मर्मस्पर्सी शब्दले गीतको गहिराइमा पुग्दा आँसु आयो भने मात्र ती रचनात्मक अभिव्यक्तिले सबैको मनमटुलाई छुन सक्छ यो आत्मीय वास्तविकता हो । हाम्राे समाजमा यस्ता कैयन दुख पिडा दर्दले भरियेका कारुणिक कथा व्यथा यस्तै गीत मार्फत उजागर गरिएको छ ।
हरेक मान्छेको आफ्नै कथा व्यथा हुन्छ । ती मध्ये धेरैको जिवनमा मेल खाने विषयबस्तु छनौट । श्याम राना अनि रतिजिको कति मर्मस्पर्शी शब्द छनौट ! मन छोयो, मजा आयो । त्यसैले च्यानललाई सब्स्क्राईब अनि लाइक पनि ठोकियो ।
यो दिदिको जीवन काहानिको गित बडो मार्मिक बानेछ यो गित दिदिको बुदोलेनी सुनोस र आत्म आलोचना गरोस् र दिदिले फेरि बुदोको साथ र जीवन पावस छोरीले बुबा पावस र सबैको जिन्दगीले सुख पावस भन्न चाहान्छु । गाउने र बजाउने सबै टिमहरुलाइ धेरै धेरै धन्यवाद ।🙏🙏🙏❤️🌹🌹🌹
मामिक दोहरी सुन्दा कता कता मान्छे को जिन्दगी मा कोही कोही लाइ मेल खायो साह्रै मार्मिक शब्द हरु ले मलाई पनि आख रसाए धेरै धेरै धन्यवाद छ दुवै जना कलाकार हरु लाई
होर खुशि म गाइदिन्छु नि अरु गाए पैसा माग्छन म हजुरको लागि फिरिमा 😁😁 कस्तो काहानिमा गाउने हो बिछोडको पिरमा हे कहाँ छोै पापी थाहा पत्तो पाउन्न अझै तिम्रो कम्त याद आउन्न
रति दिदिलाइ दर्पन रोधी घरमा टीका पुन दिदिले सम्झाउनु भाको बिर्सनु भयो र जहिले पनि दोहोरी गाएपछी रुनु पर्ने ।हजुर को बानी कहिल्यै सुध्रिएन है।जे जस्तो भएनी आफ्नो मनमा राख्ने हो हजुर रोएर बाहिर अरुलाइ देखाउने होइननी ।
अरु लाई रुवाउनु पर्ने कलाकार हरु,आफैं रुँदै गाउँदै।भन्दा मन दुख्ला साथीहरू को,चन्दा अर्याल र रतिमाया खड्का लाई सार्है पिडा छ कि क्याहो?गित उठाउने बित्तिकै रुन थाल्नु हुन्छ।
यस्तो मार्मिक दोहोरी टिम लाई सलुट छ
स्याम राना र बैनिको औधी मार्मिक सब्दमा प्रहार,अत्यन्तै रमाइलो लिए,धन्यवाद दुइ जोडिलाइ🙏🙏🙏
Bujina la bujxan yeeo marmik sabda
मर्मस्पर्सी शब्दले गीतको गहिराइमा पुग्दा आँसु आयो भने मात्र ती रचनात्मक अभिव्यक्तिले सबैको मनमटुलाई छुन सक्छ यो आत्मीय वास्तविकता हो । हाम्राे समाजमा यस्ता कैयन दुख पिडा दर्दले भरियेका कारुणिक कथा व्यथा यस्तै गीत मार्फत उजागर गरिएको छ ।
एक दम मस्त दोहरी गीत श्याम रति को जोड़ी लाई बधाई छह गुड वीडियो नाइस सोंग एक्टर श्याम राना जी लाई बधाई छह गुड
धेरै राम्रो छ दोहोरी हजुर हरुको
सवर सम्राट राजु परियार भाई श्याम राना भाई को सम्पूर्ण गीत हेर्ने गर्दा छु हजूर सारै रमाईलो छ💐💐👌👌🙏🙏💖💖
हेलाे गीत मरमिक थियाे सबै लाई रूवाय
Dhari ramro xa dohari best wishes
wau aashu nai aayo dherai ruwayo yo geet le ta dherai ramro x saphaltako suvakamana
आँसु खस्न तुक्ष वचन हैन यस्तै मिठो वचन झन कडा हुन्छ 💓💓💓💓
यस्तो गित सुनेर धेरै मन रुन्छ दि मत साउदि बाट हो 😭😭😭😭🙏🙏🙏 सपुनलाई नमस्कार छ है धेरै राम्रो छ गित अनि एउटा मेरो लागि पनि है
Wowow Dammi xa Hai Hjr
रतीकाे र श्याम काे याे मिठाे गीतले रुवायाे!
Ati marmik geet rahex sampurna timlai dherai dherai dhanyebad safaltako suvkamana x
Audo din harum pani yestai maulik marmik geet haru ko partixa m xau dhanybad
दोहोरी यतिको मार्मिक हुनु पर्छ धेरैको जिबन मा मेल खाने ! धन्यवाद सम्पुर्ण टिमलाई 👍️
मुटु मा छोयो यो गित सुन्दा अति राम्रो स्याम दाइ र यो दिदी को मर्मिक छ मेरो त मुटु मैइ छोयो यार
रति जिकाे गित्ले सबैकाे अाखाँ रसाउछ गित गाउनिकाे पनि भिदियाे हेर्निकाेनि अाउनेछ एकदिन खुसिकाे दिन पक्कै ❤️❤️❤️
सारै राम्रो अासु नै अायाे
Herda Herda Aakha rasayo k garnu jibanma mel khane song 💛😪😪😪😪😪😪😪♥️♥️
Akdam ramroxa shyam and ratiko timlai dherai dhanybad
रति बहिनी र श्याम राना भाइ को दम्दार प्रस्तुती
Kati marmik song ... Hearts 💖💖 touching.
हरेक मान्छेको आफ्नै कथा व्यथा हुन्छ । ती मध्ये धेरैको जिवनमा मेल खाने विषयबस्तु छनौट । श्याम राना अनि रतिजिको कति मर्मस्पर्शी शब्द छनौट ! मन छोयो, मजा आयो । त्यसैले च्यानललाई सब्स्क्राईब अनि लाइक पनि ठोकियो ।
अति नै मार्मिक गित मेरो त आाँसु आयो
आहा कति राम्रो दोहोरी
यो दिदिको जीवन काहानिको गित बडो मार्मिक बानेछ यो गित दिदिको बुदोलेनी सुनोस र आत्म आलोचना गरोस् र दिदिले फेरि बुदोको साथ र जीवन पावस छोरीले बुबा पावस र सबैको जिन्दगीले सुख पावस भन्न चाहान्छु । गाउने र बजाउने सबै टिमहरुलाइ धेरै धेरै धन्यवाद ।🙏🙏🙏❤️🌹🌹🌹
Dherae ramro
आँसु झर्दै मन पग्लियो यी दुखमा अल्झेका शब्दहरुले 😪😪
Geet yakdam marmik man xune xa.shphaltako kanana gardaxu.
Rati bahini ra shyam rana vaiko geet utkrista xa
मन छुने दाेहाेरी
Akdam ramro xa dohari geet
मामिक दोहरी सुन्दा कता कता मान्छे को जिन्दगी मा कोही कोही लाइ मेल खायो साह्रै मार्मिक शब्द हरु ले मलाई पनि आख रसाए धेरै धेरै धन्यवाद छ दुवै जना कलाकार हरु लाई
सारै,राम्रो ,लायो,बधाई ,छ,सबै ,लाई
Mat jhan highlights mai cry 😭😭ramro xa all the best 👍🏼💯
रति बैनि अाफ्नाे विगतलाई सम्झेर कमजोर नबनाई अगाडि बढ्दै जानू खुशीका दिन अवश्य अाउनेछन्
जीवन एउटा फिल्म हो।सामान्य रुपले चलाउन सकिन्छ। किन रूने?
My heart touching so very nice song thanks syam Rana rati khadka and all of team......
Wenderfull pafance 💕💕💕💕
Dhirai man xoyo so sabda le sayad kasaiko jeven ma nekai melkhana Jani xa jati herda nii. Man nai varedaina 💕💕💕💯💯💯
रुनु हुँदैन चेली संसारमा धेरै छन पीडामा डुबेको हरु आफ्नोे मन लाई बुझाउनु स्😭😭😭
Shyam Rana 👍
Thank for you Mr shy am Rana From Delhi
God bless to the whole team,
Dhrai ramro vai😍
मार्मिक दोहोरी गीत
No more words, excellent 👌
Ati ramro dohori.
Ramro 6
very very nice song wise all the very best all tim
सधै अरुलाई रुवाउने रति खड्काले आज लोक दोहोरी विजेता प्रकाश पराजुली लाई रुवाईन। ruclips.net/video/d6cfMElbIKg/видео.html
यो दिदी र मेरो पीडा चाहिँ एउटा हो मेरो लागि पनि एउटा गित गाई दिनु पयो दि😭😭😭😭🙏🙏🙏🙏
होर खुशि म गाइदिन्छु नि अरु गाए पैसा माग्छन म हजुरको लागि फिरिमा 😁😁 कस्तो काहानिमा गाउने हो बिछोडको पिरमा हे कहाँ छोै पापी थाहा पत्तो पाउन्न अझै तिम्रो कम्त याद आउन्न
आकास धर्तीको,,,,,,😁😁
Sarai ramro
अति मर्म स्पर्श शब्द ले कस्को आँसु न झर्लाअ र धेरै धेरै धन्यवाद यो जोडी लाई 🙏🙏🎤🎤🎤
रति दिदिलाइ दर्पन रोधी घरमा टीका पुन दिदिले सम्झाउनु भाको बिर्सनु भयो र जहिले पनि दोहोरी गाएपछी रुनु पर्ने ।हजुर को बानी कहिल्यै सुध्रिएन है।जे जस्तो भएनी आफ्नो मनमा राख्ने हो हजुर रोएर बाहिर अरुलाइ देखाउने होइननी ।
Sarai man royo mero
nrunu ho hajur
सारै राम्रो आँसु नै आयाे 😭😭
Aahaa ati nai mitho aahaa
Heart touching song
रोयर त मेटिन्न पिर हरु
बरु खोज ठुल ठुला भिर हरु
💔💔
Nice👌👌👌❤❤😢😢😢😢
Narau kali ma xu nice
Very sweet song
Bout dami xa jeet
sari ramro lagay
भावुक भएँ सुनेर 😥😓
Good video
दाम्मी लायो
Nice acting
Aha❤️❤️
Sarairamroxa
Wawwwwww very nice 💕💕💞💞💞💞💕💕💕🍐💞💞💞💞
Lovely 🌹🌹🌹🌹🌹🌹🌹
So emotion
Rati ji kina rahexa rune ?
gr8 video sir naya sathi baneko xu malai pni banaunu hola
9851017163
हे रुदै रुदै हिडछोै र कति बिगत बिर्स मै सग आउ रति
Rati jata pani rudai hidxe
Wa
woo nice song
Hearts touching
Very good 🤠😊🤠😊
Really touching ❤️❤️❤️❤️
nice
Wow
😍😍😍
Nice
अरु लाई रुवाउनु पर्ने कलाकार हरु,आफैं रुँदै गाउँदै।भन्दा मन दुख्ला साथीहरू को,चन्दा अर्याल र रतिमाया खड्का लाई सार्है पिडा छ कि क्याहो?गित उठाउने बित्तिकै रुन थाल्नु हुन्छ।
❣️❣️❣️❣️❣️❣️
Wow Dame
perfectly
Good
❤️❤️❤️❤️❤️❤️❤️❤️
Vab bihal banayo dohori le
😩😩😩😩😩😩😩😩
❤❤❤❤💓❤
😭😭😭😭😭😭😭😭
😭😭😭😭😭😭
Thank you for you
❤😭😭😭😭
😭😭😭😭
😥😥😥😥😥😥😥😥
I think they are ex girlfriend boyfriend..