टीका भनेको येउटा उदाउदो जुन हो जहाँ सन्सार मा उजेलो देको हुन्छ तेसैले खुट्टा तान्नी हजार हुन्छ । कोहो कोहि समाज मा येस्तै नाली को किरा हरु ले नहर नै गन्ध बनाइ दिन्छ दिदी त्स्सैले हामि समज सेवा गर्ने मान्छे हो तेसैले हिम्मत होउसला गर्नु पिल्ज रियेर हैन आब बैगुनी लाई गुन ले मारनु पर्छ तेसैले जुन यो कलाकार हैन दिदि कलाकार भयेर कलाकार को सयोग गर्नु पर्छ तेसैले सके सम्म मिल्नु राम्रो जुन सर्जक हो उस माथी केस गर्नु पर्छ हैन भने येस्तो मान्छे हरु धर्ती को बोज हो र कृष्ण दाजु ले भनेको कुरा पनि सहि हो जो कसै ले बोलाउदै म नजानु इन्ट्रभिउ दिन को लागि सबै मेडिया इन्द्रेणी जस्तो छैन जे जति छ तेहि इन्द्रेणी मा बस्नु हजुर को लागि हजारौं करोडौं सयोग साद माया पाउनु हुने छ दिदी कुकुर भुक्यो भने टोक्दैन अरे तेसैले हामी मेहनत हिमत पीडा दुख सुख गरेर 10 बर्स पछि को खुसी लाई कसैले देख्न सकेन दिदी करोडौं मा कोहि कोहि डाहा ले मरेका छन । हिम्मत होउसला न हार्नुस टीका दि हमिसा सधै भ हजुर को साथ हुने छोउ र अन्तिम मा पिल्ज इन्द्रेणी लाई कहिलै नभुल्नु न नछोर्नु ल दिदि
Don't worry bunu yasari narunu teyo samjhana Bhandari le hajur lai hoina jo ho arenjha garni tesailaeho questions garni tar hajur lai ali badi nai vaneki xa tar hajur ko galti xaina narunu
Tika Sis ko key galti xina ne lo..... Plz Sis don't cry.... U r always rit... Samjana sis plz yesto na vanu na la plz misunderstood vako matrai Ho ne Lo.... I request u sis
टीका बहिनी नरुनुहाेला सत्यकाे जित ढिला हुन्छ भुलेर पनि पैसामा बिक्नेहरुकाे जस्ताे साघुराे साेच नराख्नाेस काे कलाकार कस्ताे हाे भनेर बुझ्ने त दर्शकले हाे बहिनी ।दर्शक तपाइकाे पक्षमा छन।
Tika hjr aafno himmtat naharnuhos hiimat ko sath aghi badhnuhos ma sathi sabai tapaiko sath ma xau plz na aatinuhoos uhi tapailai maya garne ma uhi dhukhi pardesi uae bata
टिका सानु बुनु तिमीले यसरी नखाउ ल , जसले जेसुकै भनेपछि बुनु तिमी निधर्क भएर अगाडि बढ्नुपर्छ बुनु , अनि टिका सानु बुनु तिमीलाई साथ दिनको हामी तिन करोड नेपाली छौं बुनु !
Tika sanu dherai ramro kalakar ho tika sanu lai girauna khojne yo kalakarita ko dhamira ho na ateu tika bahini faleko fal lai ghataro hanxan himmat liyera agadi badnus bahini hami xau tapai ko sathma tika bahini jindabad
Tika g tapai aafulai ajhai strong banaunuhosh hami darsak srotako 100% sath x koi 2,4 janako tapai prati naramro sochdaima kehi hudain ser sadai ser nai rahanx kasaile biralo banaudaima biralo hudain jai git jai sangit
Tika didi ko galti xina simpal kalkar hunxa maile dheri gita ni sune dherai intarpu heriko xu dherai mentha garira yaha sama aaunu vako xa hjr ko satha ma hami cham
टीका सानू बैनि तिन्ता गर्नु हुदैन अात्म बल ले अगाडि बढनु होला हजुर को अाखाँ बाट अासु नझार्नु होला र हजुर ले भनेको कुरा सहि छ हजुर को गल्ति छैन टीका सानू हिट भयो भनेर खुट्टा लानेको होनि त र टीका सानू को गल्ती छैन टीका सानू
३ करोड जनताको साथ छ हजुरलाई सलाम छ । हजुरको गल्ती छैन ।मिस यु टीका जिटीका जि सलाम छ हजुरलाई । म जातले बाहुन हुँ तर दलितमाथि हुने गरेका नराम्रा धारणा प्रती मेरो खेद प्रकट गर्दछु । म हजुरको पागल प्रेमी फ्यान हुँ ।
येस्तो सिधा मान्छे लाई आरोप लाउने पापिनी लाइ भगबान्ले हेर्छ टीका दिदि नेपाल को बानी यो नाइँ नराम्रो छ जो राम्रो मान्छे तो मान्छे लाई अगाडि बद्न दिदैन..दिदि ?😭😭😭😭आजा हजुरर्को अाखा मा अाशु देखदा शाराई दुख लागाे दिदि..😭😭😭
Pir chinta nalinuhos baini sanu, Tapai ka geet ra kala haru ko samman garna Hami Sam purna Bhutanese audiences haru saath chau Tapai aagadi badnu hos sabthik hunxa
म पनि यहि विबादमा अाए पनि बल्ल नाम सुनेको टीका भन्दा पनि नाम राख्ने सँग विबाद गरे राम्रो टिकाको च्यानलमा गित अाको त हैन नि विचरा सोझिलाई रुवाएर बढाए गित र इन्टर भ्युको भ्यु
टीका लाई को ले के गर्न खोज्दै छ यस्को बिसय म घोर आपती छ टीका आफै मिहिनेत गरेर खाने माहिला हो टीका को कला राम्रो छ तेसैले म उस्लाई धेरै सपोट गर्छु / टीका को fen yata aau
टिका सानु बैनी तिमी आफुमा नै बहुप्रतिभा स्वर र कलाको धनि साथै जनमानसको मनमुटुमा बसेर अति लोकप्रिय भैई सकेको छ तर सरल र कमल हृदयका कारण अरुको हित चिताउँदा आफैमाथि बज्रबजारिन्दा ठुलो मानसिक चोट पुगेको छ ! तेसैले टिका सानु बैनी आफ्नो गायनकला निर्भिक निडरताकासाथ प्रस्तुत गरेर आफुलाई पहिचान दिन सक्ने अब्बल क्षमता छ ! सफलताको जिवन सुखद् रहोस् शुभकामना !
यति राम्री, यति इमान्दार, यति संघर्षसिल, यति महान नारी र सबैकी प्रिय गायिकाले यसरी सानो कुरामा रुन सुहाउदैन!! तपाइ भोलीको तारादेबी हो, यसरी वाइयात कुरामा रोएर आफैलाइ हल्का नपार्नुहोस!!
टिकाले सही कुरा भनेकी छन् यदी कसैसंग प्रतिभा छ भने उ जसरी पनि आउछ नत्र भने बिष्णु माझी लाई कडेल ले ल्याएका छैनन् त आज कसरी चर्चित भईन् त सबै मैले या ईन्द्रेणीले गर्दा कलाकार भए भन्नु घमण्ड पन हो यदी उनले अवसर दिएर मात्र कलाकार बन्ने भए कडेलकी जीबन संगीनी प्रतिमा कडेल सर्वाधिक चर्चित कलाकार हुनुपर्ने हो त अवसर त पाएकै छन् त!!!!!
jat pat vannee xuttaunee manxe nai pagal ho ahileko jamanama pani puranaa culture ma jhai jat ko kura garni manxe vaneko 2 jat hunx tika sanu ko kunai galti xaina unlai arule nai naramro banaidiyako ho
टिका बैनी रोयर होईन रिस डाहा गर्ने हरुसीत हासि हासि जबाब दिउँ तिमी आफुले तेसरी रोएर आफुले आफुलाई कम्जोर ठाने पछि हामि दर्शक हरुले के नै गर्न सक्छौ भन त
जो सुकै ले जे सुकै भनोस तपाई आफ्नो बाटो नछोड्नु यसरी नै इन्द्रेणी मा सधैं लागि रहानु होला।खिमा, भुमिका , कृष्ण बजगाइ,मन माया, टिका सानू मिले पछी कसैले छुन सकिन्न।
तिका बैनिको गितहरु म धेरैहेरेको छु सारै रामरोर सरल ताइपको गाउनु हुनछ म लाई मातर होइन सबै ले मनपरायको रामरो गायका तिका सानू हुनुहुनछ चिनता न लिनुस तिका बैनि हजुरलाइ हामरो सातहमेसा रहिरहनेछ धननेबात
टिका सानू अति नै लगनशील, सरल स्वभाव भएकी , मेहनेती र अनुशासित गायिका हो , यो कुरामा टिका को कुनै गल्ती छैन , बैनी नरुनु होला , अगाडि बढदै जानू सम्पूर्ण नेपाली को मन मुटु मा बस्न सफल हुनु भएको छ , अझै सफलता को शुभकामना !
एति मिठाे गित गाउने दर्सक हरु काे मन मा बस्नु भकाे टीका दिदी काे अाखा मा अासु देख्दा मन थाम्न सकिन किनकि टीका दिदी गित कुनै पनि छुटाकाे छै, दिदी म सउदि बाट हेर्दै छु दु:खि नहुनुस तपाई सहि छ गलत छैन
प्रगती गरेको देख्यो भने सत्रु बढ्छन यो हाम्रो समाज को सत्यता हो पिर नलिनु यस्ता को अगाडि अझै प्रगती गर्दै जानू टीका जि हजुर जस्तो सरल र सबै बुझेको कोहि छैन
बिगत झन्डै छ सात महिना देखि नेपाली दोहोरी हेर्ने गरेको छु । म आफै सबै खाल्को संगीत मन पराउने मान्छे ,मलाई अंग्रेजी, फ्रान्सेली, उर्दु र सबै भाषा को संगीत मन पर्छ र संगीत अझै सिकी रहेको छु । झन्डै ५७ बर्ष पुग्न लागे । बिदेशको बसाइ भएको ले होला नेपाली माटो ले बोलाई रहन्छ ,झस्काइ रहन्छ । केही समय देखि टिका सानु र कृष्ण काडेल को कार्यक्रम खोजी खोजी हेर्न थालेको छु । यसै प्रसँगमा यो अन्तर्वाता हेरे, मेरो प्रिय क्लाकार टिका सानु को आँशुले धेरै बेर म आफै रोइ रहे , धेरै बेर आसुँ रसाइ रहे । कलाकार कोमल हुन्छन र टिका सानु को मन पनि कमलो छ| नेपाली समाजमा अती हिन्दूबादि र म जस्ता हिन्दू हरुले सोच्ने बेला भएको छ जसरी मान्छे लाई जात जाती को आधारमा होच्याउने, अछूत बनाउने र होच्याउने परीपाटी छ, यो पारीपाटी तोड्न जरुरी छ । यही मौकामा टिका सानु लाई केही भन्न चाहन्छू कि जिन्दगी धेरै लामो छ ।अझै जीवन मा यस्ता धेरै कमेन्ट आउने छन, तिम्रो जिवनको यात्रामा तिमीलाई "आफ्नो जात जनाई" मात्र भन्ने छैनन् तिमीलाई होच्याउने छन्, तिम्रो मन कोमल छ र त्यो कमल मनलाई क्षत विक्षत पार्नेछन्,, तिमीलाई धेरै आँसु बगाउने गरि रुवाउँने छन्। तर तिमी रुदा तिमीसँगै तिमीलाई मनपराउने स्रोताहरु पनि लाखौंको संख्यामा रूने छन्। त्यो लाखौ मध्ये म पनि एक हुनेछु। र सम्झ तिम्रो आशु पुछ्ने हरु पनि लाखौं हुनेछन्। अरुण
टीका ज्यु धेरै टेन्सन लिनु हुदैन जिन्दगीमा अलिकति अगाडि बड्न थालेका मान्छे को खुट्टा तान्ने धेरै हुन्छन् भुक्ने कुकुर लाई भुक्न दिनु प्रछ हजुर ले धेरै राम्रो काम गर्नु भएको छ भन्ने ले जेजे भन्छन् भन्न दिनु चिन्ता लिनु हुदैन हजुर ।।।। ।साथै इन्द्रेणी समाज लाई नमन गर्छु ।।।। धेरै धेरै राम्रो काम गर्नु हुँदै छ हजुर हरु ले ।।।
सबैई जाना लाई दर्सन नमस्कार छ र ईद्रेनि टिम लाई पनि दर्सन र टीका दिदी हजुर को गल्ति छैईन किन चिन्ता मान्नु हुन्छ टीका सानू को गल्ति छैईन भने भरि ऐता हाजिर
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
टीका भनेको येउटा उदाउदो जुन हो जहाँ सन्सार मा उजेलो देको हुन्छ तेसैले खुट्टा तान्नी हजार हुन्छ । कोहो कोहि समाज मा येस्तै नाली को किरा हरु ले नहर नै गन्ध बनाइ दिन्छ दिदी त्स्सैले हामि समज सेवा गर्ने मान्छे हो तेसैले हिम्मत होउसला गर्नु पिल्ज रियेर हैन आब बैगुनी लाई गुन ले मारनु पर्छ तेसैले जुन यो कलाकार हैन दिदि कलाकार भयेर कलाकार को सयोग गर्नु पर्छ तेसैले सके सम्म मिल्नु राम्रो जुन सर्जक हो उस माथी केस गर्नु पर्छ हैन भने येस्तो मान्छे हरु धर्ती को बोज हो र कृष्ण दाजु ले भनेको कुरा पनि सहि हो जो कसै ले बोलाउदै म नजानु इन्ट्रभिउ दिन को लागि सबै मेडिया इन्द्रेणी जस्तो छैन जे जति छ तेहि इन्द्रेणी मा बस्नु हजुर को लागि हजारौं करोडौं सयोग साद माया पाउनु हुने छ दिदी कुकुर भुक्यो भने टोक्दैन अरे तेसैले हामी मेहनत हिमत पीडा दुख सुख गरेर 10 बर्स पछि को खुसी लाई कसैले देख्न सकेन दिदी करोडौं मा कोहि कोहि डाहा ले मरेका छन । हिम्मत होउसला न हार्नुस टीका दि हमिसा सधै भ हजुर को साथ हुने छोउ र अन्तिम मा पिल्ज इन्द्रेणी लाई कहिलै नभुल्नु न नछोर्नु ल दिदि
@@opplayerooyt6631 right sir
Don't worry bunu yasari narunu teyo samjhana Bhandari le hajur lai hoina jo ho arenjha garni tesailaeho questions garni tar hajur lai ali badi nai vaneki xa tar hajur ko galti xaina narunu
kura katni ko paxi lagera hudaina tika sanu vaneko ahileko lok dohori ko perfect kala vako singer ho don't worry tika sis all is well
Tika Sis ko key galti xina ne lo..... Plz Sis don't cry.... U r always rit... Samjana sis plz yesto na vanu na la plz misunderstood vako matrai Ho ne Lo.... I request u sis
टीका सानू को सपोटर जति यता लाइक गर्नु त ।टीका जि चिन्ता नलिनु हजुर को लागि हामी छौ ।
जसले जे भने पनि आफ्नो पाइला सधै अगाडि बढाउने पृयास गनू बैनी सफलताको शुभकामना
Tika sanu ko Galti Xina Companey ko Galti ho
Dont worry Tika Sanu . get well soon your sister .
Don't worry
कसैले खुट्टा लन्न खोज्दै मा चिन्ता नगर्नु टिका जि । यो हजुर को झन अझै अगि बड्नलाइ चुनौती हो best of luck
टिका सानु दिदि को साथ सपोर्ट गर्ने साथीहरू हाजिर गरौ ।
Namaskar tika sanu tansan na linu sadai vhori indarani ma gedi raknu aru ki kura na dinu afno batoma hidnu hola maro binti xa bunu kyee Galti xayee na
😍
@@ranbirkumal625 don't woory banu
टिका तीम्र गल्ती छन गल्ती देखाउने हरु पागल हो
don't wory didi
टीका सानू अनुशाशित मेहनेती र स्वच्छ बिचार भएको कलाकार हो उहाप्रती मेरो सधैं सम्मान छ❤️❤️😍
कमेन्टले सानुलाई उर्जा प्रदान गर्दछ,बस् धैर्यधारण गर्नु,,अब रोएर हैन,साहसले अझ अगाडि बढ्न मेरो शुभ कामना सानु।।
You are right ( gunzaan lama) 🇳🇵🇳🇵🌹🌹😉😉👍👍
Kehi tensan naleu tika sanu timro lagi hami xam
टीका सानुलाइ सपोर्ट गर्ने जति यत हाजिर
टीका बहिनी नरुनुहाेला सत्यकाे जित ढिला हुन्छ भुलेर पनि पैसामा बिक्नेहरुकाे जस्ताे साघुराे साेच नराख्नाेस काे कलाकार कस्ताे हाे भनेर बुझ्ने त दर्शकले हाे बहिनी ।दर्शक तपाइकाे पक्षमा छन।
हारनखानूबैनि
बुनु हिमत हारनु हुदैन रुनु हूदैन तिम्रो साथ सपोटमा हामी छौ जातको कुरा निकाल्ने गाडु लाई जुत्ता को माला लगार खोर्सानी को धुप लगाउनु र गाउँ गुमाृउनु परछ
Tika baini Nepali ko Chhori bhayer dater samna garnu parchha baini maan.sanogarer Runuhunna⌚⌚
टीका सानू भनेको हाम्रो देशको , एकदमै अनुसासित कलाकार हुनुन्छ उहाँको स्वर मा जादु छ हिम्मत न हार्नु टिका बैनी good luck
हो हो सहि कुरो .....
Shath sadhai tapaiko hunexa
Sudurcko cheli hun saport garaun
टिका सानू रोको हेर्न नसकेर कटाई कटाई हेर्ने जति यता हाजिर हुम्त
Me
Sachchai yar mutu nai bhakkaninchh ...
म पनि छुहै
Me
Me
टीका सानुलाइ भाइरल हुनुछैन टीका सानुको प्रतिभालाई करोडौंले माया गर्छन
Randi valu ko kura nasunnu j sukai hosh tika tika nai ho sano man nagarnu
हो
हैन किन रोकोहो के भन्न दिनु न बहुलाको कुकुर ले टोक्यो भने तेसको कहिलै दिमाक आऊदैन
Tika hjr aafno himmtat naharnuhos hiimat ko sath aghi badhnuhos ma sathi sabai tapaiko sath ma xau plz na aatinuhoos uhi tapailai maya garne ma uhi dhukhi pardesi uae bata
टिका सानु बुनु तिमीले यसरी नखाउ ल , जसले जेसुकै भनेपछि बुनु तिमी निधर्क भएर अगाडि बढ्नुपर्छ बुनु , अनि टिका सानु बुनु तिमीलाई साथ दिनको हामी तिन करोड नेपाली छौं बुनु !
Tika sanu dherai ramro kalakar ho tika sanu lai girauna khojne yo kalakarita ko dhamira ho na ateu tika bahini faleko fal lai ghataro hanxan himmat liyera agadi badnus bahini hami xau tapai ko sathma tika bahini jindabad
टीका सानू तपाईं एक दमै राम्रो कलाकार हो
सबै मान्छेको सोच एउटै हुदैन तपाईं अगि बड्नुस है All tha best
Fuck u samjhana
Come on
Tika g tapai aafulai ajhai strong banaunuhosh hami darsak srotako 100% sath x koi 2,4 janako tapai prati naramro sochdaima kehi hudain ser sadai ser nai rahanx kasaile biralo banaudaima biralo hudain jai git jai sangit
सम्झना को के औकात छ । टीका सानू जस्तो संघर्ष गरेर आएको भए पो
सम्झना लाई हिट बनाउने त अरु नै छन टीका आफैमा हिट हो
Sahi vanu vo hjr le
लोक गित गाइका हरु तपाईं हाम्रो नेपाल को गहना हुन तेसैले कसैलाइ असब्द बोल्नु औकात को कुरा गर्नु अलि सुहायन 🇳🇵
taro k aaukat x sala geet samjhana ko honi thaha xina kukur
Pasupati sharma and khem century le ho yeslai hit banaya ko samjhana rip
Aafno santan ko Maya sabai lai hunxa kasailai aaukat ko kura nagarda hunxa aafule gayako git lai aafno vanna na paune ho
बल्ल टीका सानू सुपर गायिका भैछन् कुरा काट्ने भनेकै चर्चित गायिका को हो।
Sahi bannu vayo Sahi ho
Tika sanuko k Dosh samjana vandarile tika lai vannu parne khi kura xaina chuppa lagera basda hunxa
कुरा ठिक ।
Kukur talaai ko kasto ho bhanni bujan aaudaina bhane chup lager basna
ho
दुख नमान्नुस् टिका जी नखाएको विष लाग्दैन भग्वान र हाम्रो साथ सधै हजुर सगैँ हुनेछ हिम्मत राख्नुस रोएर हैन हास्दै अझै अगी बढि रहनुस्.
श्याम कडेललाई झापड हान्दै अन्तरवार्तामा ल्याउनुपर्यो दाजु
Ho ni good
tika hajurko lagi hami xu tensan nagarnu
Tika didi ko galti xina simpal kalkar hunxa maile dheri gita ni sune dherai intarpu heriko xu dherai mentha garira yaha sama aaunu vako xa hjr ko satha ma hami cham
एकदम साला खाटे श्याम लाई र त्यो लालिगुरासको कमल सरगम लाई झापट हान्नुपर्छ
@@durgabahadurthapa7875 i s
.
. .
कमेन्ट हेरेको छु इन्ट्रभिउमा तपाइलाई माया गर्ने धेरै छन !!
अनुसासित गायिका टीका सानू 😂फलेको रुखको हागा झुक्छ भन्थे हो रैछ जुन टीका सानुको इन्टर्भिउले असाध्यै मार्मिक बनायो ।
Best of luck tika sanu
टीका जस्ताे गाइकालाइ हिलाे छ्याप्ने जाे काेहिलाइ पनि हामी दर्शक निसाफ दिन्छाै। हरेश नखानु अाजै।
हाम्रो देशमा राम्रो मान्छे को यसै गरी खुट्टा काटने काम गरीन्छ।तपाई को साथमा हामी छौ।सलाम छ।
टिका बैहिनि तपाई माहान हुनुहुन्छ तपाई काे कनै दाेस छैन तपाई निर्दाेस हुनुहन्छ र तपाईकाे साथमा हामि कराेडाैंसाथ छ
Tika g chinta nagarnush tapai jasto mahan kalakarlai hami darsak srotale ramrari chinekaxau mulyankan garne hamile ho kasaile mavako aarop lagaudaima tapalai kehi farak pardain tapai aafno mehanat ra lagan silata ma lagirahanu kehi pir nagarnu
टिका सानु बैनी चिन्ता गर्नु हुन्न। आत्म बल ले अगाडी बढ्नु होला। तिम्रो आखा बाट आसु आउदा मेरो पनि आसु आयो।
टीका सानू बैनि तिन्ता गर्नु हुदैन अात्म बल ले अगाडि बढनु होला हजुर को अाखाँ बाट अासु नझार्नु होला र हजुर ले भनेको कुरा सहि छ हजुर को गल्ति छैन टीका सानू हिट भयो भनेर खुट्टा लानेको होनि त र टीका सानू को गल्ती छैन टीका सानू
panbahadur bahadurgomabk123 👍
😄😄😄😄😄
Tika is tika we support u
राम्रो मान्छे लाई साथ दिनु त कहाँ हो कहाँ खुट्टा तान्न खोज्छ । टिका सानू हार नखानु हाम्रो साथ छ्😘😘
सम्झना ले सत्या कुरा बुझ्न जरुरि छ र जसको गल्ति उसैलाई केश गर्नु तर टीका सानू ले गल्ति गर्दिनन्
Sahi ho
Sahi ho sahi ho
टिका दिदि टेन्सन नगर्नु तपाई को साथमा हामी छौ
टीका सानू निर्दोष छ
जातीय विभेद बोकेर कमेन्ट गर्ने जो मोहि लाई पनि कडा भन्दा कडा कारवाही होस्
Yes ahile jatvatko kura gareyo vane kanunalagaxa jat vaneko keta ra keti ho only 2 ok
Bahini ko saport ko lagi hami bolxau
Good. Rite
@@prakashbista1322 50th
🙏KUMARI U2B💕
G
टीका सानु काे जति खुपि हुन्नु पर्यो नि सम्झना काे टीका सानु काे गल्ती 100% छैन तपाईं चिन्ता नलिनु हामी छैउ हजुर काे साथ मा
gharma basera gedakhelai dai hami xau tika ji vanera hunxa bebaharma dekhauna saknuparxa
@@deeplove5169 सहि कुराे
३ करोड जनताको साथ छ हजुरलाई सलाम छ । हजुरको गल्ती छैन ।मिस यु टीका जिटीका जि सलाम छ हजुरलाई । म जातले बाहुन हुँ तर दलितमाथि हुने गरेका नराम्रा धारणा प्रती मेरो खेद प्रकट गर्दछु । म हजुरको पागल प्रेमी फ्यान हुँ ।
Hihihi😂😂😂😂😂
Yes, 1ooo % right sir,
येस्तो सिधा मान्छे लाई आरोप लाउने पापिनी लाइ भगबान्ले हेर्छ टीका दिदि नेपाल को बानी यो नाइँ नराम्रो छ जो राम्रो मान्छे तो मान्छे लाई अगाडि बद्न दिदैन..दिदि ?😭😭😭😭आजा हजुरर्को अाखा मा अाशु देखदा शाराई दुख लागाे दिदि..😭😭😭
म टिका बैनिको फ्यान हुँ तर यो 3 करोडको ठेक्का नलिनु है मित्र । तिन करोड जनता साथमा छ रे के तपाईं तिन करोडको ठेकेदार हो ।
हामी पनि छौ साथमा
टिका सानू को 100% गल्ती छैन । किन जातीय हिसाब मा किन हिंसा गर्दैछन् ।। पापी हरु ले ।
टिकासानु १००% सहि भन्नु हुन्छ! जातिय भेंत्भात गर्ने मुर्दाबाद...
Teeka Didi pir nagarnu hamichu
न रूनू बैनी टिका हामि छम super nice voice tika bunu thanks
सम्झना भण्डारी ले पनि धेरै फुइ नलाय हुन्छ ।।।पशुपति शर्मा को गित मा रात दिन धायर सुनियको नाम हो सम्झना भन्ने।।।
Sahi ho
Sahi vannu vayo sir pasupati sharma ko geet lenai chdekoho
हो
यो टीकाशनुलाई माथिभएको देख्न नचाहनेहरुको आँखामा मोतिबिन्दु किन नलागेको होला हे भगबान।
Pir chinta nalinuhos baini sanu, Tapai ka geet ra kala haru ko samman garna Hami Sam purna Bhutanese audiences haru saath chau
Tapai aagadi badnu hos sabthik hunxa
sahi😓
सहि भनु भो दिदी
Sahi
@@yakendrajaigadi641 अरुको प्रगति लाई देखेर जन्लेहरु एकदिन आफैं जलेर जाने छन् टीका सानू जि तपाईं हिकमत नहार्नुस हामी तपाईं लाई साथ दिने छैउ।
यो सम्झना भन्डारी कती खत्तम रहीछ अब एसको गीत हेरीन्न पनी सुनीन्न
सम्झनाको गाको गित अनि सम्झनाको गितम नाम सम्झनाको नाम अगाडि हुनु पर्थ्यो टिकाको नाम अगाडि भया सम्झनालेता कुरा गर्नेता भयो
Ho ho last ris uthyo bhanya
म पनि यहि विबादमा अाए पनि बल्ल नाम सुनेको टीका भन्दा पनि नाम राख्ने सँग विबाद गरे राम्रो टिकाको च्यानलमा गित अाको त हैन नि विचरा सोझिलाई रुवाएर बढाए गित र इन्टर भ्युको भ्यु
टिका सानु दिजु हजुर अगाडि बर्दै जानु हजुर को पछाडि हाम्रो माया सात सपुत पुरै छ दिजु all the best
टिका सानु तपाईं को सांगीतिक यात्रा निरन्तर अगाडि बडाउँनु यहिँ छ हाम्रो शुभकामना
hoina ho yo samjan ktt kati samma ke ho tika li kina dos lagaunu yo samjana khatine ni rayaxa
टीका सानू बहिनी सहि हुनु हुन्छ । हजुरले इन्द्रेणी छोडनु हुदैन ।।
हजुरकाे गल्ती छैन हामी छाै हजुरको टीका जि
नरुनु बहिनी सत्य को जित हुन्छ तपाईंको केही गल्ती छैन ढुक्क भएर अगाडि बढनु हामी छौ साथमा
टीका लाई को ले के गर्न खोज्दै छ
यस्को बिसय म घोर आपती छ
टीका आफै मिहिनेत गरेर खाने माहिला हो
टीका को कला राम्रो छ तेसैले म उस्लाई धेरै सपोट गर्छु / टीका को fen yata aau
म पनि फ्यान हो
Mapani fan
म पनि टीका बहिनिको फ्यान उहाको जतिसुकै पनि गित राम्रो लाग्छ हामरि दाङकि टीका बहनी।।🇳🇵🇳🇵🇳🇵म साउदी बात
सोजो मान्छे लाई जो ले पनि खसाल्न खोज्छ चिन्ता लिनु हुदैन सत्य को सधै जित हुन्छ happy नानू
Tika sanu narunu satyeko sadai jit hunxa ,astai ho ramro kam grda khutta tanne manxetw hajarau hunxn
Ho ho tika sanu bhaini pir nalinu Sab thik hunx
sahi ho
जात जाती को कुरा लिएर गाली गर्नी लाई कार्बाही भएको हेर्न चाहान्छु त्यो गाली गर्ने पसु हो दिदि
कुकुर जात मा पर्छ होलानी मान्छे लाई पनि जातिय भेद भाब गर्ने मान्छे पक्कै होइना होला ।
हो हो सहि कुरो आयो?????
हो त यस्ता खातेलाई उचित कार्वाहि हुनु जरूरी छ,
मन ले त कुकुर लाई बिच बाटो झुन्डाएको हेर्न मन थियो
टिका सानु बैनी तिमी आफुमा नै बहुप्रतिभा स्वर र कलाको धनि साथै जनमानसको मनमुटुमा बसेर अति लोकप्रिय भैई सकेको छ तर सरल र कमल हृदयका कारण अरुको हित चिताउँदा आफैमाथि बज्रबजारिन्दा ठुलो मानसिक चोट पुगेको छ ! तेसैले टिका सानु बैनी आफ्नो गायनकला निर्भिक निडरताकासाथ प्रस्तुत गरेर आफुलाई पहिचान दिन सक्ने अब्बल क्षमता छ ! सफलताको जिवन सुखद् रहोस् शुभकामना !
टीका दिदिको आँसु झर्दा मेरो मन पनि भकान्यर आयो don't worry didi
अरुले जे भन्री पनि हजुरको साथमा हामी छौ ।।।
राम्रो गायीकाको नै हो दिदी सत्रु बडि तपाईको लाखौ समर्थक तपाइको पछाडी पहाड बनेर उभिएको छ अगाडि बड्दै जानू है!
नमस्ते बैईनी नरूनोहैई तपाईका आसु देखेर
मुलापनी आसू आऊनोथाल्यो तपाईको कूनैई
गल्ती छैन
बहिनी चिन्ता नगर तिम्रो आँसु ले अबश्य पोल्ने छ जस्ले जे Comnent गरेको भए पनि चिन्ता नगर ।
मानिस ठूलो दिल ले हुन्छ जात ले हुदैन।।
कहिलेकाही नखाएको बीस पनि लाग्दो रहेछ टीका बहिनी मन नदुखाउनु सत्यको कहिले पनि हार हुदैन समय आए पनि अबस्य पनि सत्यको जीत हुने छ टीका बहिनी
यति राम्री, यति इमान्दार, यति संघर्षसिल, यति महान नारी र सबैकी प्रिय गायिकाले यसरी सानो कुरामा रुन सुहाउदैन!! तपाइ भोलीको तारादेबी हो, यसरी वाइयात कुरामा रोएर आफैलाइ हल्का नपार्नुहोस!!
Thankyou.
सम्झनाले टिका को बारेमा भन्नै नपर्ने गल्ति टिकाको छैन हामी सबै मिलेर जानु पर्छ हामी महिला पुरुष 2 जात छौं अहिले को जमाना मा जात को कुरा गर्नु हुँदैन
Right
Jiwan Budhathoki janu parxa
जो मान्छेले रिस गर्छ टीका सानू त्यो मानिस नै पतन हुन्छ अाफ्नो छेत्रमा निरन्तर लागि रहनु शुभकामन।
सानू चिता नगरनु हामी सबई छम
नमस्कार सम्पुर्ण लाई
टिकाले सही कुरा भनेकी छन् यदी कसैसंग प्रतिभा छ भने उ जसरी पनि आउछ नत्र भने बिष्णु माझी लाई कडेल ले ल्याएका छैनन् त आज कसरी चर्चित भईन् त सबै मैले या ईन्द्रेणीले गर्दा कलाकार भए भन्नु घमण्ड पन हो यदी उनले अवसर दिएर मात्र कलाकार बन्ने भए कडेलकी जीबन संगीनी प्रतिमा कडेल सर्वाधिक चर्चित कलाकार हुनुपर्ने हो त अवसर त पाएकै छन् त!!!!!
टिका सानू जि नआतिनुस नरुनुस एक दुई जना ले नराम्रो भन्दैमा हजुर नराम्रो हुने होइन हजुर कोसाथमा हामी छौ
Jiban ma yasta sanatina jhamera aaux sabailai sait lagara hidnuparx baini
कृष्ण दादा कति दयालु हजुरलाई म बिदेशको कुनाबाट सलाम गर्छु ।
टीका दिदि को सोच धेरै राम्रो छ काम कहिले ठुलो सानो हुदैन
टिका सानुको गल्ति छैन ढुक्क हुनुस
दर्शक साथमा छन
यस्तै छ नेपाल अरुको प्रगति देखि सक्दैनन् । टीका सानू जि दुख नमान्नु 🙏🙏🙏🙏
Yes
साचै हो
जसले जे भन्यो पनि हिम्मत हार्नु हुदैन भन्ने को मुख थुन्न सकिदैन टीका सिस
100% galti xaina tika dadi ko
@@dhansaud4870 100% galte xaina Tika dadi ko
टिका सानू रोको हेर्न नसकेर कटाई कटाई हेर्ने जति यता हाजिर हुम्त copy post
Me
म पनि रोए
Me
🤚
Me
जस्ले जात को नाम लियेर कमेन्त गरेको छ तेस्लै कार्बै गर्नु पर्छ निर्दोश छ टीका सानु
साला कुन खते रैछ जात को कुरा गर्ने टिका बहिनी हिमत नहार्नु हजुर को साथमा हामी छौ राम्रो काम गर्दै बहिनि
सहि भन्नुभयो
jat ko kura garanilaye karbai hus van chahanxu tika sanu ko galti xn
😇
Nrunu dd
jat pat vannee xuttaunee manxe nai pagal ho ahileko jamanama pani puranaa culture ma jhai jat ko kura garni manxe vaneko 2 jat hunx tika sanu ko kunai galti xaina unlai arule nai naramro banaidiyako ho
तर कहिलेपनी हार नमान्नु है हजुरलाई सबैको साथ सपोर्ट छ😗😗😘
सम्झना लाइ पनि साथमा राखेर कुरा गर्नुहोला कृष्ण सर ।।। योसब टिका सानुको प्रर्गति देखि डाहा गर्नेहरुले गरेको हुनुपर्छ।।।।।।
टीका सानु दुखा मन नगर्नु बहुत चर्चित हुने छा यो तिम्रो कलाकार तीमीं अफनू कायम होसल्ला सबै ले
टिका सानु एकदम अनुशासित गाइका हुन सबै नेपाली को मन मुटुमा बस्ने मान्छे
टिका बैनी रोयर होईन रिस डाहा गर्ने हरुसीत हासि हासि जबाब दिउँ
तिमी आफुले तेसरी रोएर आफुले आफुलाई
कम्जोर ठाने पछि हामि दर्शक हरुले के नै
गर्न सक्छौ भन त
सम्झना भन्दारि अनुहार न बिनुहार को
बोक्सि तेस्को थोप्दा कुच्या देक्चि झै छ
Tika dd ko मन लाइ रुबायो
Sad.
ओई भाई कम्मन्टे गर्दा अली होस् गर है
साइबर क्राइम मा जेल जीवन बिताउनु पर्ला 😡😡😡😡
🐒🐒🐒100% सही bro
Samjhana dd ko ni galti xaina ni bro gali nagardahunxa hai
@@smsaud6216 oe kukur tika sanuko chai galdi xa sal
tika sister no tension plz
टीका बैनि सधै सत्य काे जित हुन्छ नरुनु है ।
कृस्न जि टिका जि लाइ हरेश खान नभन्नु ।यो समाज नै यस्तै हो ।हामी अजै लड्नु छ
जस्ले
पिर नलिनुस बरै टीका जि तपाई भित्रै धेरै प्रतिभा छ ! मजबुत हुनुहुन्छ ! कोमल मन न गर्नु
tika sanu ko aabajle mero aakha bata dherai aasu bagyo chinta nalinush tika sanu laaa hami xouni.
जो सुकै ले जे सुकै भनोस तपाई आफ्नो बाटो नछोड्नु यसरी नै इन्द्रेणी मा सधैं लागि रहानु होला।खिमा, भुमिका , कृष्ण बजगाइ,मन माया, टिका सानू मिले पछी कसैले छुन सकिन्न।
तिका बैनिको गितहरु म धेरैहेरेको छु सारै रामरोर सरल ताइपको गाउनु हुनछ म लाई मातर होइन सबै ले मनपरायको रामरो गायका तिका सानू हुनुहुनछ चिनता न लिनुस तिका बैनि हजुरलाइ हामरो सातहमेसा रहिरहनेछ धननेबात
Tika sanu तपाईंको गलती छैन चिन्ता नगर्नु होस तपाईंको साथमा हामी छौ ।
नरुनु बैनी आफ्नो आफ्नोे सोचाइ जस्तो हुन्छ उस्ले तेइ सोच्छ आफुले हिम्मत हार्नु हुदैन
Tika Didi ramro sovavko hunuhunxa
टिका सानू अति नै लगनशील, सरल स्वभाव भएकी , मेहनेती र अनुशासित गायिका हो , यो कुरामा टिका को कुनै गल्ती छैन , बैनी नरुनु होला , अगाडि बढदै जानू सम्पूर्ण नेपाली को मन मुटु मा बस्न सफल हुनु भएको छ , अझै सफलता को शुभकामना !
टीका सानू ले रुन र चिन्ता गर्नु पर्दैन यस्तो उचाल्ने र पछार्ने धेरै हुन्छ अाफु अडिट भयर
बस्ने काग कराउदै गर्छ पिना सुक्दै गर्छ अाफ्नै
भाग्गेले खाने हो
नरोनु दिदी भुक्ने को अगाडि झुक्नु हुदैन हामी छौ नि
Narunu.hami.xam.sathae.sadai.sacho.huncha
नमस्ते बैनी रुनु हुँदैन कस्ले गल्ती गर्यो उसैले सच्याउनु प्रदछ ।
यो संझाना भननि खासै गाइकानै हैना यसलाइ डाहा भयोकि जसतो लागेयो
जात हेर्ने पोसुलाइ चै मुखमा टेक्ने हातले हान्नुपर्छ टिकाजी यसरी आसुनझार्नु आफुलाइ कम्जोर नगराउनुस यो निर्दही हरुको अगाडि हिम्मत ले काम गरनु पर्छ
जातिय हिसाबमा कुरा भएको हो भने, यसको लागि कहाँ के गर्नु पर्ने हो?? को संग कहाँ लड्नु पर्ने हो म टिका बहिनीको तर्फबाट म तयार छु ।
Very good sir
Ho kukur haru lai katdinu parxa sir
Right 🇳🇵🇳🇵🇳🇵😉😉👍👍👍
Katnu pryo k vyena ava
एति मिठाे गित गाउने दर्सक हरु काे मन मा बस्नु भकाे टीका दिदी काे अाखा मा अासु देख्दा मन थाम्न सकिन किनकि टीका दिदी गित कुनै पनि छुटाकाे छै, दिदी म सउदि बाट हेर्दै छु दु:खि नहुनुस तपाई सहि छ गलत छैन
टीका बैनि यसमा हजुको गल्ती छैन नरुनु होला काग कराउँदै जान्छ पिना सुक्दै जान्छ ।
madhu Raj pokhrel
प्रगती गरेको देख्यो भने सत्रु बढ्छन यो हाम्रो समाज को सत्यता हो पिर नलिनु यस्ता को अगाडि अझै प्रगती गर्दै जानू टीका जि हजुर जस्तो सरल र सबै बुझेको कोहि छैन
टीका जि हजुरकाे अाफनाे गलति छेेृेेन भने किन डराउनु हुनछ हामी सानाे ठुलाे जात भनेर हामी हरु पछाडि परेका हेेेेे
चिन्ता नलिनु है टीका सानू जी किन कि तपाईं आफै दर्सक हरुको आँखा को नानी हो।
सामान्य कुरा मानेर अगाडि बढ बहिनी तनाबमा नबस तिम्रो स्वर रामरो छ।कुकुर भुक्दै गर्छ हात्ती लम्कदै गर्छ बहिनी।
टीका बहिनी को कुनै पनि गल्ती छैन खुट्टा तान्ने काम गरेको हो टीका को गित धेरैलाई मन पर्छ त्यसैले गर्दा हो
टिका बैनी चित्त नदुखाउनु आग्मी दिनमा जे काम गर्दा पनि सोचेर बुजेर गर्नु होला धन्यबाद 😭😭😭
😭😭😭😭
यो झगडाको बीउ बनाउने युटुबेहरू र गित बनाउने डाकाको काम हो यिनिलाई कारबाहिहुनु पर्छ ।
बिगत झन्डै छ सात महिना देखि नेपाली दोहोरी हेर्ने गरेको छु । म आफै सबै खाल्को संगीत मन पराउने मान्छे ,मलाई अंग्रेजी, फ्रान्सेली, उर्दु र सबै भाषा को संगीत मन पर्छ र संगीत अझै सिकी रहेको छु । झन्डै ५७ बर्ष पुग्न लागे । बिदेशको बसाइ भएको ले होला नेपाली माटो ले बोलाई रहन्छ ,झस्काइ रहन्छ । केही समय देखि टिका सानु र कृष्ण काडेल को कार्यक्रम खोजी खोजी हेर्न थालेको छु । यसै प्रसँगमा यो अन्तर्वाता हेरे, मेरो प्रिय क्लाकार टिका सानु को आँशुले धेरै बेर म आफै रोइ रहे , धेरै बेर आसुँ रसाइ रहे । कलाकार कोमल हुन्छन र टिका सानु को मन पनि कमलो छ|
नेपाली समाजमा अती हिन्दूबादि र म जस्ता हिन्दू हरुले सोच्ने बेला भएको छ जसरी मान्छे लाई जात जाती को आधारमा होच्याउने, अछूत बनाउने र होच्याउने परीपाटी छ, यो पारीपाटी तोड्न जरुरी छ ।
यही मौकामा टिका सानु लाई केही भन्न चाहन्छू कि जिन्दगी धेरै लामो छ ।अझै जीवन मा यस्ता धेरै कमेन्ट आउने छन, तिम्रो जिवनको यात्रामा तिमीलाई "आफ्नो जात जनाई" मात्र भन्ने छैनन् तिमीलाई होच्याउने छन्, तिम्रो मन कोमल छ र त्यो कमल मनलाई क्षत विक्षत पार्नेछन्,, तिमीलाई धेरै आँसु बगाउने गरि रुवाउँने छन्। तर तिमी रुदा तिमीसँगै तिमीलाई मनपराउने स्रोताहरु पनि लाखौंको संख्यामा रूने छन्। त्यो लाखौ मध्ये म पनि एक हुनेछु। र सम्झ तिम्रो आशु पुछ्ने हरु पनि लाखौं हुनेछन्।
अरुण
हुनि बिरुवा को चिल्लो पात भने जस्तै सम्झना यकै छोटि हर्लक्क हुन खोजेको कहिले पनि टिकाको बराबरी गर्न नखोज्नु टीका को गल्ती छैन
टीका ज्यु धेरै टेन्सन लिनु हुदैन जिन्दगीमा अलिकति अगाडि बड्न थालेका मान्छे को खुट्टा तान्ने धेरै हुन्छन् भुक्ने कुकुर लाई भुक्न दिनु प्रछ हजुर ले धेरै राम्रो काम गर्नु भएको छ भन्ने ले जेजे भन्छन् भन्न दिनु चिन्ता लिनु हुदैन हजुर ।।।।
।साथै इन्द्रेणी समाज लाई नमन गर्छु ।।।।
धेरै धेरै राम्रो काम गर्नु हुँदै छ हजुर हरु ले ।।।
सम्झना दिदि आज नेपालको जिसुखै चर्चित गाइका भयपनि आफ्नो ठाउम छ छिछि छिछ छिछि छिछि सम्झना लाइ
टीका सानू बहिनी चिन्ता नगर्नु तपाईं निर्दोष हुनुहुन्छ।जहिले सत्यको बिजय हुन्छ ।
ठुला भनाउदा हरुको सोच नै निच हुन्छ..। Dont worry टिका सानू
टीकाजी सानो मन नगर्नुहोला । WISH YOU ALL THE BEST.
टिका बुनु मन नदुखाउनु अाफ्नाे सकर्ममा बिस्वस गर्नु भन्ने ले जे पनि भन्छन। न रुनु टीका बुनु ।
टीका जि नडाउनु होस् तपाईंको फेन हजुर सँगै हुनुहुन्छ मन्छेको सफल्लमा अाँख जल्नेहरु पनि धेरै हुन्छ हजुर लाई पनि तेस्तै भएको होल
न बिगार्नु नडराउनु टीका जि!नेपाली समाजमा खुट्टा तान्ने हरुको कम छैन।
टीका सानू को बिचार कति माहानछ तेसैले त सबैले मन पराउन्छन टीका सानू लाई
यति सोजो मान्छे लाई दोस लगायर यो सम्झना भन्ने जि ले किन आरोप लगाको होला
Hinda des lagx hareskhanu hunna
सबैई जाना लाई दर्सन नमस्कार छ र ईद्रेनि टिम लाई पनि दर्सन र टीका दिदी हजुर को गल्ति छैईन किन चिन्ता मान्नु हुन्छ टीका सानू को गल्ति छैईन भने भरि ऐता हाजिर
हाइ
यस्मा टीका बईनी को के दोस ? नेपालमा यसतै छ जो मानिस अगडी बड्न लागो भने उसैको खुट्टा तान्दिन्छ्न /
sai kuro brooo
Tika bahini tapaiko dos khi xain
jasko brean kamxa tesla jateko kura garxa tika kun jate hunu paro hajur?
टिका जी नरुनु होस् हामी सबै तपाई को साथमा छैन।
Hami xau sister jat vat vanne manxe lai jal halnu parxa
सम्झना पनि के चर्चित कलाकार हो र टीका सानू र सम्झनालाई दोहोरी गितमा टीका सानू धेरै राम्रो गित गाउछिन टीका सानू I love you
Ho sahi ho
Aafu ta garna kei sakne hoina aru.aagadi.badna.khojda.kami.dekhauxhan
प्यारि टीका बि क बैनि तिमी सारै दोहरिकि रानी होउ चिन्ता नलिनु अगाडि बढ्दै जानू best of luck sis