Tek raj बाबू तपाइको यो शुरुआत हो मन सानो न गर्नुस है यो उमेर मा यतिको गाउन सक्नु तपाइको ठूलो छेमता हो बाबू 😍😍😍😍🤗🤗 तारा दिदी को गित धेरै मन पर्यो आज बाट मतपाईंको फ्यान भय है दि मिना दि र प्रकाश जि लाई धेरै धेरै बधाइ अनि सुभ कामना😍😍
हाम्रो बाग्लुङे चेली ताराको जोडी कम्जोर भइदिदा बहिनिले हार स्विकार्नु पर्यो प्रतिस्पर्धा हो बहिनी आफुलाइ सम्हाल्नु र अगाडि बढ्नु तपाईंको सांगीतिक भविस्य उज्ज्वल छ सांगीतिक यात्राको धेरै शुभकामना ! खासमा आजको दोहोरीमा प्रकाश भाइ र तारा बहिनिको दोहोरी अति उत्कृष्ट छ जसको मुल्यांकन गर्न सकिदैन प्रकाश र तारा बहिनी लाई सलाम छ साथै विजयी तीमलाइ बधाई तथा सहभागी सबैलाई शुभकामना 🙏🙏
नमस्कार म लोक दोहोरी नब गाएक टेकराज भणडारि गाउमा छु नेट को समस्या ले गर्दा आज कमेन्ट हेरे धेरै खुसी लाग्यो म हारेको छैन खेल हारेको हु तेहि माथी मिना दिदी र प्रकाश दाइको दोहोरी हेरेर सिकेको मान्छे म उहाहरु सङग हार्नु कुनै अनौठो हैन मात्र मलाइ गुनासो महिले जति गाउन सक्थे तेति तेहा मेसो मिलेन म खुसी छु तेहा सम्म मलाइ लग्नु हुने मेरो निणायक गुरु हरुलाइ धेरै धेरै धन्यवाद अनि दोहोरी च्याम्पियन परिबार लाई
तारा 🔯🌟 बहिनी त खतरै हो के यार मैले त पहिले नै भनेको थिएँ जो पाई लाई त काचै खाने खाले हुन तर हाम्रो सेङ्जालि हिरो लाई चाँही गाह्रो होला जस्तो छ हई बहिनी लाई धेरै धेरै सुभकामना छ
पुरानो चिनेको अनुहार हेरेर उसैले जित्नु पर्छ भन्नू भन्दा पनि दुबै टिम लाई सुभकामना छ है जित र हार त खेलको मैदानमा नै हुनेहो अनुभव भोगाइ केइ न केइ नयाँ कुरा सिक्न पाइन्छ । all the best tara and tekraj vai prakaesh and mina 4 जानालाइ
तारा थापा ज्यु पनि निकै प्रतिभवान ब्याक्तित्व हुनुहुन्छ दोहोरी पनि उत्कृष्ट छ ।।।।तेहि भयर उहाँ को लागि पनि सम्पुर्ण च्याम्पियन टिम द्वारा wild card entry को बाटो हेर्नू होला।।धन्यवाद ❤️❤️दोहोरी प्रेमी प्रकाश
Ramro hunx ma manxu tara mina dd lay hijo naya deyar gaunu vhaya malie man paryna jo jo name chalko x teslie matra mathi lanai vhayo yo sab chal khale che tara dd chai k kam hunthyo hijoa ns khai x
आज टेक राज भण्डारी ले प्रसंग बिगारेको कारणले तारा थापा बैनी ले राम्रो गाउदा गाउदै हार्नु पर्यो 😰तर केही छैन बैनी🤗 तिमी करोडौं लोक गित प्रेमी को मन मुटुमा बस्न सफल भएका छौ 😘धेरै शुभकामना 🙏
दोहोरी champion को यो episode दुई पटक हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ??? तारा र प्रकाश को दोहोरी +अथिती हेमन्त र रमेश राज हरु कति रमाइलो wow🙏🇳🇵💞🙏🇳🇵💞🙏🇳🇵💞🙏🇳🇵💞🙏🇳🇵💞🙏🇳🇵💞🙏🇳🇵💞🙏💞🙏💞🙏🇳🇵🙏💞🇳🇵🙏💞🙏🇳🇵💞🙏💞🙏💞🙏🙏💞
दुबै टिमलाई बधाई छ तारा ज्युको प्रस्तुति अति राम्रो थियो हल मिलेन कसो गरौ आखिर बाग्लुङे हुनुहुन्छ डराउने होईन जोडी राम्रो चुनेर अर्को कार्यक्रम मा प्रथम भयको देख्न पाईयोस मिना र प्रकाश लाई प्रगति को कामना ।।
प्रकाश र तारा को दोहोरीका यि मिठा शब्द हरुले र गाउने शैलीले सबैको मन छोयो पक्कै पनि तर मिना को लागी दोहोरी गाउने खप्पिस केटाको कमी देखियो नत्र झन् यहाँ आगो बल्ने थियो आगो ... बधाई छ मेरो प्रिय साली मिना बुढाथोकी र प्रिय भाई प्रकाश पराजुली लाई 😘😘 🎉 सबैको दिमाखमा पसिसको कि dohori champion mina ra parkash ले नै लैजान्छन् शुभकामना ...
तारा हार्ने गायिकामा पर्ने होइनन् तर पुरुष तर्फको कमजोरिले हार्ने अबस्था देखियो तर मिनाको भन्दा धेरै उत्कृष्ट थियो ताराको गायन कहिले काहीँ जोडिको कमजोरिले हार्न पर्दो रहेछ दु: ख लाग्यो ।
प्राकाश भाइको पनि अलि अन्त्य अनुप्रास नमिले जस्तो लाग्यो भेटभाकाे छ जेनर टेन धन्न हाम्रो सपना उल्टेन मिल्छर समग्र रुपमा ताराको प्रस्तुतिले मन जित्यो 🙏🙏🙏👏👏
प्रकाश दादा लाई मनदेखि नै माया अनि मिठो सम्झना छ प्रकाश दादा को युटुब चेनल मा लाईक अनि माया गर्दिनु है मलाई त सारै मन पर्छ प्रकाश दादा को गित अनि टुक्का स्वर मन छुन छ love you dada धेरै माया छ म हजुर को bg frn ho सधैं लाई माया छ दादालाई अनि शुभकामना छ दादा हजुर लाई धन्यवाद छ यता अानु है प्रकाश पराजुली दादा मन पर्ने जति ...????
तारा थापा को निर्धक्कपन र चटपटे पन साच्चिकै तारिफ योग्य छ !! अनि समग्रमा पछिल्लो दोहोरी अन्तन्त रमाइलो लाग्यो है मलाइ त
thank you
अहिले सम्मकै उत्कृष्ट प्रतियाेगि तारा थापा
ताराको शब्द सबैभन्दा उत्कृष्ट छ ।अागामि दिनमा सफलताको धेरै धेरै शुभकामना ।
@@tarathapa7449 \
Good nice Kuwait baii sis sis sis sis baii baii baii
तारा बैनी लाई धेरै धेरै शुभकामना बैनी आजै आगडी बढनु हार्दिक शुभकामना म कुवेत बाट सुन्दै छु मजा आयो सुन्द दुबै टिम लाई हार्दिक शुभकामना छ 🙏🙏🙏
शुभकामना छ तारा दिदी,,,,,,दोहोरी champion maa wild card batw feri hjur ko geet sunna paaiyos🙏
तारा थापा बैनि बधाई तथा शुभकामना खेलमा हारजित त भैहाल्छ मन दुखाउनु हुदैन हार नै जित हो स्याङ्जाली ठिटो पराजुली गाउले लाई अर्को चरणको शुभकामना
पिर्ति आले बैनि आज यो डर्स म धेरै राम्रो देखिनु भाछ
Tek raj बाबू तपाइको यो शुरुआत हो मन सानो न गर्नुस है यो उमेर मा यतिको गाउन सक्नु तपाइको ठूलो छेमता हो बाबू 😍😍😍😍🤗🤗 तारा दिदी को गित धेरै मन पर्यो आज बाट मतपाईंको फ्यान भय है दि मिना दि र प्रकाश जि लाई धेरै धेरै बधाइ अनि सुभ कामना😍😍
Rajel banena mina tara prkash ramro ho tara prkash 4 number li tala hx
जस्ले जे भने पनि आज को दोहोरी तारा र प्रकाश ले तहल्का मच्चाकै हुन
तारा नानि हजुर काे यकदमै राम्रो छ सानाे मान नगनु हाेला
तारा दि लाई देखे पछि त मोखमा आएको गित पनि बिर्नछु जस्तो लाग्छ के
सम्पूर्ण दर्शकहरुलाई न्यानो माया छ। प्रतियोगितामा जित हार स्वभाविक हुन्छ। बधाई तथा शुभकामना छ।
Happy birthday 🎁 thanks youfor
@@janakgiri6283 gvvuhhugvvuvuggggg?uguuvuuuu uuउउगुउउउउयुउउउउउउवुवुउउग्ग्व्व्व्व्व्व्वुवुउग्ग्घ्ग्घ्घ्ग्ग्व्ग्ग्ग्ग्ग्ग्ग्घ्ग्व्व्व्वुव्व्व्व्व्व्वुव्व्हुउव्व्व्व्गुउवुग्गुव्ग्ग?वववउगुव्व्गुउ?gvvuucuvuvggghhvgghgggvhhvgujhhbbbbjhhhhhhhhhhvibbhhhhbhbhhbhhhhhhhhhhbvvhhhhuhhhhuhhvvhhhhhhhhbbhbbhbbvhibvvvvhbbbvbvvbbvvvvvvhbhhhhhhbbuviiihhbbhbbbbbhbhhhbbhbhhbhbbbbvbbbbbbhvvbvihhhhvvvvvbhbbhbhbhvhhvhhhuhjjjjhjibiihhhbibihhhh uihbvuhhhhhhhhhiihhvuuuuu ii जुउज्ब्जुह्झ्ह्ह्ह्व्भ्ह्ह्ह्ह्ह्ह्ब्भ्ज्झ्ह्हुउइहुउइहुईईह्ह्ह्ह्ह्हुउईईइहुह्भ्ह्ह्ह्भ्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ज्झ्ह्ह्ह्ह्हिह्झ्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह? ग्ग्घ्ह्गुग्व्ग्य्ह्ह्ग्व्ह्ह्ग्व्व्व्य्हुउउउउउघ्ह्ह्ह उउउउउउहुयय्ह्ग्ग्घ उग्ग्गुउउउउ ?uuuuuuuuuuuhhhuuuuuuuuuuuvvvvvv uu huuuughhhhhhuvuuuuuuuugughhhvvuuuuuuuuuuuuuuhhhuv?gghgvuubjjjijbjbiiiiiiiiiiiiiiiiiiiiiiiiiiibbbiiiiiii ब्बब्ब्बब्ब्बब्ब्बबिबिसी ब्बbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbvbvvvv व्वव्यवस्था व्वvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvhjuuiuuuuuuuuuuuv vvvuverse उउउउबव्यवस्था उहोइनन् ??hereafter hv?upright verses verses वुह्हvvuvhhh?iiuuvuvuvuvvhvvvuuvvuvhhhhvvvvuuvv गउउउगव्व?व?vvuvvubhuuuvvuuubuuuuuububuuuuuuhhhhhuvvvuuvhuuhhuuvvvuvvuvuuvuvvvvvuhhuvuvuv?iu
projects projects ppppppppppppppppppppp
Sahara ramro
आहा, तारा vs प्रकाश बबाल दोहोरी
ताराको हिम्मत को कदर गर्छु म
आज को दोहोरी प्रकाश र तारा को अति नै उत्कृष्ट लाग्ने को को हुनुहुन्छ ?
Paxadi ko dohori dheraee nice
Pahilako ma bhaeeko ali kamjori dekhiyo
Malai man pareko thiyo tara result 😓
आजको जित नै तारा थापाको हो
ताराले गर्नु गरेको हो तर टेकराजले पहिलै जोदा दुईवटा राँटो छोडेर पो गाह्रो भो
@@hiralalpunmeroyoutubechann6293 llll
प्रकाश र ताराका शब्द अति मार्मिक लाग्याे शबैलाई शुभकामना ।
Sachikoi ramro xa sekend raund ko dohori mni 5 feri jati dohorayarw here humla
मिना बुढाथोकी र प्रकाश जि को राम्रो छ दोहोरी ❤️❤️
प्रकाश पराजुलीलाई मन पराउने जति हाजिर हुनुस त।
Babal.xa pakash
अति राम्रो भयो पछिल्लो दोहोरी तारा बैनी को अति मीठो थियो शब्द । Don't Worry
तारा बुनुलाइ फेरि अबसर दिनुपर्छ भन्ने जति हाजिर हौ
Darry ramro xa rara dd
@@pujanepali2288 ❤
@@pujanepali2288 ❤ mm ft
On an Dr.😅w
P
@@pujanepali2288 प😮😊
@@pujanepali2288 ❤❤rtt1
तारा बैनी र प्रकाश भाईलाई धन्यवाद छ अति उत्कृष्ट गाउनु भएकाे मा,,
तारा बैनी र प्रकाश जि को दोहोरी धेरै मन प्रयो
@@Madhav666FF 7⁰
Didi.wa.wa
तारा थापा बहिनी मेरो मन मस्तिष्कको अत्यन्तै लोकप्रिय गायिका आजबाट तारा जी को सबैभन्दा ठूलो समर्थक बने मेरो सलाम छ तिम्रो गायिका तारा जी लाई🤞👌❤️💛❣️🧡💞
good me too
@@krishnabahadurkc धन्यवाद ।
Thank you so much
@@tarathapa7449 welcome Naanu
thank you hjr
हाम्रो बाग्लुङे चेली ताराको जोडी कम्जोर भइदिदा बहिनिले हार स्विकार्नु पर्यो प्रतिस्पर्धा हो बहिनी आफुलाइ सम्हाल्नु र अगाडि बढ्नु तपाईंको सांगीतिक भविस्य उज्ज्वल छ सांगीतिक यात्राको धेरै शुभकामना ! खासमा आजको दोहोरीमा प्रकाश भाइ र तारा बहिनिको दोहोरी अति उत्कृष्ट छ जसको मुल्यांकन गर्न सकिदैन प्रकाश र तारा बहिनी लाई सलाम छ साथै विजयी तीमलाइ बधाई तथा सहभागी सबैलाई शुभकामना 🙏🙏
सहि कुरा यहि हो ।।।।
तारा बहीनी को सब्द धेरै मिठो थियो तर उहाँ संग को जोडी मिलेन
तारा थापाको र प्रकाश पराजुलिको सारै मन पर्यो आज।।
तारा थापाको दोहोरी यकदम राम्रो छ ।💖💞
Tara thapa को शब्द प्रहार राम्रो छ good luck!!!💞🇳🇵💞🇳🇵💞🇳🇵💞🇳🇵
मिना बुढाथोकी र प्रकाश पराजुली ले जितेको हेर्न चाहाने हरु यता हाजिर हुम है सथिहरु।सफलताको शुभकामना मिना दिदि र प्रकाश दाजु लाइ।✊
8. CVS7..mis7hi tou7 ybq1
Love you mina didi
Dami mina ra parkas bhai
मिना बहिनी धेरै धेरै बधाई छ जित को सफलता को शुभकामना
तारा र प्रकाश दोहोरी वेस्ट लाग्यो👌👌💝 प्रकाश को स्वर सारै मिठो लाग्यो
ताराले मन सानो नगर्नु, तिम्रो भबिस्य उज्ज्वल छ। शुभकामना! बिजेता प्रतियोगिहरुलाइ धेरै बधाइ!
याे देास्राे प्रस्तृतिले मलाई बल्ल अाज दाेहाेरि च्याम्पियन जस्ताे लाग्याे । धन्यवाद छ प्रकाश र तारालाई ।
स्याङ्जाबाट दोहोरी च्याम्पियनमा भाग लिने कलाकारहरु थुप्रै रहेछन क्या हो खुसी लाग्यो स्याङ्जाली सांगेतिक मनहरु💛🧡💚🤞❤️🤝💞
लोकगितको खानी स्याङ्जा नलिएर भयो त
@@magarrana9625 राना मगर जी तपाई स्याङ्जाको कुन ठाउँ हो?
दङ्गगाली पनि कम छैनन् है...
आजको कार्यक्रम मन पराउने को को हुनुहुन्छ । खै खै ?
मेरो सबैभन्दा मन पर्नि कलाकार प्रकाश पराजुली दाई लाई धेरै धेरै शुभकामना 🤗😍😍
मेरो नि 🙏🙏🙏🙏
Ma man parxu ki nai
धन्यवाद स्मृति नानु👌❣️
मपनी छुयता
Jodi ta prakash ra tara ko hunu parne ho kare
मिना अनि प्रकाश सारै मन पर्ने कलाकार
अझ ताराको पनि उत्कृष्ट गायिका लागो आज
बाग्लुङकि तारा थापा ,र टेकराज भण्डारीको दोहोरी कतिलाई कति रमाइलो लाग्यो त,?सबै टिमलाई धेरै धेरै बधाई तथा शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मिना र प्रकश लाई बधाई दिने हरु को को हुनुहुन्छ ?
हाम्रो भेत भो जेन्तेन धन्न हाम्रो सपना उल्तेन गाउन पर्छ जितिहालिन्छ
Etot fb
d Z
aajako dubai atithi haru hasilo ra ramailo ramro geet dohari ma mahir badhai xa
Ma xu 1 jana badhai xa
0 put 1:17:41 @@tarathapa7449
ताराको शब्दहरु खुब मन पर्यो,❤👏
सहि हो गाउने सैलि र सब्द गजब कि खानि तारा
!!यसो भन्दै गर्दा अरु नराम्रो होइन आजको बिसेस मात्र तारा ।।प्रकाश पनि कम छैन।।😜😜😜
@@madanban7128 प्रकाशको बारेमा बोल्नु पर्ला र?
मिना बुढाथोकी बुनुको फ्यान यता हाजिर है साथिहरु 🎼🎼🎼🎼🎼🎶
आज मिनाको अल्लि कम्जोर प्रस्तुति जस्तो लाग्यो मलाइ त हेरौं के हुन्छ।
👍️👍️
Ramro thiyo parstuti
नमस्कार म लोक दोहोरी नब गाएक टेकराज भणडारि गाउमा छु नेट को समस्या ले गर्दा आज कमेन्ट हेरे धेरै खुसी लाग्यो म हारेको छैन खेल हारेको हु तेहि माथी मिना दिदी र प्रकाश दाइको दोहोरी हेरेर सिकेको मान्छे म उहाहरु सङग हार्नु कुनै अनौठो हैन मात्र मलाइ गुनासो महिले जति गाउन सक्थे तेति तेहा मेसो मिलेन म खुसी छु तेहा सम्म मलाइ लग्नु हुने मेरो निणायक गुरु हरुलाइ धेरै धेरै धन्यवाद अनि दोहोरी च्याम्पियन परिबार लाई
तारा बहिनि दोहोरी कि चम्किलो तारा नै हुन आज जोडी नमिलेर हार भो तर पनि बाग्लुङ्गे चेली लाइ सलाम छ
तारा 🔯🌟 बहिनी त खतरै हो के यार मैले त पहिले नै भनेको थिएँ जो पाई लाई त काचै खाने खाले हुन तर हाम्रो सेङ्जालि हिरो लाई चाँही गाह्रो होला जस्तो छ हई बहिनी लाई धेरै धेरै सुभकामना छ
मिना बुढाथोकि र प्रकाश पराजुलि को फ्यान जति यता 🙏
पछिल्लो दोहोरी मज्जा आयो😘😘😘😆😆😆प्रकाश अनि मिना को तर्फ म त
तारा बोइनि को लोक धोहोरि छेत्र म भबिसे उज्जल छ
तारा जि को प्रस्तुती असाध्यै राम्रो छ।यस्ता प्रतिभा भयका प्रतिभावान व्यक्त्ति हरु लाई wail मा चान्स दिनु पर्छ।।।
meroni tara lai bhota
टेक राज भण्डारी र मिना वुढाथोकीको दोहोरी खासै रमाईलो भएन 🙈🙈 मलाई मात्र होकी अरू कोही हुनु हुन्छ, यता हाजिर हुम 👇👇👇
🙋🙋🙋🙋
पुरानो चिनेको अनुहार हेरेर उसैले जित्नु पर्छ भन्नू भन्दा पनि दुबै टिम लाई सुभकामना छ है जित र हार त खेलको मैदानमा नै हुनेहो अनुभव भोगाइ केइ न केइ नयाँ कुरा सिक्न पाइन्छ । all the best tara and tekraj vai prakaesh and mina 4 जानालाइ
मीठो प्रतिक्रिया राख्नुभयो हजुर।
यो होनि निकुरा पुरानु त छ्दै छ चिनेको नाया लाई मौका दिनु हो
good
man kai kura vannu vo
यो कुरामा म पनि सहमत छु हामी सबै चर्चित कै सपोर्त गर्छौ
खेलमा हार जित भैहाल्छ । हारे पनि आज सबैलो मन जित्न सफल हुनुभएको छ तारा फुच्चि
तारा थापा ज्यु पनि निकै प्रतिभवान ब्याक्तित्व हुनुहुन्छ दोहोरी पनि उत्कृष्ट छ ।।।।तेहि भयर उहाँ को लागि पनि सम्पुर्ण च्याम्पियन टिम द्वारा wild card entry को बाटो हेर्नू होला।।धन्यवाद ❤️❤️दोहोरी प्रेमी प्रकाश
यसमा तारा र प्रकासको जित गराउदा सहि हुन्थ्यो ।
तारा ले हारे पनि तहल्का मच्चाएको थिन दोहोरी चेन्फेन मा आगामी दिन को लागि शुभकामना सानो बैनि लाइ
Sahi matho gaki then
अहिले सम्मकै उत्कृष्ट प्रतियाेगि
ताराकाे शब्द चयन सार्है राम्रो हाे आजकाे,❤️❤️
मलाई सबै भन्दा मन प्रनी गायिका मिना बुढाथोकी जि को गित सुन्न पाइयो आज जित को शुभकामना ।।
Morning.
bashai xa mina bahini ra prakash ko lagi keep it up
Ramro hunx ma manxu tara mina dd lay hijo naya deyar gaunu vhaya malie man paryna jo jo name chalko x teslie matra mathi lanai vhayo yo sab chal khale che tara dd chai k kam hunthyo hijoa ns khai x
प्रकाश सर र तारा जि को दोहोरी उत्कृष्ट सब्द शुभकामना छ सम्पूर्ण कलाकार लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😀
बहिनी स्वर मा अझै निखार आऊन पर्छ कि ।
मलाइ नि।
प्रकास र तारा को प्रतुती धेरै राम्रो छ।बदाई र शुभकामना छ।
तारा थापाको त्याे हाउ भाउ कला प्रतिभा सारै मन पर्याे साँगितिक यात्राकाे शुभकामना विजय टिमलाई हार्दिक बधाई छ
प्रकाश पराजुली नै हो च्याम्पियन स्वर हेर्दा प्रकाशलाई सपोर्ट गर्ने हाजिर हौ✋
Sahi ho hajur
स्याङ्जाली को पूरा सपोर्ट रहने छ ।
हो खत्रा हो प्रकाश सरको स्वर 🤣🙏🙏🙏
तारा बहिनीकेा धेरै राम्राे थियेा याे तपाईं केा जितकाे सुरुवात हेा बहिनी मन सानाे नगर्नुहाेला यात्रा जारि राख्नुहाेला तपाईकाे गन्तव्य नजिकै छ
सुनिता र मानु जि आउट भयदेखी त यो कार्यक्रम हेर्नै मन थियन तर दोहोरी पारखी भयकाले आय
Aajako dohori sundata nid lagera aayo
malai ni yastai lagi rako x
सुनिता बैनी को जस्तो स्वर र ट्क्का हुदा पो निन्द्रा आउदैन थ्यो
Sohi vannu vayo
तारा थापाको फ्यान जति यता हाजिर हौ त ❤️✌️✌️
तेक राज को केहि कमि देखियो..तारा को उत्कृष्ट थियो..बधाई छ मिना अनि प्रकाश लाई
आज टेक राज भण्डारी ले प्रसंग बिगारेको
कारणले तारा थापा बैनी ले राम्रो गाउदा
गाउदै हार्नु पर्यो 😰तर केही छैन बैनी🤗
तिमी करोडौं लोक गित प्रेमी को मन मुटुमा
बस्न सफल भएका छौ 😘धेरै शुभकामना 🙏
Sahi ho tara le aaja kasto ramro gayo.. Salute tara
जान्ने भएर बिगारेको हो भाईले गीतको भाव संग शब्द उठान गर्नु पर्ने हो दिदी भन्ने प्रंसग नै जोड्नु हुन्थेन जे होस प्रयास राम्रो हो
हल नमिल्दा मेलो सकिँदैन साच्चिकै रहेछ।तारा ज्युलाइ आगामी भबिस्यको शुभकामना।
सुनिता र मानसिंहको जोडीलाई वाइल कार्डबाट इन्ट्री नभए दोहोरी च्याम्पियन बहिष्कार गरौं मित्रजन ।
Sahiii hooo
Yesssss
Tei wc bata lyaera vote tanna ta yetro media ma viral vaako
दोहोरी champion को यो episode दुई पटक हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ??? तारा र प्रकाश को दोहोरी +अथिती हेमन्त र रमेश राज हरु कति रमाइलो wow🙏🇳🇵💞🙏🇳🇵💞🙏🇳🇵💞🙏🇳🇵💞🙏🇳🇵💞🙏🇳🇵💞🙏🇳🇵💞🙏💞🙏💞🙏🇳🇵🙏💞🇳🇵🙏💞🙏🇳🇵💞🙏💞🙏💞🙏🙏💞
प्राकाश र मिना भनेका लोकदोहोरी छेत्र का चम्किला उदाउदा तारा नै हुन । सल्युट छ ।
🙏🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️
आजको दुवै टिम लाई धन्यवाद दिँदै प्रकाश र मिना काे दोहोरी हेर्ने र च्याम्पियन मा अघि बढेको हेर्ने जति यता हाजिर हुनु है
दुबै टिम को राम्रो छ मलाइ त प्रकाश र मिना बुढाथोकी को एक दम मन परो
दोहोरि च्याम्पियन का यति एपिसोड मा चित्त बुझेको र रमाइलो एपिसोड भनेको आजै हो ।।मज्जा आयो आज त
वियषवष्तु रहेको रमाइलो र उत्कृष्ट प्रस्तुति प्रकाश भाइ र तारा बहिनी को लाग्यो ,समग्रमा बधाई सबै प्रतियोगि लाई
दोहोरी champion मा खेम सेन्चुरीलाई हेर्ने मान मलाई मात्र होकि हजुरलाई पनि
Mo pane xu hai
Very nice song
Yes
एक्दम
म पनि छु यता
तारा बैनी आगो लाग्यो मलाई हैट l बैनीको उज्याल भबिष्यको कामना गर्दछु l
नमस्कार म prince lamsal कति राम्रो आज को दोहोरी पनि दुबै टिम लाई सुभकामना
आदरणीय गायक तथा सर्जक हेमन्त शर्मा र रमेशराज भट्टराई ज्यू दोहोरी च्याम्पियनको स्टेजमा देख्न पाउँदा सारै खुशी लाग्यो।हजुरहरुको एकदमै ठूलो प्रसम्सक हु।
तारा थापा लाई मानी धेरै राम्रो प्रस्तुति
शब्द चयनमा त अहिले सम्मकै अब्बल लाग्यो आजको दोश्रो चरणको दोहोरी। प्रस्तुति अझै तारिफ योग्य ।
अहिले सम्म को सर्ब उत्कृष्ट दोहोरि प्रकाश र तारा को टेक र मिना को ठिकै हो तर शब्द मिलेना
दुबै टिमलाई बधाई छ तारा ज्युको प्रस्तुति अति राम्रो थियो हल मिलेन कसो गरौ आखिर बाग्लुङे हुनुहुन्छ डराउने होईन जोडी राम्रो चुनेर अर्को कार्यक्रम मा प्रथम भयको देख्न पाईयोस मिना र प्रकाश लाई प्रगति को कामना ।।
P
निकै रमाइलो दोहोरि तारा बहिनी र प्रकाश स्याङजालि को रानी फुल बसायो
प्रकाश र तारा को दोहोरीका यि मिठा शब्द हरुले र गाउने शैलीले सबैको मन छोयो पक्कै पनि तर मिना को लागी दोहोरी गाउने खप्पिस केटाको कमी देखियो नत्र झन् यहाँ आगो बल्ने थियो आगो ... बधाई छ मेरो प्रिय साली मिना बुढाथोकी र प्रिय भाई प्रकाश पराजुली लाई 😘😘 🎉 सबैको दिमाखमा पसिसको कि dohori champion mina ra parkash ले नै लैजान्छन् शुभकामना ...
दोहोरी च्याम्पियन अति उत्तम र लोक दोहिरिको इतिहासमा उच्च स्तरको कार्यक्रम हुनेछ सलाम छ आयोजक सम्पुर्ण मा
आहा दोहरी होस त प्रकाश जी र तारा जी को जस्तो होस।वा दुबै जना लाई धेरै धेरै बधाई छ।
Dhori chapana ko fb ma add ni vayana
ताराको र प्रकाश भाईको 16 मा १ नंम्बर छ
तारा हार्ने गायिकामा पर्ने होइनन् तर पुरुष तर्फको कमजोरिले हार्ने अबस्था देखियो तर मिनाको भन्दा धेरै उत्कृष्ट थियो ताराको गायन कहिले काहीँ जोडिको कमजोरिले हार्न पर्दो रहेछ दु: ख लाग्यो ।
त्यही त भन्या टेक राज ले निकालेको प्रसङ्ग एउटा राम्रो छैन दिदी भनेर सुरुवात गर्छं अनि दोष मात्र लगाउँछ जिउँदो बाउ आमालाई गुमाएको भन्छ
Thank you
Ho ni
तारा र प्रकाश को हुनि हो जित तारा को साथी ले गरदा हार्नु परेको छ मन न दुखाउनु होला बधाई छ
तारा बहिनीको दोहोरी दामी 😍😍❤️👌👌
दुबोई राम्रो छ हाम्रो बागलुङ को तारा थापा कडो परहार 🙏🙏💕
मिना प्रकाश् तेक तारा चार कलकार नमन साङगिती अबिभाधन
यो दोहोरि च्याम्पियन सिप मा दुइटि कलाकार
देखे सहि टुक्का गाउने,
रिता राउत,,र तारा थापा,,
धन्न्य बाद बैनि हरुलाइ
चेन्नै भारत बाट,,
आज को दोहोरी सारै राम्रो लाग्यो सलुट छ तारा अनि प्रकाश दुबैलाइ।
गेस हेमन्त शमा काे स्वर मन परने जति एता हाजिर।गरुम हाै हजुर 🙏🙏🙏
प्राकाश भाइको पनि अलि अन्त्य अनुप्रास नमिले जस्तो लाग्यो
भेटभाकाे छ जेनर टेन धन्न हाम्रो सपना उल्टेन मिल्छर समग्र रुपमा ताराको प्रस्तुतिले मन जित्यो 🙏🙏🙏👏👏
प्रकाश दादा लाई मनदेखि नै माया अनि मिठो सम्झना छ प्रकाश दादा को युटुब चेनल मा लाईक अनि माया गर्दिनु है मलाई त सारै मन पर्छ प्रकाश दादा को गित अनि टुक्का स्वर मन छुन छ love you dada धेरै माया छ म हजुर को bg frn ho सधैं लाई माया छ दादालाई अनि शुभकामना छ दादा हजुर लाई धन्यवाद छ यता अानु है प्रकाश पराजुली दादा मन पर्ने जति ...????
नमस्कार म प्रतियोगि हजुरहरुकै चेली सुस्मा शाही ठकुरी आजको प्रतियोगी दुबै टिमलाई सफलताको सुभकामना ब्यक्त गर्न चाहान्छु 🙏🙏
Hjr ta feri repeat hunu parxa
Tara sani bahini vayar pani yati ramro gayaki xin suvakamana xa tara bahini
winner त प्रकाश र मिना हुनुपर्छ तर आर्की बहिनीले पनि राम्रो गाइन गित भन्दा हासो प्यारो लाग्यो ।
हाम्रो राम्रो स्याङजाली ठिटो गीत नि उस्तै मिठो best of luck
गित गाउने हो तर मुसार्ने मात्रै गाउछ।सान्दर्भिक गित आउदैन।के गर्नु
ruclips.net/video/Zgg4IooM5kc/видео.html 🙏🏻
तारा र प्रकाश उत्कृष्ट छ
जोडि नमिलेर पनि होला सायत तारा पहिनिले हानु परेको लास्टमा सारै मन दुखाउनु भयो यो खेल हो हार जित त भइ हाल्छ चिन्ता नगर्नुस
ल गजब ले हेरिन्छ अब च्याम्पियन हामिलाइ नि सब्स्क्राइब गरि दिनु होला जय दोहोरि
दोहोरी क्षेत्रको एक अनुशासित कलाकार मिना बुढाथोकी।
म चाहिँ मिना र प्रकाश को दोहोरि फ्यान👌👌👌✌️✌️✌️🙏🙏🙏💞💞🌹🌹
आहा पछिल्लो प्रस्तुति 😍❤🥰
आह उत्कृष्ट शब्द छ तार जि कति रमोइलो होक राम्रो लायो म कुवेत बाट हेर्दै छु हार्दिक शुभकामना तारा जि अथवा दुबै टिम्लाइ
प्रकाश् र मिनाको फ्यान जति यता हाजिर हुम त।।।
Love both😘😘😘
तारा बैनी र प्रकाश को सारै राम्रो अझै परगतिको सुभ कामना,तारा बैनी को धेरै राम्रो छ,,,
तारा सिस हार नखानुस तपाइको जोडि अस्ति सुनिता र मानसिंहको जस्तै भयो तपाइको यति राम्रो मीठो हुदा हुदै पनि जोडि कमजोरी वाला परेर सपना खतम भयो हौ
यो प्रकश भाइ र तारा बहिनिको त कति चोती सुनौ कस्तो दम्दार प्रस्तुति तारा बहिनी अझै धेरै बधाई छ कस्तो राम्रो शव्द चयेन
Thank you
दर्शन नमस्कार सम्पुर्ण लाई तारा जि लाई माया गरिदीनु होला सम्पुर्ण ले साथ सपोट हौसला दीउ तारा थापा लाई जीताउ