केपि ओलि र देउवालाई अघि राखेरै थर्काए ऋषि धमला र माओवादीका नेताहरुले,हेरेको हेरै भए ओलि देउवा

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 152

  • @bhupaloli6628
    @bhupaloli6628 2 часа назад +4

    बल्ल धमलाको बुद्धी फिरेछ अब सबै मिलेर केपी लाई बहिस्कार गर्नुपर्छ

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 6 часов назад +14

    ऋषि धमला को कुरामा दम छ है आज चाहि

  • @PremSaud-ol5ge
    @PremSaud-ol5ge 8 часов назад +25

    पोखरा मा खाय पछि बल्ल आयो काजु लाईनमा

  • @AakashRokka-u1n
    @AakashRokka-u1n 8 часов назад +13

    केपिलाई नुन चुक लाउनु प्रर्छ! ई दलाल लाई सबैलाई जेल हाल्दैन भने छाला तारेर नुनचुक लाउनु प्रर्छ! नत्र यो देशमा यस्तो काण्ड चलि रहन्छ! सबैलाई हेक्का होस

  • @ChulBahadur-z4t
    @ChulBahadur-z4t 8 часов назад +13

    सहि कुरा बोल्नु भयो।

  • @raidhanraj9245
    @raidhanraj9245 7 часов назад +11

    आजचै धमला जिले ठीक कुराे गरेको हाे

  • @गोपालकोइराला
    @गोपालकोइराला 7 часов назад +8

    जय रबि💐🔔🙏
    जय रास्वपा🙏🙏💐🇳🇵❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @vijaythapa1653
    @vijaythapa1653 7 часов назад +14

    आज त यो धमला लाई पनि धन्यवाद दिनै पर्यो । बल्ल बोल्यो मोरो ।

  • @haridhakal9149
    @haridhakal9149 6 часов назад +3

    धमलाले सहि बोलो आज

  • @gyanukoirala6896
    @gyanukoirala6896 4 часа назад +2

    ऋषि धमला साँच्चै नै रामरी सुध्रे की क्याहो आज त ऋषि धमला को कुरामा दम छ है पत्रकार ले यसरी नै आवाज उठाउनु पर्छ आज त ऋषी धमला को जय होस..

  • @dhrubadhakal1473
    @dhrubadhakal1473 8 часов назад +7

    आज बल्ल सहि कुरा गरे है धमला जि ले

  • @NabarajMagar-j4d
    @NabarajMagar-j4d 6 часов назад +3

    सत्यको पक्षमा बोल धमला तिमीले सधै वा वा पाउनेछौ नत्र,..........

  • @nemdawasherpa8543
    @nemdawasherpa8543 8 часов назад +4

    अजचई सहि बोले रिसीजीले

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 8 часов назад +8

    उखाने र काँग्रेसले सरकार चलाउदा 2 महीनामा नेपाललाई 96 अर्ब ऋण थप्यो त्यो ऋण नेपाली 3 करोड जन्ताहरुको गाप्लोमा थुपार्यो सेनाको प्रहरीहरुको टाउकोमा पनि पर्यो होलानी मिडिया पत्रकारहरुको टाउकोमा पनि पर्यो हैन यो भ्रष्टाचार सरकार जसरी भए पनि ढाल्नु पर्छ यस्मा सेना प्रहरी मिडिया पत्रकारहरुले साथदिनु पर्छ

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 7 часов назад

      छ दल र ने का काे अान्दाेलन् ले भारत र EU ko सपाेर्टमा जनताहरु प्रति जिम्मेदार र देशभक्त राजसंस्थालाई दवाव दियर मरेकाे संसद् व्यूताएका थिय।जतिपनि अान्दाेलन भय भारतकाे सपाेर्टमा भय। नेपालमा विदेशि सपाेर्ट नभएकाे अान्दाेलन् सफल् हाेला जस्ताे लाग्दैन। देशभक्त राजाहरुले सुने जस्ताे जनअावाज् वलि सरकारले सुन्ला जस्ताे लाग्दैन।

  • @Devrajjoshi-w1j
    @Devrajjoshi-w1j 5 часов назад +2

    धन्यवाद सहि कुरो

  • @narbahaduryonghang8993
    @narbahaduryonghang8993 7 часов назад +6

    अाज चाहिँ ऋिसी धमला सही बोलयो है

  • @bharatbahadurb.c.1156
    @bharatbahadurb.c.1156 4 часа назад +1

    धमला अहिले ठिक लाग्यो

  • @lalichanthapanomcc7991
    @lalichanthapanomcc7991 8 часов назад +7

    अहिले सहिकू्रो गरनुभयो

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw 5 часов назад +2

    shai ho

  • @Sawan_vlog_2024
    @Sawan_vlog_2024 5 часов назад +2

    बल्ल धमला जि लाइनमा आउनु भयो यसरी देश अघि बढ्छ

  • @binodkhanal4427
    @binodkhanal4427 4 часа назад

    जनताहरुले धनराज गुरुङ र हृषिकेश पोखरेललाई पक्डेर कार्बाही गर्नुपर्छ !!

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 7 часов назад +4

    Right 🛎️🛎️🛎️🛎️🛎️

  • @NetraKarki-xc3qp
    @NetraKarki-xc3qp 8 часов назад +6

    धमलाकाे चेतखुलेछ अबठिकछ धमलाजि

  • @SamirZimba-to6vs
    @SamirZimba-to6vs 5 часов назад +2

    एमाले र कांग्रेसका नेताहरू धेरै साहकरी ठक हो

  • @vijaythapa1653
    @vijaythapa1653 7 часов назад +2

    ऋषि केश पोख्रेल र धनराज गुरुङ लाई पक्राउ गर्नु हुदैन । किन कि एउटा एमाले हो, एउटा काङ्ग्रेस हो ।

  • @MadMan-ll1pr
    @MadMan-ll1pr 5 часов назад +1

    राम्रो कुरा हो यदि सबै लाई छानबिन हुनुपर्छ ।

  • @DhaneshworJha
    @DhaneshworJha 3 часа назад +2

    जेल हालेर होइन कानुन अनुसार पैसा असुली गरनु पर्यो

  • @BikramRai-s2r
    @BikramRai-s2r 4 часа назад

    धमलाको कुरो एक्दम सहि छ।

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 4 часа назад +2

    नेपाल मा बाचन गाराेछ हामी दुखिया जनतालाई सारै दुख

  • @tarathapa7424
    @tarathapa7424 5 часов назад +1

    धमलाकाेअबचाहि बुध्दिपलाए जस्ताेछ।

  • @kamalakafle5780
    @kamalakafle5780 7 часов назад +1

    कांग्रेसलाई समातेर त्यहाँ पुग्नुभएको हो।

  • @PremUchai
    @PremUchai 8 часов назад +4

    Jay Ravi sir

  • @magarsom3761
    @magarsom3761 4 часа назад

    हामी पुरै देश बिदेशबाट आम नेपाली बासिले यो नालायक सरकारलाई जरैदेखि फ्याक्नु पर्यो जय जन्ता🙏✨

  • @krishnadhakal6198
    @krishnadhakal6198 6 часов назад +2

    बल्ल आयोकाजुलाईनमा

  • @SanJuChaudhary-w1g
    @SanJuChaudhary-w1g 11 минут назад

    Jay ghanti ❤❤❤jay ❤❤❤rabi sir

  • @rajustha4300
    @rajustha4300 5 часов назад

    जय रासपा🎉🎉🎉

  • @RanbdrGurung-d1z
    @RanbdrGurung-d1z 3 часа назад

    Sukriya dhamla sir

  • @taragiri2139
    @taragiri2139 7 часов назад +1

    धमलाजीले अहिले बल्ल राम्रो भन्नू भयो हो नि पत्रकार दुखि गरिव न्याय नपाएकाहरुको बारेमा बोल्नै पर्छ ।

  • @arjunkc6583
    @arjunkc6583 5 часов назад +1

    हिजो माओवादीको सभा देखेर यसको होस आएछ कि के हो ? अचम्म भयो त

  • @yubakc3529
    @yubakc3529 7 часов назад +2

    Jay Ghanti,Jay RSP
    Jay Rabi ( God bless you).

  • @BirBk-gq2mg
    @BirBk-gq2mg 4 часа назад

    Good risi sar

  • @krishnadhakal6198
    @krishnadhakal6198 6 часов назад +2

    सहकारीठगहरुलाईकारबाईहुनैप़छ

  • @DhanrajChhinal
    @DhanrajChhinal Час назад

    Goob job Dhamala sar asari janata ko lagi ramro kam garnus respect paunu hunxa hjur lay Dhannayabad 🙏🙏🙏🙏 hajur loi

  • @Asent123
    @Asent123 4 часа назад

    आज धमालोले जि ले भाँङ खाएर आएछन् क्यारे
    राम्रो राम्रो कुरा पो गरिराछन त 😮
    यो सहि छ
    यसरिनै अघि बढ्नुस् अनि बल्ल जनताले तपाईलाई साथ दिन्छन्

  • @gurungkarna4868
    @gurungkarna4868 5 часов назад

    Jay rabi❤🎉

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 6 часов назад +1

    यत्रो बर्ष मा आज ठिक कुरा मा हस्तक्षेप गरो धमला ले कसरी आट गर्यो कुरा बुझेको जस्तो छ

  • @SagarBK-xd6nh
    @SagarBK-xd6nh Час назад

    ऋषि धमलालाई के भएछ अहिले आज कतार सुध्रिएँ।

  • @tejrawat2814
    @tejrawat2814 5 часов назад

    यो दुई जिब्रे लाग्यो तर आज चॅाई ठिक बोले छन्

  • @hemgurung7541
    @hemgurung7541 20 минут назад

    Good points ,Rishi Ji .

  • @gyanendrarai8709
    @gyanendrarai8709 7 часов назад +1

    जागो२ युवाहो बुढहरू लाई छेउलगाउनै…..

  • @yubakc3529
    @yubakc3529 7 часов назад +2

    Dhanyabad Dhamala sir.

  • @Khadkaprakash153
    @Khadkaprakash153 3 часа назад

    धमलाको घण्टा मा बल्ल घण्टि बज्यो छ

  • @PremKhatri-b5c
    @PremKhatri-b5c 8 часов назад +3

    Good job Dhamala sir❤❤❤

  • @Narutogamer-nw8lv
    @Narutogamer-nw8lv 5 часов назад

    Rabi dai hi hi

  • @ChunuShrestha-i9q
    @ChunuShrestha-i9q 8 часов назад +1

    Jaya rabi Jaya ghant

  • @rabitimsina3765
    @rabitimsina3765 4 часа назад

    पत्रकार को कारण ले देश का नेतृत्व भ्रष्टाचारी भए

  • @pappuroy1915
    @pappuroy1915 7 часов назад

    यो पत्रकार हो रिषि धमला छि छि छि यो मोशम रेहेर कुरा र्गने हो यो रिशि धमाल

  • @RikhiRam-nt9vu
    @RikhiRam-nt9vu 5 часов назад

    Yo boli Sasha aditraho salam xa rishi ji

  • @suyalthapbalram7027
    @suyalthapbalram7027 4 часа назад

    बल्ला आज आएर काजुले रामाे कुरा बाेल्याे

  • @nischalchhetry3890
    @nischalchhetry3890 7 часов назад

    कांग्रेस र एमालेका सम्पूर्ण नेता साम्सद सबै मुच्छेका छन्! कार्बाई हुन्छ भने सबै लाई होस एक जना रबि लामी छाने लाई मात्र झेल हाल्न पाईदोईन एमाले काङ्ग्रेस ले खाय का छन

  • @BishnuSharma-u6f
    @BishnuSharma-u6f 3 часа назад

    Very good oli Don,t like

  • @nareshlamgade8941
    @nareshlamgade8941 4 часа назад

    ऋषि धमला ज्यू! तपाईं नेपाली कालो कांग्रेसको झोले पत्रकार हो भन्ने कुरा हामी सारा जनतालाई थाहा छ, देश द्रोही १२ भाई मिडिया कैलाश सिरोहिया काे सहिलो भाई हो भन्ने कुरा हामीलाई थाहा छ, तपाईंको मुखमा एउटा कुरा, भित्री रणनिती अर्को, पुराना दल एमाले, काँग्रेस काे पाउँ मोलेर आफ्नो शक्ति कायम राख्ने, नयाँ पुस्ताको आशा भरोसा रवि बलेन को केदो खनेको कुरा हामीलाई छर्लङ्ग थाहा छ, जसरी पनि रविलाई सिध्याउने खेलमा तपाई लागेको कुरा हामीलाई थाहा छ, तपाईं यो देसको पुरानो पत्रकार हुनुहुन्छ, तपाईं माथि हामीले धेरै विश्वास राखिन्थ्यो, तर तपाईंले जनताकाे चाहना को कदर गर्न सक्नु भएन , तपाईं आज नेपाली जनता माझ झोले पत्रकार भनेर परिचित हुनुहुन्छ, हेक्का रहोस् ऋषि धमला ज्यू! यदि यो देशमा पनि बंगाल देशमा जस्तै आन्दोलन छेडियो भने तपाईं पनि भ्रष्ट नेताहरु सँगै यो देश छाडेर झोला झाम्टा बोकेर देस छाडेर भाग्नु पर्ने छ, त्यसैले बेलैमा सच्चिएर नेपाली युवाको मनोभावना अनुसारको पत्रकारिता गर्नुस् मेरो आग्रह।

  • @BirLama-ld2yr
    @BirLama-ld2yr 3 часа назад

    अब युद्दको सुरूवात गरेका हो

  • @RahulThappa-z9n
    @RahulThappa-z9n 4 часа назад

    Thik kaju daju kp rip

  • @bikashthapa704
    @bikashthapa704 4 часа назад

    Good dhanala ji

  • @dalbahaduroli4620
    @dalbahaduroli4620 5 часов назад

    Right 👍👍

  • @madandiswa2343
    @madandiswa2343 5 часов назад

    हो ऋषि धमला जी यसरी बोल्नुस , तपाई पुरानो मानिएका पत्रकार हुनु हुन्छ , तर तपाई लाई नेपालको जन्ता ले भुसुना मानेका छैन, तपाई जस्तो पत्रकार भएर , यो देशमा के कस्ले को कस्ले तपाई लाई भुसुना को ईज्जेत दिएको छै ऋषि जी ❤❤❤❤❤❤❤

  • @मानसिंहरावल-म4फ

    मुखलेत जेभनेनि हुन्छ पछि गयेर सङगै खायेर बस्ने राजनितिनगरौ काम गरेर देखाउ धेरै नबोली कन जनताले मान्नेछन र छाडा नबोलौ कसैले पनि अनुसाषनको पालनागरौ र काखा पाखा नगर सरकार बरु छिटै जाउ तीन स्टेपका मान्छे ठिकहौ पहिला नेता दो कर्मचारी ते सुरछे निकाये र आरको लोभी मैहु मैखाउ मेरै अधिनहो मैले जेगरेनि हुन्छ भनेर ठुला पल्टिने भद्रभलादिमी नबनौ अब सबैलाइ राम्रो कुरा सत्य कुरा सिकाउ र कुनै पनि काम गर्दा छिटो छरीतो हुने काम गर गराउ ढिलो लुखुर्के काम नगरौ कुराकाटने उचाल्ने पछार्ने काम नगरौ मरेर जानेनैहौ सबै तेसैले सहि काम गरेर नाम राखेर मर तर केही छिटै जाउ लैजाउ वाक्क भये जनता दुखिभये देश ठिक तीन थरी बेठिक नबनौ सत्य बाटोहिड हिडन सिकाउ जनतालाइ नाम काम गरेर देखाउ रिसा रिस नगरौ सहिलाइ सहि हो भनौ बेसहिलाइ बेसहि भनौ यानकि समरछेन नगरौ कसैलेपनि र महङकि नियन्तरण गर सरकार बेजति नगर सरकार सत्यको बाटो हिड सबै नेपाली मान सम्मान सिकौ सबैले र भ्रस्टको हो कठालोमा समातेर हाल खोरमा झुटा आरोप नलगाउ झुटको खेति नगरौ गलत समाचार जनतामा नदेउ देशमा नछरौ सबैले र यातना दिने काम बन्दगर हरमान्छेलाइ जय रबि छिटै आउ ल्याउ अब देश रितिनलागेछ अब

  • @pralhadthapa2739
    @pralhadthapa2739 6 часов назад

    Right.ord.risi.ji.lutar.laai.saktaa.karbai.maa.1got.hunu.sabai.ko.kartabaa.ho

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 3 часа назад

    कुरा गरौभने सबैइलाइ बराबर कानुन बनायर कुरा राखनो राम्रो कसैइपाटी को झोले नभयरकुरा राखनो यकदमैइ जाइजहुनछ

  • @mangurung436
    @mangurung436 26 минут назад

    उफ् फ् फ् फ् हैन त्यो संसदिय छानबिन समितिको रिपोर्ट कुन भाषामा लेखेको छ र हो ? पार्टी अनुसारको ब्याख्या गर्ने?

  • @justinlama2899
    @justinlama2899 4 часа назад

    Good nice.

  • @SabuPokhrel-d1j
    @SabuPokhrel-d1j 3 часа назад

    Good

  • @DhurendarpatelPatel
    @DhurendarpatelPatel 6 часов назад

    Thanks

  • @pralhadthapa2739
    @pralhadthapa2739 6 часов назад

    Youbaa.2000.maanaa.netaa.tayar.bhaya.khusi.janatàa
    Bhayakaa.chaan.rabi.laai.pratisodnai.ho

  • @kumarchudal1571
    @kumarchudal1571 5 часов назад

    काजुमास्टरको नाटक।

  • @PabitraSitoula-z3b
    @PabitraSitoula-z3b 6 часов назад

    Sahi kura hon ahile ka.

  • @VishalLama-o9j
    @VishalLama-o9j 7 часов назад

    Jocker

  • @Feelingswambule
    @Feelingswambule 6 часов назад

    Rajniti hoin parakar sewa gar

  • @renaisserai4146
    @renaisserai4146 3 часа назад

    3ookharba

  • @ShimonDhimal-o6l
    @ShimonDhimal-o6l 8 часов назад

    Dhamla rule sahi bhanu bhayo

  • @KamalaBhatt-j2i
    @KamalaBhatt-j2i 7 часов назад

    Aaj chai sahi bolisa
    Yestai ramro bolne gar

  • @bijaybibash9931
    @bijaybibash9931 6 часов назад

    😢😢😢

  • @kulthapa3564
    @kulthapa3564 8 часов назад

    good dhhamala

  • @deepatamang3475
    @deepatamang3475 3 часа назад

    Abo Raja aau desh bhachau

  • @ambikashrestha2892
    @ambikashrestha2892 7 часов назад +1

    Aaja dhamala lai kevo je hos dhelai Vaya Pani buddi aayax😂

  • @MilanRijal-jo9hv
    @MilanRijal-jo9hv 3 часа назад

    कहाकाहाको भिडियो काटेर लगाको छ

  • @kismatmalla7587
    @kismatmalla7587 2 часа назад

    Jay 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @DilTamang-dk3lz
    @DilTamang-dk3lz 5 часов назад

    Sahi kuri risiji tapaiharule purna ruple sagaunu sagaunu parcha dhannebat risiju tapailai ? Feri pani dhannebat risiji ?

  • @gayatrisharma5501
    @gayatrisharma5501 8 часов назад +2

    Chorharule aafnalai kin chhunchhan ra

  • @shankerrai795
    @shankerrai795 8 часов назад

    हैसियत पुग्छ..??????

  • @sonusuat2361
    @sonusuat2361 2 часа назад

    Dhamla ji ko balaa budie aayxa

  • @kamaladhakal2407
    @kamaladhakal2407 6 часов назад

    daka haru k karbai garxan

  • @sanjuchhetri3180
    @sanjuchhetri3180 6 часов назад

    Best editing of the year 😒😒

  • @MahendraRai-ej4fc
    @MahendraRai-ej4fc 6 часов назад

    Manai Dekhi boleko ho vane thik xa.

  • @kirtimanGurung-k4n
    @kirtimanGurung-k4n 4 часа назад

    Sahi kuro

  • @GaneshThapa-xp5dd
    @GaneshThapa-xp5dd 3 часа назад

    ❤❤❤🔔🔔🔔🔔

  • @kamalk.c.2240
    @kamalk.c.2240 53 минуты назад

    Napali sabtte hudan sbibchor xank.b p.m

  • @abhiyankarki3294
    @abhiyankarki3294 7 часов назад

    kaju ni daraerbkura parna thalo

  • @DineshprasadDhamala-vl4xg
    @DineshprasadDhamala-vl4xg 4 часа назад

    Ayo rishi mapoilai kole padhayo ayo kura kasari bolyo naufrerai?