नारायणकाजी श्रेष्ठको खुलासा: आरजुलाई पक्राउ गर्ने प्रमाण भेटिएन, रविमाथि अनुसन्धान गर्दै थिएँ

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 428

  • @deepakmagar6641
    @deepakmagar6641 2 месяца назад +40

    नारायणकाजी श्रेष्ठ ले घृहमन्त्रालय सम्मालेपछी अहिलेसम्मकै उत्कृष्ट घृहमन्त्री र काम गर्नु भएको। सलाम छ🙏

  • @RameshbikramDarjee
    @RameshbikramDarjee 2 месяца назад +41

    अहिलेसम्मकै पावरफुल गृहमन्त्री ज्यु सलाम ।

    • @sandeepmahat4748
      @sandeepmahat4748 2 месяца назад +1

      Narayan kaji ravi vanda dherai ramro kaam gardai thiye...sacchi kai kura ho..stuntbaji garna aayena narayan kaji jyu lai

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz 2 месяца назад +28

    सफल गृह मन्त्री काजि कम्रेड

  • @ArjunBk-eq6dj
    @ArjunBk-eq6dj 2 месяца назад +89

    ऋषि धमला भनेको बिश्वको नम्बर 1 जोकर पत्रकार हो।

    • @The_Falcon_Eye
      @The_Falcon_Eye 2 месяца назад +10

      अर्जुन बिक भनेको रवि लामिछाने जस्तो फटाहा ठग को नम्बर एक झोले हो।

    • @thapa246
      @thapa246 2 месяца назад

      ​@@The_Falcon_Eye अझै पनि पातिको झोला बोक्ने देख्दा दुख लाग्छ

    • @RambabuKarkee
      @RambabuKarkee 2 месяца назад +2

      पत्रकार हो र यो शर्मिला को काजु धमला 😜

    • @HDGANG-j4f
      @HDGANG-j4f 2 месяца назад

      यो जोक्कर ले रबि को बिरोध नगरेर खाएकै पच्दैन कि क्या हो भारतिय दलाल को

    • @aakashraz4603
      @aakashraz4603 2 месяца назад

      He’s f***k idiot patrakar , Jokar and uneducated 🤮🚫❌

  • @kamaldanagi7461
    @kamaldanagi7461 2 месяца назад +31

    हजुर ले आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला ,हजुर yo देशको लागि २० वर्ष अझै लिड गरेर ट्रयाकमा ल्याउन पार्छ! तपाइँ जस्ता निस्ठावान नेतृत्वको खाचो छ कमरेड !❤

  • @Subedi2848.
    @Subedi2848. 2 месяца назад +13

    पत्रकारका प्रश्न सुन्दा पनि अचम्म लाग्छ। कति खुईलाउन लागेकाे देशमा केही गर्छु भन्ने लाई।

  • @chhetrashrestha3618
    @chhetrashrestha3618 2 месяца назад +25

    इतिहासकै सफल गृहमन्त्री ज्यु नारायणकाजी श्रेष्ठ

  • @Sanruth977
    @Sanruth977 2 месяца назад +42

    नेपालको इतिहासमा यक मात्रै सफल गृहमन्त्री हो नारायण काजी ।।जुनसुकै पार्टी भए पनि ✊✊✊

    • @thapa246
      @thapa246 2 месяца назад

      खुलकियो नक्कली भुटानी सरनार्थी प्रकरणमा DIG shyam ज्ञवालिको सरुवा गर्ने दाका दुइचोटी भैसको मान्छे बेच्ने लाई पक्राउ गर्न खोज्दा कुरो बुझ्नु परो

    • @StudyJicom
      @StudyJicom 2 месяца назад +1

      @@thapa246 haha jhole chikne kp ko sher bahadur ko dabab le garda saruwa garnu parnu sarkar dalne babab le k garnu babu bahumat xaina tmi jasto guukhane ko jhole matra xan desh var letitakai nepali lai veda vandaina tmi hmi le desh bigareko ho . Hami ladne ani aru lai desh lutna dine

    • @thapa246
      @thapa246 2 месяца назад +2

      @@StudyJicom अपराध गर्ने बेलामा गर्ने अनि अरुको दबाब भनेर हुन्छ गु रेशम चौधरी जस्तो अपराधी निकाल्ने पनि यो दाका हो

    • @Sanchar-100
      @Sanchar-100 2 месяца назад

      यथार्थवादी नेता 😂

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy 2 месяца назад +8

    नारायणकाजी श्रेष्ठ जस्तो हुनुपर्छ गृहमन्त्री भनेको त

  • @punpipar7796
    @punpipar7796 2 месяца назад +1

    ❤❤❤

  • @narayanacharya103
    @narayanacharya103 2 месяца назад +6

    Narayan Kaji is the best leader. He is creative.having high integrity ❤❤❤❤. Big respect

  • @XiaoMee-w4y
    @XiaoMee-w4y 2 месяца назад +62

    नेपाल को सबै बन्दा राम्रो काम गर्ने गृहमन्त्री 1 मात्र नेता नारायण काजी श्रेष्ठ हो

  • @navinkhadkaentertainment574
    @navinkhadkaentertainment574 2 месяца назад +20

    प्रचण्ड क्याबिनेटको सफल गृहमन्त्री नारायणकाजी श्रेष्ट लाई सलाम छ

  • @manishmanishkunwar8165
    @manishmanishkunwar8165 2 месяца назад +4

    U r the great men

  • @madhavbhusal7794
    @madhavbhusal7794 2 месяца назад +22

    नारायण काजी माओवादी को yauta राम्रो नेता हो

  • @asianhimalayahomestay
    @asianhimalayahomestay 2 месяца назад +60

    ऐले सम्मको सेनारीयो हेर्दा खेरि रबि भन्दा नारायणकाजि सर सत्यबादी ब्याक्तीत्व हुनुहुन्छ। स्वर्णिम भन्ने लिन्डुपे लाई त धेरै जनताले मन पराउदैनन्।

    • @subedibhimp100
      @subedibhimp100 2 месяца назад +5

      Kamansing kanda ho naike yehi kaji ho kasari ramro bho mowadi sabai gold ra gaja saplai ka naike xan 1 jana pani thulo neta chokho xuina

    • @JibanLamixane-hw2ze
      @JibanLamixane-hw2ze 2 месяца назад

      फटाहा कुरा गर्ने

    • @avagi111.
      @avagi111. 2 месяца назад

      तेरो बाउले भन्छ ?हत्या अातक गरेर जनता लुटेर अाको मान्छे सत्यवादी रे😂😂यो मुजी लाई त रबिको खुट्टा मा राख्न नि सुहाउदैन,बात कर्ते हो😏😏

    • @noname12440
      @noname12440 2 месяца назад

      कुन मुला लेडे हो यो ताइ न तुइ को कुरा गर्ने मनपरेको मान्छेको गु पनि खाने झोले टाइप को कुरा गर्छ तोरिहरु तैट कस्तो झोला यार

    • @matribhumiko-maya
      @matribhumiko-maya 2 месяца назад

      बिदेशी मान्छेको नाममा आफ्नो पार्टीको नाम राख्ने बिदेशी मान्छेको विचार बोक्ने कम्युनिष्टहरु कहिले पनि राष्ट्रबादी हुनै सक्दैनन्

  • @mrsinghroyalnepaligaming6780
    @mrsinghroyalnepaligaming6780 2 месяца назад +16

    सबैभन्दा निदर साहशी गृहमन्त्री नारायणकाजी नै हुन बाकी हल्ला खल्ला गर्ने हुन❤

  • @विद्रोही-च1थ
    @विद्रोही-च1थ 2 месяца назад +2

    अहिले सम्मकै एक मात्र सफल गृहमन्त्री ❤💐✊

  • @dangnepal7075
    @dangnepal7075 2 месяца назад +1

    प्रचण्ड क्याबिनेटको सफल गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सलाम छ ।।।।

  • @NikxenTmg
    @NikxenTmg 2 месяца назад

    बल्ल रिशी जि पत्रकारितामा खारिएर आउनु भएछ । रिशी जि प्रती धेरै धेरै सम्मान❤❤❤

  • @Dinesh_Budha.
    @Dinesh_Budha. 2 месяца назад +4

    Great leader

  • @motishrestha5572
    @motishrestha5572 2 месяца назад +3

    Good news

  • @bishnugharti2262
    @bishnugharti2262 2 месяца назад +3

    You did good job comrade 🙏🙏🙏

  • @blueskylinechannel5336
    @blueskylinechannel5336 2 месяца назад +5

    East or west Narayan kaji shrestha is best💯👍💯💯💯💯💯💯💯💯💯

  • @shriramdevkota1803
    @shriramdevkota1803 2 месяца назад +53

    रविले नारायणकाजीको जति काम गरेको भए भुईमा खुट्टा टेक्ने थिएन होला😂

    • @brcreation2
      @brcreation2 2 месяца назад

      उसको जति महिना बस्न दे भन्न थाहा हुन्छ तेस्पछि

    • @shyambhandari221
      @shyambhandari221 2 месяца назад

      रवि त आफै भ्रष्टचारी हो सहकारी ठग

    • @shriramdevkota1803
      @shriramdevkota1803 2 месяца назад +1

      @@brcreation2 अनपढ छौ क्या उसको भन्दा धेरै बसेछ पाँच महिना गृहमन्त्री भयो ।नारायकाजि गृहमन्त्री भएको एक महिनामा फाईल खोलेको हो भेडाहरु

  • @rambc8980
    @rambc8980 2 месяца назад +11

    सलुट छ हजुर लाई
    कति राम्रो बोलेको कसैलाई घोचपेच नगरि

  • @chakrachand1410
    @chakrachand1410 2 месяца назад +1

    Good thoughts, good leader!

  • @KeshabLuhar-xk4ed
    @KeshabLuhar-xk4ed 2 месяца назад

    सफल नेता भनेको नारायणकाजी हो आज सम्मको गृहमन्त्री हो ❤❤❤सलाम छ

  • @ALLSPEND
    @ALLSPEND 2 месяца назад +11

    नेपालमा सबैभन्दा इमानदार व्यक्तित्त्व भनेको उहाँ नै हो जस्तो लाग्छ र उहाँको आसेपासे कस्ता छन् त्यो मलाई थाहा छैन।

  • @rakeshofficial8161
    @rakeshofficial8161 2 месяца назад +4

    नारायण काजी is love ❤️❤️🙏

  • @BhegamMahara
    @BhegamMahara 2 месяца назад +2

  • @BishnuPoudel-es9tf
    @BishnuPoudel-es9tf 2 месяца назад +6

    Salut 👏

  • @GulmiTelevision
    @GulmiTelevision 2 месяца назад

    सफल गृहमन्त्री हो नारायण काजी ।

  • @bimalkhatri8395
    @bimalkhatri8395 2 месяца назад +8

    एक जिउँदो नेता नारायण काजी 🙏

  • @LokeshDhanuk-d3w
    @LokeshDhanuk-d3w 2 месяца назад +3

    Good job kagi

  • @blueskylinechannel5336
    @blueskylinechannel5336 2 месяца назад +5

    Narayan kaji shrestha is best

  • @Hami_Nepalii
    @Hami_Nepalii 2 месяца назад +4

    Best home minister of all time ❤

  • @prakashbishwakarma5394
    @prakashbishwakarma5394 2 месяца назад +4

    Great leader ✊✊✊.

  • @upendrarijal3030
    @upendrarijal3030 2 месяца назад +8

    नेपाल को एक मात्र सफल गृहमन्त्री ✊✊

    • @thapa246
      @thapa246 2 месяца назад

      खुलकियो नक्कली भुटानी सरनार्थी प्रकरणमा DIG shyam ज्ञवालिको सरुवा गर्ने दाका

    • @StudyJicom
      @StudyJicom 2 месяца назад

      News her vai kasle saruwa garyo tha hunxa

  • @amitrayamajhi677
    @amitrayamajhi677 2 месяца назад +10

    यो जोकर को नजरमा रवि बाहेक कोहि हुदो रैन रैछ।जसलाई लिएर आए रनि रविको कुरा ननिकालि हुन्न यो जोकर काजुलाई

  • @balkrishnadulal3135
    @balkrishnadulal3135 2 месяца назад +1

    धमलाले कति हेपेको हो माओबादीलाइ 😅

  • @kamaldanagi7461
    @kamaldanagi7461 2 месяца назад +5

    See you soon prime minister of Nepal ❤❤❤

  • @user-dorak2ct2
    @user-dorak2ct2 2 месяца назад +2

    नेपाल काे 1 नम्बर गृहमन्त्री नारायण काजि

  • @dipenchetri8817
    @dipenchetri8817 2 месяца назад +4

    एक सफल गृहमन्त्री

  • @MadhuRawal-qr7pd
    @MadhuRawal-qr7pd 2 месяца назад +4

    Great leader Narayan Shrestha

  • @DbDhami-y8n
    @DbDhami-y8n 2 месяца назад +4

    नेपाली जनताकाे प्रिय नेता

  • @narendrarimal9592
    @narendrarimal9592 2 месяца назад +15

    बेचन झा नै हाे अारुजु समाउने पहिलो प्रमाण कमरेड

    • @sandeshkhanal2050
      @sandeshkhanal2050 2 месяца назад +1

      बेचन झा नै ढिलो गरि पक्राउ परे पहिले नै पक्राउ परेको भए आर्जु पनि जेल पुगिसकेको हुने थिइन

  • @राज-ट6थ
    @राज-ट6थ 2 месяца назад +4

    अहिलेसम्म गृहमन्त्री भएका मध्ये सबैभन्दा राम्रो काम गर्नु भयो प्रचण्डको इच्छा नहुदा नहुदै पनि ठुला माछा पक्राउ गरेर कार्बाही गर्नु भयो ।

  • @hariadhikari1502
    @hariadhikari1502 2 месяца назад

    इतिहासकै सफल गृहमन्त्री नारायणकाजी श्रेष्ठ

  • @uddhabkhanal3001
    @uddhabkhanal3001 2 месяца назад

    ऋषि धमला = मर्यादित र शिष्ट भाषामा प्रश्न सोध्नै नजान्ने, शिलशिलेवार रुपमा सोध्ने कुराहरुको गृहकार्य नै नगरी कार्यक्रम संचालन गर्ने अशिष्ट पत्रकार लाग्यो मलाई.

  • @rampoudel9549
    @rampoudel9549 2 месяца назад +1

    Best leader

  • @bashulamshal2265
    @bashulamshal2265 2 месяца назад +4

    इतिहासकै सफल गृहमन्त्री

  • @NanduRoka-g6p
    @NanduRoka-g6p 2 месяца назад +4

    अहिलेसम्मकै सफल र निडर गृहमन्त्री भनेकै नारायणकाजी श्रेष्ठ हुन्, मन्त्रीहरु पहिले पनि पक्राउ हुन्थे तर अदालतले आदेश दिएपछि मात्रै पक्राउ पर्थे। यिनले सिधै फाइल खोजी खोजी पक्राउ गरेका हुन्। ऋषी धमला मुजीकाे प्रश्न बकवास छन्।

  • @kedarkedarrokaya3222
    @kedarkedarrokaya3222 2 месяца назад +6

    नेपाल को हिरो भन्नेको नारायण काजी हो

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve 2 месяца назад +3

    नारायण काजिले प्रचण्ड लाई हटाएर आफू पाटी सभापति हुनेहो भने अझै पनि माउबादिमा केही आस गर्नु सकिन्छ यदि प्रचण्ड नै रहिरयो भने 84 मा 2 सिट भन्दा जितेछ भने म कानकाट्छु लेखेर राख ऋषि धमला मेरो कुरा

  • @khimBista-d3h
    @khimBista-d3h 2 месяца назад

    इतिहासकै सफल गृहमन्त्री इतिहासकै मेरो काम गर्ने प्रचण्ड नेतृत्वको सरकार

  • @rijanranamagar4508
    @rijanranamagar4508 2 месяца назад +4

    Narayan kaji is good❤❤❤

  • @NarayanMahat-u8j
    @NarayanMahat-u8j 2 месяца назад

    ऋषि जि को प्रस्न रिस उठदो हास उठदो सत्य तथ्य, निरासाजनक , अत्याउने , सहि पत्ता लगाउने, जनतालाइ सुसज्जित पार्ने कुन प्रकारको मान्न सकिन्छ !

  • @3336digital
    @3336digital 2 месяца назад

    गृहमन्त्रीको साहसलाइ सम्मान गर्नै पर्छ।काजी जि तर eps ग्वार्कोमा भएको घटनादुखद हो

  • @Voice_Of_Youths
    @Voice_Of_Youths 2 месяца назад

    good questions rishi G

  • @gopalkarki928
    @gopalkarki928 Месяц назад

    One of the best man

  • @prajongurung1152
    @prajongurung1152 2 месяца назад +6

    Narayankaji shresth jindabad

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 2 месяца назад +3

    Na. Ka. Siresta ji right you 👍💐🇳🇵🇳🇵🇳🇵

  • @krishanregmi4231
    @krishanregmi4231 2 месяца назад

    Good job comrede

  • @scoresnepal
    @scoresnepal 2 месяца назад +2

    रबि जि ले हजुर ले गरेको काम को छेउछाउ सम्म पुगे पनि हिरो हुने थेओ

    • @YubarajKunwar-mf6de
      @YubarajKunwar-mf6de 2 месяца назад

      Kam ta garekai hota

    • @scoresnepal
      @scoresnepal 2 месяца назад

      @@YubarajKunwar-mf6de के काम हो गर्‍यो खोइ

    • @YubarajKunwar-mf6de
      @YubarajKunwar-mf6de 2 месяца назад

      @@scoresnepal 4 mahina ma aati vanda kati garx ta

    • @scoresnepal
      @scoresnepal 2 месяца назад

      @@YubarajKunwar-mf6de केके गरो भन्दिनु न सर

  • @kamalbogati3943
    @kamalbogati3943 2 месяца назад

    सफल गृहमन्त्री काजी कम्रेड ❤

  • @phulkumariyonjan8860
    @phulkumariyonjan8860 2 месяца назад +2

    🙏🙏🙏

  • @shyambhandari221
    @shyambhandari221 2 месяца назад

    नेपालको अहिलेसम्मकै साहासी गृह मन्तरी नारायणकाजी श्रेष्ठ

  • @DineshTamang-kl1fj
    @DineshTamang-kl1fj 2 месяца назад

    इतिहासकै सफल गृहमन्त्री नारायण काजी।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 месяца назад +3

    केप ओलिको सरकार शेरबहादुर सरकार भन्दा प्रचण्डको सरकारले राम्रो नै काम गरेको छ।

  • @khadakmahata1569
    @khadakmahata1569 2 месяца назад +1

    Maiost are great

  • @kulbeersiris7617
    @kulbeersiris7617 2 месяца назад

    Good

  • @RajendraPaudel-c7q
    @RajendraPaudel-c7q 2 месяца назад +1

    SAI.HO

  • @RistiInvestment
    @RistiInvestment 2 месяца назад

    Rabi Vanda giriha ma Narayan Kaji lay dherai ramro Kam garnu vako ho

  • @SKYBLUESKY-i2i
    @SKYBLUESKY-i2i 2 месяца назад +4

    Next pm of Nepal

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 месяца назад +6

    एकदम निडर र आटिलो र निस्ठावान नेता।

  • @rabinbasnet-of7kq
    @rabinbasnet-of7kq 2 месяца назад

    सफल गृहमन्त्री नारायण काजी प्रती उच्च सम्मान छ !

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 месяца назад +2

    नारायणकाजी ले पुराना गृहमन्त्री र नयाँ गृहमन्त्री रविले भन्दा राम्रो काम गरेको देखिन्छ

    • @SagarKarki-x1x
      @SagarKarki-x1x 2 месяца назад

      जस्तै एउटा ???
      के काम रैछ सुनम त एउटा काम??

  • @Yambahadur-le6cn
    @Yambahadur-le6cn 2 месяца назад +3

    Narayankaji is good

  • @matribhumiko-maya
    @matribhumiko-maya 2 месяца назад +1

    तिमीहरूले ल्याएको व्यवस्थाले आज नेपाली जनताको टाउकोमा २५ खर्ब ऋणछ

  • @dilbahadurrawat1412
    @dilbahadurrawat1412 2 месяца назад

    नारायण काजी श्रेष्ठले अहिले सम्म प्रत्तक्ष जितेको छ कि नाइ जनता जान्न चाहन्छ्न

  • @BijayaBhandari-y5r
    @BijayaBhandari-y5r 2 месяца назад +1

    समानुपातिक र समावेशी को बर्तमान स्वरुप यदी बदलिएन भने तिनै सामन्ती हुने छन ढिलो चाडो जनता ठग्ने ठग भनि बास्तवमै सावित हुनेछ ।

  • @raj-tm1us
    @raj-tm1us 2 месяца назад

    Rabi vanda narayan kaji dherai ramro griha matri ho . Yas ma kunai sanka xaina.

  • @tejbogati8527
    @tejbogati8527 2 месяца назад +2

    एउटा राम्रो नेता भ्रष्टहरुको दुश्मन नारायण काजी श्रेष्ठ।

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 2 месяца назад

    १००% सहि कुरा गरेको छ ।

  • @bhimbudha8015
    @bhimbudha8015 2 месяца назад +1

    Narayan kaji is greatest leader

  • @amalrajbanshi3039
    @amalrajbanshi3039 2 месяца назад +2

    जसले जेसुकै भने पनि देश बनाउने भनेको माओवाद पार्टी हो।

  • @BikramChadara-lk9xe
    @BikramChadara-lk9xe 2 месяца назад +4

    मुटु को आकार जति छ तेति ठाउ मा तपाई बसेको हुनुहुन्छ

  • @bhaktarajjoshi984
    @bhaktarajjoshi984 2 месяца назад

    म माओवादीको झोले त होईन माओवादीमा एक मात्र नेता
    नारायणकाजी श्रेष्ठ हुन्न ।।।

  • @khemsunar7385
    @khemsunar7385 2 месяца назад +11

    नारायण काजी भनेको पहिलो दक्ष गृहमन्त्री हुनुहुन्छ ।

    • @thapa246
      @thapa246 2 месяца назад

      खुलकियो नक्कली भुटानी सरनार्थी प्रकरणमा DIG shyam ज्ञवालिको सरुवा गर्ने दाका

    • @StudyJicom
      @StudyJicom 2 месяца назад

      @@thapa246 haha jhole

  • @dipendrajungshahi
    @dipendrajungshahi 2 месяца назад

    एउटा बहादुर र स्पस्ट नेता ✊✊

  • @Suman_2051
    @Suman_2051 2 месяца назад

    ❤❤❤❤❤❤

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 месяца назад +2

    Best.narankaji
    More home
    Minister

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 2 месяца назад +1

    Good enterviu 👍🇳🇵🇳🇵🇳🇵

  • @Netrapoude
    @Netrapoude 2 месяца назад +5

    काजि सफल गृहमन्त्री हुन ।

  • @bipulpanta2490
    @bipulpanta2490 2 месяца назад

    Sir tapailai ekdam respect garchu
    Hajurlai moabadi party suhayena
    99 percent moabadi ka karyakarta bigri sake hajur 1 percent le safa garna saknu hunna please

  • @tiwarikeshabraj9041
    @tiwarikeshabraj9041 2 месяца назад +3

    रबि जस्ता दलालको कुरो गरेर समय खेर नफाल्नु न!!!
    नारायण जि सादगी नेता हो। उहाँको तुलनामा रबि कहिल्यै जादैनन।

  • @keshabprasadneupane3210
    @keshabprasadneupane3210 2 месяца назад +2

    hero neta❤

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 месяца назад +1

    याे पत्रकार हाेकि कि रबि सरकाे न्यायाधीश हाे फैसला गर्ने यस्तो पापि र अपराध बाेल्ने बाउ,अामाले यसकाे भारि भाेलि सन्ताले भाेग्छन धेरै जानाकाे समाजमा देखेकाे छु ताे दिन पस्यताप हुन्छ तर ताे।समय कहिले फर्किदैन भाेग्नु पछ ।

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 месяца назад

    ऋषि धमला जस्ताको कार्यक्रममा अतिथि भएर जाने ब्यक्ति गतिलो लाग्दैन मलाइ त ।