पार्टी भित्र बसेर केपि ओलीको पोल खोलेको भए भीम रावल नेशनल हिरो हुन्थे पार्टी बाट निस्केपछि आज जुन कुरा गरे त्यसको कुनै अर्थ छैन😮 एमालेको भीम रावल रा स्व पा मा मुकुल ढकालको हालत के होला 😅
देश मा नेता देखि सरकारी कर्मचारी माफिया दलाल भए पछि यस्तै हो यहाँ गलत लाई सहि र सहि लाई गलत बनाउन सक्ने भनेको नै ठुला दल का नेता को काम हो तेसैले हाम्रो देश मा राम्रो ले न्याय पाउना गाह्रो छ । जबर्जस्ती फसाउन खोजेका छन 2दल मिलेरा हिजो को बच्चा सग डराएर जे होस रबि को लड्ने क्षामाता अझै बढेको छ यो खबर सुनेरा हाम्रो देश मा कानुन छै भन्ने हामीलाई लाएको छ
100% I shaport Bhim Rawal sir
Congratulations 🎊 Dr.Vima
Congratulations
पार्टी भित्र बसेर केपि ओलीको पोल खोलेको भए भीम रावल नेशनल हिरो हुन्थे पार्टी बाट निस्केपछि आज जुन कुरा गरे त्यसको कुनै अर्थ छैन😮 एमालेको भीम रावल रा स्व पा मा मुकुल ढकालको हालत के होला 😅
देश मा नेता देखि सरकारी कर्मचारी माफिया दलाल भए पछि यस्तै हो यहाँ गलत लाई सहि र सहि लाई गलत बनाउन सक्ने भनेको नै ठुला दल का नेता को काम हो तेसैले हाम्रो देश मा राम्रो ले न्याय पाउना गाह्रो छ ।
जबर्जस्ती फसाउन खोजेका छन 2दल मिलेरा हिजो को बच्चा सग डराएर जे होस रबि को लड्ने क्षामाता अझै बढेको छ
यो खबर सुनेरा हाम्रो देश मा कानुन छै भन्ने हामीलाई लाएको छ
बालेन शाहसंग मिलेर अगी बढ्नुस 🙏
केपिवलिको अब चारवटा किटनिनिकालनुपछ गोरुको