मुलको पानी बगेर खेर गो | Shital Gurung VS Sunita Sunar | @Sarangi Sansar Live Dohori Ep. 236

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • मखमली स्वरका धनी लोक दोहोरी गायिक शितल गुरुङ र सुमधुर स्वरकी धनी सुनिता सुनार बिचको रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ कृपया यो भिडियो हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    9841889961 Kamal Kumar BK
    9847629512 Tarakanta BK
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    🎼 Original Song
    =======================================
    ♪ Song:- Surti Maddai सुर्ती माडदै
    🎬 Vocal:- Khem Century/Samikshya Adhikari
    🎬 Group Vocal:- Sagar Bajurali, Prema Rana Magar, Rupi Sinjali Magar
    ♪ Lyrics:- Netra Aryal
    ♪ Music:- Khem Century
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 236
    =======================================
    =======================================
    #Shital_Gurung
    #Sunita_Sunar
    #Sarangi_Sansar​​​​​​​​​​​​​​​
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Shital Gurung
    VS
    🎤 Sunita Sunar
    Supporter Male Singer:
    🎤 Mohan KC
    🎤 Kamal Kumar BK
    🎤 Sidhrtha Ale
    Supporter Female Singer :
    🎤 Ritu Bohara
    🎤 Sharmila Aryal
    🎤 Swechchha Tiwari
    =======================================
    Musician Team :
    ♬ Sarangi : Rajesh Gandharba
    ♬ Harmoniyam : Dipendra Sitaual
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Deepak Samip
    ♬ Madal : Siha Anurag
    ♬ Madal : Mahendra Tiwari
    ♬ OctoPad : Bhim Bardewa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist
    ♬ Pawan Bishwakarma
    Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusi. .
    Twiter : / sarangisansar​​​​. .
    Instagram : / sarangisans.... .

Комментарии • 911

  • @SarangiSansar
    @SarangiSansar  3 года назад +12

    यहाँहरुकै माया र साथले गर्दा हामी याे भागमा पनि ट्रेण्डिङमा प्रबेश गरेका छाै देशभर लकडाउन भयकाे याे विषम परिस्थितिमा हाम्राे याे भागबाट पक्कै पनि प्रतिकुल समयलाई अलिकति भयपनि सजिलाे बनाउने प्रयास गर्याै भन्ने लागेकाे छ । ट्रेण्डिङकाे अग्रस्थानमा ल्याउनका लागि यहाँहरुले अझै साथ दिनुहुनेछ भन्ने अासा लियका छाै । लाखाै लाख दर्शक प्रति अाभारि छाै भन्याबाद ।

  • @TarakantaBk
    @TarakantaBk 3 года назад +26

    सुर्ती माड्दै माडेदै गयो जोबान
    शितल गुरुङ VS सुनिता सुनारको
    कडा रमाईलो दोहोरी
    हेरेर सेयर गर्न नभुल्नुहोला ।
    धन्यवाद ।

  • @sidarthaalemagar
    @sidarthaalemagar 3 года назад +13

    नमस्कार सम्पूर्णमा एकदम रमाईलो दोहोरि शीतल दाईं र सुनिता दीदीको सबैजनाले माया गर्दिनु होला है।साथै like,comment & share पनी है।

  • @ViVo-rt7sz
    @ViVo-rt7sz 3 года назад +2

    यो दोहोरि जति हेर्दा पनि थाकिएन कति मिठो दोहोरी हो दिन मा ५ चोति हेर्दा पनि अजै पनि हेर्म हेर्म हुन्छ 👌👌👌👌👌

  • @madankumal7423
    @madankumal7423 3 года назад +4

    Yo jodiko dohori feri pani herna chaahanchhu

  • @hombahadur4878
    @hombahadur4878 3 года назад +2

    Waou raamro dohori, mitho bhaka Sital Gurung ra Sunita Sunar ko sworma sunam sunam lajdo chha.

  • @rounnythapa194
    @rounnythapa194 3 года назад +5

    aahha kati ramro get jati hyeri uti herna man lakni hjr

  • @nepalpride3854
    @nepalpride3854 3 года назад +6

    Dherai nai ramro dohori Sunita Baini ko first live dohori nai super......

  • @tekthappa5497
    @tekthappa5497 3 года назад +3

    Sunita bahini ko awaj sbd best lagyo

  • @khagendrasirpali1165
    @khagendrasirpali1165 3 года назад +2

    सुनिता सुनार बहिनी र सितल गुरुङ भाइ को धेरै राम्रो प्रस्तुती पर्गतिको कामना

  • @timroprakash4698
    @timroprakash4698 3 года назад +70

    सितल दादा को फ्यान यता हाजिर गरुम त👌👌👌👌

    • @ramitathapa8325
      @ramitathapa8325 3 года назад +1

      Me

    • @govindasunar8509
      @govindasunar8509 3 года назад +2

      अति राम्रो दोहोरी i love you all team 👈️👈️❤️❤️❤️

    • @govindasunar8509
      @govindasunar8509 3 года назад +1

      अति राम्रो दादा👈️👈️

    • @chamelishrestha318
      @chamelishrestha318 3 года назад +1

      Sital babu ko ni sarai ramro

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 3 года назад +3

    Aja pahilo chotimai dohori sunna paiyo tar sunita bahiniko swor ani gaune sabdaharu ra saili sarai ramro lagyo maja ayo feri pani sunna paye hunthyo vanxu suvakamana xa

  • @bhimbc7152
    @bhimbc7152 3 года назад +3

    सुनिता सुनार र रेशम निर्दोश लाई ल्याउन पऱ्यो कमल जि

  • @khadkagiri9886
    @khadkagiri9886 3 года назад +4

    अहिले सम्म धेरै दोहोरी हेरियो तर यो जस्तो दोहोरी हेरेको थिएन दोहोरी गायक गाईका लाई बधाई छ

  • @minthapa3019
    @minthapa3019 3 года назад +5

    सितल भाइ को बहिनीले जे होस सातो उडाइन । राम्रो लाग्यो सबैलाई बधाई तथा धन्यवाद छ । सितल भाइले बहिनीको जवाफ त्यति राम्रोसँग फर्काउनु सक्नु भएन । बहिनीको इच्छा सितल ले बुझ्न सक्नु भएन

    • @daisankhadka3264
      @daisankhadka3264 3 года назад

      Galat bato tir janx dohori tesko jabaf tir lage dear min...dherai ramro xa

  • @daisankhadka3264
    @daisankhadka3264 3 года назад +2

    Ati ramro first time ko song ni sunita sunar ji sital jiko mand muskanani geet wawawa

  • @user-oo9tv7xp7l
    @user-oo9tv7xp7l 3 года назад +5

    धेरै राम्रो लाग्यो सुनिता बैनिको सोवर जादुमय रैछ जतिसुन्यो तेति सुनीरौ जस्तो सितल जिकोत कति हो कति हो अनगिन्ती छ बधाई छ सारङगी टिम सबैलाई

  • @amishagrg3602
    @amishagrg3602 3 года назад +2

    एपिसोट 1 देखि अहिले सम्म हेर्ने म छु ।अरु को को हुनुहुन्छ। हाजिर हुम त

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 3 года назад +5

    Sunita sunar ko dohori sangai swar pani mitho xa git ko laya pani mitho xa kati sunau sunau laagyo thank you so much

  • @ghamansing2578
    @ghamansing2578 3 года назад +1

    सुनिता सुनार vs सित्तल गुरुङको दोहोरी क्या बबाल छ जति सुन्यौं उति सुन्नु मन लाक्छ दोहोरी त यस्तो हुनुपर्छ इसारा इसारामा सबाल जबाफ हुने 👍️🙏🙏❤️❤️

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +19

    सबैलाई नमस्कार छ।शितल गुरुङ जि र सुनिता सुनार जि लगायत सबैको सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो कडा छ।कमल जि काे मुस्कान अति राम्रो छ।सारङगी संसार राेधी घर मन पराउने जति यता हाजिर हौँ ।

    • @KamalKumarBK
      @KamalKumarBK 3 года назад

      सर हामिलाई vivo ko advertiging partner बनाउनु पर्याे ।

    • @govindasunar8509
      @govindasunar8509 3 года назад

      कमल दादा लाई मेरो मनै देखि सलुट छ👈️👈️

  • @GovindaPaudel
    @GovindaPaudel 3 года назад +1

    आहा अतिनै मीठो प्रस्तुती सुनिता जि लगायत सबैलाई बधाई छ।।

  • @shusilkhatri127
    @shusilkhatri127 3 года назад +14

    निकै छाेटाे भयो र सम्भबत आज सम्मको उत्कृष्ट दोहोरी ( साच्चिकै सुर्ती माड्दा माड्दै सकियो आज को दोहोरी )

  • @gcnewsagar6131
    @gcnewsagar6131 3 года назад +59

    पाँच पटक भन्दा बढी हेर्ने यो दोहोरी लाई एता हाजिर हुनुस् है

  • @mohangurung1181
    @mohangurung1181 3 года назад +14

    यस्तो हो नि दोहोरी भनेको । सित्तल भाइ र सुनिता बैनीलाई यो सुन्दर प्रस्तुतिको लागी धन्न्यबाद । एक्लै हाँसे । मज्जा आयो . Watching from London

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 3 года назад +2

    धन्यवाद बधाई छ यो तिमपुरैलाई अत्तिनै गादा छन सब्दहरु सारै रमाइलो लाग्यो

  • @sakilagurung2415
    @sakilagurung2415 3 года назад +4

    Awatinai ramro sorma dohari gaunu vo derai ramro lago badai cha dubai janalai

  • @thakurikrishna3340
    @thakurikrishna3340 3 года назад +2

    निकै दामी दोहोरी कति छितै सकिएछ पो यति राम्रो दोहोरी चलेको बेला अल्लि लामो बनाउन मिल्दैन सर 40/50 मिनेट जति को बब्बाल लागेयो

  • @yamgurung9396
    @yamgurung9396 3 года назад +5

    yekdam dami aajako dohori sital ra sunita ko best of luck

  • @dilshrish901
    @dilshrish901 3 года назад +8

    बिदेशी जिबन मा एउटाा साथी छ जस्तो लाग्छ तेओ हो सारङ्गी सन्सार आज झनै रमाइलो लागेओ

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 3 года назад +5

    आहा कति मीठो भाका मा दम्दार दोहोरी हेर्न पाइयो सितल गुरुङ को त पहिले नै फ्यान थिए र आजा देखि सुनिता जिको पनि थुलो फ्यान भए त्यो मिथो छुत्तै किसिम्को सोर अनि शब्द गाउने शैली रि याक्सन कति दामी मजा आयो हेर्न सुन्न बधाई छ सितल ङोलो र सुनिता सिस लगाएत सारङी सन्सार को होल तिमलाई 👏👏👌👌🙏🙏💐💓

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +22

    आहा अतिनै मार्मिकछ दोहरि सितल गुरुङ र सुनिता सुनार बिच बधाईछ जय सारङ्गी शँसार🙏👌❤️❤️😜

  • @rajucentury8953
    @rajucentury8953 3 года назад +14

    आज को दोहोरि बबाल छ, सितल गुरुङ को स्वर तथा दोहोरि निकै मिठो हुन्छ तर किन कम आउँछ? गायिका को शब्द चयन अनि आवाज सारै मिठो लाग्यो l

  • @khadkagiri9886
    @khadkagiri9886 3 года назад +2

    सुनिता को आवाज दामी छ अबको दोहोरी मोहोन सर र सुनिता को कहिले आउँछ हाम्रो जुनकेरि रोधी कलप को कमल सर छिटो लेउनु परो 💪💪💪💪💪👌👌👌👌👌👈️👈️👈️👈️👈️

  • @deepakb.k7548
    @deepakb.k7548 3 года назад +5

    🎤🎤🎤🎤👌👌दोहोरि जति सुने पनि धित मोरेना कमल दाइ फेरो भाग 2ल्याउनु पर्यो है 🎤🎤अनि कमलदाई प्रतिमा बैनि कता गइन देखिदैना त किन हो के भयो

  • @kamalkc2626
    @kamalkc2626 3 года назад +1

    सारङी सान्सारको अहिले सम्मकै खतरा दोहोरि आयो बधाई छ सुनिता बहिनि

  • @dhirajgurung2932
    @dhirajgurung2932 3 года назад +3

    Yo dohori chahi Atinai ramailo vyo ...

  • @sureshbc7672
    @sureshbc7672 3 года назад +1

    येस्को पार्ट 2 आओस् भन्ने कोको हुनुहुन्छ

  • @netrabdrstha1823
    @netrabdrstha1823 3 года назад +6

    कस्तो दोहोरी हो भाइ बैनी को खत्रा छ हेर्नू सुनिता बैनी पहिला नै कडा दिनु भयो बधाई छ

  • @badripandit3502
    @badripandit3502 3 года назад +2

    Sundar xa hamro chitaune vai shital gurung, I am from chitwan

  • @michuyanirai5331
    @michuyanirai5331 3 года назад +4

    सुनिता सुनार बैनि जति मान्छे राम्री उतिनै दोहोरि गित र शब्द चयानमा पनि क्षमतावान हुनुहुँदो रहेछ, उत्तर उत्तर प्रगतिको कामना गर्दछु ।

  • @lovelysurajchanel1610
    @lovelysurajchanel1610 3 года назад +3

    दुवैजनाको अति नै मिठो पस्तुति हाम्रो चितवन को सितल गुरुङ bhai अनि सुनिता बैनी को धेरै धेरै राम्रो परिस्थिति दुवैजनाको यस्तै यस्तै मिठा गितहरू फेरि पनि सुन्न आउला भनी आशा गरि राख्ने छु र धेरै धेरै धन्यवाद सारङ्गी सन्सार को हाम्रो हाम्रो बाग्लुंगे कमल भाइलाई लाई यति मीठा सोर्गा धनीलाई निमंत्रण गरेर दर्शकलाई गित सुनाइ दिनु भएकोमा आभार व्यक्त गर्दछु जय देश जय सङ्गीत 🙏🙏🙏 परदेशी दुखी उही (🙏SURSJ 🙏SAPKOTA 🌹🌹🌹🍫

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +7

    सार्ङगी सन्सार को अहिलेसम्म को मन परेको दोहोरी मलाई यो तर अलि समय कम भयो यो दोहोरी मा किन होला यस्तो दोहोरी हुँदा त समय लाई बडाउन मिल्दैन र

    • @harishbhatta3866
      @harishbhatta3866 3 года назад

      रमाईलाे दाेहाेरि । सफतताकाे शुभकामना।

  • @skmagar9449
    @skmagar9449 3 года назад +4

    आहा। कति रमाईलो दोहोरी।
    सारै राम्रो लाग्यो। मेरो best गाएक सित्तल गरुङ दाइ।❤️❤️✌️😍😍🙏

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 3 года назад +13

    दुबै जनाको रमाइलो दोहोरी राम्रो लाग्यो फेरि पनि सुन्न पायोस सारङी लाई धन्यवाद !!

  • @gumdhanmagar1018
    @gumdhanmagar1018 3 года назад +2

    जति सुन्यो उति सुन्न मन लाग्ने दोहोरी

  • @surendrabk7155
    @surendrabk7155 3 года назад +3

    सुनिता सुनार लोक दोहोरिको अर्को नयाँ अनुहार साथै नयाँ प्रतिभा उदाउनु भयको रहेछ,, उन्नति प्रगतिको शुभकामना यहालाई,,

  • @anjandilip4250
    @anjandilip4250 3 года назад +2

    Supap sittal bhai ko dohori aja peyaro bhai mohan pani sangai khusi lageyo

  • @dohorisamrat1978
    @dohorisamrat1978 3 года назад +9

    यति राम्रो दोहोरी अलि समए लामो गराउनु पर्ने।जति सुने पनि कम भयो

  • @onlyu2678
    @onlyu2678 3 года назад +2

    वाउ बबाल छ दोहोरि👍️👏👏👏👏

  • @santoshkarki4713
    @santoshkarki4713 3 года назад +3

    भाग 2 पनि चाडै ल्याउनुस ल

  • @Bibek-bw8xy
    @Bibek-bw8xy 3 года назад +4

    Sunita sunar didi ra rabin lamichane dai ko dohori sunna paiyoss xittai

  • @padamgurung7119
    @padamgurung7119 3 года назад +8

    Shital & Sunitako swar ekadam surilo xa. Marmik shabdale bhareko xa. Ajhai pani aru geet sunna pau. Pragati gardai jaos. Badhai xa.

  • @dharaptamang3960
    @dharaptamang3960 3 года назад +2

    पाट 2 पनि सुन्ना पाउ हामी र्दार्सक ले यो 2 जोदि को गित फेरि यो भाकामा👏👏👏

  • @karansunam2085
    @karansunam2085 3 года назад +4

    Sarai ramailo wow

  • @harisunar1550
    @harisunar1550 3 года назад +6

    आहा निकै मिठो,
    सारङ्गी संसारको नामै काफी छ ।
    म्युजिक त बबाल नै छ ।

  • @sara22ff99
    @sara22ff99 3 года назад +6

    आजाको दोहरी धेरै राम्रो लाग्यो l अजै नसकिए हुन्थ्यो जस्तो लाग्नि जति सुन्यो त्यति सुन्न मन लाग्नि , मज्जा आयो ।

  • @dnpritty3441
    @dnpritty3441 3 года назад +2

    अरे यो भाका मा दोहोरी निकै राम्रो सुनिने रहेछ। गज्जब लाग्यो

  • @anilbhatta6184
    @anilbhatta6184 3 года назад +5

    दामी आज मज्जा आयो गायिका नि खत्रा रैछ्न त टुक्का स्वर दामी लाग्यो अब शितल दाइ को त के कुरा सधै हिरो हो ।

  • @gumdhanmagar1018
    @gumdhanmagar1018 3 года назад +2

    शब्द र स्वरका खानी दुवै जनालाई नमन

  • @user-gj3ve4ks9u
    @user-gj3ve4ks9u 3 года назад +3

    आजको दोहोरी उत्कृष्ट लाग्यो दुवैको क्यामिस्टीरी मिलेको छ मजा आयो

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 3 года назад +1

    एकदम राम्रो लाग्यो विशेष गरी सुनिता सुनारको सितल गुरुङ सरको त छदै छ।

  • @kisanbk786
    @kisanbk786 3 года назад +4

    सबैलाई नमस्कार सारगि ससार हाेल ईनिटमा सारै रमाइलो लायाे अाजकाे दाेहाेरी तर समय अल्लि कम भयाेकाे महसुस भयाे र सुनिताका काे मुस्कान काे के के कुरा सितल दाईकाे कुरै छाेडम रेसम दाई कता हराऊनु भयाे कमल सर सुनिता र रेसम लाई भिडाऊन पराे है🎤🎤

  • @narecromjeygurung2951
    @narecromjeygurung2951 3 года назад +2

    Yo dohori kati ramro vakama gaunu vaako maile ta khoi 10 choti here akdai ramro lagyo👏👏👏👏😃👍️

  • @suryasunar4599
    @suryasunar4599 3 года назад +4

    Saba pratham sarangi sandarlai yeticharchit kalakarko geet prastut garayekoma dhannebad dohori geet sarai man paryo sabai kalakarharulai dhannebad

  • @gauravgurung7682
    @gauravgurung7682 3 года назад +1

    Sarai mitho Dohori sunna paye, shital ra Sunita lai dhannebad xa
    👍👌🌷🌷🌷💕💕💕💕🇳🇵🇳🇵🇳🇵

  • @js-gg7rd
    @js-gg7rd 3 года назад +6

    सुनिता ज्यु कोता भन्नै प्येना धेरै दामि छ

  • @hirankhapangee2575
    @hirankhapangee2575 3 года назад +1

    भाबनात्मक सब्दहरु ले भरिपुर्न यो लाईभ दोहोरि को लाइ सम्पुर्न सारङ्गि सन्सार प्रति धन्नेबाद !! बिसेस धन्नेबाद सितल गुरुङ्ग र सुनिता सुनार लाई दिन चाहान्छु!!

  • @taramagar5295
    @taramagar5295 3 года назад +3

    ATI nai Maja ago tq sarangi sansar

  • @khagendrasirpali1165
    @khagendrasirpali1165 3 года назад +2

    केटी हरुको दम्दार नाच्ने प्रयास कमल जि स्तुदियो अलि फरकिलो बनाएर नाच्ने हरुको पनि सहजता गराइ दिनु भय कार्यक्रम मा अझै रमाइलो हुन्थ्यो कि प्लिज......।

  • @santoshdawadi6901
    @santoshdawadi6901 3 года назад +11

    अत्यन्तै मिठो दोहोरी सुनिता ज्यु अनि सितल ज्यु लाई सम्मान अनि मिठो माया छ🙏👈️💚

  • @rajukc7638
    @rajukc7638 3 года назад +1

    खुब मजा आयो दोहोरी सुनेर सुनिता र सितल दुबै कला र गला भएको कलाकार हुन्

  • @madankumal7423
    @madankumal7423 3 года назад +5

    Sunita baini + sabai teamlai dhanyawaad sathai sital bhailai pani

    • @ishathapa3801
      @ishathapa3801 3 года назад

      Kati ramro git gaunu vha ko maile ta tin char din ta suneko sunayai vhako

  • @miragurung4428
    @miragurung4428 3 года назад +2

    Shital gurung sarangi sansarko king ho mero best shital

  • @dhanasunar8895
    @dhanasunar8895 3 года назад +6

    अतिनै रमाइलो दोहोरी सुनिता जी को राम्रो मिठो सोर बधाई छ सारंगी संसार टिमलाई

  • @khusimangurung7413
    @khusimangurung7413 3 года назад +1

    Audhi ramailo dohori seetal bhai ani sunita sunar badhai chha

  • @amritshrestha1554
    @amritshrestha1554 3 года назад +6

    धेरै राम्रो लाग्यो
    सुनिताजीले पहिलो प्रस्तुति भन्नु भएता पनि पुरानो दिग्गज गायिकाको आभाष भयो

  • @ramchandragautam8841
    @ramchandragautam8841 3 года назад +1

    असाध्यै मिठो दोहोरो जति सुने उति सुनौ लाग्ने🙏🙏❣️❣️🙏👌

  • @rajkumargurung5086
    @rajkumargurung5086 3 года назад +3

    Ramro lagyo yo git aani. vaka pani

  • @ghamansing2578
    @ghamansing2578 3 года назад +1

    wow sunita sunar sital gurung dohori tw yohoni badhai x malaysia bat ab feri pani sunita sunar rw sidharth aale ko dohori sunne manx 🙏🙏❤️❤️27/05/2021

  • @DilipKumar-mw6wh
    @DilipKumar-mw6wh 3 года назад +3

    Al sarangee timlai samjana sital ji anee sunita bahinilai badhai xa

  • @hiramallathakuri486
    @hiramallathakuri486 3 года назад +2

    धेरै राम्रो छ आगामी दिनहरु को शुभ कामना सबैलाई

  • @amishagrg3602
    @amishagrg3602 3 года назад +5

    दामी छ सितल भाइ अनि सुनिता बहिनी को दोहोरी मेरो मन छोयो ।अर्को एपिसोट्मा पनि ल्याउनु परो ।है त कमल सर

  • @bishnumagar2950
    @bishnumagar2950 3 года назад +1

    सुनिता दिदिको एक्दम राम्रो छ गायक पन गेरि नि आउनुहोला र कमल दाइ फेरि नि ल्याउनुहोला

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 3 года назад +4

    Ma ta feri herdai xu sachai kamal sirle vane jhai dhulai udayo aba arko episode ma leunu hola sunita bahinilai

  • @bhimbc7152
    @bhimbc7152 3 года назад +2

    मोहोन भाई र सरिता सुनार लाई ल्याउनु पर्यो

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 года назад +34

    दोहोरी सुनेर मज्जा आयो दोहोरी मलाई एकदमै राम्रो लाग्यो बधाई छ

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 3 года назад +2

    आहा कति रमाईलो 🙏🙏🙏🙏

  • @madankumal7423
    @madankumal7423 3 года назад +4

    Sarangi sansarlai pani

  • @praninshdahal3080
    @praninshdahal3080 3 года назад +2

    वाउ वाउ दामी दोहोरी को साथ्मा नाच पनि दामी छ

  • @narecromjeygurung2951
    @narecromjeygurung2951 3 года назад +3

    Sunita sunarko dohori suneko thiaan manxeni ati ramri rahexa

    • @sunitasunar1531
      @sunitasunar1531 3 года назад

      म नयाँ गाइका हुम हजुर

  • @santoshmagar2486
    @santoshmagar2486 3 года назад +2

    ओरिजिनल गित सुनेको थिइन अब सुन्न मन लाग्यो। आजको दोहोरी वाह् दुवैजना को स्वर अनी शब्दहरु साथै पछाडी को हुटिङ्ग बाद्यबादन कस्तो मिलेको अझै सुनिरहुँजस्तो धन्यवाद सारङ्गी संसार यो प्रस्तुति लाई हामी सम्म पुराईदिनु भएको मा र धन्यवाद खेम सेन्चुरी सर यती मिठो भाका सिर्जना गर्नु भएको मा। मलाई त यस्को भाग दुई पनि आउनु पर्छ भन्ने लाग्यो क्रिपया सकिन्छ भने ल्याउनु होला।

  • @netrabahadur242
    @netrabahadur242 3 года назад +13

    शितल भाइ अति राम्रो गाउनुहुन्छ र हसिलो पनि अतिनै सितल भाइ ।अनि सुनिता बैनी को स्वर अचम्मै राम्रो जति सुने सुनु लाग्ने अलि कति शब्द मा ख्याल राख्नु होला जो आफुले भनेको शब्दको साब्दिक आर्थ देवस शुभकामना छ बैनिलाइ।

  • @mohanbahadurgurung4662
    @mohanbahadurgurung4662 3 года назад +2

    अाहा क्या रमाईलो दोहोरी ..साराङ्गी संसारको कार्यक्रम हेर्नथालेसी ईन्द्रेणी कार्यक्रम हेर्न छोडियो मैलेत ❤️❤️💃💃🎤👏

  • @sunitasunar1531
    @sunitasunar1531 3 года назад +167

    नमस्कार म सुनिता सुनार सारङ्गी सन्सारमा यो मेरो पहिलो लाइभ दोहोरी हो बहुत चर्चित गाएक सितल गुरुङ दाजु सङ्गा गाउने कोशिश गरेकी छु कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला धन्नेबाद

    • @rabinxettry7946
      @rabinxettry7946 3 года назад +5

      Nice song and sweet voice

    • @ChalauneNabin
      @ChalauneNabin 3 года назад +3

      Nice 👍👍

    • @yuddhamagar2837
      @yuddhamagar2837 3 года назад +3

      Treaning no 1 parosh dherai ramro xa badhai xa baini lai

    • @sangitaharmel4907
      @sangitaharmel4907 3 года назад +1

      Dherai ramro gaunuvayako xa .

    • @binodkhadka5983
      @binodkhadka5983 3 года назад +4

      अब इन्द्राणी मा सहभागी हुनुहोला बैनी सुभकामना छ

  • @indramgarmagarlunggeli6475
    @indramgarmagarlunggeli6475 3 года назад +6

    अाहा अान्द अायो यो गीत सुनेर 😍😍😍शितल दाजु र सबै टिम लाइ अनि मिठो माया 😍😍😍😍😍😍

  • @khadkagiri9886
    @khadkagiri9886 3 года назад +6

    यो दोहोरी जति सुने पनि तिर्खा मेटिदैन दिन मा 5/6 चोटि सुनछु हजुर गायक र गाईका लाई धन्बाद 👏👏👏👏👏👌👌👌👌

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +27

    म नेपाल मा भएको भए एक एक हजार पुरस्कार दिन्थे यो दोहोरी गाउने दुई जना लाई अति राम्रो दोहोरी कति घुमाएर दोहोरी को सब्द छ्न

  • @tirthajoshi4937
    @tirthajoshi4937 3 года назад +4

    Part 2 chahiyo yaar कडा

  • @govindabc4060
    @govindabc4060 3 года назад +9

    Congratulations both sunita sunar lai aajai aagami dinma pani dekhna paiyos Suva kamana