सबै पत्रकार यस्तै प्रस्ट भइदिय नेताहरु सबै सुध्रिनेथिय देश चाडै बन्नेथियो❤❤❤ जय पत्रकार ज्यू यकदिन मर्न पर्छ सत्य यसैगरी बोल्नुहोस सबैको साथ तपाईं माथिहुनेछ रामेछाप बाट हाल काठमाडौ ❤❤
हाम्रो देश बनाउने हाम्रो रास्ट्र पिता पृथ्वीनारायण शाह जिउ पर्ती जस्को सद्भावना हुदैन तेशतो नेता मन्त्री लाई देशमा बस्ने कुनै अधिकार छेन हाम्रो रास्ट्रपिता पृथ्वीनारायण शाह जिउ पर्ती शत शत नमन्🙏🙏🙏
पहिलो प्रथम, यो २०७२ को संबिधान, यो बेबस्था र अबस्था दुबै बदलौँ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद तेसैमा सबैको भलो हुने छ हजुर 🎉 राष्ट निर्माता पृथ्वीनारायण शाहको जय जय जय होस,अम्मर रहुँन 🎉🎉🎉🎉🎉
तपाईंलाई धन्यवाद ,सुनसरी जिल्लको इटहरीमा वैदिक कर्मकाण्ड परिषद छ। गत वर्ष एक कार्यक्रम पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन परेछ।मैले बडा महाराज प्रति एक स्रधासुमन अर्पण गरौं भन्दा ती कर्मकाण्डीले मानेनन् ।त्यस पछि म त्यस्ता कार्यक्रममा कहिलै उपस्थित भइन। यी यस्तै हुन।
ठिक कुरा गर्नु भयो हजुरले हरेक राजमार्ग चोक चोकमा राष्ट्र निर्माता पृथ्वनारायण शाह काे शालिक स्थापना गर्नु पर्दछ र हरेक सरकारी भवन स्कूल हस्पिटल वार्ड कार्यालय नगरपालिका मा पृथ्वी नारायण शाहको फोटो तस्बिर राख्नु पर्छ म बर्दघाट बाट लेख बहादुर
धन्यबाद पत्रकार ज्यु। पृ थिविको सम्मान गरेको मा।जय होस् तपाईको।तपाईंको परिवारको समेत।पत्रकार ज्युको कुरा सुन्दा भाव विभोर भए र आँखाबाट आँशु मेरा झरे तप्पतप्प झरे। फेरि पनि धन्यबाद।
म पनि एमाले हु, सहि निर्णय गर्नु भो, राष्ट्रवादीहरूलाई यसरी नै तह लगाउनु पर्छ अनी तपाई हामीहरू केपीको झोला बोकेर सधै सेवामा उपस्थित भई रहन पाईन्छ। जय झोले, हामी एमाले
देश माथि रिन काे भार थपेको थपै छन तर बिकास काे नाममा केही देखिन युवा हरू बिदेश जानै नाममा लुटिएको छन देशमा राेजगारि काे नाममा केही देखिदैन बिकाश काेनाम मा नेताहरू लुटपाट मच्चाएको छ यशमा पनि धियान दिनुपर्छ सर जय नेपाल जय राजतन्त्र
विमानबाट उपचार पद्दती लागु भएका काठमाण्डौंको बिर अस्पताल, भक्तपुर अस्पताल लगायतका अस्पतालहरुमा डक्टरले औषधी सेवन गर्नका लागी बिरामीहरुलाई सिफारिश गरिएका औषधी बिमाको औषधी वितरण काउन्टरमा लिन जाँदा एउटा औषधी दिने र बाँकी औषधी बाहिर किन्नु पर्ने वाध्यता रहेको छ । यसले गर्दा बिरामीहरुले आर्थिक समस्याको सामना गर्नु परिरहेको अबस्था रहेको हुँदा यो समस्या समाधान भएको अवस्थामा बिमानबाट उपचार गर्ने बिरामीहरुको लागी राहत हुने थियो की ?
रास्ट्र निर्माता पृथ्वीनारायण शाह अमर रहुन
India ko nirmata British ho
😢
भनाइ 100% सही छ , राजीव जि यो भनाईप्रति मेरो हजार सलाम छ।
पृथ्वीवाद को आबस्यक छ र बिरोधी लाई नेपाल मा बस्ने नैतिकता हुदैन
राष्ट्र निर्माता पृथ्वीनारायण शाह प्रति श्रद्धा शुमन🙏🙏🙏🙏🙏
Rip prithbi
जय हाेस प्रिय पत्रकार साथी राजिब खत्री तपाईकाे याे निडर वकालतकाे पत्रकारिताका लागि
💓🙏🇳🇵💓🙏
धन्यवाद ! नेपाल आमाको बिर सपुत
राजिव खत्रीलाई
ॐनम:शिवाय
सहि हो। पृथ्वीनारायण शाहको निन्दा गर्नेहरु यो देशमा बस्न पाईदैन।देश छोडेर गए हुन्छ।
100% सहि कुरा..नेपालमा बसेर नेपाली हु भन्ने ले पृथ्वीनारायण शाहलाई रास्ट्र पिता मान्नु पर्छ 👍️
देश भक्ति पत्रकार ज्यू लाई सम्मान छ।🙏🙏🙏
नेपाल रास्ट्रनिर्माता श्री ५ पृथ्बीनारायण देब को जय होस जय होस जय होस जय होस जय होस !!
पत्रकारज्यूलाई म आज पहिलो कमेन्ट गर्दैछु आज भने मनदेखिबाट दिलदेखिबाट सम्मान जागेको छ।
पृथ्वीनारायण शाह रास्ट्र निर्माता, महानायक र महामानब हुन।❤❤❤उहाँ लाई उच्च सम्मान छ।❤❤❤
नेपालको सच्चा सपुत छोरो सलाम छ।❤❤❤
यिनी पत्रकार लाई सलाम छ अती राम्राे विश्लेषण पथ्बिनारायण शाह काे बारेमा
नेपाल र नेपाली को हित पृथ्वी वाद र महेन्द्र पथ को विकल्प छैन नेपालमा ।जय पृथ्वी वाद महेन्द्र पथ !!!!!
राष्ट्र निर्माता पृथ्वीनारायण अमर रहुन 🙏🙏🙏
सबै पत्रकार यस्तै प्रस्ट भइदिय नेताहरु सबै सुध्रिनेथिय देश चाडै बन्नेथियो❤❤❤ जय पत्रकार ज्यू यकदिन मर्न पर्छ सत्य यसैगरी बोल्नुहोस सबैको साथ तपाईं माथिहुनेछ रामेछाप बाट हाल काठमाडौ ❤❤
वाउ यो होनी असल पत्रकारीता❤❤❤
हाम्रो देश बनाउने हाम्रो रास्ट्र पिता पृथ्वीनारायण शाह जिउ पर्ती जस्को सद्भावना हुदैन तेशतो नेता मन्त्री लाई देशमा बस्ने कुनै अधिकार छेन हाम्रो रास्ट्रपिता पृथ्वीनारायण शाह जिउ पर्ती शत शत नमन्🙏🙏🙏
देश भक्ती पत्रकारलाई सलाम छ।राष्ट्र निर्माता श्री५बडामहाराजाधिराज पृथ्वीनारायण शाहा अमर रहुन।🇳🇵🇳🇵🇳🇵
पहिलो प्रथम, यो २०७२ को संबिधान, यो बेबस्था र अबस्था दुबै बदलौँ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद तेसैमा सबैको भलो हुने छ हजुर 🎉 राष्ट निर्माता पृथ्वीनारायण शाहको जय जय जय होस,अम्मर रहुँन 🎉🎉🎉🎉🎉
गाउछ गित नेपाली ज्योतिको पङ्ख उचालि जय जय जय हे नेपाल सुन्दर शान्त विशाल ।पुर्वमा पश्चिम किल्ला कागडा
जन्मोत्सव मनाउन पर्छ
सबै पत्रकार यत्तिकै भइदिएको भए देश आदि त पत्रकारिताबाटै बनिने थियो।
तपाईंलाई धन्यवाद ,सुनसरी जिल्लको इटहरीमा वैदिक कर्मकाण्ड परिषद छ। गत वर्ष एक कार्यक्रम पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन परेछ।मैले बडा महाराज प्रति एक स्रधासुमन अर्पण गरौं भन्दा ती कर्मकाण्डीले मानेनन् ।त्यस पछि म त्यस्ता कार्यक्रममा कहिलै उपस्थित भइन। यी यस्तै हुन।
रास्ट्रनिर्माता एकीकरण श्री ५ पृथ्वीनारायण देश बनाउने हुन रुपैया मा तस्वीर राख्नुपर्छ हाम्रा पुर्खा बाजे ज्यु ले देश धर्म मान्दै आएका हुन
Jay Prithivinarayen ❤🇳🇵 🕉️ ✌️
ठिक कुरा गर्नु भयो हजुरले हरेक राजमार्ग चोक चोकमा राष्ट्र निर्माता पृथ्वनारायण शाह काे शालिक स्थापना गर्नु पर्दछ र हरेक सरकारी भवन स्कूल हस्पिटल वार्ड कार्यालय नगरपालिका मा पृथ्वी नारायण शाहको फोटो तस्बिर राख्नु पर्छ म बर्दघाट बाट लेख बहादुर
कम्निस्ट लाई देश भक्ति हो भन्नु र मान्नु जन्ता नै नेपालदेश को अभिसाप मानिन्छ । अज कम्निट पन्डित हरु त मजाकिलो पात्र हुन । धन्यबाद पत्रकार ज्यु ।
राजीव भाई लाई सलाम छ. पृथ्वीनारायण शाह महान राष्ट्र निर्माता हुन ..
जय पृथ्वीनारायण शाह
Sahi ho sar
पृथ्वीनारायण शाहाको भव्य स्वागत गरौँ राष्ट्र निर्माता राष्ट्र पिता हुन , नाेटमा राष्ट्र निर्माताकाे फाेटाे राखौं ।।
Very good sir 👏. 👏.
Aty ramro bhanai MO pani prithvi Narayan shaha ko full support grxu Jai nepal 🇳🇵
तपाईँलाई सलाम छ!
राजा ❤❤🎉🎉
श्री ५ बडामाहाराज धिराज पृथ्वी नारायण शाहा कि जय!!!!!
सही हो।
यो देश उहाँ कै देन हो हारदिक नमन।
21 Topko Salam Xa Rajip Sir Akdam Saiho Hajur Ko Himmat Lai Salam Hajur
जय पृथ्वीनारायण शाहको नमन् ❤❤🙏🙏
चित्त बुझ्याे , जय पृथ्वीनारायण ,जय नेपााल ।
राजा आजको आवश्यकता 🙏🇳🇵
True Analysis thanks.
देश निर्मातालाई गाली गर्नेलाई यो देशमा बस्ने अधिकार छैन !
राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे एकिकरणमा याेगदान नभएको भए नेपाली भन्न कहाँ पाईन्थ्याे ?
News24. Lae mero salute xa 👍💪💪💐🙏🏾🇳🇵🇳🇵🇳🇵
यो देश र जनताको रक्षाको लागि राजसंस्था अपरिहार्य आवश्यकता छ ॥
धन्यवाद पत्रकार भाइ। चोर राष्ट्र घातीहरूको भण्डाफोर गरौँ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाह अमर छन !
सहि हो हजुर मिडया जि
Jaya prithive jayanti jaya raja
राम्रो सब्द्🙏🙏🙏
नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे🤗 नेपाल बनाउने नै पृथ्वीनारायण शाह हुन भने किन उनको शालिक नबनाउने ?
धन्यबाद पत्रकार ज्यु। पृ थिविको सम्मान गरेको मा।जय होस् तपाईको।तपाईंको परिवारको समेत।पत्रकार ज्युको कुरा सुन्दा भाव विभोर भए र आँखाबाट आँशु मेरा झरे तप्पतप्प झरे। फेरि पनि धन्यबाद।
सहि कुरा
राष्ट्रपिता राष्ट्र निर्माता नेपाल राष्ट्र एकीकरणका एक प्रतीक धरोहर स्वर्गीय राजा बडा महाराजा धीराज पृथ्वी नारायण शाह अमर रहुन् जय नेपाल।❤
एस्तो पत्रकार हुनुपर्छ
१००%Right
म मावबादि सदस्य हो पु्थ्थिबि जयनति मनाउनु पर्छ
देशको लागि भीम रावल उचित्👍️
जय होस रास्ट्रनिर्माता
Salam hjr lai❤❤❤
जयराष्ट निर्माता प्रीथीबिजयन्ति
१००%सहि कुरा हो। रास्ट्र नायक पृथ्थिबिनारायन शह हुन।❤❤❤❤❤❤
Great NEWS🇳🇵❤💎❤✔
तपाईँ महान पत्रकार हो। सही कुरा गर्नुभयो।🙏🙏🙏🙏🙏🙏🙏🙏
जय पृथ्वीनारायण शाह ❤
राजिब जि तपाईंको बाेलिमा १००मा सहि छ,पृथ्वीनारायण साहा काे जये।
जय पृथ्वीनारायण ।।।
राष्ट्र निर्माता पृथ्वी नारायण शाह नेपाली र नेपालको राष्ट्र पिता हुनुहुन्छ
रास्टनिर्माता पृथ्वीनारायण साह जिन्दाबाद्🙏🙏🙏🙏
श्री ५ पृथबि नारायण शाह अमर रहुन
Your analysis is totally truth Rajib jee
सहि कुरो गर्नुभयो
Jai prithbi Narayan shaha dev sadhai Amar rahun.❤❤❤❤❤❤chor vrasta netaharu sabailai akmusta Hardik sradanjali nalayak badiharu.😂😂😂😂😂😂😂
Jay पृथ्वीनारायण शाह प्रति श्रद्धासुमन
jay rastra jay rastriyta.
म पनि एमाले हु, सहि निर्णय गर्नु भो, राष्ट्रवादीहरूलाई यसरी नै तह लगाउनु पर्छ अनी तपाई हामीहरू केपीको झोला बोकेर सधै सेवामा उपस्थित भई रहन पाईन्छ। जय झोले, हामी एमाले
एकदम सही ।
EXCELLENT VIEWS ABOUT PRITHVI NARAYAN SAHA. THANKS A LOT FOR THIS.
Jaye hosh tapaiko
अति राम्रो भनाई
Nispaxya patrakarita jay pirthibi naranyan shaha❤❤❤❤❤
जय राजा जय नेपाल
देश माथि रिन काे भार थपेको थपै छन तर बिकास काे नाममा केही देखिन युवा हरू बिदेश जानै नाममा लुटिएको छन देशमा राेजगारि काे नाममा केही देखिदैन बिकाश काेनाम मा नेताहरू लुटपाट मच्चाएको छ यशमा पनि धियान दिनुपर्छ सर जय नेपाल जय राजतन्त्र
विमानबाट उपचार पद्दती लागु भएका काठमाण्डौंको बिर अस्पताल, भक्तपुर अस्पताल लगायतका अस्पतालहरुमा डक्टरले औषधी सेवन गर्नका लागी बिरामीहरुलाई सिफारिश गरिएका औषधी बिमाको औषधी वितरण काउन्टरमा लिन जाँदा एउटा औषधी दिने र बाँकी औषधी बाहिर किन्नु पर्ने वाध्यता रहेको छ । यसले गर्दा बिरामीहरुले आर्थिक समस्याको सामना गर्नु परिरहेको अबस्था रहेको हुँदा यो समस्या समाधान भएको अवस्थामा बिमानबाट उपचार गर्ने बिरामीहरुको लागी राहत हुने थियो की ?
Jaya hos Tapai ko patrakar jeeu.🙏🙏👍👍
I support you brother, Jaya Prithivi narayan shah. We shouldn't forget Prithivi. ❤❤❤
Great sir🎉
जय नेपाल
Jay patrakar jiu🙏🙏🙏
Absolutely right 👍👍👍👍
100%sahi ho
खोईत राष्ट्रीय सुरक्षा
Jay pirithi Narayan shah🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
जय राष्ट्र निर्माता पिता पृथ्वीनारायण शाह
Right kura sir
100% सहि हो
र।मो❤❤,,,,,patrakar lai very verythanks