सिद्धार्थ झन कडा अस्मितालाई भन्नु सम्म भने | Sidhartha Vs Asmita Dallakoti | Sarangi Sansar Ep. 602
HTML-код
- Опубликовано: 11 авг 2023
- चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक सिद्धार्थ आले मगर र सुमधुर स्वरकी धनी गायीका अस्मिता डल्लाकोटी बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#Sidharthaale
#Asmitadallakoti
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 602
=======================================
Original Song:
Chin Chin Chura छिन छिन चुरा
➤ Vocal : Pashupati Sharma / Samjhana Bhandari
➤ Lyrics : Pashupati Sharma
➤ Music : Pashupati Sharma
Original Video Link: • Chin Chin Chura by Pas...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Siddartha Ale
♬ Asmita Dallakoti
=======================================
=======================================
Chrous Singer
♬ Rabindra Sunar
♬ Rijan Sunar
♬ Rupi Sinjali Magar
♬ Prema Rana
=======================================
=======================================
Musician Team
♬ Gem Thapa magar - Keyboard
♬ Hemraj Gandharva- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Dipika Samip - Dholak/Tabala
♬ Govinda Pariyar- Madal
♬ Mahendra Tiwari- Madal
♬ Pritam Thapa Magar - Oct Pad
♬ Suraj Shrestha - Bass Guitar
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - Развлечения
नमस्कार म सिदार्थ आले धेरै पछि प्यारी दिदी अस्मिता डल्लकोटी सङ्ग गाउने कोसिस गरेको छु आज दिदिभाई नभएर छुट्टै बिषयमा गाएको छु अन्न्यथा नमान्दिनु होला सबैले माया गर्दिनुस है🙏
सार्है मिठो दोहोरी ❤
Damee xa aba ko dohoree yestai Comedy type ko hunu parxa.Dohoree matrai ta bore hunxa. Super xa❤
Dharai ramailo gaunu vhako xa bhai
नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो समयमा निकै चर्चा बटुल्दै सबैको माया अनि आशीर्वाद पाउदै अगाडी बढिरहेको प्रिय भाइ सिद्धार्थ आले अनि लोकप्रिय गायिका अस्मिता डल्लाकोटी बहिनिको दोहोरी सुनेर खुब रमाइलो लाग्यो बधाई अनि शुभकामना ❤️🙏💐🎉🎊
Ramro gaunu hunxa siddhartha vae jhan haso mitho
आज बाट सिद्धाथ काे फ्यान म 🎉🎉🎉कति राम्रो गित गायकाे आहा🎉🎉❤❤❤❤
सिद्धर्थ भाई निकै खारिदै गएको महशुस भयो सफलता शुभकाना भाई
सिदार्थ भाइ नि यति त्यालेन्ट भै सकेछ।दोहोरी लाइन मा बधाई छ भाइ
अस्मिता को ठुलो फ्यान म❤❤❤❤🎉🎉🎉🎉 कति राम्रो दाेहाेरि❤❤
आहा बबाल रोचक लोकदोहोरी सिद्धार्थ आले मगर र अस्मिता डल्लाकोटी र सिङ्गो सारांगीसनसार लाइ धेरै धेरै शुभकामनासहित सफलताको ❤अपार माया व्यक्त गर्दछु। हाल कोरियाबाट नियमित हेरेर रमाइलो मानेर हेर्छु धन्यवाद।
निकै मीठो दोहोरी सुन्न पाइयो सिदार्थ आले अस्मिता डल्लाकोटी दुबै जना लाई शुभ कामना गितका टुक्का निकै चोटिला थिय मज्जा आयो आगामी दिन मा पनि यस्तै चोटिला शब्द सहितको गित सुन्न पाइयोस दुबै जनाको उज्जल भबिस्य को कामना सहित सिङ्गो सारङ्गी संसारको उतर उतर प्रगती को कामना
पछिल्लो समय अस्मिता को यस्तै यस्तै दोहोरी सुन्नु परे को छ।यस्तो तरिकाले दोहोरी गाउनु भएन भनी दोहोरी सुन्न मजा पनि आउदैन र चल्दैन पनि।जस्ले जे जस्तो भने पनि शक्ति ब्रो हजुर न रिसाउनु होला हजु भगवान हो ।हजुर ले गर्दा बहिनी फिरी भएर गित गाउन पाउनु भाको छ।जय गित जय संगीत ।
अस्मितालाई मन पराउने धेरै रछ्न मलाई पनि मनपर्छ सिद्धाथ भाइ सुमन परिवार चिज गुरुङ अनि म 😂😂😂राम्रो छ दोहोरी।।।
मिठो स्वरकि धनि अस्मिता मुसि र सिद्धार्थ भाइको गायन अर्कै छ❤❤❤❤ शुभकामना दुबैजनालाई😮😮
अस्मिता बहिनि र सिदार्थ भाइ को दमदार प्रस्तुति
Sidhartha ale bro kada tukka kati hasnu ho👌👌♥️♥️😂😂😂😂😂😂🇳🇵
सिदा्थ भाइ अति मन छाेयाै ल।
असाद्धे मन पर्यो दुबैजनाको दोहोरि👌🙏सिद्धर्थ भाइको दोहोरी तेति सुनेको थिइन मैले।शब्द टुक्का हरु खत्रा प्रहार गर्न जान्नु भको रैछ।खुब रमाइलो लाग्यो।अझै यस्तै दोहोरी धेरै सुन्न पाइयोस best of luck
Nice dohori❤❤❤
अस्मिता बहिनी र सिर्द्धार्थ आले सर ले मीठो गाउनु हुन्छ / शब्द मीठो मीठो छानेर निकाल्नु हुन्छ रमाइलो लाग्यो /
दुईजना काे स्वर अति मिठाे छ अनि सालिन गायकहरु
ककषपटक😢टटपठट😢
धेरै भन्दा धेरै राम्रो छ सिद्धार्थ र अस्मिता यसै गरी धेरै माथी उच्च शिखरमा पुग्नु हाेला
मिठो स्वरकि धनि अस्मिता र सिद्धार्थ आले मगर को मार्मिक गित ❤❤
आहा कति मिठो स्वरमा दुवै जना काे प्रतिभा अझै कला र गला काे प्रतिभा काे अझैं आगामी आउँदो दिन हरु मा यसरी नै सुन्न पाइयोस् अझै पर्गती होस् सिद्धार्थ भई काे धेरै राम्रो धेरै रमालो लाग्यो बधाई छ दुवै जना लाई म भारत बात हेर्दै छु
आज दुबै भाइ बैनि काे दाेहाेरि सारै रमाइलो लाग्यो यो त दाेहाेरिमा त हार जित काे सबाल हुनेछन् यदिकाे टुक्का त भन्नै परयाे
धेरै रमाइलो दोहोरी गाउनु भयो दुबै जना लाई धन्यवाद 😮😮😮😮😮😂😂😂😂
सारै रमाइलो सग दोहोरि गाउनु भो हेन्सी हिरो भाइ सिदार्थ र बैनी अस्मिता सम्मान छ। ❤ शुभकामना
अति,रमाइलाे,दाेरि,सुन,,हेर्नु,,समपुरण,,,,,,,ट,टिमलाइ,🙏🙏🙏🙏🙏
सारै राम्रो दोहोरि यसरिनै अगि बड्दै जानु दुबै जाना लाइ उतउत प्रगति को शुभकामना 🌹
अति नै रमाइलो दुबै कलाकार ले गायको फेरि पनि सुन्न पाईयोस सिद्दार्थ भाइ को त फ्यान नै हो न हाँसि गित नै गाउदै भाइ ।अस्मिता पनि राम्रै गायिका हुन् मन पर्छ।
भाई तगडा भयछ। यस्तो त नभनेको भय हुनेथियो ❤❤❤❤ अस्मिता my favourite singer
निकै रमाइलो लगेयो काम गर्दै सुन्दै गर्दा बधाइ सम्पुर्णलाई
हेर्दा हेर्दै सिद्धार्थ त भयंकर लाइभ गाउन थाले त ।
सिद्धार्थ भाइले धेरै पटक माइक छोप्दा दुबै हात फेरेको फेरै गरेको सुहायन एउटा हातले छोपे धेरै राम्रो
asmita le bihe gare paxi sabai jana ko chepuwa ma pareko xa.ramailo dohori sabai jana lai samman xa.
प्रेम आले अनि अस्मिता दुबैको गित मिठो
Siddhartha Bhai ko dohori pahilo choti hereko Sarai ramro lagyo best of lock thank you Siddhartha Bhai lai
नमस्कार सबै जना लाई आज धेरै राम्रो लायो गित❤
Sarai Rimilo xa Dohori❤❤❤❤
sumna sir and asmta ko door aauna par
sojho sojho parale nikkai salin parale gaune sidharth ale ra bahini asmita lai mitho dohori paskera manoronjan dinu vaekoma hriday dekhi nai avari xu,best of luck dubai lai.👏👏👏
आहा कति रमाइलो दोहोरी ।🇳🇵🇳🇵🎋🎉🍎
दमदार दोहोरी एस्तै दोहोरी फेरी सुन्न मन छ
सही भाई यो कुरा गित भन्नेको गित नै तर पनि मेरो मन प्ररने कलकार मधे मेरा दुई भाई बैईनीलाई धेरै धेरै शुभकामना छ 🙏🙏🙏🙏🙏
कमल भाइ तपाइकाे सारिङ्गि सँसार ले उत्तराे उत्तर प्रगति हाेस साथै तपाईं समुदायकाे यक बिद्वन ब्यक्तिताे पनि हाे तर जातिय बिभेदका सन्दर्ब विभेद अन्ते भयकाे १७बर्ष पुराभैइ १८बर्षमा लागेकाेछ तपाइजस्ताे ब्यक्तिले जातिय विभेद बिरुद्दकाे गितमार्फत भन्डाफाेर गर्न हार्दिक अनुराेधगर्दछु भिमलाल बिश्वकर्मा बर्दिया,जयनेपाल
2 जनै कडा जे होस रमैलो भयो ❤
Super best interesting romantic sweet song, Kamal sir best of luck & Thanks Sidartha & Asmita 💯👌🌹
दुबै जना भाई बैनिलाई बधाई छ
Wao ammezing
Sidhartha j AK patak tapai ra nirjala j sanga hongkong I d le
Bhanne geet gaununa la
Ati mitho ati ramailo log dohory geet gaunu vo dubai jana le ja hjr badhai x sampurn lai 🙏 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 👌 💔 💔 💔 💔 💔 ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
अत्तिनै मीठो दोहोरि
सारङ्गी सन्सार पूरा तातियो यो गित ले 😊
खतरा छ हैई 2 pat pani chayo aba sunu sunu lago ❤❤❤❤❤❤
SIdartha bhai dami, asmita lae aachhu aachhu banayo dami dohori dubai janalae ujaal babhisayako subhakamana
Sarai ramro gaunu hunx ❤❤❤❤
sedhartha vai love you❤❤❤❤
Shidarth vhai lai safalta ko shuvhakamana ❤❤
अति रमाईलाे भाइ र बईनिकाे दाेरि
दुईजना कै कडा प्रहार छ है शब्द आहा❤
लोकप्रिय गायिका अस्मिता डल्लाकोटी (मुसि) र नव उदयमान गायक सिद्दार्थ आले मगरको प्रस्तुति निकै उत्कृष्ट लाग्यो। दुबैजना लाई सांगीतिक यात्राको शुभकामना ।
Wonderful
साच्चिकै दर्दनाक छन शब्द हरु
sidartha vai ko geet kya dami lagyo aaja ta
बहुत राम्रो छ दोहोरी
Nice song
भाइ बहिनी दुबै जना लाई धेरै धेरै बधाई यति मिठो गितकाे लागि❤❤❤❤❤❤
यति राम्रो दोहोरी अरु को ले गाउँछ होला
कति मिठो गित हो मुसि बहिनी र सिध्धार्थ भाइको 😅
धेरै राम्रो छ
Excellent Dohori Song Asmita Dalla Koti and Sidhartha.
Very good brother teeth for tooth good job bhai bainee ho good job all team.
Dohori dharai ramro xa sarangi sansar hol timlae naman🙏ra gaule vai pitam lae ni samjhana
Nice dohori song 👍
Sari ramro git vaka dubi jana lai suv kamana cha ❤❤❤❤❤❤
🎉बधाई छ सिध्दार्थ 🎉❤🎉
2bai Jana KO parti va Sarai man parx malai ni ramro X Vai ❤❤❤❤❤
Wow kati mitho gaunu bhayako mero big fan kalakaara haru❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अती राम्रो लय सब्द अती सुन्दर दोहोरी
Nice❤❤
Super voice
Very nice❤❤ song
कति रमाइलो दोहोरी
Sidarth vai ko git aasadhai ramro lago
Good❤❤❤
सारै मिठो र रमाइलो दोहोरी ।दुबैजनालाइ धन्यवाद
Kamal sir please yesto2 video send garnu bhako ma very2 thanks good morning
Sarai hasayo dohorile🤩🤩🤩
Shiddhartha aare bg fan❤
Bhai bhaini ko geet ramro lagyo,
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤
सिदार्थ भाईको कडा प्रहार
Samay bhaka sandrbhik dohori sabdhama mithas sundar badhaix duwai janalai sanggitik shubhakamana
अस्मिताको म पनि ठुलो फ्यान हो है
My fabared saringe sansar miss you too all time
Malai ni majja aayo herda astai vidiyo feri hern pam
बिचरा शक्ति भाइ को के दोस है😂जस्ले पनि कुटपिट गर्छु मात्र भन्ने😂लाने भय मुसि लाई लैजाउ केटा हो शक्ति लाई के हि न भनु❤anyway यक्दम राम्रो दोहोरी ❤धन्यवाद शक्ति भाइ मुसि लाई यति साथ saport गर्नु भको मा❤शक्ति अस्मिता को जोडी लाई कसैको आखा नलागोस🎉🎉
Right 👍👍👍👍👍👍❤❤❤❤❤❤❤
होईन गितमा दोहोरी मा भाइहाल छ ?सर😂😂😂😂😂😂?🌹🌹🌹❤️🙏🙏
Sithdha ale Bhai lai 100% thanks
बधाई तथा सफलताको शुभकामना दुबै जना लाइ
Siddrtha bhai mero fevrot singar,sarai ramro tukka gauna sakne bhai
Nice dhori
Yo bhai ko dohori ati mitto chha ❤
❤️❤️❤️❤️❤️
Siddharth Bhai chinta linuparne kei xaina geet geetnai ho bhanera bujhnu parxa