AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १३ बिहीबार साँझ ५ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • NEWS PRESENTER: SMITA KHATIWADA
    HEADLINES:
    १. दाङबाट नेपालगन्ज जाँदैगरेको बस बाँकेको हवलदारपुरमा दुर्घटना, २ जनाको मृत्यु, घाइते २५ जनाको विभिन्न अस्पतालमा उपचार ।
    दु:खद् घटना
    बाँकेमा बस दुर्घटना
    २. संघीय संसदको दुवै सदनका बैठक, प्रतिनिधिसभामा हिंसा शब्द प्रयोग गरेकोमा विपक्षीको आपत्ति, मौसमी र मनसुनी प्रकोपबारे सरकारको ध्यानाकर्षण ।
    संसदमा आज
    संघीय संसदको दुवै सदनका बैठक
    ३. पहिरोका कारण कर्णाली राजमार्ग बन्द, पहिरो पन्छाउने कार्य जारी, कर्णाली करिडोरका विभिन्न स्थानमा सवारीसाधन अलपत्र ।
    पहिरोको पीर
    कर्णाली राजमार्ग बन्द
    ४. दुई महिनापछि पोखरा-जोमसोम हवाई उडान सेवा सूचारु, एकै दिन पाँच उडान, मुस्ताङ्मा पर्यटकीय चहलपहल ।
    सेवा सुचारु
    पोखरा-जोमसोम हवाई उडान
    र,
    ५. शेयरबजारमा लगातार गिरावट, नेप्से ३६ अंकले घटे २७ सय ४९ विन्दुमा, सवा १२ अर्ब रुपैंयाँको कारोबार ।
    नेप्से नकारात्मक
    शेयरबजारमा लगातार गिरावट
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии •