36 जना गायिकाको आवाजमा तीज गित- Ahileko Teej अहिलेको तिज

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • #mansingh_khadka
    #tika_sanu
    #sunita_budha
    ----------------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Ahileko Teej Ma
    ♪ Vocal:-
    Tika Pun
    Purnakala Bc
    Karishma Gharti
    Shanti Shree Pariyar
    Tika Sanu
    Aasha Bc
    Amrita Nepali
    Babita Baniya
    Sushila Gautam
    Dhanmaya Nepali
    Sunita Budha
    Samjhana Bhandari
    Laxmi Khadka
    Nisha Ranapal
    Menuka Pariyar
    Smriti Shahi
    Tulasi Gharti Magar
    Sanam Pun
    Deepika Bayambu Magar
    Rejina Pariyar
    Rita Rawat
    Huma Bk
    Tika Bk
    Ramila Bk
    Parbati Roka
    Bishnu Sunar
    Darshana Tiruwa
    Gyanu Thada Magar
    Nirmala Manni
    Dipa Gurung
    Dilmaya Sunar
    Nokhi Karala
    Sapana Sunar
    Suman Bc
    Radhika Samarpan
    Khuma Oli
    Asim Chandra Bishwakarma
    ♪ Lyrics/Music:-
    Man Singh Khadka
    ♪ Arrange:-
    Tilak Oli
    ♪ Recordist:-
    Sagar Pun NB
    ♪ Audio Mixing/Mastering:-
    Kumar Sanu Pun
    ♪ Studio :-
    Shankara Digital
    ----------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Man Singh Khadka
    🎬️ Artists:-
    Shekhar Gharti Magar
    Sampriya Khadka
    Chita Pun Magar
    Sabu Oli
    Lebiya Bishwakarma
    Simran Budhathoki
    Keshari Gharti
    🎬️ Cinematographer:-
    Mahesh Mahara
    🎬️ Edit/Color:-
    Rajkumar Magar
    🎬️ Asst.Edit:-
    Durgesh Rana
    🎬️ Poster:-
    Asim Chandra Bishwakarma
    🎬️ MUA:-
    Yamuna Pandey
    🎬️ Post Production:-
    Rajkumar Films
    -----------------------------------------------
    =======================================
    ✌ Special Thanks !
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 595

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  2 года назад +210

    सबै लाई तिजको शुभकामना छ ।

    • @manishmundra9224
      @manishmundra9224 2 года назад +25

      सुभ_कामना सम्पुर्ण मा❤️🌹🙏

    • @chandrakalapulami2025
      @chandrakalapulami2025 2 года назад +10

      राम्रो छ गीत शुभ कामना छ सबैलाई।

    • @gyanendrabhandari9956
      @gyanendrabhandari9956 2 года назад +3

      Dhanyabad bhai sarai ramro Lago

    • @durgalamsal7064
      @durgalamsal7064 2 года назад +3

      Thanku mero vai

    • @balkrishnagautam6769
      @balkrishnagautam6769 2 года назад

      @@manishmundra9224 cccccccccccccccczzzzzzzzzccczzzzzzzzczzzzzzzzzzzzzzcczxxxxxxzxc छडड

  • @gobindbskm8508
    @gobindbskm8508 2 года назад +196

    दिलमाया सुनार लाई को को ले miss गर्नुभएको छ,,र उहाले न्याय पाउनुपर्छ भन्ने को को हुनुहुन्छ। दिलमाया सुनार प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु😥🙏🙏

  • @malbsunar1239
    @malbsunar1239 2 года назад +1

    यो तिज को गितले भने बल्ला सबै चेली हरू लाई मन परने मन बुजने सब्दा मा सजिय छ सबै दिदी बैनिलाई तजी को धन्यवाद छ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +20

    अाहा कति मिठाे तिज गित सबैलाई तिजकाे हार्दिक शुभकामना छ।सम्पूर्ण कलाकार टिमलाई बधाई तथा सफलताको शुभकामना छ ❤️❤️❤️ गित र नाच बबाल छ ।।।

  • @sabitribhushal1744
    @sabitribhushal1744 2 года назад +17

    आहा कति रमाइलो तिज गित साह्रै राम्रो लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण कलाकार हरूलाई... पोखराबाट

  • @bibasashahi4070
    @bibasashahi4070 2 года назад +3

    आहा अग्रज देखि अनुज सम्म समेटियो यो हृदय बिधाक अनि चेली हरु को खुसी अनि दुखी समेटि को तीज विशेष गित सुन्न पाहियो धेरै खुसी लाग्यो mansing ji hjr यक असल अनि कुसल गाहेक निदेसक हुनुन्छ सधै यस्तै यस्तै गीत हरु हेर्न पाहियोस र सबै टिम लाई शुभकामना छ,

  • @dipakrasailee5820
    @dipakrasailee5820 2 года назад +3

    सर्बोउत्कृष्ट तीज गीत,नृत्य हाम्रो आदरणीय मानसिङ दादा,टिका सानू लगायत दिलमाया दिदीको पनि सम्झना लिदै तीज गीत ट्रेन्डिङ नम्बर१उत्कृष्ट स्थान हासिलको अपेक्षा राख्दै सम्पूर्ण कलाकार, दाजुभाइ , दिदीबहिनीहरुप्रती उच्च सम्मान,हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्न चाहन्छु!!

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +3

    आहा ! कति मीठो सामुहिक तीज गीत । दिदी बहिनीहरुको अनुपम जमघटमा गाइएको यो मौलिक तीज गीतका हरेक शब्द, भाव र परिवेश असाध्यै राम्रो लाग्यो ! नृत्य पनि अति नै राम्रो छ ! यस गीतमा हाम्रो आफ्नै प्यारो रीति, संस्कार र संस्कृति हुबहु उतारिएको छ ! सारै मीठो प्रस्तुति ! सबै आदरणीय कलाकार दिदी बहिनीहरुमा हार्दिक सम्मान तथा तीजको धेरै धेरै शुभकामना ! यति मीठो शब्द सिर्जना तथा संयोजनको लागि बहुचर्चित लोकगायक एवं सर्जक मानसिंह खड्काप्रति हार्दिक आभार तथा सम्मान !!

  • @PurnakalaBCOfficial
    @PurnakalaBCOfficial 2 года назад +42

    सम्पुर्ण मा नमस्कार 36 जना म म पनि अटाउदा सारै खुशी छु र धन्यवाद मान्सिङ भाइ अनि कस्तो लाग्छ प्रतिकृया दिनुहोला धन्यवाद

    • @bhimkhadka2629
      @bhimkhadka2629 2 года назад

      सबैभन्दा स्वर मिठो पुर्ण कला जि को लाग्छ मलाई । बधाई छ सबै जना लाई

    • @santoshsoni5157
      @santoshsoni5157 2 года назад

      Akdam ramro xa sis

    • @sajinaale9153
      @sajinaale9153 2 года назад

      Big fan dee hjr ko❤️❤️❤️

    • @kamanakhati8554
      @kamanakhati8554 2 года назад

      I like purn kala

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 2 года назад +25

    आहा सारै रमाइलो अनि उत्कृष्ट तिज गीत सबै सबै लोकप्रिय गायिकाहरुलाई मनै देखि सम्मान 🙏🙏🙏&best wishes for whole team

  • @laxmanthapa463
    @laxmanthapa463 2 года назад +1

    Very very nice..geet..gaunu bhayko..cha..sabai. Didi .baini harule..teej..ko shubhakamana..chax

  • @shantibasnet8162
    @shantibasnet8162 2 года назад +3

    मानसिंह भाई ले चेली लाई सम्मान गर्दै बनाएको यो गीत र दिलमाया बैनी लाई पनि समेटेर बनाएको भिडियो ले मन् छोयो धन्यबाद् सम्पुर्न कलाकार लाई

  • @TikaSanu
    @TikaSanu 2 года назад +9

    nmskar sabaima mitho samjhanaa chha.
    hamro git kasto lagx herera sujhab dinuholaa hai ?

    • @rajendraacharya1045
      @rajendraacharya1045 2 года назад

      राम्रो छ सबैमा सुभकाम्ना

    • @mohankhadka9087
      @mohankhadka9087 2 года назад

      उत्कृष्ट गीत बनेको छ सब्बै लाई शुभकामना

    • @nirmalaghimire7553
      @nirmalaghimire7553 2 года назад

      Best tika sis teej geet

    • @dipakrasailee5820
      @dipakrasailee5820 2 года назад

      🙏नमस्कार हजुर गीत,नृत्य एकदमै सर्बोउत्कृष्ट छ👏👏👌👌👍️👍️,मेरो दिलको रानी टिका सानुलाइ पनि मिठो सम्झना अनि असिम माया😘😘 विशेष पर्ब नजिकिदै गरेको हरितालीका तीजको अनगिन्ती शुभकामना,तपाई नडराउनुस हस यति टिप्पनी लेख्दैमा केनै बिग्रन्छ र तपाईलेत मलाई चिन्नु र बुझ्नु पनि भको छैन तपाईको त मैले कुण्डली नै पत्ता लगाइसके अन्तरबार्ता हेरेर मलाई त तपाई साच्चिकै सारै असल,शालीन,इमानदारी लाग्छ,तपाई एक असल कलाकार म एक असल चिकित्सक,तपाईको अन्तरबार्ता हेरेको थिए कस्तो मान्छे सङ बिबाह गर्न चाहनुहुन्छ भन्दा कलाकारिता क्षेत्र भित्रको मान्छे भय राम्रो हुन्थ्यो भन्नूभको थियो त्यो सुन्दा त सारै खल्लो लाग्यो कलाकारले कलाकारसङ, डाक्टरले डाक्टरसङ,पाइलटले पाइलटसङ,धनिले धनिसङ,गरीबले गरीबसङ बिबाह गर्नु पर्छ,माया गर्नु पर्छ भन्ने छैननी दुबई जनाको मनै मिल्नु त हो,गल्ती भएमा क्षमा चाहन्छु🙏🙏

    • @dipakrasailee5820
      @dipakrasailee5820 2 года назад

      हे कित तिमिले अन्यथा ठान्यौ झार,पात सम्झी तिमीले घिन मानेउ डाडै पिपलु चल्यो बतास मनै चोरी लाने माया कता छ।
      हे सेलायर बसे पनि तेसै मन जाग्नी तिमी मान्छे तेस्तै छौनी फुल झै टिपु लाग्नी दमौली आउन माया मैसङ रमौली।
      के को वास्ता गर्थेउ हामिलाइ ठुला बडा चिन्छेउ प्रतिक्रिया दिनु भन्छेउ नत म्यासेज रिप्लाई गर्छेउ दमौली आउन माया मैसङ रमौली।प्रयास मात्रै हो छेउ टुप्पो केही मिल्दैन,नाच्ने गाउने ढङ्ग त छैन बाइ रङ्ग मात्रै हो😄😄😄😄।

  • @manozkawarofficialchinal
    @manozkawarofficialchinal 2 года назад +8

    यस्तोपोहोनी गित भनेको बल तिज आयजस्तो मसुस भयो सम्पुर्ण अग्र्ज गाईका दिदिबहिनीहरुमा अनि सबै सबैमा मीठो सम्झना ।

  • @seemakhadgi
    @seemakhadgi 2 года назад +25

    आहा सुनिता दिदिको सोर सारै मिठो धेरैमाया सबैलाई😘😘😘

  • @samirkc1592
    @samirkc1592 2 года назад +4

    अाेहाे ! कति राम्रो ।गाउने पनि नाच्ने पनि मान्नपर्छ कलाकार लाई।साडि लगाकाे पनि कस्तो दामि सुहायकाे।

  • @TikaPun
    @TikaPun 2 года назад +60

    सबैले माया गरिदिनुस है🙏यो अबसरको लागि मानसिङ भाइलाई धन्यवाद !

  • @khamale3787
    @khamale3787 2 года назад +10

    असम्भवलाई पनि सम्भव गरेर देखाउने मानसिङ खड्का ज्युलाई प्रणाम्🙏 सम्पुर्ण कलाकार ज्यु हरुलाई सम्मान व्यक्त गर्दै तिजको शुभकामना 💐

  • @suryashrestha6007
    @suryashrestha6007 2 года назад +12

    दुइजना टीका भेट भएछ, सबै अब्बल कलाकारहरुलाई तीजको हार्दिक शुभकामना छ । यी सबै चेलीहरुलाई तीजको दर खुवाउने दिन कहिले आउला ।💖💖💖 प्यारी बैनी धनमायालाई धेरै माया अनि सम्झना । मेरी पाल्पाली चेली निशालाई शुभ आशिर्वाद ।

    • @bip356
      @bip356 2 года назад

      ॐ☺️

  • @mitrathapa9772
    @mitrathapa9772 2 года назад +5

    यति धेरै गायिकाहरुको समावेश एउटा ऐतिहासिक हो अती उत्कृष्ट तीज गीत साथमा एनर्जेटिक डान्स 👍️

  • @DhanmayaNepali
    @DhanmayaNepali 2 года назад +6

    नमस्कार सम्पुर्ण मा
    यो तिज गित हजुर हरुलाई कस्तो लाग्छ हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनु होला।

    • @mohankhadka9087
      @mohankhadka9087 2 года назад

      गीत उत्कृष्ट बनेको छ सफलता को शुभकामना पोखराबाट

    • @kamalbiraheethapa12
      @kamalbiraheethapa12 2 года назад

      Baini😘😘😘😘

  • @kantheshworofficial1857
    @kantheshworofficial1857 2 года назад +3

    बधाई छ सफलताको शुभकामना 💐💐💐अति मिठाे गित एउटै गितमा धेरै चर्चित कलाकारको अावाज सुन्न अनि नाचाे हेर्न पाइयाे खुशी लाग्याे सबैले छमछम नाचेर कम्मर मर्काउनु ल सम्पूर्ण चेलिहरुलाई हरितालिका तिजकाे लाखौंलाख शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

  • @surehask2309
    @surehask2309 2 года назад +2

    धेरै राम्रो लाग्यो इन्डिया देखि हेर्दै छु ,,उदाश् ज़िन्दगी निराश् सपना बिरानो देश धेरै कल्पना आउदै गरेको तिज को स्वर का धनि सम्पूर्ण कलाकार लाई धेरै शुभकामना 🙏♥️🇳🇵♥️🙏

  • @dbthapa2007
    @dbthapa2007 2 года назад +2

    सम्पुर्ण कलाकार दिदिबहिनी हरु लाई तिज को सुभकामना 🙏✊👌❤️🌷अबैले आ आफ्नो गुनासो ब्याक्त गरि गित गाउनु भएको रहेछ समय सान्दर्भिक गित बनेको रहेछ राम्रो लागेयो

  • @pramishapoon6370
    @pramishapoon6370 2 года назад +3

    गीत यक्दम राम्रो बनेको छ तर मैले त्यो सुरु को स्तेप नाच्नी भाइ बोइनी को खुप मन परेयो अनि 50/60 चोती तेहि धोराउदै हेरिरहे जति हेरे पनि थाक्नी भयन तेयो पछाडी फर्की कम्मर मर्कायको

  • @dipbahadurthapa5339
    @dipbahadurthapa5339 2 года назад +3

    अहिलेको तिजमा मलाई सबै भन्दा मन परेको गीत हो अर्को सालमा पनि यस्तै कला संस्कृति लिएर आउन सम्पुर्ण कलाकारहरुलाई अनुरोध गर्दछु 🙏💕🥰🥰🥰

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +4

    आहा उत्कृष्ट उत्कृष्ट कलाकार हरु को यो तिज गित सारै राम्रो धन्नेबाद सम्पुर्ण टिम लाइ

  • @khaisarathapauprety1497
    @khaisarathapauprety1497 2 года назад +1

    अाहा! कत्ती राम्रो , कत्ती राम्रो हो के बल्ल असली तीजको गीत हेर्न सुन्न पाइयो। बुवाआमा दाजुभाइ संगै बसेर हेर्न नाच्न मिल्ने गित आयो यसपाली यो गितमा नाचिन्च मज्जाले । thank you all.

  • @sombahadurkathayat6964
    @sombahadurkathayat6964 2 года назад +4

    अति उत्कृष्ट तीज गीत। सम्पुर्ण लाइ तीज को शुभकामना सहित सफलता को धेरै धेरै शुभकामना ।।

  • @prakasholi7874
    @prakasholi7874 2 года назад

    वर्तमान परिवेशमा तीज गीतको नाममा विभिन्न छाडापन र अभद्रले भरिपुर्ण गीतले गर्दा हाम्रो मौलिक संस्कृति माथिनै यसले नराम्रो प्रभाव पारिरहेको छ,
    यस्तो परिवेशमा पनि संस्कृति र मौलिकताले भरिपुर्ण सृजनाहरु अझै लोप भैसकेको छैन है भन्ने यो गतिलो प्रमाण हो।
    मौलिक संस्कृति,भाषा र परम्परालाई जगेर्ना गर्न सक्ने यस्तै शृजनाहरुमा तपाइले सफलता चुम्नुहोस।
    धेरै- धेरै बधाई तथा शुभकामना मानसिङ भाइलाई।

  • @devikagharti58
    @devikagharti58 26 дней назад

    तीज को गीत सुन्दा सुन्दै आँखा बात आसु झरेको थाइ भएन मार्मिक तीज गीतछ अभागी चेली म❤❤❤

  • @puspakalarai
    @puspakalarai 2 года назад +5

    अति नै रमाइलो तीज गीत सम्पूर्ण लोक दोहोरी गायिका हरुलाई एक ठाउँ देख्न पाईयो

  • @dhurbathapa3572
    @dhurbathapa3572 2 года назад +1

    दिलमाया दिजु ले सन्सार छोडे पनि धेरै समझेको छु सम्मान छ ह्जुर को कला र गला लाई र अरु समपुर्न लै पनि धेरै धन्नेबाद दिन चाहे धेरै राम्रो छ पाल्पा देखि हेर्दैछु टीका दिजु लाई पनि सम्मान छ

  • @ishorgm1741
    @ishorgm1741 2 года назад +4

    सर्बप्रथम सम्पूर्ण सुर्खेती कलाकार चेलीहरु लगाएत आत्मिय मित्र मानसिं र प्याराे साला शेखर लाई आउदै गरेकाे तिजकाे अग्रिम शुभकामना छ 🙏🙏🙏🙏

  • @nagendrakhadka1023
    @nagendrakhadka1023 2 года назад +2

    आहा कती रमाइलो तीज गीत । सम्पूर्ण टिमलाई सफलताको सुभकामना छ।

  • @dambarkc9924
    @dambarkc9924 2 года назад +1

    धेरै राम्रो सबै टिम लाई हार्दिक शुभकामना
    तिज भनेको यहि हो हार्दिक शुभकामना सबैलाई मेरो तर्फबाट नि

  • @sapanasunar8555
    @sapanasunar8555 2 года назад +2

    सारै मिठो तिज सारै मन पर्यो भाका सम्पूर्ण कलाकार हरुलाई शुभकामना

  • @khinakhatiwada1697
    @khinakhatiwada1697 2 года назад +6

    जे भनेपनि सुनिता बुढाको जस्तो मीठो स्वर अरूमा भेटिएन

  • @jayashahi868
    @jayashahi868 2 года назад +2

    बदाई छ सम्पुर्ण कलाकारहरुलाई गित सारै राम्रो छ चेलिहरुको बेदना म आधारित सारै मन रुवाउने

  • @gyanindrakc9306
    @gyanindrakc9306 2 года назад

    धेरै राम्रो छ ल बधाई छ अल लाई तर सोरकि धनी सबै दर्सक को मनमुटुमा बसेकि मधुरो सुरिलो आवाज कि धनी बिशनु माझी दि दि भाको अझ राम्रो हुनथो तर बिशनु दि दि जस्तो voice अरु गाइका को छै उत नम्बर १ मा आउछिन मिस यु दिदि

  • @bishnuregmi3
    @bishnuregmi3 2 года назад +12

    दिलमायाकाे धेरै मिस भयो 😭सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना एवम् बधाई ❤️

  • @uttamparki4274
    @uttamparki4274 2 года назад +3

    अतिनै राम्रो मीठो गीत तिज बिसेष समपूर्ण टिमलाई बधाई अनि सुभकामना

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 года назад +2

    Man sing bhai Lai bises dhanyabad 36 Jana kalakar ko prostuti aayekoma Hal dubaibata

  • @bindashsimtali1914
    @bindashsimtali1914 2 года назад

    सारै राम्रो तीज गीत गाँउ घर मा बसेर हेर्न मिल्ने सम्पूर्ण दिदि बहिनी लाई आउदै गरेको हरितालिका तीजको शुभ कामना बेक्त गर्दछु

  • @bhimrajchhitrri6027
    @bhimrajchhitrri6027 2 года назад +2

    आहा!निकै रमाइलो हरितालिका तीजको अग्रिम शुभकामना सबैलाई 💓❤️❤️🙏🙏

  • @BishnuKunwar12
    @BishnuKunwar12 2 года назад +1

    आहा अति राम्रो तिज गित बधाई छ सम्पुर्ण टिम लाई ❤️❤️❤️💋💃💃💃💃

  • @janukakhaling7953
    @janukakhaling7953 2 года назад

    तिज को सुभकामना सम्पुर्ण दिदी बहिनी मा अनि कति रमाइलो धेरै जना एकै साथ हेर्न पाउँदा तर अन्तिम मा धेरै रुन मन लागियो धेरै माया सोर्ग मा राम्रो बस हो दिलु तिम्रो😭😭😭😭😭😭😭😭😭

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 года назад

    बबिता वानिया "जेरी" दिदीले भ्याउनु भएनछ सुटिङमा अाउँन ।
    सम्प्रिया र टिकाकाे डान्सकाे प्रसंसक नै हुँ !
    टीका पुन दिदी माेटी भइकिन पनि बसेर कस्ताे राम्राेे नाच्नुभाकाे , मन पर्याे 👌👌👌
    माइतीकाे भुमिका निर्वाह गर्नुहुने भाइलाई विशेष धन्यवाद ! राम्राे छ ।
    एकदमै एेतिहासिक गित हाे याे । मानसिं भाइ बधाई छ ।
    दिलमाया 😭😭😭💜💜💜💜

  • @sangitabhattarai3311
    @sangitabhattarai3311 2 года назад +2

    दिदि बहिनी हरू लाई एकदमै सम्मान गने मानसिङ सरको

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +1

    धेरै जान दिदी बहिनी जम्मा गरेर आफुनो आफ्नो तीज को गित सुना पायो मानसिङ भाइ लाई धनेबद र होल्ड टिम लाई बधाई

  • @user-umbahadurpulami7rj9om4v
    @user-umbahadurpulami7rj9om4v 2 года назад

    रातीको,१:४३ बजे इन्डिया को गुजरात बात हेर्दै छु है
    😍😍😍 वा धेरै रमाइलो लाग्यो सबै जना दिदी बहिनी हरुलाई एउतै पर्जा भित्री देख्न र सुन्न पाउदा , बधाई छ सम्पुर्ण तिमलाई ❤️❤️❤️ साथै आउदै गरेको हरितालिका तीजको शुभकामना छ सम्पुर्ण दिदी बहिनी हरुलाई,

  • @shantamagar1216
    @shantamagar1216 2 года назад

    यतिधेरै कलाकार चेलिहरुको एउतैजमघट मा यति राम्रो लय ् शब्द को गित र डान्स पनि उत्तिकैखत्तरा हेर्दाहेर्दै समय बितेको पत्तो भयन सबै चेलि हरुलाइ धेरै धेरै धन्ने बाद साथै डान्सर भाइ लाइ पनि धन्ने बाद।

  • @kalpanathapa206
    @kalpanathapa206 2 года назад

    आ आफ्नो स्वर र आ आफ्नो प्रस्तुती सबै को राम्रो छ र यस्तै मार्मिक तिज गित गाउनु होला तर रोएको भिडियो ले त लास्टै गार्हो हुन्छ हामि माइटि घर देखि टाढा हुन्छम र घर देखि पनि टाधा हुदा त झन सहन गार्हो भयो सारै मार्मिक छ

  • @laxmibhandari2064
    @laxmibhandari2064 2 года назад +4

    दादा नमस्कार छ हजुर को गित सुनेर रमाइलो भयो तर दिलमाया दिदी लाइ देख्न पाउदा खुशी लाग्यो हजुर को गित करोड क्लबमा पुगोस सुभकामना छ दादा

  • @laxmikunwar5960
    @laxmikunwar5960 2 года назад +2

    आउँदै गरेको हरितालिका तिजको हार्दिक सुभकामना सबै दिदी बहिनी लाई साथैं उत्तर उत्तर प्रगतीको कामना छ सम्पूर्ण टीमलाई

  • @SampriyaKhadka
    @SampriyaKhadka 2 года назад +5

    नमस्कार सबैले माया गरुदिनुस है हाम्रो यो तिज गित🙏♥️

    • @tejkhatri3866
      @tejkhatri3866 2 года назад +1

      Pahile moti vanda ahile ramro dekheko xa bunu Lai kati cute ❤️❤️❤️

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 года назад +1

    Sarai ramro Lago man sing bhai Hal dubaibata

  • @khadgapariyar6000
    @khadgapariyar6000 2 года назад +2

    दाईको फरक काम अनि दिदिबहिनीहरुको मेहनत धेरै रहेछ।सफलताको शुभकामना

  • @singerashabcofficial884
    @singerashabcofficial884 2 года назад +8

    सबैले माया गरिदिनु हाेला है यो रमाइलो गित लाई🙏❤️

  • @safalonlinetv8529
    @safalonlinetv8529 2 года назад +1

    खुमा घर्ती सृजना दिदी पनि 😯आहा 🤗कति मीठो आवाज हो मेरि दिदी को

  • @kajithapa7666
    @kajithapa7666 2 года назад +4

    आहा कति रमाइलो,गित त राम्रो छदैछ
    dance झनै बबाल राम्रो ,

  • @gitakhatri6630
    @gitakhatri6630 2 года назад +1

    लौ बास्तबिक तिज गित happy teej👏💝💞

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 2 года назад +1

    हेर्दै नहेरि कमेन्ट हानेको छु किन कि गित राम्रो छ भन्नि मलाइ पहिले नै थाहा छ किन कि मेरो मानु को गित स्पेसल हुन्छ

  • @chandarkala2257
    @chandarkala2257 2 года назад

    कति राम्रो जे गर्दा पनि सबै मिलेर काम गर्दा रमाइलो है पोहर पनि येस्तै थियौ कति रमाइलो

  • @sapanaghartimagar447
    @sapanaghartimagar447 2 года назад +3

    सफल्ताको शुभकामना सिर्जना प्यारी लगायत सम्पुर्ण टिमलाइ ✅✅🙏❤️💋💋💋

  • @uttamparki4274
    @uttamparki4274 2 года назад +2

    आहा कति राम्रो नाच सबै जना को

  • @rupkhatri3361
    @rupkhatri3361 2 года назад +1

    आहा कति रमाइलो तिजको गित गाउँने सम्पूर्ण कलाकार चेलिहरुलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना 🍒🍍🙏🎀🍇🎋🎉🌹🌹🌹🎂🎂🎂🍉

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 года назад +1

    सम्पुर्ण टिमलाई त्तिजको शुभकामना बेसेस टिकुली सानु लाई

  • @manpun6372
    @manpun6372 2 года назад

    धेरै राम्रो लग्यो है सर सफलता को बधाई छ 👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍

  • @karmamidiyatv4391
    @karmamidiyatv4391 2 года назад

    माम्रिक शब्द चेलि हरू काे मन छुने गित सारै राम्राे लायाे मलाइ बधाइ छ सबै जना लाइ

  • @chandrathapa421
    @chandrathapa421 2 года назад +3

    Interesting Tez Program by the Beautiful Sisters....Wishing you a Happy Tez..!!

  • @lokesholi3939
    @lokesholi3939 2 года назад +1

    Dami song सबै लाई तिजको शुभकामना छ

  • @robinkumar9516
    @robinkumar9516 2 года назад +2

    मौलिक तिज गित बधाई सबै लाई मिठो गित 👌👌❤️❤️❤️

  • @acharyagopal3448
    @acharyagopal3448 2 года назад +1

    सम्पूर्ण लाई धेरै धेरै शुभकामना छ

  • @ganeshbk2825
    @ganeshbk2825 2 года назад

    सबै दिदी बैनी लाई समान गरदै तिज्को सुभकामना छ प्रतेक जनाले बारि वारि गानुभाको छ धेरै राम्रो छ

  • @shakuntalaacharya5858
    @shakuntalaacharya5858 2 года назад

    अाहा!सारै मिठाे तीज गीत,सबैलाईतीजकाे शुभकामजा

  • @bindurawat843
    @bindurawat843 12 дней назад

    गित त सारै राम्रो छ झनमाथि हीम्री टिका दिदि सुनिता यक्दमा दानु सुपर गिट त्र महिलाको बिचमा पुरुस नाचेको सुहायन बस

  • @liladharbk3452
    @liladharbk3452 2 года назад +1

    बधाई छ सबैलाई ❤️❤️❤️❤️❤️💐💐💐🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🙏🙏

    • @gakulg9343
      @gakulg9343 2 года назад +1

      Very very very nice

  • @amarsing2416
    @amarsing2416 2 года назад +1

    आहा कति राम्रो गित बदाइ छ सबै टिम लाई

  • @GOPALGAUTAM1098
    @GOPALGAUTAM1098 2 года назад +1

    आहा तिज कै दिनको झल्को आयो बरै सम्पुर्ण प्रति हार्दिक धन्यवाद ।।

  • @rameshgurung719
    @rameshgurung719 2 года назад

    आहा कति रमाइलो लाग्यो हजुर सम्पूर्ण चेलिबेटी हरुमा आउदै गरेको हरितालिका तिजकाे उपलक्ष्यमा हार्दिक शुभकामना 🙏🙏🙏

  • @manbahadursunar2665
    @manbahadursunar2665 2 года назад

    टिका पुन बहिनी को र आसा बि सी को गीतहरु सुन्नुहोस् कति मारमीक छ

  • @indrapaudel9961
    @indrapaudel9961 Год назад +1

    जतीसुकै भयनी हाम्रो सुर्खेती चेलिजस्तो स्वर कसैको छैन❤❤❤❤

  • @haribiwokrama1194
    @haribiwokrama1194 2 года назад +1

    सारै राम्रो छ गित सफलता को धेरै धेरै शुभकामना छ

  • @tarapandey2305
    @tarapandey2305 2 года назад +1

    कति राम्रो

  • @yamunarana317
    @yamunarana317 2 года назад +1

    सारै मिठो गित 😘😘सम्पुर्ण team लाई सफल्ता को शुभकामना 😘😘😘😍

    • @maheshbudha7790
      @maheshbudha7790 2 года назад

      Iiiiiiuiiuu to the office uyu hi hi hi hi

  • @rajbista4260
    @rajbista4260 2 года назад +2

    मानसिङ भाईको योगदान र कला सबै यो टिमलाई शुभकामना है ।

  • @padamsunardubai469
    @padamsunardubai469 2 года назад +1

    टीका पुन दिदिले पनि बिहे गर्नु भएछ बधाई तथा शुभ कामान ।

  • @vikasbm3769
    @vikasbm3769 2 года назад +1

    आहा कति मिठो मिठो गाउनु भको सम्पुर्ण कलाकार लाई सफलताको शुभकामना तथा बिशेष हरितालिका तिज को शुभकामना

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 года назад +1

    दामी गित

  • @sabitribhushal1744
    @sabitribhushal1744 2 года назад +1

    यति धेरै गायिका मध्य स्याङ्जाली गायिका यो समूह मा मैले नदेखेको हो कि मैले नचिनेको हो यहाँ स्याङ्जाली गायिका भए जस्तो लागेन

  • @chandanigrg3391
    @chandanigrg3391 2 года назад +1

    सबै जना लाई तीज को शुभकामना साथै सबै जना लाई यति मीठो तीज गीत मा बधाई छ

  • @kuber5483
    @kuber5483 2 года назад

    आहा कति रमाइलो छ बधाई छ मानसिङ

  • @shivadhakal1823
    @shivadhakal1823 2 года назад

    धेरै राम्रो छ मीठो स्वर कि धनी बाल कलाकार पुजा देवकोटालाई पनि स्वर दिन लगायतको भय सुन मा सुघंध हुने थियो।सबैलाई धन्यवाद छ।

  • @kabiramrl
    @kabiramrl 2 года назад

    सारै राम्रो तिज गित but शब्द फरक फरक हुनु पर्ने यौटै

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 года назад +1

    Tika pun Tika sanu ra Sunita bainiko dance ramro Lago slow dance

  • @shibabhattarai740
    @shibabhattarai740 2 года назад

    आहा कति राम्रो रमाइलो तिज गति धन्यवाद सम्पुर्ण गायिका कलाकार टिम लाई सफलताको सुभकामना।🙏❤️ तिजको सुभकामना।

  • @rameshacharya7286
    @rameshacharya7286 2 года назад +1

    Sarai mitho best of luck sabai janalai 👌👌👌👌💗💗💗😪💗💝💝💝💞💕💞💞

  • @kamalvlog125
    @kamalvlog125 2 года назад

    हाम्रो सुर्खेत तिर तिजमा गाइने टिपिकल भाका रहेछ बधाइ छ सबैलाइ

  • @purbanchalkiawaz9384
    @purbanchalkiawaz9384 2 года назад

    तीजको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।