यात्री ज्यू जस्ता सचेत पत्रकार भएकै कारण आज उहाँ जस्तो व्याक्ती लाई हामीले चिन्ने मौका पायौं र पाइरहने छौ। यात्री ज्यू जस्तै पत्रकारहरु को थप आगमन हुन जरुरी छ जस्ले हाम्रो मौलिक सभ्यता धर्म संस्कार जोगाउन प्रेरणा मिल्नेछ। यात्री ज्यू प्रति हृदय देखि नै हार्दिक आभार 😍🙏
Very interesting interview related to Hiti Pranali (i.e. a system consisting of stone tap with continuous water flow from natural source). This program has become more impressive due to the presentation of beautiful relevant pictures. Thanks to Mr. Tika Ram Yatri for the program. My big respect and thanks to Er. Padma Sunder Joshi for writing this unique book which is also connected to the history and culture of Kathmandu valley.
टीका राम जि म जस्तो ७ क क्षा सिलाइ काम गर्ने सधारन मान्छ ले पनि तपाईं को तमोसमा ज्योतिमर्गय कार्यकर्म बिज्ञान अध्यात्मिक राजनितिक जुनसुकै बिसय वार्तालाभ निकै चासो लिएर हेर्छु सुन्छु मनन गर्छु
धन्यवाद यात्री सर र जोशी सर लाई , हामी नेपाली कति प्रगतिशील र क्षमतावान रहेछौं भन्ने कुरा त हिटि प्रणाली र त्यसको संरचना बाटनै पुष्टि हुन्छ तर सबै कुरा ४६ सालपछि ध्वस्त बनाए छ। जे भए पनि यहाँहरुले त्यसलाई जगेर्ना र संरक्षित गर्न लाग्नु भाको छ त्यसको लागि हार्दिक हार्दिक शुभकामना
Ojhel ma pareka yesta bisaya ma gahan adhyan gari pustak marfat sabai ko jankari ko lagi rakhnu vho yaha prati abhar prakat garne sabda nai navaya just to lagyo. Hami sanga vayaka kahi janjari ek palta veti dina paya hunthoyo great job
History has been always interesting topic for me. Thank you so much for this conversation. Now its time to do something or make a good plan for make all Hitis of Nepal live forever as possible as we can. It should be our pride 🙏 🙏❤️❤️
धरहरा नजिक सुन्धारा को पानी को स्रोत मा अहिले सा ने बा नि र सन्चय कोस को भवन थदिएको छ । जुन ठाउँ मा पहिला छिप्छिपे धाप पोखरी थियो र राज कुलो बात त्यहाँ पानी भरिएको हुन्थ्यो । यि भवन हरुले पानी को स्रोत मासियो ।
यात्रीज्युको प्रत्यक पाहुना बौधीक ज्ञानका भण्डार हुनुहुन्छ र उहाहरु बोलीहदाँ आफ्नै आत्मा बोलीरहेको आभास हुन्छ्। तर उहाहरुको आफ्नो पुरा भनाई सन्न नपाउँदा अलि खल्लो लाग्दो रहेछ । तै पनि धेरै धन्यवाद यात्री ज्यु । 6
I am not Newari ( as my name suggests) but I have huge respect towards Newari people. I remember the time , I used to be a tenant of Newari family in Lalitpur and they used have a festival every week in and out. In other hand , I feel so sad some new generation Newari are not serious about their own heritage ! From personal level what I believe is that, “Newa Heritage and Culture “ should be treated as national heritage and government should act immediately to protect it.
its not just newar heritage, it represent nepal in the world, its Nepal's heritage, its Nepal's treasure. Nepal lived with Newar's heritage and ends with these heritage.
कठमांडुले बिरसिएको होइन, नेपाल ले नै बिरसेको भन्नु पर्छ। नया नया सरकार, शासक समेत लाई आफ्नो देश को सम्पदा मा ध्यान दिन नसक्नु आफ्नो रास्त्र प्रति माया नहुनु हो
अबको संवाद जगतगुरु वालसन्तसँग "कोशी नदीको प्राग:ऐतिहासिक इतिहास बारेमा (किनकी उहाँले STV chat मा बराहक्षेत्र इलाकमा समुद्र मन्थन भएको शास्त्रीय प्रमाण दिनुभएको थियो) र सौरभसँग उहाँको पछिल्लो लेखन "नेपालले गौरव गर्न लायक आफ्नै सभ्यता 'शिवलेक सभ्यता' हो भन्नुभएको छ" यसबारे विस्तारमा पुर्ण-संवाद आवश्यक छ भन्ने लाग्छ, चाँडै अन्तर्वार्ता गराउनुहोला। 🙏❣️💗
Joshi, How does it compare our Hiti system with Malamchi Drinking water system . As you know Melamchi water from Koshi river system to Bagmati river system .
ॐ कौन कहता है आसमां मे सुराख नही हो सकता... एक पत्थर तो तबियत से उछालो यारो (दुश्यन्त कुमार) हौसला दृढ़ भए मानिसले जे पनि प्राप्त गर्न सक्छ. सांस्कृतिक संरक्षण संवर्धन का लागि हिती प्रणाली माथि अझै कसरत गर्ने आवश्यकता देखिन्छ. विषय रूचिकर लाग्यो. आत्मीय यात्री ज्यू र श्री जोशी ज्यू प्रति आभार.
Its very disrespectful to interrupt every time interviewee tries to explain. Tika Ram doesn't have that decency nor manner to listen carefully to his guest in the show - he is always thinking how to show his knowledge to his guest.
'टिस्ठुङ्ग' नाम कसरी रहन गएकाे हाे...कसलाई थाह हाेला...!?!... ... 😃😃😃त्यहाँकाे कुनै एक बगैंचामा फुलेका फूलका तीस थुङ्गा बाट टिस ठुङ्गा हुँदै टिसठुङ र अन्तमा टिस्ठुङ हुनपुगेकाे हाे 😃😃😃 हाे भन्नेले हाे र हाेईन भन्नेले हाेईन भन्नुहाेला।
धन्न अझै पनि यस्ता व्यक्ति अझै छन् नेपालमा।
यात्रीज्युको प्रत्यक पाहुना बौधीक ज्ञानका भण्डार हुनुहुन्छ । वाहाहरु बोलीहदाँ आफ्नै आत्मा बोलीरहेको आभास हुन्छ्। धेरै धेरै धन्यवाद यात्री ज्यु ।
यात्री ज्यू जस्ता सचेत पत्रकार भएकै कारण आज उहाँ जस्तो व्याक्ती लाई हामीले चिन्ने मौका पायौं र पाइरहने छौ। यात्री ज्यू जस्तै पत्रकारहरु को थप आगमन हुन जरुरी छ जस्ले हाम्रो मौलिक सभ्यता धर्म संस्कार जोगाउन प्रेरणा मिल्नेछ। यात्री ज्यू प्रति हृदय देखि नै हार्दिक आभार 😍🙏
हाम्रो जोशी सरको विज्ञताको स्थानीय सरकारले मनन अवश्य गर्नु पर्छ, यस्ता दुर्लभ व्यक्तिहरूको सरसल्लाह लाई सबैले अनुशरण गर्नैपर्छ
We are very proud of you! Listening your interview from California USA ! Keep it up 👍!!!
धेरै राम्रो बिसय उठाउनु भयकोमा यात्री सर लाई धेरै धेरै धन्यवाद !
Very interesting interview related to Hiti Pranali (i.e. a system consisting of stone tap with continuous water flow from natural source). This program has become more impressive due to the presentation of beautiful relevant pictures. Thanks to Mr. Tika Ram Yatri for the program. My big respect and thanks to Er. Padma Sunder Joshi for writing this unique book which is also connected to the history and culture of Kathmandu valley.
टीका राम जि म जस्तो ७ क क्षा सिलाइ काम गर्ने सधारन मान्छ ले पनि तपाईं को तमोसमा ज्योतिमर्गय कार्यकर्म बिज्ञान अध्यात्मिक राजनितिक जुनसुकै बिसय वार्तालाभ निकै चासो लिएर हेर्छु सुन्छु मनन गर्छु
धन्यवाद दुबै जनालाइ ! हाम्रो धरोहरहरुको जगेर्ना गरौ।
टीका सरलाई धेरै धेरै धन्यवाद ! हाम्रो सभ्यता र सस्कृती बोकेको हिटि प्रणालीलाई उजागर गरिदिनु भएकोमा ।
धन्यवाद यात्री सर र जोशी सर लाई , हामी नेपाली कति प्रगतिशील र क्षमतावान रहेछौं भन्ने कुरा त हिटि प्रणाली र त्यसको संरचना बाटनै पुष्टि हुन्छ तर सबै कुरा ४६ सालपछि ध्वस्त बनाए छ। जे भए पनि यहाँहरुले त्यसलाई जगेर्ना र संरक्षित गर्न लाग्नु भाको छ त्यसको लागि हार्दिक हार्दिक शुभकामना
Ojhel ma pareka yesta bisaya ma gahan adhyan gari pustak marfat sabai ko jankari ko lagi rakhnu vho yaha prati abhar prakat garne sabda nai navaya just to lagyo. Hami sanga vayaka kahi janjari ek palta veti dina paya hunthoyo great job
Dherai kura bujhiyo… thank you
History has been always interesting topic for me. Thank you so much for this conversation. Now its time to do something or make a good plan for make all Hitis of Nepal live forever as possible as we can. It should be our pride 🙏 🙏❤️❤️
Excellent, important and valuable information.......
KUDOS to Padma Sundar Joshi sir bringing such a nice information in book format in nepali language.
सारै राम्रो मनथन
Much informative and interesting.
Hats off
Heritage to restore and preserve for generations to come. Many thanks to Joshi ji for your contribution and initiative.
बिदेशी को हावापानीले चेतना गुमाउँदै गएका पुस्ताले बुझ्न र आत्मसात गर्न जरुरी छ।
Thank you for bringing up this important issue!
Huge respect Tika Sir !
Congratulations for such historical interview!
धरहरा नजिक सुन्धारा को पानी को स्रोत मा अहिले सा ने बा नि र सन्चय कोस को भवन थदिएको छ । जुन ठाउँ मा पहिला छिप्छिपे धाप पोखरी थियो र राज कुलो बात त्यहाँ पानी भरिएको हुन्थ्यो । यि भवन हरुले पानी को स्रोत मासियो ।
Very enlightening about our history and culture and Hiti conservations.🙏🙏🙏
Tika ram yatri sir ko nepali tone ma mithas xa
Balen has brought a very nice thought regarding this. All engineers and administrative people should work together to bring our history back.
sadly, his interest rose for Yama Buddha
ah sabai ramra topic balen le nai lyako huni voki k🙄🙄
tetra manxe harule paila dekhi maha aabhiyan chalako chai khoya😒😒
यात्रीज्युको प्रत्यक पाहुना बौधीक ज्ञानका भण्डार हुनुहुन्छ र उहाहरु बोलीहदाँ आफ्नै आत्मा बोलीरहेको आभास हुन्छ्। तर उहाहरुको आफ्नो पुरा भनाई सन्न नपाउँदा अलि खल्लो लाग्दो रहेछ । तै पनि धेरै धन्यवाद यात्री ज्यु ।
6
EXCELLENT JOB , KEEP UP .
what a impressive talk ................
I am not Newari ( as my name suggests) but I have huge respect towards Newari people. I remember the time , I used to be a tenant of Newari family in Lalitpur and they used have a festival every week in and out.
In other hand , I feel so sad some new generation Newari are not serious about their own heritage ! From personal level what I believe is that, “Newa Heritage and Culture “ should be treated as national heritage and government should act immediately to protect it.
its not just newar heritage, it represent nepal in the world, its Nepal's heritage, its Nepal's treasure.
Nepal lived with Newar's heritage and ends with these heritage.
huge respect to this book
कठमांडुले बिरसिएको होइन, नेपाल ले नै बिरसेको भन्नु पर्छ। नया नया सरकार, शासक समेत लाई आफ्नो देश को सम्पदा मा ध्यान दिन नसक्नु आफ्नो रास्त्र प्रति माया नहुनु हो
My high respect to you and your invaluable work.
यति महत्त्वपूर्ण अन्तरबार्तामा कमतीमा Subtitles english राखिदिएको भए हुन्थ्यो ।
Yadav lal kayastha ....dai lai pani bolaunu paryoo ...Tika sir..
काठमाडौं बिस्व को एतिहासिक स्थल हो जुन २ हजार बर्श देखिको आज नि देख्न सकिन्छ । येस्लाइ येस्को मौलिक रुप मा देख्न पाइयोस । आफ्नै मौलिक रुपमा ।
Very informative session
Glad to watch Padma sir!!!
मजा आयो।
दंङ परें। जय होस।
Outstanding
काठमाण्डाैकाे जनसंख्या, बसाइँ सराई, विकास, प्रशासनिक केन्द्रियता विकेन्द्रीकरण नगरे सम्म यी यस्ता समस्या अझै विकराल हुन्छ, द्वन्द्व निम्तिन्छ
गज्जब
अबको संवाद जगतगुरु वालसन्तसँग "कोशी नदीको प्राग:ऐतिहासिक इतिहास बारेमा (किनकी उहाँले STV chat मा बराहक्षेत्र इलाकमा समुद्र मन्थन भएको शास्त्रीय प्रमाण दिनुभएको थियो) र सौरभसँग उहाँको पछिल्लो लेखन "नेपालले गौरव गर्न लायक आफ्नै सभ्यता 'शिवलेक सभ्यता' हो भन्नुभएको छ" यसबारे विस्तारमा पुर्ण-संवाद आवश्यक छ भन्ने लाग्छ, चाँडै अन्तर्वार्ता गराउनुहोला। 🙏❣️💗
केजरिवालले पहिलो लाइन बुझ्नुस।
सुन्न लाएक 🤟ज्ञान्
Wanna see Engineer Sagar Dhakal
रूसले युक्रेनमाथी गरेको हमलाको पक्ष विपक्षमा जानकारहरूको दूईतर्फी बहस सुन्न पाउँ ।।
Joshi,
How does it compare our Hiti system with Malamchi Drinking water system . As you know Melamchi water from Koshi river system to Bagmati river system .
Kati dherai rochak cha
ॐ कौन कहता है आसमां मे सुराख नही हो सकता... एक पत्थर तो तबियत से उछालो यारो (दुश्यन्त कुमार) हौसला दृढ़ भए मानिसले जे पनि प्राप्त गर्न सक्छ. सांस्कृतिक संरक्षण संवर्धन का लागि हिती प्रणाली माथि अझै कसरत गर्ने आवश्यकता देखिन्छ. विषय रूचिकर लाग्यो. आत्मीय यात्री ज्यू र श्री जोशी ज्यू प्रति आभार.
i like to read that Book Padma ji, how can get?
Tika sir le aafno wajan ta dherai nai ghataunu bhayachh
Great chintan yo engineering degree le matra paedain
❤️❤️❤️❤️
70years bhanda mathika kisaan haruko sahayog linda sajilohola.hiti bachauna.kisaanharu sachha prayogkarta ra marmatkartahun.muhanbareko sampurnajankari aajaparyanta kisaanlai chha.
मेरो बाल ले दिल्लिमा 700 लि पानि र 200युमिट बिजुलि प्रति धर Free दियकोछ।तपाइको हुटि System Le ke दियो।नेले सुने। मलाइ गफ लाग्यो।
Kuna पुस्तक हो
👍
👍️😊👍️
Its very disrespectful to interrupt every time interviewee tries to explain. Tika Ram doesn't have that decency nor manner to listen carefully to his guest in the show - he is always thinking how to show his knowledge to his guest.
💛💛💛💛💛👍👍👌🌹🥀🌷
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
dhoti falgma rato dalera nepali bandaiana
'टिस्ठुङ्ग' नाम कसरी रहन गएकाे हाे...कसलाई थाह हाेला...!?!...
... 😃😃😃त्यहाँकाे कुनै एक बगैंचामा फुलेका फूलका तीस थुङ्गा बाट टिस ठुङ्गा हुँदै टिसठुङ र अन्तमा टिस्ठुङ हुनपुगेकाे हाे 😃😃😃 हाे भन्नेले हाे र हाेईन भन्नेले हाेईन भन्नुहाेला।
❤️❤️❤️❤️