इजरायल घटना ! शरीरभरि बमका छर्रा बोकेर नेपाल आए धन बहादुर , आँखै अगाडी साथीहरुलाई यसरी मा-रे।
HTML-код
- Опубликовано: 28 янв 2025
- इजरायल घ*ट*ना ! शरीरभरि ब*मका छ*र्रा बोकेर नेपाल आए धन बहादुर , आँखै अगाडी साथीहरुलाई यसरी मा- रे Dhan Bahadur Chaudhary , israel ghatana
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
कुरा सुन्दा मुटुनै चिसिङ भयाे 😭😭😭 स्वास्थ लाभकाे कामना 🙏♥️😭
दिवाङ्गत आत्महरु प्रति भावपुर्ण श्रद्धाञ्जलि साथै घाईते भाईहरुको सिघ्रस्वास्थ्य लाभको कामना।
बालेन शाह जस्ता नेता लाई साथ दिएर सहयोग गर्नु पर्छ देश बिकास र जनताको हितमा सोच्ने अरु छैन
हर्क साम्पाङ छैन??
@@sansun925Rai ko jaatai agatilo
भोजराज दादाको कार्य मन पराउने जति लाइक गर्नुस।
पक्कै पनि
❤❤❤
हैट जति सुन्यो तेति आँसु आउछ भगवान् कती गाह्रो भएको रैछ
मृतकहरूप्रती हार्दिक श्रद्धान्जली घाईतेहरू प्रतीशिध्र स्वास्थ्यको काममा
मिडिया कर्मि साथीहरू आइराख्नुहुन्छ, भाेगेका दुख कष्ट उजागर गर्दिभएकाे छ । तर उहाँको राम्रो उपचारको लागि पनि पहल गर्नुपर्याे।
मिर्तक पर्ती हार्दिक सर्दान्जली घाइते हरुमा सिग्र स्वास्थ लाब्को कामना
सलाम छ हजुरलाई स्वास्थ्य लाभको🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❣️🙏🙏🙏😭😭😭😭😭 शुभकामनाको छ di👍👍👍
सह्रै दुखको कुरा😭😭😭😢यो कुरा सुनेर सिरिङ्ग हुन्छ्😢हाम्रो नेपाली दाजु भाइ दिदी बहिनी कोहि पनि पर्देशमा यस्तो नहोस,र भाईलाई सिघ्र स्वस्थ लाभको कामना भगवानले रक्षा गरुन🙏
🙏🙏🙏🙏
गणे को चोर नेताहरु ले देश र जनता लुट्नु लुट्यो
@@मसानेकेटोkura k ko xa answer k deko hola😢😢
😭😭😭
😢😢💔💔🙏🏻🙏🏻
हे भगवान आङ नै सिरिङ्ग भयो सुन्दा 😭😭😭😭 शिघ्र स्वास्थ्य लाभको कामना चाँडै निको होस् बिरामी लाइ 🙏🙏🙏र मृतक प्रति हार्दिक श्रद्धाञ्जली 😭🙏🙏
मन भक्कानियो आँखा मा आँशु मात्र आयो यो भाई काे कुरा सुन्दा हे भगवान कसैलाई नहोस् यस्तो त शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु छिटो भन्दा छिटो सञ्चो होस भाई लाई
हमास भन्ने आतंककारी पृथ्वीबाटै सखाप हुनुपर्छ ।
हजुर को काहानी ले निसब्दा भए😢😢 साहसी, महान, यसरी नै हिम्मत मिलोस् दाजु get well soon
सलाम छ हजुर लाई सिघ्र स्वास्थ्य लाभको कामना तपाईं को कुरा सुनेर आँसु थामिन सकिन 😢😢😢😢
Ksm kati pida ho u my gad😭😭😭😭😭😭😭
हामी नेपालीकाे नियति 😢😢शिघ्र स्वास्थलाभकाे कामना भाइ।
धेरै दुख काे कुरा भाइ म भाइ काे भिडियाे हेरे र धेरै रुये मेरो मुटु दुखाे
धेरै आटिलो हुनुहुदो रहेछ यस्तो अबस्थामा पनि साथीहरुको धेरै हेल्प गर्नु भएछा तर के गर्नु भगवानले बचाउनै सकेन geet well son vai
शिघ्र स्वस्थ लाभ को कामना गर्द छु मर्तक आत्मा अनुप्रती हार्दिक श्रद्धाञ्जली अर्पन 🙏🙏
लडाई हुनुकाे मुख्य कारण चै के हाे नि हमास काे आकन्त बादी ईजरायल मा छिरेर तेति साराे हमला गर्दा खेरि ईजरायल ले के हेरिबसेकाे नि
सारै दुखलाग्छ भेडियोहेर्छु मेरै नेपालिदाजुभाइलाइ देख्दा मनै सिरिङगहुन्छ
याे भिडियाेले सारै भावुक,बनायाे,घाइते हरु,पर्ते हर्दिक सर्दन्जलि
छिटै निको हुनु बाबू भगवान सदा दायिना भउन शिघ्र स्वास्थ्य लाभको कामना 🙏🙏❤😢😢 मृत्यु लाई जितेर आयौ अबका दिन कहिल्यै तिम्लाइ ठेस पनि नलागोस बाकी जीवन उज्वल रहोस मेरो भाइ ❤
ल
सिग्रस्वास्थ्य लाभको कामना गर्दछु बाबू 👍️❤️
शिघ्र स्वास्थ लाभको कामना 🙏❤️
मृतक हरुको चिर शान्तिको कामना🙏🙏😥😥
मिर्तक हरुप्रती भाबपुर्ण श्रध्दान्जली घाइते हरुको सिघ्र स्वास्थ लाभको कामना
सारै दुखत 😢😢 सिघ्र स्वास्थ्या लाभको कामना
हत्यारा अपराधी त्यो हमास होइन
हत्यारा अपराधी यिनीहरू हुन् काँग्रेस एमाले माओवादी राप्रपा नेकपा एस सहित विभिन्न मधेसी दलहरू हुन् जसले यतिका वर्ष सम्म नेपालमा राजनीति गरिरहेका छन्
स्वास्थ्य लाभको कामना छ
स्वास्थ लाभ को कामना ॐ नम शिबाय
राधेराधे हे भगवान श्री कृष्ण कस्तो दैब हो यो भाई लाई सिग्र्घ स्वास्थ्य कामना गर्दछु
He bhagwan ! Get bless you and get well soon babu !🙏🙏🤲🤲
शिघ्रस्वास्थ्य लाभको कामना धन बहादुर भाई
शीघ्र स्वाथ्य लाभको कामना गर्दछु
मृतक आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण 😢❤
😢😢
Gett well son
Mritak prati hardhik shradhanjali, Ani swasthya labh ko shubhkamana sabai injury lai.
ल शिघ्र स्वास्थ्य लाभको कामना 😢😢
सिघ्र स्वाथ्य लाभ को कामना गर्दछौँ सरकारले छिटो उपचार निसुल्क गरिदिओस । र मिर्तक प्रती हर्दिक सर्दान्जलि
बोल्ने कुनै सब्द छैन नि सब्द भए😢😢😢😢😢जो दिबङ्गत हुनुभयो हार्दिक श्रदान्जलि💐💐जो बाचेर आउनु भयो सिघ्रस्वास्थ लाभ काममा🙏🙏
साेस्थया लाबकाे कामना
नेपाल सरकार का स्वास्थ मन्त्री को ध्यान जावोस है यी घाइते बिमारि का लागि
शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र थप उपचारको लागि नेपाल सरकारले सहयोग गर्नु परो।।।।।
Sunda pni aasu aayo 😢😢mero pni hardik shradhanjalii🕊️💚rest in peace ✌️ to those beautiful soul 😢
May God bless those who departed from earth. May God bless you brother.
Get well soon Bhai. Tapaiko jyan jogiyera nepal samma aaunu bhako cha tyo nai thulo kura ho. 🌺 ❤
सिघ्र स्वास्थ लाभको कामना
L
नेपालीको लागी दुखको कुरा हो उहाँको कुरा सुन्दा खेरि आत्तिएकोले नै रहेछ हेर त्यो एक जनाको पनि बाहिरा नहेरेको भए यति धेरैले ज्यान गुमाउनु थिएन छ 😢😢😢 युद्ध हुँदा खेरि बाहिर निस्कनु हुदैन कराउनु हुदैन बन्ने कुरा सम्म त ख्याल गर्नु पर्छ नि
मृतक प्रति हार्दिक समबेदन साथै घाइते प्रति सिघ्र स्वस्थ्य लाभ को कामना #GET WELL SOON#
मृतक प्रती हार्दिक श्रद्धाञ्जली घाइते हुनुभएको लाई सिघ्र स्वास्थ लाभको कामना गर्दछु🙏🙏🙏🙏😢😭
Be brave dhan bahadur get well soon God bless you
ठिक हुन्छ नआत्तिनुस् भाइे भनछनि जिऊ नाचे घिऊखानछन ठिक हुन्छ छ 😂😂😂😂😂😂😂❤❤❤❤❤😢😢😢😢😢
सुन्दा त यति गार्हो भाको छ झन भोगाईको पिडा कस्तो भाको होला😭😭😭😭😭😭😭😭
Bichara bhaiko kura sunera yekdam ruye mata
interview लिने अनि सहयोग गरे र।।जाने गर्नु पत्रकार मोहदय हरु।।आफू ले कमाउने मात्र होइन।
दु:खद खबर ! 😢
घाइतेहरू प्रति शिघ्र स्वस्थ्य लाभको कामना !!
मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली !!!
Hamasha lai saport grane Nepal li muslim lai ke vanne
Get well soon vai
Bichara Babu... Get well soon 🙏🙏 Best of luck 👍👍
हाम्रानेपालिबिध्ध्यार्थि,भाइबन्धुप्रति,धाइतेरस्वस्थप्रतिसिघ्रस्वास्थ्लाभर,दुखदप्रकटगर्दछु।
शिघ्र स्वास्थ्य लाभको कामना
सारै दु:खद 😢😢😢😢
आँसु थाम्न सकिएन कठैबरा स्वास्थ्यलाभको कामना 😭😭
बाबुको कुरा सुनेर मुटु फुटला जस्तो 😢😢😢
सीघ्र स्वास्थ्य लाभ को कामना❤
कस्तो भाबुक बनायो बाबु को कुरा सुन्दा हे भगवान 🙏
नेपाली नागरिक यस्तो भाको छ देखिदैन त्यो चोर नेता हरुले 🙏🙏😭
Great brother
hajur lai sigra swastha ko kanana bacer aaunu vayo khusi lagyo xity sanco hos
छिटोभन्दा छिटो निको होस् 🙏🙏
दुःखद खबर❤❤❤❤❤ भोजराज दादा
get well soon brother ..🙏
सारै दुख लाग्यो । 😢😢😢कुरा सुन्दा मात्रै त अङ्ग नै सिरिङ्ग हुन्छ भने बिचरा भाेग्ने हरुलाइ के भयो होला ।😭😭😭😭
yo sundai garda yeti aasu aayo ni 😢😢😢kasam😢😢😢😢 aafno nepali daju vai lai yesto huda kati pida bhaya hola 😢😢😢
असाध्यै दुःखित भयौं र हाम्रो सरकारबाट घाइते भएका एबं निधन भएका दाजुभाई दिदीबहिनी हरुलाई यथोचित सहयोग र मद्दत होस्! शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ❤❤🙏🙏
Kati dukha lagdho kura suner aasu aayo 😢😢😢😢😢😢
Mirtak prati hardik sradhanjhali Hajur laie swosthe labko subakana
मर्न गाको हुन भन्ने अभिव्यक्ति दिने एमाले नेता लाई हुनु पर्ने यस्तो त अनि बल्ल थाहा हुने थियो
सरकारले उपचार गर्दिए राम्रो हुन्थ्यो आँसु रोक्न पनि सकिएन😢😢😢😢😢
God bless you Babu ❤
Get well soon ❤️❤️❤️
Love you ❤️❤️❤️❤️🇳🇵
Sarai dukhaa lagyo.barai
सुस्वास्थ्य लाभ को कामना
Dherai dukha lagyo Get well soon hjur ko lagi ramro hoss vagwan 😭😭😭😭😭😭😭😭 bichara 😭😭😭😭😭😭
हामी नेपालीकाे नियति भाईकाे कुरा सुन्दा बडाे दुख लाग्यो!हामी नेपालीको याे अवस्था हुनुमा नालायक नेताकाे कारणले हाे!सायद राजतन्त्र भएको भए हामी नेपालीको याे अबस्था हुने थिएन!थुक्क नालायक नेताहरूहाे कस्तो राजनीति गरिरहेको छाै तिमी डाम्नाहरूले?
हिन्न नसके पनि ज्यान जोगाएर आउनुभयो एसैमा खुसी हुनु भाइ। स्वास्थ्य को कामना।
God bless you vai
Get well recovery soon brother god bless you
लाचारी सरकार, रिमिटेन्सको लभ मात्रै गर्छ😢😢
यस्तो दुखको समयमा कसरी दसैं मान्न सक्छु र ?
शिघ्रस्वाते काना सुन्दापनि डरले सुन्नैसकिन बिचारा परेपछि केलाक्छर
Rip to those 10 people of our country 😢
Take care and well done Dhan BDR bhai . Hope for all good news 🙏😊
Get will soon brother God always bless you.
getcwell soon vai. God bless u. ❤❤. From hong kong
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢म निसब्द छु 😪😪😪😪😢😢😢
thank u sir 👍👍🙏🙏
बिपिन जोशी लाई लेबनान इजिप्ट जसलाई भनेर भए पनि खोज्नु पर्छ।
Binti xa sarkar hamro nepal aama ko xora bipin joshi lai sakusal nepal lyaunu paryo 🙏🙏😭😭😭
स्वस्थ्य लाभको कामना ❤❤😢
दुखद खबर 😢 मृतक आत्मा हरु प्रती भाबपुर्न श्रधान्जली । घाइते प्रती Get well soon .😢
Vagwan khii sunai sakina uha vogne ra dekhne brother lai kasto vako hola 😢😢😢😢god yesto pida kati samma sahanu parne hola hami nepali le😢😢😢
Geet well soon 😢😢vai😭😭😭😭Mt nisabd vy kura sunni garo vo😭😭😭🙏🙏🙏🙏🙏vgwan hjur Lai dhannex vai Lai bachni himmt dinu vykoma🙏🙏🙏
Thanks for information bhojraj ji ❤❤❤
Kura sutnera kasto manaii royoo vakkanniyo 😢😢😢😢😢😢😢😢😢😢😢😢😢 😢😢😢😢😢 yestaii xa hjr jindagii k garnu ra
Kasto dukhad khabar 😢😢😢
निःशब्द छु 😭😭😭💔💔