Это видео недоступно.
Сожалеем об этом.
इब्सलले बिहे गर्ने भए माग्न घरमै आउ भनेपछि भयो हंगामा, के साँच्चै बिहे हुन लाको हो त राजन सँग ? HD
HTML-код
- Опубликовано: 14 авг 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajanAdhikari_IbsalSanjyal #LiveShow #
राजन अधिकारी र इब्सु सञ्ज्याल को यो दोहोरि निक्कै राम्रो छ, बिशेष सुदुरपश्चिम कि चेलि इब्सुले जहाँ को भाकामा गित गाउन सक्ने खुबि रहेछ❤❤😅😊
तेहि त म पनि त्यो मस्तिष्क कति उत्तम रहेछ धन्नेबाद अनि अगृम उन्नतिको सुभकामना कालिकोटे बहिनिको जये होस ।
ibsal बहिनीको स्वरमा जादु रहेछ! ! ! दुवैजनाको गित अव्वल छ्।
अब यो जोडी सुपर हिट हुनु पर्छ शुभकामना छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
❤❤❤❤
हो नि हजुर❤❤❤❤
उत्कृष्ट छ भाई बहिनीको गीत इबसल बहिनित युटुबतिर भाइरल भइसकेकी छिन् भाई पनि राम्रो छ अरु सफल होस् जय ईन्द्रेणी ❤❤❤
राजन भाईको मधुर स्वर ले आनन्द लठ्ठ बनायो। भाई को प्रगतीको कामना गदॅछु।
रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
सब भन्दा पहले किष्ण कंडेल ज्यु लाइ प्रणाम नमस्कार राजन भाइ रसंजेल लाइ धन्यवाद
दुबै जना अब्बल कलाकार लाग्याे दुबै काे भबिस्य उज्वल छ उज्वल हाेस धन्यबात छ दुबै लाई ।।
दुबै जना को स्वर कति मिठो बबाल छ ,जोडि पनि कति मिलेको शुभकामना
कति रमाइलो दोहोरी भाइ भन्दा कडा छ्न कालिकोटे कस्तुरी शुभ्कामना दुबै जनालाइ
नव प्रतिभालाई उन्नति प्रगति को हार्दिक शुभकामना ,
कालिकोटे नानी को शब्द संयोजन अति राम्रो छ ,
जय इन्द्रेणी
बधाई तथा शुभकामना भाइ & बहिनिलाइ सारै राम्रो स्वर 👍️👍️👍️
जय हाेस् ईन्द्रेणी कला जगाउने कूष्ण कँणेल भगवान🙏🙏🙏🙏
दुबै जनाकाे अबुत छेमाता छ परगति धेरै धेरै गरनु हाेला हाईत मेरो यहि छ शुभकामना भाइ र बहिनी लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
सुन्दर प्रस्तुति दुबै जाना भाई बहिनिलाई उज्जल भविष्य को कामना जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
बधाई छ भाई र बहिनी लाई उज्वल भविष्यको यति सानो उमेरमा नै यति मीठो स्वर छ ❤❤
बधाई छ भाइ बहिनी लाई साथै उज्वल भविष्यको शुभकामना
मार्मिक सारै मीठो गाउनुभयो हामी दर्शकलाई रमाइलो भयो / सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना ,
Good song ibsal rajan very good program krisna ji jay indreni j..n..p.....butwal
आहा कति रमाइलो दोहोरी धेरै धेरै सफलताको सुभकामना ❤🎉
दाेरि पनि राम्राे जाेडि पनि राम्राे मल्नेरछ लु बधाइ बलगरुमहै
कालिकोट कि रानी हजुर्❣️❣️कति मीठो स्वर ठूलो फ्यान Isbu💋💋
धेरै रमाईलाे गिद बैनि रभाई धेरैमाया ❤️❤️👍️👍️🙏🙏
दुबै नयाँ कलाकारहरू लाई अग्रमी शुभकामना 🎉🎉🎉🎉🎉🎉
नयाँ प्रतिभा स्वार भएईकी गाईका हुन ईब्सु
कडा छ दाेहरि मलाई मनपयाे
याे जाेडि काे दाेहाेरि पटक पटक हेरे। जति हेर्याे त्यति हेरि रहन मन लाग्छ। फेरि पनि दुवै गायक लाई बधाई। फेरि फेरि पनि नया गितकासाथ याे जाेडि काे दाेहाेरि सुन्न पाइयाेस।
युवा पिढी यसरी लोक लय लोककलामा सामेल हनु समग्र नयाँ पुस्ताको लागि आफैमा एक सुन्दर संदेश हो ! भाइको सुन्दर कोशिस , बहिनीको त अहिल्यै अब्बल छ !
दुवै कलाकार गायन मा उत्कृष्ट पाईयाे। दुवैलाई बधाई एवं सफलताकाे मंगलमय शुभकामना।
E nani bahu haru ko dohori dherai Ramro xa aba hami Sabai lai part 2/3 gardai dherai parts samma hernu paeyos shubhakamana xa 🎉🎊
Uk बाट आउनु भयो भने राजु परियार vs रबिना बसेल नानुको दोहोरी
रमेश प्रसाईं vs रबिना को नि ल्याउनु पर्यो
नया भाई बैनी को नया स्वाद लीन पाइको छ जय इन्द्रेणी ❤️❤️👍👍
दुबैजानाकोसोर सब्द सारै राम्रो जोडिपनि मिलेको दुबैखालीभय बिबह गरेहुन्छ
ईन्सल नानीले समय मिलाएर रिम्जी खाड सॅग पनी दोहोरी गाई दिनु बिन्ती नानीको सोर सारै मिठो लागेर----❤❤❤❤❤🎉
Ramro geet and ramro voice
अतिराम्रो जोडि भबिस्य उज्जल होस
Rajan vai ko voice le sarai man chhoyo dherai Agi badnu safaltako suvakamana vai god bless you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुन्दर जाेडिकाे सुन्दर प्रस्तुति, सफलताको अनगिन्ती शुभकामना 🙋♂️🙋♂️🙋♂️💟💟💟👌👌👌👌
राजन अधिकारी भाई र इब्सल सञ्ज्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ भविष्य उतर पगति सुभकामाना छ भाई बहिनीलाई जय भगवान् 🎉😂❤
super voice vai baini khuman adhikari lai fel garauxa yo vaile
भाई बैनी लाई शुभकामना मीठो आवाज ❤❤❤
www ❤geet babaal chha ho❤badhai chha dubai jana lai❤
प्यारो विद्यार्थी भाइ राजन अधिकारी शुभकामना ❤🎉🎉❤
दुवै जना को कला र गला राम्रो लाग्यो
नयाँ प्रतिभा का उत्कृष्ट दोहोरी भाई बैनी दुबैको superb. उत्कृष्ट कार्यक्रम इन्द्रेणी ❤. जय क्रिष्ण दाइ 🙏🙏।
यति सानाे उमेरमा कति राम्राे प्रस्तुती उज्वल भविश्यकाे कामना दुवै जनालाई
अति मधुर आवाज दुवैजनाको
अति राम्रो प्रस्तुति शुभकामन दुबै जनालाई ! जय इन्द्रेणी जय गीत जय संगीत ♥️
बाबु नानि साङगितिक जोडि राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤
राजन अधिकारि र इबसल बहिनिको उज्वल भविष्यको कामना दमदार प्रस्तुति को लागि धन्यबाद छ
दुवै जना भाई बहिनीलाई सफलताकाे शुभकामना ।
अब्बल गायक र गाइका दुबै लाई अग्रिम शुभकामना ।
दामी छ राजन भाइको सोर बधाई 🎉🎉 छ
Krishna sir Aba ko dinharu ma sarangi baja lai agadhi lyaunu paryo,
Hamro lok sangit ma sarangi ko swor nasune paxi dherai khallo vayeko mahasus gare,
Aba xittai yasko bandho basto garnu hunex vanne ashama xu.
Thank you
Giribahadur bahik
Uk
निकै भाबुक गीत गाउनु भयो भाइ ले
सम्मान दुबै भाइ बैनी लाई पर्गती गर्दै
जानू । नमस्कार सम्पुर्ण दर्सक साथै
इन्द्रेणी परिवारलाई ।🙏🌷❤️💘💕
राजन भाइको धेरै राम्रो प्रतिभा ❤ ❤❤
नया भाइ बैनीको जय होस
Wow beautiful lovey super performance Hajr haru ko
यत्तिको सभ्य र उत्कृष्ट शब्द चयन सायदैले गर्न सक्छन । ❤❤❤
सुपर स्वार छ दुवै जना भाई बहिनी काे सफल्ताकाे शुभकामना छ।👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏
अति उत्कृष्ट गित दुवैजनालाई सलाम छ
ईन्द्रेणीले दिनदुखी र विलक्षण प्रतिभा भएको सबैले साथ सहयोग र समर्थन दिने थलो र मनोरञ्जन प्रदान गर्न सफलता मीलिरहोस्,,हार्दिक शुभकामना छ !
indreni teem lagayat dubai gayak gayika lai dherai dherai dhanyabad
किशणा कंडेल जी हजुर ले सरकार ले भनदा ठूलो कर्म धर्म-कर्म दयां भावना गरिराखनूभयकोछतरभरतमानेपालिदिदिबहिनिबेचिखाएकाछनकेटाहरूकोदिलगुरूदाआखंदिमाखंसरिरैबेचिखाईदिएकाछनमोबाईललोकेशनंबेलेकमेकजिगंहरूलेलेफटपलोकेसनयकसरेफोटोगैलरिबाटनेताकायकरतामिलिजुलिखाईराखेकाछन
लहै सुपर रमाइलो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना
🎉🎉🎉🎉🎉उज्ज्वल भबिस्याको कामना दुवै भाइ बैनीलाई ।।
बधाई छ भाइ र बहिनी लाई राम्रो गित गायकोमा अगि्रम सुभ कामना
सारै राम्रो दोहोरि ई बैनिको स्वर अतिनै राम्रो छ। ईन्देणि को जय होस्।
यी गाइका भनेकोत नेपाल भरिको भाका मिलाउन सक्ने छेमता भएकी हुन
Ho ho
आहा कति राम्रो छ पर्स्तुती बधाइ छ भाइ बैनी लाइ
इबसु बैनी ले ईन्द्रेणी मा तहल्का पिट्ने भइन
सारै मिठो स्वर ❤
एउटा घरभित्र एतिका मान्छे बेरोजगर छन यस्तो त कति छन कति अनि कहाबाट देस उभो लाग्छ त तास खेल्ने तेस्तै क्यारम्बोड खेल्ने उतिकैछन काम रोजगारबिना देसको बिकास असम्भब छ हर्केले भनेको सहि हो
Rajan bhaiko voice le nepal khanxa ani senti metal geet dherai ramro gaunu hunxa 🙏🙏🙏🙏
बैनी काे स्वर धेरै राम्रो ।
जय होस् इन्द्रेणी परिवार को
अति आनन्द आउने गित अनि मीठो आबाज अग्रीम शुभाकामना
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂❤
हाम्रो देशका गहना दुबै कलाकार लाई उज्ज्वल भविष्यको कामना
Pyaro Bhai Rajan lai dherai dherai badhai chha Ajhai pargati gardai janu hai love You bro❤️❤️👌👌
Best of luck rajan bhai.
राजन भाइ को स्वर चै हो तर अल्लि खल्लो लाग्यो दोहोरी एक्कासी कहाँ बाट काहा फदकेको बैनी को चै उत्कृष्ट छ गित को कथा लाई मोडेर आफ्नो कथामा ल्याएसी अझै उत्कृष्ट
sarahai mitho geetngaunu bhayo dherai dherai dhanyawad sampurna timlai
जय इन्द्रेणी
Saharai ramro dohori bhadhai xa all timlai
साँच्चै यो बैनीको आवाज कती मीठो होके❤️❤️
Hare Ram Hare Krishna Jay Mata Di bahut Sundar gana Shukriya gana bhejne ke liye prabhatam Pranam Har palon ka Pranam
Ibsu sanjyal bainiko shabda ra sworma❤
जति हेर्यो उति हेर्न मन पर्ने इन्द्रेणी 🎉❤
दाम्मी दोहोरी नव प्रतिभाको , उज्ज्वल भबिस्यको अग्रिम शुभकामना छ ❤️🙏
Namaskar
Amazing indreni program
Mery chhori very nice song you are beautiful singer gr àdhikàri chitwan varatpur
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
BEAUTIFUL SINGING BY IBSAL JI AND RAJAN JI.
❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
Ibsal बहिनीको स्वर जादुमय छ
शब्द स्वर दुबई को , राम्रो छ, तर स्वादिलो स्वर शब्द बैनिको उत्कृष्ट छ
दुबै जना नब कालाकार लाई प्रगतिको सुभकाम ना इब्सल को त सोर नि राम्रो मान्छेनी निकै रामी के मोरि झन मुस्कान को त कुराई न गरम
अब ईतिहास रच्ने पालो ईब्सु
Super to both🎉🎉
अब आगामी दिनमा राजु परियार र इव्सल सन्ज्यालकाे दाेहाेरी सुन्न पाईयाेस
दमदार दोहोरी उज्जल भबिस्य को सुभ कामना❤❤❤❤❤❤❤❤❤❤
इब्सु को स्वर अती राम्रो छ संगीत कहिले नछोडनु होला
Babal cha hai sundar aawaz❤❤❤🎉🎉suvakamana both of u.