मलाई लाग्छ जन्म बाउ आमा ले दियो जिबन कटाऊ ले भनेको हामिले हो र आफु लाई तेति धेरै माया गर्ने मान्छे पाउनु भएको थिएछ तर उहा ले किन तेस्तो गर्नु भाको जे भएनि उसै सङ जिबन कटाऊनु भएको भए जिन्दगी कति सुन्दर हुन्थियो होला अहिले को जमना मा के जात आखिर जात सङ बिहे गरेर जिन्दगी भर रोएर बस्नु परो भने के अर्थ जिन्दगी जिएको मलाई चाहि तेस्तो लाग्छ र कथा सुन्दा सुन्दै कत्ति खेर आशु झर्यो थाहा नै पाइन 😭😭😭 saigrace dai🙏
सुन्दा सुन्दै कति बेला आशु खस्यो थाहा नै भएन😢😢 जिवनमा कसैलाई पनि आफुले माया गर्ने मान्छे सङ्ग छुट्न नपरोस् सायद उहाँहरुको माया सफल भएको भए कति राम्रो हुन्थ्यो ❤❤ god bless both of u❤❤❤
I cried 😢 at the end of this story. Testo Maya care Sayed nai thoraile pauxa. Yo samaj aani aafno buwa aamako nimti aafno mayako bali chadhayeko hunxa vane suneko thiye Tara aaja aafaile thaha pauda naramro lagyo. God blessed to both of you. Sayed comment section heriraheko hunuhunxa vane khusi huna khojnu hola. Baki jindagi ramro bitos Maya ra biswas aani Sath parai basera ni garna sakinxa. ❤❤🙏
कथा सुन्दा सुन्दै कतिबेला आँखा बाट आँसु खस्यो था नै भयन karan mero jindagima chaliraheko current situation . Mero antarjati pream katha ma xettri ani uha sapkota yaka tirw ghara, pariwar ani samaj rw arko tirw uhako maya vagawan sang yahi magne garxu ki cast ko karan kasaiko pream naxutos ani mero pani❤❤
Saigrace sir को कथा बाचन गर्ने शैली❤️कति मिठो अनि यो कथा सुन्दा जति त म कहिले रोइन😥होला जिन्दगीमा कति धेरै माया इज्जत दिएको केटा ले कसैको जिवनमा यति धेरै माया इज्जत गर्ने मान्छे पनि हुनेरहेछ❤️❤️
रिस उठ्नु र चित्त दुःखाउनुमा धेरै फरक पर्छ नि रिस मारे पछि माया लागेर आउछ तर चित्त दुःखे पछि कसैको माया नलाग्ने रहेछ 😢 साँचो माया त हर कोहीको सफल हुँदैन 😢 बाबा आमाको समाज र इज्जतको लागि आफू जिउँदो लास भयर बाँच्नु पर्छ 🙂
यो कथा सारै राम्रो लाग्यो अझ यो कथामा आफूलाई पात्र राखेर हेरे र यत्ती धेरै माया गर्ने मान्छे लाई त्याग्नु परेको कत्ती धेरै रुन मन लाग्यो यो कथा बाचन् गर्नु हुने सर अत्ति सुमधुर आवाज को साथमा मर्म स्पर्शि यो समाजमा घट्ने घटना पनि हो जिबन जिउने क्रममा कस्तो कस्तो यात्रा गर्नु पर्छ भने नि त्यो त समय ले मात्रा बताउँछ यो कथाले मेरो मनको तहल्का नै मच्चाइनै दियो त्येसैले सर हजुर आगामी दिनहरूमा नि यस्तै कथा सुन्न पाम् सबैको साथ र धेरै माया पाउनु होला शुभकामना सर 🙏🙏🙏
सुन्दा सुन्दै कुन बेला आँखा बाट आँसु खसेको थाहा नै भएन 😢एक दिन मेरो पनि यसरी नै छुट्ने दिन आउँछ होला यो कथा र मेरो जीवनको माया प्रेम एकै छ भगवान सङ प्रथना गर्दैछु जातको कारण कोहि छुट्नु नपरोस😢😢
First time I'm hearing your story, I couldn't stop my tears. Many girls sacrifice herself for family 😢but the man we rarely find like him so understanding caring loving omg it's just like dream . A person defines by their personalities not caste ..but it's saddest part still caste matters for people..
यहाँ लेखिएका शब्द शब्दले र बाचन शैलीले यसरी छाेयाे कि मानाैँ आखाले आशु नझारी शान्ताेना नै पाउदैनन् 😢😢यहाँ हर काेहिका अाफ्ना कथा अनि ब्यथा छन् । यश कथाकाे अन्तिमतिर पात्रको अनुभव मा डुब्न पुगिएछ कसरी आशु बर्सिए पत्ताे नै भएन😢हर काेहि काे प्रेम जात धर्म र हैसियत काे कारणले न छुटाेस्🙏🙏 पात्रलाई हाैसला मिलाेस् be strong❤❤
Ik family is important but If you're not happy with your family's choice than it is better to go with your loved one Still she is not happy with her husband The kind of person I used to be by hearing this story it has just changed me.. Hjr ko hjr le true wala beytnu hoss vney I'll pray .hjr Panii stay happy❤
यो कथा सुनिरहदा करिब १ बज्न आँटेको थियो रातभर निन्द्रा लागेन🥺 कहिलै कुनै कथामा यति बिचलित भइन म😭 कति भयानक त्यो पिडा,किन सधै प्रेम गर्ने नै रुनु पर्ने , दिदिले आफ्नो दुःख त सुनाउनुभयो दाईको हालत के भयो होला? आफ्नो प्राणभन्दा प्यारो मान्छेलाई सुम्पिन कति साहस चाहिएको होला😭💔माया हुदा हुदै पनि छुटिनु पर्ने कस्तो बाध्यता?साचिक्कै प्रेम हुदै नहोस् भइहाल्यो भने पनि छुट्न नपरोस् 🙏
असफल प्रेम मेरो भनौ कि उसको सायद भाग्यले आफ्नो बनाउन सकेन दोष उसलाई म दिन्न किन कि उसले प्रेम गरेको हो म दोषी म नि होइन मैले नि अथाह प्रेम गरेको दोषी त त्यो समय थियो जसले हामीलाई एक हुन दिएन आज उ जहाँ छ खुशी होस किन भने त्यही खुशी हुनको लागि नै म बाट टाढिएको हो । मेरो आफ्नै कथा छ लेख्दै छु पूरा भयो भने म नि पठाउछु साइग्रेस सङ मनको कथामा पढ दिनु होला😢😢
No words to say to this so called society and high caste lower caste .To whoever marry him in future will be really blessed to have such person as life partner .And to those parents who can't see their own Children happiness with fear of society. I have seen so many cases like these especially in our Nepali chetri bahun society .Hope for better future and educated society where there will be only man and woman in the name of 'jaat'.
आफ्नो जिन्दगी भएको भोगाईमा रहेछ 😊💔 सबै भन्दा ठुलो कुरा नै जात रहेछ माया त उमेर को आकर्षण रहेछ। जब समाज अफन्त बाट हेर्नी नजर भोगिन्छ तब सब आफ्नो गल्ति महसुस हुँदै छ। आफ्नो आमाबुबा को इजत ठूलो कुरा हइछ।😢😢😢
लगभग यो story post भएको 6 महिना भइसकेको रहेछ तर आज मैले यो कथा सुन्ने मौका पाए । यो कथा काल्पनिक हो या वास्तविक त्यो त मलाई थाहा भएन ,खोइ किन हो मलाई यो कथा सुनिरहदा स्वास फेर्न नै गार्हो भयो जस्तो भयो , म यो कथा सुन्दा यति धेरै रोए कि जसलाई म शव्दमा बयान गर्न सक्दिन । यो कथा को नाम मात्र हेर्दा मात्र पनि आसु मात्र आउछ । यस्तो परिस्थिति कसैको जिवनमा न आओस् । उसलाई नि: स्वार्थ रुपमा माया गर्ने मान्छेको जीवन सदैव राम्रो होस् ,अनि तपाइँ पनि बाध्यता अनि परिस्थितिको भुमरीमा परेर तपाई ले आफुलाइ भन्दा धेरै माया गर्ने मान्छेलाई गुमाउनु परेको सायद जीवन नै यही होला आफुले चाहे जस्तो र सोचे जस्तो नहुनु अनि आफुले कल्पना गरे भन्दा परको जीवन जिउनु पर्ने ,कहिले आमाबुबाको असल छोरी भएर भुमिका निर्वाह गर्नु पर्ने ,कहिले दुई दिन भेटेको मान्छेलाई सर्वस्व सम्झिएर आफ्नो जीवन व्यतीत गर्नुपर्ने , आमा बुवा र समाजको लागी जीवन जिउदा जीउँदै आफ्नो व्याक्तिगत खुशी हरुलाइ जानी जानी त्याग्मुपर्ने सिर्जना आउछ ,शायद यहिनै होला वास्तविक जीवन । हिजोको दिनलाई पुनः फर्केर हेर्दा अनि रोएर हेर्दा त्यो दिन फेरि फर्केर आउदैन ।जीवन हिजोलाइ हेरेर होइन आजलाइ हेरेर बाच्नु पर्दछ । शायद तपाइँ हरुको सम्बन्ध यही सम्मको लागी थियो होला ,भालै भौतिक रुपले तपाइँ हरु एक अर्काबाट टाढा भएता पनि मन सदैव एक अर्कामा हुनेछ ,पाउनु मात्र माया होइन गुमाउनु सक्नु पनि माया हो । बिगत र भविस्य लाई भुली वर्तमानमा जिउने कोशिस गर्नुहोस् । उसलाइ गर्ने माया सम्मान तपाइको मनमा सदैव हुनेछ । पहिलो कुरा त खुशी हुने प्रयास गर्नुहोस् । राम्रो कुराहरू सबैले कहाँ पाउछ र भगवान् कृष्ण र राधालाइ नै हेर्नुस् उनिहरुको माया अपुरा अधुरो भएता पनि उनिहरुको प्रेम अमर रहेका छन । तसर्थ ,तपाइको जीवन राम्रो होस् 🙏
Are you sure uni Dubey Jana sangei hunu huncha ahile? Bcoz yo Katha padhe dekhi sarei dukhu chu ma. Thah chaina kina esto Mann dukhi rahecha mero@@Kripamgr-z5r
दाजु को कथा वाचन गर्ने शैली एक्दमै राम्रो लाग्यो । कथा सारै मर्मिक रहिछ दु:ख लाग्यो प्रेम असफल भयको सुन्दा । 1: 45 घन्टा मिनेट कसरी बित्यो थाहा नै पायन । यश कथा का पात्र हरुको नाम भएको भए राम्रो हुन्थ्यो । मेरो विचार पैसा र जात नहेरिन्थ्यो भने सायद कसैको पनि प्रेम असफल हुन्थेन होला।☺️😪
साच्चै नै Sigrace जि मैले सुत्ने बेला हजुरकाे याे कथा सुने कथा भन्दा पनि हजुरकाे समधुर आवाज मेराे साथि बन्न पुग्यो याे कथा भन्दा पनि हजुरकाे आवाजले गर्दा म हजुरकाे कथा सुन्न प्रेरित भय आज याे कथा सुन्दै गर्दा मलाई पनि मेराे प्रेमिका र मेराे सम्बन्ध बारे कथा जाेडन पुगेकाे महसुस गरे र कथा सुन्न ऐकदमै आकर्षक भय कथा हेडफाेन लगायर एकाेहाेरा सुने यस कथा सुन्दा कति खेर आँबाट आँसुु खस्न पुग्याे पत्तै भयन।Sigrace जि हजुर प्रतक्ष रुपमा नभय पनि विभिन्न माध्यम बाट हाम्राे साथमा हुनुहुन्छ तपाईलाई सफल कार्यकाे शुभकामना अझै पनि यस्तै मिठा कथा र पस्तुति लियर आउनुहुन्छ भन्ने आशा गर्दछु I am Your Big Fan MR.Sigrace Pokharel जि।
सुन्दासुन्दै धेरै रोय कथामा पात्र आफुलाइ राखेर हेरे झन धेरै रोय तर यो पीडा म सहन सक्ने थियन होला कति गार्हो भयो होला अनि फेरि सोचे यो कसैको जिन्दगीमा होइन कथामा मात्र सिमित रहोस 😢😢
I have a similar story of my life .... couldn't stop my tears through the entire tape. I'm really missing him a lot today.Really hope he's happy there and I hope we spend out time together in our next life!💌
कस्तो आँसु नै आँसुले भरिएको भारी प्रेमकथा 😢 कति भाग्यमानी हुन ती ब्यक्ति जस्ले आफुले प्रेम गरेकै मान्छे संग जिन्दगी बिताउन पाय तर असफल प्रेम जो सम्झनामा झल झली आइरहन्छ खुसी खोज्न कहाँ जानू कस्लाइ सुनाउनु जबकी मनले मागेको मान्छेनै साथमा छैन भने 😪
यो कथा सुन्दै गर्दा आखाबाट आसु रोक्न सकिन l समाजको एक ठुलो समस्य ठुलो जात र सानो जात l मनमा जति माया भए पनि परिवारको खुसिको लागि आफ्नो संसार सोचेको मान्छेबाट छुट्न पर्यो l दुवै जना अहिले जता जात भए पनि खुसिसंग बस्नु होला l ज हुन लेखेको छ तेही नै हुन्छ l धेरै माया !!
आदरणीय सर 🙏❣️यो काम यो तनाबले गर्दा हजुरेको आवज नसुनेको पनि 1 week भए छ कस्तो लत लगेको हजुरको यो आवजको 1 दिन नसुन्दा पनि कस्तो कस्तो गारो feel वाला तर आज सबै काम छोदेर हजुर कथा सुन्न तर्फ लागे अनि सुने पनि अनि धेरै रोय पनि यत्ति धेरै सायद हजुरको कुनै कथामा रोयकि थिएनआफै नै कथा सुने जस्तो लगयो thank you so much sir
I can't control my tears after listening this story ❤🥺thank you so much for explaining this story❤😢I can't wait for next story😢❤ Lots of love❤have a bright future go a head❤
This channel just popped up on my feed, listened to three episodes so far, now subscribed too. Hi Sai Grace! You have a very soothing voice and you narrate so well. I literally felt the emotion of the moment, the people involved. I just wish those individuals to have a better and peaceful days ahead.
कथा सुन्दासुन्दै कति बेला आसु खस्यो थाहा नै भएन😢😭। साच्चै उहाँ दुवै माहान हुनुहुन्छ। म यो अवस्था त कल्पना पनि गर्न सक्दिन। जे जस्तो भए पनि उहाँहरूको जिवन सुखमय होस् राम्रो होस् You're both strong person 👌❤❤
I'm not sure how to define love, but after hearing this story, I can only think of it as a synonym for sacrifice-where all the memories are burned into someone else's bliss and all the tears are wiped away with pricey presents for other family members . I hope these people aren't real.
At the end I cry kati Dherai Maya garyeko kta ley💛I think kti ley 1st mai bhujerw maya nagaryeko vaye huni yesto kta Lai bachna nasakni garni xodnu pap ho🥺Manxey haru praye tesko lat lagye si xodni garxan🥲 😊Yesto Maya garni kta sab ley deserve garxan💛Aba usley tyo aafno girlfriend vanda ramro pauxw tyo paunu porxw cuz he deserve🥺🥺🌈
Really da your and srita di's voice is so mesmerizing....which can heal our hearts....following both of you since 2021...I had listen all stories of both of you.. ...big fan from sikkim ...I wish I could meet you both in real .that's my biggest dream ....
जीवन कटाउने आफुँले हो। साँचो र निस्वार्थ मायाको लागि सहि समयमा सहि निर्णय पनि लिन सक्नु पर्छ माया गरि सकेपछि त्यति अधिकार त हुन्छ नि होईन र । पछि पछुटाउनु अनि गलत सावित हुनु भन्दा। मेरो कमेन्ट मा सवारी हुनुभएका सम्पूर्णको इच्छा आकाँक्षाले शिखर चुमिरहोस् ।💙💙💙
Don't know how to express my feelings regarding the story....I can't control my tears till now my eyes are full of tears..... I hope this discrimination tag will soon disappear from our society...and we should change our mindset first ....then only we can be proud of ourself that we are educated otherwise it is useless of being an educated person... Keeping aside things, the way you explain the story it just mind-blowing u have d feel, emotions everything which should be.... hat's off man keep growing keep shining ✨and in future also we hope that you will bring a lots of beautiful story like this...
इज्जत र प्रतिष्ठा नै सबैकुरा हो भनी अडिएको यो समाजमा दिनहुँजसो काम, जात, धर्म आदि कुरा ले पछि पार्नु र पर्नु सामान्य भइसक्यो ।।। राम्रो छ कथा । अन्तिम मा त झन् उनी ले भोगेका कुरा आफूले नै भोगे झै लाग्न थाल्यो ।। हजुर को आवाज नी निकै मिठो ❤
जतिसुकै रोनाधोना भएको फिल्म हेरे पनि नरुने मान्छे म यो कथाले रुने बनायो ।आधा त मेरै जिबनको भोगाइसँग मिल्यो ।मायामा सधैं जित मात्र पनि त हुँदैन।आफु हारेर अरुलाई खुशी बनाउनु पनि माया नै हो यही नै जिबनको वास्तविकता रहेछ ।।😢😢😢
Hope both of you preety stranger get happiness in your upcoming days Your story literally made me cry and pray to god that not other lovebirds get seperated by caste and religion God bless you preety stranger 💕
यस कथामा पात्र आफैले आफ्नो दोष देखाएकी छिन् । गर्नु पर्ने के थियो उहाँले? ❤
Afnu family ko lagi ta tikai garyoo ..
मलाई लाग्छ जन्म बाउ आमा ले दियो जिबन कटाऊ ले भनेको हामिले हो र आफु लाई तेति धेरै माया गर्ने मान्छे पाउनु भएको थिएछ तर उहा ले किन तेस्तो गर्नु भाको जे भएनि उसै सङ जिबन कटाऊनु भएको भए जिन्दगी कति सुन्दर हुन्थियो होला अहिले को जमना मा के जात आखिर जात सङ बिहे गरेर जिन्दगी भर रोएर बस्नु परो भने के अर्थ जिन्दगी जिएको मलाई चाहि तेस्तो लाग्छ र कथा सुन्दा सुन्दै कत्ति खेर आशु झर्यो थाहा नै पाइन 😭😭😭 saigrace dai🙏
Kura kani bhaye saphal bhai halyo. 🕉🦚🙏baki prabhuko leela❤🩹🤗
W
@@msentertainment2987ekdumai sahi🥹🥹💔
सुन्दा सुन्दै कति बेला आशु खस्यो थाहा नै भएन😢😢 जिवनमा कसैलाई पनि आफुले माया गर्ने मान्छे सङ्ग छुट्न नपरोस् सायद उहाँहरुको माया सफल भएको भए कति राम्रो हुन्थ्यो ❤❤ god bless both of u❤❤❤
♾️❤️❤️❤️❤️❤️♾️
❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ne sabda ❤❤❤ really
I cried 😢 at the end of this story. Testo Maya care Sayed nai thoraile pauxa. Yo samaj aani aafno buwa aamako nimti aafno mayako bali chadhayeko hunxa vane suneko thiye Tara aaja aafaile thaha pauda naramro lagyo. God blessed to both of you. Sayed comment section heriraheko hunuhunxa vane khusi huna khojnu hola. Baki jindagi ramro bitos Maya ra biswas aani Sath parai basera ni garna sakinxa. ❤❤🙏
That boy deserve whole world and happiness too 😭❤️
कथा सुन्दा सुन्दै कतिबेला आँखा बाट आँसु खस्यो था नै भयन karan mero jindagima chaliraheko current situation . Mero antarjati pream katha ma xettri ani uha sapkota yaka tirw ghara, pariwar ani samaj rw arko tirw uhako maya vagawan sang yahi magne garxu ki cast ko karan kasaiko pream naxutos ani mero pani❤❤
हर कोहीको एउटा विगत हुन्छ । त्यो बिगत लाई नत अपनाउन नै सकिन्छ न त भुल्न😥❤️❤️
Saigrace sir को कथा बाचन गर्ने शैली❤️कति मिठो अनि यो कथा सुन्दा जति त म कहिले रोइन😥होला जिन्दगीमा कति धेरै माया इज्जत दिएको केटा ले कसैको जिवनमा यति धेरै माया इज्जत गर्ने मान्छे पनि हुनेरहेछ❤️❤️
❤️❤️❤️
Life maa 1st time story sunera roye me 😢
रिस उठ्नु र चित्त दुःखाउनुमा धेरै फरक
पर्छ नि रिस मारे पछि माया लागेर आउछ
तर चित्त दुःखे पछि कसैको माया नलाग्ने रहेछ 😢
साँचो माया त हर कोहीको सफल हुँदैन 😢
बाबा आमाको समाज र इज्जतको लागि आफू
जिउँदो लास भयर बाँच्नु पर्छ 🙂
💕🌼🌼🌼
.p.l... plz pp
यो कथा सारै राम्रो लाग्यो अझ यो कथामा आफूलाई पात्र राखेर हेरे र यत्ती धेरै माया गर्ने मान्छे लाई त्याग्नु परेको कत्ती धेरै रुन मन लाग्यो यो कथा बाचन् गर्नु हुने सर अत्ति सुमधुर आवाज को साथमा मर्म स्पर्शि यो समाजमा घट्ने घटना पनि हो जिबन जिउने क्रममा कस्तो कस्तो यात्रा गर्नु पर्छ भने नि त्यो त समय ले मात्रा बताउँछ यो कथाले मेरो मनको तहल्का नै मच्चाइनै दियो त्येसैले सर हजुर आगामी दिनहरूमा नि यस्तै कथा सुन्न पाम् सबैको साथ र धेरै माया पाउनु होला शुभकामना सर 🙏🙏🙏
♾️❤️❤️❤️❤️❤️♾️
सुन्दा सुन्दै कुन बेला आँखा बाट आँसु खसेको थाहा नै भएन 😢एक दिन मेरो पनि यसरी नै छुट्ने दिन आउँछ होला यो कथा र मेरो जीवनको माया प्रेम एकै छ भगवान सङ प्रथना गर्दैछु जातको कारण कोहि छुट्नु नपरोस😢😢
💕❤️
Tapaiko pani nachutos
Xutdaina caste ko Karan success hunxa Tara struggle besi hunxa moile pani intercast bihe gareko moh pariyar uni rai success hunxa 😊Tara himmat Biswas maya rakhnu parxa hai Ani paristhiti jasto aayeni Sath xodnunhunna awasya safal hunxa❤
मन मिल्ने सङ्ग जात मिल्दैन जात मिल्ने सङ्ग मन मिल्दैन यस्तै छ हाम्रो समाज यो कथाले मनै रूवायो 😔😢
Kya mitho sabda ho hjur ko 🤨🙄
100%
अहेलि सम्म सुनेको Novel मा one of the best Novel यति धेरै मर्मिक 😭😭😭
I can't control my tears😢💔💔💔कि प्रेम हुँदै नहोस भएपछी छुट्टीएर बाच्नु नपरोस् 😢😢
यो कथा सुनेर आँखा बाट आँसु आयो...😢😢 श ब्द अति मार्मिक छ त्यहि माथी साइग्रेस जि को मधुर अनि मिठो आवाज ले मन छुएकै हुन्छ।
🌻❤️❤️
First time I'm hearing your story, I couldn't stop my tears. Many girls sacrifice herself for family 😢but the man we rarely find like him so understanding caring loving omg it's just like dream . A person defines by their personalities not caste ..but it's saddest part still caste matters for people..
💯
यहाँ लेखिएका शब्द शब्दले र बाचन शैलीले यसरी छाेयाे कि मानाैँ आखाले आशु नझारी शान्ताेना नै पाउदैनन् 😢😢यहाँ हर काेहिका अाफ्ना कथा अनि ब्यथा छन् । यश कथाकाे अन्तिमतिर पात्रको अनुभव मा डुब्न पुगिएछ कसरी आशु बर्सिए पत्ताे नै भएन😢हर काेहि काे प्रेम जात धर्म र हैसियत काे कारणले न छुटाेस्🙏🙏 पात्रलाई हाैसला मिलाेस् be strong❤❤
🌻❤️❤️
Ik family is important but If you're not happy with your family's choice than it is better to go with your loved one
Still she is not happy with her husband
The kind of person I used to be by hearing this story it has just changed me..
Hjr ko hjr le true wala beytnu hoss vney I'll pray .hjr Panii stay happy❤
यो कथा सुनिरहदा करिब १ बज्न आँटेको थियो रातभर निन्द्रा लागेन🥺 कहिलै कुनै कथामा यति बिचलित भइन म😭 कति भयानक त्यो पिडा,किन सधै प्रेम गर्ने नै रुनु पर्ने , दिदिले आफ्नो दुःख त सुनाउनुभयो दाईको हालत के भयो होला? आफ्नो प्राणभन्दा प्यारो मान्छेलाई सुम्पिन कति साहस चाहिएको होला😭💔माया हुदा हुदै पनि छुटिनु पर्ने कस्तो बाध्यता?साचिक्कै प्रेम हुदै नहोस् भइहाल्यो भने पनि छुट्न नपरोस् 🙏
😢
मन मिल्ने सग जात मिल्दैन जात मिल्ने सग मन मिल्दैन अनि दुबै मिल्ने सग भाग्य मिल्दैन यस्तै रहेछ जिन्दगी
असफल प्रेम मेरो भनौ कि उसको सायद भाग्यले आफ्नो बनाउन सकेन
दोष उसलाई म दिन्न किन कि उसले प्रेम गरेको हो म दोषी म नि होइन मैले नि अथाह प्रेम गरेको दोषी त त्यो समय थियो जसले हामीलाई एक हुन दिएन आज उ जहाँ छ खुशी होस किन भने त्यही खुशी हुनको लागि नै म बाट टाढिएको हो ।
मेरो आफ्नै कथा छ लेख्दै छु पूरा भयो भने म नि पठाउछु साइग्रेस सङ मनको कथामा पढ दिनु होला😢😢
No words to say to this so called society and high caste lower caste .To whoever marry him in future will be really blessed to have such person as life partner .And to those parents who can't see their own Children happiness with fear of society. I have seen so many cases like these especially in our Nepali chetri bahun society .Hope for better future and educated society where there will be only man and woman in the name of 'jaat'.
"माया" कति प्यारो छ यो शब्द, जसको सफल हुन्छ उसको कहानी बन्छ र असफलको इतिहास 😔😔😔
♾️❤️❤️❤️❤️❤️♾️
सुन्दा सुन्दै कति बेला आसु खस्यो पत्तै भएन 😢❤
😢
Me too 😢😢😢
आफ्नो बाआमालाइ आफ्नो परिवार लाई खुसी राख्दा राख्दै आफ्नो खुसी मार्न तयार हुने छोरी लाई सलाम छ।
❤️🌼
आज साच्चै यो कथा सुनेर धेरै रोए 😢😢😢😢 कसैले पनि आफ्नो माया सँग छुटेर बस्नु नपरोस् ... यो कथा सुने पछि comment नगरी बस्नु सकिन् 😢😢😢
♾️❤️❤️❤️❤️❤️♾️
,@@Saigrace
आफ्नो जिन्दगी भएको भोगाईमा रहेछ 😊💔
सबै भन्दा ठुलो कुरा नै जात रहेछ माया त उमेर को आकर्षण रहेछ। जब समाज अफन्त बाट हेर्नी नजर भोगिन्छ तब सब आफ्नो गल्ति महसुस हुँदै छ। आफ्नो आमाबुबा को इजत ठूलो कुरा हइछ।😢😢😢
लगभग यो story post भएको 6 महिना भइसकेको रहेछ तर आज मैले यो कथा सुन्ने मौका पाए । यो कथा काल्पनिक हो या वास्तविक त्यो त मलाई थाहा भएन ,खोइ किन हो मलाई यो कथा सुनिरहदा स्वास फेर्न नै गार्हो भयो जस्तो भयो , म यो कथा सुन्दा यति धेरै रोए कि जसलाई म शव्दमा बयान गर्न सक्दिन । यो कथा को नाम मात्र हेर्दा मात्र पनि आसु मात्र आउछ । यस्तो परिस्थिति कसैको जिवनमा न आओस् । उसलाई नि: स्वार्थ रुपमा माया गर्ने मान्छेको जीवन सदैव राम्रो होस् ,अनि तपाइँ पनि बाध्यता अनि परिस्थितिको भुमरीमा परेर तपाई ले आफुलाइ भन्दा धेरै माया गर्ने मान्छेलाई गुमाउनु परेको सायद जीवन नै यही होला आफुले चाहे जस्तो र सोचे जस्तो नहुनु अनि आफुले कल्पना गरे भन्दा परको जीवन जिउनु पर्ने ,कहिले आमाबुबाको असल छोरी भएर भुमिका निर्वाह गर्नु पर्ने ,कहिले दुई दिन भेटेको मान्छेलाई सर्वस्व सम्झिएर आफ्नो जीवन व्यतीत गर्नुपर्ने , आमा बुवा र समाजको लागी जीवन जिउदा जीउँदै आफ्नो व्याक्तिगत खुशी हरुलाइ जानी जानी त्याग्मुपर्ने सिर्जना आउछ ,शायद यहिनै होला वास्तविक जीवन ।
हिजोको दिनलाई पुनः फर्केर हेर्दा अनि रोएर हेर्दा त्यो दिन फेरि फर्केर आउदैन ।जीवन हिजोलाइ हेरेर होइन आजलाइ हेरेर बाच्नु पर्दछ । शायद तपाइँ हरुको सम्बन्ध यही सम्मको लागी थियो होला ,भालै भौतिक रुपले तपाइँ हरु एक अर्काबाट टाढा भएता पनि मन सदैव एक अर्कामा हुनेछ ,पाउनु मात्र माया होइन गुमाउनु सक्नु पनि माया हो ।
बिगत र भविस्य लाई भुली वर्तमानमा जिउने कोशिस गर्नुहोस् ।
उसलाइ गर्ने माया सम्मान तपाइको मनमा सदैव हुनेछ । पहिलो कुरा त खुशी हुने प्रयास गर्नुहोस् ।
राम्रो कुराहरू सबैले कहाँ पाउछ र भगवान् कृष्ण र राधालाइ नै हेर्नुस् उनिहरुको माया अपुरा अधुरो भएता पनि उनिहरुको प्रेम अमर रहेका छन ।
तसर्थ ,तपाइको जीवन राम्रो होस् 🙏
Real ho aile they are together
@@Kripamgr-z5r❤❤❤
Are you sure uni Dubey Jana sangei hunu huncha ahile? Bcoz yo Katha padhe dekhi sarei dukhu chu ma. Thah chaina kina esto Mann dukhi rahecha mero@@Kripamgr-z5r
@@Kripamgr-z5rAhile they are together mean???? Kta bidesh Ani kti married bhaisake kasari possible vayo ta sis ?????😢
Are you sure they are together @@Kripamgr-z5r
सबैको भाग्यमा काहा मन परेको मान्छेसग जिबन बिताउन जुरेको हुन्छ ❤
Same like my story 😢 तर मैले हार मान्न सक्दिन 😢 मेरो नि धेरै समस्या छ 😔 ❤️ तर हामी दुई जना अगाडि बढ्न छोडेको छैनउ ❤ एक दिन अवश्य सफल हुन्छौं भनेर ❤😢
♾️❤️❤️❤️❤️❤️♾️
जीवनको कथा त उमेरले आफै लेख्दै जादो रैछ भन्ने यो पुरै सुन्दै जादा बुजिने रैछ।
दाजु को कथा वाचन गर्ने शैली एक्दमै राम्रो लाग्यो । कथा सारै मर्मिक रहिछ दु:ख लाग्यो प्रेम असफल भयको सुन्दा । 1: 45 घन्टा मिनेट कसरी बित्यो थाहा नै पायन । यश कथा का पात्र हरुको नाम भएको भए राम्रो हुन्थ्यो । मेरो विचार पैसा र जात नहेरिन्थ्यो भने सायद कसैको पनि प्रेम असफल हुन्थेन होला।☺️😪
♾️❤️❤️❤️❤️❤️♾️
I can't control my tears by listening their story... Such a strong person both of them ...have a nice future both of you soul ❤
❤️🌼
Yes same😢😢😢😢
Same here 😢❤
😢
😥❤
Really heart touching😢
सुन्दा सुन्दा कति बेला आँसु आयो थाहै भएन्😭😭😭
यो पुरै कथा काे प्रतिछ्य धेरै दिन बाट थियो दाई 🥰
तर यो कथा सुन्दा सुन्दै कति बेला आँखा बाट आँसु खस्यो थाहा नै भएन। 😭😭😭
❤️🌼
❤q
मन मा एउटा छ सिन्दुर अर्कैको last lines touched a lot😢 जातले गर्दा कतिन्जेल सम्बन्ध तोडनु पर्ने 😢❤ सुन्दा सुन्दै कतिबेला सिरानी बिझ्यो पतो पाइन😢
साँचो माया हरेक प्रेम जोडीको सफल रहोस्।❤ कुनै पनि कुराले छुट्टिन नपरोस् 😢
यो कथा मैले आज सम्म 10 पट्क भन्दा बडि सुने तर अझै पनि आँसु आउँछ सुन्दा 😢😢
इजोरिया वाचन गरेको पनि सुन्न रहर छ, हजुरको आवाजमा❤️
I can't control my tears after hearing this story 🥺❤️
साच्चै नै Sigrace जि मैले सुत्ने बेला हजुरकाे याे कथा सुने कथा भन्दा पनि हजुरकाे समधुर आवाज मेराे साथि बन्न पुग्यो याे कथा भन्दा पनि हजुरकाे आवाजले गर्दा म हजुरकाे कथा सुन्न प्रेरित भय आज याे कथा सुन्दै गर्दा मलाई पनि मेराे प्रेमिका र मेराे सम्बन्ध बारे कथा जाेडन पुगेकाे महसुस गरे र कथा सुन्न ऐकदमै आकर्षक भय कथा हेडफाेन लगायर एकाेहाेरा सुने यस कथा सुन्दा कति खेर आँबाट आँसुु खस्न पुग्याे पत्तै भयन।Sigrace जि हजुर प्रतक्ष रुपमा नभय पनि विभिन्न माध्यम बाट हाम्राे साथमा हुनुहुन्छ तपाईलाई सफल कार्यकाे शुभकामना अझै पनि यस्तै मिठा कथा र पस्तुति लियर आउनुहुन्छ भन्ने आशा गर्दछु
I am Your Big Fan MR.Sigrace Pokharel जि।
Thank you so much brother,keep loving❤️♾️
@@Saigrace welcome Brother.we are always love and support for you.
सुन्दासुन्दै धेरै रोय कथामा पात्र आफुलाइ राखेर हेरे झन धेरै रोय तर यो पीडा म सहन सक्ने थियन होला कति गार्हो भयो होला अनि फेरि सोचे यो कसैको जिन्दगीमा होइन कथामा मात्र सिमित रहोस 😢😢
80% कथा मेरो जिन्दगि सङ्ग मिल्न गयो, , लेख्ने अनि वाचन गर्ने दुबै जनालाइ ❤❤
♾️❤️❤️❤️❤️❤️♾️
😭😭😭😭😭😭😭😭
A long journey listening this NOVEL.....compared my one sided love and cried at the last moment 😢😭
❤️❤️🌼
I have a similar story of my life .... couldn't stop my tears through the entire tape. I'm really missing him a lot today.Really hope he's happy there and I hope we spend out time together in our next life!💌
♾️❤️❤️❤️❤️❤️♾️
😢😢😢😢
कथाको पात्र मा केटा मन पर्यो केटाको माया , इज्जत , समान श्रम सब देखेर कस्तो खुसि लाग्यो !🥀 खै भाबुक भए म ! सायद यो समय येति को केटा भेट्नु कठिन छ!
❣️🌻
I can't control my tears till now my eyes are full of tears .... god bless both of them 🖤
कस्तो आँसु नै आँसुले भरिएको भारी प्रेमकथा 😢 कति भाग्यमानी हुन ती ब्यक्ति जस्ले आफुले प्रेम गरेकै मान्छे संग जिन्दगी बिताउन पाय तर असफल प्रेम जो सम्झनामा झल झली आइरहन्छ खुसी खोज्न कहाँ जानू कस्लाइ सुनाउनु जबकी मनले मागेको मान्छेनै साथमा छैन भने 😪
🌼❤️❤️
यो कथा सुन्दै गर्दा आखाबाट आसु रोक्न सकिन l समाजको एक ठुलो समस्य ठुलो जात र सानो जात l मनमा जति माया भए पनि परिवारको खुसिको लागि आफ्नो संसार सोचेको मान्छेबाट छुट्न पर्यो l दुवै जना अहिले जता जात भए पनि खुसिसंग बस्नु होला l ज हुन लेखेको छ तेही नै हुन्छ l धेरै माया !!
🌼❤️
यो कथा सुन्दा अँाखा कति बेला रसायो थाहा नै पाहिन।😢😢😢
I Can't control my tears in my eyes😢😢😢I missed my past😞
आदरणीय सर 🙏❣️यो काम यो तनाबले गर्दा हजुरेको आवज नसुनेको पनि 1 week भए छ कस्तो लत लगेको हजुरको यो आवजको 1 दिन नसुन्दा पनि कस्तो कस्तो गारो feel वाला तर आज सबै काम छोदेर हजुर कथा सुन्न तर्फ लागे अनि सुने पनि अनि धेरै रोय पनि यत्ति धेरै सायद हजुरको कुनै कथामा रोयकि थिएनआफै नै कथा सुने जस्तो लगयो thank you so much sir
❤️❤️🌸
❤❤❤❤❤❤
Literally I was crying for half and hour😭😭😭😭 kina asto huncho hamro nepali community ma sano jati ra thulo jati ki hela hinsa huncho 🙏
❤️❤️❤️
I can't control my tears after listening this story ❤🥺thank you so much for explaining this story❤😢I can't wait for next story😢❤
Lots of love❤have a bright future go a head❤
❤️❤️🌸
रूवायो दिज्यु तपाईँको कहानीले🥺❤️
सुन्दा सुन्दै कति आँसु खस्यो थाहा नै भएन ! 😢 कोहि कसैलाई यसरी भेटिएर छुट्टिनु नपरोस् !😢😢❤
तपाईंको सहनशीलता प्रती मेराे उच्च सम्मान छ।🥀
This channel just popped up on my feed, listened to three episodes so far, now subscribed too. Hi Sai Grace! You have a very soothing voice and you narrate so well. I literally felt the emotion of the moment, the people involved. I just wish those individuals to have a better and peaceful days ahead.
Full of tears in my eyes😢after listening this story❣
I can't control my tears😢.. Plzz part 2
आँसु नै रोकिएन।😥😥😥Much respect to the boy of this story .❤️
कथा सुन्दासुन्दै कति बेला आसु खस्यो थाहा नै भएन😢😭। साच्चै उहाँ दुवै माहान हुनुहुन्छ। म यो अवस्था त कल्पना पनि गर्न सक्दिन।
जे जस्तो भए पनि उहाँहरूको जिवन सुखमय होस् राम्रो होस्
You're both strong person 👌❤❤
❤️❤️🌸
I'm not sure how to define love, but after hearing this story, I can only think of it as a synonym for sacrifice-where all the memories are burned into someone else's bliss and all the tears are wiped away with pricey presents for other family members . I hope these people aren't real.
❤️❤️❤️
I don't think love is sacrifice because if one day such a man comes in my life who loves me more than anything I will leave everything for him ❤
At the end I cry kati Dherai Maya garyeko kta ley💛I think kti ley 1st mai bhujerw maya nagaryeko vaye huni yesto kta Lai bachna nasakni garni xodnu pap ho🥺Manxey haru praye tesko lat lagye si xodni garxan🥲 😊Yesto Maya garni kta sab ley deserve garxan💛Aba usley tyo aafno girlfriend vanda ramro pauxw tyo paunu porxw cuz he deserve🥺🥺🌈
Heart touching story❤😢
😢😢😢😢
Really Heart touching story ... Due Tai ko jiwan Khushi Sanga Bitosh banne aash xa .
सुन्दा सुन्दै कति बेला आँखामा आँसु आयो थाहानै भयन 😢😢❤❤❤❤
कथा सुन्दै गर्दा आँखाबाट कति बेला आँसु झरे थाहा नै भएन ......
Really da your and srita di's voice is so mesmerizing....which can heal our hearts....following both of you since 2021...I had listen all stories of both of you.. ...big fan from sikkim ...I wish I could meet you both in real .that's my biggest dream ....
I can’t control my tears.😢😭😭😭😭😥
जीवन कटाउने आफुँले हो। साँचो र निस्वार्थ मायाको लागि सहि समयमा सहि निर्णय पनि लिन सक्नु पर्छ माया गरि सकेपछि त्यति अधिकार त हुन्छ नि होईन र । पछि पछुटाउनु अनि गलत सावित हुनु भन्दा। मेरो कमेन्ट मा सवारी हुनुभएका सम्पूर्णको इच्छा आकाँक्षाले शिखर चुमिरहोस् ।💙💙💙
💕💕
Kasto runa aako 🥺🥺🥺
I have No word's...for this story 🥺♥️
Don't know how to express my feelings regarding the story....I can't control my tears till now my eyes are full of tears..... I hope this discrimination tag will soon disappear from our society...and we should change our mindset first ....then only we can be proud of ourself that we are educated otherwise it is useless of being an educated person...
Keeping aside things, the way you explain the story it just mind-blowing u have d feel, emotions everything which should be.... hat's off man keep growing keep shining ✨and in future also we hope that you will bring a lots of beautiful story like this...
Thank you 💕
It's my Pleasure ✨best wishes always 😇🌈
सुन्दा सुन्दै कति बेला आखा बाट आसु खस्यो पत्तै भएन 😢😭😭😔😔
❤️❤️❤️
I can't control my tears when i listen this story😢
❤️🌸
Yesto gadaaa prem taa tutna ki nimti nabanoss😢 hunata sakinxaa holaa Tara memory tyo Maya tyo emotion tyo kasari bhulna sakinxa hola Ra ... Stay strong be happy hai sadhii dubae Jana 😢❤
I can't control my tears😢 jindagima socheko jasto kehi hudaina rahexa maya aauta sanga bihe aarko sanga
🥺🥺🥺 I don’t know whenever my tears burst out😭😭😭
I even can't control my tears when I hear this story🥺best wishes for both of you ❤
❤️❤️❤️
My eyes full of tears 🥺❤️lots of love dijuuuu💗
Thank you ☺️💕
कति भाग्यमानी हुन्छन् है ति मान्छे जसले पहिलो प्रेमि लाइ जिवन साथिको रुपमा पाउछन्।। 😢😢😢
❤️❤️❤️ with love saigrace ♾
इज्जत र प्रतिष्ठा नै सबैकुरा हो भनी अडिएको यो समाजमा दिनहुँजसो काम, जात, धर्म आदि कुरा ले पछि पार्नु र पर्नु सामान्य भइसक्यो ।।।
राम्रो छ कथा । अन्तिम मा त झन् उनी ले भोगेका कुरा आफूले नै भोगे झै लाग्न थाल्यो ।।
हजुर को आवाज नी निकै मिठो ❤
❤️💕💕
Finally wait is over❤
While listening my eye full of tears😭 🥲 😭 Lot's of love Dear sistu❤️stay strong 😢🥰
❤️🌼
I imagine my self as a character of this story and at the end literally my eyes were field of tears 😌😥
❤️❤️❤️ with love saigrace ♾
ए..मिलेर जीवन काटैला
एक छाक खाई बाचैला
ए.. जुनै राम्रो छायाँले
जीवन राम्रो मायाले
ए..फूल राम्रो पातले
नछोड्नु है जातले
नछोड्नु है जातले।।💗🌸
Great ❤️❤️❤️ with love saigrace ♾
जतिसुकै रोनाधोना भएको फिल्म हेरे पनि नरुने मान्छे म यो कथाले रुने बनायो ।आधा त मेरै जिबनको भोगाइसँग मिल्यो ।मायामा सधैं जित मात्र पनि त हुँदैन।आफु हारेर अरुलाई खुशी बनाउनु पनि माया नै हो यही नै जिबनको वास्तविकता रहेछ ।।😢😢😢
❤️❤️❤️ with love saigrace ♾
Hope both of you preety stranger get happiness in your upcoming days
Your story literally made me cry and pray to god that not other lovebirds get seperated by caste and religion
God bless you preety stranger 💕
Can't control my tears by listening their story. May God bless u both❤
🌻❤️❤️
Full of tears in my eyes😅really so heart touching ❤
Rati ko sade 1 baje yo story sunerw rudaixu😥😥😥
Such a heart touching story.. thank you for the stroy with a sweetest voice❤❤😊
कथा सुन्दै जाँदा अन्तिममा आँसु आयो😢😢😢
कति खेर अाशु खस्याे थाहै भएन।your voice is amazing 🙏
❤️❤️❤️
Really heart touching story i don't know how many times i cried when i heard it❤️
❤️❤️❤️
It's 1:40 Am
I am totally cried by listening this story 🥺❤️
Always be happy without each other both of you❤️
❤️❤️🌸
Yo katha sunera yetii dheroi ruye kii 😭😭kash mro mnxey ley malaii sath diyeko vye 🥺🥺😔😔dheroi maya lgx ra dheroii yaad aaux ajhai 😢mro mutu mah sadhai ko lagi basna safal vayeko mro pyaro mnxey❤❤❤sadhaii khusi hunu
❤️❤️❤️ with love saigrace ♾
@@Saigracehjr ko katha bachan ley dheroi motivated hunxu ❤❤
आखिर जातले कत्ति फरक पार्ने रहेछ माया मा मैले पनि घुमाए जातकै कारणले मेरो माया अनि आसुमा डुबान भइरहेकै जिन्दगी 😢😢💔💔🙏
❤️❤️
Sai Ram and heart touching story and excellent lovely performance
❤️❤️❤️
Waiting is over💗
Best of luck for upcoming days🌼
🌼💕
Stay stronger Both of you Try to be Happy ❤️👑
❤️❤️❤️
Sachi yo story sunera kati khera aansu jharyo pattai nai vayen😢😢
I cried after hearing this love story....this man deserve lots of love and happiness