Acharya Laxman Bhandari l कृतज्ञ हुनुको आनन्द ! Culture of Gratitude !

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • प्रस्तुत युट्युब च्यानल हामी सबैका सोच, जीवनशैली, व्यवहार र आचरणमा सकारात्मक परिवर्तन ल्याई उज्यालो भविष्यतिर उत्प्रेरित गर्ने प्रकारका दृश्यश्रव्य सामग्री उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालित सत्सङ्गमूलक च्यानल हो । जसरी सत्सङ्गले हामीभित्रको अज्ञान, अन्धकार, अव्यवस्था, दुःख र अशान्ति हटाई आनन्द, खुसी, बोध र सत्मार्गतिर अभिप्रेरित गर्दछ, यहाँ उपलब्ध सामग्रीले पनि तपाईँभित्रको अँध्यारो र दुःख निवारण गर्ने प्रयास गर्ने छन् । यदि सत्सङ्गका विषय उचित लाग्छन् भने प्रस्तुत च्यानललाई SUBSCRIBE गरिदिनुहुन पनि अनुरोध छ । त्यस्तैे LIKE, COMMENT र SHARE गर्न पनि नबिर्सनुहोला । तपाइँको मङ्गल होस्, कल्याण होस् !
    #acharyalaxmanbhandari #satsanga #nepalipoem #poeambyacharyalaxmanbhandari #anantadekhianantasamma #happinesstipsinnepalilanguage #motivationinnepali #satsanga #spiritualmotivation #laxmanbhandari #jeevanganga #satsanga #acharyalaxmanbhandari #gratitude #gratutudeprayer #lifemotivation

Комментарии • 9

  • @sonusapkota8140
    @sonusapkota8140 Месяц назад

    आहा कति सुन्दर सुनाउँ सुनौँ लाग्यो ❤

  • @NabrajTimilsina
    @NabrajTimilsina Месяц назад

    ब्यबहारिक ज्ञान

  • @purulamichhane5567
    @purulamichhane5567 Месяц назад

    आहा ! ❤❤❤

  • @KrishnaWagle
    @KrishnaWagle Месяц назад

    Thank you for sharing, sir.
    मन्दिरमा गएर भगवान स्वयंको दर्शन पाऊँ, परम् भक्ति पाऊँ भनेर माग्नुपर्ला कि गुरुदेव!❤

  • @padmapandey7708
    @padmapandey7708 Месяц назад

    म खुसी भए भने पो मैले सबैलाई खुसी बाड्न सक्छु, म दु:खी हुँदाहुँदै म कसरी अर्कालाई खुसी बाड्न सक्छु र होइन र जीवन मा कहिले खुशी आउँछ भने दु:ख पनि दु:ख मा पनि खुशी देखिन सक्नु नै सकारात्मक जीवन शैली हो जस्तो मेरो अनुभव गुरु ज्यु🎉❤️

  • @samjhanapoudel5262
    @samjhanapoudel5262 Месяц назад

    ❤❤❤

  • @ankitghimire4302
    @ankitghimire4302 Месяц назад

    Beautifully put sir. 🙏🏻

  • @sunank200
    @sunank200 Месяц назад

    Proud of you sir ❤ so happy to watch your video

  • @kritibhandari5113
    @kritibhandari5113 Месяц назад

    🤍🤍