Halka Ramailo | हल्का रमाईलो | Episode 207 || 03 December || 2023 || Balchhi Dhurbe || Nepali Comedy
HTML-код
- Опубликовано: 2 дек 2023
- Halka Ramailo || हल्का रमाईलो || Episode 207 || 03 December || 2023 || Balchhi Dhurbe || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Raj Kumar Karki (RAAZ)
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Ghanashyam Pokhrel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
Balchhi Dhurbe Presents:-
#HALKARAMAILO#BALCHHI#Dhurbe#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
काली आमा लाई रिटन ल्याए झै राजु मास्टर का परिवार लाई पनी ल्याउनु पर्छ भन्ने जती यता हाजीर हुम त ❤❤❤
Yo ko ho Buda haru laii lyayar yo sireal herna man lagdaina yrr rju vako vya balxi Raju le kati ramro akting Gartho Raju laii lyaunu parxa
Shai kuro sir kasto mastar ra balchi KO ghakada herna man laa KO yrr😢
म पनि हाजिर छु
raju master ko family chai chaiyo❤
अहिले आएर यो मान्छे ठिक लाग्न छोड्यो है अनि राजु मास्टर लाई ल्याउनु परेन त
हल्का रमाइलो सिरियल भाग 1 देखि नछुटाई हेनै जति यता हाजिर हुनुस❤🎉😊
Ma xu
Me
Me
Me
धेरै राम्रो छ हल्का रमाइलो । सबै कलाकार टिम लाई बधाई छ । म शिबराज रोका को तर्फबाट । खुशी लाग छ सधैं हेर्ना पाउदा: miss you all कलाकार टिम्लाई ! यो भाग 207 पनि राम्रो छ ।!❤❤❤
अति राम्रो भाग नेपालको यथार्थ नेपाली राजनीति र त्यस बाट जनताले पाएको दुःख समेटी तयार गरिएको यो भाग मलाई अत्यन्तै राम्रो लाग्यो। हल्का रमाइलो टिमलाई सफल्ताको सुभकामना❤
😅😅😅😅😅😅😅
यो सिरियल भाग 1 देखि नछुटाई हेनै को को हुनुहुन्छ यता हाजिर हनुस त 🎉❤😊
moxuuu
Ma pani xuu
Moh xu ni
बल्छि र राजु मास्टर हुँदा एक दामै अगाडि बढिरहेको थियो सिरियल अहिलेत पहिलाको भन्दा अलि फरक लाग्छ भन्ने कोको हुनुहुन्छ ❣️❣️❣️🙏🙏🙏
राजु मास्टर को परिवार पनि आउनु पर्यो भन्ने जति यता हाजिर हुम त
नेपाल को यथार्थ सन्देस त छ तर पहिले जस्तो मजा आयन राजु मास्टर को अभाव निकै देखियो
सारै मन छोयो सिरेले हल्का रमाईलो टिमलाई धेरै सफलताको शुभकामना
राजु मास्टरको परिवार भएन भने हल्का रमाईलो खल्लो भाको छ
मलाइ सारै राम्रो लाग्छ यो हल्का रमाइलो
तर राजु मास्टर लाई पनि ल्याउनु पर्छ
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
अती राम्रो कहानी लाग्यो। सत्य तथ्य कुरा देखाउनु भयो।🎉🎉
यस सिरियल निरन्तर हेरिरहनु हुने जति यता हाजिर हुम त ❤❤❤
Me
धेरै राम्रो लाग्यो आजको भाग ! अहिलेको चलिरहेको देशको अबस्थालाई कथाबस्तुमा उतर्सिनु भएको छ ! 😢😢 यस्तै छ हाम्रो देशको हालत अहिले 😢
राजु मास्टरको परिवारलाई पनि ल्याउनु परो नि बल्छी जिउ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
राजु मास्टार को टिम लाई नि लेर आउनु पर्यो
लेउनु पर्छ राजु मास्टर को famliy लाई पनि
My favourite serial 👌👌👌👍👍👍saphalta subha kamana ❤❤❤
आजको एपिसोड अझै रोचक लाग्यो❤❤
My best siriyal halka ramailo sampurna timlai safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad
राजु मास्टरको परविार लाई ल्याऊनु पर्छ भन्ने जति यता हाजिर हुनुस 💗❤😊🎉🎉
Ma
हल्का रमाइलोमा राजु मास्टर हुन जरुरि छ ।।
राजु मास्टर र मास्टर्नी यो सिरियलमा आउनै पर्छ
My favorite siriyal ❤😂
हलका रमाइलो सिरियल सारै राम्रो छ
पाेखरा 7 गण्डकी प्रदेश बाट हलका
रमाइलो हेदै।
आज बबाल होला जस्तो छ हल्का रमाइलो 💕💞
Halka Ramilo ramro Manne le link ma clicks garne
ruclips.net/video/ygXV5YTdMgo/видео.html🙏🙏🙏🙏🙏🙏
sara ramro kahile aaixa jhai lagxa halka ramailo sare maan parxa ak ta balchi dhurbe
Raju mastar navay ta khasai ramailo lagen
One of my fvrt serial watching from nagalan india.
❤❤❤wow balchi daiko serial ekdam Ramro Cha wow ajai ramro episode banaunu hola hai best of luck balchi dai😊😊
चेतना मुलक कार्यहरू सञ्चालन गरिएको छ है हजुर हरुलाइ भगवानले जोगाउनु पर्दछ भन्दै दुइ सब्द यहि टुङ्ग्याउछु ❤❤❤❤❤
My favourite serial
सत्य कुरा मा आधारित भिड़ियों हो रहिछ ल खुशी लाग्यो म पोखरा देखी हेर्दै हो 😂😢😢😅😊😊😊😊😊😊😊😊
सम्पुर्ण कलाकार टिममा हार्दिक धन्यवाद।अन्तिममा मनै छोयो।खास त शुरु देखिकै भाग समय सान्दर्भिक छ।तर अन्तिममा आफै नाङ्गियर यो बिबेक हिन सरकार लाइ नङ्याउदा पनि नबुज्ने चोर नेता हरु लाइ छिटै भगवान पशुपति नाथले नस्ट गरुन🙏।र दुखमा परेका हाम्रा भुकम्प पीडित नेपाली दाजुभाइ हरुको पनि सुखको दिन आवस धन्यवाद ।
Hjr leunu paryo raju master lai pani..
Wow my best sreal ayou aba Maja le herinxa 😅😅😅 sabai Jana lai 🙏 suvakamana xa
Raju mastar ko family Bina yo halka ramailo khallo lagyo
हल्का रमाईलो मा राजु र बल्छी को जोडि नभए जुठे मा नि हुनु भएअन नत्र दुबै सिरियल मा हुन पर्यो बल्ला हल्का रमाईलो होईन धेरै रमाईलो हुन्छ
Malai yo serial aasadai man parcha❤❤❤
Ramro video xa hai yo chai❤
राम्रो छ
काली बुढी लाई देखिएन झन खुसी लाग्यो अब राजु पौडेल , अनिता बस्नेत र सबिना लाई ल्याउनु पर्यो
miss you raju master and maastrani....
यो हल्का रमाइलो'सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिरी हुम त🎉❤🎉❤🎉❤
Raju master ra master ko family lai pani leunu paro aarko serley ma master ra family lai dhekhana paiusa😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
My favorite siriyal❤❤❤❤
My favorite siriyal ❤
Pujan ghimire ko acting ekdam ramro keep it up
My best serial halka ramailo❤❤❤❤😊😊😊😊
Sahi ho Raju master ko family lai pani launu paryo hai
हल्का रमाईलो न छुटाई हेर्ने याता आँउ नेपाल😓 खहीले राम्रो दूश बन्छ सरकार🙏🙏
halka ramailo ramro manne le like garnush
My favourite seriel halka ramilo ❤❤❤❤❤
Raju ko pariwor Pani chayo xito 🎉🎉
अति नै सान्दर्भिक प्रसङ्ग
मास्टर बिना खल्लो छ सिरियल
अब मास्टर को परिवार लाई लिउन पर्यो
राजु मास्टरका परिवारहरू किन देखिदैनन् 😢
राजु मास्टर को घर परिवारको खाचो धेरै छ यो सिरेल म अनि लफडा सिरेल म पनि बल्छिको खाचो छ भन्ने यता हाजिर हुम त
Balchi Dhurbe ka fan jati le like garum tw😅❤
हाहाहाहा हाहाहाहा आज को हल्का रमाइलो मास्टर र मास्टरनी बिना पनि ऊहा हरू भए झै न हासो लाग्यो है हेर हेर कृष्ण दाई लाइ मंगली हुदा सम्म मंगु मंगु भन्ने ले आजत स्वास्थ्य स्वयम सेबिंका सङ्ग पनि लपक्कै भाको होइछन के अझ त्यो टाटा गर्दै उता तीर जादा प्यारी दिदि ले भेटेर भकुर्नु पर्ने थियो के बल्ल अझ रोचक हुने थियो कि बल्छी ब्रो तर बिचरा बल्छी ब्रो को एकल प्रयास हो एकदम ठीक छ ब्रो लगे रहो बल्छी ब्रो शुभकामना है
मह जोडी जस्तो बन्छन् कि भनेको त राजु & बल्छी पनि कुबुद्धी मा लागेछन । मिल्नु भन्दा अर्को बिकल्प छैन त्यसैले अर्को भाग बात राजु & कम्पनी सबै हुनु पर्यो
My favourite serial. Lots of love from SALYAN❤😮😊❤😮😊
यसतर्फ नाटक गर्नु भन्दा हाम्रो भुकम्प प्रभावित क्षेत्रमा गएर यस्तो काम गर्दै सेवा गर्दै जनताको सेवा गरेको भए अति राम्रो हुन्थ्यो नि ।
yo serial episode 1-207 samma nxutae continue herne ko- ko hoisinxa eta cmmnt plz oll of guys🙏🙏👈️👈️👍️👍️
My favourite serial 🙏🙏🔥🔥🔥🇳🇵🇳🇵🇳🇵❣️😍😍😍💖
master family also return like kali aama
Real story jasti yestoi hununxa राजनीति
बल्छी धुर्बे र पुकुलाई मन पराउने जति यता हाजिर हुनु होला है । हार्दिक बधाई हल्का रमाइलो २०७ सिरियल सम्म आईपुग्दा अझै सफलताको कामना ❤❤❤
यो भिडियो मा चाँहि सरकारको ध्यानाकर्षण हुन अति जरुरी छ है। सबैले सेयर गरौ र सरोकारवालाहरुले पनि केहि सिकुन्, बुझुन् ,सहयोग गरुन।
साथै भुकम्प पिडितलाई पनि केहि आवश्यकताहरुको पनि पुरिपराऊ होस्।
Wao dharai ramro balchi dai I like it this episode lot's of love from Madhuwan ❤❤
राजु मास्टर लाई ल्याउनु पर्यो हजुर
मन पराे हलका रमाइलाे ❤❤
धेरै राम्रो यो सिरियलले नेताको मनमा चेतना पुगोस ।
Great job thanak you for halkaramilo sarakerli daroghapada diyako ma
बालेनका fanहरु यता हाजिर हुम त❤❤❤
जाजरकोट देखि हुनेहरु यता हाजिर हुनुपर्यो
यो सिरियल आउदा खुसि हुने जति हाजिर हौ नेपालि कलाकारलाई सम्मान गरौ ।❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤
My favourite serial❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉very good nice🎉🎉🎉🎉🎉🎉❤❤❤
Raju master ko family pani aaye hunthyo
राजु मास्टर को परिवार आउने होइन 🥰🥰
धेरै ,राम्रो ,भिडियाे,छ,सबै ,टिमलाई ,सलुट,छ,दुहाकतार,देखि,हेरेकाे,छु,
धेरै राम्रो लाग्छ यो सिरियल नछुटाइ हेर्छु
ठ्याक्कै हामी नेपालीको बानी यस्तै छ
यो हल्का सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिरी हुम त
Most linxu parxa Raju master KO pariwar.
हल्का रमाइलो झुर छ मास्टर बिना
Khoi ta Raju master
अाहा एकदम सहि हाेनि अहिले भुकम्प पिडित हरु लाई 🙏🙏🙏👍️👍️👍️👍️यस्तै पन्पछे भईराकाे छ
राजु मास्टरकाे परिवार फिर्ता हुनुपर्याे है❤
We need Raju master
My favorite serial ❤❤❤
काली आमा लाई रिटन लयाए झै राजु मारटर का परिवा लाई पनी याउनु पछ भने जती यता हाजीर हुम त❤❤❤
My favourite serial👌👌👌❤❤❤😊
यो सिरियल हेरेर मज्जा लिने सबैमा भगवान् ले रक्षा गरुन् ।
Halka ramailo episode 207
Raju master come back
मास्टर मास्टर्नी नहुँदा यो sriyal कति खल्लो लाग्छ हो मलाई त
छिटु हाउन म Malaysha bata ho voli duti janu xa