जहाजमा जस्तै बसमा पनी देखियो बस होस्टेस,खाने बस्ने सहित शौचालयको बेवस्था भयेको बस/Sorakhutte-Pokhara
HTML-код
- Опубликовано: 16 июн 2024
- Program Host/presneter/Journalist -Anisha Karki,Milan khatri
Cameraperson-sujan basnet,saroj adhikari
Editor-anisha karki/Milan khatri
यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)
यो भिडियो हेरेर मलाई खुसी लाग्यो, टोइलेट पनि बसभित्रै भनेपछि झनै खुशी लाग्यो, पोखरा जगदम्बा ट्राभल्सलाई धेरै धेरै धन्यवाद ।
नीकै राम्रो दीजाञन को रैछ।
बीदेस मा ज्स्तो सेवा सुबीधा मेरो देस नेपाल मा पनी यात्र को क्रम मा पाइने भयो ।
आहा अती खुशी लायो
वाह... अति उत्तम... अब Ktm बाट पूर्वतिरको रुटमा पनि हाल्नुपर्यो...
आहा यसरी नै सुदुर तथा मध्य पश्चिम तिर पनि सेवा सुविधा पाएको भए कति सजिलो हुन्थ्यो होला है, खुसको खबर 🎉🎉❤👍️👌🙏
लामो यात्रा को लागि अति आवश्यक लाग्यो मलाई बिशेष गरेर आमा दिदिबहिनीहरुको लागि ।
सबै बसहरु मा यो हुनुपर्छ ❤
❤🎉मेन त रोड हरु फराकिलो अनि सुरक्षित हुन जरुरत छ अनि एस तै सेवा सुबिधा सम्पन्न धेरै नै बस हरु काठ्मन्डौ बाट हरेक जिल्ला आवत जावत भए झनै राम्रो ❤️🌹🙏
👍👍👍👍👍👍👏👏
100%
ल नानू गज्जब भयाे राम्राे अाफ्नै देशमा केहिगर्नुपर्छ भनेर लागिपर्नुभयाे मलाई खुसिलाग्याे बधाई छ
सम्भब हुने हरेक क्षेऋ मा लामो दुरीको यीऋामा उपयुक्त छ
wa good bus yo long root ko lagi dheroi ramro xa
आहा गजब लाग्यो खुशी लाग्यो बिदेशमा जस्तो सेवा सुबिधा युक्त
गाडी नेपालमा पनि भित्रीएको देख्दा
भलै सामन्य बसमा भन्दा तो बसमा भाडा सुल्क अलि बढी नै होला तर राम्रो छ आरामदायी छ
बढी पैसा तिरे बापत सेवा सुबिधा राम्रो रैछ
यस्तो सुबिधा युक्त बस काठमाडौ र पोखराको लागि मात्र नभएर अल नेपाल भर हुन जरुरी छ र
यो कम्पनिको ट्राभल टुरिजम सेवा
नेपाल भरी नै फैलियोस जय नेपाल 🙏🙏
धरानको लागि पनि चाहियो यस्तो खाले बस
Dharan ko mayor harka sampang sanga kura garnah jaanus.😁😁😁😁😁
Kakarbhitta samma goe halxa Chad ai man vaye ktm Bata itahari samma gayera utrine
Daran ko haraka lay jhandai airport nai lyako yesto bus ta bholi nai lyadi halcha
Dherai ramro lagyo malait ❤️❤️🙏🙏🙏
नाउटंङगि
धन्यबाद जगदम्बा ट्राभल
Amazing! Great job!
आब नेपाल्को बस उडाउ मात्रै बाकी छ
Ekdamai ramro sabai thauma yasto subidha vayo vane ramro hunx❤❤
पुर्ब काकरभिट्टा सम्म को लागि पनि यस्तो गाडी हाल्नु पर्यो
Tourist haru ko lagi dherai ramro xa
Wow no words to say ❤❤❤❤
ला हाम्रो दाङतिर पनि चल्नु नि हो यस्तो बस त। काठमाडौँ टु दाङ❤
Kati mitho voice ho bus hostess ko ❤️✨
Nepal adhiraja vari yastai bas chalnu paryo khusi lagyo❤❤❤❤
झापा तिर पनि यस्तो ब्यबस्था गर्नु पर्यो
Good Nepal ma sabaiko yestai hunu parchha
Great services from jagadamba travels ❤
Little sis talent hununcha, god bless you sister,
Very nice and luxurious bus established in Nepal for people travel in different places.
Pokhara de khi Biratnaghar sama chahin xa👍
GREAT GREAT
पुर्ब काकर भिट्टा सम चल्नु पर्छ यो बस ।
टोइलेट बस भित्रै छ भन्दा खुसी लाग्यो ।
शुभकामना शुभकामना
Wow great
Kati ramroo sewa
Nepal vari nai yastho hunu parxa ❤🇳🇵🙏
बाल अधिकार को हनन भयोकी जस्तो पो लाग्यो😂😂😂 बस राम्रो छ
Bus ramro xa.road Pani bus gudne jastai hunu paryo.natra 2din Mai kachak kuchuk jundabad.
इनिफोमलगायेकोअलिमिलेना, शेर्पा,हरु,सगा,टेनिङ,लिनु,हजुर,बस,होसटेज,बहिनि
जहाजमा जस्तै सुबिधा दिन अब फेरि अर्को स्वास्नी ल्याउनु पर्ला अनि ससुराली सम्पत्ती पनि लगानी गरेपनि खै पुग्छ कि पुग्दैन
Derai ramro
2/4 Mahina paxi thotriyara khatam hunx
Lu Ramro.....
Like to travel.intresting
अब सबै तीर यै बस सेवा सञ्चालन गरी पुराना हटाउने,जमना कोल्टे फेरेको अनुभब रहने छ।
Gajjab
Kati mitho sound ho yo bainiko.. service ni yastai ramro dinu hai nani.. ♥️
😂😂😂
Pakkai pani dinu hunxa dhanyabad
मुलाहरु देशमा काम्पानीहारु बित्तीयर रोजगार दिनुछैना देश डुब्दैगकोछ कासैलाई मात्लाबाछैना
Very nice
Dami dami
यस्तो बस चाहिँ काठमाडौँ बाट पशुपति नगर पशुपति बाट काठमाडौं पनि हुनुपर्ने
Good luck 🍀
Wa wa
very good
Super beautiful
very nice
Good luck
काठमाडौं झापा तथा धनगढी महेन्द्रनगर रुटमा आबशेक छ।
कहाँ जाने वस हो यो❤
मलाई मन परेन,हाडिगाउको जात्रा जस्तै हो,कोसिस र स्टाफ चाहिँ मन पर्यो तर सबैको पहुच हुन्न र यहाँ ठूलो राजनिति हुनेछ बिगार्नलाई,त्यो बिगार्ने कुनिति ठिक ठाउँमा आउनु पर्छ
wow यसपालीको छुट्टिमा घर जादा यहि बसमा जान्छु तर टिकट काउन्टर कहाँ नीर छ होला ??
wow🎉🎉🎉
I wish the bus extended the service to Kakarvitta/Biratnagar route❤
पहिले बुलेट बसले पनि पिलेनको हवाला दिएको थियो, सायद दावी सही छ यसपाली । पहिले बाटो राम्रो बनाउन पहल गर्नुपर्यो कि !
Kati cute khalasi😅
पिलेनको टिकट 2600 छ 40 मिनेट पोखरा पुगिन्छ !
Ani Seti Ko Khopcha ma pani khasincha ni kahile kahin ta. Yeti Airlines.
धरान पनि। चायो❤🙏
Pokhara to Lahan Gaighat Pani chalaunu paryo.
नम्बर वान टुरिष्ट बस सन्चालन गरेको गर्भ होला क्षणभरमै खलास
2 वटा टोइलेट भए झन राम्रो हुने थीयो
Wow
👍👍
aha good news
Ramro ho nepal ma harek kura haru changing aaunu parx
Good 😊👍
Yasma malai pani job chaiyo Sarkar🙏
साैचालय बस्दा खेरि निस्केकाो गु पनि भित्र नई जाला जस्ताे सडक छन😅😅😅
🤣🤣🤣🤣🤣👍
काठमाडौ टु बिर्तामोड पनि हुनु पर्यो
हो....सडक पनि प्लेनको सिट अगाडिको टेबुलमा जस्तै चिया,कफी पिउँदै,पत्रीका पढ्दै यात्रा गर्ने जस्तै छ।
महसुस हुदैन ब्रो लगजरि छ तर केटि छैन केटा छन खलासि खाना राम्रो ठाम मा छैन
हामी पोखरा जाने सस्तो आरामदायी यातायातको पर्खाइमा छौ है केटि हेरेर होइन
❤❤❤❤❤
Aba dharan to ktm pani yesto bus haru sanchalan garnu paryo hajur
बस त राम्रो हो तर बाटो चै ।। खाँदा खाँदा काे नास्ता उछिट्टिएर अर्को सिट काे मा पुग्ला जस्तो छ 😂😂😂
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣👍👍👍👍👍👍👍👍👍👍👍👍👍👏👏👏👏👏
काठमाडौँबाट इटहरी जाने चाहिँ छैन
पुर्ब तिर पनि चाईयो
मलाई ता बस होस्टेज अति मन पर्यो
Bus hostess sanga Bihea garne mann 6 ki kya ho bro? 😂😂😂😂😂😂😂😂😂
@@mr.skeletonman375 बिहे नै चाहि हैन ब्रो,हल्का रमाईलो मात्र हो😂😂😂😂
❤❤❤❤
Yo तोइलेत वाला धेरै पहिले आथ्यो राती मछर ले दरो तोक्दोरछ।यार दाङ देखि काठमाडौं सम्म थियो🙏🙏
शोफा र टेबल को कुरा गर्ने केटी को अनुहार भन्दा अरु नदेखाउने क्यामरा वाला तालिम लिन पर्यो ।
जति सुबिधा भए नि के गर्नु सडक को अबस्था हेर्दा खासै सुबिधा उपयोग होला जस्तो छैन,घाचक घुचुक भर सबै पोखिएला खाने कुरा देखि फ्याक्ने कुरा सम्म😂😂सडक राम्रो भए उपयोगी हुन्थ्यो
👍👍👍👍👍👍👏👏👏👏
सर्लाही लालबन्दी देखि काठमाडौंको लागि नि येस्तो बस हाल्नु पार्यो
Video kichhai ra prasna sodai bhayona keta❤
जति नै सेवा र सुविधा भाको बस भएर क गर्ने हजुर देश को राजमार्गको हालत बबासिर जस्तो छ . नागढुंगा काटे पछि हुम्ला जुम्ला को बाटो जस्तो लाग्छ २०० किलोमीटर पार गर्न बार्ह घण्टा लाग्छ हाम्लाई
मसाज सिट छ र त्यत्रो पैसा लाग्ने 2000 सम्म ठिक हुन्थ्यो होला चितवन सम्म
yo sewa jhapa To Ktm ko lagi pani dinu paryo
4:14 4:14
नेपाल को रोड यस्तै हो
Udayapur ko lagi pani yestei bus chaiyo...
बेकारको एउटा केटि राखेर लोभ्याउन खोजे जज्तो लाग्यो यो भिडियो हेरेर
Purwa tira jane kunei yesto luxurious bus chha bhane jankari pau hajur.
look nice n comfortable. Bhaini nanu lai pant n shirt is better as a uniform. yesto dress ma long hour travel garnu thik hunn. Safety ko laage pant shirt wristcoat denu hola. Hope staff ko life ensurence pani bhaye dharai ramro huncha. Toilet chai baram bar safa bhaye ramro. Thank u.
बाटो पनि राम्रो हुनुपर्छ नत्र ६ महिनामा पुरानै पारा हुन्छ !
👍👍👍