Nepal Lok Star | सुनिता दुलाल र बद्री पङेनी बीच दोहोरी | Deleted Scenes | Season 1
HTML-код
- Опубликовано: 5 окт 2024
- Nepal Lok Star is Nepal's first mega-budgeted organic reality TV event that operates without an international franchise. The show is created to meet the demands of the existent folk-loving audience and will serve the audience a blend of organic folk music and the current very popular genre of singing reality TV shows. The show broadcasts every Thursday and Friday on AP1 HD and Ramailo HD.
Nepal Lok Star has the potential to be the most watched TV Show in the history of Nepali Television.
A Chahana Media Presentation
Created By
Sahadev Koirala
Bharat Bahadur Basnet
Chief Executive Officer
Suraj Giri
Contestants manager
Uttam Subedi
Finance Head
Prithvi Raj Dhungel
Channel Head
Laxmi Prasad Paudyal
Project Head
Suresh Paudel
DOP
Shivaram Shrestha
Director
Suresh Paudel
Lokesh Bajracharya
Aleen Shrestha
Judges
Jayananda Lama
BB Anuragee
Ramji Khand
Sunita Dulal
Hosts
Naresh Bhattarai
Sugarika K C
Follow us on:
Facebook: / nepallokstar. .
Instagram: / nepallokstar
For Marketing Enquires: Adpad (9851088518)
For Nepal Lok Star related queries: Chahana Media (01-5706370, 01-5705221)
#NepalLokStar #dohori #BadriPangeniSunitaDulal
सुनिता दुलाल र बद्री पगेनी ज्यु दय लाई मेरो धेरै धेरै बधाई ससुराली मा दिल बसों कानछी शाली मा, सारै मिठो शब्द हौ।
सुनिता बहिनि मान्छे जति राम्री उस्तै राम्रो स्वर
सुनिताजीको र बद्रिजीको गीत, जयनन्दजीको हॉसो र रबिराज भाइको नृत्य,वा के सारो रमाइलो। बधाई Ime look star programe
Madesh ko choro ko desh parti ko maya dekhera garba lager ayo
High court inj
@@nepalicomedynepalicomedy5508 we xykilpqwe b
wow क्या मनपर्याे बद्री vs सुनिता दुलाल जि काे दाेहाेरि जति उमेर गएनि कति राम्री र याे भाका ससुरालिमा जहिले जुन युग समयमानि त्यतिनै हिट र फिट सलुट अनि सम्मान
लाउ लाउ माया लाउन त पाइन्छ!
तर मलाई कुमार नै चाहिन्छ!
भनेको भए अझै राम्रो हुन्थ्यो सुनिता बैनिले!
Sir goood
! Pp
P
03
लोकदोहोरीमा सबै भन्दा बढी गीत गाउने नेपालकै सुपरहिट गायीका बिष्णु माझी लाई बोलाउदा अझै खूसी हुनेथ्यौ।
sabai vanda dherai git gaaune king raju pariyar hun hjr bishnu majhi hainan kura bujhyaa khai
@@sunambhuwan7147 Tara bishnu bajhi is God voice
Darsan gara ane 🤣🤣
बद्री पंगेनीलाई मन पराउने को को हुन्छ
मलाई त कमला घिमिरे र बद्री पङ्गेनी दुबै जना मनपर्छ ...
म पनि बद्री सरको फ्यान हु
कलाकार भाएर राजनीति गरेको रामरो होईंन। बद्रि अहिले नेता हूँन कलाकार होईनन। कलाकार रहदा मेरो फेब्रेट गाएक थींए।
एमाले को गायक
Dubai person
राम्रो लाग्छ पुरानो गितहरु मलाई तेसैमा पनि बद्री दाजुको अाजभोलि पनि सुनिरहन्छुल।🌷😍🇳🇵😁
सुनिता बैनी हार्दिक बधाई!
सुनिता दुलाल सारै राम्री
U
Make up le ho
Drrty
Ff💋😍👍❤👍👍👍👍👍👍😂❤❤💕🤣😊😅😅
सुनिता दुलाल साह्रै राम्री
ढिलो आयो कडा आयो है सुनिता मेडम र बदरी दाजु को 🌺🌺🌺🌺
मलाई छोडी रोजेउ नि अर्कालाई!!
के गर्छौ नि भन त घरकालाई! भन्नू पर्थ्यो सुनिता बैनिले!
🤚🤚
ज
🌺हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टीम लाई💐 जय लोकदोहरि🎤🙏जय गीत, जय संगीत🎧जय माया प्रेम💑💝
सुनिता र बद्री जि को प्रस्तुती सारै राम्रो। तेस्मा अझ बढी सुनितजिको त्यो सुन्दर्ता मलाइ लाग्छ परि अबतार हो सुनिता जि।
Hgdjf
जति किर किर गरेनी बिष्णु माझी लाई लाउन सके राम्रो हुने थियो फाइनल अरु त तेस्तै हो बिष्णु माझी लाई बोलाय हुने नि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👅🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Bishnu majhi bahira hinnai mandaian ta k garne hjr
@@sobitalemagar4136 laun hjr bishnu didi herne sapana x mero yastai program ma 😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏hjr sanga vet vaya vandinu hola natra yo no ma miss call garn vanu 009710522442117👈️👈️👈️👈️
अडिसन दिने हरुको स्वर लाई मन नपरायर आउट गरिदिने जज को स्वर हेरन स्वर 😚 यदि यस्ले अडिसन दियको भयनी सुरुको राउन्ड पार गर्न हम्मे हम्मे हुन्थ्यो।
yesh sai ho
Basanht pudel Basanht pudel Basanht pudel Basanht pudel
Basanht pudel Basanht pudel Basanht pudel Basanht pudel Basanht pudel Basanht pudel
Dohori ramro lageo Tara sunita dulal ko aabaj (voice)teti khas lagena , anyway so beautiful lady 😍
Video हेरेसी मज्जा आयो । पहिला सानोमा Original गित हेर्दाको याद नि आयो ।
सुनिता दुलालको सुन्दरता चै बबाल लाग्ने तर स्वर चै फिटिक्कै मन नपर्ने जति यता हाजिर गरम ✋✋
बद्री दाईको स्वरलाई सलुट छ।
अति मीठो र सुमधुर । सुनिता जी र बद्री पंगेनी जीले नेपाली गायन र सांगीतिक क्षेत्रलाई हराभरा बनाउन धेरै महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । गीतको बोल धेरै घतलाग्दो छ । साच्चिकै दुलालको ज्वाई हुन कसलाई पो मन नहोला र ? भाग्यमा लेखेर ल्याएको भए मात्र हो नत्र त गाह्रो नै हुन्छ होला । हुन त बद्री जी पनि कम खप्पिस हुनु हुन्न । जय जीले त मक्ख पर्नु मात्र हुन्छ होला । सुगारिका जी ले दृश्यलाई थप सुन्दर बनाउनु भएको छ। उहाँ प्रतिभाको धनि सुन्दर र अब्बल पारखी पनि हुन्छ । सुगारिका जी नेपालको सुन्दर गहना हो । सुनिता जी, बद्री जी, जय जी, सुगारिका जी लगायत सम्बद्ध सबैको उत्तरोत्तर प्रगतिको शुभकामना ।
बद्री पङ्गेनी दाजुको फ्यान को को छौ हजुर
सारै मनै हल चल बनाई लोक दोहोरी गायक बद्री पंगेनी ज्यु र गायिका सुनिता दुलाल बैनी ज्यु दय लाई मुरी मुरी बधाई छ।
सुनिता मिस्को आवाज चै कोइलिको जस्तो मधुर लाग्छ मलाई
धेरै धेरै धन्यवाद अर्पण गर्न चाहन्छु।।सम्पुर्ण आई एम ई लोक स्टार मा आबद्ध रहनु भएका कार्यक्रम सन्चलाक सन्चालिका ज्यु हरुलाई।।।हाम्रो सस्कृती लाई जोगाउदै नया नयाँ कलाकार हरुका जन्म दिई रहनु भएका छन।।।यस्तै प्ररकारले रास्ट्र को रास्टृया लोक भाकाको संरक्षक गरिरहनु होला धन्यवाद।।।🎤🎧️🎤🙏🙏🙏
धेरै वर्स पैले कातर मा देखेको थिए सुनिता दि लाइ आज फेरि दर्शन पाए
सुनिता दुलालकाे स्वर कति नमिठाे हाे
बद्री भनेको बद्रीनैहो प्रतक्छे दोहोरिबात खार्एर आको दुलालले सक्नेकुरै भयननि
nepal lok star ले फाईनल मा bishnu majhi लाई ल्याउन सक्यो भने 100 मा 100% nepal lok star को फिनाले episod ३ करोड भन्दा माथी views जान्छ निकै मान्यता पनि पाउनेछ nepal lok star ले
रभी राज लाई नेपाली dress कस्तो राम्रो सुवाएको है
E3
V
Wss
लोक गीतको हस्ती विष्णु माझी लाई बोलाउनु पर्यो
फाईनलमा बिष्णु माझी ल्याउन सक्नु भयो भने 3 करोड नेपालिले मन पराउछन हजुरहरुलाई
सम्भावना नै छैन
Sahi bhan u vo sir
Sai bro
अदृश्य रहनेलाइ जबर्जस्ती कसले गर्छ बाहिर ल्याउने कोसिस रहर र बाटो खोज्ने काम आफैले गर्नु पर्ने होइन र बिष्णु माझिले ?
Yekdam sahi vannu vayo Bishnu Dd lai dekhna paye hunthyo
बद्री दाइ is best गायक
मलाई नि pangani dai संग you गीत ma दोहोरी खेलन man xa kasari milxa hola
सुनिता दुलाल कति सुन्दरि
सुनित दुलाल गाईका हो स्वर खासैई राम्रो लागेन
छ्या देखियो लोकगित को पावर पनि एउटा् चर्चित लोक गाईका बिणु माझी लाई झिकाउन नसक्ने बद्री दाई लाई सानो बिन्ती बिसाउन गएको छु यस्लाई अन्नेथा नसम्झिनु होला
बद्री दाई म हजुरको एक्दमै ठुलो शुभचिन्तक हुँ
लोक गित प्रतिस्ठान ले के हेरिरहेको छ
सम्पुर्ण जन्ता ले जान्नु चाहान्छ हजुरले त यस्तो विषयमा डटेर शामना गर्ने मान्छे हो
र मैले यसो भनीरहँदा हजुरको अपमान गर्ने खोजेको होईन😍😍😍😍
Wow dherai ramailo lagyo ajha sunita kati ramri k ksm
My favourite badri pangeni lok star Ko.
धोहोरि मा कम्जोर सुनिता दुलाल
रमाइलो भयो जे होस्😍😍😍
निर्णयक को भुमिका मा रमेस बिजि बिना कुनै पनि लोक गित दोहोरी गित को प्रतिस्पर्धा अपुर्न हुछ
दुलालको स्वोर कस्तो सुनेको यो रेडियोमा ब्याट्री सकेको जस्तो
के पि को झोले बद्री दाइ पनि आउनु भए को रहेछ दामी लाग्यो
अब दोस्रो नेपाल लोक स्टारको प्रतीक्षामा छौ हामी ।।
Rabi raj our national hero ho desh parti ko maya lok geet parti ko saman dekhera garba lager ayo
लोक स्टार को फाइनल मा बिस्नु माझी लाई बोलाउनु पर्छ धेरै भो ३ करोड जन्ता कोप्रतीक्षा गरेको
सहि हो
Sahi ho
Sai kuro
बिष्णु माझी लाई खोर मा थुनेर राखेको छ रे हौं
Ok
अर्को बर्ष lok star मा आउदा जज परिवर्तन भएर आउनु हो ला plz
Sunita sis n badri daeko dohori sunda ta kati maja aayo aba feri khile asri nae live dohori sunne hola💕💕
बहुत सुन्दर गीत छ
She is prefer singer looking pretty always wearing sari .. Always happiness bright her face ..
Lovely... salute to both the singers
सुनिता एकदम cute छ ल
ramji khand nahuda sarai Khushi lageyo sunta badiri daju ko dohori sarai man pareyo
कति नमिठो हो सोर सुनिताको
उति बेला खुब चलेको र धेरै नै सुनेको गित हो बद्री र सिन्धु मल्लको आवाज मा !
Wow maja lagyo sunita didi ko live dohori sunda ra herda
Aila pane kasto man parxa badri dai ko yoo sasurali ma geet
wow supar nice tq sunita sis &badri dada very enjoy garaunu bhayko maa👏👏👏
कति मज्जा हो !
Priye raaju daai dherai namaskaar,ma hjur ko dohri sunchun,hjur ko geet sunera Mann prafulliit honcha,👍
Wow nice dohory sunita dd ra badry dailai yakchoty life dohory herne sarai manxa
Please vote Ram kumar Nepali .
कति राम्रो दाेहाेरी बद्री दादा र सनिता जिकाे
अति मज्जाले रमाईलो गर्दै मिठो स्वर बहिनी र बद्री पंगेनी
लोक दोहोरी गायिका मा भरिमा मलाई मन पर्ने सुनैता दिदी
Badri pageni dada lok dohori king niCe geet gaune m 1 ma pardha rediyo m suninthiyo yo geet
जयन्नद सर लाई बुडिले छाडेकै हीर हैटटट🤔🤔🤔🙄
सुन्दर दोहोरी
लोक इस्तार लाई पनि अगि बधौन परो सर हजुर्🤩🤩🤩
दोहोरी गित यस्तोबो हुनुपर्छ त,
Sunita dulako voice kati sweet 😍😍😍
Purano lok geet haru new music dhun ma Kati ramro macth vako ❤️👍
हुर्र्र्र्र्र्र्र्र्र्र्र्र स्याबास कले जिड्दो रहेछ भाका पुरानो भयो दुलाल मिसको भोइस अलि मीठो भएन ठेगो पराएर गाउनु होला जजको लागि म तयार छु भोटको लागि जनताको हातछ,,,,टप फाईनलमा बत्तीपङ्गेनी नै होलान जस्तोछ
😂😂😂Tpi laai 👍️👍️👍️👍️👍️
यो भिडियो हेरेर मलाई जयानन्द अङ्कल को याद आयो
आहा मीठो❤️
Big fans of Sunita dd 🙏🙏
Wow dhari ramro xa hi bro and sister बर्दी Pangeni and sunita Dulal
म यस् चन्नेल मा न्यू हो हजुर र म कलकार अनि सङित लाई अक्दम माया गर्छु जय नेपाल
सुनिता मेम अनि बद्री सर बबाल दोहोरी
धेरै राम्रो
achkal ko sangs vanda puranai sangs ramro xa
मलाई पनि मन छ सुनिताकी पोइ बन्न
बबाल राम्रो लाग्यो
रबि राज को नाच मन पराउने जति यताउता हाजिर गरम
गाइमाले बद्रेले तेहि ससुराली र एक दुई गित गाएर फुर्ती धेर लाउछ फटा ।pn क्याम्पस बाट लखेटेको येसलाइ
Beautiful song , brilliant vocals : well performed, many CONGRATULATIONS !!!!
DAmi
@@prithivirai9803 .
.1
p
@@prithivirai9803 they've
सुनिता दुलाल को त स्वर केही फुल्कियको रहिन छ कसरी जर्ज बनाय का हुन अचम्म लाग्छ ।।।
ramri dekhera hola ni
Badri panganiko voice lai salut xa
यक दमै धेरै राम्रो छ ।।
न.१ दोहोरी।
टप हिट लाइटछैन,,,,
Badri pangeni 👍👍👍
Wow nice
Nice.dohori.panggeni.vai.ra.sunita.baini.swor.mitho.xa
Dherai ramro x sunita DD🙏
नेपालि पहिरन साडि चोलिमा कति सुहाएको सुनिता बैनिलाई स्वर र सब्दको त बयान गरेर साध्दे नै छैन
Kati mitho geet and voice
Verygood