Это видео недоступно.
Сожалеем об этом.

धर्ति माता बिष्णु कुँवरको तीज गित "देशमा शान्ति" Dharti Mata Song Desh Ma Shanti ~RAKSHYA MUSIC 2077

Поделиться
HTML-код
  • Опубликовано: 18 июл 2019
  • 🔴Subscribe Us:-
    ➥Subscribe This Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads: / @rakshyamusic
    this video! Song Title: धर्ति माता बिष्णु कुँवरको तीज गित "देशमा शान्ति" Dharti Mata Song Desh Ma Shanti ~RAKSHYA MUSIC 2077
    -------------------------------------------------
    ► Song : barilai
    ► Singer : Dharti mata Bishnu Kunwar/kalpana Gurung
    ► Music : Bishnu Kunwar
    ► Lyrics : Bishnu Kunwar/kalpana Gurung
    ► Music Arranger : Tilak Oli
    ► Cast : Bishnu Kunwar
    ► Editor /Colorist: : Bishnu Bhattari
    ► Director: Bishnu Bhattari
    ► Choreographer : Bishnu Bhattari

    RUclips Rights :Copyrights for this music video & audio with in
    Rakshya Music (P) Ltd.
    #dhartimata#bishnuKunwar#TeejSong2076#RAKSHYA_MUSIC
    देश तथा बिदेश मा रहेर हाम्रो यस RUclips Chanel मार्फत भिडियो हेरी रहनु भयका दर्शक हरु मा ,यदी तपाईं हरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीत लाई बजार ब्यबस्थापना गर्नु परेमा हामी लाई संम्पर्क गर्नु होला 9851168477 रक्षा म्युजिक प्रेम सागर पौडेल ..
    ➥Like us on Facebook - / rmkhabarnepal
    ➥Follow us on Twitter -
    ➥Follow us on Instagram - instagram.com/
    ➥Circle us on G+ : plus.google.co...
    --------------------------------------
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Комментарии • 1 тыс.

  • @Valleyofmount9550
    @Valleyofmount9550 5 лет назад +14

    खास असली मौलिक भाका तिज गितको यो पो हो यो लय भाका सुन्द पक्कै तिज गित सुन्दै छु जस्तो लाग्यो र देशका लागि शब्द हरु अति राम्रो स्वर, म्युजिक, भिडियो excellent 👌😍
    जय धर्ती माता जय हो जय हो 👏👏

  • @santoshdevkota9752
    @santoshdevkota9752 5 лет назад +22

    नेपाली मौलिकता मा अाधारित अनि अहिले नेपाल भएको यथार्थ घटना लाई, बनेको मीठो यो तिज को गित हामी विदेश मा भएर पनि सुने अबसर दिनु हुने कलाकार धतेी माता अनि उत्पादन कम्पनी लाई सफलता को कामना 💃💃💃💃💃

  • @RakshyaMusic
    @RakshyaMusic  5 лет назад +80

    धर्तिमाता बिष्णु कुँवरको स्वर,लय,सब्द,अभिनयमा रहेको यस वर्षको तीज गित "देशमा शान्ति 'बोलको गित को भिडियो पुरा हेरेर कमेन्ट गरौ | मन परेमा शेयर अबश्य गरौ धन्यवाद ।।हाम्रो रक्षा म्युजिक को RUclips CHANNEL लाई Subscribe गर्न पनि नभुल्नु होला

    • @yubarajrijal4759
      @yubarajrijal4759 5 лет назад +1

      Nice

    • @krishnalamichhane677
      @krishnalamichhane677 5 лет назад +1

      @@yubarajrijal4759 सन्देश मुलक मार्मिक छ

    • @shambhubdrramtel320
      @shambhubdrramtel320 5 лет назад

      धरती माता नभई धरती ठग भन्ने मेरो बुझाइ हो

    • @Bhupal-chhetri
      @Bhupal-chhetri 5 лет назад +1

      @@shambhubdrramtel320 तिम्रो बाउ ले मेरो 10000 हजार खाएको छ त्यतिखेर तिमि सानै थियौ बाबू अहिलेसम्म दिएको छैन पैसा देउ भन्दा प्रमाण देखा भन्छ तिम्रो बाउ ले

    • @bhumiraj6287
      @bhumiraj6287 4 года назад +1

      @@Bhupal-chhetri be

  • @dhakarampoudel4521
    @dhakarampoudel4521 5 лет назад +13

    ॐ नमश्चण्डिकायै । ॐ धर्ती देव्यै नम : ।
    माताजीकाे समसामयिक परिवेशलाई समेटेर तयार गरेकाे तिजकाे गित साह्रै मिठो र मार्मिक छ । यश बर्स अाउँदै गरेकाे हिरीतालिका पर्व देखि सबैका माताकाे कृपा प्राप्त होस ।

  • @hukumsingh5788
    @hukumsingh5788 5 лет назад +28

    अति राम्रो छ सबैको मनमा परिवर्तन आयोस भन्नी कामना गर्दछु

  • @santoshdhungel7403
    @santoshdhungel7403 5 лет назад +22

    अति नै मार्मिक र समय सान्दर्भिक छ माता

  • @yamgurung4363
    @yamgurung4363 5 лет назад +1

    राम्रो छ गित माँता

  • @kisandarlami4774
    @kisandarlami4774 5 лет назад +21

    १००% देश भक्ति मातृभूमि प्रेमि लोकप्रिय गित माताजी मुखारविन्दबाट सुन्न पाउँदा। धेरै खुशी लाग्यो। यो स्वोरगित संसारको कुना कुना सम्म पुगोस्। अनि सबैको हृदयमा अाफ्नो देश मातृभूमि प्रति भक्ति प्रेम जागोस्। अनि सकरात्मकता उनमुख छाअोस्। जय माता दी।

  • @somlama1845
    @somlama1845 5 лет назад +11

    राम्रो छ शब्द धर्ती माता ज्यु तपाईंको तिजको गित

  • @bhimkarki5028
    @bhimkarki5028 5 лет назад +16

    हे आमा 🌼🙏🏿 जय। अत्यन्त बेदनत्मक शब्द मीठेा स्वर, राम्रा मात्रै भेला नगरेर ,प्राकृतिक सृस्टीका रचना सबै समेटिएको ,उताउलो बिना सानदार्विक बिम्ब हेरी रहौ लाग्छ ।नाच मात्र नभई दैवको प्रकोप सुद्ध थपेको दृश्य हेर्न नछटाउनु भन्छु म त ,किन ? यो छायॉमा देखिए झै जगतका मनु र प्रणीले जिवनमा भाग्य वा दसाको दयाले भोग्नु पर्ला की आउनु हवस चेतना कोट्याउ🌼🙏🏿🧘🏼‍♂️

  • @sherbogati6331
    @sherbogati6331 5 лет назад +53

    अतिनै राम्रो मैलिक गित बनाऊनु भाकोमा धेरै धेरै धन्यवाद

  • @anusishrestha8978
    @anusishrestha8978 5 лет назад +2

    Nice songs Mata ji

  • @ramchandrathapa7297
    @ramchandrathapa7297 5 лет назад +8

    माता जि धेरै राम्रो तिज गीत छ ! आउदै गरेको हरि तालिका तिज को लाखौ लाख सुभकामना हजुर जस्तै गरि भगवान पर्ती हरेक नेपाली जन्ता को मोह र आस्ता जागोस all the best maataa ji I likeyou video

  • @susmathapa9106
    @susmathapa9106 5 лет назад +11

    म कुबेत बाट मलाईत भगवानको बिस्बास लाग्छ जय होस धर्ती माता लाई

    • @2650
      @2650 5 лет назад

      आस्था र विस्वासले नै हरेक मानव अगाडी बढाउने गर्द्छ।कुवेत हवेलि

  • @shahilgamingnepal1495
    @shahilgamingnepal1495 5 лет назад +1

    धेरै राम्रो छ

  • @kumarthapa6302
    @kumarthapa6302 5 лет назад +26

    आहा कति राम्रो हो गीत लए भिडियो सबै मिलेको छ माता जी, आउदो दिनहरुमा अरु यस्तै गीतको अपेक्षा गर्द्छु😍😍🙏🙏

  • @govindachhetri280
    @govindachhetri280 5 лет назад +10

    जननि आमा को जय होस राम्रो छ गीत

  • @laxmipandey8883
    @laxmipandey8883 5 лет назад +10

    माता हजुरको गित अति नै मार्मिक छ मन छोयो अझै प्रगति गर्दै जानु सुभ कामना

  • @bimlabc9761
    @bimlabc9761 5 лет назад +1

    दामि छ धति माता शुभकामना छ आमा

  • @parbatikhatri8447
    @parbatikhatri8447 5 лет назад +1

    राम्रो छ गित

  • @jayanthakureee1686
    @jayanthakureee1686 5 лет назад +178

    धेरै समयको प्रतीक्षा पछि पुरा भिडियो हेर्न पाइयो आहा कति मीठो आवाज शब्द सिर्जना घर्ति मातालाई प्रगतीको शुभकामना छ

    • @shivaoli6173
      @shivaoli6173 5 лет назад +3

      dharai ramo tij kogit mata gile saflta paws jay mata

    • @dillibhujal7153
      @dillibhujal7153 5 лет назад +2

      अति मीठो धर्तिमाताको शब्द सोर लय सुन्न पायेकोमा धेरै खुसी लागेको छ जये धर्तिमाता ।

    • @thapparana6254
      @thapparana6254 5 лет назад +1

      Ramro sor nice dharti mata

    • @narbahadur1792
      @narbahadur1792 5 лет назад +2

      दामि छ तिजको गित जय होस माता

    • @shivamahato7541
      @shivamahato7541 5 лет назад +1

      Wow nice teej song

  • @bhuvangrt1541
    @bhuvangrt1541 5 лет назад +5

    आहा कति मिठो शब्द अनि स्वोर लय सबै उत्कृष्ट छ ।।माता लाई शुभकामना ।।।

  • @Rtgmr00.
    @Rtgmr00. 5 лет назад +1

    सारै राम्रो छ है

  • @mayamagar2549
    @mayamagar2549 5 лет назад +1

    धेरै राम्रो छ माता जि 🙏🙏🙏👌👌🌷🌷

  • @manbahadurmagar8900
    @manbahadurmagar8900 5 лет назад +3

    आहा कति मिठो तिज गित यस्तो हो नि धन्यवाद 👏👏👏

  • @krishnanepali7703
    @krishnanepali7703 5 лет назад +358

    धरती माता लाई माया गर्ने मान्छे यता तीरा हाजिर हुनुत हजूर जय धरती माता

    • @sitatamang5959
      @sitatamang5959 5 лет назад +6

      Moni xu darti mata parti biswash garxu ❤️❤️❤️❤️

    • @dipakmagar8585
      @dipakmagar8585 5 лет назад +4

      धेरै साल बाद तिजकाे राम्रो पुरानो लयमा गाना सुन्ने पाँईअाे मन देखि जय धरती माता

    • @mohankhatri2239
      @mohankhatri2239 5 лет назад

      ॐधरतिमॉतपाईकोभिडियोहेरदाआसुनैझरियो

    • @gangatandan9734
      @gangatandan9734 5 лет назад +1

      जय धर्ती माता यो गितले तहल्का मच्चाउने छ अब

    • @diwashshrestha9825
      @diwashshrestha9825 5 лет назад

      Dami x

  • @gangashahi4519
    @gangashahi4519 5 лет назад +1

    Jay dharti mata dhari ramro xa

  • @chfgxhbvbgufhvtvh2986
    @chfgxhbvbgufhvtvh2986 5 лет назад +1

    धेरै राम्रो छ तिज गीत ।

  • @namunabasnet9745
    @namunabasnet9745 5 лет назад +21

    एक्दम राम्रो गीत छ तीज इस्पेसल अनि मन छुने

    • @gurasthapa7229
      @gurasthapa7229 5 лет назад +1

      Mata ji Ak damramro6 Hajur ko geet subhaka mana6 Hajur lai

  • @jnkjn5135
    @jnkjn5135 5 лет назад +6

    शब्द ले मनै छोयो 😂 यो चाहिँ शुद्ध तिज गित हो उस्तै धुन उस्तै भाका ❤️

  • @hikmatbista4464
    @hikmatbista4464 5 лет назад +1

    जय होस जगत जननी धर्ती माता को तिज को गित मार्मिक छ यति राम्रो छ माता को गित सबै लाई समुह लाई सम्मान छ

  • @nirmayathapa4488
    @nirmayathapa4488 5 лет назад +2

    ऐक दम दील छूने गाना धरती माता को जय माता सानती आओश हामरो देश नेपाल मा

  • @kabitamagar426
    @kabitamagar426 5 лет назад +6

    आहा माता जि रमाइलो पनि तर बुच्दा घटना को पनि निकै मन छुने छ हजुर माता को गित जय होस माता

  • @ramchandr2970
    @ramchandr2970 5 лет назад +12

    तिज गित भनेेको यस्तो हुनुपर्छ अनी पो तिज आयो जस्तो लाग्छ.. अरूत रतौली लाई तिज गित बनाएरा उफ्रिन्छन ...धेरै धेरै शभकामना छ धर्ती मातालाई

    • @induverma8431
      @induverma8431 3 года назад

      अति मिठास मार्मिक गीत,क्षमता कला गला भगवानले साथमा हुनुहुन्छ । जय माता ।

  • @tikasingh4390
    @tikasingh4390 5 лет назад +1

    Dami x get badhi x hjr mata Jay Jay

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 лет назад +29

    राम्रो छ गित,मनै छाेयाे हामराे गुलमेलि दिदिकाे शब्द भाका अति राम्रो छ

  • @user-wy7zd1zg2r
    @user-wy7zd1zg2r 5 лет назад +23

    आहा बिस्नु दिदी कति मिठो भ्वाइस एकदमै राम्रो लाग्यो।।

  • @binastha6122
    @binastha6122 5 лет назад +1

    jai dharti aama ko ati ramro xa git

  • @purnimagiri9465
    @purnimagiri9465 5 лет назад +1

    कति रामं गित हो माता को आ हा

  • @sandesh7557
    @sandesh7557 5 лет назад +20

    धेरै राम्रो लगौ पर्खाइ मा थियो माता को गित बल्ल सुन्न पाइयो

  • @ursulanepal7021
    @ursulanepal7021 5 лет назад +10

    आहा ! कति मिठो गीत धर्ती आमा ले बनाउनु भाको गीत , मेरो मनै आनन्द भयो अति सुन्दर तीज को गीत येस्तो पो हुनुपर्छ मिठो नाचु नाचु जस्तो लागो येसपालिको तीज मा सबै नेपाली ले येहि गीत म छ्म छमी नाच्नु होला येहि छ सुभकामाना 🙏🙏🙏🙏सबै जनता देखि नेता सम्म पोगोस यो गीत 🙏😊जये धर्ती माता जये जननी 😊हाल दुबै बाट

  • @paruchaudhary9226
    @paruchaudhary9226 5 лет назад +1

    Ramro x .dharti mata ki jay hos

  • @mohanneupane7683
    @mohanneupane7683 5 лет назад +4

    माता विष्णु कुवर गायिका पनि wow very nice song.👏

    • @bishalthapa8880
      @bishalthapa8880 5 лет назад

      Tapailai thaha chhaina ra agadi Pani. 2,3 ota git gaisaknu vako chha ta

  • @kopilanepal5403
    @kopilanepal5403 5 лет назад +6

    सारै नै राम्रो छ तिज गित all the best dhartii mama jiii 💗💗👌👌🙏🙏🙏

  • @shantabasnet1313
    @shantabasnet1313 5 лет назад +1

    आहा मनै छुने तिज गित जय धर्ती माता जय गित संगीत 🌹🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🌻🌺🌻🌻🌺🌻🌻🌺🌼🌻🌻

  • @ganeshbishwakarma1672
    @ganeshbishwakarma1672 5 лет назад +1

    Damiii xa

  • @tejbahadurbasnet9477
    @tejbahadurbasnet9477 5 лет назад +3

    धेरै राम्रो अनि देस भक्ती मार्मिक गित छ हजुर को गित मा अनि बोल मा देस लाई अनि धर्ती लाई साची राखेर दिन रात पानी नखाइ लडने वीर ता को मन पगाल्न सक्छ भन्दा फरक नपर्ला आम जन्ता ले चाहेको सान्ती को कुरा लाई पनि येस गित ले भावुक बनाको छ भगबान ले अझै भक्ती मा बिस्वास नगर्ने लाई बिस्वास दिलाउने गित को लय शब्द दिनु हुने छ धन्यबाद

  • @usahmunusamyusah9624
    @usahmunusamyusah9624 5 лет назад +47

    मधुर स्वर अनि मार्मिक
    धर्ती माँता प्रती श्रद्धा भाव अर्पण गर्दछु ।

  • @rahulabinash5991
    @rahulabinash5991 5 лет назад +2

    आखिर नेपाल र नेपाली कै लागि जन्म लिएको हो धरती माता ले सलाम छ धरती माता लाई यो आवाज वा यो गीत देश पेर्मी र देश भक्ति पहिचान हो

  • @shovamagarofficial8428
    @shovamagarofficial8428 5 лет назад +2

    जय धर्ती माता Nice song

  • @krishnaneupane5500
    @krishnaneupane5500 5 лет назад +9

    निकै उत्कृष्ट गित छ

  • @user-lo6oh5xe7x
    @user-lo6oh5xe7x 5 лет назад +3

    धरती माता को गित पनि धेरै पछी सुनियो सफलताको कामना

  • @bikkykumar2027
    @bikkykumar2027 5 лет назад +1

    राम्रो छ है माता जिउ गीत

  • @aasharahut4924
    @aasharahut4924 5 лет назад

    असाध्यै मिठो गित अावाजमा पनि त्यस्तै मिठास सारै नै मन पर्याे गित सबैले सेयर गरिदिनुपर्छ यो देशप्रेमि गित😍😍😍😍😍😍😯😯😯😯😯😯🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sarusharma9123
    @sarusharma9123 5 лет назад +8

    wow ramroxa धर्ती आमाको गीत

  • @binabashyal7758
    @binabashyal7758 5 лет назад +6

    आहा!! दिज्यु निकै मिठो मन छुने 💕💕

  • @happymohgoollll7495
    @happymohgoollll7495 5 лет назад +1

    आह काती मिठो दामी गित माता जि।।।

  • @bimalakhanal1290
    @bimalakhanal1290 3 года назад +1

    Aaha dharti matako geet.kati ramro sathai dharti matako swor pani ati ramro.

  • @mayatamang232
    @mayatamang232 5 лет назад +25

    धेरै राम्रो छ अामा हजुरको गित तिज्को सुभकामना

  • @thapparana6254
    @thapparana6254 5 лет назад +6

    Yak दाम राम्रो x पुरानो leayako गीत sunaa payeyo nice jaya dharti Mata hjr ko aaser bat पाउँ बाँचिरहनु माता

  • @saritathapa9934
    @saritathapa9934 5 лет назад +1

    सारै राम्रो गीत माता को

  • @shubhamchaudhary8966
    @shubhamchaudhary8966 5 лет назад +1

    मलाइ पनि यस्तै तिजको भाका मन पर्छ।माता हजुरले गायको यो गितले सबैको मन छोस।

  • @tilwinmagar8405
    @tilwinmagar8405 5 лет назад +49

    एकदमै राम्रो छ साच्चिकै तीजको लयमा छ ।

    • @rajantmg1581
      @rajantmg1581 5 лет назад

      मलाई एक मन पर्यो

  • @prayashtv8748
    @prayashtv8748 5 лет назад +26

    धेरै राम्रो गित ,जय धर्ती माता!!!!

  • @user-fy6yn9fi6h
    @user-fy6yn9fi6h 5 лет назад +1

    अाहा नि माता पनि हुनु हुदो रैछ 😍😍😍

  • @agnibhattarai7323
    @agnibhattarai7323 5 лет назад +1

    Very nice

  • @ashokkc6258
    @ashokkc6258 5 лет назад +6

    एक्दमै राम्रो गीत र जय धर्ती mataa🇳🇵🇳🇵🇳🇵

  • @sheroli1117
    @sheroli1117 5 лет назад +18

    मेराे पनि सारै मन्छेयाेनि बधाई छ धर्ती माता हजुर लाई अागामी दिन्मा पनि देख्न पाउ बधाई छ सम्पुर्ण मा

  • @ramlaxaman3905
    @ramlaxaman3905 5 лет назад +1

    Wow

  • @rahulhamal86
    @rahulhamal86 5 лет назад +2

    Supar

  • @sheshkantaaryal276
    @sheshkantaaryal276 5 лет назад +26

    अतीराम्रो निस्को सबैले सक्दो सेयरगरौ उसैमा हुनेछ सबैको भलो जय माता।

  • @mailapunrolpa1929
    @mailapunrolpa1929 5 лет назад +14

    तीज को गीत भने को एस्तो पो हुनु पर्छ्त सबै को मन्छुने सदै सुनौ सुनौ लाग्ने यो हो नीत तरीका भनेकोत ❤️❤️❤️❤️❤️

  • @bahadursingh5349
    @bahadursingh5349 3 года назад +1

    धेरै राम्रो छ तिजको गित

  • @santoshshrestha4836
    @santoshshrestha4836 5 лет назад +1

    Dherai ramro marmik xa desh janata ko lagggi

  • @sivagahagaha1088
    @sivagahagaha1088 5 лет назад +3

    Sarai ramro x aama tapaiko git

  • @harigurungsolty6731
    @harigurungsolty6731 5 лет назад +13

    Maata kasto ramro geet Ani vedio .yesto po ho ni geet bhaneko .khusi lagyo .

  • @ramprasadkafle787
    @ramprasadkafle787 5 лет назад +1

    अति राम्रो ब्याख्या गर्नी शब्द नै छैन अति उतम माता जि

  • @humakhanal746
    @humakhanal746 5 лет назад +1

    wao mataji sandesh mulak teej git sarai man xoyo

  • @shivarimal3314
    @shivarimal3314 5 лет назад +5

    Namaskar Dharti mata (Damixa teej git)

  • @umeshgurung4047
    @umeshgurung4047 5 лет назад +99

    माता जि तिज गित को शब्द र भिडीयोले धेरै मोन छोको छ धेरै धेरै शुभकामना !!

    • @debakithapa9216
      @debakithapa9216 5 лет назад +1

      aaudai gareko tijko hjrlai lakhau lakh suvana kamana sadai yastai ramro hosh

  • @Freefirelover-mq4ep
    @Freefirelover-mq4ep 5 лет назад +1

    Dhirai sumadhur soor ma hamra bishnu didi ko ye vhaka le manai khuse vayo..nepal ma halsalai ghateka ghatna haru lai sametnu vko raixh.ramro lagyo..superhit hos yo geet..ajhai unnati ko suvkamana🤩😊😃😃

  • @sangamoli2260
    @sangamoli2260 5 лет назад +2

    धर्तिमाताको गित दामी छ सफलताको शुभकामना

  • @kavitamansinghkathayatkath3353
    @kavitamansinghkathayatkath3353 5 лет назад +4

    मलाइ सारै

  • @bindagurungni161
    @bindagurungni161 5 лет назад +3

    Jai dharti mata hajur ko tij geet dherai ramro lagyo

  • @cnlsoy5751
    @cnlsoy5751 5 лет назад +1

    Tigko git lai suvkamna xahai

  • @minashahi1786
    @minashahi1786 5 лет назад +1

    जय गित जय धर्ती मता असाध्यै मार्मिक गित छ देश भक्ति यस्तो पाेहाे तिजकाे गित भनेकाे पुरानाे जमानामा पनि यस्तै प्रकारका गित अाउथ्याे धन्यवाद छ माता हजुरलाई अझ राम्रा राम्रा गित सुन्न पाईयाेस् हजुरकाे स्वरमा जय माताजि

  • @bibishathapa9176
    @bibishathapa9176 5 лет назад +5

    Jai dharti mata git yakdam ramro xa

  • @sulavmogar5242
    @sulavmogar5242 5 лет назад +11

    Nice song

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 5 лет назад

    अति मीठो मार्मिक सब्द सिर्जना साथै देशभक्ति पनि यो मौलिकता झल्काउने 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕आग्रीम शुभकामना बधाई छ माता ज्यू लाई

  • @roshankhadka1497
    @roshankhadka1497 5 лет назад +1

    Wow jai mata

  • @phulmayatamang8527
    @phulmayatamang8527 5 лет назад +98

    अति नै राम्रो छ अझै अगि बड्दै जानू हाेस माता हजुर लाई धेरै धेरै शुभकामना छ माता

    • @hiraparajuli6035
      @hiraparajuli6035 5 лет назад

      Re NY

    • @bipinthapa3143
      @bipinthapa3143 5 лет назад

      WA we
      .

    • @bipinthapa3143
      @bipinthapa3143 5 лет назад +1

      @@hiraparajuli6035 a

    • @bkraju9289
      @bkraju9289 5 лет назад +1

      अाहा कतिमिठाे साेवर लयाे धरति माताकाे जतिसुनियाे उतिसुने मन लागछ जय जय माता हजुरकाे कारेक्ररम सधै हेरछु ॐ म म मलसेदेखि माता

    • @rojinakhadka4678
      @rojinakhadka4678 4 года назад

      जय धरति माता हजुरको गित र सोर सारै नै रामरो ।भगनले नै सबै कुरा दिनु भएर होला नि माता हजुर

  • @girbahadursomaimagar9979
    @girbahadursomaimagar9979 5 лет назад +5

    Dherai ramro xa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nimasherpa1864
    @nimasherpa1864 5 лет назад +1

    akdam ramro xa sunung sunung lagdo dami mata ko sowor

  • @bimlakhanal1613
    @bimlakhanal1613 5 лет назад +1

    Wow kati ramro badhai xa dharti mata

  • @ayushvaya2826
    @ayushvaya2826 5 лет назад +5

    jaya dharti mata hajurko geet sarai ramro xa laya sabda dherai mitho😍😍😍😍

  • @user-ol8xn2th7y
    @user-ol8xn2th7y 5 лет назад +24

    अाहा अति मिठो बनेको छ गित सफलताको लाखौंलाख शुभकामना हजुरलाई

    • @dilliram6586
      @dilliram6586 5 лет назад

      दामि लाग्याे वलि मिस ले नि यउटा यल्बम गर्ने पर्याे का म नि छु यता कलाकार 👉️🎤

  • @dilliram6586
    @dilliram6586 5 лет назад

    जनवार मरे जस्तैः भाे मान्छे बरिलै बरिलै सुन्दर याे नेपाल मा अति मार्मिक शब्दमा बनेको छ मन छाेयाे अति नै सफलताको शुभकामना सम्पूर्ण लाई 💖🙏💖🙏💖🎶🎶🎶🎶🎶🎶🎶🎶🎤🎤🎤🎼🎤🎼🎤🎼🎤🎤💖🎤😃🎼👆️

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 5 лет назад +1

    धर्तिमाता अति राम्राे छ

  • @rojiregami1185
    @rojiregami1185 5 лет назад +9

    👍👍👍💞💞👏👏wow wow geet t yesto po hunuparchha

    • @kamalaparajulichaulagain8788
      @kamalaparajulichaulagain8788 5 лет назад +1

      शन्देश मुलक धेरै राम्रो छ माता।

    • @navrajghimire5946
      @navrajghimire5946 5 лет назад +1

      Jaya ho dharti ma co teej co koshali ekdamnai marmik chha. Jaya maaaaaaaaaaaaa

  • @mayatamang8498
    @mayatamang8498 5 лет назад +28

    अति खुशी र रमाइलो भिडियो आमा हजुर को आँखा बाट कति रसाए आँशु को भेल गितको थेगा हरुले धेरै धेरै धन्यबाद र शुभकामना पनि ब्याक्त गर्दछु माता हजुरलाई