पहिलो पटक सुरज सर कुरा सुनेर गलेको देखियो 😂बिचरा प्रश्न सोध्ने कि TMS खोलेर बेचेर बस्ने जस्तो भयो उहाँ लाई । तितो सत्य कुरा बोल्नु भयो Reality चाहिँ उहाँको कुरामा देखियो । सत्य सत्य नै हो।
सुन्े अरूको ड्युडेलिजेन्स आफ्नै हुनु पर्छ जे होस प्रफिट २५% बनाउदै निस्किदै पुन कन्टीन्यू गर्नुपर्छ! काम गरेर ज्यानघोटेर wealthy भइदैन गर्नु पर्ने investment नै हो साथै ड्रेडिड पनि गर्नै पर्छ कमाउनकालागि मेरो बिचार र अध्ययनले त्ही भन्छ ।
हावा बुढा ट्रेनिङ्काे लागि मात्र टिप्स दिन्छन् शेयर बजार दुई थरि लगानि कर्ता हुन्छन् ट्रेनिङ् गर्ने र इन्भेष्ट गर्ने बिश्लेशकले बाेल्दा दुबै लाई हुने गरि बाेल्नु पर्छ।
कम्मेन्ट गर्ने मन त थिएन तर यो मान्छेले कम्मेन्ट गर्ने बाध्य बनायो ।हैन यो मान्छेले कहाँ कति डोनेशन गरेको छ । सारै गफ लगाउदो रैछ । खाली अमेरिकाको मात्र कुरा गर्छ त । वारेन्टवफेटको कुरा गर्यो । आफुले ५ पुस्ता सम्म पुग्ने सम्पति कमायको होला । छोराको लागी कमाउनु हुदैन भन्छ त ।
यो मान्छे माईक्रो फाईनन्समा फसेको जस्तो छ । केटोले हाईमा किनेछ कसरी प्रोफिटमा निक्लिने चिन्ताले यो च्यानेलमा बर्वराउन आएको छ । ढुक्कले बैकिङमा लगानी गर्नुहोस । कममा किन्ने बढिमा बेच्ने हो ।
यी चिमोरिया बाबैलाई अहिलेकै अनुपातले विश्लेशक गर्दै जाने हो भने जान्न अझै कम्तिमा १६ बर्ष लाग्छ,chess सिक्न १ घन्टा जति लाग्छ तर जान्न बर्षे लाग्छ भने जस्तै यिनले सिकेका छन तर जान्न बाँकी नै छ,अबको निकट भविष्यको बैकको sharp bullले यिनलाई उठ्न नसक्ने गरि किनारा लगाई दिन्छ,smart money entry भईसकेको छ,अब bank ले bullको lead गर्ने वाला छ,यिनले अरूलाई निराश बनाएर आफू bank सस्तोमा किन्न खोजेका हुन,यिनी हावादारि विश्लेशक हुन,यिनी चाडैनै किनारा लाग्दैछन।
NEPALI SHARE BAJAR KO COMEDY KO LAGI YO VIDEO BEST HO SURAJ JI YASTO INTERVIEW AAUNA THALYO BHANE HAJUR KO PROGRME YATRA DHERAI AAGADI NA HOLA ? JAY HOS
Stock market yesto khel ho 100 barsa experience ko kura pani Mel kadaina! ma afai 19 barsha ko experience ho ! Mero Sathi 20 barsa hold gare 20 lakh ko sher aile pani 2 cor. Value Cha Ani hold garera 2 cor.cha! Wa le trading ko mantra kura gareko traders le hold gardaina! invester le hold gsrne 20 lakh ko 2 cor. Within 20 yrs. Bull ma 40cor.value thiyo Tara Sathi le bechana! Tesaile hold invester ho traders le stop loss garne mr.chumirya ko kura teti Mel khadaina
कस्तो तोरि रैछ यार। बैंकले ब्याज 0 मा झार्नु पर्छ रे अनि नफा चाहिँ कमाउनु पर्छ रे। 0 ब्याज मा नफा का बाट आउँछ? अनि 0 ब्याजमा पैसा को ले राख्छ? अनि बैंक नभएको देशको अर्थतन्त्र कसरी चल्छ?। lol 15 करोडको क्याप नहटाउदा सम्म बुल आउदैन रे अनि loan लिएर market मा न आउने रे? हैन ए दिमाक त ठिक ठाउँ मा छ? maarket मा डुबेर बौलाको जस्तो छ यो बुढा? अनि यो सुरज कि गुरज अरु राम्रो मान्छे पाउदैन
कार्यक्रम राम्ररो तर अतिथिको बिचार हावादारी लाग्यो कसैले बैक राम्रो भन्ने कसैले नराम्रो देख्ने म अचम्म परे सर कस्तो बिचार हो खाली नकरात्मक बिचार मात्र गर्ने ।
sir ko kura sanga 100% sai janta lai kai excess chaina .thichjo micho sab sector ma yo dhoti policy jasto lagcha malai.nepal ko taukay haru played my india ko raw.video hairnu hola indian raw aget ko interview ani hit man ko hamro raja ni yai jhat haru lay marayko ho.
Pyakurel Sir, Tapai afai kheladi le club house ma yo kin tyo kin bhanera bazar ma asar garyo bhanera news lekhni ani aja pheri tapai afai ayara sidha falano sector kin ra falano sector ma chai ghata nai khayera bech bhanne interview ola video publish garne ? bank kinnai hunna bhandai tuppa ma pugeko micro ra finance kinna lagaune ? yo sahi bhayena sir, ani kura sab ko sunna hunxa tara k kinne k bechne bhanne afnu ichha ho, video lai fast forwaod gardai halka here tara uha bigya lai chahi maile class dina parne dekhe maile, hawa bigyo
ठिक हो , राम्रो तर्क ,बास्तविकता तितो हुन्छ,मान्छेलाई ।
म पनि बिगत १५ बर्ष देखि सेयर बजारमा छु । म पनि एक पटक सुरज सर संग भेट्नु छ ।
तितो सत्य बोल्नु भो, धेरै राम्रो अन्तर्वार्ता लाग्यो । नेपाली शेयर बजारका भेडाले बुझ्न समय लाग्छ है🙏👍️👍️👍️
छोटो उत्तर जय होस् चिमरिया सर को 🙏🙏🙏
❤❤❤धन्यवाद साँचाे सहि सत्य तथ्यलाई अहिलेकाे दिमागमा हावा भरिएको हरुलाइ नपच्ला यथार्थ यहि हाे ।
Sahi kura
Ek dum ramro bisleshan.
कली प्रसाद चिमोरिया ले धरै कुरा राम्रो भन्छन
यहाँ लाई फेरि पनि बोलाएर podcast गर्नु होला❤
पहिलो पटक सुरज सर कुरा सुनेर गलेको देखियो 😂बिचरा प्रश्न सोध्ने कि TMS खोलेर बेचेर बस्ने जस्तो भयो उहाँ लाई । तितो सत्य कुरा बोल्नु भयो Reality चाहिँ उहाँको कुरामा देखियो । सत्य सत्य नै हो।
सहि हो वास्तविक विश्लेषण।
Straight Forward man ! He has spoken the TRUTH. J hos Ramailo lagyo.
रमाइलो कुराकानी हजुरहरुको एकदमै मज्जा आयो 🤗👏"hold is gold होइन sold is gold" speech was so amazing 🤣...
10 जना विष्लेषकको 10 थरिका कुरा
😂❤Sai ho hjr
Sahi bichar❤❤❤
Fascinating conversation wow superb please next more
कुरा खस्रा मिठा 💯👍👏👏👏🙏💖
SOLD IS GOLD.... wat a statement, truly unbias analysis.
बुढाले खत्रा दिन्छन मलाई गजव लाग्छ्।😃
The most transparent person with simplicity is Kali Sir. Enjoyed the podcast !
तितो सत्य
कालि प्रसाद चिमरियाले बास्तविक कुरा बेाल्छन।।
नेपालको सम्बन्धमा बहुमत जहिले पनि गलत सबित भएको छ। वास्तविकता यहीँ हो।।
दमदार छ
Fantastic
Woooooooo❤❤
सुरज सर यो अन्तर्वार्ता सुबास भट्टराई सर र छोटेलाल सरले हेर्नुछ हुन्छ कि नाइँ सर
great sir
सुन्े अरूको
ड्युडेलिजेन्स आफ्नै हुनु पर्छ
जे होस प्रफिट २५% बनाउदै निस्किदै पुन कन्टीन्यू गर्नुपर्छ!
काम गरेर ज्यानघोटेर wealthy भइदैन
गर्नु पर्ने investment नै हो
साथै ड्रेडिड पनि गर्नै पर्छ कमाउनकालागि मेरो बिचार र अध्ययनले त्ही भन्छ ।
हावा बुढा ट्रेनिङ्काे लागि मात्र टिप्स दिन्छन् शेयर बजार दुई थरि लगानि कर्ता हुन्छन् ट्रेनिङ् गर्ने र इन्भेष्ट गर्ने बिश्लेशकले बाेल्दा दुबै लाई हुने गरि बाेल्नु पर्छ।
Chimoriya dai thank you so much for the good analysis ❤❤🎉🎉❤❤
Wonderful interview
सत्य सधै तिताे हुन्छ ।
यथार्थ कुरा।।
Excellent............
वास्तविक विश्लेषण
Ekdam sahi kura gareko cha... damn true.
90% of the viewers don't really understand the advice he's sharing.
sahi kura man paryo
फेरि अर्को भागमा पनि बोलाउनु पर्यो सर। राम्रो लाग्यो।
Different interview
मनका कुरा❤🎉
Liked!! Want next episode soon!!
Good notion
यिन ले भनेको सुनेर सुन किनेको मिलेन।हावादारी हुन है बिश्लेशन
ए भनेपछि हामीले यो लो बिन्दुमा तिमीहरुलाई बेच्नुपर्ने ?? धैट् ।
Kali prasad sir ko channel ko नाउ के होला ? Please
Eakdam sai kura garnu bhayo malai sarei chitta bujo ❤
Exact thing buy high sell high ❤
कस्तो मान्छे सङ अन्त्रर्बार्ता लिनु भको हो सुरज सर हैत छि ....अलिकति दम हुने सङग लिनुस है ... हावा मान्छे सङ नलिनुस
सनकि रहेछन😂
कम्मेन्ट गर्ने मन त थिएन तर यो मान्छेले कम्मेन्ट गर्ने बाध्य बनायो ।हैन यो मान्छेले कहाँ कति डोनेशन गरेको छ । सारै गफ लगाउदो रैछ । खाली अमेरिकाको मात्र कुरा गर्छ त । वारेन्टवफेटको कुरा गर्यो । आफुले ५ पुस्ता सम्म पुग्ने सम्पति कमायको होला । छोराको लागी कमाउनु हुदैन भन्छ त ।
800कीनेको हाइडो akpl कीनेको पहीला अहीले आथा भदा तल छ् कीन डराउने
sir ko kura 100% right ma pani tehi garchu
sahi kura 💐💐💐 kadaa
suddo is interesting
invite him more in coming days
Malae ekdam man parne manxe ho hwa khusi lagyo.
Kura yak dam sai Lagi hjr❤
Good sir sarai ramro lago😊❤❤❤❤
बाबै को कुरा धेरै मन पर्यो सुरज सर एक्दम जाइज कुरा गर्नु भो😀
tarka sahi laagyo malai chahi
😂😂😂😂😂😂😂😂
interview दामी लाग्यो
फेरि ल्याउनुपर्यो😂😂🤣🤣🤣🤣🤣🤣🤣
Kasaila na kena kasari hunxa green xai mail nabujeyako
कहाँबाट लायो यो बुढालाई इन्टरभ्यु गराउनको लागि अब त मलाई यस्तो लाग्छ कि सबै सेयर बेच्नुपर्छ। यसको कुरा सुनेर😅😂
अर्थ सरोकार टीम ले बैंक किन्ने उद्देश्य राख्यो अब। फटाहा चिमरिया
दुध को दूध पानी को पानी कुरा गर्नी मान्छे ❤❤❤
Suraj sir aru sabai thik x kapada eutai bhayo hau sabai interview ma
एमाले पाटी जिनदाबाद
Aza ko date ma unl ko stock hold gsrne le @500 Mai buy gareko thiyo bhane aza ko dt.ma 47000 per kitta Cha Ani hold is gold hoina Ra!
❤❤
ई काका
बुझनेलाई श्रीखंड नबुजनेलाई खुर्पा को बिड🙏
यो मान्छे माईक्रो फाईनन्समा फसेको जस्तो छ । केटोले हाईमा किनेछ कसरी प्रोफिटमा निक्लिने चिन्ताले यो च्यानेलमा बर्वराउन आएको छ । ढुक्कले बैकिङमा लगानी गर्नुहोस । कममा किन्ने बढिमा बेच्ने हो ।
यी चिमोरिया बाबैलाई अहिलेकै अनुपातले विश्लेशक गर्दै जाने हो भने जान्न अझै कम्तिमा १६ बर्ष लाग्छ,chess सिक्न १ घन्टा जति लाग्छ तर जान्न बर्षे लाग्छ भने जस्तै यिनले सिकेका छन तर जान्न बाँकी नै छ,अबको निकट भविष्यको बैकको sharp bullले यिनलाई उठ्न नसक्ने गरि किनारा लगाई दिन्छ,smart money entry भईसकेको छ,अब bank ले bullको lead गर्ने वाला छ,यिनले अरूलाई निराश बनाएर आफू bank सस्तोमा किन्न खोजेका हुन,यिनी हावादारि विश्लेशक हुन,यिनी चाडैनै किनारा लाग्दैछन।
यिनको बिचार खासै राम्रो लागेन
सुरज सरके अर्थमन्त्री हो?
उसको लग्गानी नै छैन यस्ता संग पनि कता सिक्नु हो
😂😂६० लाख लगानिकर्ता छन त्यसमा ३० लाख भन्दा बढि एमालेका छन रे 😂😂 त्यसै भएर एमालेको सरकार आए बजार बढ्छरे 😅
ठेट , कुरा
सत्य कुरा
धेरै लाई नराम्रो लागे होला तर कुरो सत्य हो 😂
Bank ko 0% intrest dine kura chahi sahi lagyo sir ko
NEPALI SHARE BAJAR KO COMEDY KO LAGI YO VIDEO BEST HO SURAJ JI YASTO INTERVIEW AAUNA THALYO BHANE HAJUR KO PROGRME YATRA DHERAI AAGADI NA HOLA ? JAY HOS
नेपालको मारकेट राम्रो छ तर २/४ जना चोरहरुले नेपालमा साना लगानीलाई टिक्न दिदैनन्
Fatah haru...
बैंक मा supply मात्र हुने भय अस्ति किन बध्यो त ??????
Mejoriy wrong हुन्छ❤
हुन पनि हो एउटा देश को ५०-६०% सम्पति
त्यो देश को १-२%सम्म को minority संग मात्र हुन्छ❤अरु बचेका ९८%त सधैं चिलारम जस्तै हो
kada raichhan bajey ramro lagyo
❤ SWARNIM WAGGLE AAYO VANE SWARNIM YUUG SURU HUNCHA NEPSE MA .❤🎉
मनगन्ते कुरा आ आफ्नो सर्कल को लेर आउने बजाउने हो
मार्कट तल माथी हुन्छ वा बुद्धी नभयका वाजे
hydro jindagima bardaina ki k ho ?
Stock market yesto khel ho 100 barsa experience ko kura pani Mel kadaina! ma afai 19 barsha ko experience ho ! Mero Sathi 20 barsa hold gare 20 lakh ko sher aile pani 2 cor. Value Cha Ani hold garera 2 cor.cha! Wa le trading ko mantra kura gareko traders le hold gardaina! invester le hold gsrne 20 lakh ko 2 cor. Within 20 yrs. Bull ma 40cor.value thiyo Tara Sathi le bechana! Tesaile hold invester ho traders le stop loss garne mr.chumirya ko kura teti Mel khadaina
Fact pachuna garo parcha tara Sir la bhanako Fact ho..mancha pheri pani mass pathi bhakcha especially Nepali
कस्तो तोरि रैछ यार। बैंकले ब्याज 0 मा झार्नु पर्छ रे अनि नफा चाहिँ कमाउनु पर्छ रे। 0 ब्याज मा नफा का बाट आउँछ? अनि 0 ब्याजमा पैसा को ले राख्छ? अनि बैंक नभएको देशको अर्थतन्त्र कसरी चल्छ?। lol 15 करोडको क्याप नहटाउदा सम्म बुल आउदैन रे अनि loan लिएर market मा न आउने रे? हैन ए दिमाक त ठिक ठाउँ मा छ? maarket मा डुबेर बौलाको जस्तो छ यो बुढा? अनि यो सुरज कि गुरज अरु राम्रो मान्छे पाउदैन
कार्यक्रम राम्ररो तर अतिथिको बिचार हावादारी लाग्यो कसैले बैक राम्रो भन्ने कसैले नराम्रो देख्ने म अचम्म परे सर कस्तो बिचार हो खाली नकरात्मक बिचार मात्र गर्ने ।
sir ko kura sanga 100% sai janta lai kai excess chaina .thichjo micho sab sector ma yo dhoti policy jasto lagcha malai.nepal ko taukay haru played my india ko raw.video hairnu hola indian raw aget ko interview ani hit man ko hamro raja ni yai jhat haru lay marayko ho.
के भन्छ बढो ले
Mr. K.P. OLI needed
Mass sentiment ma lagnu bhanni ani majority galat ho bhanni, kura ali melena ni sir????
Fatah haru ho... market ghatauna kojdai xa ajai... sabai bujne bhae yo arab pati bhaisaktyo yeta aera interview dina audaina tyo hola...
When my friend says trading is easy
My reaction 31:20 😂
Stop loss examples sahi xa 😁
Straight forward answer😂😂😂😂
Pyakurel Sir, Tapai afai kheladi le club house ma yo kin tyo kin bhanera bazar ma asar garyo bhanera news lekhni ani aja pheri tapai afai ayara sidha falano sector kin ra falano sector ma chai ghata nai khayera bech bhanne interview ola video publish garne ? bank kinnai hunna bhandai tuppa ma pugeko micro ra finance kinna lagaune ? yo sahi bhayena sir, ani kura sab ko sunna hunxa tara k kinne k bechne bhanne afnu ichha ho, video lai fast forwaod gardai halka here tara uha bigya lai chahi maile class dina parne dekhe maile, hawa bigyo
He is the KING of GOLD TRADER..😂
बिश्णु सुवेदी सर लाई सुनौं समय माग्नुस् यस्ता काइतेहरुलाई ल्याएर के सिक्ने? कपाल फुलेर के गर्नु तीन दिने कारोबारी रैछ।
😂😂😅😂❤
यी मान्छे सग कसैले नदेखेकाे अमेरिका देंखें भन्ने घमण्ड रहेछ