प्रधानमन्त्री ओलीको हुंकारः सबै भिड्न आए हुन्छ, सोत्तर पारिन्छ। संसदमा जुहारी। POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 28 янв 2025

Комментарии • 238

  • @premyogi1853
    @premyogi1853 3 года назад +10

    Real hero pm oli

  • @sarurai8634
    @sarurai8634 3 года назад +12

    हाम्रो प्रधान्मन्री केपी ओली को बहादुरी देखियो। खोईत अरु पार्टीको नेता हरुले अविस्वास को प्रस्ताव राखेको,,,,,,?? तेसैले केपी ओली बहादुरी प्रधान मन्री हुन।

  • @smnlama362
    @smnlama362 3 года назад +34

    साच्चिकै राष्ट्रवादी सरकार हो भने सडक विस्तार गर्न नदिएको राजदुताबास को पर्खाल भत्काएर देखा नत्र भए लिम्पियाधुरा , कालापानी र चुचे नक्साको गफ नदिए हुन्छ।

    • @hxxcshsjdhd4013
      @hxxcshsjdhd4013 3 года назад

      Sar kala pani ma tw nepali army gayo tw sathi

  • @bimasunuwar6081
    @bimasunuwar6081 3 года назад +5

    P.m.Oli✊✊👍👍❤

  • @ramitagharti8378
    @ramitagharti8378 3 года назад +11

    we love you k.p baa😍😍✊✊

  • @milanpun313
    @milanpun313 3 года назад +5

    कमेडियन बन भनेर भगवानले पठाएको प्रधानमंत्री भएर हसाऊछ दुई तिर फाईदा लुटेछ । केपि ओलि अमेरिका को पावरमा बोलेको हो mcc ले ओलिलाई यतिको बोल्न सक्ने वनाएको हो ओलि जस्तो प्रधानमंत्री ज़िन्दगी मा देख्न नपरोस अव को चुनाव बाट

  • @bijayrai6525
    @bijayrai6525 3 года назад +1

    KP Oli is great..!

  • @bhojpurja818
    @bhojpurja818 3 года назад +1

    Kp oli jindabad

  • @krishnakarki6351
    @krishnakarki6351 3 года назад +8

    बा अहिले को समय मा बाघ हो सबै लाई तह लगाउने भये

  • @gangarampoudel7916
    @gangarampoudel7916 3 года назад +8

    MCC पास गरुभन्ने सबै नेता मुर्दाबाद। युवा अभियान जिन्दाबाद

  • @reshamthapamagar8255
    @reshamthapamagar8255 3 года назад +29

    पद्को लोभी खाते अन्दभक्त हरु चाहिँ हेहेहे रे चोर हरु

  • @manirajlimbulimbu7584
    @manirajlimbulimbu7584 3 года назад +10

    चुनाब गरेर देखाऊ ओली बा सरकार तपाइको बन्छ कि अरु को त्यो चुनाब ले बताउछ जनता ले तिमीहरु जस्तो भस्तचारी सरकारमा राख्नु हाम्रो गल्ति भयो 1चोटीलाई

  • @shyamsharan814
    @shyamsharan814 3 года назад +21

    हिजो एयरपोट मा US Army ko जहाज ल्याण्ड भयो आज बाट MCC को बहस सुरु भयो ल्याण्डुपे हरू को हैट

  • @bishnuneupane8127
    @bishnuneupane8127 3 года назад +1

    good oli ji with you love you

  • @devrajpun9545
    @devrajpun9545 3 года назад

    KP BA jindabad ❤️❤️❤️❤️

  • @pankajpakwal4364
    @pankajpakwal4364 3 года назад

    Oli jindabad

  • @premkanxaafficl6550
    @premkanxaafficl6550 3 года назад +2

    Pk baa zindabat

  • @aayanshrestha22
    @aayanshrestha22 3 года назад +2

    kp baa good

  • @rohitrai6490
    @rohitrai6490 3 года назад +7

    yo pali chai gagan thapa ko kura sarai man pareu 👍👍👍👍

  • @lamaram5504
    @lamaram5504 3 года назад +1

    Kp ba jindabad

  • @dharamtandon
    @dharamtandon 3 года назад +1

    Long live KP Oli

  • @santoshgc564
    @santoshgc564 3 года назад +3

    केपि ओलि दोदिनका चादनि हो ।

  • @sujanlungeli2334
    @sujanlungeli2334 3 года назад +6

    घामट बुढा! धतुराे खाएर बाेल्छ कि के हाे?
    प्रधानमन्त्री रे ! टैट!!

  • @subashrana8642
    @subashrana8642 3 года назад +5

    नेपालका अरु खातेनेता भन्दा kp oli जायज छ

  • @nikeshxetre1874
    @nikeshxetre1874 3 года назад +6

    Neta oli kasto hunu parcha oli ba is great

  • @narendrabista95
    @narendrabista95 3 года назад +11

    Kp baa✊✊❣️

  • @chanpun7588
    @chanpun7588 3 года назад +11

    खड्गेले नैतिकता पोली खाए पछी थुतुनो र मूटुनो जता बगाए पनि भो।

  • @SANTOSHPURI2067
    @SANTOSHPURI2067 3 года назад

    oli is great leadership in nepali political

  • @tibbatrai1982
    @tibbatrai1982 3 года назад +7

    मर्ने बेलाको कमिलाको पखेटा

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 3 года назад +22

    आफ्नाे पक्क्षका नेताले जेगल्ती गरेपनी बचाउमा लाग्ने तल्लाे तहका ब्यक्तीहरु जस्ताे अपराधी अरु काेही हैन। यस्ता भ्रष्ट ब्यक्तीहरुबाट केकाे परिबर्तनकाे आसा राख्ने।

    • @mangalbk4956
      @mangalbk4956 3 года назад

      अझै पनि दिमाग आको छैन यो हत्याराको झोले हरुलाई किन?

  • @dipindahalbetting_raja8072
    @dipindahalbetting_raja8072 3 года назад +8

    Kp ba rocks🤟

  • @chhabilalthapa2445
    @chhabilalthapa2445 3 года назад +2

    Very good news

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 3 года назад

    ओलीको धक्कु र फिस्टाको बच्चाले बाँसको टुप्पामा बसेर बाँस नुहियो भन्ने कुरा उस्तै हुन।ओली नराम्रो सँग अझ धेरै धुलो चाट्ने छन।धक्कु लगाउन पर्दैन सकेजति माधब नेपाललाइ कार्बाहि गरेहुन्छ।देशलाई तहस नहस गर्ने तपाईं अनि माफि माग्नु पर्ने माधबले! सकेजति गरे हुन्छ हुँकार गरिरहनै पर्दैन।

  • @mahesh-ds7ex
    @mahesh-ds7ex 3 года назад +8

    प्याब्सन पैसाको भोको हो।।
    यसको धारणा भनेको कोई मरोस् या बचोस हामीले पैसा कमाउन पाउनै पर्छ भन्ने हो।।
    तसर्थ हाम्रो बालबालिका लाई बचाउन LOCKDOWN अति आवश्यक छ।।

  • @manoshantirana5437
    @manoshantirana5437 3 года назад

    ओलीजी को बोलिमा सिहको जस्तो गर्जन छ ,,मान्नु पर्छ वहालाई । सरकार लाई समर्थन दिने बाहिर2 बिरोध गर्दै हिद्ने यो कस्तो दुई जिब्रे चर्तिकला हो ! मलाई लाग्छ नेपालमा यो पहिलो इतिहास हुने छ जब तिम्रो समर्थन फिर्ता गर भनी निकाल्नु हुनेछ PM ज्युले !

  • @rnlink2420
    @rnlink2420 3 года назад +6

    बिना लखाम का घोडा हरु को मन परि भयो र लखाम खिच्ने र चापक हान्ने छोरा ले जन्म लिनु जरुरी भयो नेपाल मा

  • @bibeksharmanepal
    @bibeksharmanepal 3 года назад +2

    जय ओलि !!

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 3 года назад +20

    त्यरो चुरिफुरि धेरै छैन अब हेर्दै जा आउने चुनाबमा थाहा पाउने छस साले भ्रष्टाचारिको नाइके

    • @raimadan9226
      @raimadan9226 3 года назад +4

      Hirxu mani

    • @reactionmaster3466
      @reactionmaster3466 3 года назад +4

      KP baaa

    • @mangalbk4956
      @mangalbk4956 3 года назад +2

      मनि हेर्छु सत्र हजार हत्याराको झोले

    • @nealchange8085
      @nealchange8085 3 года назад +1

      esssss!!!!! Raju kumar

    • @rahinaghimire1386
      @rahinaghimire1386 3 года назад +2

      Oli jindabad koske herx herda hunx aru khate haru vanda oli thik x bujda hunx

  • @namastenepal6538
    @namastenepal6538 3 года назад +2

    Good kp ba

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 года назад

    राम लक्ष्मन नभैइ यो सेवक हनुमान कता जाने हो ! रावण हरु मिली सीता लाई रुवाए म लिन जाने हो !
    कलिमा पनि म जीवित नै छु सेवा गर्ने हो मेरो काम ! उसैको घिउ तेल लिइ उसैको लंका जलाउने हो मेरो नाम !
    म सित बादर सेना छ जदि सुर्यमा दाग भए तेसै लाई पनि क्वाप समाती खाने हो एहिने नै हो मेरो काम !
    जहाँ अस्तौउचन रबी ताहा उदाउछन् कबि !
    कोविट को याद मात्रै आउने भो सबै लाई सधै भरि !

  • @dipendrabhattari1937
    @dipendrabhattari1937 3 года назад +2

    love you 🙏🙏🇳🇵🇳🇵we are proud of you.

  • @dineshkumarlama
    @dineshkumarlama 3 года назад +2

    थुक्क मेरो कर्म यस्तो त प्रधानमन्त्री छ देशमा ???

  • @gurungrachhe1199
    @gurungrachhe1199 3 года назад +2

    सांसद हरुले उठाउनु भएको कुरामा वास्तविक्ता छ .! प्र म ओलि को घमण्ड अब केही दिन मात्र बांकी ..! मुख नभए कागले पनि टिपेर लैजान्छ यो के पि ओलि लाई ..! महा - गफास्टी ..!

  • @nepalkuwait4066
    @nepalkuwait4066 3 года назад

    केपि ओलिको ॐम भावाना ले देस बर्बात बनायो। यस्तो देस द्रोही सरकार

  • @manojbhujel2948
    @manojbhujel2948 3 года назад +2

    भट्टराई भट्टराई मिले ओलिलाई निले।
    ओलि बिरोधी मिडिया

  • @sujanyongya3919
    @sujanyongya3919 3 года назад +2

    उखानेको हुङ्कारले आफै सिध्दिन्छ, मरिच किन चौरिएको आफ्नै रागले!!

  • @anxdhami9450
    @anxdhami9450 3 года назад +5

    The PM and president should be directly elected by people ...to kick these bad politicians...

  • @raimadan9226
    @raimadan9226 3 года назад +1

    Kp oli jindawad modi ko jholay murda bad

  • @gobidabista9777
    @gobidabista9777 3 года назад +1

    2078 शालकोहादिक मॅङलमहेशृभकामुना

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 3 года назад +4

    अब पतनको बाटो जांदैछ उखाने यस्को नतिजा निकै खतम हुनेछ

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 3 года назад +1

    केपी काका रक 🤘😜😜😜

  • @jonathanniroula1027
    @jonathanniroula1027 3 года назад

    Good pm

  • @nareshthapa1500
    @nareshthapa1500 3 года назад +3

    जे भने नि कमेडि,,,, चाेर,,,,, नेता के पि अाेलि।।।

  • @balbahadurbhandari
    @balbahadurbhandari 3 года назад

    nice speech PM jeu

  • @begampokhrel8080
    @begampokhrel8080 3 года назад +3

    इतिहास कै कलङक होस साले

  • @punyagautam4772
    @punyagautam4772 3 года назад

    ओलि बिरुद्ध लाग्ने कसम खाएकोहो भट्टराई जि ?

  • @typicalteam7069
    @typicalteam7069 3 года назад +1

    K.p. ba i love you

  • @Cooldhankuta
    @Cooldhankuta 3 года назад

    यी बुढाको चुरिफुरि कहिले सम्म होला🤔

  • @matrikadhungana1379
    @matrikadhungana1379 3 года назад

    ओलीको भुकाई

  • @ashokbk9728
    @ashokbk9728 3 года назад

    👎️👎️👎️👎️👎️👎️👎️तालिपिट्ने हनुमान 🐏🐏🐏🐏

  • @aayanshrestha22
    @aayanshrestha22 3 года назад

    Mcc good

  • @amritbohora5768
    @amritbohora5768 3 года назад

    हैट दिए त हो बुढाले

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 3 года назад

    Jai jai matabi

  • @Puskarrai748
    @Puskarrai748 3 года назад +3

    यो भ्रस्टाचारि लाई कहिले सम्म झेलिरहनुपर्ने हो नेपाली जनता र देशले थुक्क

  • @hirodon6196
    @hirodon6196 3 года назад +1

    Sahi ho oli jastae neta chaenxa

  • @reactionmaster3466
    @reactionmaster3466 3 года назад +1

    KP baaa jindabad

  • @prakashlimbu1577
    @prakashlimbu1577 3 года назад +2

    अाजदेखी हेरिन्दैन न्युज24 किनकि 2.2 मिनेटमा एभ्रटाज अाउछ यार

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 года назад

    देखेर पनि नदेखेझै गर्ने,
    बुझेर पनि बुझ पचाउने,
    सत्य र तथ्यको पक्षमा भन्दा
    आआफ्नो स्वार्थका पछि
    लाग्नेलाइ राम राम भन्न सकिन्छ ।

  • @nepalsingingbowlssingingbo7722
    @nepalsingingbowlssingingbo7722 3 года назад

    Oli Ba Jindabad prachanda le ta desh dhosta garera pugena?

  • @krishnagurung8341
    @krishnagurung8341 3 года назад +2

    Oli boli vannu des ko lagi ghtak x bujau nepali janata ho oli sanki ra ghamandi yo desh lai afagan banunu pardai na gadar oli jutho

  • @shyamrajthala3191
    @shyamrajthala3191 3 года назад +5

    Parliament màa gayara kura rakha na pm

  • @raiprabeen8396
    @raiprabeen8396 3 года назад +6

    Nepali janta hajur haru yesto belama pm kp lai full support garnus 17000 hamro dajubhai dd baini marne lai hoina

  • @durgaguragai8704
    @durgaguragai8704 3 года назад +5

    Madav grup ko patta saaf hunxa aaudo chunab maa .........

  • @हामीनेपाली-न6ध

    चोर नेता भन्दा त राजा राम्रो देखियो गुण्डा हरु

  • @dhshcjxgs6990
    @dhshcjxgs6990 3 года назад

    No MCC

  • @mangalbk4956
    @mangalbk4956 3 года назад +3

    यो चोर हरु चै तलब र भत्ता मात्र खाएर सरकारको बिरोध मात्र गरेर बस्ने विकास प्रति ध्यान दिएर काम गर्न सक्दैनौं हँ सबैलाई निस्कासन गर्दिए हुन्छ ओली बा यिनीहरू कोहि पनि ठिक छैन सबैलाई देश लुट्न आको हुन् देश बनाउन होईन खातेहरु

  • @DilipShreesOfficial
    @DilipShreesOfficial 3 года назад

    अनी अर्को तक्मा बनाउने पैसा भएन होला हैन त।गद्धारहरु

  • @हामीनेपाली-न6ध

    बिदेस मा होइन नेपाल मा खोज जागीर

  • @krishnachandrapuri230
    @krishnachandrapuri230 3 года назад +3

    Number 1 lendupe ko margaa tira kp BA.

  • @rachana_tamang
    @rachana_tamang 3 года назад +2

    २ सय ४०/५० बर्ष राजतन्त्र र २००७ सालबाट कांग्रेसको धेरै उन्नति-प्रगति देखिस तहिले ? साला तलाई पत्रकार कसले बनायो ? मलाई लाग्छ,त देश द्रोही हुनुपर्छ। खाली हरेक हप्ता कांग्रेसको पक्षमा मात्र कुरा गर्छस ? कि त (आमा) बल्तकारीको लागि (प्रधानमन्त्री) केपी ओलिले ३/४ बर्ष मै देश singapur र america जस्तो बनाइदिनु पर्ने ? कांग्रेस भनेको आमा बल्तकारी,अर्थात देश ईन्डियालाई दिने।

  • @dineshbaral3854
    @dineshbaral3854 3 года назад

    kp tanashah

  • @baliramchaudhari3666
    @baliramchaudhari3666 3 года назад +4

    Pm jieu aaba Yesta bakamfuse jhut kura kahile samma?

  • @mohankhadka3845
    @mohankhadka3845 3 года назад

    Very good
    Waha Thik vanu Kp ba Népal ko sakti sali neta ma NO 1kp Oli

  • @umeshgurung2406
    @umeshgurung2406 3 года назад +4

    Desko pm ko bolne saili testai ho? Kasto Sankar bata hurkiyera yesto PM dekhanu paro?

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli 3 года назад +2

    यस्ता नेता प्रधामन्त्रि थुक्क पाखन्डि

  • @reactionmaster3466
    @reactionmaster3466 3 года назад

    News 24lai kp oli ko kam man parxa ta

  • @tikajitpun7026
    @tikajitpun7026 3 года назад

    Good.

  • @mekhghale3329
    @mekhghale3329 3 года назад

    Syabas K P sir tapain nadaraunos jana aadhar adhikansh tapainko pakshama xa.

  • @ishwrbhandari9075
    @ishwrbhandari9075 3 года назад

    Good Coment

  • @monikathapa4911
    @monikathapa4911 3 года назад +1

    Aba raja ko bikalpa chaina yo chor kp ra aru neta ra tinka jhole haru le desh sakchan

  • @nealchange8085
    @nealchange8085 3 года назад +6

    Aaayo maobadi reporter!!!:) Prachande ko thangna....

  • @tekrajbhusal5495
    @tekrajbhusal5495 3 года назад

    अौसरबादिहरु खुब तालिबजाए पखनडिहरु भरसटचारिहरु पुजिबादि परतिकिरियाबादिहरु अराजकहरु काेभिड हेककारखेहुनछ

  • @uudhbdrpun6644
    @uudhbdrpun6644 3 года назад

    Bichara oli ko dimag fuskie chha

  • @sabilamichhane9935
    @sabilamichhane9935 3 года назад +1

    Sai kura garnu vayo samsad mahat le

    • @shovakarki1846
      @shovakarki1846 3 года назад +1

      bau matiy pardan mantiri jeeu dhannebad

  • @odin8191
    @odin8191 3 года назад +3

    Not JHOLEY . KP is good for this situation.

  • @YMAGAR
    @YMAGAR 3 года назад

    बहुमत भएर के गर्नु नैतिकताको हराम, महेशाशूर गोरूले जस्तै प्रचण्ड लाई लात्ताले र माकुनेलाई सिङ्गले हिर्कौदै छ! परिवारमा हुन्छ नि कोइ कोई दाजु भाई-आमा बाउ कोई नभन्ने घर- सम्पति बिहिन पार्ने डाक्टर जस्तै झापाली फटाहा

  • @razzkhadka3579
    @razzkhadka3579 3 года назад +2

    Pagal pm sala sapai lai sotai parxu re kawadi pm

  • @MeMonish10
    @MeMonish10 3 года назад +1

    Oli ba jasto khubi kun netama xa ?

  • @Ronaldogoat0987
    @Ronaldogoat0987 3 года назад +4

    Gaja khayara bolxa ki khyaho yo ukhane patu le bolneko saili hera thukaaa 2 singe pm

  • @bhavaamgain7276
    @bhavaamgain7276 3 года назад

    Ghamanda dherai hudai x kp oli ko sakinxau dherai ghamanda na garda hunx