खोलै खाने यी भीआइपी भूमाफियाको घरमा चल्यो डोजर, बालेन पुग्दा माफियाको भागाभाग, असुल्थे दशौं लाख भाडा

Поделиться
HTML-код
  • Опубликовано: 22 янв 2025

Комментарии • 360

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 10 месяцев назад +12

    जति पनि खर्च भएको छ त्यो पैसा असुल उपर गर्नु पर्छ नगरपालिका ले करोडौं कमाएको छ चामलिङ ले कस्तो नियत आफु मातर खाने जनता लाई पेल्ने गरिब दुखि लाई माया दया न गरने तर सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @harikrishnashrestha1301
    @harikrishnashrestha1301 7 месяцев назад +2

    स्वतन्त्र मेयर बालेन जिन्दावाद !

  • @ansotimagar7172
    @ansotimagar7172 10 месяцев назад +1

    Very Good balen ज्यूलाई।

  • @narayankarki5769
    @narayankarki5769 9 месяцев назад +3

    ❤❤मेयर बालेन आम नेपालीको नमन छ।

  • @jhapalirameshuprety7119
    @jhapalirameshuprety7119 2 года назад +2

    बदाइ छ मेहर सायब सफलता को,,,,,,,,

  • @shamiprai4340
    @shamiprai4340 2 года назад +41

    बालेन शाह जिन्दावाद यो धेरै राम्रो कामको लागि ।।

  • @balkrishnadhungel6635
    @balkrishnadhungel6635 2 года назад +16

    धेरै धेरै धन्यवाद बालेन जी । सबै ठाउँमा यस्तै गर्नु होस ।

  • @ganeshbhattarai4325
    @ganeshbhattarai4325 2 года назад +3

    सावधान भू माफियाहरु अब होसियार होउ ।

  • @sushil7567
    @sushil7567 11 месяцев назад +2

    जय बालेन ❤❤जय युबालाइ राजालाइ साथछ ❤❤जय नेपाल

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 2 года назад +3

    बालेन सर जिन्दबात

  • @kumarbogati6937
    @kumarbogati6937 2 года назад +2

    बालेन मेयरज्यू , तपाईं नेपाल आमाको सच्चा सुपुत्र हुनुहुन्छ।तपाईको कार्यदेखी म धेरै खुसी छु।आत्मैदेखि धन्यवाद दिन चाहन्छु!साथै म हजुरसँग एउटा निवेदन गर्न चाहन्छु कि अहिले दिनानुदिन चिसो बढ्दो छ।तसर्थ छाप्राछुप्रीमा काखेबच्चा च्यापेर बसेको परिवारलाई भने सम्झाएर बुझाएर काठमाडाैंको रानीबनमा बनाईएको भनिएको सुकुमवासी भवनमा सक्दो छिटो सारेपश्चातमात्र भत्काइ दिए ती वास्तविक सुकुमवासीको कल्याणको साथै महानगरको लक्ष्य पनि पूरा हुन्थ्यो कि!

  • @ramthapamagar8600
    @ramthapamagar8600 10 месяцев назад +2

    Well done Balen sir

  • @HANA95826
    @HANA95826 2 года назад +7

    ठिक गनु भयो बालेन ज्यु यो काम कसैको दबाबमा नरोकियोस् तपाईं देश बनाउन भगवान ले पृथ्वीनारायण शाह र जंगबहादुर पछि तपाईं लाई पढाएको जस्तो छ हामी सबै को साथ छ सहिकामको लागि पछि नहटनु होला।

  • @kamaltaramanandhar6728
    @kamaltaramanandhar6728 11 месяцев назад +3

    बालेन बाबुको जय होस। बधाइ छ बालेन बाबु र उहाँको टीम लाई। यस्तै सबै भूमाफियाको तहस नहस गर्नु नै पर्छ।

  • @himaparajuli3492
    @himaparajuli3492 10 месяцев назад +2

    ५,७ जना बालेन जस्तै ब्याक्ति भए यस्ता चोरि दाउ गर्ने हरु र यो हर्कत थाहा भैहाल्थ्यो ।

  • @emadahal8157
    @emadahal8157 11 месяцев назад +3

    सलाम छ , बालेनजीलाई जस्ले भूमाफियालाई तह लगाएकाछन ।
    अब यस्तै गरि अधर्मि, पापी, अत्यचारी , बलात्कारी , अन्यायी नेता भनाउँदा मन्त्रीहरूलाई पनि यसै गरि भत्काउँने मान्छेको खाँचो छ है !!!

  • @neerajbhattarai6117
    @neerajbhattarai6117 2 года назад +23

    गूड् बालेन दाइ ❤️❤️🙏

  • @sabitridevisubedi8927
    @sabitridevisubedi8927 11 месяцев назад +1

    Congratulation बालेनसाब Verygood

  • @lakpachhiringbhote886
    @lakpachhiringbhote886 2 года назад +2

    सलाम बालेन र नगर टोलिलाई

  • @Delje960
    @Delje960 2 года назад +10

    पत्रकारको समाचार संप्रेशण गर्ने शैली सारै राम्रो लाग्यो

  • @krishnagiri7475
    @krishnagiri7475 11 месяцев назад +2

    प्रतेक नगरपालिका र गाउँ पालिकाहरूका हरूका अद्दछहरूको यस्तो आट हुनुपर्छ अब

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 11 месяцев назад +3

    जय होस बालेन सर को आउदा चुनाब्मा p m हुन लाई जान्त्ताको साहयोग र आसिर्बात

  • @akashlimbu6649
    @akashlimbu6649 2 года назад +7

    चितवनमा डोजर चल्दा यति राम्रो सूरक्षा दियों प्रहरीले ।त्यहि काम काठमाण्डौमा हूदा प्रहरी सूरक्षा कहिल्यै आएन ज्यादै दु:ख लाग्यो।नगर प्रहरीहरूको योगदान बिर्षन सकिदैन❤

  • @purbelikancha4863
    @purbelikancha4863 2 года назад +6

    यसरी नै अब भ्रष्टाचार गरेर बनाइएका नेताहरूका घर पनि भत्काइयोस तुरुन्तै नडराइकन!!

  • @Jhagupokhrel
    @Jhagupokhrel 11 месяцев назад +1

    स्याबासबालेन।स्याबास येहिहोगर्नुपर्नेजोगर्नुभाछजयेबालेन्साहा सुनिताढुङ्गेल धन्ने बाद

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 2 года назад +4

    स्याबास बालेन जिन्दाबाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bhawanashrestha2387
    @bhawanashrestha2387 2 года назад +10

    जय होस महानगर बालेन टिम 👏👏👏 😊😊

  • @mohonkunwar9880
    @mohonkunwar9880 11 месяцев назад +1

    धेरै राम्राे भयो बालेन सर यस्तै गरि राष्ट्र काेधन जाेगाउनु हाेस्

  • @sushil7567
    @sushil7567 Год назад +2

    जय होस् युवा देस राजा को जय नेपाली जनताको पुस्ताले मागेको राजा रबि तारा लगायत ग्रेटर नेपाल राष्ट्रवादी नेपाली को जय ॐ शान्ति

  • @suzansamsong2295
    @suzansamsong2295 2 года назад +4

    एमालेले सुकुम्बासीलाई किन ढाडस दिन्छ भनेकाे त यिनको नेताहरु सबै यस्तै सुकुम्बासी रहे छ रपाे। बल्ल कुरा बुझियाे....
    सुकुम्बासीहरुकाे पार्टी पाे रहेछ त एमाले....

  • @Ors_06_vlogs
    @Ors_06_vlogs 2 года назад +11

    आहा।। असली पत्रकारीता र पत्रकार यस्ता हुन्छन्❣️🙏 प्रस्तुति राम्रो लाग्यो🤟❣️

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 года назад +4

    Dherai ramro Kaam Mahanagarpalika team ko 🙏🏿 rule is rule..sabaile mannai parcha,desh banauna..We public r with Mahanagarpalika team

  • @shibabhattarai740
    @shibabhattarai740 2 года назад +3

    धेरै राम्रो काम मेयर बालेन को योजना सफल होस।

  • @user-virus108
    @user-virus108 2 года назад +3

    अतिक्रमण गरेर बनाको घरहरु भतकाउनु पर्छ जय बालेन सर

  • @Dk-limbu299
    @Dk-limbu299 2 года назад +1

    सोतन्त्र निर्वाचित बालेन होस वा हर्क साम्पाङ मा काम गर्ने भिन्नता येहि मात्र हो जो अरु पार्टी का नेता ले गर्न सक्दैन आखिर जनता भन्दा माथी कोहि छैन र हुन्न जय बालेन जय नेपाल

  • @sunita8866-zz
    @sunita8866-zz 2 года назад +5

    साची जस्तो पनि लागिरा छोइना साचोइ अब Ktm राम्रो हुदैइ छ तर हाम्रो नेपाल पनि राम्रो हुनु परेयो नी है बालेन दाजु ❤️💞💕

  • @jhamakthing10
    @jhamakthing10 2 года назад +4

    ठिकछ धेरै राम्रो काम भएछ। ३० ४० बर्स अगाडिको प्रधान पन्च हरुले पनि पर्ति जग्गाको लालपुर्जा बनाएर आफ्नो बनाएका हरुको पनि फिर्ता गराउनु पर्छ।

  • @deepakjoshi1297
    @deepakjoshi1297 2 года назад +1

    नेपाल अामाकाे कसम यदि बालेन साह देशकाे प्रमुख भयाे भने हाम्रो देशले यक बर्ष महि काचुलि फेर्छ
    बालेन सर प्रधान मन्त्री र ज्ञानेन्द्र शाहि रक्षा मन्त्री हुनु पर्छ

  • @sanukancha4585
    @sanukancha4585 Год назад +2

    ठिकै भयो महा नगर पालिका ले सूचना दिए पछि ढुक्क भएर बस्नू भाएको नेपाली दाजू भाई सबै लाई ऐले पसिना बगाएर हिडेको छ

  • @ramsharanpudasaini59
    @ramsharanpudasaini59 2 года назад +13

    ती भुमाफिया संग सांठगांठ गर्ने कर्मचारी हरुलाई पनि कारवाही हुनुपर्यो नि महोदय

  • @anjalihitang7478
    @anjalihitang7478 2 года назад +2

    बिकसित देशमा भएको भए यस्ता माफिया सङ्ग साठगाठ गर्ने नेता जेलमा हुन्थे । नेपालमा त चुनाव जितेर मन्त्री हुन्छन् ।

  • @gitaadhikari8844
    @gitaadhikari8844 2 года назад +9

    Desh ko sachha saput balen lai salut xa 🙏🙏

  • @shivaramnepal6259
    @shivaramnepal6259 10 месяцев назад

    Right Balan

  • @rpbhatt5585
    @rpbhatt5585 2 года назад +1

    यी माफिया बाट भाडामा बस्ने को रेन्ट फिर्ता गराउनु पर्छ कार्यबाही को दायार मा ल्याउनु पर्छ मेयर बालेन लाई सलुट छ

  • @Binda-n8t
    @Binda-n8t 8 месяцев назад

    जयमात्री भुमी बल्ल भुमीरक्षा गर्ने सन्तान पायाै नेपाल आमा

  • @parbatigurung7245
    @parbatigurung7245 2 года назад

    जय हो बालेन

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik Год назад

    Very good sampurna timlai dhanyabad.

  • @lilapaudyal8469
    @lilapaudyal8469 9 месяцев назад

    Excellent jobs of miyer Balen shah I give you great salute for your excellent works.Thank more Miyer.

  • @sheshashah3728
    @sheshashah3728 2 года назад +25

    These people who have occupied these public lands they are hall of shame !! Good job Mayor Balen Shah’s Team keep it up !

  • @anamolbanjade2152
    @anamolbanjade2152 2 года назад +24

    Well done Balen and his team.

  • @KaranThapa-u4d
    @KaranThapa-u4d 11 месяцев назад

    ❤❤❤ Balen❤❤❤ sir❤❤❤ jindabad❤❤❤

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 2 года назад +2

    Desh Ko dabanga Hiro balendra Saha....jindabad....good job..balendra...keep it up....and god bless you...👍🏻👍🏻👍🏻🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓💓🙏🙏🙏🙏🙏

  • @manigurung4430
    @manigurung4430 2 года назад +3

    भ्रष्टाचार गरेर बनाएको घरमा चाहिँ किन बालेनले नदेखेको होला? की भूपू मन्त्रीहरूको भयेर डराएको पो होकी !!

    • @Reactzone-s1d
      @Reactzone-s1d 2 года назад

      Tapai sanga vastacharr greko proof x vne Janus n case grdinous
      K khal ko manxe haru hunxan yr🤣
      Sabai ko afno adhiar chettra hunx ni
      Balen le chaher matra hudain ni

  • @Redxmanff
    @Redxmanff Год назад

    गुड जय बालेन

  • @saranrai7752
    @saranrai7752 2 года назад

    धेरै राम्रो good 👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌

  • @uttamrana6493
    @uttamrana6493 2 года назад +1

    Salute .. xa Meyer sahab balen ji. Ani ktm .mahanagar ko all team lai

  • @kyegedun5444
    @kyegedun5444 2 года назад

    धन्यवाद बालेन

  • @RajeshworiKafle
    @RajeshworiKafle 11 месяцев назад +1

    घरमात्रै हैन घर बनाउने लाई कोर्रा पनि लाउनु पर्छ भु माफिया लाई पनि

  • @shahikishor9389
    @shahikishor9389 2 года назад

    बालेन सर को काम प्रति सलोट

  • @rishighatani4853
    @rishighatani4853 2 года назад +1

    राम्रो काम बालेन सर👍👍👍

  • @sudarshangm2869
    @sudarshangm2869 2 года назад +1

    Good well ❤Never give up move on balen sir full support with you my side ❣️❣️👌👌👌👌❣️

  • @dhanbahadurrai4176
    @dhanbahadurrai4176 9 месяцев назад

    Very good 👍 Mayor Balen Shah
    Welldone

  • @simonakhanal5121
    @simonakhanal5121 2 года назад +8

    Balen sir le सरकारी जग्गा फिर्ता लिनू भयाे
    प्रधान मन्त्री ले पुराना सबै नोट बन्द गराए कालो धन पनि बाहिर निस्कने थियो

  • @dhanminthakera9640
    @dhanminthakera9640 Год назад

    धेरै राम्राे काम सलुटछ

  • @laxminepal825
    @laxminepal825 2 года назад

    Sooo good thinks, works, Balen sir 3 karod Nepalko tarfabata salut.

  • @parbatilama3120
    @parbatilama3120 2 года назад

    Thank you balen sir

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 10 месяцев назад

    Jay Balen, Good Job

  • @khapungganga4653
    @khapungganga4653 2 года назад

    Good kaam garnu vako xa mehar sab hajur lai salam xa

  • @Limbu-hn5zq
    @Limbu-hn5zq 2 года назад +2

    good news good job balen sir & team 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KrishnarajKhadka
    @KrishnarajKhadka 9 месяцев назад

    Super job god bless all time

  • @yamstha1121
    @yamstha1121 11 месяцев назад

    🎉Good job dharai Ramro balan mair sab 🎉🌺🌻🌹🙏🙏🙏🌹

  • @panchamanrai5151
    @panchamanrai5151 2 года назад

    Good job nagarpalika team

  • @hemamagar1712
    @hemamagar1712 2 года назад +4

    Great journalism.. Keep it up...

  • @devigiri9978
    @devigiri9978 2 года назад

    mahanagar teamlai dherai dherai dhanyabad xa

  • @pabanbudha8952
    @pabanbudha8952 Год назад

    बालेन् सर जुम्लामा पनि जग्गा मिचिएको छ हेर्नु पर्यो

  • @TankaBahadurthapa-d9b
    @TankaBahadurthapa-d9b 11 месяцев назад

    Dherae dherae dhanebad balen

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 2 года назад

    Well done our support with you

  • @depikarana5517
    @depikarana5517 2 года назад +5

    Excellent work

  • @miolimbu979
    @miolimbu979 2 года назад

    Good Job

  • @ramlama1972
    @ramlama1972 2 года назад

    बालेन जि यो काम राम्रो छ।

  • @amncojoshi8284
    @amncojoshi8284 2 года назад +1

    Good job brother and good patarkarita

  • @sumanshrestha4518
    @sumanshrestha4518 2 года назад +1

    Mayor Balen you are real hero of Nepal

  • @pandeychet3774
    @pandeychet3774 2 года назад

    Very very good balen sir

  • @wellstarimc4083
    @wellstarimc4083 2 года назад

    Good 👍 Job

  • @Golechyawa
    @Golechyawa 2 года назад +1

    Great job 👏🏿 💪👏🏿👏🏿👏🏿👏🏿👏🏿👏🏿👏🏿

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 6 месяцев назад

    जति यो सार्वजनिक जग्गामा घर टहरा भत्काइरहेको खर्च गाडीको डोजरको तेल हाल्नको लागि। सब भूमाफियाहरूबाट असुल गर्नुपर्छ बालेनजी

  • @malishapun7592
    @malishapun7592 Год назад

    Maha nagar pargati,le sahi garnu vax tapailai thanku❤

  • @binodshrestha2524
    @binodshrestha2524 2 года назад +2

    Thank you sir salam chha you are Great very good news sir well done 👍

  • @pabitrapakhrin3267
    @pabitrapakhrin3267 2 года назад

    Very good job

  • @BalkrishnaMaharjan-s1o
    @BalkrishnaMaharjan-s1o 10 месяцев назад

    Very Good Balenji

  • @buddhikumarigurung5169
    @buddhikumarigurung5169 2 года назад

    Good balen sir time 👍👍👍👍🌹🌹🌹🌹🌹💕💕💕💕🙏🙏🙏🙏🙏

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 2 года назад

    धन्यवाद पत्रकार ज्यू

  • @nirajsunwar8924
    @nirajsunwar8924 2 года назад

    Very good sir

  • @Bishnumenu
    @Bishnumenu 10 месяцев назад

    Jai Balen Mayor sir.

  • @Bishnumenu
    @Bishnumenu 10 месяцев назад

    100% rights

  • @thakuradhikari4547
    @thakuradhikari4547 2 года назад

    जय गोरखनाथ

  • @sagarthakuri3003
    @sagarthakuri3003 2 года назад +1

    Balen is king. Balen ko surachya Kada hunuparxa

  • @sagarpradhan1117
    @sagarpradhan1117 2 года назад +1

    Excellent

  • @subash1235
    @subash1235 2 года назад

    Sahi garrnu vayo ... Salute to desh ko saput Lai...👋👋👋👋👋

  • @chalbkhadka8244
    @chalbkhadka8244 2 года назад

    Khabar anbesn good