रुकुममा यस्ता मोैलिक सँस्कार अहिले पनि रैछ खुसि लाग्यो इन्द्रेनि तिमलाइ धन्याबाद। बिदेशमा बसेपनि आफ्नो गाउँ ठाउको सँस्कार देखाई दिनु भएकोमा हेरेर मनोरञ्जन लिन पाईयो इद्रेनीका सम्पुर्न तिमलाई धेरेै धेरै धन्याबद।
राम्रो छ।पश्चिमको देउडा रुकुम रोल्पाको ठेट नाच पश्चिमको दोहोरी झ्याउँरे ठाडोभाका पञ्चेबाजा पुर्वको धान नाँच लोकगित सबै हेर्ने सुन्ने गर्छु।बुझ्छु पनि।हाम्रो देशको संस्कृति देखेर गर्व लाग्छ।
आहा कति रमाईलो अनि, कति राम्रो मौलिक सस्कृती झल्किने गित यो गित सुन्दा र यो भिडियो हेर्दा, लाग्यो म ऐले पनि यो मेलामै छु साच्चै म नेपालमै छु। मैले पनि तेहि गरिरहेको छु जो यो ठाँउ मा गरिरहेका छन। ~~बिशेष धन्नेबाद इन्र्द्रेनी टिम लाई~~
Maile Mumbai bat chautara ko sanskrit zalak dekhda mero mutu chakhlo bhayo Indreni Timlai Dhanyawad sansar bhari lai Rukum show garnu bhayo ra malai pani garba xa ma Rukume ho ..
हाम्रो रुकुम राम्रो रुकुम कति रमाइलो सिङगारु नाच रुर्र्र्र्र्र्र्र्र 💑💑💑 इन्द्रेणी टिमलाई रुकुम मा धेरै धेरै स्वागत छ म रुकुम मा नभए ता पनि आफ्नो गाउँ ठाँउ को नाच पायो इन्द्रेणी लाई धेरै धेरै धन्यवाद अति नै रमाइलो भयो
रमाइलो छ आफ्नो सांस्कृतिक खुसी लायो धन्नेबाद इन्द्रेणी टीमलाई
यहि हो नेपाली पहिचान भनेको गर्व लाग्छ नेपाली हुनुमा
Ho
कृष्ण सर हजुर लाई धेरै धन्यवाद
हाम्रो रुकुम को पहिचान देखाउनु भो
आज नेपाल मै भयको जस्तो लायो
कुण्ण सर हजुलाई धन्यवाद छ चाेतारा मेला पश्चिम रुकुम
रुकुममा यस्ता मोैलिक सँस्कार अहिले पनि रैछ खुसि लाग्यो इन्द्रेनि तिमलाइ धन्याबाद। बिदेशमा बसेपनि आफ्नो गाउँ ठाउको सँस्कार देखाई दिनु भएकोमा हेरेर मनोरञ्जन लिन पाईयो इद्रेनीका सम्पुर्न तिमलाई धेरेै धेरै धन्याबद।
ल है हजुरहरु सबैलाई नमस्कार। कस्तो अचम्म को रैछ यस्तो त मैले देखेकि नि थिएन।इंद्रिनी टिमलाई धेरै धेरै धन्यबाद।।।
Ke ho ke bujhnai sakiyana maile ta
Sagar Dahal हजुर नमस्कार, मैले नि बुझे त मारदिनु हास उठेर आयो
Same ho goma ji
हजुर नमस्कार गोमा जि
ho hji ra
धन्यबाद इन्द्रेनी ग्रुपलाई एस्तो सन्सकृत लोप हुनदिनु हुन्न है।
राम्रो छ।पश्चिमको देउडा रुकुम रोल्पाको ठेट नाच पश्चिमको दोहोरी झ्याउँरे ठाडोभाका पञ्चेबाजा पुर्वको धान नाँच लोकगित सबै हेर्ने सुन्ने गर्छु।बुझ्छु पनि।हाम्रो देशको संस्कृति देखेर गर्व लाग्छ।
म धेरै आभारी xu इन्द्रेणी टीम लाई देखेर लुकेका हरेक कलासंस्कृति लाई कार्यक्रम अनु
सार प्रस्तुत गरेकोमा
आहा कति रमाईलो अनि, कति राम्रो मौलिक सस्कृती झल्किने गित यो गित सुन्दा र यो भिडियो हेर्दा, लाग्यो म ऐले पनि यो मेलामै छु साच्चै म नेपालमै छु। मैले पनि तेहि गरिरहेको छु जो यो ठाँउ मा गरिरहेका छन।
~~बिशेष धन्नेबाद इन्र्द्रेनी टिम लाई~~
धन्यवाद कृष्ण कडेल सर लगायत ईन्द्रेणी टिम सम्पूर्ण लाई हाम्रो रूकुमको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कोशिश गर्नु भएको छ।
Milankc Mi ईनदे्णनि
Yo ho ni hamro rolpali nac wa dherai khusi lagyo indreni purai tim lai mero xhatke salam xa
Maile Mumbai bat chautara ko sanskrit zalak dekhda mero mutu chakhlo bhayo Indreni Timlai Dhanyawad sansar bhari lai Rukum show garnu bhayo ra malai pani garba xa ma Rukume ho ..
हाम्रो रुकुम राम्रो रुकुम कति रमाइलो सिङगारु नाच रुर्र्र्र्र्र्र्र्र 💑💑💑 इन्द्रेणी टिमलाई रुकुम मा धेरै धेरै स्वागत छ म रुकुम मा नभए ता पनि आफ्नो गाउँ ठाँउ को नाच पायो इन्द्रेणी लाई धेरै धेरै धन्यवाद अति नै रमाइलो भयो
सीङगारु नाच को पुरुस्कार चाही गोताम कोट ले जित्नु पर्छ है।।
रमाइलो लाग्यो ,धन्यवाद इन्द्रेणी टिम लाई .....
नम्स्क्रा शम्प्रुन ईन्द्रिणि तिमलाई अाजभने राम्रोसँग कारेक्रम ग्रनुभाे रूकुमकाे शस्क्रीती देखाईदेनुभाे शर धेरै भन्दा धेरै बदाई ईन्द्रिणी तिमलाई
Aati ramailo xa mero 8 20
द।मी छरमाइलो रहेछ ुस्सकार षसकृति रहेछ
Hamro saskar kasto lagyo krishan daju
dherai ramailo rixa
Salam indrani teams and all rukumeli aama buha didibahini
Nice programmes thank you indreni team
Kati ramro xa hamro gau gharko saskar
Hamro rukum ramro rukum nice
Ramailo xa hamro rukum
हा हा कति रमाइलो हो के हो यो
मेरो रुकुम राम्रो रुकुम सुन्दर रुकुम
Dherai ramro
अनोखे सस्कार म त देखेको थिइन रामो् काला सस्की्ती
हामृाे रुकुम रामराे रुकुम ससकृतिकाे खानि मैले पनिथाहा पाय राडि जयुलाभनि n.b.oli
nice my birth place miss you so much
Namaskar indreni tim lagat sabjanalai
very good most we save our culture
रमाइलो लाग्याे नदेखेकाे नाच देख्न पाईयकाे मा
Sarai ramaelo xa hai rukum ko maila
Ram sita mandir
दामि लाग्याे है
wow dherai ramro
र छ गाेता म काेटकाे नाच
Congrations
Namaste sabai jana lai ramailo git ani naj
NIC
Dammmi program
bbal xa ho sara
Good
Wow super
Supppppper 6
RAMRAI XA
Salam 6 indra sr
nice
Yataro mela ma auta gatilo kt dekhina yar ..
#जात्तेरी_भस्मे_नाम्रो_नाचोः यस्तै धमाकेदार सिंगारू हेर्न तलको लिंकमा जानुहोस् ।
ruclips.net/video/N5xAPxn2KJk/видео.html
ुएुअझ
nice