Это видео недоступно.
Сожалеем об этом.

बालेनले एका बिहानै 3वटा डोजरले उडाए गौशाला चोक - डोजर माथिनै ब्यापारीको ढुङामुडा करोडौका भवन ध्वस्त

Поделиться
HTML-код
  • Опубликовано: 17 май 2024
  • बालेनले एका बिहानै 3वटा डोजरले उडाए गौशाला चोक - डोजर माथिनै ब्यापारीको ढुङामुडा करोडौका भवन ध्वस्त
    ******************************************************************************
    Balen Shah , Kathmanu
    Host - Jevish Poudel
    Camera\Edit - Shalik Ram Neupane
    Jevish Poudel
    Smart TV - 9843934560
    Smart TV Smart_TV
    ******************************************************************
    Subscribe us
    / smarttv1
    @SMARTTV1 Smart TV #Smart_TV
    Like us onFacebook:
    / esmartkhabar
    #balenshah
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 633

  • @lalbhatt9396
    @lalbhatt9396 2 месяца назад +62

    देशको लागी धेरै राम्रो मान्छे।बालेन साहा।गुड❤

  • @hajhs541
    @hajhs541 2 месяца назад +163

    विकास गर्दा केही बिनास पनि हुन्छ।
    यो बहिनीलाई सुधार केन्द्रमा पठाऊ।
    जय बलेन 👋👋👋
    जय राजु पाण्डे 👋👋

    • @Ms.SmreetiShrestha
      @Ms.SmreetiShrestha 2 месяца назад +6

      Galat sangat ra drugs le bigreko manchhe sudhrina sakxa tara Ghar bhitra Kai Galat saskarle bigreko manchhe jata rakhe ni sudhrinna ni hajur

    • @tejoli6195
      @tejoli6195 2 месяца назад +1

      Good job बालेण

    • @bhawanathapa2523
      @bhawanathapa2523 2 месяца назад +1

      Good job balen

    • @SapanDevkota
      @SapanDevkota 2 месяца назад

      Afno gaesi thaa huncha😢

    • @prashantkcofficial417
      @prashantkcofficial417 2 месяца назад +1

      good

  • @rupabhandari9722
    @rupabhandari9722 2 месяца назад +82

    गौशाला २६ लाइ पनि डोजर लगाउनुपर्छ। माइती नेपालका सम्पूर्ण संरचनामा डोजर लगाउनुपर्छ।

    • @manakesharibijayananda
      @manakesharibijayananda 2 месяца назад

      I have been ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤08​@@Ms.SmreetiShrestha

  • @milan12325
    @milan12325 2 месяца назад +21

    यो गतिछाडा आइमाईको मुख च्यातिदिनुपर्छ।

  • @Gajju-shahi
    @Gajju-shahi 2 месяца назад +71

    Under 18 काे यो बैनी लाई सुधार केन्द्रमा पठाऊ यार त्योलाई के थाहा छैन , त्यत्तिकै बोल्दै छे

    • @mamtachand6622
      @mamtachand6622 2 месяца назад +4

      Viral huna lai😂😅😊

    • @shanuthapa6065
      @shanuthapa6065 2 месяца назад +2

      सन्दिप कान्ड होला😂😂😅

    • @saagarbasnet4468
      @saagarbasnet4468 2 месяца назад

      😂😂😂😂😅

    • @littlestars5747
      @littlestars5747 2 месяца назад

      यो जाठी गौशाला २७ परेछ कि के हो?

  • @krishnalimbu9136
    @krishnalimbu9136 2 месяца назад +10

    जनता यस्ता अनि हामिलाई राम्रो नेता चाहिन्छ।पहिला जनता आफैँ सक्षम बन्न सिकौं र सुरुवात गरौं।

  • @leonella10
    @leonella10 2 месяца назад +41

    काग कराउदै गर्छ पिना सुक्दै जान्छ 🙏♥️ Jay Balen 🙏

  • @madhavmelina3153
    @madhavmelina3153 2 месяца назад +4

    यी प्यार प्यार गर्ने फ्याउरीहरु काडमाण्डु बासी होइनन जे हुँदै छ राम्रोकोलागि हुँदै छ good job balen keep it up ❤❤❤❤

  • @nimasrp6285
    @nimasrp6285 2 месяца назад +22

    Balen is hiro leader of the country ❤❤❤

  • @nishashrestha7509
    @nishashrestha7509 2 месяца назад +20

    यो गाली गरेको अलि सुहाउँदो भएन 😥🇳🇵आतं त मान्नै पर्छ 😥🇳🇵🙏यत्रो मुटु काप्ने काम गर्ने बालेन टीम झन अरु को त आश छैन बालेन प्रधानमन्त्री भयो भने चाहिँ बबाल हुने वाला छ🙏 🇳🇵

  • @shyamsundardhungana2599
    @shyamsundardhungana2599 2 месяца назад +11

    very very good job.....BALEN SHAH❤

  • @bhattarai1953
    @bhattarai1953 2 месяца назад +11

    काठमाण्डूको मेयर भएर काम गर्दा त यति धेरै राम्रा काम गरीसके त्यो पनी मात्र डेढ बर्षमा भने देशको प्रधानमन्त्री नै भए भने २५ बर्षमा हुने बिकाश ५ बर्षमा गरिदिन्छन् ।

  • @SyangdanPuskal
    @SyangdanPuskal 2 месяца назад +5

    Wow wow Kya bbl gareu Mr balen shah Le 🇳🇵..dhrai ramro Kam 🇳🇵🙏...

  • @shishirbhatta2976
    @shishirbhatta2976 2 месяца назад +23

    बल्ल गतिलो मान्छेको हातमा आएछ काठमाडौं जए देश जय बालेन

  • @hemrajrai840
    @hemrajrai840 2 месяца назад +7

    यस्तो बहिनीलाई स्कुल भर्ना गर
    जय बालेन

  • @bbdpunmagar
    @bbdpunmagar 2 месяца назад +3

    good job balen🎉🎉
    अनि यो च्याकुरिलाई छिटोछिटो सुधार केन्द्र सम्म पुरेउने सहयोग गरौ

  • @sarmilatmgthapa123
    @sarmilatmgthapa123 2 месяца назад +3

    नेपाल को विकास हुललाई बालेन प्रधान मन्त्रि हुनुपर्छ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 месяца назад +25

    गुड बालेन देशकाे लागि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kenizyiam
    @kenizyiam 2 месяца назад +16

    भुक्नेलाई भुक्न देउ आफ्नो काम गर्ने

  • @ranbahadurkarki962
    @ranbahadurkarki962 2 месяца назад +1

    Well done Balen Ssh salute clear all so everyone know Kathmandu is our capital❤

  • @aqccomment2313
    @aqccomment2313 2 месяца назад +24

    *GAUSHALA 26 Spotted* 🤣😆

  • @biswabandhuthakuri5129
    @biswabandhuthakuri5129 2 месяца назад +8

    चाेपाटि रनेताकाे झाेले कार्य कता र तिनिकाे आसेपासेलाइ बालेनले गरेकाे कामले मुटु फुटन लागाे एमबुलेनस रेडि राख मुटु फुटला।

  • @user-sr1xf6fd6k
    @user-sr1xf6fd6k 2 месяца назад +4

    य नानी तिमी अहिले सानै छौं भोलि पर्सि आफै बुझ्ने छौ❤❤❤❤

  • @user-mv7gs3qq3p
    @user-mv7gs3qq3p 2 месяца назад +15

    यसै गरि नेपाल का भ्रस्टाचारि दलाल नेता लाई नि सफा गर्नु पर्छ जय वालेन

  • @mohanshrestha6792
    @mohanshrestha6792 2 месяца назад +3

    जति पनि सरकारी जग्गा हडपेर बनेका सम्रचना छन सबै डाेजर लगाउन पर्छ

  • @bikashlama69347
    @bikashlama69347 2 месяца назад +2

    मियर बालेन जिन्दावाद 👍️👍️🇳🇵🇳🇵🙏🙏💕💕

  • @aashishgurung6390
    @aashishgurung6390 2 месяца назад +1

    बालेन शाहले बिधङ्ग्स पार्ने भो !! जय शम्भु !!

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 2 месяца назад +4

    अति स्वागत योग्य काम ❤❤

  • @user-iw2xg2wf9n
    @user-iw2xg2wf9n 2 месяца назад +10

    फाईदा के छ त बालेनको बेजत गर्दा ।

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 2 месяца назад +12

    याे मुख छाड्ने अाइमाइलाई समाएर कार्वाही गर्नुपर्छ

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 2 месяца назад +3

    काम गर्दा कोही रुन्छन् कोही गाली गर्छन् हाना हान पनि गर्छन संयेम लिएका छौ धन्यबाद तिमीलाई।

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe 2 месяца назад +3

    जय बालेन र राजु सर नमन 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-dd9gd5tv4j
    @user-dd9gd5tv4j 2 месяца назад +1

    अरु पार्टी को नेता झै सम्जे होला बेपारी हरु बालेन जिन्दवाद

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 месяца назад +2

    बालेन जिन्दाबाद तेराबाउकाे सम्पतिहाे ठुलिहुन्छे डंकिनि

  • @prakashgurung7214
    @prakashgurung7214 2 месяца назад +8

    तिन तल्ले घर डाेजरले भत्काउन गाह्रो हुन्छ अर्को एक तल्ले त भत्काउन सक्छ ।

  • @sanjumagar1297
    @sanjumagar1297 2 месяца назад +9

    सरकारी जग्गामा बनेका घर टहरा भत्तका बालेन सरकार भत्तका

  • @Rakesh-Rai-Officia
    @Rakesh-Rai-Officia 2 месяца назад +1

    तिमी हरु मुजि र उजि भन्दै उफ्रिदै गर उता बालेन ले आफ्नो काम गर्दै जान्छ।
    जय बालेन।🇳🇵

  • @gUrUngVlogs540
    @gUrUngVlogs540 2 месяца назад +10

    ए बैनी सबै भन्दा पहिला तिमिले बोल्न सिक्नु राम्रो सङग र सार्बजनिक जग्गा मा बस्न कसैले पनि पाउदैन त्यो सरकारी जग्गा हो बैनी र अर्को कुरा बालेनको बेईज्त गर्दिन्छु रे हे भगवान तिमिले कसरी के कुरामा बेईज्त गर्छौउ 😂😂😂😂😂😂😂

  • @BasantaSaud-wg6dz
    @BasantaSaud-wg6dz 2 месяца назад +1

    जय बलेन गौसाला नाम नेपालमा नरहोस।

  • @ramjigaule9985
    @ramjigaule9985 2 месяца назад

    यो च्याखुरी लाई त्यही पूर्दिनु पर्ने रछ यो भन्दा कति दिन दुखी हरु छन् यास्ता लाई चाई किन व्यवस्थित गर्नु परो कुकुर कुकुर नी आफ्नो गाउँ घर खेत बारी बाजो राखेर काठमाडौं का सोसकी सामान्ति लाई धनी बनाउन आको छन्

  • @rudrayogi9404
    @rudrayogi9404 2 месяца назад +1

    बालेनका सबै बिकास र योजना पुर्ण रुपले लिगल भयकोले त्याहा नगरप्रहरी मात्र छन । धनगढीमा अन्धाधुन्ध हुनाले यहा नेपाल प्रहरी छन । बालेन इज किङ

  • @sumanshrestha1203
    @sumanshrestha1203 2 месяца назад +1

    Very good sister 👏

  • @lhakpatamang8905
    @lhakpatamang8905 2 месяца назад

    देश चै सिङगापुर जस्तो खोज्ने अनि बिना सम्रचानाका टहरा हटाउदा यत्रो पिडा बैनी

  • @gyanimanandhar5028
    @gyanimanandhar5028 2 месяца назад

    गौशाला 26 उडायो भन्ठानेको । यो गौशाला भन्ने नामै सुन्न मन लाग्दैन अहिले त !!!

  • @user-ix3xu7mm5n
    @user-ix3xu7mm5n 2 месяца назад +3

    Good job.

  • @Shishir65
    @Shishir65 2 месяца назад +1

    Balan lai biswo le chinisakyo sabaiko support xa

  • @HarishDhamivlog
    @HarishDhamivlog 2 месяца назад

    yo केटि हावा रैछ गरि खाउ सरकार को जगा छोडेर कमाउ जति बेला आएनी आउँछ बालेन जय बालेन 🎉

  • @abiraltekraivlogs6828
    @abiraltekraivlogs6828 2 месяца назад +2

    बालेनको गल्ती छैन सरकारी जग्गामा बनाएपछि जहाँ पनि भत्काइन्छ ।

  • @sunitabk7224
    @sunitabk7224 2 месяца назад

    great work

  • @Balen1.7M
    @Balen1.7M 2 месяца назад

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम...💐💯❤❤❤

  • @aishatmgvog2700
    @aishatmgvog2700 2 месяца назад +1

    Good job balen

  • @mohanrosaili645
    @mohanrosaili645 2 месяца назад

    Great job balen sir

  • @SureshTamrakar-fs5rr
    @SureshTamrakar-fs5rr 2 месяца назад +1

    गौसाला 26 लाई पनी उडाउनु पर्यो

  • @mongoleeyanvaeerinho5936
    @mongoleeyanvaeerinho5936 2 месяца назад

    Balen is king good bless balen daii❤❤❤

  • @wuaaaa714
    @wuaaaa714 2 месяца назад

    तियो मुजी बालेन बस्ने ठाउँ भत्काई दिनु पर्छ अनि ठिक हुन्छ तिमारू को दादा गिरि 😡😡😡😡😡

  • @veesalgurung2473
    @veesalgurung2473 2 месяца назад +1

    गौशाला 26 कै बहिनि पर्यो कि केहो ??
    बानि र बेहोरा same रहेछ 😂😂

  • @Mbtamang2028-ug6fm
    @Mbtamang2028-ug6fm 2 месяца назад +1

    अहिले अाएर बालेन अलि ठिक लागेन है मलाई चाहिँ।

    • @bhimsenkc3300
      @bhimsenkc3300 2 месяца назад +1

      मलाई चाहिँ असाध्यै ठिक लागेको छ

    • @LoyalNepali
      @LoyalNepali 2 месяца назад +1

      Ko thik lagxa Bhangkaji?

  • @dudhathoki
    @dudhathoki 2 месяца назад

    good job sir 🙏🙏🙏🙏

  • @InnocentCoralReef-qw8mf
    @InnocentCoralReef-qw8mf 2 месяца назад

    King Balen Jai Balen Sah of Nepal ❤❤

  • @bibekchaudhary3260
    @bibekchaudhary3260 2 месяца назад

    Balen is a Best. Jai balen jai rastra jai nepal.

  • @user-so7um5ou6n
    @user-so7um5ou6n 2 месяца назад

    पहिला नै जान्कारी दिसकेको हो पिलिज राम्रो काममा हस्तक्षेप अबरोध गरेर एक राम्रो नागरिक को पहिचान नगुमाउ।
    अनि बैनी तपाई बच्चा हो यो बिसयमा आफ्नो इस्थर भन्दा धेरै नबोलेको राम्रो
    नगर टिम गर्ने काम नडराई गर्नुस जे जे आउछ साफ गर्दै अगाडि बड्नुस हामी नेपाली जन्ता हजुर हरुको साथमा छौ

  • @rasailiarun427
    @rasailiarun427 2 месяца назад +2

    यो केटी लाई सिधै सुधार केन्द्र पुराइदीउ

  • @tapendrathapa2202
    @tapendrathapa2202 2 месяца назад

    Ekdam sai kam balen daiko

  • @namratagurung2105
    @namratagurung2105 2 месяца назад

    Good luck 🤞 balen go ahead 🙏🙏🙏

  • @UnknownVlogger21
    @UnknownVlogger21 2 месяца назад +1

    bainii, vten ko rap geet sunnu alik kmm gra sb huncha ..
    🚩🙏Jai Shri Ram 🙏🚩

  • @limbug-1035
    @limbug-1035 2 месяца назад

    Karauney karaudai garxa balen team continue your journey

  • @dhadingdhading8345
    @dhadingdhading8345 2 месяца назад

    यो चेली लाई सुधार केन्द्र पठाउनुस राजु सर

  • @sudanthapa2972
    @sudanthapa2972 2 месяца назад +4

    adalat ko stay order le kaam gardaina ,,
    balen agi badyo

  • @ishwortamang7813
    @ishwortamang7813 2 месяца назад

    Wow very good

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 месяца назад

    याे युवती जथाभाबि बाेल्दैछ यस्लाई गतिलाे सम्झाउनु पर्ने भयाे , मुजम्बा खाएर अझै अटेर गर्ने ?

  • @RabinLimbu-fp5ev
    @RabinLimbu-fp5ev 2 месяца назад

    एसो मौले पनि यो बइनि को कुरा सुने अलिक अराजक बोल्ने अलिक मेनटलि दिमाक को समस्या देखियो सुसार केन्द्रमा पठाउनु पर्ने अबस्था देखियो 😂😂😂

  • @girirajwagle5077
    @girirajwagle5077 2 месяца назад

    माइति नेपाल को घर पनि जाच गर्नु पर्छ है। त्यो नि सरकारि जग्गामा परोस त मेयरले हान्दिहाल्छन😂😂😂😎😎😎

  • @gomatimilsina7222
    @gomatimilsina7222 2 месяца назад

    बालेन ले जे गर्यो ठिकै गर्यो हक मुख को शब्द अलि राम्रो रहेछ अलि कति पनि सबय छैन

  • @biseskhabar8556
    @biseskhabar8556 2 месяца назад +6

    K bolya buinii Fata bolxes Jayakne keti 😂.
    Jay Balen ❤❤

  • @sureshnagarkoti5717
    @sureshnagarkoti5717 2 месяца назад

    Good job

  • @user-xn2dy9jp8b
    @user-xn2dy9jp8b 2 месяца назад

    भत्का भत्का सबै good luck balen

  • @hamrojournryandlifestyle7020
    @hamrojournryandlifestyle7020 2 месяца назад

    Haittt kadaaaaaaa😂😂😂😂😂

  • @shanuthapa6065
    @shanuthapa6065 2 месяца назад

    यो कस्को छाउरी हो गाला फुट्ने गरि दिनुनी सारै चिउ चिउ गर्यो

  • @Bcoz-fx3zh
    @Bcoz-fx3zh 2 месяца назад

    Ek dui jana lai sahid grda hunxa balen sir 🫡🫡🫡🫡

  • @pradiprai619
    @pradiprai619 2 месяца назад +1

    Aba ko PM Balen saha hunu parcha
    Desh le Muhar pakki Fercha
    Balen sir jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏

  • @SunilRana-qq1kp
    @SunilRana-qq1kp 2 месяца назад +1

    Good balen

  • @omdevigurung2729
    @omdevigurung2729 2 месяца назад

    Jai Balen n team ❤❤

  • @arunmagar1779
    @arunmagar1779 2 месяца назад

    I think Balen Sir Pradhan Mantri hunu Vayo Vane😍😍😍😍🇳🇵🇳🇵

  • @dipakdhakal1398
    @dipakdhakal1398 2 месяца назад +2

    Sahi ramro kam

  • @santoshkarki-xs2hb
    @santoshkarki-xs2hb 2 месяца назад

    यो केटि लाइ त एक बचनको एक थपर हानु पर्ने रहेछ एस्को मुख मा डोजर चलाउनु परो

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 2 месяца назад

    यो वढि वोल्ने फतौरी को मुखमा पनि डोजर चलाईदिदा हुन्छ।

  • @rupeshhansdaofficial
    @rupeshhansdaofficial 2 месяца назад +2

    Balenko agadi churifuri chaldain. Balen dae kamgarnuhos sathma hami xaun.

  • @rishibk7912
    @rishibk7912 2 месяца назад

    गौशला भन्दा बित्तिकै सातो जान्छ।

  • @puranbudha4998
    @puranbudha4998 2 месяца назад

    Good job balen sair

  • @nareshchand4881
    @nareshchand4881 2 месяца назад

    Good job balen sir❤❤❤

  • @birubisht8774
    @birubisht8774 2 месяца назад +2

    यो केटी को भाषा कस्तो हो यसलाई सुधार गृहको जरूरत छ पत्रकार हरुले नी यस्ता भाषामा बोल्नेलाई सबक सिकाउनु पर्छ ... बेतिथी हटाउन अलि कडा हुनै पर्छ ...

  • @rabinmewahang
    @rabinmewahang 2 месяца назад

    बालेन फ्रान्समा छ

  • @sureshnagarkoti5717
    @sureshnagarkoti5717 2 месяца назад

    Very good

  • @indrabasnet3784
    @indrabasnet3784 2 месяца назад

    यो छाउरी निकै बोल्दि रैछ रन्किने गरी देउ न दाज

  • @gangagurung7475
    @gangagurung7475 2 месяца назад

    Salutexa balen shah bahunle bhadra gol banaera rakhekoxa deslai

  • @anna.magar2052
    @anna.magar2052 2 месяца назад

    Great job balen.

  • @narayanrai1056
    @narayanrai1056 2 месяца назад +1

    ठोक ठोक नछोड बालेनको जय

  • @sanulimbu7522
    @sanulimbu7522 2 месяца назад +2

    Radhee radhee

  • @user-tx6gi8cj1s
    @user-tx6gi8cj1s 2 месяца назад

    Good job balen sir ❤

  • @RiyaBhujel-bg2wd
    @RiyaBhujel-bg2wd 2 месяца назад

    Good 👍👍👍👍👍👍👍👍👍