Channel subscribe गरिदिनुभएकोमा याहाँलाई धन्यवाद छ👏 👉भगवानले तपाई र तपाईका परिवारको सधै कल्याण गरून ;साथै छिट्टै लोकसेवामा नाम निकाली सरकारी जागीर खाने वरदान र आशिष तपाईलाई दिनुहुनेछ भनी प्राथना गर्दछैँ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
✊नजिरलाई नेपालमा बाध्यकारी कानुनको रूपमा लिईन्छ पुष्टी गर्नुहोस्।???? संविधानको धारा 126 (2) र धारा 128 (4) मा 👉मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्नेछ। 👉मुद्दा र मामिलाको रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादित गरेको कानुनी सिद्धानत सबैले पालना गर्नुपर्नेछ भन्ने अल्लेख भएकाले नेपालमा नजिरलाइ बाध्यकारी कानुको रूपमा लिईन्छ।
Channel subscribe गरिदिनुभएकोमा याहाँलाई धन्यवाद छ👏
👉भगवानले तपाई र तपाईका परिवारको सधै कल्याण गरून ;साथै छिट्टै लोकसेवामा नाम निकाली सरकारी जागीर खाने वरदान र आशिष तपाईलाई दिनुहुनेछ भनी प्राथना गर्दछैँ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank You So Much what a understandable presentation.
सर अति राम्रो छ।
Thank You Sir!!!! तपाईंहरुको सन्तुष्टि नै हाम्रो सफलता हो ।
Thank you so much sirr
Welcome to you
✊नजिरलाई नेपालमा बाध्यकारी कानुनको रूपमा लिईन्छ पुष्टी गर्नुहोस्।????
संविधानको धारा 126 (2) र धारा 128 (4) मा
👉मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्नेछ।
👉मुद्दा र मामिलाको रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादित गरेको कानुनी सिद्धानत सबैले पालना गर्नुपर्नेछ भन्ने अल्लेख भएकाले नेपालमा नजिरलाइ बाध्यकारी कानुको रूपमा लिईन्छ।