पढेको कुरा सधैं सम्झिने ५ व्यवहारिक उपायहरू || लोक सेवा तयारी || बिस्नु प्रवा सापकोटा, उपसचिव ||
HTML-код
- Опубликовано: 12 сен 2024
- पढेको कुरा सधैं सम्झिने ५ व्यवहारिक उपायहरू || लोक सेवा तयारी || बिस्नु प्रवा सापकोटा, उपसचिव ||
➤भिडियोको बारेमा
यो भिडियोमा मैले लोक सेवा तयारी गर्ने क्रममा पढेको कुरा सधैं सम्झिने पाँच व्यवहारिक उपायहरु के के हुन सक्छन भन्ने विषयमा आफ्नो अनुभव बाँढने प्रयास गरेको छु ।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#पढेकोकुरासधैंसम्झिने५व्यवहारिकउपायहरू #लोकसेवातयारी #बिस्नुप्रवासापकोटाउपसचिव #bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari
१- बुझेर पढ्ने र पढेको कुरा अरुलाइ पढाउनु,
२- पढेको कुरा note down गर्ने,
३- साथिहरु सङ पढेको कुरा छलफल गर्ने,
४- नियमित चिन्तन मनन गर्ने,
५- नियमित Revision गर्ने ।
सबैजना लाई धेरै धेरै शुभकामना 🙏🙏🇳🇵🇳🇵
कोहि लोकसेवा तयारी गर्ने नया साथि हुनुहुन्छ भने साथि बनुम है ....
ma xu haii
@@tiktokkosangalo8737 kata Bata honi?
@@prashanzzz dang bata
डम्बर के सी Dambar KC Dailekh
Ma pani xu
ब्यबहारिक उपायको लागि धेरै धेरै धन्यवाद सर।हरेक कुरा लाई सजिलो तरिकाले स्पष्ट पार्ने हजुरको यो शैली मलाई एकदम मन पर्छ।आगमी दिन section officer को जुनसुकै topic मा यस्तै सरल तरिकाले स्पष्ट पारिदिनु भयो भने म जस्तै officer तयारी गरि रहेकाहरु आभारी हुने थियौ।
Thank you sir
तपाईंको भिडियो हेरेर खरिदार काे तयारी गरने हौसला मिलयाे ।
Thank you sir hjr ko sabai video herxu dherai ramro xa
सर को सिकाउने शैली सार्है प्रभाबकारी छ ❤️
THANK YOU SO MUCH SIR FOR THE GOOD GUIDING ❤🎉🎉🎉
Thanku sir ❤ Lumbini pradesh ko lagi ni video banaidenu naa
धन्यवाद सर ! हजुरको सबै जसो भिडियो हेर्ने गर्छु धेरै राम्रो लाग्छ ।शिक्षक सेवा आयोग सङ्ग सम्बन्धित र वस्तुगत तथा विषयगत परीक्षा दिदा ध्यान दिनुपर्ने कुरासङग सम्बन्धित भिडियो बनाईदिए अझ राम्रो हुने थियो ।
साह्रै उत्तम लाग्यो हजुरको भीडियो म प्राय हेर्ने गर्छु!🙏
सर सामाजिक सुरक्षा र संरक्षण बिचको भिन्नता को video पनि बनाइदिनु हुन्छ कि
धन्यवाद सर
Best
Wow so nice ❤❤❤
Thank you❤❤❤ sir🙏🙏
Sir Loksewa related all topics chahiyo ❤❤❤
good teacher
Thanks 👍👍👍👍👍👍☺️
tq very much sir
सर शान्ती तथा द्वन्द्व संबेदनसिल बिकास को topic मा भिडियो बनाउनु न
🙏
Good sujecation sir
thanks sir
Dherai useful ❣️
Thank you so much my respected sir.
Grate advice thank you sir
Thanks sir!
Good sir 🙏
सर म पढन त पढछु अनि उटि खेरा बिर्सि हाल्छु अनि पढन मनै लाग्दैन सर
good morning sir म सिक्ने हो लोकसेवा आयोग पढ्ने विद्यार्थी हो
❤❤❤
Big फ्यान guru from solukhumbu 💜💜💛💙
Thank you so much ❤️❤️❤️❤️ sir ❤️😊😊❤️
Dami sir thank you
great ❤❤❤❤
Nice topic sir
Tq sir
thanks sir nasu ko pani rakhnuhola sir....
👍👍🙏🙏
Good
न्यायको रोहवरमा भन्नाले के बुझिन्छ सर ।
♥️♥️🙏
sir hjr kun faculty ko student ?
Mero tw koi sathi nai xaina😢😢
Me sir
Thank you sir
❤️❤️
🙏🙏❣️❣️
Thank you sir
Thank you sir
Thank you sir
Thank you sir 🙏
Thank you sir🙏🙏
Thank you sir
Thanks sir🙏🙏