म धन्यवान भय सर हाम्रो देशले नेपाली भासीले सत सत प्रचारक प्रभुले चुन्नुभयको दास हजुरबाट सुसमचार सुन्न जान्न पचार गर्न पायौ प्रभुको अगुवाई हजुर साथ साथै सारा जगतमा फैलीयोस।आमेन।
pastor baw powerful words haru sunu bujnu payeko chow tq so much tpai justo prabhu ko aghat pream lai bujnay ani bujawnay manish haruko khachoo cha Amen
@@hirarokaya2805 श्री कृष्ण🙏😊🧡 JESUS says: I'am the son of GOD KRISHNA says: Yes.. I'am GOD Christ comes from ग्रिक word Christos Christos come from संस्कृत word Krishna 🧡🔥🙏 जय श्री कृष्ण 🙏🔥🧡
जय यीशु मसीह अमीन हल्लेलूयाह अमीन!🙏 हाम्रा मण्डलीले [धर्म परिवर्तन गरेका होइनौँ] तर आफ्नो {बुझाई अनुसार} मन शुद्ध पार्नलाई र आत्मालाई मुक्तिको लागि [मार्ग परिवर्तन] गरेका हौँ। धन्यवाद 🙏 कसैको विरोध गरेका होइनौँ जसले पनि मानव अधिकार अनुसार आफूले चाहेको जति पनि राम्रो कुराहरू गर्नु पाइन्छ, धन्यवाद.....
नेपाली विश्वासी समुदायको उच्च पदमा पनि क्षत्री बाहुन हरुनै छन् र विश्वासी लाई खेदो र सतावत ल्याउने पनि यिनै जाती हरु लागि पर्या छन्।आज सिंगो नेपाल यी जाति हरुको चेपुवामा परेर दुःख दयि जीवन जिरहेको सर्वविदितै छ । यी क्षत्री बाहुन हरुले अरु क्षेत्र मा जसरी आफ्नो नाता बाद र कृपा बादलाई लादेका छन् त्यो नियमलाई येशूको राज्यमा पनि लागू गर्न अति आवश्यक छ, क्षत्री बाहुनले,आफ्नो जाती हरुलाई धेरै भन्दा धेरै र छिटो भन्दा छिटो प्रभुको राज्यमा प्रवेश गराउन सल्ला छ यो नै प्रभुको निम्ति महान काम हो🙏
Haleluya pravuko stuti hos amen jaimasi guruba pravuko ratjjema pravuko bachan bata tapai le pravuko bachan satay boldai hunu hunxani pravuko lai dannebad bhayeko hos amen good good news pravuko ratjjema pravuko stuti hos amen amen
माधब उपाध्ययज्यु ले पनि प्रभु येशुलाई नचिन्नु हुंदा खेरि येशु ख्रीष्टलाई पनि सानो जातले मान्ने ईश्वर हो र गाई खाने धर्म हो भनेर भ्रम फैलाउने संस्कार लाई फ्लो गर्दै आफुलाई उच्च जात ठानेर अरुलाई कुकुर भन्दा तल्लो स्थान झारेर कुब्यबहार गर्दै आउनु भएको हो।तर प्रभु येशुको कृपाले गर्दा उहाको बारेमा जान्न हरेक परिस्थिति बाट भएर लानु भयो। र अहिले यी सबै कुरा बुझ्दै हुनुहुन्छ केबल उहाँ येशु ख्रीष्ट बाहेक अरु कोहि ईश्वर छैन भनेर जान्नु भयो बुझ्नु भयो। त्यसैले जसरी प्रभु येशुले यहुदी को धर्मगुरु शास्त्री सदुकी फरसि हरुको मुर्खता देखेर सिधै सर्पको बच्चा र पाखन्डी भन्दै यहुदी भित्र भएका नराम्रो कुब्यबहार थियो त्यसलाई चिरफार गरेर बुझाउने काम गर्नुभएको थियो। त्यसरी नै आजका ठुला जात भनाउदाहरुलाई भ्रमको बारेमा चिरफार गरेर बुझाउन यो कामको लागी तपाई जस्ता पण्डित हरुलाई उहाको सेवाको लागी नियुक्ति गर्नु भएको हो।त्यसैले कसैको डर र धम्की सँग नडराइकन येशु प्रभुले दिनुभएको कामलाई पुरा गर्नुहोस्।सत्य कुरा बोल्नमा नडराउनुहोस्। हिजो पण्डित हुँदा आफ्नो पेट पाल्न झुट कुरा बोल्न डराउने थिएन। भ्रम फैलाएर अरुलाई उल्लू बनाएर सकेसम्म लुट्ने काम हुन्थ्यो। आज आएर प्रभु येशुलाई आफ्नो जिवनको मुक्ति दाता र प्रभु भनी मानी लिएपछि कसैलाई पनि ठग्न र लुट्न मिल्दैन बरु बचनले भनेको छ लिनुमा भन्दा दिनुमा अति उत्तम छ। त्यसैले भ्रममा पारेकाहरुलाई बाहिर निकाल्न र सत्य बाटो देखाउन हरदम तयार भएर काम गरि रहनुपर्छ ।
जैमसीह पसटार जिउ म गम्टु पि सी ए एल जेनेरेल ईस्टोर बाट मेरो नाम हो मनि कुमार राई जैतुन मण्डली । हजुरले मलाई उदाहरण माला पठाई दिनु होसना ल हजुर। तपाईले बेदन्तालाई नियाल्दै खिर्ष्ट येशु को दर्शन मैले किनेरपढे हजुर मेरोमा छ।
Amen❤❤❤❤❤
Hallelujah Praise The Lord Jesus Christ Amen🙏🙏🙏 💕🌟🌟🌟🌟🌟🌟💝
Praise the lord 🙏🏻
Amen
Amen Amen Amen
100% sahi vannuvo paster buba jmc god bless you Amen halleluya
आमेन✝️❤️❤️❤️❤️🛐🛐🙏🔥🔥❤️❤️🛐
Praise the Lord Jesus Christ
Praise the Lord
haleluya amen
म धन्यवान भय सर हाम्रो देशले नेपाली भासीले सत सत प्रचारक प्रभुले चुन्नुभयको दास हजुरबाट सुसमचार सुन्न जान्न पचार गर्न पायौ प्रभुको अगुवाई हजुर साथ साथै सारा जगतमा फैलीयोस।आमेन।
jaimasi pastor baw
Amen amen ❤ 🙏🙏🙏🙏
जै मशीआमेन
Jmc god bless you Amen halleluya ❤🎉
Haleluiya prabhu ko mahima vyko hos amen
Good answer right My dear brother thanks haleluya amen
Amen jesus
Amen praes the lord 🙏❤
Amen hallelujah
आमेन
Nice papa ji hallelujah amen thanku you jesus
हलेलुया हलेलुया प्रम् प्रभुको महिमा होस् (अामेन)प्रभुहजुरको दास दासिहरुलाई अार्सिशा दिनुस् पिता हजुरको राज्या चाडै अाअोस् पिता हलेलुया (🙏🙏🙏🙏🙏जयमसिहा)
Hallelujah hallelujah hallelujah praise the lord 🙏 God bless you sir thank you for..
अामेन अामेन
परमप्रभुकोमहिमा भएको होस हलेलुया आमेन
pastor baw powerful words haru sunu bujnu payeko chow tq so much tpai justo prabhu ko aghat pream lai bujnay ani bujawnay manish haruko khachoo cha Amen
प्रमेस्वर को भरिपुर्ण आशिष्
❤ hallelujah praise the lord god bless you ps baba
Jay mahadeb debko pani deb
mahadev le yeshu ko rakshyaa garun
Om
glory to god धेरै राम्रो वचन धेरै उत्साहित भएको छु ❤❤❤
🙏🙏🙏❤️Hallelujah amen thankyou.
Aamen
जैमुसि
amen
Hallelujah amen
Sarai ananda lagchha🙏🏼🙏🏼🙏🏼
Amen, प्रभु यशुले भन्नू भयो वाटो,सत्य र जीवन म नै हुँ, म द्वारा वाहेक कोहि पनि पिता कहाँ पुग्न सक्दैन ।
त्यो पिता भन्ने चाहिँ को हो?
@@hirarokaya2805
श्री कृष्ण🙏😊🧡
JESUS says: I'am the son of GOD
KRISHNA says: Yes.. I'am GOD
Christ comes from ग्रिक word Christos
Christos come from संस्कृत word Krishna
🧡🔥🙏 जय श्री कृष्ण 🙏🔥🧡
जमिसि
God bless you पास्टर बुवा
Halleluah paise the lord
प्रभु को महिमा होस्🔥आमेन्🙏धन्यबाद्👍️
Dhanyabad dai sundar sandesh ko lagi.ati nai gyanbardhak sandesh
Amen 🙏 jayamasih praise the Lord
Amen!
Thank you so much sar Jimashi
Thito Tara satya (.hindi may. karawa sach) 101%.absolutely right.thank u sir
Danyabad pandit ji hajur la atti Satya Kura hamro Nepali jatti lai vannu vayo yo pare pachi baddo Ananda lageyo . God bless you 🙏🙏👍👍👏👏👏
जय यीशु मसीह अमीन हल्लेलूयाह अमीन!🙏 हाम्रा मण्डलीले [धर्म परिवर्तन गरेका होइनौँ] तर आफ्नो {बुझाई अनुसार} मन शुद्ध पार्नलाई र आत्मालाई मुक्तिको लागि [मार्ग परिवर्तन] गरेका हौँ। धन्यवाद 🙏 कसैको विरोध गरेका होइनौँ जसले पनि मानव अधिकार अनुसार आफूले चाहेको जति पनि राम्रो कुराहरू गर्नु पाइन्छ, धन्यवाद.....
🙏
praise the lord
❤
Jai mashi pastor buaa
आमेन🌺🙏🌺
AMEN Hallelujah
Praise the lord.
Amen prays the loard
Amen🙏🙏🙏👍️
Wow Amen Amen👍👍👍👍👍👍
नेपाली विश्वासी समुदायको उच्च पदमा पनि क्षत्री बाहुन हरुनै छन् र विश्वासी लाई खेदो र सतावत ल्याउने पनि यिनै जाती हरु लागि पर्या छन्।आज सिंगो नेपाल यी जाति हरुको चेपुवामा परेर दुःख दयि जीवन जिरहेको सर्वविदितै छ । यी क्षत्री बाहुन हरुले अरु क्षेत्र मा जसरी आफ्नो नाता बाद र कृपा बादलाई लादेका छन् त्यो नियमलाई येशूको राज्यमा पनि लागू गर्न अति आवश्यक छ, क्षत्री बाहुनले,आफ्नो जाती हरुलाई धेरै भन्दा धेरै र छिटो भन्दा छिटो प्रभुको राज्यमा प्रवेश गराउन सल्ला छ यो नै प्रभुको निम्ति महान काम हो🙏
हलेलुयाह्✝️✝️
Praise the lord of 🙏🙏
Jai mashiha
वेद र भगवद्गीताको सरासर अपव्याख्या !😮
Haleluya
आमेनह।लेलुय।
hamro prabhu mahan hunu hnx
Haleluya pravuko stuti hos amen jaimasi guruba pravuko ratjjema pravuko bachan bata tapai le pravuko bachan satay boldai hunu hunxani pravuko lai dannebad bhayeko hos amen good good news pravuko ratjjema pravuko stuti hos amen amen
❤ permeswer le hajur lai dherai aasish ma zayan prapti hos 🤲🤲🤲👍👍👍💐💐💐💯💯💯
🙏I’m so glad to hear that, Guru Ba👍👍👍
jmc
Sarai ramro lagchha hajur Ko bachan 🙏🏼🙏🏼🙏🏼
Little knowledge is most dangerous vaneko yehi ho
100%shahi pravuko bachan
हलेलुया आमिन।
हल्लेलुयाह
God bless you
hami ta tyatro rahasyako kuraharu bhjhana garai xa madhav gyru jiu , hajurharu jasto bibeksilharu aja awasyak xa . halleluyaha 🙏
हाम्रा नेपालका सम्पुर्ण नेपालीहरुलाई समझको आत्मा दिएर उनिहरुको आत्मालाई बचाउनु होस आमेन ✝️
Practice palan karma gara pavitra hunu sakchhaw arkako bayan uchit hundaina, understsnd
Wa boss Wa kaya kabita kahi he aapne😁😁😁🤔🤔
अबिशेक जोसी ज्यूले बाईबल सिङ्गै अध्याँन गर्नुहोस , किनकि अहिले सम्म बाईबलको बिच बिचको एउटा पद पढेर बुजिदैन।
अबिशेक जोसी ज्यूले भनेको लै लैमा नलाग्न सबैमा अनुरोध गर्छु।
माधब उपाध्ययज्यु ले पनि प्रभु येशुलाई नचिन्नु हुंदा खेरि येशु ख्रीष्टलाई पनि सानो जातले मान्ने ईश्वर हो र गाई खाने धर्म हो भनेर भ्रम फैलाउने संस्कार लाई फ्लो गर्दै आफुलाई उच्च जात ठानेर अरुलाई कुकुर भन्दा तल्लो स्थान झारेर कुब्यबहार गर्दै आउनु भएको हो।तर प्रभु येशुको कृपाले गर्दा उहाको बारेमा जान्न हरेक परिस्थिति बाट भएर लानु भयो। र अहिले यी सबै कुरा बुझ्दै हुनुहुन्छ केबल उहाँ येशु ख्रीष्ट बाहेक अरु कोहि ईश्वर छैन भनेर जान्नु भयो बुझ्नु भयो। त्यसैले जसरी प्रभु येशुले यहुदी को धर्मगुरु शास्त्री सदुकी फरसि हरुको मुर्खता देखेर सिधै सर्पको बच्चा र पाखन्डी भन्दै यहुदी भित्र भएका नराम्रो कुब्यबहार थियो त्यसलाई चिरफार गरेर बुझाउने काम गर्नुभएको थियो। त्यसरी नै आजका ठुला जात भनाउदाहरुलाई भ्रमको बारेमा चिरफार गरेर बुझाउन यो कामको लागी तपाई जस्ता पण्डित हरुलाई उहाको सेवाको लागी नियुक्ति गर्नु भएको हो।त्यसैले कसैको डर र धम्की सँग नडराइकन येशु प्रभुले दिनुभएको कामलाई पुरा गर्नुहोस्।सत्य कुरा बोल्नमा नडराउनुहोस्। हिजो पण्डित हुँदा आफ्नो पेट पाल्न झुट कुरा बोल्न डराउने थिएन। भ्रम फैलाएर अरुलाई उल्लू बनाएर सकेसम्म लुट्ने काम हुन्थ्यो। आज आएर प्रभु येशुलाई आफ्नो जिवनको मुक्ति दाता र प्रभु भनी मानी लिएपछि कसैलाई पनि ठग्न र लुट्न मिल्दैन बरु बचनले भनेको छ लिनुमा भन्दा दिनुमा अति उत्तम छ। त्यसैले भ्रममा पारेकाहरुलाई बाहिर निकाल्न र सत्य बाटो देखाउन हरदम तयार भएर काम गरि रहनुपर्छ ।
जैमसीह पसटार जिउ म गम्टु पि सी ए एल जेनेरेल ईस्टोर बाट मेरो नाम हो मनि कुमार राई जैतुन मण्डली । हजुरले मलाई उदाहरण माला पठाई दिनु होसना ल हजुर। तपाईले बेदन्तालाई नियाल्दै खिर्ष्ट येशु को दर्शन मैले किनेरपढे हजुर मेरोमा छ।
Adress pattaunu hos
Jaymasih ki daju
SHALOM!❤
Good. I am happy. Baba.bachan sunna pauda
त्यस्तै जस्ट उल्टो पार्नु हो भने पनि त बाईबल मा लेखेको हुनुपर्छ गिता को कथन। कृष्ण ले भनेको। यी सब दिमाग न भुट्नुस।महोदय। एक अर्का मा दोषा दोष।
🙏👍️👍️
aman aman
Great speach
हावा गफ दिएर हुन्छ।झुठको खेति
NAPIS
Nice vdo
Laatokoserolai ujyaalo suhawndainaa teslai man pardainaa
भगवान श्रीकृष्ण भन्नु हुन्छ " जे जो जाहा छ, त्यो त्यसै मा सत्य छ " दया गरि बुझ्नु होला
Bhajansanggra 23:6,pd
No yes explaining in ved
Praise the Lord Jesus Hallelujah
Yasaiya 46:4,