कठै कांग्रेस ! आफ्नै मंचमा अर्कै हिरो, देउवा बोल्दा रित्तै। ओली-प्रचण्ड-माधव दृश्य। POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 3 дек 2024

Комментарии • 1,2 тыс.

  • @yadusharma3938
    @yadusharma3938 3 года назад +62

    राजेन्द्रको भनाइमा बिल्कुल सत्यता छ,हो नेताको व्यवहार बाट आजित भएर जनताको आक्रोश पोखिएको कुरा राजेन्द्र लिंङ्ग्देलको मुख बाट आएको हो

  • @khushientertainment1
    @khushientertainment1 3 года назад +351

    कमेन्ट पढ्दै छु। राजेन्द्र लिङ्देनको popularity देखेर दङ्ग परेँ। एउटा लिम्बुको छोराले नेपाल र नेपालीको मुल मुद्दा बोकेर हिड्नु सकारात्मक कुरा हो। उहाँलाई सबैले साथ दिऊँ।

    • @sitamalla2760
      @sitamalla2760 3 года назад +5

      👍️👍️

    • @007robinhoodlove5
      @007robinhoodlove5 3 года назад +9

      एकदमै सहिकुरा 👍️🙏 रास्ट्र र रास्टृयता जोगिन्छ भने हामी सबै नेपाली चाहे जुनसुकै जाति र संस्कृत सग संबंधित छन् सबैले RAJENDRA ज्यु जस्ता नेतालाई support र encourage गर्नु एक्दमै जरुरी छ 🙏🇳🇵 चाहे उहाँ जुनसुकै जाति र संस्कृत सग सम्बन्ध राख्नुहुन्छ! जय नेपाल जय नेपाली 🙏🙏🇳🇵🇳🇵

    • @mayachhetri1585
      @mayachhetri1585 3 года назад +2

      👍👍👍👍👍👍

    • @lelinapokharel1834
      @lelinapokharel1834 3 года назад +3

      Dhari ramro shoch

    • @truespeaker8534
      @truespeaker8534 3 года назад +3

      Ta jasta jatha le ho desh dubako
      Bahun chhetri chup lagera basda ni afu janajati ko agenda liyera hidchas
      K lingden, k tamang, k pariyar, k thapa, k koirala
      Sab eutai hunn jatha

  • @biswasgr143
    @biswasgr143 3 года назад +59

    रा प्र पा अ राजेन्द्र लिङ्गदेल सरले सहि भन्नू भएको छ हाम्रो तिरा पनि एस्तै भन्छ्न नेता गयो भने कुन चोर फटाहा आएछ भन्छ्न
    राजेन्द्र लिङ्गदेल जिन्दावाद

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 3 года назад +52

    सत्ये तितो हुन्छ तर सच्चाईत सच्चाईनैहो राजेन्द्र सरको भनाई एक्दमै जाईजछ

  • @babukajeemobiletv.2761
    @babukajeemobiletv.2761 3 года назад +37

    अबचाहिँ देशले खोजेको नेता आए जस्तो छ राजेन्द्र लिङ्देन जय होस् तपाईंको जयदेश जय स्वाभिमान🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @suraz555
    @suraz555 3 года назад +50

    तितो सत्य भनेको यहि हो।।।। धन्यबाद लिङ्देन ज्यु

    • @tankagiri9551
      @tankagiri9551 3 года назад

      No mcc go back America we reject.

  • @ranamaskey274
    @ranamaskey274 3 года назад +113

    राजेन्द्र लिङ्देन ले यिनिहरुको मुटु हल्लाइ दियो

  • @arjunrayamajhi5196
    @arjunrayamajhi5196 3 года назад +16

    राजेन्द्र लिङदेन सर 100% सहि भन्नुभएको हाे

  • @beautifulnepal7639
    @beautifulnepal7639 3 года назад +60

    राजेन्द्र लिङदेन सहि छन् ।

  • @minbahadur2275
    @minbahadur2275 3 года назад +17

    लिङ्देन सर ले भन्नु भाको एकदमै सहि हो , तर हजुरले नि एस्तै प्रत्येक्ष कुरा गरेर देश र जन्ताको लागि येस्तै फिल्द मा बोलेर काम गरेर देखाउनु होला , बधाई छ!

  • @menukakhand5248
    @menukakhand5248 3 года назад +44

    Rajendra Lingden u r always stay in our heart !

  • @sandeepmgr3828
    @sandeepmgr3828 3 года назад +120

    आउँदा दिनहरूमा राजेन्द्र लिङ्देनलाई अवसर दिनुपर्छ

  • @amrit_waani
    @amrit_waani 3 года назад +197

    लिङ्देन जिन्दावाद लिङ्देन पथ जिन्दावाद 😘😍

  • @tejsharma9390
    @tejsharma9390 3 года назад +53

    Lingden is on of the best..keep it up lingden sir..

  • @surajrolpali9382
    @surajrolpali9382 3 года назад +169

    राजेन्द्र ले सहि भन्नुभयो अहिले को सबै चोर नेता हुन ईनि नेताहरू ले केही बिकास गर्न सक्दैन बिकास त राजाले मात्र गर्नुहुन्छ सलाम छ राजेन्द्र सर लाई राजतन्त्र जिन्दावाद 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sarughimire14
    @sarughimire14 3 года назад +3

    तपाईको राजनीतिक विश्लेषण एकदमै मन पर्छ

  • @kbkarki2928
    @kbkarki2928 3 года назад +108

    युवा नेता राजेन्द्र लिङ्देन जिन्दावाद

  • @bhupeshkumar7373
    @bhupeshkumar7373 3 года назад +8

    अब देश सहि दिशा मा लैजाने जिम्मेवार राजेन्द्र को हो एकदमै राम्रो बिचार बोकेर अगाडि बडी राख्नु भएको छ सबैले साथ दिउ

  • @anurajsapkota8336
    @anurajsapkota8336 3 года назад +45

    राजेन्द्र सहि छन love you sir

  • @aryansargam6866
    @aryansargam6866 3 года назад +30

    ए चोरहरु, राजेन्द्र लिङ्देन ले राजसंस्था भनेका छन
    इ चोरहरुले राजतन्त्र ,राजाको शासन भन्दै अझै पनि भ्रम फैलाउने काम गरि राखेका छन।
    अबको विकल्प प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राजेन्द्र लिङ्देन

  • @khumankarki1793
    @khumankarki1793 3 года назад +55

    तर लिङ्देनकाे भनाइ 100: right हो कुरा चाेर काम पनि चाेर र सरखारी कार्यालय मा त झन सबै चाेरै चाेर हरु मात्र छन्

  • @mahendrachaudhary4704
    @mahendrachaudhary4704 3 года назад +83

    युवा नेता राजेन्द्र लिङ्देल जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @ishwormagar3265
    @ishwormagar3265 3 года назад +115

    नेपाली राजनितीमा अबको विकल्प राजेन्द्र लिङ्देन हो।

  • @dhokadiyeu6833
    @dhokadiyeu6833 3 года назад +32

    भ्रष्टाचारिको भिडमा एक जनताको मान्छे राजेन्द्र मात्र देखे सत्य बोल्नु भो पचाउन कति गारो छ बिचराहरुलाइ ।

  • @abishekkhadka7268
    @abishekkhadka7268 3 года назад +49

    राजेन्द्र जि लाई हामी पर्देश मा रहेको 70 लाख जनता को सपोर्ट छ जय देश जय नेपाल 🇳🇵🇳🇵❤️❤️ राजसंस्था सहिदको हिन्दु राष्ट्र बनाउनु पर्छ नेपाल

  • @pgurunglamxne
    @pgurunglamxne 3 года назад +9

    राजेन्द्र लिङ्देन नेपाल को राजनीत मा अर्को कुलमान ✊🇳🇵

  • @travellernepali7013
    @travellernepali7013 3 года назад +63

    Support to... राजेन्द्र लिंगदेल

    • @mukeshmahato3138
      @mukeshmahato3138 2 года назад

      प्रदेश न.२ मा राप्रपा चुनाव मा न आए अरु कुनै पाटि लाइ vote दिइन्दैन । अबको vote राप्ररा लाई मात्र🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chetrana5789
    @chetrana5789 3 года назад +32

    लिङ्गडेन जिन्दावाद

  • @440vold4
    @440vold4 3 года назад +46

    राजेन्द्र लिङदेलले भनेको ठिक छ ऐलेको नेता भनेको चोर नै हुन !

  • @omprakshsharma9235
    @omprakshsharma9235 3 года назад +14

    भ्रष्टाचार गर्ने हरु जेपनि बोल्छन राजेन्द्र जी अघि बढ्नुसहामी साथ मा छौ

  • @krishnahamal1922
    @krishnahamal1922 3 года назад +23

    लिङ्देन को बात सहि छ्।

  • @diamondgurung9420
    @diamondgurung9420 3 года назад +3

    हुन् त हो देश येस्तै अवस्थामा छ म पनि भन्छु राजेन्द्र लिङदेन ले कुरा सहि गरो

  • @swostiram5521
    @swostiram5521 3 года назад +12

    राजेन्द्र लिङदेन सरले एकदम सहि भन्नुभयो

  • @takenarayanrimal7264
    @takenarayanrimal7264 3 года назад +19

    जय नेपाल जय राजसंस्था!!जय श्री५!!!!!

  • @simonofficial1844
    @simonofficial1844 3 года назад +229

    प्रचण्ड👉️हामी चाेर हाे?
    जनता👉️हाे......
    प्रचण्ड👉️हाेईन
    जनता👉️हाे......🤣🤣🤣🤣🤣🤣🤣😁

  • @kamalsinghmaharakamalsingh9017
    @kamalsinghmaharakamalsingh9017 3 года назад +11

    राजेन्द्र लिङगेन को जय होस सहि कुरा भन्न भयो

  • @passahimal4162
    @passahimal4162 3 года назад +93

    राजेन्द्र लिङ्देन जिन्दाबाद।

    • @mukeshmahato3138
      @mukeshmahato3138 2 года назад +1

      प्रदेश न.२ मा राप्रपा चुनाव मा न आए अरु कुनै पाटि लाइ vote दिइन्दैन । अबको vote राप्ररा लाई मात्र🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dhirendrakatuwal9584
    @dhirendrakatuwal9584 3 года назад +21

    सत्य तितो हुन्छ यहाँ केही दलाल र तिनका झोलेको मन दु:खला तर राजेन्द्र लिङ्गदेनले बोलेको कुरा १००% सहि छ ।

  • @parsupandit9597
    @parsupandit9597 3 года назад +26

    राजेन्द्र लिङ्देनको कुरा नै २४ क्यारेटको छ बरु अरु बिदेशी डलरे हरुले अतालिदै भ्रम फैलाएका हुन

  • @everestnepal5556
    @everestnepal5556 3 года назад +23

    चोर को खुट्टा काट भन्दा चोरले खुट्टा ताने जस्तो चोर नेता भन्दा चोर हरु तर्से...

  • @nabinmalla3624
    @nabinmalla3624 3 года назад +9

    जय होस राजेन्द्र लिङ्देन

  • @KarnaliVlogs05
    @KarnaliVlogs05 3 года назад +55

    राजेन्द्र सच्चा नेता हुन अरु सबै चोर हुन kp प्रचण्ड माधब झन चोर

    • @chandrarai2930
      @chandrarai2930 3 года назад

      lingden pani chorko bato gayo. afai chor hu bhanchha

  • @sureshkunwar9424
    @sureshkunwar9424 3 года назад +22

    राजेन्द्र लिन्देनको डर तिनवटै कम्युनिस्ट नेतामा प्रष्टसङ देखियो 😀😀😀 खुशी लाग्यो 😍😍

  • @gopalkrishnaacharya7797
    @gopalkrishnaacharya7797 3 года назад +38

    लिङ्देले भनेको१००% ठिक हो मपनि भन्छु यिसबै नेता हरु चोरैहुन।

  • @Thakurimaisab17
    @Thakurimaisab17 3 года назад

    राजेन्द्र लिङ्देन ज्यु हजुर राप्रपा को अध्यक्ष भएको मा धेरै आभारी छौ ,यो हामी सबैको लागि खुसीको कुरा हो ,आगामी दिन मा अझै माथी पुगेको देख्न पाउ ।
    हरेक नेपाली को मन मुटुमा बस्नु होला ,,, शुभकामना । तपाईं यो देशको हिरो हो राजेन्द्र लिङदेन ज्यु ,, तपाईं एकदमै राम्रो कुरा र आवाज उठाउनु भएको छ ।

  • @nirmalamalla6342
    @nirmalamalla6342 3 года назад +67

    राजेन्द लीग्देन जीन्दावाद

  • @shreeprasadgurung399
    @shreeprasadgurung399 3 года назад +24

    लिङदेन ज्यु लाई हार्दीक बधाई सबै चोर डाॅका हरुको मुटुमा ढ्याङग्रो ठोक्न सफलता,को शुभ कामना देश र जनता को लागी केही हुन्छ कि आस पलायको छ धन्यवाद लिङदेन।

    • @mukeshmahato3138
      @mukeshmahato3138 2 года назад

      प्रदेश न.२ मा राप्रपा चुनाव मा न आए अरु कुनै पाटि लाइ vote दिइन्दैन । अबको vote राप्ररा लाई मात्र🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dhruvkshetri9822
    @dhruvkshetri9822 3 года назад +25

    लिङ्देल ज्युले भनेको कुरा पनि सहि नै हो यदि नेताहरु ले राम्रो काम गर्यो भने सबै नेपाली जन्ताले जय जयकार गर्छन 🙏🙏 नेताहरुले यो कुरा बुझ्न जरुरी छ्🙏🙏

  • @sambarpuri8477
    @sambarpuri8477 3 года назад +6

    लिङ्देन्को आकलन सत्य हो।नेताहरुको झोलेहरु छोडेर सारा नेपाली नागरिकहरुले नेताभनाउँदाहरुलाइ राष्ट्रको खतर्नाक चोर कै स्वोरुप देख्छन।यिनिहरु पक्का चोर नै हुन।

  • @shivarajghimire127
    @shivarajghimire127 3 года назад +16

    राजेन्द्र ले सहि भन्नुभयो अहिले को सबै चोर नेता हुन ईनि नेताहरू ले केही बिकास गर्न सक्दैन

  • @bijaykumargautam2268
    @bijaykumargautam2268 3 года назад +5

    Rajendra lingden sir absolutely right on his valuable words... sab neta chor nai hun desh ko halat banai sake

  • @mankarki3711
    @mankarki3711 3 года назад +39

    Prachanda : Hami chor ho??
    Audience: HO HOOOOO
    Prachanda: HOINAA, Hami MAHA CHOR HO

  • @laxkarki5560
    @laxkarki5560 3 года назад +40

    Lingden said correct , wah-- u are the real hero

  • @rambabubogati5813
    @rambabubogati5813 3 года назад +81

    Lingdel true & honest son of Nepal ,we accept future day,

  • @grpnepal
    @grpnepal 3 года назад +1

    राजसस्था र राजतन्त्र धेरै फरक कुरा हो ! राजसस्था र राजतन्त्र धेरै फरक कुरा हो !राजसस्था र राजतन्त्र धेरै फरक कुरा हो !

  • @deep.deep143
    @deep.deep143 3 года назад +34

    आफू सत्ता बाट जेल जानू पर्ला भनेर सबैको एक बोली भयो यिनिहरु को बोलिमा तालिबजाउने देख्दा दया लाग्छ यसरी ताली बजौदै जाने भयो जिन्दगी कुर्सिम जानत यिन्ले छाद्नु पर्यो नि 🤣🤣

  • @MrAndroidAsia
    @MrAndroidAsia 3 года назад +8

    हैन हामी पनि शहरको गल्ली सडकमा यी नेता गाडीमा आगे पिछे सेक्युरीटी राखेर गुड्किदा "कुन डाका हुईक्यो..." भन्छौ र त्यति बेला सम्म भनिरहन्छौ जबसम्म देशमा लुट्तन्त्र, भ्रष्टाचार बन्द हुदैन र भ्रष्टाचारीलाई कडा कारवाही गरिदैन सङ्गसङ्गै देश बिकासमा लम्केको महसुस हुनेछैन। लिङ्गदेनले जे भने सहि भनेका हुन, आपत्ति जनाउनै पर्दैन।

  • @DD-kz6nt
    @DD-kz6nt 3 года назад +13

    Rajendra sir love you

  • @rudranarayansharma7848
    @rudranarayansharma7848 3 года назад +4

    अब राजेन्द्र ले बाकी चोर नेतालाई देखाइदिनु पर्छ। यी चोर नेताको मुटुमा धेग्रो बजिसकेछ

  • @dipakbahadur819
    @dipakbahadur819 3 года назад +24

    राजा नै चाहिन्छ अब नेपालमा

  • @tarabirdangi933
    @tarabirdangi933 3 года назад

    राजेन्द्र सर 100% सहि कुरा गर्नु हुन्छ

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 3 года назад +5

    राजेन्द्र लिङ्देनले जे बोले सत्य बोले ! तिमीहरु बुढा गोरुहरुको पनि काम छैन !!

  • @meghrajgyawali8775
    @meghrajgyawali8775 3 года назад +8

    जसले जेभने पनि सत्य त सत्य नै हुन्छ। नेकाको 14धौमहाधिवेशन मा लिङ्देन हाउस अफदहिरो भये

  • @tonde2.0.t-2.0
    @tonde2.0.t-2.0 3 года назад +16

    राजेन्द्र लिङ्देन जिन्दावाद !🖤🖤🖤🖤🖤

  • @sairongjung3970
    @sairongjung3970 3 года назад +4

    लिङ्गदेलाई देश विदेशमा हुने युवाहरूले जिताउन पर्छ 🇳🇵🙏 अब देशको प्रधानमन्त्री लङ्देल

  • @MrBhuwan4466
    @MrBhuwan4466 3 года назад +104

    Mr Lingden is a great hero.

  • @bikashsharma2887
    @bikashsharma2887 3 года назад +12

    राजेन्द्र लिङ्देनले भनेको कुरा एकदमै सहि हो।
    अहिले जनताले नेतालाई साच्चिकै चोर नै भन्छन् ।
    राजेन्द्र लिङ्देन जिन्दावाद ।
    बिदेशी दलालहरु मुर्दाबाद ।

  • @rudrakumargurung8404
    @rudrakumargurung8404 3 года назад +22

    Jai kingdom of Nepal 🇳🇵.

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 3 года назад +3

    अब प्रधानमन्त्री राष्ट्रपति प्रत्यक्ष निर्वाचित गर्नु पर्छ र राजेन्द्र लिगदेल लाई तुरुन्तै प्रधानमन्त्री बनाउन पर्छ। राजेन्द्र लिगदेल जिन्दावाद तर म राजा बादि हैन

  • @arjunk.c3394
    @arjunk.c3394 3 года назад +19

    Rajendra lingden jindabaad

  • @KeshabNabin7113
    @KeshabNabin7113 3 года назад +2

    💕🙏💕🇳🇵राजतन्त्र जिन्दाबाद 🇳🇵जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ

  • @yixusan4760
    @yixusan4760 3 года назад +110

    Vote for Rajendra lingdhen❤️❤️❤️ Aru jaslayaa j vanyani Rajendra daiiko Kura is the best,young and active...he is the best then these other politicians..❤️❤️❤️🇳🇵

  • @raimadhav7780
    @raimadhav7780 3 года назад

    तपाईका समाचार धेरै सान्दर्भिक लाग्यो।धन्याअद

  • @rameshadhikari4739
    @rameshadhikari4739 3 года назад +5

    लिम्बूको छोरो,जे देख्यो तेहि बोल्दियो।सहि कुरा।

  • @bhismakarki10
    @bhismakarki10 3 года назад +2

    राजेन्द्र लिङ्देन ज्यु को भनाइ एकदम सहि हो ।

  • @subhasshrestha5840
    @subhasshrestha5840 3 года назад +18

    Rajendra Lingden is very respectful

  • @विदेशीकान्छो
    @विदेशीकान्छो 3 года назад +4

    यो मञ्चमा देश विकासको कुरा केपी ओलीले मात्र गरेको देखियो🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harichandraaryal7136
    @harichandraaryal7136 3 года назад +13

    सही हो, यीनीहरु चोर नै हुन्, नभए यी चोरहरुलाई चोर भन्दा किन चोरको खुट्टा काट भन्दा हत्तपत्त चोरले खुट्टा ताने झै सवै चोररू यसरी तर्सिएका ? 🤣🤣🤣

  • @bhimkhapunj7214
    @bhimkhapunj7214 3 года назад

    तिमीहरुले के राम्रो काम गरेको छौ मधेशको भुभाग सबै भारत दियौ त्यहीं राम्रो काम हो

  • @jeewansubedi9193
    @jeewansubedi9193 3 года назад +36

    The true leader is Rajendra Lingden dai

  • @acharyarajan51
    @acharyarajan51 3 года назад +2

    राजेन्द्र लिङ्देन लाई फुल समर्थन गर्नु पर्छ

  • @aakashmaharjan9016
    @aakashmaharjan9016 3 года назад +30

    Rajendra Lingdel is only one hope in this pasimistic situation of our country.....
    Support him, he has potential to change the nation ....

  • @MukhiyabaYT
    @MukhiyabaYT 3 года назад +7

    SIR Rajendra Lindeng was great prosan & leader also. We are always with you sir .
    #Jay des
    #Jay nepal 🇳🇵 ♥

  • @omghartimagar3051
    @omghartimagar3051 3 года назад +4

    best wishes Rajendra lingden ❤️

  • @akritibharati6297
    @akritibharati6297 3 года назад +1

    राजेन्द्र लिङ्देन ले जनताको बोली बोल्नु भएको हो यस्मा लिङ्देन प्रती आक्रोसित हुन जरुरी छैन!

  • @premyogiyogi8598
    @premyogiyogi8598 3 года назад +4

    Rajendra you are awesome

  • @sakhiragurung1394
    @sakhiragurung1394 3 года назад +1

    लिङ्देन ज्यू काे जय होस्

  • @subashtimsina4985
    @subashtimsina4985 3 года назад +88

    Rajendra Lingden has some potentiality and can be optimistic with him

    • @Debit-mm6rp
      @Debit-mm6rp 3 года назад

      yes lai like garnay haru vaja ho temarlai rajnete tha chaina

  • @birbahadurdhimal8782
    @birbahadurdhimal8782 3 года назад

    निगदेन सर ले भनेको ठिकैभने हजुर लाई सालाम छ जये सलाम जये हिनद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nepalondon
    @nepalondon 3 года назад +7

    Wow what a popularity of Rajendra lingden salute keep it up

  • @begineergames8662
    @begineergames8662 3 года назад +94

    Rajendra Lingden is absolutely correct and a true patriot. Despite our political differences we must support him for the betterment of our nation.

  • @birajmagar7363
    @birajmagar7363 3 года назад +61

    Lingden is hero ❤️

  • @tekendramalla8467
    @tekendramalla8467 2 года назад +1

    राजेन्द्र लिङ्देन जिन्दावाद 🙏🙏🙏

  • @prabhathamal667
    @prabhathamal667 3 года назад +13

    Lingdel is great

  • @surajkarki3370
    @surajkarki3370 3 года назад +2

    अबको मेरो भोट
    राप्रपा लाई 🇳🇵❣️❣️❣️❣️

  • @sriramghimire1017
    @sriramghimire1017 3 года назад +3

    Rajendra Is ❤️🇳🇵

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 3 года назад +13

    गाँउ घरतिर नेताहरु आउँदा को चोर आएछ भन्छन्
    तर प्रचण्ड आउँदा त आतङ्ककारी हत्यारा पापी निकम्मा आयो भन्छन् हौ😯😯🤔

  • @laxmangc9710
    @laxmangc9710 3 года назад +23

    Lingden is great.

  • @tekrana9374
    @tekrana9374 3 года назад +2

    लिङ्देन हिरो हो

  • @kingfishernepal9132
    @kingfishernepal9132 3 года назад +30

    Rajendra gave electric shock to.. Other ledger... Nice Rajendra ji... We hope something new for Nation 🇳🇵.... Good luck & God bless you