मनै छुने भिडियो || एक पोका काफल बेच्दाको खुसी || Nepali Small Girl`s video

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2025

Комментарии • 7 тыс.

  • @poudelrabilal
    @poudelrabilal  5 лет назад +905

    धेरै माया दिनुहुने सबैमा हार्दिक आभार।🙏🙏💕💕

    • @dipinbist346
      @dipinbist346 5 лет назад +22

      Wow dada hajurle lastama ta 500 shaya dida ta kati khusi hunu vako nani haru kati ramailo hajurlai dherai dhannebad

    • @ajitmishra2787
      @ajitmishra2787 5 лет назад +6

      Humanitarian work Rabilal ji..humanity exists bcz of good people like you..love and respect from New Delhi,India.

    • @ankusharma2538
      @ankusharma2538 5 лет назад +4

      Dharai ramro kam garnu vayo hau sir hjr le kait dami video nani haru ko so good job thanku hjr lai..🙏🏼🙏🏼🙏🏼🌺🌺🌺🇳🇵🇳🇵🇳🇵💘💘💘🤔🤔🤔

    • @gamerwuhan
      @gamerwuhan 5 лет назад +7

      वास्तवमा मानिस नै एकअर्काको लागि भगवान हुन् ।

    • @xchawa7258
      @xchawa7258 5 лет назад +2

      Babla

  • @Kalika_homes
    @Kalika_homes 5 лет назад +818

    यो भिडियाे हेरेर ककस्को मन छोयो यता हाजिर गरम

  • @lokendraprakasholi6411
    @lokendraprakasholi6411 5 лет назад +42

    साच्चिकै सहयोगको भावना भएको असल ब्यक्ति हुनुहुदो रैछ पीडित नानीहरूको मुहानरमा खुशी देख्दा मेरो मनै छुयो

    • @binodsk3
      @binodsk3 5 лет назад +1

      Thank you dada I m very happy thank u .....

  • @surajthapamagar593
    @surajthapamagar593 5 лет назад +128

    कस्तो निस्वार्थ अनि निर्दोष मन भएको नानीहरु त्यस् माथी सहयोगी मनले भरीयको युटुबर।वा वा वा ह्र्दय देखिनै नानीहरुलाई माया अनि युटुबरलाई सलाम्✊✊

  • @ghayalmho5979
    @ghayalmho5979 4 года назад +2

    आहा कति रमाईलो हुन्नदो रोईछ हजुर त सारोई खुसि लाग्यो बिचरा नानि हारु को मुहारमा कति खुसि छाय यो

  • @narenparu2075
    @narenparu2075 5 лет назад +363

    परिक्षाको खुशी त्यसको नतिजामा भर पर्छ ।
    हजुरको सहयोग सानो लागे पनि नानीको मुहारमा खुशी साथै परिवारको छाक टरेको छ। धन्यवाद सर हजुरलाई सानो भिडियोले धेरै मन छोयो।

    • @davitegaming2265
      @davitegaming2265 5 лет назад +4

      Hyy mo pual joshi kailali dekhi gulreni bata
      Dai hjr ly dharaii ramro kam garnu vo hjr ko family sadai khusi hos aau lamo hos tqq

    • @danbudha9126
      @danbudha9126 5 лет назад +3

      Bin
      od Shrestha k6

    • @arounatamang170
      @arounatamang170 5 лет назад +2

      Good dai

    • @indrasunara1550
      @indrasunara1550 5 лет назад +1

      set ma tw bhabuk vay yar good sooo good

    • @alina4734
      @alina4734 5 лет назад +1

      Binod Shrestha 😘😘

  • @kamansing9513
    @kamansing9513 5 лет назад +103

    धेरै राम्रो बिचार सर ह्जुर को अनुहार पनि देखाको भय राम्रो हुने थियो

  • @royalgorkhalisunlight8603
    @royalgorkhalisunlight8603 5 лет назад +64

    यस्तो लाई भन्छ समाज सेवी youtuber. Thank you so much sir

  • @sanovaeestng9852
    @sanovaeestng9852 4 года назад +3

    वाह याे पाे हाे त नेपाली पन, दुनियाँ काे सबैभन्दा अग्लो हिमाल हाम्रो सगरमाथा त्यसैकाे काखमा हुर्केका नेपालीहरु जसको साेच र भावना चाहिँ सगरमाथा भन्दा पनि केही अग्लाे हुन्छ याे नेपाली संस्कारको परम लत हाे मन छुयाे।👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️

  • @arjunrai2675
    @arjunrai2675 5 лет назад +56

    साह्रै मन छुने भिडियो रैछ र नानीहरू पनि राम्रो बाेल्ने रैछ मेरो त अति मन छुयाे

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 5 лет назад +60

    तपाईको सहयोग ले बच्चाहरूको खुशी हेर्दा मन मेरो एकदमै खुशी भए । सलाम छ हजुर लाई

  • @Nepaleseyatri
    @Nepaleseyatri 5 лет назад +128

    कम्ता खुसि लाग्यो यो भिडियो हेरेर रविलाल जी धेरै धेरै धन्यबाद बास्तबमा यस्तो भिडियो प्रमोट गर्नु पर्छ

  • @Pramodvalag1
    @Pramodvalag1 5 лет назад +6

    दाजु खुसी लाग्यो हजुले ई नानि हरुलाई राम्रो सँग सहयोग गरनु भयो।

  • @tenishamagar8506
    @tenishamagar8506 5 лет назад +41

    कति खुशी भएको सानीहरु😍😍
    धन्यवाद पत्रकार जि सानीहरुलाई सहयोग गरिदिनु भएकोमा

    • @eraera6976
      @eraera6976 5 лет назад +2

      Tenisha Magar 😁😁😁😁😁😊😊😊😊😊😊😊😊😊😊😁😁😁😁😁😁

    • @pritamkundu4536
      @pritamkundu4536 5 лет назад +1

      Thanku sir

    • @karanpant6063
      @karanpant6063 5 лет назад

      Hajur jasto sahayogi man ani sano sano nani haruko muharma khushi launu vako a hjurlai dharai dharai dhanyabad xa Sir

  • @bhojrajsunuwar4438
    @bhojrajsunuwar4438 5 лет назад +42

    अती राम्रो नानि हरू लाई हेल्फ गरेको मा मुरि मुरि धन्यवाद दाजुलाइ

  • @cbgurung2858
    @cbgurung2858 5 лет назад +429

    साह्रै मन छोयो सर, गाउँको नानीहरुको मेहनत, अलि हुने खानेको नानीहरु भए मोबाइलमा गेम खेलेर बस्थे,

    • @suryajoti3031
      @suryajoti3031 5 лет назад +5

      एकदम सहिबात

    • @pramodgrumg8449
      @pramodgrumg8449 5 лет назад +1

      Malai yo video heart batai dhere ramro lagyo sanu nanu haru ko help gari sir lai dhere dhere Dhanyawad xa love you

    • @cbgurung2858
      @cbgurung2858 5 лет назад +4

      कति कहालीलाग्दो छ हाम्रो गाउँ घरको पिडा, दुनियाँमा कतै नभएको यति राम्रो प्रकृतिले दिएको मेरो देश, राजनीतिको नाममा भुमाफिया र भ्रस्टचारी ले सकिसके, बिकसित देशमा यि नानीहरु जस्ता बत्चाहरूले मेकानिक, इन्जिनियरिङ्ग कोर्स पढ्दै छन, हाम्रो देशको गरिबी जन्ताहरूको पिर ब्यथा कस्ले बुझिदिने ।

    • @gamerwuhan
      @gamerwuhan 5 лет назад +1

      सहि हो हजुर

    • @sujalbc1041
      @sujalbc1041 5 лет назад

      dherai khusi lagyo sir hjr ko mahanta dekherw

  • @daanthapa4990
    @daanthapa4990 3 года назад +4

    हजुर को यो भेडि़या धेरै BEST xa sir hjr lai thank you

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 5 лет назад +237

    नानी हरुको काफल बेच्नी रहेको निकै गज्जबको भिडियो...🎁🎁👌

    • @minathapa4793
      @minathapa4793 5 лет назад +4

      Kati payaro nani haru hun yo video jati here pani hern man lagne thanqu bhai e nani haru ko help garnu vako ma .God bless you.

    • @bikramyekten617
      @bikramyekten617 5 лет назад +3

      साच्चिकै मन छुयो video ले

    • @sarmilanagarkoti6034
      @sarmilanagarkoti6034 5 лет назад +2

      Aati nai ramro kam garnu vayo tapai le so thanks

  • @fatafattv9555
    @fatafattv9555 5 лет назад +39

    यो भिडियो हेरेर आँसु झार्न बाध्य भए
    ती कलिला नानिहरुको काफल काफल शव्दले सारै मन छोयो हजुरले गर्नु भएको सानो सहयोले ती बच्चाको मुहारमा ठूलो हासो खुशी छायो हजुरलाई धेरै धेरै धन्यवाद ।

  • @madhavmagar1046
    @madhavmagar1046 5 лет назад +21

    नानिहरुले काफल काफल भन्दै बेच्दा कति रमाइलो अनि बेची सके पछिको त्यो खुसी WOW मनै छोयो!!!

  • @durgeshtimsina9330
    @durgeshtimsina9330 5 лет назад +5

    सारै मीठो बोली नानिहरुको बोल्ने शैली पनि सारै राम्रो रबिलाल सर लाई सलाम🙏🙏

  • @tamangm.k9547
    @tamangm.k9547 5 лет назад +9

    बिचरा कति इमान्दार नानी हरु लोभ र लालक नै न भएको हजुर लाई 100 /100 कति न हिच्किचाइ हासी हासी दिएको सारै माया लाग्दो
    हजुर ले धेरै हेल्प गर्नु भयो हजुर न भए त्यो सब काफल बिक्ने पनि थिएन होला बिचरा
    हजुर को सहयोग प्रती सलाम है ब्रो

  • @uttammalla6619
    @uttammalla6619 5 лет назад +8

    कति राम्रो।।नेपाली को मन❤️❤️❤️कुनै शब्द नै छैन तपाईं लाई धेरै धेरै धन्यवाद

  • @सपनाथापामगर
    @सपनाथापामगर 5 лет назад +82

    पौडेल सर लाई धेरै धेरै धन्यवाद ।
    तर नानीहरू लाई यसरी बाटोमा काफल बेच्न नलगाउनु होला जमना खराब छ ।
    तर बाबा बिमार् भन्दा बाध्यता रैछ मन रोयो ।😒 god bless नानीहरू लाई ।

  • @dipeekabaniya12
    @dipeekabaniya12 4 года назад +4

    दाइ लाई धेरै माया नानी हरुको सहयोग गर्नु भयो येस्तै मिथो भिदियो पस्किदै जानू दादा all the best.😍😍😍नानी हरु कति खुसी भाको छन् ।।।।

  • @shreeschakra7206
    @shreeschakra7206 5 лет назад +218

    अतिनै मन छुने ! निकै रमाइलो सैलिमा सहयोग गर्नुभयो सर ज्यु हजुरको जय होस् ।।

  • @Om_Namaha
    @Om_Namaha 5 лет назад +33

    साह्रै मन छुने भिडिओ क्या ज्ञानी नानिहरु
    धन्यवाद छ हजुरको सहयोगी मनलाइ

  • @rameshbhul6995
    @rameshbhul6995 5 лет назад +18

    यस्ता गरिब प्रति माया गर्न हजुर माहान हौ धेरै धेरै धन्यवाद छ सर हजुरले बनाएको भिडियो ले सबै नेपालि लाई दुख सुख बुझ्ने छन भन्ने लाग्छ

  • @saugatthapa3486
    @saugatthapa3486 4 года назад +15

    सर म सुनसरी बाट सौगात थापा, मलाई यो भिडियो हेर्दा यति आनन्द आयो सायद सबै जना मिलेर यसरी नै सहयोगी हात बढाउने भए असम्भव केही थिएन।धेरै धेरै धन्यवाद छ हजुरलाई।

  • @suryakirannepalijanata7515
    @suryakirannepalijanata7515 5 лет назад +251

    रबि जी यो नानिहरुको भिडियोबाट युटुबमा कमाएको केही रकम उनिहरुको शिक्षाको लागि सहयोग गर्नुहोला।

    • @kamalakook3374
      @kamalakook3374 5 лет назад

      Surya Kiran[Nepali janata] bflkbüit85

    • @MK-pu9vr
      @MK-pu9vr 5 лет назад +4

      Garidinu vayo uhaa le 😊

    • @toneyimsung6270
      @toneyimsung6270 5 лет назад

      Hooo pakka ho

    • @ARJUNEP
      @ARJUNEP 5 лет назад

      सही कुरो गर्नु भयो

    • @ramthapa8308
      @ramthapa8308 5 лет назад +2

      Your video touched heart..

  • @kismatsharma8041
    @kismatsharma8041 5 лет назад +7

    wow कति माया लाग्दा नानी हरु है अनि हजुर लाई धेरै धेरै धन्यवाद नानी हरु लाई सयोग गरेको मा

  • @basantabk4460
    @basantabk4460 5 лет назад +38

    निकै नै मन छुने काम गर्नु भयो सर हिर्दय देखि नै नमन ब्य्क्त गर्न चहान्छु हजुरलाई ।

  • @peoplechoice1221
    @peoplechoice1221 5 лет назад +1

    Tq sir ekdam ramroo garnu vayexa garib dukhi harulai asari sabaile help garne vaye hamro npl kaile paxadi hunthena

  • @rjlimbu5419
    @rjlimbu5419 5 лет назад +79

    आहा ! दादा हजुर काम प्रति मेरो सलाम छ
    त्यो दिन नानीहरूको अनुहारमा कति खुसी छायो होला है 🙌🙌🙌

  • @muskanranpal7216
    @muskanranpal7216 5 лет назад +1293

    हजुर लाइ हेल्प गरेकोमा धेरै धेरै धन्यवाद सर हजुर्लाइ नानी हरु कति माया लाग्दो रहिछ्न

    • @Reshmasingne
      @Reshmasingne 5 лет назад +10

      Thank you bro

    • @sudipkc8171
      @sudipkc8171 5 лет назад +4

      Dherai dherai danebat nani harulai sayog garnu vayoko ma

    • @Tm_Moto__vlog
      @Tm_Moto__vlog 5 лет назад +8

      सर हजुले सरै राम्रो नै काम गर्नु भयो। खुसी लाग्यो हजुर को भिडियो हेरेर।धेरै धेरै धन्यबाद हजुर लाई

    • @rameshlama1359
      @rameshlama1359 5 лет назад +4

      Thanku dada

    • @deepakshahirishikeshraftin1147
      @deepakshahirishikeshraftin1147 5 лет назад +3

      Nice

  • @xopanatimro7468
    @xopanatimro7468 5 лет назад +190

    कति मिठो बोल्नु भएको नानी हरु सग।🙏🙏

  • @chitbahadursinjali9668
    @chitbahadursinjali9668 4 года назад

    कति माया लाक्दाे नानि हरु है कति मेहनत गर्दै छिन अनि भिडियाे बनाउनि सर लाई सलुट छल

  • @VishalKumar-cg5iy
    @VishalKumar-cg5iy 5 лет назад +24

    दादा हजुर लाई जिन्दगीमा हरेक काम सफल हुन
    साच्चै नेपाली मन

    • @CDCANEPAL
      @CDCANEPAL 5 лет назад

      Very good video thanks for helping with your time for children

  • @radapple3569
    @radapple3569 5 лет назад +9

    सारै मजा आयो सर आहा तपाइ को बोल्ने सभाब अनि
    त्यो सानी सानी नानी हरु हासेको कत्ती खुसी आहा सरै आनन्द आयो यो भिडियो हेरेर

  • @birendersingh4623
    @birendersingh4623 3 года назад +8

    इन्सानियत के आगे भाषा कोई मायने नहीं रखती मेरे अजनबी दोस्त आपके नेक कार्य से मेरे आंखों में आंशु भर आई सच मैं आपका कार्य दुर्गापूजा से कम नहीं दोस्त सदा सुखी रहो,👍👍👍👍👍❤️❤️❤️❤️❤️🌹🌹🙏🙏🙏🙏🙏🙏

  • @harimagar5287
    @harimagar5287 5 лет назад +18

    हजुर ले साना साना नानी हरुको काफल बिक्री गर्दिनु भो हजुरलाई धेरै धेरै धन्द्या वाद छ

  • @rokkyrenss9389
    @rokkyrenss9389 5 лет назад +15

    मैले यो भिडियो पाँच पटक हेरि सके कति, ‌‌राम्रो नानिहरुको भाषा नानिहरु लाई सहयोग गर्नु भएको मा सरलाइ मनै देखि धन्यवाद छ
    नानि हरु कति खुसी देखिएका छन्
    😄😃😄😄😄😄मलाई पनि सारै खुसी लाग्यो धन्याबाद

  • @rajcreation9227
    @rajcreation9227 5 лет назад +12

    फिल्म हेर्न भन्दा पनि मजा आयो मनै छुने भिडियो । नानिहरुलाइ मदत गरेकोमा धेरै धेरै धन्यवाद ।

  • @bikashbikash1724
    @bikashbikash1724 5 лет назад +6

    हजुर ले नानि हरूलाई हेलफ गरेकाे मा धन्यवाद छ अबा अाउने दिन हरूमा पनि सबैलाई हेलफ गरनु हाेला सर Thanku

  • @headhunter3622
    @headhunter3622 5 лет назад +69

    I'm so touched..... Nepali people's work very hard but never beg

    • @ankitgurung8080
      @ankitgurung8080 5 лет назад

      amazing people 💝 have amazing thought which is present on ur structure 💗💗. .
      great proud to you sir💝

  • @jayaramxettri7527
    @jayaramxettri7527 5 лет назад +47

    आहा सर हजुरको जस्तो भावना सबै को भैदिए देश कस्तो हुन्थ्यो होला है धन्यवाद सर

  • @jeevansirmali6698
    @jeevansirmali6698 5 лет назад +10

    सानोमा खल्टु बेच्दाको याद आयो ईनि नानी हरुको मासुम बोली ले काफल भन्दै बेचेको हेर्दा साह्रारै मन छयो, मुरि मुरि धन्यवाद छ शर हजुर को सयोगि हातलाई-येस्ता रमाईला विडीयो हरु बनाउदई जानु होला,,,

  • @shrestharaju9382
    @shrestharaju9382 5 лет назад

    Hajur jo koi bhay ni dharai ramro sahayog garnu bho ti nani haru ko sayad hjr jastai har nagrik le yastai sahyog gaxan bhane hamro desh ma kahilai pani garibi hudain salam x hjr lai

  • @arjunbc5632
    @arjunbc5632 5 лет назад +52

    आहा लास्तमा मन छोयो यो नानिहरुको ओठमा निर्दोष मुस्कान देखेर।।
    Good job sir

  • @ganeshkwt4935
    @ganeshkwt4935 5 лет назад +55

    अरु पनि यस्तै मन छुने Video बनाउनु होला सर ।।।।

    • @indranicegoodsinghamen8152
      @indranicegoodsinghamen8152 5 лет назад +1

      ganesh sar dannebad hjurlaai kafal becdinuvo kusi laagyo sar

    • @wantedff9528
      @wantedff9528 5 лет назад +1

      yasta janatalai nepal sarkarle pani heridia

    • @anusingg924
      @anusingg924 5 лет назад

      Sarai nai man chune video banaunau vako raixa ekdm ramro lageyo

  • @paulghaly3398
    @paulghaly3398 5 лет назад +14

    मनै छुने भिडीयो धेरै राम्रो लाग्यो । मन ठुलो भएको नानुहरु

  • @parbatilama4751
    @parbatilama4751 5 лет назад +9

    Dherei ramro hunu hunx hjur nanu hru lai help grne ko lagi thank you n God bless u always u n ur family tnq

  • @rajubk7248
    @rajubk7248 5 лет назад +15

    नानि हरु यकदम राम्रि र नानी हरु को सोचबिचार पनि तेतिने राम्रो छ खुसि लागै

  • @razkumarlamatamang127
    @razkumarlamatamang127 5 лет назад +24

    मलाई पनि सारै खुशी लाग्यो ह्जुर्को भिदियो हेरेर सर हजुर्को मन कति कमलो

  • @darimboteraja8215
    @darimboteraja8215 5 лет назад +28

    हजुर ले बच्चा हरुलाई माया गर्नु हुदो रहेछ सर हजुर लाई धन्याबाद छ ।मुसाले खाईदियको दात देखाउ भन्दा ती नानी हरु कति खुसी थिय म पनि हासे उनी हरु सङ्गै हजुर ले बनायको भिदियो पुरै हेरे सर ।

    • @ajayasunar4373
      @ajayasunar4373 5 лет назад +1

      बिचरा यि नानी हरुको दर्दनाक ब्यथा ।। धन्यवाद सर हजुर लाइ सधै यस्तै कार्य गर्दै जानुहोला।। मन नै छोयो यो भिडियो ले।

  • @khanabdulkadir7722
    @khanabdulkadir7722 4 года назад +1

    Nani harule madada garno ko lagi thank you sir

  • @rasaily5154
    @rasaily5154 5 лет назад +10

    यो भिडियो हेरदा त मेरो आँसु नै आयो सर तपाईं लाई धेरै धेरै धनयवाद सर

  • @premdibash8612
    @premdibash8612 5 лет назад +90

    धेरै पछि आज भक्कानिएर रोय सर really you are great

    • @rupatamangvartpurchitwan6952
      @rupatamangvartpurchitwan6952 5 лет назад

      Mero ni aasu 😢😢😢😢yo sano fuchi hrulai sahayog grnu hola ...sbaile ....

    • @pratikasharma3841
      @pratikasharma3841 5 лет назад +3

      I missed my childhood life . I missed my customers who helped as a god same like you to bought goods you are great sir

    • @bindashparkash4746
      @bindashparkash4746 5 лет назад

      Sai ho sai ho good

  • @ramutamang5793
    @ramutamang5793 5 лет назад +12

    हार्मो देश र समाजको लागि यस्तो सहयोगी बेक्तीको धेरै खाचो छ

  • @pradippariyar4858
    @pradippariyar4858 5 лет назад

    Ati man xuyo dai ko help ani baini haru ko mehanat ra imandarita kati mitho haso gauko nani haru ko swavab kati ramro xa so heatly thank u rabi sir.

  • @chitrabastola8975
    @chitrabastola8975 5 лет назад +176

    बाबा लाइ प्यारालाइस भएको र घरमा ५जना सदस्य !
    कमाउने ब्यक्ती नै असक्त भए पछि त्यो घर को हालत कस्तो भयो होला ? बिचरा नानी हरु !!
    आसु नै चुहायो मेरो त ।

  • @parkashpokhrel
    @parkashpokhrel 5 лет назад +47

    Tyo last ko Nani haru ko Haso khusi ko Haso
    Great work bro 👍👍👍👌

  • @suprime422
    @suprime422 5 лет назад +28

    दिल छुयो सर बाध्यता ले कमेन्ट गर्न बाध्य भए ।।।you are real hero...

  • @Ccrthapa2057
    @Ccrthapa2057 4 года назад

    Yini haru ko bhabisey ramro hoss vaguwan🥰❤😊
    Yesto meheneti bahini haru sarai ramro

  • @binodshrestha5872
    @binodshrestha5872 5 лет назад +6

    सारै राम्रो लाग्यो केटाकेटीहरु लाई कति माया गर्हुहुदोरहेछ last मा ३ जना नानी लाइनै पैसा दिनु भो सारै राम्रो All are happy.......

  • @youbrajkhatri336
    @youbrajkhatri336 5 лет назад +11

    पोहोर सालको काफल वाला भिदियोमा नि हेल्प अनि फेरि यो साल पनि ।।।खुशी लाग्यो

  • @sujansherpunja3523
    @sujansherpunja3523 5 лет назад +21

    हाम्रो छुनुमुनु बुनु हरु ❤️❤️❤️❤️❤️ भाबुक बनायौ अनि Tx sir हजुर लाइ।।।कति cutu kati अनिसासित कति दायालु नानु हरु।।

  • @bishnumagar3464
    @bishnumagar3464 4 года назад +2

    सहयोग नै मान्छेको धर्म हो सारै राम्रो लाग्यो यो भिइयो रबि सर

  • @pemarinjisherpa6635
    @pemarinjisherpa6635 5 лет назад +8

    This is another level of humanity!! Thank you so much for your generosity!! World needs more people like you!! Thank you!!! May God always bless you!!

  • @arjunrana6824
    @arjunrana6824 5 лет назад +25

    कति ग्यानि बुनु हरु, धन्यवाद छ सर हजुर लाई।

  • @BikashGurung-ey5us
    @BikashGurung-ey5us 5 лет назад +119

    धर्म कमाउन मन्दिर होईन दुखमा परेको मान्छेलाई सहयोग गर्नु नै सबै भन्दा ठुलो धर्म हो, नानीहरुको मनै रुवाउने, आँखा रसाउने भिडियो दाइ हजुरले खिच्नु भयो सहयोग गर्नुभयो धेरै राम्रो काम ह्यदय देखिनै सम्मान छ हजुरलाई, अनि सबै सहयोगी हातहरुलाई पनि धन्यबाद ।

  • @alishabgm347
    @alishabgm347 5 лет назад +1

    Tapaiko mithho boli le garda kati help vayo sani nani harulai woww😀😀😀

  • @sanukajisanukaji1479
    @sanukajisanukaji1479 5 лет назад +99

    रविलाल पौडेलको यो मिडीयो ले मन छोयो मानीसले नाम र दाम कमाउन ठूलो काम गर्नु पर्दैन भन्छन । तपाईको यो सानो कामले ठूलो नाम कमाउनु भयो । congratulations !

  • @aakashofficelchenel4326
    @aakashofficelchenel4326 5 лет назад +15

    वा वा कसम म नेपालि हुनमा गर्ब गर्छु
    यिनिहरु मेरो सानो बैनि जस्तै छन कसम यदी यो ठाउमा म भको भय सबै काफल म किन्थे
    तेहि माथि सहयोग पनि गर्थ्य
    युटुबर दाजु हजुरलाई सलाम गर्छु✊✊✊

  • @bishnupandey168
    @bishnupandey168 5 лет назад +10

    यो मेरो जन्म ठाउ पालपा को हारथोक सिरुखरक मा हो सारै मन छोयो सर हजुरलाई कोटि कोटि सलाम छ हजुरको सहयोगि मन अझै बढदै जाउस हजुरलाई भगवान ले दिनुनि छ हजुर लाई सलाम दुवा छ ,,,,,

  • @ashakumarrai9717
    @ashakumarrai9717 4 года назад

    Dherai ramro gari dinu vo hajur smjera dukha Pani lagyo khusi Pani lagyo hajur lai dherai dherai danyabat

  • @Nirmal9226
    @Nirmal9226 5 лет назад +36

    हजुर ले तेति गरेको मा नानी हरु कति खुसी भय सर येस्तो काम गर्दै गर्नु हो ला हजुर को म सान्ती हुनेछु नानी हरु खुसी भाको सबै लाई रामेरो हो

    • @sureshshaha5981
      @sureshshaha5981 5 лет назад +1

      thank you sir hjr le derai ramro kam garnu vayo .hjr kam dekhera aru lai pani Hausla badoss

  • @manlimbu2831
    @manlimbu2831 5 лет назад +28

    BIRMINGHAM.
    पाेडेल डिजिटल ल good job रमाइलो भयाे नानीहरू पनि खुशि भए 👏

  • @ARJUNSONISONI-yx4le
    @ARJUNSONISONI-yx4le 5 лет назад +4

    यो पनि एउटा माहान प्रत्रकारिता हो
    हाम्रो देश मा एस्तै मानीसहरु को जन्म दिई
    रहनु नेपाल आमा ले तपाईं ले नानी हरुलाई हेल्पगरेकोमा तपाईं लाई हृदय देखी नै हार्दिक धन्यवाद दिन चाहन्छु

  • @saisonlama3068
    @saisonlama3068 5 лет назад

    Katii cute boine bichara god ley panii kasto jindagii dinw kosailaii sukha kosailaii dhukha ...
    Kasto daii 2 jana boine haru laiii

  • @Fitmingorkhey
    @Fitmingorkhey 5 лет назад +38

    You are so kind heart brothers, feel so good to watch this video , love from France

  • @padamghimire362
    @padamghimire362 5 лет назад +66

    साच्चिकै मन छोयो भिडियोले अब यो नानिहरुको घरको यथा स्थिति बुझेर सहयोगि हातसामु पुराईदिनु होला

  • @romanbasyal8252
    @romanbasyal8252 5 лет назад +19

    धेरै खुसी लाग्यो योभिडियो हेरेर मेरो मन छोयो धेरै सयोगी मन रहेछ तँपाइको धन्न्यबाद ब्रोदर येस्तै सयोगी मन लियर अगाडि बड्नु होला Best up luck

  • @siddharthbiswa1218
    @siddharthbiswa1218 4 года назад +6

    Kasto Cute Nani Haru ho...... May God Bless them with Happiness and Good life..... Very Sweet and Lovely Kids

  • @jennygurung2462
    @jennygurung2462 5 лет назад +5

    अति राम्रो काम गर्नु भो पत्रकार ज्यु हजुरलाइ धेरै धेरै धन्यवाद नानी हरुको कति मिठो हसो छयो

  • @recklessgirl7779
    @recklessgirl7779 5 лет назад +42

    You did a wonderful job brother yo hami sabai nepali le bujnu parne kura ho 👍👍👍👍👍

  • @rgurung6022
    @rgurung6022 5 лет назад +10

    This is one of the best video I have ever seen.... so sweet.. great help from this vlogger Rabilal Poudel... 😊😊👍👍👍👍

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 4 года назад +1

    यो युटुबमा भिडियो हाल्नि होला भन्ने मान्छे चाहि अरुको परिवार बोकेत हिडेको रैछ बिचरा😀
    सारै मन छोयो सर हृदय देखि सलाम छ सर लाई

  • @sanjaytamang6342
    @sanjaytamang6342 5 лет назад +28

    Great job bro, from your video I realise that humanity still exist, thanks bro

  • @amritkhati5470
    @amritkhati5470 5 лет назад +22

    Great job.. Helping these poor children is really a great.. I salute this gentle man. May god bless these children. From Kalimpong Darjeeling

  • @KatakBudha90
    @KatakBudha90 5 лет назад +6

    आखामा आँसु टिलपिल टिलपिल भयो!
    मन थाम्न सकिन ।। सलाम गर्छु, रबिलाल सर ।

  • @jumshiris
    @jumshiris 5 лет назад +1

    Wow khusi lagyo nani haru mehenat gareki xin ani tyo nani ko baba ko pani video herna man lagyo ati ramra nani haru

  • @gulmalipadamgulmalipadam8738
    @gulmalipadamgulmalipadam8738 5 лет назад +11

    सलाम छ। दाज्यू राम्रो काम गनुहुन्छ।
    Keep it up⬆

  • @आशिषप्रकाशडाँगि

    नमस्कार म चाहिँ बहराइन बाट हेर्दै छु हजुर ले यकदमै राम्रो काम को सुरुवात गर्नु भएको छ आउँदा दिनहरू मा पनि यस्तै सन्देश मुलुक भिडियो हेर्न पाइयोस

  • @ganeshrs9244
    @ganeshrs9244 5 лет назад +10

    रबिलाल सर हजुर को जय होस यी नानीहरूलाई सहयोग गर्नु भयको मा,,,,,

  • @kalamgm2422
    @kalamgm2422 5 лет назад +1

    Din dukha haruko man bujhane Khal ko hunuhudo Rahixa hajur lai salam xa

  • @yankeebhutia6515
    @yankeebhutia6515 5 лет назад +15

    Woow sir you are so nice thank you for helping them God bless them

  • @nabinfcb2869
    @nabinfcb2869 5 лет назад +23

    Sarai ramro kaam garnu vyo dai..
    Wish 🙏 🙏 you god bless you
    👌👌👌👌

  • @vishnurana1331
    @vishnurana1331 5 лет назад +16

    Good job Nani haru mehanat Gareth Khanh ramro hi Anu yesari sahayog garnebhai lai nidherai धन्यवाद

  • @meelanb0829
    @meelanb0829 5 лет назад

    मनै धरक्क हुने भिडियो ,,धन्यवाद रबि जी