गगनको मु द्धामा एक्टिभ भयो अख्तियार: आ त्तिदै गगनले खटाए मान्छे? तिमिल्सिना भेट्न पुगे गगनको मान्छे?

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview# Nimkant Pandey #Rabilamichhane #Gagan Thapa#ManojSapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Комментарии • 113

  • @ushashrestha8232
    @ushashrestha8232 3 месяца назад +18

    के राम्रो काम गरेको छ आज सम्म त्यो बाख्रा चोर ले र दुख मान्नु अब त्यो गगने भ्रस्टाचारि लाई हातमा हाथ कडि सहित जाक्नु पर्छ अनि सारा जन्ता नाचिन्छ 😡

    • @nischalbharati9089
      @nischalbharati9089 3 месяца назад

      Baine nepal ma paile diagnosis ma kati paisa luteka thiye ??gagan le tyo free garayo…
      Aani gagan thapa le swastha bima ko. Abadharana leka thiye
      Gagan le aafno meynat le ya samma aako ho
      Jail nail dhunga. Khayera aafno yatra gareka hun ravi jasto chor hoina thugera aako🙂 kp jasto hoina aru manxe marera jail gako
      Prachanda jasto hoina 17000 lai bichalli banara aako
      Ra sher bhadur jasto hoina kunai sandhi samjhauta garera aasakxem vara aako🙃
      Gagan thapa le ta chanbin garao
      Dosgi dekhey ma dandit garo vanya xa
      Garey vaigo ni
      Pusti nai na vai kasai lai lakhtnu ramro hoina
      Aani gagan ko tyo beroju ko case ho
      Beroju ma samatni vaye nepal ko kunai nikaye
      Nepal matra hoina prithivi ko kunai pani nikaye ghar ma hunnan saba jail janxan 😆😆 beroju jaa pani hunxa

  • @devendraban9663
    @devendraban9663 3 месяца назад +9

    पत्रिकामा निक्लेको भरमा आरोप लगाउन हुदैन किनकि गगनले सुचना बेचेको कुरा पत्रिकामा निक्लेको थियो मात्र भनेको हो उनलाइ आरोप लगाएको होइन

  • @jagatsunaula1842
    @jagatsunaula1842 3 месяца назад +6

    याे पत्रकार हाे कि पुत्रकार हाे याे रबि ले काहा भनेकाे छ मसग प्रमाण छ गगने ले सुचना चुहाकाे बाख्रा काे पैसा खायकाे भनेर काहा भनेकाे छ रबि ले त जसरि मलाई सहकारि काे पैसा लियकाे भनेर कान्तिपु पत्रिका काे हेडलाईन काे भर मा रबि लाई गगने ले सहकारि काे पैसा रबि ले घाेटला गरेकाे म सग प्रमाण छ भनेर रबि ले काहा भनेकाे छ रबि ले त मेराे जस्तै पत्रिका काे हेड लाईन मा गगने सगै काङ्ग्रेस काे धेरै जाना काे नाम अायकाे छ यसै लाई मानेर कारबाहि गर्ने भनेर बाेलेकाे हाे रिब ले कसै लाई दाेस लगायकाे छैन पत्रकार हाे कि पुत्रकार हाे राम्रोसँग पडेर बुजेर बाेल्दा राम्रो हाेला ठिक हाेला

  • @krishnamagar2657
    @krishnamagar2657 3 месяца назад +7

    गुड रबि भ्रस्टाचारी नेता हरु लाई एक एक गरी जेल हाल्नु पर्छ❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 3 месяца назад +5

    सहिकुरा अराेप लाउने चाेर नेता घुसिया नेताहरू लाई जेल हाल्नुपछँ

  • @shankarrai208
    @shankarrai208 3 месяца назад +4

    गग थापा जस्टो फत्ता लाई सिधे छान बिन गरि जेल हेना देश बाट आउत गर्नु पर्छ आफे देश लुत्ने अनि आफे ठुल ठुला कुरा गर्ने

  • @batukc4400
    @batukc4400 3 месяца назад +6

    जय निमकान्त दाइ साय्है जय रबि।

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 3 месяца назад +3

    सत्य तथा यथार्थमा आधारित उत्कृष्ट अभिव्यक्ति।।जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 3 месяца назад +8

    Good sir Nimkanta sir🎉🎉🎉

  • @shyamshrestha4491
    @shyamshrestha4491 3 месяца назад +3

    राष्ट्र काे सुचना बेच्ने गगन थापा राष्ट्रघाति हाे बाख्रा मा १६ करोड फेरि स्वास्थ मन्त्री हुदा को घाेटला ५४ कराेड काे फाईल अख्तियार मा र अदालत मा मुद्दा परेकाे छ निमकान्त ज्यु तपाईलाई दुखद समाचार हाे ?

  • @narayanpaudal6884
    @narayanpaudal6884 3 месяца назад +2

    रबि सरले भनेको कुरा सुन्नुभयन पत्रकार माहसय पत्रिकाको समचार काे भरमा सबै दाेसि भय गगन लगायत आर्जु सेरेकाे पनि समचार आयकाे थियोे सबैकाे संसदिय समिति बनाउन र अदालतले पक्राउ पुर्जि दियाे भने रबि बाेल्ने मात्र होइन कालकाेठरि काेच्नेछन ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 месяца назад +2

    ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत्, तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको 🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला् हजुर ?

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 месяца назад +2

    गगन थापा मात्र नभहेरचै हत्यारा गर्दै आहेर प्रधानमन्त्री बनेका नेताहरूलाई चै अदलतले बचाहेका कित हजुरहरू जसताले बचाहेको हो हेरनुत देश लुटेर खोक्रो बनाउदापनी नपुगेर सहकारी जसतो आआफुगे खुलाहेर आज हजुरहरूले एक मुठासाग र एक दुई मकै पोलेर बुढेस कालको लागी र हजारौ सोच बनाहेर राखेको धनपनी लुटेर खाने सरकाहरूचै कसरी चुनेर बनाहेको अबोत सबुत पनी खुत खुत छन् र आफुगेपनी होहामीले एति मारीयौ उति मारीयौ म एतिको हत्यारानै हॅु भन्दापनी नमर्दा र लाच पचाहेको हजुर देशबासी जनताहरूनैहौ रत अबोत उनीहरूपनी मर्ने बेलाभैसकीयो फटा फट कालो सजाई गरेर योपिर्थीबीमा गरेको पापबाट मुकत गराहेर पठाउनु होस र आज देखीनै देश भर्कै मारी मागनेको छारा छोरी नाता नातीनी जम्मै भहेर हत्याराहरू माथी धमाधम मुद्धा हालन डिलोनगर्नुहोस हैत

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 месяца назад +2

    अन्य देशमा झै राज्यका मुख्य निकाय जस्तै सरकार अदालत अख्तियार पुलिस प्रशासन स्वतन्त्र निस्पक्ष छैनन जम्मै बिकाउ भ्रष्टछन् लोकतन्त्रको नाममा नेतातन्त्र हाबी छ कस्ले गर्न सक्छ डाकाहरुलाई दण्ड सजाय बताउ

  • @suryabhujel505
    @suryabhujel505 3 месяца назад +2

    सुन्दा हेर्दा आशा लाग्दा मात्रै हो गगन को बास्ताविक्ता त्यो छैन

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 3 месяца назад +4

    🇳🇵🙏

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 3 месяца назад +5

    great interview

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 3 месяца назад +1

    manually activated Commission for the Investigation of Abuse of Authority...........automatic mode is turned off years back and the switch is out of order....so not very hopeful .

  • @mlbbking4573
    @mlbbking4573 3 месяца назад +2

    kahile lokpriye vaye mutton thapa ?

  • @kumarnepali6839
    @kumarnepali6839 3 месяца назад +1

    अब जनता जागे भन्ने कुरा गगनले बुझ्नु पर्छ। mcc को अब सुरुवात भो जनता गगनलाई देश निकाला गर्नु पर्छ अमेरिका तिर लखेट्नु पर्छ।कुकुर भन्दा कम छैन व्यबहार छ।

  • @baburajkarki291
    @baburajkarki291 3 месяца назад +1

    ए पत्रकार तिमी बुझ कि, राम्रो शुरुआत भएको छ । अहिले आधा जान्छन अनि अर्को छोटो समयमा बाकी । अपराधिहरु सकिने मेसो हो भनेर बुझौ अब । दुधले धोएका यी कुनै छैनन भ्रष्टहरु !

  • @rajendrapant6558
    @rajendrapant6558 3 месяца назад +1

    नेपालका काँग्रेस कम्निष्ट भनेका गुहुका कुण्ड हुन् । गुहुका कुण्डमा कुन किरा सफा कुन किरा फोहर भन्ने हुँदैन । ती कुण्डमा बास गरेका वा गर्ने सबै अपवित्र प्राणी हुन् ।

  • @Chaudharymehilal
    @Chaudharymehilal 3 месяца назад +1

    जस्को बुद्धि छैन। उनको नाम तिखे। यस्तो गफाडी ले लबडै बोल्ने बाहेक के नै हुदो हो।

  • @sumankhadka9226
    @sumankhadka9226 3 месяца назад +1

    सेरेले आफ्नो लागि चाहिँ पुस्तौ पुस्ता सम्म पुग्ने सम्पत्ति जोड्यो ।

  • @Fire10101
    @Fire10101 3 месяца назад +2

    Gagan dai lai arrest garna sakney himmat xa?😂 GB rai lai arrest garna nasakney nikamma ley kehi khyastaina. Dilli Ram Khanal bhanna khojya hola Gagan Thapa bhaney xan

  • @indirakarki5858
    @indirakarki5858 3 месяца назад +1

    गगन बाट सर ले आस लीनु भयो होला हाम्ले त यी नेता यीनीहरु पैदा गरेका युवा युवती कुनै पनि पाटि सग आस छैन बरु राजा मारीनु र फ्याँक्नु को कारण राम्रो सग थाहा भो कीन को को कसरी भन्ने ल्याउने राजा नै हो जेल कोच्नु पर्छ यी सब लाई

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 месяца назад +1

    गगन जि आशालाग्दो तँ रहेछन तर भ्रष्टाचार को।

  • @hariSewan
    @hariSewan 3 месяца назад +1

    तपाई पुत्रकार पनि कान्तिपुरे र गगने को झोला बोक्ने मा पर्नु भयो कि क्या हो?प्रश्न र भासा त उस्तै उस्तै छ त।प्रश्न गर्दा निस्पक्क्ष रुपमा प्रश्न गर्नु पुत्रकार महासहे

  • @simongurung3973
    @simongurung3973 3 месяца назад +2

    spoon birgorkhali

  • @labkushthapa7992
    @labkushthapa7992 3 месяца назад +2

    अब गगन थापा जेल जाने त होला

  • @REFLEXZONE-b2x
    @REFLEXZONE-b2x 3 месяца назад +2

    Gagan lai jail ma base ko herne man xa

  • @chandankhawas4464
    @chandankhawas4464 3 месяца назад +2

    बाख्रा को राजनीति स्वाहा

  • @NirmalHumagain-o2h
    @NirmalHumagain-o2h 3 месяца назад +1

    lu boleko kuro puryaunu parxa hai ,bolera hudaina \yo jasto lajamardo kuro nagar.kasaile

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 3 месяца назад +1

    यो राप्रपा को पत्रकार पनि रवि विरुद्ध लागेको देखियो।

  • @prasadpaudel4533
    @prasadpaudel4533 3 месяца назад +1

    यो सोध्ने पत्रकार पनि गगन थापाको पक्षमा रैछ

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 3 месяца назад +1

    Bideshi lai suchana bechne haru ko sankhya thulo chha ,chor le arko chor lai chinchha.patrakar haru bideshikai mano samal ma varparekai karan deshvakta haru ko abaj dabaiyako chha.

  • @nabingurung8276
    @nabingurung8276 3 месяца назад +1

    Nimkanta jiu ko kuro jayaj xa tara gorkhali online ka patrakar jiu ko prastuti sahi vayena dherai kura research garera aaunu pareyo

  • @sanushrestha4958
    @sanushrestha4958 3 месяца назад +3

    you are right sar

  • @vijangaming1413
    @vijangaming1413 3 месяца назад +1

    तपाले रबिले भन्ना खाेजेकाे कुरा र तपाले भन्न खाेजेकाे कुरा किना फरक किना फरक बनाउन खाेजेकाे जनतालाई भरम पार्ना हाे किना भने रबिले भन्ना खाेजेकाे फरक छ ।

  • @Harshamana
    @Harshamana 3 месяца назад +1

    Ravile ra Nepali senalee desh bachaulaata?

  • @rajustha4300
    @rajustha4300 3 месяца назад +2

    सहि कुरा

  • @jagangurung8474
    @jagangurung8474 3 месяца назад +1

    Good Comment And Good job Sir🙏 👍🥰🥰💚

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 месяца назад +1

    Aafu bhrasTachaari rabilaai Thag bhanne ?

  • @ShantiThapa-n4m
    @ShantiThapa-n4m 3 месяца назад +1

    Yo patrakar buddi nabhayko ho yettro samachar aauda pani bujhdaina😅😅😅

  • @cbdai-ry2st
    @cbdai-ry2st 3 месяца назад +1

    Sahi Kura garnu bhayo Nimkanta jiu

  • @rahmbaniya2579
    @rahmbaniya2579 3 месяца назад +1

    Great our rabi sir we hope you god news

  • @khadgajitlama6198
    @khadgajitlama6198 3 месяца назад +1

    बुद्धिजीवीहरु पनि बायस।३ कुपुतहरुले सकाए ।

  • @gorkhalinewstv
    @gorkhalinewstv 3 месяца назад +2

    great analysis

  • @HiraKhatri-u7e
    @HiraKhatri-u7e 3 месяца назад

    ईतिहासकै दरो मुटु भयको गिर्हमन्ति रबि लामिछाने जन्ताले साथ दिनुपर्छ है❤❤

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 3 месяца назад +1

    Jay rabi ji jay ra sa pa🙏🙏🙏🙏

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg 3 месяца назад +1

    Go ahead Ravi Ji ❤️❤️❤️

  • @govindashrestha6234
    @govindashrestha6234 3 месяца назад +1

    Jhole patra kar

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 3 месяца назад

    बिस्वास नरहेकाे आसा किन हजुर अगाडिको कुरागरेौ कि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sitagurung3518
    @sitagurung3518 3 месяца назад +1

    Thank u both of u

  • @amritkc4416
    @amritkc4416 3 месяца назад +1

    Honi thikka vayo

  • @NirmalHumagain-o2h
    @NirmalHumagain-o2h 3 месяца назад

    काम छैन रबि को ॥ यो बुडो पनि नेपाली काङ्ग्रेसको बिरोधि हो ।एमालेले खटाएको मनुष्य हो ।सबैलाई थाहा छ रबि र एमाले को तारो बनेको हो ।
    हुन सक्छ यो घडी मा सबै मिलेर गगन लाई कार्बाही गर तुरुन्तै ,गफ हैन ।

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 3 месяца назад +1

    2 jana lai jel

  • @gorkhalinewstv
    @gorkhalinewstv 3 месяца назад +1

    🇳🇵🙏

  • @birkhaswar3472
    @birkhaswar3472 3 месяца назад

    मेले 39 बष घुस खाने अदालतमा जागिर गरे मेले हेरि रा छु जाहा गयपनि मलाइ कसेले अा समम गने काेहि मेराे बारेमा जाहा गयपनि राम राम छ गलत काम नगरि काेहि गलत छ भने र बाेलन सकदेन किन भने हाबा नलागि पात कहाहललिनछ मित्र जिनदगिमा दुनियाले हेरि राखेकाहुनछन हिजाे बरिसट वकिलसाब रतनपारक जादा सघससथाहर,लेहामाे पेसाखाय हामिले अनसनगरेकाे 27 दिनभाेभनि पिडित हर, अन सनबसेकाे देखे वकिल साब जतातते अपराधे अपराध छ यिअपराधि तिनकराेड जनता काे अनसु पसिना ले भस्म हुनछन

  • @toyanathlamichane7434
    @toyanathlamichane7434 3 месяца назад +1

    नगर्न्य को देस् जान्न चाहांन्न छ

  • @AshokMagar-do7qd
    @AshokMagar-do7qd 3 месяца назад

    Patturkar timi pni jhole rahexau kam grn deu n pxi2 nkhed ..adi timi vea k grxau?????

  • @siddhantagurung10
    @siddhantagurung10 3 месяца назад

    रवि को झोले Interview बापत पैसा खा ।

  • @ramchandradotel2182
    @ramchandradotel2182 3 месяца назад

    A baba. Yo bebasta. Rahe. Samma. Kasile. Kasai. Lay. Karbay. Garnai. Sakdaina. Jati. Karye Pani. Yesta. Pakrane. Uta. Setting. Mmilayera. Adalat. Le. Nuaran. Garne. !!! Jhan chokhyaune. Ulto. Kam. Le. Desh Ra Janta Mathi. Dhoka. Bhai. Raheko. Xa. Desh. Barbadi Garne. Sabai. Bharstachar. Ka. Nike. Nyae bhanda. Mathi. Xan. E. Daka. Sarkar ka Nike. Kp oli. Parchande. Sere. Makune. Babu Haram sabai kand ka naike. Enai. Hun. Enai ko. Andar ma. Kasai. Kas Le. Kas lay karbay. Garne. ??????? Enai ko. Gulami. Garne. Rabi. Le. Desh. Ra Janta. Lay. Dhoka. Diraheko. Xa. Bujhera. Bujh pachaune. Patrakar. Ya. Nabujhne. Janta. Sang. K. Gunaso. Garne. ?????? Jay desh. Jay Naresh.

  • @nischalbharati9089
    @nischalbharati9089 3 месяца назад

    62-63 ma maibadi jasto hatyara party lai bahumat dini veda lai k vannu
    Rabi jasto thug lai ni diem ek palta ravi ta ek no. Ko chor nai ho aaba dyao ek palta feri desh lau dhakalao 20 barsa paxadi😂😂

  • @tekbahadur6968
    @tekbahadur6968 3 месяца назад +1

    बाख्रा जसरि कराउन गगनेलाइ जन्ताको लिडर रबि सरले ठिक भने

  • @nischalbharati9089
    @nischalbharati9089 3 месяца назад

    62-63 ma maibadi jasto hatyara party lai bahumat dini veda lai k vannu
    Rabi jasto thug lai ni diem ek palta ravi ta ek no. Ko chor nai ho aaba dyao ek palta feri desh lau dhakalao 20 barsa paxadi😂😂 yo budo le ni ravi. Ko thugya paisa kati khayeko xa😂😂
    Rabi vanda dherai mathi ko swornim wagle xa teslai artha mantri banako vaye huntho😂 aafu tyo case lai dhismiss parna gako ho

  • @purnabasnet9898
    @purnabasnet9898 3 месяца назад

    माथिको आदेस आउँनु परेको छ

  • @baburambhusal2208
    @baburambhusal2208 3 месяца назад +1

    यो त रबिको भरउटे हो

  • @TikaramChalise-c7p
    @TikaramChalise-c7p 3 месяца назад

    Ta yasto Raj Bdi Rhixa ki gagan Lai k k Layar gagan sita 4 ma utxu vanthixa AhiLa Aayar gagan sapot garna Layaxa kati miLyo taLi

  • @jagangurung8474
    @jagangurung8474 3 месяца назад

    Yo Media chai Gagane ko jhole Rahixa 👇👇👇

  • @somthapa2643
    @somthapa2643 3 месяца назад

    Yasta ujuri birodhile didai garxa sacho aarop ko chinta hunxa sabai fekuu ujari hunxa

  • @KarmaLama-z6u
    @KarmaLama-z6u 3 месяца назад

    Aba chai thulai maxa pakdine wala ma dhekhiyo

  • @DhirajHamal-lj3vp
    @DhirajHamal-lj3vp 3 месяца назад

    Khali sahakari thag ko support ma matrai bolxa yo

  • @padamshrestha5957
    @padamshrestha5957 3 месяца назад

    Mahasayelai Rabi ko jhole bhanda na raamro laagxa

  • @mandevchand5759
    @mandevchand5759 3 месяца назад +1

    यो खाते पतुरकार

  • @kumarlimbu6305
    @kumarlimbu6305 3 месяца назад

    Yo Muji kasto patrukar raichha, answer dinu napai bich ma pwakka kura kati halchha same Dhamala jasto

  • @bishnupaudel5226
    @bishnupaudel5226 3 месяца назад

    बाल मन्दिरका २० जना कता गए ।।।

  • @Bishnumenu
    @Bishnumenu 3 месяца назад

    ❤❤❤❤ thode lai bhetnai man nakhneta ta 80% jantanai hola bhanda farak napaela.

  • @padamshrestha5957
    @padamshrestha5957 3 месяца назад

    Bicharaa …..yestako interview 😮

  • @TikaramChalise-c7p
    @TikaramChalise-c7p 3 месяца назад

    Ta Aafi vanthix Bakrcxor gagan vanr thuka taro ganda ki vatuwa

  • @suryashresth9990
    @suryashresth9990 3 месяца назад

    Rabilahi kasri graune khojdai x patkale

  • @hbsubedi1666
    @hbsubedi1666 3 месяца назад

    Gagan Gagan Gagan ! Rabi ka Bhedaharu😂😂

  • @dhamgurung
    @dhamgurung 3 месяца назад

    Chor gagane ko ab gangan ante hunxa

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 3 месяца назад

    Matan thapa ko aba din ganti suru.

  • @tankshahi5062
    @tankshahi5062 3 месяца назад

    रवि को चाई चोखो छत

  • @bhojbhandari3307
    @bhojbhandari3307 3 месяца назад

    Gagan lovi bho

  • @RajanPariyar-v1j
    @RajanPariyar-v1j 3 месяца назад

    रबिको झोले

  • @gokulbk241
    @gokulbk241 3 месяца назад

    जय रबि सर ।।
    जय देश।।।

  • @UttamlalShrestha
    @UttamlalShrestha 3 месяца назад

    सहि कुरा हजुर।