मुर्दार यता हल्लीराछ - Rile Live Dohori यो दोहोरी हेर्दा कसको हासो रोकिन्छ होला र,
HTML-код
- Опубликовано: 4 окт 2024
- Narayan Rai Present's:-
New Live Dohori
#narayanrai
#newlivedohori
#newteejsong
#ratnashrestha
#ashakc
#debiale
#sarmilabc
#bimayabasyal
#newlivedohori2080
#bishnubaral
#livedohori
-------------------------------------------------
वरिष्ठ कलाकार हरु हुनु हुन्छ सम्मान गर्छु तर बाबा मम्मी फेमिली सबै सँगै बसेर सुन्ने हेर्ने जस्तो गाउनु ल सबै अनुरोध छ🙏🙏🙏🙏
के भट्यो र यो गित मा नराम्रो
यो गीत परिवार मा बसेर हेर्न सकिन्छ?? यस्ताे पनि गाउने हों?? के भनेको गेडा झुण्डाउदै भनेको?? लाज सरम पचेका हरु
छाडा दोहोरी नगाउनु होला यति राम्रो कलाकार हरुले
धन्यवाद हजुर सुझाव को लागी❤❤❤
यस्तो सुन्छ कसैले छाडा दोहोरी
Sarai ramailo rile dohori sabaile herer siyar garnu la❤❤❤
tq nanu❤❤❤❤
आहा नारायण जी को हँसिलो मुहार मा लाईफ दोहोरी मा सुपर्ब ❤❤❤❤❤
Ramro ramro ❤
आहा कति रमाईलो हो ❤❤❤
धन्यवाद हजुर ❤❤❤❤
अाज राती सपनीमा देवी अाले अाएकाे, अषाड १५ चिउरा दही खाएकाे ।❤🎉
😂😂😂😂❤❤❤❤❤
गति छाडा भएछन
लाज लाग्ने दोहोरी
ठिकै ठिकै लाग्यो 😂😂😂❤❤❤
सबै जना मा नमस्कार म बिष्णु बराल हामीले गाएकाे रिले दाेहाेरि आएकाे छ हेरेर साथ सपाेट गर्दिनुहाेला ❤❤
❤❤❤❤❤❤❤❤❤❤🎉🎉
गित राम्रो हो तर छाडा भयो
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
Tait haso rokna sakina 😅😅😅❤
😂😂😂😂😂😂😂😂😂❤🎉
❤❤❤❤🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉
Aati vo chada
गितत बास्तबिक्पाराकाेहाे तर गाउमा बिकासनभयर झुनिरसुनिनिकाे कर्मजारि बरदाेछसपईतहुदयिनन काेसयिकाेपारात तेस्तईहुनछन
धन्यवाद हजुर ❤❤❤❤
छिमेकी को बारीमा गोलभेडाको गेडा पाकेको रयछ टिपन गए को धन्नै मारीन भेडीले❤❤❤❤❤❤❤❤
Phori dohari
Yo geet ko main title song k ho??
Nice👌❤️❤️🙏🙏🙏
Kasto laj Sharma navayako get vaneko ramro gaune vaneko raju pariyar matra
Mara mara chada
छाडा दोहोरी भएन र यो त
Raikobyajatbhyokhabateutaraijhulkex
नमस्कार म कलाकार नारायण राई हाम्रो दोहोरी लाई माया गरिदिनु होला है ❤❤❤❤❤
गित राम्राे छ तर रत्न श्रेष्ठले गायकाे दाेस्राे टुक्काले अलि खल्लाे भयाे