यो संसारमा जो जति सत्यवादी मानिस छन्, उनीहरूले यसरी नै सार्वजनिक विचार व्यक्त गर्ने हो भने धेरै मानिसले पागल नै भन्छन् । यो अन्तरवार्ता सुनेपछि सत्य र यथार्थ बुझ्न र बुझे पनि पचाउन नसक्नेले पागल भन्न थालिसकेका छन् ।
लिला सर तपाईले लेख्नु भईको ज्ञनकोभन्डार एउटा एप बनाएर google play store मा download गर्न मिल्नेगरी हाल्नुस् न, सर हजुर, मलाई अत्यन्तै पढ्न मन लागेको छ।
रजस्वला नभएकी स्त्रीबाट मानवजन्म हुँदैन र जन्म नै नभए पछि महामानव र बुद्ध बन्न कहाँ सम्भव छ र ! अनि रजस्वला अवस्थामा शारिरीक परिवर्तन हुँदैमा स्त्रीमा नकारात्मकता वा संकुचित भावना हुन्छ भन्न कतिको उचित हुन्छ ? स्त्रीको मन/विचार महिनामा एक पटक मात्र हैन कि दिनभरिमै कयौँ पटक परिवर्तन भैरहन्छ किनकि स्त्रीको पाठेघर प्रत्येक दश मिनेटमा संकुचन र फैलने गर्छ जसको उपादेयता भनेको वच्चा गर्भमा हुर्कँदा उसको विकासवृद्धीमा सहायक हुनु हो ! नाभिमा निहित मूलाधार चक्रको गतिवीधिको प्रभाव अन्य शारिरीक/ मानसिक भागमा सोहि अनुरूप पर्दछ ! प्रकृतीले स्त्रीलाई दिएको यसप्रकारको शारिरीक संरचनाको कारणले नै उनी वढि भावुक र ममतामयी हुन्छिन् ! ममत्वको कारणले नै स्त्रीमा समर्पणको गुण हावी भैदिन्छ र घर सन्तानभन्दा टाढा भएर सन्यास् या कठोर योगसाधना उनी गर्न सक्दिनन् ! यी सब पुरूषले नै गर्न सक्छन् किन कि घर, समाज, सन्तान त्यागेर साधनामा लाग्न संकल्पशक्ति चाहिन्छ र यो गुण पुरुषमा ज्यादा हुन्छ ! संकल्प र समर्पण उस्तै लागेता पनि भावमा गहन अन्तर छ ! स्त्रीको लागि अाफ्ना सन्तान नै योग, साधना, भक्ति, ध्यान, चैतन्य, बुद्धत्वप्राप्ति, निर्वाणप्राप्ति सबै हो ! त्यसैले नारीलाई कहिँ गएर केहि सिद्ध गर्न अावश्यक पनि पर्दैन! यसैले रजस्वला हुने स्त्री जातीमा नकारात्मक र संकुचित मानसिकता भएको कारणले साधक बन्न वा बुद्धत्व प्राप्त गर्न सक्दैन भन्ने दावि (यो प्रकारको दावि परमात्माले कहिले कसलाई भनेका/सुनेका होला! ) को कुनै अौचित्य देखिंदैन ! र यी बुद्धत्व प्राप्ती भएकाहरूको ईतिहास कति महिलाले लेख्न पाए होलान् !? अन्त्यमा हाम्रो नेपाली समाजमा अध्यात्मिक चेतनाको तरंग पस्कने कोशिस सकारात्मक छ ! धन्यवाद तथा शुभकामना लीलाराजजीलाई !
कति गहिरो ज्ञान हजुरको , हजुर जस्ता 25% मात्र भय पनि यो समाज कति सुन्दर हुने थियो होला , तर उहाँ जस्तो मानिस बाहिरी दुनियामा पच्न नसक्ने हुन्छ न किनकी यो नर्क दुनियामा उहाजस्तो मानिसलाई पागलको उपनाम दिइन्छ ।
Lila Raz Dhakal is a rising Sun in the Sky of Nepal. He is a Rhetoric Symbol ! I like his Logic ! He is answer of few questions but not the answer of all quetions ! However paradoxical ! यो channel लाई एउटा सुझाब, लिलादाइ सङ्ग अर्को interview लिदा, Commenter हरुको comment पनि हुबहु राखेर, प्रतिकृया लिईदिदा अझ राम्रो हुन्थ्यो।
your thoughts need susmna gyan …. looks tough though definitely it is easy … truth is easy to know and can cross any boundary,,,,, you are the idol of truth... truth is sometimes bitter... bitter for the normal people
म लीला सरको बोली सुन्दा समय बितेको थाहै पाउदिन यति राम्रो अनि खरो टिप्पणी गर्ने वक्ता आजसम्म पहिलो नेपाली हो जस्तो लाग्छ मलाई किनकी लीला सरले वस्तबिक जिबनलाई राम्रो सग बुझ्नु भएको छ।
Charchit Nagila he is atleast conscious about life and he has done quite to raise the awareness to the people about the present condition of our nation !! Who else has done it ??? Dont he deserve any respect ! He is not in confusion ! He is self awakenened , redeemed, spiritualized !! Who else is
@@surajrasta1995 I agree. but he is incomplete. he may be great . he need more spiritual workout. it seems he is stuck between materialism and spiritualism. god bless him.
Very authentic metaphysically analysis points that pensive interest to research many ways as I listened his speech as Night dram's time is quite difference than our actual normal living time on earth. It's very short and might be guideline for research further to reach in its truth to thrive research ers in metaphysics Insted some difficulties to know the numerical exponentially identifying knowledge in Relativity theory E = MC.C.
dai ko ma die heart fan hu hunata tara yasho bichar garda dai join ko charge ma 6ai ek dham bhasnu hun6 jastho lag6 ra aile dai ko eyes herda dai pura join ko charge ma hunu hun6 jastho lagyo shamat hune le yaha hajir garau hai ta..
Yap iam sure this guy is following the rule which will make strong 💪 with connection of mentally physically and hearty for example no FAP, meditation ... jasle garda strong , confidence badhxa but I don’t think he is so unique
लिलाराज सर एदि तपाइले फिलिम बनाउनु भयो भने म पनि त्यो फिलिम मा रोल खेल्न चाहान्छु र तपाईले 100% सहि कुरा गर्नु भयेको छ म हजुर को सपोर्ट मा छु र साथ दिन तयार छु मेरो नाम बिष्णु गौतम हो
ए दाइ यो कपाल र दारिजुंगा मुन्डनको तपाइको आफ्नै व्याख्या होला, तर ब्याक्तित्व दारिजुंगा , क्याप टोपि र चस्मा मा नै सहि थियो । अन्तरवर्ता नि यति धेरै च्यानलमा दिसक्नु भयो कि तपाइको लोकप्रीयता खस्किन तपाईं आफै काफी हुन थालिसक्नु भयो । यद्दपी तपाइको बिचार र सोचको सराहना गर्दछु ।
right vai be monk do meditation ,you have power for to be monk tar yasto intererview nadinus kin ki yasto sodne bigya r spirituality akaas jamin tyati nai farak xa so plz tapae ardha gyaan baat interview nadinus aab monk vayar tyas psxi aaunus 😍🇳🇵🌍️
वेदमा वाक सुक्त पढेको छैन।नारीले लेखेको। वाक भन्दा बोध भाको न बुद्द छ न महाबीर। देवी को शक्तिले विश्व चलेको छ। लिलाराजको सायद परीबार सम्सयाले होला नारीले गरेर। नारी प्रति बाएस छन्। आमा भन्दा बाबु महत्ब भन्छन। उहाको जीबनको सोच होला। तर नारीको शरीर मा बोध हुन्न भन्नु चै बाहियात हो।
ब्रह्मानिष्ठाको महत्व ,, जन्तूनां नरजन्म दुर्लभमत: पुंस्त्वं ततो विप्रता तस्माद्वैदिकधर्ममार्गपरता विद्वत्वमस्मात्पर म् ।। आत्मानात्मविवेचनं स्वनुभवो ब्रह्मात्मना संस्थिति- र्मुक्तिर्नो शतकोटिजन्मसु कृतै:पुण्यैर्विना लभ्यते ।। अर्थात :- जीवहरुलाई पहिलो कुरा त मनुष्य जन्म नै दुर्लभ छ ,त्यो भन्दा पनि पुरुषत्व ,र त्यो भन्दा पनि ब्राह्मणत्व मिल्न कठिन छ ,ब्राह्मण भैसकेपछी पनि वैदिक धर्मको अनुगामी हुनु कठिन छ,र त्यो भन्दा पनि विद्वता हुन कठिन छ ,यदि येति भैसकेपछी पनि आत्मा र अनात्माको विवेक ,सम्यक अनुभव ,त्यो भन्दा पनि कठिन त ब्रह्मात्मभावको स्थिति ,र मुक्ती ,,,यो त करोडौं जन्ममा गरिएको पुण्यकर्महरुको संयोग बिना प्राप्त हुनै सक्दैन ,,,,,।। त्येसैले, दुर्लभं त्रयमेवैतद्देवानुग्रहहेतुकम् । मनुषत्वं मुमुक्षुत्वं महापुरुषसंश्रय : ।। भगवत्कृपा नै जुन्कुरा प्राप्तिको कारण हो र ती मनुष्यत्व ,मुमुक्षुत्व ,र महान पुरुषहरुको संगत, आत्मियता,,यी सबै दुर्लभ छन ,,,, ॐ ॐ ॐ विवेक चूडामणि ,,, तारानाथ भण्डारी ।
yo lila raj ji ko kura sabee nee tik lago tar samaj nee paribartan garchhu vaner gali garnu vanda aababa aafulai je kam garda santusti hunchha tehi garnu ramro hoo sanyas linu vako ra chha to ramro hoo sabee herdeechhu vetane ikhsachha aabba chadee
My late uncle used to talk about metaphysics like u and now i understand he was never alone.
Lila sir,your words r so wise n satisfying.
Whatever i analyse over him, i don't have 100% idea.i never criticise,rather i love his thoughts n keep watching over him 😊
Lilaraj sir Dami soch ani himmat Pani bbl cha ni yo honi Nepali Ko himmat rw San Vanya bujhna parryo ni sabai ley
लिला जीलाई नबुझ्नेले पागल भन्लान तर बुझ्नेले सहि ठान्छन ... उधेश्य सहि लाग्छ र भाव पनि ...
Sir so much respect you, you are the best man, I want to meet you before I gone from this world,
यो संसारमा जो जति सत्यवादी मानिस छन्, उनीहरूले यसरी नै सार्वजनिक विचार व्यक्त गर्ने हो भने धेरै मानिसले पागल नै भन्छन् । यो अन्तरवार्ता सुनेपछि सत्य र यथार्थ बुझ्न र बुझे पनि पचाउन नसक्नेले पागल भन्न थालिसकेका छन् ।
Lila ji is a birth of true human. Lovely thought. Thanks.
Good sir
Fakir kanhi koilei pagal hudhaina tara uslai sunne pagal huna sakchan, bicharshil vayera sunau mon napare nasunau !
Respect your thought,,,
लिला सर तपाईले लेख्नु भईको ज्ञनकोभन्डार एउटा एप बनाएर google play store मा download गर्न मिल्नेगरी हाल्नुस् न, सर हजुर, मलाई अत्यन्तै पढ्न मन लागेको छ।
तपाईंको बिचार राम्रो लाग्यो सर मलाई पनि त्यही लाग्छ ।
Hajurko pratek interviewed Flow gareko chhu so very happy to hear ,
i ma 1st nepali fan. i m your fan. lila raj sir- keep going🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
your motivation I like sir
Interview alik chito chito launu paryo bhaine..I m addicted to listen him...
Addiction is stuck
Superhero lilaraj sir
straight forwards and confident speaker. 😃😃😃 whenever I watch your interview and don't no why I feel so gud.
स्त्रीको सोच सङ्कुचित हुन्छ , सहि हो।
He found the path of Enlightenment keep it up lila dai
om om om om
जे जस्तो सोच्यो उस्तै हो लिलाराजको धेरै अन्तर्वार्ता हेरें मलाई मन पर्छ धेरै नै भेट्न काहा सकिन्छ
Good person in Nepal.
लिला सर को हरेक interview नछुटाई हेरिन्छ
OK same thought i really really happy by your saying
Lila raj sir super hero good luck thanks
सङ्कुचित नेपाली समाजमा येस्तो विराट सोंच भएकॊ मान्छेको जरुरत छ
लिला जी को लिला अपरम्पार छ।
Lila dailai pahila dherai dukha chot payra ahile yti strong vay ko hunu parcha👍👍👍👍👍
लिला राज दाइ को आओज मा दम छ जेहोस
म को हुम ? यो प्रस्नको उत्तर चाइ बडो मिठो सन्ङग पैयो हा हा Thanks lila दाइ (नेपाली nana pathyegar)
लिला राज दादा सुपर हिराे भन्दा नि हुन्छ हजुर लाई तपाई नै हाे One man army
yo lafungo ho kai garna nasakyara bhautariyako ho sai bhanyo yo asafal manxe ho
रजस्वला नभएकी स्त्रीबाट मानवजन्म हुँदैन र जन्म नै नभए पछि महामानव र बुद्ध बन्न कहाँ सम्भव छ र ! अनि रजस्वला अवस्थामा शारिरीक परिवर्तन हुँदैमा स्त्रीमा नकारात्मकता वा संकुचित भावना हुन्छ भन्न कतिको उचित हुन्छ ? स्त्रीको मन/विचार महिनामा एक पटक मात्र हैन कि दिनभरिमै कयौँ पटक परिवर्तन भैरहन्छ किनकि स्त्रीको पाठेघर प्रत्येक दश मिनेटमा संकुचन र फैलने गर्छ जसको उपादेयता भनेको वच्चा गर्भमा हुर्कँदा उसको विकासवृद्धीमा सहायक हुनु हो ! नाभिमा निहित मूलाधार चक्रको गतिवीधिको प्रभाव अन्य शारिरीक/ मानसिक भागमा सोहि अनुरूप पर्दछ ! प्रकृतीले स्त्रीलाई दिएको यसप्रकारको शारिरीक संरचनाको कारणले नै उनी वढि भावुक र ममतामयी हुन्छिन् ! ममत्वको कारणले नै स्त्रीमा समर्पणको गुण हावी भैदिन्छ र घर सन्तानभन्दा टाढा भएर सन्यास् या कठोर योगसाधना उनी गर्न सक्दिनन् ! यी सब पुरूषले नै गर्न सक्छन् किन कि घर, समाज, सन्तान त्यागेर साधनामा लाग्न संकल्पशक्ति चाहिन्छ र यो गुण पुरुषमा ज्यादा हुन्छ ! संकल्प र समर्पण उस्तै लागेता पनि भावमा गहन अन्तर छ ! स्त्रीको लागि अाफ्ना सन्तान नै योग, साधना, भक्ति, ध्यान, चैतन्य, बुद्धत्वप्राप्ति, निर्वाणप्राप्ति सबै हो ! त्यसैले नारीलाई कहिँ गएर केहि सिद्ध गर्न अावश्यक पनि पर्दैन! यसैले रजस्वला हुने स्त्री जातीमा नकारात्मक र संकुचित मानसिकता भएको कारणले साधक बन्न वा बुद्धत्व प्राप्त गर्न सक्दैन भन्ने दावि (यो प्रकारको दावि परमात्माले कहिले कसलाई भनेका/सुनेका होला! ) को कुनै अौचित्य देखिंदैन ! र यी बुद्धत्व प्राप्ती भएकाहरूको ईतिहास कति महिलाले लेख्न पाए होलान् !? अन्त्यमा हाम्रो नेपाली समाजमा अध्यात्मिक चेतनाको तरंग पस्कने कोशिस सकारात्मक छ ! धन्यवाद तथा शुभकामना लीलाराजजीलाई !
100% Right sir
lila ji ko harek sabda ma gyanle bharipurnda chha
Lilaraj ka anmol bhanaile sansar rachdinxa. Uhabata hamile dherai kura jannu parchha.
Great thoughts and ideas👌👌👌
I like that
कति गहिरो ज्ञान हजुरको , हजुर जस्ता 25% मात्र भय पनि यो समाज कति सुन्दर हुने थियो होला , तर उहाँ जस्तो मानिस बाहिरी दुनियामा पच्न नसक्ने हुन्छ न किनकी यो नर्क दुनियामा उहाजस्तो मानिसलाई पागलको उपनाम दिइन्छ ।
लिला सर को कुरा क कसलाइ
मन पर्छ।
Super dai jai Nepal aaaamako
I like Lila sir ❤
कुरामा दम छ गाठे
Waoo..lilaraj sir
Good job
तपाईं एकदिन ठूलो मान्छे बन्नु हुनेछ अरु ले के भन्य त्यो लाई केही नमान्नुस।हजुर को भिजन स्पष्ट छ।भिजन लाई व्यवहार मा देखाउन लाग्नुस साथमा हामी छौ म छु💕
एदि कोही depression वा दुखी हुनु हुन्छ भने लिला जि काहा जानु भयो भने अबस्य mind freshभयर आउनु हुन्छ जस्तो लाग्छ मलाई
he must be nepali movie industry as a viliyan ...
Dherai ramro soch lila bro...ani yojana bunu face nai nadekhaune ho...
Bbl
गौतम बुद्द्को बाणि लाई आत्मसाथ गर्नु धेरै राम्रो कुरा हो।बुद्दको उपदेशको पालना गर्ने हो भने देशमा अपराधनै हुदैन।गौतम बुद्द महान हुनुहुन्छ।
Lila Raz Dhakal is a rising Sun in the Sky of Nepal. He is a Rhetoric Symbol ! I like his Logic ! He is answer of few questions but not the answer of all quetions ! However paradoxical !
यो channel लाई एउटा सुझाब,
लिलादाइ सङ्ग अर्को interview लिदा, Commenter हरुको comment पनि हुबहु राखेर, प्रतिकृया लिईदिदा अझ राम्रो हुन्थ्यो।
Like it
Stoner👌👌👌👌
wow lila sir nyc
Jayyy sambhoo daju
your thoughts need susmna gyan …. looks tough though definitely it is easy … truth is easy to know and can cross any boundary,,,,, you are the idol of truth... truth is sometimes bitter... bitter for the normal people
Lila Raj dai lai pagal vanne manchhe nai pagal hun.......vane eyta Like garam ta ..✋✋✋
HU 🌺 Sacjnaya Ray From Malaysia 🌺🙏🙏🙏🙋🙋🙋🇳🇵🇺🇸🌺
MA matra yasto vanya ta batista jarnalist Lila Raj sir ma pani hajurjastae xu everything creative
Best wishes to you
सहि छन् यिनी
Absolutely true.
हिंसाले जन्माएको ब्यबस्था
हिंसाले नै अन्त्य गर्छ ।
The time has come.
They have to runway
to seeing the storm
of people.
Yojana baini desh ma vai raheko Bethiti ra bisanggati bikriti lai liyara interview liya sarai maja hunthyo ..?
Wonderful 👍🏻
म लीला सरको बोली सुन्दा समय बितेको थाहै पाउदिन यति राम्रो अनि खरो टिप्पणी गर्ने वक्ता आजसम्म पहिलो नेपाली हो जस्तो लाग्छ मलाई किनकी लीला सरले वस्तबिक जिबनलाई राम्रो सग बुझ्नु भएको छ।
यसलाइ औसधिको चरम आवश्यकता छ। he is in great confusion ! आध्यात्मबाद र भौतिकबादमा ठुलो confusion भएको ब्याक्तीको रुपमा लिन्छु।
Charchit Nagila he is atleast conscious about life and he has done quite to raise the awareness to the people about the present condition of our nation !!
Who else has done it ???
Dont he deserve any respect !
He is not in confusion !
He is self awakenened , redeemed, spiritualized !!
Who else is
@@surajrasta1995 I agree. but he is incomplete. he may be great . he need more spiritual workout. it seems he is stuck between materialism and spiritualism. god bless him.
Wow.....
Daile j bolos tara Jun dam xa bolima Sarai man parxa
Great sir
Very authentic metaphysically analysis points that pensive interest to research many ways as I listened his speech as Night dram's time is quite difference than our actual normal living time on earth. It's very short and might be guideline for research further to reach in its truth to thrive research ers in metaphysics Insted some difficulties to know the numerical exponentially identifying knowledge in Relativity theory E = MC.C.
lila sir nepali nana patekar hun
Dai you are champian
भाइ काे भिडियाे दमदारछ।
Bolimaa power chahi chha kto ko j hosh !
Very good Lila Raj sir
लिला सर धेरै राम्रो सोच भएको ब्यति कपाल र दारि किन फाल्नु भएको रहिछ अति राम्रो ईन्टरभिउ
100 % Sai
dai ko ma die heart fan hu hunata tara yasho bichar garda dai join ko charge ma 6ai ek dham bhasnu hun6 jastho lag6 ra aile dai ko eyes herda dai pura join ko charge ma hunu hun6 jastho lagyo shamat hune le yaha hajir garau hai ta..
Lilaraj g ko kura bujhnu kamti ma +2 pass garekai hunu parx natra anpad haru le comment nagare ati ramro hunx haiiii sathi ho
Sahi ho
you are to good yogiji
लिला सर तपाईं सत्यको खोजमा हुँनुहुँदो रहेछ मैत्री धर्ममा एक चोटी आएर बुझेमा राम्रो होला की जस्तो मलाई लाग्छ।
Duechar class padeka kaka haru ko kura deraii tekddaina sahii kura
Today I find u enliten what about ma aanandamayee maa.
Yap iam sure this guy is following the rule which will make strong 💪 with connection of mentally physically and hearty for example no FAP, meditation ... jasle garda strong , confidence badhxa but I don’t think he is so unique
Dream Boyz ghxggjf
😍😍
mh Lila Raj Khatiwada dai lai vetn cahanxu please but how i ma 1st nepali fan. i m you
Super say uper wala hay aap lila sir 🙏🙏🙏🙏🙏
Nice
उपदेस र श्राप सहज नै हुन्छ बैचारिक धरातल भन्दा फरक हुन्छ ब्याबहारिक दुनिया शब्द भन्दा उदाहरण बन्ने कुरा ठूलो हो
Kahile bollywood kahile sanyas kahile villain kahile bolekai ten lakh linxu one word😎
लिलाराज सर एदि तपाइले फिलिम बनाउनु भयो भने म पनि त्यो फिलिम मा रोल खेल्न चाहान्छु र तपाईले 100% सहि कुरा गर्नु भयेको छ म हजुर को सपोर्ट मा छु र साथ दिन तयार छु मेरो नाम बिष्णु गौतम हो
Super view
Good Maeda
Superman
Lila sir namaste ! Nepali school ko barema bolidinu hanxa ki
Dai ko bolima mithash sabda xn so happy
#Reyal #HERO🏇
ए दाइ यो कपाल र दारिजुंगा मुन्डनको तपाइको आफ्नै व्याख्या होला, तर ब्याक्तित्व दारिजुंगा , क्याप टोपि र चस्मा मा नै सहि थियो । अन्तरवर्ता नि यति धेरै च्यानलमा दिसक्नु भयो कि तपाइको लोकप्रीयता खस्किन तपाईं आफै काफी हुन थालिसक्नु भयो । यद्दपी तपाइको बिचार र सोचको सराहना गर्दछु ।
right vai be monk do meditation ,you have power for to be monk tar yasto intererview nadinus kin ki yasto sodne bigya r spirituality akaas jamin tyati nai farak xa so plz tapae ardha gyaan baat interview nadinus aab monk vayar tyas psxi aaunus 😍🇳🇵🌍️
वेदमा वाक सुक्त पढेको छैन।नारीले लेखेको। वाक भन्दा बोध भाको न बुद्द छ न महाबीर। देवी को शक्तिले विश्व चलेको छ। लिलाराजको सायद परीबार सम्सयाले होला नारीले गरेर। नारी प्रति बाएस छन्। आमा भन्दा बाबु महत्ब भन्छन। उहाको जीबनको सोच होला। तर नारीको शरीर मा बोध हुन्न भन्नु चै बाहियात हो।
लिला सर हजुर सन्यासी बन्नु हुन्छ भने बोधी स्रावान मैत्री धर्म बारे एक चोटी अध्यान गर्नुहोला |
ब्रह्मानिष्ठाको महत्व ,,
जन्तूनां नरजन्म दुर्लभमत: पुंस्त्वं ततो विप्रता
तस्माद्वैदिकधर्ममार्गपरता विद्वत्वमस्मात्पर
म् ।।
आत्मानात्मविवेचनं स्वनुभवो ब्रह्मात्मना संस्थिति-
र्मुक्तिर्नो शतकोटिजन्मसु कृतै:पुण्यैर्विना लभ्यते ।।
अर्थात :- जीवहरुलाई पहिलो कुरा त मनुष्य जन्म नै दुर्लभ छ ,त्यो भन्दा पनि पुरुषत्व ,र त्यो भन्दा पनि ब्राह्मणत्व मिल्न कठिन छ ,ब्राह्मण भैसकेपछी पनि वैदिक धर्मको अनुगामी हुनु कठिन छ,र त्यो भन्दा पनि विद्वता हुन कठिन छ ,यदि येति भैसकेपछी पनि आत्मा र अनात्माको विवेक ,सम्यक अनुभव ,त्यो भन्दा पनि कठिन त ब्रह्मात्मभावको स्थिति ,र मुक्ती ,,,यो त करोडौं जन्ममा गरिएको पुण्यकर्महरुको संयोग बिना प्राप्त हुनै सक्दैन ,,,,,।।
त्येसैले,
दुर्लभं त्रयमेवैतद्देवानुग्रहहेतुकम् ।
मनुषत्वं मुमुक्षुत्वं महापुरुषसंश्रय : ।।
भगवत्कृपा नै जुन्कुरा प्राप्तिको कारण हो र ती मनुष्यत्व ,मुमुक्षुत्व ,र महान पुरुषहरुको संगत, आत्मियता,,यी सबै दुर्लभ छन ,,,,
ॐ ॐ ॐ
विवेक चूडामणि ,,,
तारानाथ भण्डारी ।
yo lila raj ji ko kura sabee nee tik lago tar samaj nee paribartan garchhu vaner gali garnu vanda aababa aafulai je kam garda santusti hunchha tehi garnu ramro hoo sanyas linu vako ra chha to ramro hoo sabee herdeechhu vetane ikhsachha aabba chadee
कपाल कटेको दाईले, दिज्जु लाई धन्यवाद
Lela sir tapai jasto manxe ko jarurat chaa Nepal lae.