१० बजे राती धरानमा यस्तो अवस्था भेटिए रमेश प्रसाईं..Bhagya Neupane, Ramesh Prasai

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • Ramesh Prasai
    Host- Bhagya Neupane
    Camera person - Kamal Neupane
    Editor : Bhagya Neupane
    #BhagyaNeupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
    Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd. Lalitpur

Комментарии • 5 тыс.

  • @saudtekendra179
    @saudtekendra179 5 лет назад +1792

    रमेश प्रसाई जी का फ्यान हरु !
    -कति जना हुनुहुन्छ ??
    एता हाजिर गरौं ???🇳🇵🇳🇵🍎

    • @arjunarjunnecsogn6485
      @arjunarjunnecsogn6485 5 лет назад +9

      Sahi

    • @jagdeshgauda3456
      @jagdeshgauda3456 5 лет назад +2

      shati

    • @abhishekchetri2810
      @abhishekchetri2810 5 лет назад +2

      Good

    • @gokulbohora4960
      @gokulbohora4960 5 лет назад +6

      धेरै खुसि लाग्छ जब म भाग्ये न्यौपाने जिको दुखि र पिडीतको जुन भिडीयो बनाएर तिन करोड नेपालि जन्ता सामु पर्तछ्ये मा देखाऊनु हुन्छ सलाम छ नेपालकै पहिलो ब्याक्ति हुन भाग्य न्यौपाने सर र रमेश सरलाई मेरो सलाम छ बिषेस म हजुरहरुलाई प्रर्तछ्ये भट्ने मेरो चाहाना छ मेरो नाम गोकुल बोहरा बझाङ जिल्ला थलारा हालको बसाई ईन्डिया को फरिदाबाद नयॉ दिल्ली .... सम्झना छ साथै भाग्ये सरको नम्बर पाऊ न

    • @janakishahi1537
      @janakishahi1537 5 лет назад +2

      Saud Tekendra

  • @roshansubba5716
    @roshansubba5716 5 лет назад +98

    या आँखा हुनेहरु कसरी का भेठनु कसरी लुट्नु भन्दै दौडमा छ तर रमेश जि सन्सार नदेखे पनि सारा दुनियाँ लाई प्रतिनिधित्व गर्ने छ्मता छ सलाम छ दाइ म साउदी बाट

  • @bikaahshrestha6555
    @bikaahshrestha6555 5 лет назад +275

    रमेश प्रसाईकाे अगाडि हामी अाखाभएकाे अन्धाे जस्तो लाग्छ।

  • @user-xm5fs5lb7i
    @user-xm5fs5lb7i 3 месяца назад +1

    रमेश प्रसाईं माननीय ज्यु पहिले देखिनै को सोच र विचार भावना हरु कति धेरै राम्रो रहेछ साथ साथै साथि भाई हरु पनि एति धेरै राम्रो ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @rajubro4745
    @rajubro4745 5 лет назад +429

    रमेश को फ्यान हरु एता हाजिर गर्नु होला।साथै साथी पनि बनम है ।

  • @ishworsapkota1983
    @ishworsapkota1983 5 лет назад +234

    मागेर पाउने भय म रमेश सर को लागि आखा माग्ने थिए ।😊😊😊

    • @pathbarsofficial2752
      @pathbarsofficial2752 5 лет назад +1

      Sai ho Malaie pane subscribe garidinu hola

    • @davidmishra6514
      @davidmishra6514 5 лет назад

      Aakha vayeko vaya sayad kasaile chindaina thiyo hola sir

    • @jeevankalaofficial64
      @jeevankalaofficial64 5 лет назад +2

      मागेर मात्र होइन किनेर पनि पाइने भए हामी सब्बई मिलेर किन्नू हुन्थ्यो ।

    • @limbudipu603
      @limbudipu603 5 лет назад

      Dinu man nai bhae afnai akha dan garde bhai halo ni k natak gari rakh xau sapkota sir

    • @ishworsapkota1983
      @ishworsapkota1983 5 лет назад

      @@jeevankalaofficial64 ho hajur tara k garnu

  • @premkarki4135
    @premkarki4135 5 лет назад +39

    रमेश सर को अँखा भएको भय नेपालमा बिकाश 100% हुन्थ्यो होला जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @prasantniraula2742
    @prasantniraula2742 4 года назад +46

    रमेश सरको रिन सबै जना मिलेर तिरीदीनु पर्छ भाग्य सर

  • @sumanmoktantamang18
    @sumanmoktantamang18 5 лет назад +150

    म सुमन नगरकोट बाट
    our real nepals hero
    रबिलामिछाने
    कुलमान घिशिङ
    भाग्य न्यौपाने
    शिशिर भणडारि
    अपिल त्रिपाठी
    रमेश प्रसाईं
    तम्रकार
    💕💕💕 love u all

    • @suhgcdrg2463
      @suhgcdrg2463 5 лет назад +2

      कला पनि धेरै रछ रमेस जिकाे

  • @TirthaAndDorna
    @TirthaAndDorna 5 лет назад +393

    रमेश परशाई दाई लाई मनपराउनेहरू😀😀😀 यता लाईक गरौ 💜💜

  • @sabitagautam7708
    @sabitagautam7708 5 лет назад +309

    रमेश दाइको आँखाको लागि अभियान चलाउनु पर्यो भाग्य दाइ ❤❤

    • @sadhubaba5754
      @sadhubaba5754 5 лет назад +6

      Sabita Gautam mero full support

    • @gopallimbu79
      @gopallimbu79 5 лет назад +7

      अति राम्रो सोच सम्भब भए।।।।

    • @rookaviruss9545
      @rookaviruss9545 5 лет назад +5

      सम्भव भय त सार्है राम्रो हुने थियो😍

    • @madanmagar4484
      @madanmagar4484 5 лет назад +3

      Ho Sahi yedi milxa vane way not

    • @mousamrai4588
      @mousamrai4588 5 лет назад +3

      Ekdam ramro Soch Ho 👌👌

  • @nirdosbasan9500
    @nirdosbasan9500 4 года назад +1

    भाग्य न्याैपाने जि....मलाई निक्कै रमाईलाे लाग्याे।केही ठट्याैलीपारा काे कुराकानीहरु त केही देसभक्त कुराहरु लगाएत सम्पुर्ण देखियाे र सुनियाे निक्कै रमाईलाे लाग्याे।वास्तबमा रमेस प्रसाईँबाट नै सिक्नुपर्ने धेरै कुराहरु रहेछन्।र भाग्य न्याैपाने ज्यु यदी नेपालमा तपाईंकाे जस्ताे महान साेँच बिचार भएकाे केही मानिसहरु हुनेहाेभने नेपाल र नेपालीहरुकाे राम्राे प्रगती हुन्थ्याे।सलाम छ भाग्य न्याैपाने जि तपाईँलाई

  • @baburaja8820
    @baburaja8820 5 лет назад +150

    भगवान कसम हृदय को कुना कुना देखि सलाम छ।। रमेस जि लगायत सम्पुर्ण लाई

  • @utsabrai9900
    @utsabrai9900 5 лет назад +41

    रमेश प्रसाईं ... कला र प्रतिभा को पनि धनी हुनुहुदो रहेछ । ... उहाँको ट्यालेन्ट हरेक नेपाली हरुको लागि रहोस... हरेक जाती हरेक भाषा... हरेक धर्म मान्ने सबै नेपाली को लागि अनि यो देश को लागि यो ट्यालेन्ट... यो आवाज खर्चिनु भएको होस । साथी हरु को जोडि पनि अति नै राम्रो लाग्यो ।

    • @shayambhandari6723
      @shayambhandari6723 5 лет назад

      सलामछ रमेस

    • @nabinkumarsijapati5954
      @nabinkumarsijapati5954 5 лет назад

      रमेश प्रसाइ यो देश लाई परिवर्तन गर्न चाहेने युवाहरू मध्य यक युवा हो धन्यवाद

  • @ritusunuwar3658
    @ritusunuwar3658 5 лет назад +17

    जीवन बिष्ट सर पनि अत्यन्तै मनकारी हुनुहुदोरहेछ यो ग्रुपमा उपस्थित सबैजनलाई हाम्रो पनि नमस्कार । मलेशिया बाट

  • @ramailo6884
    @ramailo6884 4 года назад +42

    रमेस जि ज्यादै दुरदर्सि मान्छे हुन ।बाहिर देख्ने अाखाकाे कामछैन रमेसकाे भित्रि अाखाछ ।भाग्यलाइ पनि धन्यबाद ।👍️🙏🌺💐

  • @premchhetri1374
    @premchhetri1374 5 лет назад +343

    भाग्य न्यौपाने सरको फ्यान जति यता हाजिर गरुम्✋

  • @bibasmagaraome3645
    @bibasmagaraome3645 5 лет назад +232

    रबि लामिछानेले ज्ञानेन्द्र साही र रमेश प्रसाईं नेपालका सच्चा सपूत हुन !

    • @suhgcdrg2463
      @suhgcdrg2463 5 лет назад +1

      रमेस सरलाई नमस्कार

    • @suhgcdrg2463
      @suhgcdrg2463 5 лет назад

      रमेस जि बास्तबिता देखे बल्ल अाज राेकियेन मेरा अासु हरु

    • @manishalimbu6376
      @manishalimbu6376 4 года назад

      Ekdam sahi ho

  • @prakashdubai4509
    @prakashdubai4509 5 лет назад +66

    जीवन बिष्ट र रमेश प्रसाई को जोडि येस्तै रहोस् ।।। मेरो सुभकामना छ।।।।

    • @samanapun5755
      @samanapun5755 5 лет назад

      Prakash Dubai ho ramesh dai r jiban dai ko realtion always nikat aatmiyta vairahos

  • @ambarbista481
    @ambarbista481 3 года назад +6

    रमेश प्रसाई का सम्पुर्ण सहयोगी मित्र हरूलाई धेरै भन्दा धेरै धन्यवाद 🧘‍♂️🇳🇵🙏

  • @karishchanda1119
    @karishchanda1119 5 лет назад +24

    रमेश लाई साथ दिने सपोट गर्ने जीवन लाई धन्यवाद सलाम सधै सपोट सयोग गर्ना नाभुल्नु जीवन सर यहि छ सुभकामन

  • @choco_fun_lovers3698
    @choco_fun_lovers3698 5 лет назад +287

    भाग्य सर रमेश सरको आँखा लाउन मिल्दैन र?
    यदि मिल्छ भने अब आँखा लाउनु पर्छ सबै नेपाली मिलेर

    • @kirankiranpanday4050
      @kirankiranpanday4050 5 лет назад +1

      Nice comment......

    • @phashuram6561
      @phashuram6561 5 лет назад +3

      Wow

    • @krishnakhatri9237
      @krishnakhatri9237 5 лет назад +7

      भाग्य सर हजुरलाई धेरै धेरै धन्यवाद छ रमेश सरको अाखाको लागि पनि हजुरलेनै सयोग पुर्याउन सक्नु हुन्छ यो काम म दिल्लीमा छु 👌👌👌👌धेरै राम्रो भगवानले पनि किन यस्तो अाखा पनि दिनु भाको भयत सुन्मा सुगन्ध हुन्थ्यो नि हौ 🌹🌹🌹🌹🌹🌹

    • @wwechampionship7073
      @wwechampionship7073 5 лет назад

      ramro kura Ho sakdo mha panii help garxu

    • @kimmuffin6044
      @kimmuffin6044 4 года назад

      sahi vannu vo milxa vane wahalai pani sahayog ko apil garnu parxa

  • @deepakshrestha9544
    @deepakshrestha9544 3 года назад +1

    Sathi haru sarai ramailo hunuhudo raixa ramesh j ko

  • @uttambogati2666
    @uttambogati2666 5 лет назад +48

    हिलोमा फुल्ने कमल जस्तै अमुल्य रत्न हो रमेश दाइ

  • @tarkramluhar7219
    @tarkramluhar7219 5 лет назад +13

    रमेश दाई तपाईंलाई भित्री मन देखि नै धेरै धेरै सलाम छ मेरो I always respect dada

  • @lilanepal1439
    @lilanepal1439 5 лет назад +74

    नामै काफी छ रमेश प्रसाईं, र भाग्य न्यौपानेको
    म साउदी बाट हेर्दै छु,

  • @kamalk531
    @kamalk531 Год назад

    रमेश जि सलाम छ हजुरलाइ अनि भाग्य सरलाइ पनि धेरै धन्यवाद छ

  • @premsinghdhamiofficial8514
    @premsinghdhamiofficial8514 5 лет назад +82

    भाग्य दादा Love you yr ....रमेस जी को बोली मा तागत छ .....

  • @renukaacharya-6943
    @renukaacharya-6943 5 лет назад +91

    कति मजा ! मलाई पनि यहि ग्रुपमा आउन मन लाग्यो कति रमाइलो । आहा!! रमेश प्रसाईं , जीवन बिस्ट , बिकास लगाएत सबै साथिहरु कति मिठा कुराहरु । आहै

    • @successlife1770
      @successlife1770 5 лет назад

      😍😍😍😍😍

    • @padamj4911
      @padamj4911 5 лет назад

      Good

    • @NepaliNomad1234
      @NepaliNomad1234 5 лет назад

      रेनुका आचार्य ji Hajur le marriage garnu pariyo ramesh ji sanga, kura chalauda huncha? Pls reply me!

  • @sandipgiri4237
    @sandipgiri4237 5 лет назад +22

    सबै भन्दा राम्रो रमेश सर को क्यारिकेचर नै लास्तै रमाइलो र सुनिरहन लाग्दो हजुर्लाइ धन्यवाद छ रमेश सरलाई 👌👌👌👌👌👌👌👌👌👌👌👌

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 лет назад +2

      कति धेरै प्रतिभा रमेश दादा खुसी लाग्यो

    • @dikbahadur2054
      @dikbahadur2054 5 лет назад

      कत्ति सारो हासाउनु भको सबै जना ले खुशि लागो

  • @tulasadahal7646
    @tulasadahal7646 4 года назад +3

    भाइहरुको कुरा सुनेर सारै रमाइलो लाग्यो !! भगवानले सधैं रक्षा गरून् !!

  • @taraadhikari1687
    @taraadhikari1687 5 лет назад +38

    बिचारा रमेश भाईले भाडामाझेको देखेर सारै माया लागेर अायो मेरो एउटा अाँखादिदा उन्ले देख्ने थीएभने मत दिन्थे मेरो त सारै मननै दुखेर अायो

    • @naruto_7688
      @naruto_7688 3 года назад

      तपाईहरुको मित्रता अमर रहोस

  • @chandralimbu769
    @chandralimbu769 5 лет назад +38

    Wow... धेरै खुसी लाग्यो ।। भाई हजुरहरुलाई सगै देख्दा ।। धेरै रमाइलो लाग्यो ।।

  • @vlogkhuman
    @vlogkhuman 4 года назад +146

    रमेश प्रसाई सर को कला अनि बोल्ने सहेली कसलाई मन नपर्ला र अति राम्रो सोच विचार भएको व्याक्ती हुनुहुन्छ

  • @shivpunmagar5316
    @shivpunmagar5316 3 года назад

    अनि राम्रो कला रमेश लगाएत उहाको शाथिहरु सधैखुसीहुनु 🌹🌹🌹🌹🌹🌹🌹👌👌👌

  • @sanjayakattel9857
    @sanjayakattel9857 4 года назад +5

    सलाम छ रमेस प्रसाईं र भाग्या नेउ्पाने भाईलाई खुसिलाग्याे धन्यबाद भा्गय बाबु

  • @roshan2018
    @roshan2018 5 лет назад +18

    हैट! कविता अनि प्रस्तुती चाहिँ धेरै खरो छ रमेश प्रसाईं 😊😊😊😍

  • @rijalhariram3331
    @rijalhariram3331 5 лет назад +16

    कति रमाईलो हुनुहुन्छ रमेस प्रसाई ज्युँ!
    भाग्य न्यौपाने सरले अझ सँगै बसेर खाएको देख्दा झनै खुसी लाग्यो

  • @RajeshworiKafle
    @RajeshworiKafle 8 месяцев назад

    हो भाग्यजी रमेश हाम्रो देशको एउटा चँकिलो तारा हो।उहाँको टाईलेन्टलाई सलाम छ,साथै आशिर्वाद छ।धन्यवाद

  • @DBMagar-dp8qd
    @DBMagar-dp8qd 4 года назад +27

    भाग्य न्यौपाने सर हजुर जस्तो समाज सेबि हाम्रो देशको लागि अत्यन्तै जरुरी छ । र यसरी नै अगाडि प्रगति गर्दै जानू तीन करोड नेपाली जनताको सलाम छ हजुरलाई ।

  • @magarprem5860
    @magarprem5860 5 лет назад +37

    मेरो सबैभन्दा मनपर्ने पब्लिक स्पिकर रमेस प्रसाईं,,,

  • @bibasmagaraome3645
    @bibasmagaraome3645 5 лет назад +32

    रमेश जि साथी भाइ मिलेर बस्नु भाको छ खुशी लाग्यो !

  • @jayaramgki4346
    @jayaramgki4346 4 года назад +20

    दुबई बाट हेर्दै छु ।
    • तात्तातो खवरलाई सदैब सफलता मिलोस् ।। शुभकामना ।।
    • भाग्य न्यौपाने दाजुलाइ धेरै धेरै धन्यवाद ।। • सदैव उन्नति र प्रगतिको कामना गर्दछु ।।
    • रमेश दाइ लगाएत रमेश दाइ को टिम लाई सलाम ।।🙋‍♂️🙋‍♂️

  • @user-jg5qy1wv4h
    @user-jg5qy1wv4h 5 лет назад +18

    कतार बाट हो रमेश सर तथा सम्पुर्ण टिम लाई मेरो सलाम ।

  • @khusbonp3357
    @khusbonp3357 5 лет назад +37

    भाग्य दादा हजुरको काम प्रती म आभारी छु यस्तै काम गर्दै जानू
    हजुरलाई नेपाल प्रती बाट सलाम छ

  • @sapanakarki5373
    @sapanakarki5373 5 лет назад +21

    Hats off to ramesh prasai!! sada jiban uchha bichar ko sab vanda thulo udaharan..We need more people like him and the bond that he shares with his friend is commendable..Great job bhagya neupane 👍👍

  • @dhurbarajpoudel1001
    @dhurbarajpoudel1001 4 года назад

    रमेश बाबुलाई बधाई छ सधैं अवाड पाइरहनुस मेराे शुभकामना

  • @minlama8613
    @minlama8613 5 лет назад +12

    भाग्य नेउपाने जि तपाईं त अति भाग्यमानी हुनुहुन्छ खुशी लाग्छ तपाईंको समाजिक कार्य देखेर हरेक दु:खमा,पिडामा र आँसुमा परेकाहरुको घाउमा महलम पट्टी लगाउन दिनरात नभनि खटिरहनुभएको देखेर र रमेश प्रसाईं र उहाँको सम्पुर्ण सहयात्रीहरुलाई पनि धेरै धरै धन्यवाद छ !!

  • @diluneyong5431
    @diluneyong5431 5 лет назад +46

    म रमेस सरलाइ सर भन्दा पनि भाइ भन्न रुचाउछु,उहाँ मेरो सर केदार प्रसाइको छोरा हुनुहुन्छ सो उहाको कारन आज जुन मेरो गाउँ ताप्लेजुङ फाकुम्बा को मात्र नभएर सिङ्गो नेपालआमा कै छाती गौरबले फराकिलो भएको छ

  • @lekhnathghimire2906
    @lekhnathghimire2906 5 лет назад +45

    रमेश प्रसाईं लाई माया दया होईन अवसर दिनु पर्छ

  • @user-tw3eh2ub2y
    @user-tw3eh2ub2y 4 года назад

    रमेश सर भग्या सर सलुट छ र मुटु भरिको माया 💚💚💚💚💚हाल युएईको करेन्ट time देखि धन्यवाद

  • @arjundevkota6232
    @arjundevkota6232 5 лет назад +275

    रमेश दाइ को आँखा लगाउन सकिन छ भने सबैले सहयोग गरेर भयनी आँखा लगाउनु पर्यो 😭

  • @kritima123
    @kritima123 5 лет назад +8

    Owwwww fabulous 💞💞💞 Ramesh parsai brother having an amazing talent ❣️❣️ Keep it continues definitely you will have lots of success ahead 🙏🙏🙏🙏

  • @dilusasotang3816
    @dilusasotang3816 5 лет назад +35

    धन्यबाद भाग्य न्याैपाने सर, साहृै खुसि लाग्याे बहुप्रतिभाका धनी हुनुहुदाे रहेछ रमेश प्रसाईं साथमा जीवन बिष्ट जि पनि ‍❤️‍💋‍।

  • @bishnusingh4
    @bishnusingh4 3 года назад

    भाज्ञ नेउपाने, रमेश प्रसाई र साथिहरु - तपाईहरुको बार्तालाप अति नै रोचक र उत्साह्बर्धक लाग्री । कती मिठो यथार्थपरक प्रेम कविता सुनियो । बिष्णु सिह - न्युयोर्क, अमेरिका

  • @BinodRana
    @BinodRana 5 лет назад +31

    रमेश जीको अन्तरबार्ता हेर्नपाउदा खुसि लाग्योयो

  • @yagyarajjoshi9387
    @yagyarajjoshi9387 5 лет назад +13

    वाह। रमेश दाई । वाह
    गजब सम्बाद।
    सल्युट छ भाग्य दाई र रमेश दाई लाई ।

  • @prempariyar2034
    @prempariyar2034 5 лет назад +33

    संघर्ष नै जिन्दगी रैछ मान्छेको त्यसैले कहिले पनि दुख गर्न छड्नुहुन्न जय नेपाल जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khimakc6787
    @khimakc6787 4 года назад +2

    🙏🙏🙏🙏🙏 thanku so much ramesh bhi 🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷

  • @baburaja9827
    @baburaja9827 5 лет назад +9

    अत्भुत कला भाको ब्याक्ती हो रमेश जि सलाम छ हजुरलाइ अनि भाग्य सरलाइ पनि धेरै धन्यवाद छ अनि सम्पुर्ण अरु साथि हरुलाइपनी नमस्कार छ?

  • @AB_Cric_info_Fanpage
    @AB_Cric_info_Fanpage 5 лет назад +6

    धरान को बास wow 👌👌स्वागत छ भाग्य दाई।।।।।।।अनि हाम्रा रमेश ।।। मल्टी ट्यालेन्ट ।।।।एकदम मजा आयो माथि हेर्दै cmnt पढी पढी ।।रमाइलो गरियो

  • @Dipcreator.com38
    @Dipcreator.com38 5 лет назад +99

    भाग्य दाजु अत्यन्तै राम्रो काम गर्नु भयो 🙏🙏🙏 म पनि रमेश दाजुसङ्ग भेट गरि सङ्गै बसेर कुरा गर्ने ठुलो चाहाना राखेको छु र पुरा पनि गर्ने छु 🙏🙏😍😍😍

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 4 года назад

    याे अत्यन्तै राेचक मीठो र रमाइलो संवाद ज्यादै प्रभावकारी छ।।श्री रमेशजी र भाग्य नेउपाने दुवै अपार दैवीय शक्ति प्राप्त युवाहरु जाे संपूर्ण नेपाली समाजकाे हृदयको ढुक ढुकी हुन् जस्काे देश र जनता प्रति अमूल्य याेगदान सधैव नेपालीहरुकाे हृदयमा ताजकिकाे रुपमा रहिरहने छ भन्ने मलाई लाग्छ ।।ॐ।।

  • @donjohn5315
    @donjohn5315 5 лет назад +10

    रमेश भाईको सोचहरु अतिनै मन पर्छ ।

  • @sarojtamang3744
    @sarojtamang3744 5 лет назад +20

    रामेश दाजु को धेरै बिडीयो हेर्दै अएको छु र अजा कोठनै देख्न पए , धन्याबाद भग्या सरलाई मो सउदीबाट हेर्दै छु

  • @kreeshnasedain6235
    @kreeshnasedain6235 5 лет назад +7

    साथी भनेको यस्तो पो हुनु पर्छ !! Love you all god always blessed you all 👍👍👍👍❤️❤️❤️❤️

  • @laxmidevkota3904
    @laxmidevkota3904 3 года назад

    ॐसत्तेपुरुसं जगतनाथ जगधिस्वरम् नमोनमः नेपालमाताको जय जय जय । रमेस प्रसाइ ! धेरैराम्रो ब्यक्तिहुन

  • @thenamgole755
    @thenamgole755 5 лет назад +14

    रमेश प्रसाईं लाई देश चलाउन दिनुपर्छ,छिट्टै पुग्थ्यो नेपाल विकासको गतिमा

  • @tekendrarai6503
    @tekendrarai6503 5 лет назад +30

    भांडामाझ्नेदेखि लिएर सम्पुर्ण काम गर्नसक्ने बहुआयामिक बहुप्रतिभा भएको मान्छे रमेश👍👍❤❤

  • @Tg-qi5ti
    @Tg-qi5ti 5 лет назад +106

    यो दाजुलाई आखपनि राम्रो भाको भाए aja देशमा के हि गर्नु हुन्छ होल विचार मायाँ लाग्यो

  • @binodsen7386
    @binodsen7386 4 года назад

    भाग्य भाई तपाईले गरेको कामको सरनिया काममा धेरैे धेरै धन्यवाद छ। साथ साथै रमेश प्रसाई भाईको देशभक्ति सोचका लागि धेरै धेरै धन्यवाद छ....

  • @mondipraim.d.r9240
    @mondipraim.d.r9240 5 лет назад +7

    ramesh दाइको हरेक कुराले मन छुन्छ र हरेक VDO हेरिरहन्छु के को मात्र कुरा गरु dare tallness ....... I have no words explain to you and I will always be with you ईतिहास बन्ने छ हाम्रो पालोको ramesh.

  • @rajusapkota7711
    @rajusapkota7711 5 лет назад +5

    रमेश प्रसाईं भाइको यो दक्षतालाइ यो power लाई मान्नै प्रछ भन्या जयहोस।

  • @kumarsunar8115
    @kumarsunar8115 5 лет назад +24

    Bhagya daii सबै गर्नु भयो अब उहा सर लाइ आखा देखने बनानु plzz we are always your support

    • @narendraneupane9873
      @narendraneupane9873 5 лет назад

      एकदम मनको कुरा गर्नु भयो

  • @rameshsarmila1028
    @rameshsarmila1028 4 года назад

    सबै साथीहरू मा नमस्ते भाग्य नेउपाने र रमेश प्रसाईं जस्ता ब्यक्ती समाजको हतेर कुनामा हुनुपर्छ

  • @lokendrashah6272
    @lokendrashah6272 5 лет назад +45

    रमेश प्रसाईं भनेको सन्सारकै एक मात्र राम्रो ब्यक्ति हो जय होस ।

  • @nijgadh
    @nijgadh 5 лет назад +19

    please #PIN this comment
    रमेश प्रसाईं जि को अँखा ठिक हुन्छ भने म पनि सहयोग गर्छु वहाँ लाई । यो अभियान सुरु गर्ने को को हुनुहुन्छ ?God bless him

  • @bikashsaud9251
    @bikashsaud9251 5 лет назад +94

    भाग्य दादा लाई मन पराउने यता हाजीर गरूमत👇.
    👍

    • @bikashsaud9251
      @bikashsaud9251 5 лет назад

      @RUclips Nepal OK my channel subscribe plz

    • @vimalbahadur5246
      @vimalbahadur5246 5 лет назад

      Nice ramesh dai bhagenepane sir thanku 2 to

  • @parwtikhatri3370
    @parwtikhatri3370 4 года назад

    कति राम्रा साथीहरू भगवानले सदैव रक्षा गरुन् ,

  • @sandeshrai4563
    @sandeshrai4563 5 лет назад +15

    God bless you Ramesh sir and your tim and dherai dhanyabad Bhagya Neupane sir, maile man mutuma nai rakhyaxu hajurharu lai.

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 лет назад +11

    रमेश प्रसाईं भाइ लाई सलाम छ।तपाईंको बोलीमा दम छ।उहाँको अभिव्यक्ति एकदमै उत्कृष्ट लाग्छ।भाग्य न्यौपाने जि लाई धेरै धेरै धन्यवाद !!म कुवेत बाट हेर्दैछु!

  • @olijivan7394
    @olijivan7394 5 лет назад +16

    मईले रमेश सर लाई राम्रो सङग चिन्छु उहाका हरेक भिडीयो अनि हेरेको छु र स्यर लाईक कम्यन्ट गर्छु र हजुर का पनी भाग्य सर हाल मलेसिया बाट हेर्दै छु

  • @anitagurung9529
    @anitagurung9529 3 года назад

    रमेश सर को सबै भिडियो हेर्छु हरेक भिडियो मन छुने कुरा हुन्छ र सबै हेर्छु

  • @bhabanabhandari2122
    @bhabanabhandari2122 5 лет назад +38

    कस्तो राम्रो । भाईहरु ग्रुप मा बस्नु हुदो हरेछ।👍🏻👍🏻

  • @anshuson7924
    @anshuson7924 5 лет назад +143

    को बन्छ करोड पति मा जानू पर्थ्यो रमेश सिर हजुर जस्तो Talent मान्छे😍😍

    • @ittlttlefili7530
      @ittlttlefili7530 5 лет назад

      Reyman Rai fake ho ko banxa karodpati. Chineka manxe lai matra bolauxa

    • @sagunpokharel7629
      @sagunpokharel7629 5 лет назад

      करोडपति मा एकचोटी ट्राइ गर्दा हुन्छ रमेशले !

    • @gokulkafle3779
      @gokulkafle3779 5 лет назад

      I

    • @bikrantthapa1966
      @bikrantthapa1966 5 лет назад

      रमेशलाईधनेबात

  • @gitupuri700
    @gitupuri700 5 лет назад +5

    एकदमै खुशी लाग्यो मलाई भाग्य दाइ रमेश सर मेरो fan नै हुनुहुन्छ

  • @rabindra6945
    @rabindra6945 4 года назад +1

    रमेश प्रसाइ मलाई मनपर्ने व्यक्ति हुनुहुन्छ । सथै जीवन बिस्ट दाजुको हासो साह्रै मन पर्यो ।

  • @mitabhujel3140
    @mitabhujel3140 5 лет назад +93

    भागे भाइ अनि अब रमेस भाइको आँखा को लागि नि केही गर्नु परो भाइ हरेक दाजु भाइ दिदी बहिनी हरुले सयोग गर्नु हुन्छ उहाँ भाइको लागि मिल्छ भनी केही गर्नुस भाइ रमेस भाइ को आखाको लागि

    • @kitabrai2220
      @kitabrai2220 5 лет назад +2

      Sahi kura garnu vayo🌷🌷🌷🌷

    • @user-ru8ee8gj5u
      @user-ru8ee8gj5u 5 лет назад +4

      हो हो रमेश सरको आखाले सन्सर हेर्ने मौका पाउनु पर्छ ।

    • @sagarbc653
      @sagarbc653 5 лет назад +4

      सहमत

    • @dineshalemagar2949
      @dineshalemagar2949 5 лет назад

      सहि कुरा उठाउनु भाे

    • @mandeephamro5948
      @mandeephamro5948 5 лет назад

      लु एक्दम राम्रो कुरा हो
      रमेश दाईको आँखा खोलिनु पर्छ।

  • @bungkshyangchha
    @bungkshyangchha 5 лет назад +12

    रमेश जि कतिधेरै जान्ने मान्छे हौ सबै मित्रहरू सारै राम्रो हुनुहुदो रहेछ

  • @youme2059
    @youme2059 5 лет назад +6

    म कतार बाट खुब मन पर्छ रमेश जि मलाइ

  • @suryakeeran2784
    @suryakeeran2784 4 года назад

    धेरै धेरै धन्यवाद !!! भाग्य ज्यु म रमेश प्रसाईं ज्यु को फ्यान !!! हजुरलाई मुरि मुरि धन्यवाद ।।।।

  • @musicmania5954
    @musicmania5954 5 лет назад +25

    Ramesh prasai ! One of the most interesting and dedicated person I have ever seen. I have no words to explain his way to speak( public speaker Nepal 2 winner) and the message he tries to give us always seemed motivational to me.
    BHAGYA BROTHER I salute you for your work of bringing hidden talent out in front of every person.
    THANK YOU

  • @drpariyar6754
    @drpariyar6754 5 лет назад +25

    रमेश प्रसाईं दाइ सलाम छ हजुर लाई ,म मलेसिया देखि

  • @pipalagharti9058
    @pipalagharti9058 5 лет назад +41

    बोल्ने शहिलि र गित चाहिँ मान्नै प्रर्छ Good blass you ........👌👌👌👌👌👌👌👌👌👌👌💝

  • @VijaySaudVijaySaud
    @VijaySaudVijaySaud 3 года назад +6

    भाग्य नेउपाने भाइले रमेश भाइकाे काेठामा गएर जुन अन्तर बर्ता लिनु भयाे यसमा रमेश प्रसाँई काे अनुभब धेरै रहेछ गित गाउने अरुकाे भाषा बोल्ने कविता भन्ने भाषण दिने र साथिहरु पनि उस्तै रहेछन यसरि काेशिस गरेर अझ अगाडि तिम्रो पाइलाहरु हरेक माेडमा अगाडि बढुन बधाई छ तपाइलाई र तपाइका साथिहरु लाई पनि अनि भाग्य नेउपाने भाइलाई पनि धन्यवाद ।

  • @sirjanagurung8212
    @sirjanagurung8212 5 лет назад +41

    सबै राम्रोसँग बसनु सधै येसरिनै मिलेर बसनु होला साथै भागया सरलाई हृदय देखिनै धनयाबाद रमाइलो देखन पायो र सुन पायो

  • @dipakkhatri9331
    @dipakkhatri9331 5 лет назад +9

    भाग्य न्यौपाने ज्यू र रमेश ज्युलाई सर्वप्रथमतः म दिपक खत्री सुर्खेतीको तर्फबाट हार्दिक नमन गर्न चाहन्छु तपाईं दुवैजनालाई सम्पूर्ण नेपालीले धेरै मन पराउनु भएको व्यक्ति हो सबैको मन मुटुमा बस्न सफल हुन्छ त्यसैले हजुरहरुको कहिले पनि हार नमान्नुहोला तपाईहरु जस्तो सहयोगी मन भाको व्यक्ति यो देशलाई धेरै खाँचो छ फेरिपनि दुवैजनालाई धेरैधेरै धन्यवाद कार्यसफलताको शुभकामना घर मेरो सुर्खेत छिन्चु भेरीगङ्गा नगरपालिका 10 हाल मलेशिया जोहोर बारू बाट हस्त धन्यवाद जय देश जय नेपाल

  • @anilrijal5036
    @anilrijal5036 5 лет назад +16

    रमेश दाइ र भाग्य दाई एकदमै मन पर्छ

  • @mayathapa9091
    @mayathapa9091 3 года назад

    भाग्य जि रमेश प्रसाई जि को एथार्थ समपूर्ण देखाइएको धेरै धेरै बधाई छ साथै शुभकामना काम रमेश प्रसाई को टिमलाई पनि बधाई छ 💖❤♥️🌹🌹🌹🌹💐💐💐👍👏

  • @JpsSnr
    @JpsSnr 5 лет назад +13

    भाग्य सर सलाम छ! र रमेश भाइ मेरो अनि नै मिलन सर बेस्ट भाइ को रुपले हेर्छु आज उहाँको हर्क कला गाला र उहाँले पाउनु भएको प्रमाणपत्र पनि देखिनु पायो खुसी लागेउ!