राष्ट्रीयता, एकता, देश भक्त र स्वाभिमान बहादुर शाह को सिध्दान्त र एकीकरणले जन्माएको नेपाल राज्य को क्षेत्र बिस्तार मा सम्पूर्ण देश भक्त नेपालीहरु एकजुट हौ।
ईतिहासमा लेखिएकाे पाईन्छ- दाजु राजा राजेन्द्र र भाउजू राज्यलक्ष्मीकाे पालामा देश निकाला गरिएका बहादुर शाह भारतकाे बेतियामा बसेका थिए । त्यसबेला बेतियामा शरण लिएका हुन् या काेही आफन्तकहाँ बसेका हुन् ? अहिले नेपालका काेही भाइ - भारदारहरु बेतियामा छन् त?बिस्तृत जानकारी पाउन सकिन्छ कि ?
Respected Sir, I Would Like To Know About Maalnitaa Kingdom, There's Frist King, There's Last King. Maalnitaa Kingdom Area, Rise & Fall About Maalnitaa Kingdom. Please Make A Video About Maalnitaa Kingdom Salyan.
बहादुर शाहले शासन चलाउन पाएकाे भए हाम्राे देशकाे भुगाेल भारतजत्राे हुन्थ्याे हाेला। उहाँ हाम्रा मनमस्तिष्कमा सदैव जीवित रहनुहुनेछ।
राष्ट्रीयता, एकता, देश भक्त र स्वाभिमान बहादुर शाह को सिध्दान्त र एकीकरणले जन्माएको नेपाल राज्य को क्षेत्र बिस्तार मा सम्पूर्ण देश भक्त नेपालीहरु एकजुट हौ।
धन्यवाद सर
नेपालमा नराम्रो रोग पहिले देखि नै रैछ।
राम्रो मान्छेलाई त टिक्नै नदिने देशमा ,,,
thank you sir🕉️💪
Love this episode 💕💕💕 sarthak ji..well explained
Thank you so much.
Good job bro thanks 4 video.
Very nice to know about Bahadur Shah the great,why is that good and patriotic personalities have to suffer humiliation.
हाम्रो देशमा राम्रो मान्छेलाई तिक्न दिदैनन र आगामि दिनहरु मा नि तिक्न दिने छैन जयँ नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Desh ko valo garne dherai tikdainan . chor fatah matra haru tikxan yoo deshma....Bahadur shah Amar Rahun ...🇳🇵🇳🇵
सर नेपालको एकिकरणमा पृथ्वीनारायण शाहलाई सहयोग गर्ने व्यक्ति बिसे नगर्चीको र बाङे सार्की को बारेमा पनी एउटा भीडीयो बनाउनु पर्यो सर ।
Sure Shankar jiu we will make a program under this topic very soon. Plz keep watching our program.
@@HistoryinNepali Thank you sir
अब टुकुचा खोलाको पनि ईतिहास बताइ दिनु पर्यो कृपया। 🙏🙏
❤❤❤
नेपाल को भलो चाहाने मान्छे को कहिले पनी भलो भएन 😢😢
sir please Chiniya Kaaji ko banauna hai
ललितपुर को दहचोक कहा छ? इतिहास बिद?
After Bahadur Shah....Nepal start dark stage till now.....
हामीले इतिहासको किताब पढ्दा पृथ्बीनारायण शाह को भाइ बहादुर शाह भनेर पढेको थियो l तपाईले छोरा पो भनेको छ
दलमर्दन र पृथ्वीपाल शाह भाइ हुन प्रतापसिङ्ग र बहादुर शाह छोरा हुन् पृथ्वीनारायण शाहको सर
Hoina hola sir ..........
Sir Mukhtiyar Ranganath Poudyal ko barema video banaununa please 😮
Sure Prem we will come with the topic very soon. plz keep watching.
@@HistoryinNepali Namaste sir.Thank you
Great nationalist.
वहादुर शाहका सन्तान कहाँ र कति छन्? बताइदिनु होला।
ईतिहासमा लेखिएकाे पाईन्छ- दाजु राजा राजेन्द्र र भाउजू राज्यलक्ष्मीकाे पालामा देश निकाला गरिएका बहादुर शाह भारतकाे बेतियामा बसेका थिए । त्यसबेला बेतियामा शरण लिएका हुन् या काेही आफन्तकहाँ बसेका हुन् ? अहिले नेपालका काेही भाइ - भारदारहरु बेतियामा छन् त?बिस्तृत जानकारी पाउन सकिन्छ कि ?
Respected Sir, I Would Like To Know About Maalnitaa Kingdom, There's Frist King, There's Last King. Maalnitaa Kingdom Area, Rise & Fall About Maalnitaa Kingdom. Please Make A Video About Maalnitaa Kingdom Salyan.
Sure Arun jiu we will search and publish it soon. Plz keep watching.
पृथ्बी ना शाहालाई राष्ट्रनिमारक भनी फिस्टा जस्तो बुरेक बुरुक उफ्रिने अबुज संठहरुले बहादुर शाहा को आंत्मिय ईतिहास रामरी पढनु र बुझ्नु पर्छ।
Polpot ko bisaya ma pani batai dinu hola
Uvvv jiu plz watch this vidoe: link is below:
ruclips.net/video/0CqDMCe3fn4/видео.html
I don't feel it surprised that Dipendra killed King Birendra and rest of the family knowing the family violence and killings in Shah dynasty.
o
Sir…
Johar Singh Thapa अनि नेपालको इतिहास // युद्धमा उहाँको योगदान के-कस्तो थियोे ?त्यस्को barema जानकारी पाउ न!
O
rade raidiko xoro🥺🥺🥺😂😂😂