Это видео недоступно.
Сожалеем об этом.

धेरै पछि भिम पौडेल इन्द्रेणीमा प्रतिमा अर्यासँग दोहोरीमा पर्नु टक्कर प¥यो ।०६.१२.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 19 мар 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BhimPaudel_PratimaAryal #KiveShow

Комментарии • 220

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +44

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।

  • @pratimaaryalofficial4260
    @pratimaaryalofficial4260 2 года назад +11

    भिम पौडेल र मेरो दोहोरी कस्तो लाग्छ माया गर्दिनु होला है

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +30

    आहा धेरै पछि भिम दाइको दोहोरी सुन्न पाइयो खुसी लाग्यो ।प्रतिमा आन्टी भिम दादा लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई मिठो सम्झना 🙏🙏

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +9

    जय होस सदैव ईन्द्रेणीको अति राम्रो छ लामो समय पछि भिम भाईको हासो अनि गित ईन्द्रेणीमा हेर्न पाईयो सलाम दुबै जनालाई

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +27

    सुरुको कृष्णा बहिनीको गित सुनेर रुँदै हेरे भावुक बनायो😭😭😭

  • @GaneshPrasad-rn5tt
    @GaneshPrasad-rn5tt 2 года назад +5

    हजुर दर्शन नमस्कार सम्पुर्णमा आज पहिलो कमेन्टमा परियो जय इन्द्रेणि

  • @kishnapoudel1737
    @kishnapoudel1737 2 года назад +3

    Dhari pachhi indeni ma bhim poudal ko aagaman khusi lagyo mitho dohore ko lagi

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +11

    हजुरहरू सबैलाई मेरो नमस्कार मेरो सानो सुझाब अन्यथा नलिनु होला कहिले काही दिदी बैनी दाजु भाई आमा बुवा को पीडालाई पनि समेटेर गित गाउँदा अझ रमाइलो हुने थियो कि जस्तो लाग्यो गनगन पनि असाध्यै रमाइलो छ हजुरहरू सबैको कल्याण होस् 🙏🙏🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +8

    सेवा सन्देस र मनोरन्जन बिस्व प्रसिद्द सर्ब प्रिय सबैको लोकप्रिय इन्द्रेणी, आहा कृष्णा ज्यु को स्वर को गित ले मन आनन्दित भयो, भिम जि र प्रतिमा जि को दोहोरी सुपर, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @narchhantyal9116
    @narchhantyal9116 2 года назад +3

    भिम पौदेल धेरै पछि इन्द्रेनी मा झुल्क्यो प्रतिमा आर्य र भिम को रमाइलो जुहारी दर्शक लगाइत इन्द्रेनी परिवार लाई धन्यबाद

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +7

    नमस्कार
    धेरै समयपछि इन्द्रेणीमा गायको यो दोहोरी कस्तो लाग्यो माया गरिदिनुहोला है त ।

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +9

    दुख सुख को साथि पबित्र कार्यक्रम इन्द्रेणी 🌈🌺
    जय इन्द्रेणी 🌈🌺
    राम्रो इन्द्रेणी 🌈
    हाम्रो इन्द्रेणी 🌈
    सुख दुःख साट्ने इन्द्रेणी 🌈
    लोकसंस्कृतिको जगेर्ना गर्ने
    इन्द्रेणी 🌈
    मानव सेवामा खट्ने इन्द्रेणी 🌈
    इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 🌺💐🌈🌈🌈🌈🌈🌈💐

  • @rajendragiri727
    @rajendragiri727 2 года назад +3

    धन्यवाद कृष्ना बहेनी सारै भावुक गीत सुनाउनु भयेको मा

  • @kishanban4037
    @kishanban4037 2 года назад +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भजन

  • @pitamtamang3032
    @pitamtamang3032 2 года назад +2

    अब इन्द्रेणी हेरनेहो इन्द्रेणी सम्पुर्ण टिम लाई नमस्कार छ म परदेशिको तरफ बाट ,भिम जि को गित अती राम्रो लागछ म कुवेत बाट हेरदै छु।

  • @sangamsharad
    @sangamsharad 2 года назад +11

    यो प्रतिमा दिदिको स्वर मलाइ अर्गानिक लाग्छ!

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +8

    बल्ल खोजेको दोहोरी आयो मलाई धेरै मन पर्छ स्याङ्जा ले जन्माएको भिम पौडेल को दोहोरी अब खिमा रोका सग एउटा दोहोरी सुन्न पाए हुने तर खिमा जि बिहे पछी दोहोरी गाउन छोडनु भयो के हो

    • @BhimPoudel
      @BhimPoudel 2 года назад

      Thank you 🙏❤️🙏❤️

  • @wanemkanxa1588
    @wanemkanxa1588 2 года назад +1

    Sanggitik abhibadan bhim poudel r partima aryal bichko dohori ekdam kada aaj bhim sir aaj chukekohot kehi chhain dohori sabdhama ati utam sundar

  • @kishanban4037
    @kishanban4037 2 года назад +3

    भिम पाैडेल भाई र प्रतिमा दिदी काे दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ

  • @HaPpY2Cew
    @HaPpY2Cew 2 года назад +6

    अब इन्द्रेणी हेर्न शुरु गरियो नमस्कार इन्द्रेणी परिवार सबै सबैलाई 🙏🙏🇳🇵🇳🇵

  • @krishnalamsal7369
    @krishnalamsal7369 2 года назад +2

    गीत पुरै हेरियो। प्रतिमाजीले बिना मेलो गाय जस्तो लाग्यो।स्वर राम्रो रहेछ प्रतिमाको।

  • @shantaraztimilsena288
    @shantaraztimilsena288 2 года назад +5

    अति उत्कृष्ट गित नमस्ते ईन्देणि समाज लाई।💅💅

  • @manilalama9278
    @manilalama9278 2 года назад +1

    आहा!भिम दाज्युको दोहोरी कति राम्रो।🙏🙏🙏😍😍😍भिम दाइको हासो चहि हो के।।🙏🙏प्रतिमा दिदि पनि कडा

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +2

    कृष्ण बहिनीले गाउदा मनै भावुक भयो
    धेरै दिन पछि भिम पौडेल को गीत शुन्न
    पाइयो ।जय लोक सङीत जय इन्द्रेणी
    🙏🙏🙏🌷🌷🌷🍁

  • @kandelyech3243
    @kandelyech3243 2 года назад +1

    Good evening everybody,
    Dherai gape ma aja Bhim vaiko agaman rahexa indreni ma. Ali xito xito auna paryo Bhim vai indreni
    Pratima ji lai pani dherai dekhna paiyos indreni ma
    Jaya indreni

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +2

    धेरै दिन पछि भिम पाैडेल लाई देख्न पाईयाे प्रतिमा र भिम बीचको धेरै राम्रो दाेहाेरी ।।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +1

    अाहा भिम पौडेल जि र प्रतिमा अर्याल जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार ,दामी छ,बधाई तथा सफलताको शुभकामना छ।जय इन्द्रेणी ❤️❤️

  • @krishnalamsal7369
    @krishnalamsal7369 2 года назад +2

    धेरै पछी भिमजे! हेर्न बसियो।जय होश सबैको।।

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 2 года назад +1

    कृस्ना सिस को सुरिलो आवाजजले मन छोयो धेरै पछि भिम सरलाई ईन्द्रेनीमा देख्न पाउँदा खुसी लाग्यो दोहोरी पनि दुबै जनाले राम्रो गाउनु भो

  • @thansaru2671
    @thansaru2671 2 года назад +2

    भिम पौडेल र प्रतिमाको दोहोरी सुन्न पाइयो राम्रो लाग्यो दुवै उस्तै टक्कर दिएर दमदार प्रस्तुती 👍🙏❤️

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +2

    कृष्ण सरको बासुरिको धुन सुन्दै कता कता मनमा चिसो पस्यो शुरुमै।नमन छ कोइली बज्यै💕🙏🇴🇲

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    भिम जि लाई बल्ल इन्द्रेणीमा देखियो खुशी लाग्यो ।

  • @chakradevsharma9781
    @chakradevsharma9781 Год назад

    भिमपाैडेल र प्रतिमा अर्यालकाे दाेहरीपनि उत्कृष्ट छ।

  • @susmarai5320
    @susmarai5320 2 года назад +1

    Atti nai mitho git hjr haru ko sabailai suvakamana 🙏🙏🙏🙏👌👌👌👌

  • @deepakbista7747
    @deepakbista7747 2 года назад +1

    Excellent Dohori Bhim bhai ra Pratima bahini ko,fully enjoyed it..Jaya Indreni!!!

  • @vikramnepali8138
    @vikramnepali8138 2 года назад +1

    चर्चित गायक भिम पौडेल र प्रतिमा अर्याल बिच कडा दोहोरी गीत एकदमै राम्रो छ साथै सम्पुर्ण कलाकार टिम लाइ र इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण कलाकार लाई हृदय देखि सम्मान गर्दछु।
    उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु

  • @bijayawaiba3098
    @bijayawaiba3098 2 года назад +1

    my best indreni progam vhim dai ko haso nae khatra x hau 👌👌👌

  • @bhabinthapa3343
    @bhabinthapa3343 2 года назад +1

    धेरै समयपछि सुन्न पाईयो भिम ब्रो को दोहोरी कान्छिको दाइ ठुलेलाई पनि देख्न पाईयो आज सम्पुर्ण लाई नमन छ फलामको खाटबाट हेर्दै दुवैबाट

  • @rockboy5947
    @rockboy5947 2 года назад +1

    एक अनुशासित गायक स्याङ्जालि हिरो भिम र हाम्री हेटौंडाको चेली को रमाइलो दोहोरी ❣️❣️❣️

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +1

    सारै राम्रो दोहोरी प्रतिमा बहिनी भिम भाइ सुन्दा कति आनन्द आउने

  • @parajulisuman6610
    @parajulisuman6610 2 года назад +5

    सबै मा हार्दिक नमन गर्दछु इन्द्रेणी सुनेर बस्नु हुनेमा

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    कान्छी टेलिफिलिमको आशा जि को दाइ लाई नि इन्द्रेणीमा देखिन पाइयो खुशी लाग्यो ।

  • @basantahamal7872
    @basantahamal7872 2 года назад

    प्रतिमा अर्याल लाइ सधैं ल्याउन पर्यो पर्यो इन्द्रेनी मा

  • @BATTINGRAJA1304
    @BATTINGRAJA1304 2 года назад +2

    भीम जी स्याङ्जाको सान
    जय इन्द्रेणी

  • @sherbahadur8365
    @sherbahadur8365 2 года назад +4

    मिठो सोर बधाई त दुबै जनालाई 🙏🙏

  • @jyotibajagain2297
    @jyotibajagain2297 2 года назад +4

    Jaya geet sangitt
    Jaya indreni❤️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +1

    सालिन सामाजिक गाइका कृष्णा बैनी को सोर मा गीत सुन्दा अति आनन्द आउँछ बैनी लाई धेरै धन्यबाद च्ज।जय इन्द्रेणी 🙏🙏🙏

  • @sureshdarpan9111
    @sureshdarpan9111 2 года назад

    निकै रमाइलो भाका भिमदाइकाे स्वोर सुन्न पाईयाे

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +1

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।।अाहा कृष्ण बजगाई जि काे सुमधुर अावाजमा मिठाे गित ,सारै मार्मिक छ,सफलताको शुभकामना ।।

  • @dipakkhanal4034
    @dipakkhanal4034 2 года назад

    प्रतिमा अर्याल मलाइ मन पर्नी गाइका।पर्गतिको सुभकामना।

  • @munnamunna9780
    @munnamunna9780 2 года назад +1

    बधाई छ मेरो गाउँले दिदी प्रतिमा लाई जय ईन्द्रेनि

  • @kishanban4037
    @kishanban4037 2 года назад +1

    प्यारी कृष्ण बजगाई बहिनीको गित सुनेर पदेशमा भएको नेपालीको आसु झन्छ कृष्ण बहिनी भगवान हुनुहुन्छ धन्यवाद छ जय भजन रमाइलो भयो कृष्ण बहिनी

  • @ramesh2055
    @ramesh2055 2 года назад +2

    जय गित //
    जय संगीत //
    ल सुरु गरियो इन्द्रेणी हेर्न //
    जय इन्द्रेणी ////////

  • @samdenbirendra455
    @samdenbirendra455 2 года назад +1

    Vim paudel hajur ko haso ekdamaii killer xa killer best of luck

  • @karkirajkumar8775
    @karkirajkumar8775 2 года назад +1

    अाहा कति रमाईलो

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 2 года назад +1

    Vhim paudel vhai kada xa dohori

  • @dhikura77
    @dhikura77 2 года назад +9

    "Yesterday is history''
    "Tomorrow is mystery"
    "Today is gift"
    "That's why called present".

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +2

    I miss you bhima sir

    • @BhimPoudel
      @BhimPoudel 2 года назад +1

      Thank you miss you too

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 года назад +1

    कती राम्रो मिठो गित बाट सुरु गर्नुभयेको क्रिस्ना बैनीले😍🙏❤️💐👌🥰

  • @kishanban4037
    @kishanban4037 2 года назад +1

    जन्मदिनको धेरै धेरै सुभकामाना छ बहिनी happy birthday Bine

  • @reshamgharti2795
    @reshamgharti2795 2 года назад +1

    काठे भाका चाइ सरै मन पर्ने आफू फेरि पछिम को😱

  • @parshurampaudel3483
    @parshurampaudel3483 2 года назад

    याे गित सुन्दा भावुक बनायाे indirane लगायत सम्पुर्ण कलाकारहरुलाई बधाई छ,सारै मिठाे लाेक भाका,,,

  • @krishnagurung668
    @krishnagurung668 2 года назад +1

    भिम भाइ लाई बधाई छ 😍

  • @achyutmahat5027
    @achyutmahat5027 2 года назад +3

    स्वर चाहिँ दामि छ प्रतिमा को
    जय ईन्द्रेणी कार्यक्रम 🙏🙏

  • @khumraj5858
    @khumraj5858 2 года назад +1

    सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान छ जय इन्द्रेणी

  • @khumraj5858
    @khumraj5858 2 года назад +2

    आज भने भिम पौडेल को आएछ कडा दोहोरी

  • @minaoman58
    @minaoman58 2 года назад +1

    धेरै दिन पछि भिम दाजु को गित सुनपाईयो

  • @NareshSingh-iq5yk
    @NareshSingh-iq5yk 2 года назад +1

    जय ईन्द्रेणि

  • @deepakbista7747
    @deepakbista7747 2 года назад +1

    Aba Chhatra bhai ra Pratima bahini le gaunu paryo,jaya Indreni!!!

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад

    वाउ,रत्याउली तिर धेरै सुनिने प्रतिमा जिको अागमन इन्द्रेणिमा💕💕🇴🇲

  • @rajustha4300
    @rajustha4300 2 года назад

    ज्युती न्युपाने जि लाई जन्मदिनको लाखौंलाख शुभ कामना छ 💐🎂💐

  • @madhavprasadghimire3759
    @madhavprasadghimire3759 2 года назад +1

    vim dai ko sirju adhikariko dhori sunman xaa

  • @pabitragautam8400
    @pabitragautam8400 2 года назад

    नमस्कार इन्द्रेणी समुहमा ।

  • @as33db93
    @as33db93 2 года назад

    आहा खुशी लाग्यो भुन्टिको दाईलाई देख्नुपाईयो आशा बैनिलगाएत सबै टिमलाई देख्न पाईयो

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 2 года назад

    आहा धेरै राम्रो छ।

  • @dhomdhom7996
    @dhomdhom7996 2 года назад +2

    Dami xa

  • @gajindrakc509
    @gajindrakc509 2 года назад +1

    प्रतिमा र श्रीराम दाजु को भिडाउनु पर्यो कृष्ण दाजु

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 года назад +1

    Mithho dohori bhim sir daraunu vayena 😂😃💪💪💪

  • @haridhakal8059
    @haridhakal8059 2 года назад

    सबैलाई हर्दिक नमन जय इन्द्रेणी टिम जय होस ।

  • @bikashchetri7644
    @bikashchetri7644 2 года назад

    Aaha kati ramailo dohori pratima ko sor chai ho k

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @Numba02_
    @Numba02_ 2 года назад +1

    Sabaiko jay hos

  • @mohanthapa7092
    @mohanthapa7092 2 года назад +1

    Jaya indreni

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад

    Long Live Krishna Ji Ji Ji Ji Ji and INDRENI TEAM
    INDRENI is a Cultural and Humanitarian TEMPLE::
    INDRENI is a real message & Voice of HUMANITY
    Great Job Krishna Ji Ji Ji Ji ji, Bhakta ji, Pratima ji AND ALL THE MEMBERS OF INDRENI FAMILY::::
    Stay safe and healthy. Health IS A REAL WEALTH.

  • @goreuperkoti8003
    @goreuperkoti8003 2 года назад +1

    Aja kina dhilo aayo indrani program 🙏🙏me ne duty ma vya peni airfone lagyara herna suru geryo

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 2 года назад

    Jay indreni Jay Sangit Jay Hanuman Ji Butwal 8...

  • @suryatimilsina6629
    @suryatimilsina6629 2 года назад

    पहिलो पटक पर्तिमा अर्याल मिठो सोर बधाई छ

  • @dumarsingh767
    @dumarsingh767 2 года назад +1

    Congratulation pratima g❤️❤️❤️❤️

  • @dineshthapa5742
    @dineshthapa5742 2 года назад +1

    जय इन्द्रेणी

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 2 года назад

    Aaha kati mitho dohori usatae ramro sabda

  • @khilbikram1237
    @khilbikram1237 2 года назад

    रमेस राज ,प्रतिमा ,सुसिला लामा लाई माइक नै चाहिदैन कडा स्वर छ

  • @dalbahadur8416
    @dalbahadur8416 2 года назад +1

    Super dohori

  • @chiranjivisubedi5205
    @chiranjivisubedi5205 2 года назад

    Nice song. Jay Indreni.

  • @rambsen4689
    @rambsen4689 2 года назад +1

    Jay indreni

  • @daldai8013
    @daldai8013 2 года назад

    जय इन्द्रेणी राम्रो छ दोहोरी गूड् इन्द्रेणी

  • @parmodlama7367
    @parmodlama7367 Год назад

    जय गीत जय संगित।

  • @budhibasnet
    @budhibasnet 2 года назад

    Dherai ramailo

  • @ushagurung2026
    @ushagurung2026 2 года назад +1

    🙏🙏🙏🙏🙏🙏🙏🌷Rmahilo 👌

  • @ritikpoudel4500
    @ritikpoudel4500 2 года назад +1

    अायो पौडेल अायो 😂

  • @victorthapa9870
    @victorthapa9870 2 года назад +1

    धेरै समय कता हराएको नी भीम पौडेल ,, अब दोहोरी मा फेरि बजार तताउनु पर्छ है । त्यसरी हराउने हैन ,, हसाई को चै म ठूलो फ्यान भीम को