कसरि बनाईयो बंसजको किर्ते नागरिकता? कान्तिपुर मालिकका ओकिलको बहशले फसायो। सोसण, हत्या र असुलीका कुरा

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • #court_bahas #dhanusa_adalat अदालतको बहसमा कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियाका ओकिलको स्वीकारोक्ति। मुद्दा माथि मुद्धा,
    #dhanusa_police #kailash_sirohiya #rabilamichhane #prachanda #kpoli #kantipurnews
    पासपोर्ट र नागरिकका किर्ते संबन्धि अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप, राप्रपा र कांग्रेस मात्र हैन पुर्व माओबादि डाक्टर बाबुराम भट्टराइले समेत प्रधानमन्त्री प्रचण्डलाई धम्कि र आच्छेपपुर्ण बयान दिएको बिषयले तरंग पैदा गरेको छ। सिरोहिया स्वयमले प्रचण्डले ठुल मूल्य चुकाउनु पर्ने बताएका छन्। रबि लामिछाने पनि एमाले र माओबादिको साथ् पाएपछि आरजु राणा र उनका छोरा संलग्न रहेका भ्रस्टाचार प्रकरणको फाइल खोल्ने तयारीमा रहेको बताईएको छ। '
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    कालो किताब दुनियाकै पहिलो मिडिया। सत्य, न्याय, सुचना, संचार, भाषा, साहित्य, उपन्यास र खोजमुलक रिपोर्टिङ्गको साझा नाम हो कालो किताब।
    कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
    Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
    I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
    यस च्यानललाई लाईक , सेयर र सब्स्क्राईब गर्न नबिर्सनु होला। कालो दिन। कालो डाईरि। कालो कथा
    ----------------------------------------------------------------------------------------------------------------------------
    कालो दैनिकी । कालो रात। कालो संसार। कालो पुस्तकको कालो रिपोर्ट। निस्पट्ट , चकनमन्न थियो त्यो रात साहित्य , समिक्षा, आलोचना र समालोचनाको अर्को नाम हो , कालो किताव
    ----------------------------------------------------------------------------------------------------------------------------
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।
    इतिहास , समाचार , कथा र उपन्यान्सको संयोजन। हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत र तथ्यपरक छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालि समाज , राजनीति र संस्कृति र सामाजिक मूल्य मान्यताको यथार्थ चित्र। समाजको बिकाश, प्रगति र रुपानतरणका लागि। विश्व घटना र इतिहासका महत्वपुर्ण बिषयहरुको बिमर्श।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालको इतिहास , बर्तमान र भविस्यको चलचित्र। शान्त नेपाल , नेपाल मौन छ । Silence Nepal। Nepal is silent तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
    ----------------------------------------------------------------------------------------------------------------------------
    सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
    ------------------------------------------------------------------------------------------------------------------------------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    ----------------------------------------------------------------------------------------------------------------------------
    साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
    नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии • 89

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 4 месяца назад +62

    सीरोहीयाको सबैसंपती जफतगर्नुपर्छ

  • @tikaramrc674
    @tikaramrc674 4 месяца назад +36

    अंगीकृत नागरिकलाई बंशजको नागरिकता कसरी प्राप्त भयो ?

  • @shyamsunuwar9662
    @shyamsunuwar9662 4 месяца назад +25

    असत्यको सोर ठुलो हुदैमा असत्य सत्य हुदैन।

  • @dineshrana5097
    @dineshrana5097 4 месяца назад +23

    कैशाल सिराेहियाकाे सबै सम्पती सरकारले
    जफत गर्नु पर्छ।

  • @haririmal3271
    @haririmal3271 4 месяца назад +20

    बङ्सजको नागरिकता के आधारमा पायो ? यसको गहिरो छानबिन हुनुपर्छ।

  • @ramsharankumal321
    @ramsharankumal321 4 месяца назад +19

    ❤❤❤❤❤ एकदमै राम्रो विश्लेषण धेरै राम्रो लाग्यो । चोर लाई चोर भन्न सिकौ र जलहाल्न मद्दत गरौ धन्यवाद ।।।

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 4 месяца назад +49

    छोड्ने होइन ठोक्ने हो जेलमा सब सम्पति जफत गरिनु पर्छ

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn 4 месяца назад +20

    सबैले खरदार गरौ है यो दलाल हो कैलाश लाई जेल हाल्नु नै पर्छ

  • @podverse69
    @podverse69 4 месяца назад +9

    सिरोहिया लाई यो प्रश्न गर्नुस कि तपाई ले कुन आधारमा वंशज को नागरिकता पाउनु भयो.?
    तपाईंको बुवा इन्डियन,आमा इन्डियन,४ जना दिदीहरू पनि इन्डियन भाइहरू पनि इन्डियन अनि तपाई कुन आधारमा नेपाली.?? बाउ नेपाली र आमा इन्डियन हुन्थ्यो भन्ने त्यहाँ छुट्याउन सकिन्थ्यो तर यहाँ सबै प्रमाण गलत छ!
    १० रुपैयाँ को पत्रिका बेचेर कसरी अर्व पति भइन्छ.?🙃🤔
    २०१९ सालमा जन्म
    २०३४ सालमा नेपाली नागरिकता
    के १५ वर्षको उमेरमा नागरिकता पाइन्छ.?
    प्रतिशोध होइन अब तपाईलाई नेपाल बाट इन्डिया राजस्थान लखेट्नु पर्छ। तपाई लगायत तपाईंको हरेक घरको सदस्यको नागरिकता खारेज गर्नुपर्छ, नेपाली अनागरिक बनाउनु पर्छ। तपाईंको कालो कर्तुत हरु धेरै छन्। तपाई देखि गिरिजा प्रसाद कोइराला र कृष्ण प्रसाद भट्टराई (किशुन) जी पनि परेशान थिए। र कुरा रहयो जनकपुर को! तपाईंलाई जनकपुर मा कसैले पनि चिन्दैन। किनकि तपाईं त्यहाँको बासिन्दा नै होइन। यदि जनकपुरमा घर छ भन्ने बाजे,बाउको सम्पति सार्वजनिक गर्नुस।

  • @TilKhajum
    @TilKhajum 4 месяца назад +14

    यस्तो देश र जनता लुट्ने सिरोहियाको पक्षमा उभिने सबै मनुवा र पार्टी देशद्रोही हुन यिनिहरुलाइ पनि लखेट्नु पर्छ।

  • @shrestha.kalidas2
    @shrestha.kalidas2 4 месяца назад +13

    यतिका प्रमाण हुँदा पनि अनेक जालझेल किन ? अब के नेपालमा ठुलालाइ कानुन लाग्दैन ? सानालाइ एेन ठुलालाइ चयन भन्ने उखान सहि हाे ?

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 месяца назад +11

    योराजा बादि भनऊँदापनित चोरकान्तिपुरकैझोलेहोरैछन् अबयोदेस्मा योकालोकाङ्गेर्स्कोलागि वरालोलागेको मिर्गकोहालत भैसकेकोछ अर्कोकुरो राजाबादिपनियेहिकैलासकोझोलेपोरैछ

  • @nabinnepal3688
    @nabinnepal3688 4 месяца назад +39

    सिरोहियको सम्पुर्ण सम्पत्ति सरकारिकरण गरेर जफत गरियोस्

  • @TikaMagar-d8d
    @TikaMagar-d8d 4 месяца назад +9

    कति जनालाई पालेको रैछ त कैलासले गिरफ्तार पछि छताछुल्ल भयो । अब यस्लाई छाडन, हुन्न ।कान्तिपुर बन्द गर्नु पर्छ।

  • @bhattarai1953
    @bhattarai1953 4 месяца назад +13

    लौ बिदेशीको राजदूतले पनी सिरोईयाको पक्षमा वक्तब्य निकाले रे !

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x 4 месяца назад +9

    सब सम्पति जफत गरी जेल कोच्नु पर्छ सिरोहिया ले देश लुटेर सकेको छ

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 4 месяца назад +8

    यो सरकारले राष्ट्रघाति दलालहरु संग वारपारको लडाई लडने बेला भयो यदि नलडेर छाडे भने यो सरकार राष्ट्रघाति दलालहरु संग पराजित भएको इतिहासमा दर्ज हुने छ।

  • @SatyaShibamMedia
    @SatyaShibamMedia 4 месяца назад +5

    कान्तिपुर लाई unfollow गर्ने अभियान 📢📢👎️
    मैले गरे तपाईहरुले गर्नु भयोत ? ☺️☺️

  • @bhattarai1953
    @bhattarai1953 4 месяца назад +9

    एउटा पत्रीका को साहुलाई पक्रन पुलिसको आईजिपि नै हच्किएको रे ! सा हु बलियो की पुलिस कमजोर ?

  • @PawanNeupane-x8m
    @PawanNeupane-x8m 4 месяца назад +13

    कैलाश सिरोहिया नेपाललाइ सखापै पार्ने योजना रहेछ यो सित ठुला ठुला दल र नेताहरूको पटनर होला जस्तो छ

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 4 месяца назад +7

    योदसमा जहलेपनी दलालकै रजाञीहुन्छ

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 4 месяца назад +5

    के नेपालमा संधै देश यस्तै चोरहरले कसरी चपाएको सबै नेपालीहरु दिक्क मात्र नभइ नेपालमा संधै चोर र दलालले कहिले सम्म देशका जनतालाइ मुर्ख बनाउने ? अब त देख्यो की देशमा युवाहरुले शाषण गर्नै पर्छ। नभए देशका सबै जागेर सबै काम नलाग्ने बुढो फ्याउरोलाइ छिटै घरमा राख्न पर्यो। यी बुढाहरुको कुनै काल छैन ।

  • @mekhghale3329
    @mekhghale3329 4 месяца назад +7

    नेपाल प्रहरिले अदालतको आदेश मान्नै पर्नेहोला नि त !

  • @reyzdangol3784
    @reyzdangol3784 4 месяца назад +4

    माकुने त सम्धीको लागी, उपेन्द्र त दिहाती को लागि, कांग्रेस त हुर्कायको छोरो सरी भयर लागे यो राप्रपा के का लागी भारतीय दलाल को पक्षमा उभियो ? ठुक्क दासत्व मनसायको राजनीति।

  • @bhimgharti5922
    @bhimgharti5922 4 месяца назад +2

    कैलाशका भरौटेहरुले जारी राखेको आन्दोलन निर्भिकता पुर्बक भन्न मिल्दैन निर्लज्जता पुर्बक भनौ राम्रो सुनिन्छ

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 месяца назад +3

    अबतदेसमा तर बिवलिपर्चन्ड बालेनहर्षसाङ्पाङ्ग गोपिहमाल ईनैमातरैकामलागनिछन काङ्गेर्स्त देस बेचुवादलाल भतुवा स्वास्निबेचुवापोरैछत

  • @LaxmiprasadDamai-ic5cq
    @LaxmiprasadDamai-ic5cq 4 месяца назад +4

    केलास सिरिया अब जेल काेच

  • @Yadavdangali
    @Yadavdangali 4 месяца назад +2

    कैलास सिरोहिया को सबै सम्पती सरकारले जफत गँनु पछ

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 4 месяца назад +3

    Yadi haal Sharkaar dhaalera, Congress group Sharkaar ma aayo bhani, UML, MAO ra Ghanti lai khedo khanne chhan.

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 4 месяца назад +3

    Keilash Sirohiya Pax kaSamrthan Haru Desh Drohi Haru Hun

  • @ramanrai1687
    @ramanrai1687 4 месяца назад +3

    Yo giroyiya lai des nikala garnu parxa

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 3 месяца назад +1

    देशकाे दुश्मन हरुलाइ सख्त कानुनले नियम लागू गर्नु पर्लाकि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashlalshrestha6542
    @prakashlalshrestha6542 3 месяца назад +1

    यो समाचार अनुसार सबै पार्टीहरु निजिस्वार्थमा रहेको र राष्ट्र प्रती अबफादार नै देखियो । अब जनताको जागरण आबश्यक देखियो ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 4 месяца назад +1

    २०४६ पूर्व र २०४६ पछिकाे यावत भ्रष्टाचारको छानविन गर्दै प्रमाणित भएपछि कार्वाहि गर्नु पर्छ ।

  • @laxmiaryal9364
    @laxmiaryal9364 4 месяца назад +1

    भरषट देसदाेहिलेचलायकाेदेस भयरसत्तेमा टेकेरकामगरन गाराेछ जानिबुझि कालाे काङ्ग्रेस किृतेतिनवटा नागरिक ता लियर राजजमाउने माडेबिहारि बचाउगरेकाे देखदा अचम्मै लागाे

  • @Chikengamer4x
    @Chikengamer4x 4 месяца назад +1

    राजालाई तेतीकै मारेको होईनरहेछ राजाआउ देसबचाउ भन्नेनैहरु भारतेदलाको पनीदलाल रहेछन राप्रपा ईनीहरु राजाबादिहोईन ईता भारतबादि रहेछन

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 4 месяца назад +1

    जब सम्म दलाल भ्रष्ट हरु लाई जेल कोचिदैन तब सम्म सरकार हल्लिनु हुँदैन छानी छानी जेल हाल्नु पर्छ ।कांग्रेस त्यही भएर ड राएको हो

  • @krishna3614
    @krishna3614 3 месяца назад +1

    वाह राष्ट्रिय पार्टी कांग्रेस र रा प्र पा आउने चुनावमा के मुख देखाएर उम्मेदवारी दिने छौ?
    थुक्क लाजशरम नभएकाहरू
    आउलास् चुनावमा नाटक गर्न?

  • @roshanbaral6515
    @roshanbaral6515 4 месяца назад +1

    अब जनता पनि सरकारले चालेको कदमलाई स्पोर्ट गर्दै सडमा उत्रनुपर्ने बेला भएको छ।

  • @manbahadur5487
    @manbahadur5487 4 месяца назад +1

    सिराेहियाकाे झाेले देशचलाउने पार्टी , साे सम्बन्धित सस्थाहरु गाउँमा बस्ने दुखसुख गरेर खाने जनता ईमान्दार छ। खाेई नेताकाे ईज्यात ? जनतालाई लाज लाल्याे ।झाेलेलाई लाज छैन।बुढापाकाले कस्ताे जमना अायाे ? मलाई र हामीजस्तालाई विपिकाे अादर्स गएछ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 4 месяца назад +3

    SHIROHIYA LE CONGRESSES LAI GOJI MA HALERA HEDEKA CHAN . 🎉

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 4 месяца назад +3

    अगिबड।सरकार।पछिनहट

  • @padamsunwar1357
    @padamsunwar1357 4 месяца назад +4

    Thoknu parchha chhaadanu hunna

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 4 месяца назад +3

    Sirohiya Lai Nagrikata ,Sampati Japhat Gari Desh Nikala Garu Parx Sarkar

  • @hponbharatchamling772
    @hponbharatchamling772 4 месяца назад +2

    कंस कसरी फसेको थियो कृष्णको पन्जामा...?

  • @SirjanaBasel-sq1rs
    @SirjanaBasel-sq1rs 4 месяца назад +3

    Croiya thips

  • @madangurung3094
    @madangurung3094 4 месяца назад +2

    म बसेको एरिया पनि भि आई पि अरे । डर लाग्न थाल्यो ।😂😂😂

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 4 месяца назад +1

    कैलास सिराेहियाका किर्ते नागरिकता र अन्य तमाम गलत कारणयकाे छानविन गरि उचित कार्वाहि गर्नु पर्छ ।

  • @MishelAdhikari
    @MishelAdhikari 4 месяца назад +1

    Raprapalaita guhu khuwaidinuparne ho dinchhash congress Lai support ghush khaye amako ragat khane bolchhash

  • @sushilbhandarisushil
    @sushilbhandarisushil 4 месяца назад +2

    Ke hamro deshma kanunxain yahaka surksha karmi keherer bashekoxa.desh sakkiyema kegarxan.aba suraksha nokayale samapurn netalai samai yinka samapati deshka namama gari.utai pathau jasako yiniharu dalaligarxan.

  • @gangabahadurgurung5233
    @gangabahadurgurung5233 4 месяца назад +1

    अब देश नक्कली नागरिकले कब्जा गर्ने बाटोमा जान लाग्यो।

  • @MuktaBahadur-p8r
    @MuktaBahadur-p8r 4 месяца назад +3

    raparppa lai pani jelma halldinu rabi ji

  • @kalpanabhattarai1992
    @kalpanabhattarai1992 4 месяца назад +3

    Kirte nagarikatako anusandhanma kin roilo kanun sabailai barabari

  • @pradiprai619
    @pradiprai619 4 месяца назад +1

    İndia ko uttar pradesh. MA janmeyako
    Seroheya le. Kasare Bansaj Nagerakta payo

  • @skgurung2031
    @skgurung2031 4 месяца назад +3

    Nepal bachaw abhiyan garnu parxa aba. jaga nepali ho jaga...

  • @BhaktiHamal
    @BhaktiHamal 4 месяца назад +1

    Bhechara ktaro mukhbako kukur le rabi ko guhu haledeu na mukama guhu kukur lae bhastachare raja lae pani thalaparwr des bokir hedeko rhicha kukur lejai rabi❤❤❤❤❤❤jai nepal🥰🥰🥰♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐

  • @lokgurung7325
    @lokgurung7325 4 месяца назад +3

    👍👍👍👍👍👍👍

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 4 месяца назад +2

    Gartar napal ko joy 🎇🌹🇳🇵🌈❤️🌍💔

  • @PemaGurung-v6s
    @PemaGurung-v6s 4 месяца назад +2

    👍👍👍👍👍👍🙏🙏🙏🇳🇵👍🇳🇵🇳🇵

  • @birbahadur6107
    @birbahadur6107 4 месяца назад +1

    सीरैया को कानडले नेपाल मा नेपाल अर्थात देशको उनती माया राषट बादी कून पाटी कून पत्र कार कून कलाकार कून समाज सेबी कून बीषलेसक छन र बीदेसी का नौकर एजेन्ट देश खकलो पारने परगती न चाहाने देशका कयानसर कसींगर राषट घाती जन्म भूमी मा लात मारेर खांने भीबीषण हरू को र कती रैछन भनने जनता ले थापाउने भय

  • @bjmaharjan5four3two14
    @bjmaharjan5four3two14 4 месяца назад +1

    Not Good News... only congress congress boldai xaw...

  • @rajushrestha2060
    @rajushrestha2060 4 месяца назад +1

    Nepal police ta soja seda jantalie matra tharkuney ho .. 😮

  • @prabinpun7802
    @prabinpun7802 4 месяца назад +1

    Aba binod vhoudhariko nagarikta khosna parxa varatiya haru nplma kaamxaina

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 4 месяца назад +2

    kinadaraunu sarkar

  • @rupakbasnet3010
    @rupakbasnet3010 4 месяца назад +1

    Aba aarjuko palo tespaxi aru sabai dakaharu linema aauxn

  • @lalitrai3137
    @lalitrai3137 3 месяца назад +1

    Hamro deshma kanun namanne ucha byaktitwharuko kolo karnamale desh sakne vo

  • @jwalaacharya9654
    @jwalaacharya9654 4 месяца назад +1

    Yai mauka ho vrasta haruko laharo tanine matlab rajneetika dhwrai party haru ra tyaka neta haruko pratyaxshya sathgath ra sirohiya sanga,yaslai daro sanga le chanbin garnai parx.janatako sathx rabi g

  • @prabinpun7802
    @prabinpun7802 4 месяца назад +1

    Dohoro nagarikatako lagi katwai garna nadikna kangtesle aanfolan gare janatale dhunagale bajauneho vrastaharulai

  • @MishelAdhikari
    @MishelAdhikari 4 месяца назад +1

    Testo kayerlai k ko ijp banakot

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 4 месяца назад +1

    Thulo Maxa Po Rahex Keilash Sirohiya

  • @vijaysunar9826
    @vijaysunar9826 4 месяца назад +1

    Yesari paisa khaayera Kati kati jana le nepalko nagrikta liye ka chhan sabko khoji hoss . Nepal lai khokro parne Yo janaa ma aaye ka haru ko uthibash gari jel kochnu paryo.

  • @kamalbaduwal9393
    @kamalbaduwal9393 3 месяца назад +1

    कडा कार बाई हुनुपर्छ। छ

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 4 месяца назад +1

    jetho bhai darayo vanera hola neta darakaa

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 4 месяца назад +1

    Bammorchako jan sarkar jokhmma

  • @kalpanabhattarai1992
    @kalpanabhattarai1992 4 месяца назад +2

    Bi sam 2007sal pachhi nepalma basai aaune sabai bideshiko nagarikata kharej garnu parchha

  • @harlamgurung9304
    @harlamgurung9304 4 месяца назад +1

    Rabi lamichhane jindabadad.

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 4 месяца назад +1

    janta kina veda vako

  • @dilipgurung764
    @dilipgurung764 4 месяца назад +1

    yo indan dalal lai thik garo sarkarle

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 4 месяца назад +1

    Good news❤❤❤❤❤

  • @tarathapa7424
    @tarathapa7424 3 месяца назад +1

    Good news

  • @kalpanasharma8384
    @kalpanasharma8384 4 месяца назад +1

    👍️👍️

  • @prabinpun7802
    @prabinpun7802 4 месяца назад

    Kangress varatiya party dhamala varatiya media sablaibkochna parxa des banaunevay eutavaypo chorpani 45lakh sanga fhoro magarikta xa varatiyako nplma

  • @MuktaBahadur-p8r
    @MuktaBahadur-p8r 3 месяца назад

    i jp chenj garnu parxa ani ball kam baneyxa

  • @DAXICUY
    @DAXICUY 4 месяца назад +1

    Haina yo hamro desh nepal ma chowre ra lutyra jukyra Dhani banxhan k ho

  • @krishnashah6421
    @krishnashah6421 4 месяца назад +1

    nepalka bhrastachari,durachari,taskar,gunda,don,jhole ,desdrohi ,looteraharu lai thik parna ,yo desbata lakhetna desbhakta yuvaharu,karmachariharu,buddhijiviharu milera sasastra aandolan chalaunu parxa aba,natra yo desko astitwa rahane xaina.