ज्योती मगरको घर पुग्दा यस्तो देखियो | What a surprise @ Jyoti Magar House
HTML-код
- Опубликовано: 30 июн 2019
- #JyotiMagar #Kendrabindu
A surprise visit to Jyoti Magar house in Kathmandu.
ज्योती मगरको घर पुग्दा यस्तो देखियो।
+++++++++++++++++++
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
----------------------------------------------------------------------
To Watch More Subscribe, Like and Share.
Contact No. : (+977) 01-4218400
© Kendrabindu Online Media Pvt. Ltd., 2018 Развлечения
उस्को सपना थियो र त मान्छेले जति थुके नराम्रो भने पनि आफ्नो कर्मप्रती अडिग रहिन ज्योति बधाइ छ हजुर लाइ😘😘
मान्छेले जे भने पनि ज्योती को सारै राम्रो सोच हो प्रगती भकोमा धेरै सुभकामना
साह्रै सफा दिल भएकी हँसिली रमाईली र मेहनती गायिका। बधाई छ आफ्नै परिश्रम ले यत्रो घर बनाएको रहेछ। अझै प्रगति गर्नू ।
पहिला धेरै गाली गर्थे बिचरा आजकाल सबैले सकारात्मक लिन थालेका छन्
दिदी भित्र मनको एकदम सफा हुनुहुन्छ।
दिदी
मान्छे को नियत र सोच ले जोती दिदी लाई जस्ले जे भने पनि दिल सफा भको मान्छे भेरी भेरि बधाई दिज्यु
मलाई आज चाही ज्योती मगर मन पर्यो है एउटा महिलामा हुनु पर्ने गुण आज देखियो
J hos testo bigat thauma janmerw pani derai pargati garnu vayo tehi mathi magar ko chori wow i like dd
Aaj m deroi khuc magar hru ko udhahn bandinu vayo ....dd ...hardhik badhai xa misss u so mach...
Amar Chand [ Bardiyali ]
Jkmn😋😅
Sai ho
अहो एउटै सालमा काठमांडू छिरेको परिएछ र मेरो पनी रूची कलाकारीतानै थीयो तर दूर्भाग्यबस त्यस्मा नीरन्तर्ता दिन नसकेकोले आज म चाहि खांडीमा रमाउन परीरहेकोछु। उता उनीले भने सम्मानका साथै सम्पती पनी टन्नै कमाईछिन + काठमांडूमा आफ्नै घर तिम्रो आगामी दिनहरुमा अझै सफलताले भरिपुर्ण पाओस यहि छ मेरो शुभकामना।
जे होस दुख मेहनत बाट प्रगति गर्नु भएकोमा धेरै खुशी लाग्यो, हार्दिक बधाई र शुभकामना ज्योति जि लाई,
She is so honest
Dats the main reason i love her
Lol
खुल्ला किताब जोति मगर्💖💖💖 अरु लोक गित गाउने गित मलाइ मन त पर्दैना जोतिको interview हरु चै मन पर्छ
ज्योति दीदीको प्रगति पनी देखीयो लु बधाई छ दिज्यु🙏🙏🙏🙏
खुला मन कि धनि जसलाई लक्ष्मी माता ले निकै सह दीनुभा रैछ शुभकामना छ 🎊
हार्दिक बधाई छ दिज्जु ,हजुरको आमा को अन्तबार्ता हेरेपछि हजुरले बनाएको घर हेर्ने रहर थियो खुसी लाग्यो ,फेरि पनि बधाई छ
संघर्ष चै गरेकी हो सिस ले,, बधाई छ
बधाई छ ज्योति मगर, जो धेरै बोल्छ उ सत्य हुन्छ,जो खुल्ला आकाश हुन्छ उसलाई भगवानले पनि साथ दिन्छ,
मलाई गर्व लाग्छ एस्ता नारिहरुप्रती जो आफ्नो मेहनत को कमाई ले आफ्नो लागि घर बनाएर बस्न सक्छन।पैसाको महत्व तब बुजिन्छ जब आफ्नो हात ले पैसा कमाइन्छ
Dherai khusi laagyo Jyoti maam ko pragati dekhera. Lots of blessings to her beautiful soul.
कति राम्री ज्योती दि हजुर
सारी मा
😬😬😬
जे ज्स्तो काम गरे पनि त्र पैसा भ्ने एकदम सहि थाउमा काम लगाको रैछ good दिदि
Kasto kam gareko thiyo timle dekhya hor
Kishor biyogi xetri rolpa ma pani bandai xa ghr
जाेत्ति दि हजुर्जत्ति राम्रि हुनुहुन्छनि तेति मन्काे पनि रम्रि 👌👌👌👌👌👌
Jyoti di you are so honest.😘😘😘😘love you with huge respect.🙏🏼🙏🏼🙏🏼
Sakxa vaney do positive comments otherwise please dont neglect her through using rough words😠she is a talented singer ...respect her ❤️
@UC_0Ca8A7kfzD8FgoYo6V6EA vaneni sakxa vaney positive vibes dekha natrw kasaiko comment rply garnu nt necessary to you
@UC_0Ca8A7kfzD8FgoYo6V6EA तेहि पनि ज्योती लाई इज्जत र माया गर्ने धेरै छन् !!तिमी हरु जस्तो शरीर को अङग मात्र हल्लाको देख्ने talent नदेख्ने भन्दा !!!
@@Magarni809 ट्यापे, टोले गुण्डा, लफुङ्गा, अवारा, ठमेलको भालु, गजँडी, जँडिया, बेरोजगार बोकाहरु, ले सम्मान गर्छन् होला नि हैन ?? अनि यी ट्यापे, गजँडी, ठमेलको बेश्या, हरुलाई चाहिँ कस्ले सम्मान गर्छ होला कुन्नी ? 😂😂😂
@@devastrous_evil5722 जति सानो मान्छे तेति सानो सोचाइ 😂🤣🤣हासो उथेर आयो
Jyoti daju hjr lai jwai chayeko ki buhari ??😕😕😕😕😕
हार्दिक बधाई साथै अरु प्रगतिको शुभकामना ज्योतिजि ....
Right kuro garne bhau hujarlaii badhai xa
Tek Bahadur Shrestha 7
Hardek suvkamana
Jotejibdhaex
I like this gal she doesn’t care abt any negative comments she has nice heart
Jyoti sis is brave woman, congratulation for your every success and wish you all the best for your coming days
Jyoti g ko struggle lai chahi mannai parxa
मलाई त पैलाबाट मन परथियो हओ जोति दिदी।
तर ऐले झन बद्र भलादमी हुनुभको छ।
Yesto po
@@aligurung3963 येस्तै हो साथि🤣😂😂
A hora
@@aligurung3963 हो नि दोस्त मेरो क्रस होनि ।
Positive vibes auxa jyoti sis ko interview le 💕💕💕💕
She is so so honest and she never forgets her root where she was from . Just love her.
फल्ने फलको बोट झुक्छ भन्ने प्रमाणित गराएको अनुभूति भयो आज चाहिँ सधै बिबाधिद ज्योती सिस
जोति दिदीले प्रगति गर्नु भएछ खुशी लाग्यो।घर पनि दामी बनाउनु भएको रहेछ
बधाई छ ज्वती, अरबमा तालु खुइली सक्यो, हामी घरकै निर्माणमा छौ , यो ठुलो उप्लब्धी हो।
🤣🤣😂😂
यो होनित नेपाली नारिको हुनुपर्ने गुण युक्त पहिरन ।कुनैबेला धेरै बिबादित बनाइय पनि अहिले सालिन भद्र स्वभाव मन पर्यो।बधाई यबम अझै प्रगति को कामना छ।
झोर्ले,सेवारो है ज्योती थापा मगर बैनी !हजुरको उन्नती प्रगती को शुभकामना ,अनि बिहे चाहिँ आफ्नै मगर सङ गर्नु होला देबि,पृती आले जस्तो नहुनु!!
Paisa ko lai didi le lastai kam garya raixa yrr ❤️❤️ keep it up diju
प्रगति को लागि धेरै धेरै शुभकामना ज्योति सिस अब एउटा कार पनि चादै लियको हेर्नू मन छ ।
जोति मगर समाजमा जो कोइ कुरा काट्छन आफु बलियो त बन्नुपर्छ अनि मात्रै अरुको जग्गा होइन आफनै रजाइ र मस्तिष्क को हकदार बन्छम धन्यवाद पियारी सारी चाइ कति सुहाउँदो जोति दिजु💞
Wow Jyoti magar you look beautiful in sari😚
बैनीले रोल्पाको झुपडीमा बस्दा पनि सन्तुष्ट हुन्छु भन्दा सारै मनछुयो।
समाजको खुशिको लागि दिदीले सबै त्यागिन 😘😘😘यो हो नि त बलिदान 😘😘
ज्योति मगरले जे होस कलाकारिता क्षेत्रमा धेरै संघर्ष गरेकी हुन मेहनतको फल मिठो हुन्छ
jyoti didi ko new song suna aatur chu ma... all the best for future
Ek jamana thiyo jyoti magar ko video ma negative comment matra aauthyo now evrything is changed lot’s of positive comment this is your victory jyoti she is winning atm keep going up high
😍😍😍
CONGRATULATIONS JYOTI JI! YOU ARE SUCCESSFUL! KEEP GOING ON!
I really love you and respect you Jyoti diju u are an open book u r so beautiful naturally and good hearted human being also congratulation for ur beautiful house
Well done joti
She is very honest and good hearted
Good luck for upcoming days
People don’t judge by cover of book🖕🖕
Ram bazar
Wawooo jyoti kati ramro ghar bastab ma jyoti lai naramro vanxn Tara bastabik jibanama jyoti jasto sahi kohi xain
Today for the 1st time i liked her video..coz of her nice gesture n nice outfit....
जिम्बाल बाउ कि छोरी त बल्ल आज पो हुनु भएछ ज्योति जि!!!!
This is positive message to all artists, they can survive and live dignified life in Nepal.
Yes 👍👍
यो होनि तरिका सारी लगाउदा राम्री देख्दो रहेछ्त अनि बोल्दानी सालिन
dipraj Rai yes she is
J baye kati manxe le kamako nai ho
लूलू बधाई छ है हजुर लाई सधैं खुसी रहनु
dipraj Rai
ज्योति मगर बहिनी मेरो लागि सारै राम्रो ब्याक्ती हो।। मान्छेले जस्तोसुकै भने पनि सिधा कुरा र स्प्रस्ट विचार भएको ब्याक्ती हो।👏👏👏🙏🙏🙏
सुख दुख सम्झौता जेजे गरेर भयपनि सपना पूरा गर्नु भो देश भरी सबैले चिन्छ्न कलाकार भनेर यो भन्दा के चाहियो बधाइ छ तपाईं लाई ।
Yo herea chai i feel she is open, positive
wow so sweet house dee joyti di lai mannai parcha himmat walli hunu huncha hjr aba kun chai lucky boy ko vagaya chamkecha de le yettro ghr banaunu vaxa ⚽️👌😍😍😍
Bhumika sis football chahi jyoti dd lai game khelnj vanera gift dinu vako ho 😎😉
@@anuzamgr6266 hahaha mistake ho bunu 😀😀
😆😆
Congratulation , u deserves it. Hard works pay off.
बधाई छ हजुरले नेपाली समाजले जेसुकै सोछे ता पनि आफ्नो कामलाई नीरन्तरता दीनुभैइ आज यो सफलता या त प्रगति गर्नुभएकोमा धेरै खुशी लाग्यो। अझ अगाडि बढनुहोस ।
Wao im proud of you didu tpi kati dherai mehenat garnu hunxa yasto kura harkohi le bujdaina maile hajurko dherai bujeko xu baira jasto hunuhunxa vitra bilkulai testo hunuhunnna akdam strong manxe hunuhunxa mani hajur ko home ma chadai aauxu la 😍😍😍
सरस्वती लामा भन्दा जोति मगर ठिक लाग्यो
Saraswoti lai jyoti sanga dajna jyotiko jasto strugle hunuparyo ni ani kala pani bebahar pani tei vayera nadajda nai ramro hola
@@sunitatmg2670 honi Saraswati lama bhaneko ta khatam ho Jyoti Magar ta mihenati manxe ho uha Lai dukha k ho sabai thaha xa
After all she is magarnee 😚😚😚😚
@@amusa2931 tamang pani sahi nai hunxa
Saraswoti magar. Ho Lama sang bibaha gareko
ज्योति दिदी बधाई छ यति सम्म आईपुग्नलाई निक्कै मेहनत अनि समाजिक जन्झिर हरुलाई जितेर सफल्ता प्राप्त गर्नु भएकोमा हजुर लाई हेरेर मलाई नि केही गर्न सकिन्छ छोरिले भन्ने हौसला जागेको छ्😘😘
Jyoti sis. ! Yo hajur ko mahalma Aama lai ni hajur sangai rakhnu vaya dherai ramro hunthyo. ..anyway God bless you and success your every step by step in your life. .love you. ..
looking so beautifully dd hjur❤️❤️🙏🙏🙏😍😍
मह छु है जोति दिदी ज्वाइँ हुन लाइक गला र कला नभए पनि खाना छाही मिथो बनाउछु चाइनिज ईन्डियन र नेपाली
🤣🤣🤣🤣🤣
ल बधाई छ ज्योति जी धेरै सम्झना छ। आज त साडीमा झन राम्रो देखियो
धेरै राम्रो काम ज्योती एक दम खुसी लाग्यो तपाइको पर्गती को फल देखेर अब पर्गती मात्र होइन बिहे पनि गर्नु पर्छ अब बाकी पर्गती तपाइको😆😀😍😍
Wowww great so lovely n beautiful house😍😍😍
जे होस पर्गति भयछ जोति जि को
मलाई सारै मन पर्छ यो सिस लाई जसले जे भने पनि मनको साफ रमाइलो ब्यबहार छ अरूको खूबि हूदैन र जे पायो तेही बोल्छन् तर जोति सिस लाई म हिर्दय देखि नै बधाई दिन चाहन्छु
स्याबास जाेति जि दर्सक्काे मनर मुटुमा बस्न सफल साथै प्रगति पनि प्रस्तै हुदैछ याे निरन्तर रहिरहाेस अग्रिम बधाई साथै सफलताको सुभकामना छ।
Such a fun loving personality she is.
Kya dammi joti d d yestai ta honi nepali pann....I love it
ज्योति दीको मलाई सबै भिडियो हरु धेरै राम्रो लाग्छ ❤️❤️❤️❤️❤️❤️
घरमा पुगिसकेपछि, परिवारमा को को हुनुहुन्छ, सबै परिवेशमा अाधारित रहेर अन्तर्वार्ता लिनुपर्ने, पूर्ण भएन, अर्को अन्तरवार्तामा सुन्न पाईयोस्।😍। ज्योति चेलिको बोलिबचन मीठो छ।
ramri ddko ramro gar love u dizu😘😘
Yeuta kt manxe Ko izzet garna najanee Purus Purus haina napunsak ho.all the best jyoti sis.best of luck.
Ani kta ko izzat nagarne kt Lai chai k bhanne ni.sadhai kta ko dosh khojera bas
@@roshnithapa659 Mero aama ba Lai malai kta kt dubailai apman nagarnu bhanera sikako chan.timro language Bata dekhincha timilai k sikako rahechan bhanera.vatuwa re timi kasto kt hao dekhincha yesma.
ठमेल को भालुले मात्र ज्योती जस्तो बेश्या को सम्मान गर्छ
@@roshnithapa659 sab furti niskyo timro ya thamel ko duty ma ho.thamel ko hoina hola jhadi ko chai hola.
@@roshnithapa659 ra yeuta kura yaad rakh sano sano luga lagayera sexy hundaina tyo bhaisi jasto jhyan bhako Jyoti magar Lai k ta.
ज्योति दिजु एक दमै मन पर्छ😍😍😍✌️
बधाई छ। forever Jyoty💜💙💚💛❤️
Wow nice house so beautiful Didi 😍❤️😍
Badaix jotyi dd looking so beautyful & nice house
जे होस कलाकार को चुलो बल्नुपर्छ खुशी लाग्यो ज्योति जिउको आलिसान घर देखेर
हार्दिक बधाई छ अाज कति राम्रि देखेकाे सारी लगाउदा अनि अामा लाई देख्न पाईयन।
Salute cha hajur lai...yati ramro pragati garnu vako rahecha.
नारी शक्ति बधाई छ
जेजस्तो भए पनि ज्योति दि ले देखाएकै हुन। काठमाडौ भित्र यतिको घर ठड्याउनु सानो कुरा होईन। बधाई छ।
मन मा कुरा नराख्ने सत्य कुरा बोल्न नहिचकिचाउने frankly स्वभावको मान्छे तपाई निकै मन पर्छ मलाई...दुख र पिडालाई भुलेर दर्शकहरूलांई सव्तुष्टि दिन सक्नु त्यो तपाईको खुबी हो...
दिदि हजूर सबैको inspiration हुनुहुन्छ!!🙏
नया घर नया ठाउको बसाई सुख मय होस😘
Once again congratulations dizu💐🌸
ए जोति दिदी काठमाडौ मा घर छ आमा बुवा भाइ लाई काठमाडौ लिनु पर्यो है त
Mana po laijanxan mom t gaya ne aatinu hunxa
Good
नेपाली मन को नेपाली आवाज हो जोती जि ले आफ्नो आमा बुबा लाई चाही लेर आउनु पर्छ है
@@ramathapa4795 thank you
नेपाली मन को नेपाली आवाज सहर बजार भन्दा त गाउँ घरमा नै रमाइलो हुन्छ नि घरमा खेतीपाती पनि गर्नु पर्यो नि आमा बुवा लाई खुसि राख्नु भकोछ भन्ने सहर बजार मा नै जान्नु पर्छ भन्ने केही छैन नि
पहिले कमेन्ट मा कसैले राम्रो भन्दैन थिए सबैले गाली मात्र गर्थे। तर आज के भएछ एक्कासी ? कमेन्ट हेरेको त सबैले राम्रो मात्र गरेको छन कसरी एकैचोटी सबैको मन परिवर्तन भएछ ? दुख पाउँदा ओरालो लागेको म्रीग ले पनि खेद्छ र सुख पाउँदा पहिले पानी खेददो गर्नेहरु पनि आप्से आँप नजिक हुन्छ भन्थे साएद हो रहेछ के हो ।
Thik ho hjr manxeko man गतिशील छ
Good thought
ज्योति बहिनी ले सधै सारी लाउनु पर्यो है। एकदम सुहाएको छ।
जे होस ज्योति दि को घर देख्ने अबसर मिल्यो
Many love and blessings to Napali Chalee 🙏🇳🇵🇳🇵🇳🇵🙏♥️
Beautiful home and congratulations jyoti ji...
She is a kind hearted grl i loved her thought
वाउउ,,,ल नयाँ घरमा तपाईंलाई धेरै धेरै बदाई छ ,,घर स्यारने घरज्वाई को खोजिमा😁😁😁😁हह्हहहह
Great job jyoti. Keep your family there .
Congratulations jyoti she is honest girl
ज्योति मगर ले दर्शक हरुको आलोचनालाई लिएर पछि हटेको भए ।आज यो घर बन्ने थिएन । तर जे होस धेरै आलोचना लाई बेवास्ता गरेर धेरै मेहेनत गरेर आज यति ठुलो घर बनाउन सकेकी छिन। धेरै राम्रो प्रगति गरेकि रहेछिन। यति सम्म आउनको लागि धेरै दुख मेहनत त अबस्य गरेकी छिन। अझै प्रगती गर्दै जाउन।
Great job n good looking jyoti keep it up.
आम्मामामामा ज्योती को कत्रो हो घर पनि।
LU ramro Jyoti nana ko Ghar badhai xa 😍
Dami hai kabu👍
मलाई मन पर्ने कलाकार, strong ledy
जस्ले जे भने पनि जोतिष बहिनीको मनमा कुनै पाप छैन खुल्ला हृदयले गर्छन् राम्रो प्रगति गरेका रहेछन् शुभकामना भबिस्यमा अझै प्रगति गर्नु शुभकामना