15 वर्षमै बिहे गरेपछि... गोमा ओलीले बिरामी श्रीमन सम्झिएर गायिन यस्तो गीत Goma Oli Tulsipur

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 780

  • @ramailotv2884
    @ramailotv2884 5 лет назад +1

    आहा कति मिठो स्वर । अब भाईरल हुने पालो गोमा दिदिको 🌹🌹अब इन्द्रेणी ल्याउनु परो र गित सुन्न चाहानु हुने को को हुनुहुन्छ हाजिर हुनु ल। #दिदिलाई सफलता को शुभकामना ।। get well soon for husband .

  • @ekanarayanpoudel675
    @ekanarayanpoudel675 5 лет назад +62

    अबसरको खोजिमा एउटा प्रतिभा ............. सबैको प्रयास , हौसला र सहयोग रहोस

  • @BinodRana
    @BinodRana 5 лет назад +183

    हजुरको श्रीमानको स्वास्थ्य लाभ को कामना छ ।स्वर राम्रो छ ।

    • @narendrashahi8448
      @narendrashahi8448 5 лет назад +1

      शुस्वास्थे को कामना गोमा दिदिको जीवन साथी लाई

    • @narendrashahi8448
      @narendrashahi8448 5 лет назад +2

      कति राम्रो स्वर इन्को स्वरको ढोका खुलाइ दिन को लागि आग्रह मिडिया कर्मी साथी हरु लाइ

    • @ishworbasnet481
      @ishworbasnet481 5 лет назад

      nice soing

    • @gitabattraigitabattrai6808
      @gitabattraigitabattrai6808 5 лет назад +1

      Wow

    • @dhanisara7783
      @dhanisara7783 5 лет назад

      Narendra Shahi p

  • @romanlalita5967
    @romanlalita5967 5 лет назад +1

    गोमाले यती राम्रो गीत गाउदो रहेक्छ स्वार पनि बिस्नु माझी को जै धन्यवाद छ गोमाको गीत हरु हामी सधै हेर्न र सुन्न पाउ सुन्ने र हेर्ने भनेको यस्तै लोकगीत हरु नै हो

  • @meromuskan887
    @meromuskan887 5 лет назад +38

    यो दिदीको प्रतिभा लाई इन्द्रेणी मा एक पटक देखानु पर्यो भाइरल मात्र बनाएर भएननी मिडिया ज्यू ले पनि संयोग नी गर्नु पर्यो यो दिदी लाई यो दिदीको श्रीमान पनि बिरामी हुनुहुँदो रहेछ छिट्टै ठीक होस् यही भगवान् लाई प्राथना गर्दा छु धन्यावाद!!

  • @EpicNepal
    @EpicNepal 5 лет назад +82

    शिघ्र स्वास्थ्य लाभको कामना दिदिको जिबन साथिलाइ

  • @SailaBhai
    @SailaBhai 5 лет назад

    एकदम सुरिलो स्वर गोमा दिदी ,, हजुरको श्रीमान को सिघ्र स्वस्थ्य लाभ को कामना

  • @chabibista4299
    @chabibista4299 5 лет назад +6

    स्वोर अति मिठो छ
    अगाडि बढनुस हामी सुनेर हेरेर साथ दिने छौ

  • @shivagiri1398
    @shivagiri1398 5 лет назад +1

    कति मिठो स्वर छ गोमा दिदी को ,,छिटै गित रेकर्डिङ गरे र हामी ले सुन्न पाउ ,भने साथी हरु एता हाजिर हौ त ,,love 💝 you Goma

  • @aapomax6492
    @aapomax6492 5 лет назад

    निकै राम्रो स्वर छ हाम्रो गोमा दिदिको जुन गित सुन्दा पनि रमाइलो लाग्ने ।

  • @kajibohara5857
    @kajibohara5857 5 лет назад

    मीठो स्वर भएकी गोमा बैनी अनि आफ्नो जीवन साथिलाइ धेरै माया गर्ने हुदो रहेछ बधाइ छ

  • @KrishnaPrasad-rj1rq
    @KrishnaPrasad-rj1rq 5 лет назад +24

    गोमा अोलिको अति राम्रो स्वर रहेछ ।प्रगतिको शुभ कामना ।।।

  • @bimalgm454
    @bimalgm454 5 лет назад

    सारै मिठो स्वर छ दिदी को।सफलताको शुभकामना।कमाई खाने भाँडो नबनाइयोस् सम्बन्धित ठाउँ सम्म पुगे अवस्य सफल हुनु हुनेछ। अनि दादा को शीघ्र स्वास्थ्य लाभ को कामना।

  • @kulrajgurung9173
    @kulrajgurung9173 4 года назад

    गोमा ढिढीको गाउने सोर मात्र हैन बोल्ने शैली पनि अति राम्रो छ ..? आउढो दिनहरूमा सफलताको अग्रीम शुभकामना ..🙏🙏🙏

  • @bishnumoktan3913
    @bishnumoktan3913 5 лет назад +33

    हजुर काे श्रीमान काे शुभ र स्वास्थ काे शुभकामना साथै बहिनि काे voice धेरै नै राम्राे छ र ईन्द्रेणी मा लानु पराे दाेहाेरि गित गाउन लाई 👌👌

  • @indraoli1070
    @indraoli1070 5 лет назад +4

    धेरै राम्रो छ दिदी अगाडी बढ्दै जानुहोस शुभ कामना र उज्ज्वल भविष्यको कामना गर्दछु

  • @lokmanibasnet5750
    @lokmanibasnet5750 5 лет назад

    हजुर को मिठो स्वर छ गोमा बैनी तुरुन्तै indreni ma बैनी thanks goma baini

  • @rambahadur274
    @rambahadur274 5 лет назад +9

    अब इन्द्रेणी मा लानु पर्यो,,, जसरी भय पनि इन्द्रेणी मा लानु पर्यो,,

  • @roshanpaudel1879
    @roshanpaudel1879 5 лет назад +14

    बहिनी को स्वर सारै राम्रो र हजुर को श्रीमान चाडै नै निको होस भन्ने कामना गर्छु

  • @yamkumarrai1157
    @yamkumarrai1157 5 лет назад +1

    सारै राम्रो सोर रैछ बैनीको छिटै तपाइको गित रेकोदिंग को सपना पुरा हुनेछ

  • @nepalmax5557
    @nepalmax5557 5 лет назад +9

    अतिनै राम्रो मार्मिक शब्द पनि स्वार उस्तै राम्रो छ बधाई छ गोमा जि लाई अनि इन्द्रिण म लानु होला

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 5 лет назад +1

    यो हामरो दंगाली चेली लाई धेरै धेरै सम्मान गरद छु है प्रगति को कामना गरद छु र भोजराज थापा सर लाई धेरै धेरै सम्मान छ बधाई छ है जय दंगाली

  • @chetanathaacharya9227
    @chetanathaacharya9227 5 лет назад +18

    बैनिको उज्ज्वल भविष्यको शुभकामना साथै जिबन साथीको शिग्रस्वाथ्यको लाभको शुभकामना

  • @durlovesharma5161
    @durlovesharma5161 5 лет назад +3

    प्रतिभा राम्रो छ, शुभकामना छ गोमा बहिनीलाई, सम्भव भय सम्म म नि गाउनको लागि स्थान दिनेछु। सुशान भाइलाई स्वास्थ लाभको कामना साथै मिडियाकर्मी भाइलाई पनि धन्यवाद।

  • @sitasherpa7044
    @sitasherpa7044 5 лет назад

    म ताप्लेजुङ बाट गोमा दिदी को स्वर साह्रै मन पर्छ । नियमित हेर्ने गर्छु ।

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 5 лет назад +2

    हामी नेपालिको जिन्दगी यस्तै होनि हजुर

  • @bainodkarki4046
    @bainodkarki4046 5 лет назад +13

    हजुरकाे श्रीमानकाे स्वास्थ्य लाभ काे कामना छ dhari ramroxa voice ilik you

  • @lokeshbc8141
    @lokeshbc8141 5 лет назад +3

    अतिनै राम्रो प्रतिभा छ बईनिको मेरो ठाँउको हुनुहुँदो रैछ म दुबई बाट हो लाईक कमेन्ट् गर्दैछु

  • @sharadmahat9068
    @sharadmahat9068 5 лет назад

    गाेमा नानि काे स्वर धेरै राम्राे छ श्रि मान लाई पहिला घर डाकु अनि राम्राे सग उपचार गरु अनि बुडा बुडि मिलेर ईन्द्रेनि मा क्रिष्ण दाइ लाई भेट्ने अनि अगाडि बडिन्छ नानि शुभकामना

  • @tararai6410
    @tararai6410 5 лет назад

    Kosto Ramro Ramro beautiful Manche haru hou yo Dang pulsipur ko,!!! Git pani Ramro gaune ! Sor paini koilichari ko jastai Ramro !!! Goma bahini ko dherai dherai Pargati ko kamana cha. Dhenne bat 🙏👍👌🌸🌸

  • @chetanbindas3492
    @chetanbindas3492 5 лет назад +1

    दामी छ गाेमा जि काे भाेईष अली चलेका RUclips channel मा viral भए देखी उहा लाई राम्राे गित गाउने अबसर मिल्थे कि

  • @mahendraghayal9715
    @mahendraghayal9715 5 лет назад

    हजुरको श्रिमानको स्वास्थ लाभको कामाना गर्दछु।बैनिको सोर मिठो,सुरिलो,खारिदो,खुलेको छ।संगीत क्षेत्रमा भबिस्य राम्रो छ।सफलता को शुभकामना बैनी।

  • @sukgurung553
    @sukgurung553 5 лет назад +1

    गोमा बैनि को स्वरमा जादु छ भबिसेमा केही गनु सकिन्छ बैनि लाई शुभकामना छ

  • @baburamtamang4822
    @baburamtamang4822 5 лет назад +25

    एक चोटी इन्द्रेणीमा गाउनुपर्छ लु छिटो अनि राम्रो हुन्छ ।

  • @ramkrishna6396
    @ramkrishna6396 5 лет назад +1

    सारै राम्रो छ सोर छ है नानि पछि नहटनु होला राम्रो छ भईस

  • @nareshbogati7176
    @nareshbogati7176 5 лет назад +1

    धेरै राम्रो सोर पर्गती को सुभकामना

  • @jnkjn5135
    @jnkjn5135 5 лет назад +2

    उहाँ को श्रीमान को स्वास्थ लाभ साथै दिदी को उतर उतर प्रगति कामाना गर्दछु

  • @balrambhandari1034
    @balrambhandari1034 5 лет назад

    सर्बप्रथम हजुरकाे श्रीमान काे सिघ्र स्वास्थ्य लाभकाे कामना ।हजुरकाे स्वर लय एक दम राम्रो लाग्याे अाफै भित्र लुकेकाे प्रतिभा अझै सबै नेपाली ले एल्बम काे रुपमै सुन्न पाईयाेस।

  • @sammarthapa1871
    @sammarthapa1871 5 лет назад

    सबभन्दा पहिला उहाक‍ो श्रिमानको स्वास्थ्य लाभको कामना गर्दछु जिन्दगी यस्तै हो गोमा सिस कहिले हासो कहिले रोदन अनि सँङ्गर्ष हो जिन्दगी सङ्गर्ष गर्दै जानुहोस यकदिन अबस्य लक्ष्यमा पुग्नुहुन्छ

  • @balaramsubedi2262
    @balaramsubedi2262 5 лет назад

    सिघ्र स्वास्थ लाभको कामना बैंनी जीवन साथीलाई । बैंनीको स्वर सारै राम्रो छ । बैंनीलाई ईन्द्रेणीमा ल्याउनु परियो भाइ

  • @lamaamul8235
    @lamaamul8235 5 лет назад +36

    वाउ दिदी दामी तपाईको उज्वाल भबिस्यको कामना ,, म त हजुरको dieheart fan पो भए

  • @devirambudhaxetri1858
    @devirambudhaxetri1858 5 лет назад

    अति मिठाे स्वर । अनि बिदेशमा रहेकाे भाईकाे
    सिघ्र स्वास्थ्य लाभकाे कामना गरिन्छ ।

  • @rajuthapa9258
    @rajuthapa9258 5 лет назад +1

    Kati ramailo man chhaa ra dami lagyo harek jiban ma safalta kamana gardai ucha nam ra pargati batoma aghi badauni koshis Gary yo geet ko bolli lai jay ho ra jay nepal chhaa ra ma Nagaland dekhi ra gulmi ghar basobass jay nepal chhaa sabai midiya lai

  • @santoshadhikari7811
    @santoshadhikari7811 5 лет назад

    पत्रकार महोदय ईनदेणि मा लैजानु अनि भिनाजु को स्वास्थ लाभको कामना गदछु

  • @kamalpunthoki6117
    @kamalpunthoki6117 5 лет назад

    श्रीमानकोलागि स्वास्थ्यको कामना गर्दछैा हजुरको प्रयास सफल होस् स्वर दामी छ

  • @Samerkanxo143
    @Samerkanxo143 5 лет назад +2

    श्रीमानलाइ छिटै निको होस हजुरको गित अति राम्रो छ हामि सदै हजुरको साथ छम

    • @himrajmagar460
      @himrajmagar460 5 лет назад

      dang kunthau rx ni goma baheni ko gar

    • @himrajmagar460
      @himrajmagar460 5 лет назад

      Hjur ko hasben lai chitai sancho hos m dubai bat ho

  • @dhanrai4143
    @dhanrai4143 5 лет назад

    Sweet voice प्रदेशी श्रीमान सङग छिटो भेट् होस !!

  • @kalyankari6831
    @kalyankari6831 5 лет назад

    अतिनै मीठो छ दिजु हजुरको सोर अब हजुले इन्द्रेणी मा गाउनु परछ

  • @rajkumarghimire1516
    @rajkumarghimire1516 5 лет назад

    हजुरको श्रीमानको स्वास्थ्य लाभ को कामना छ ।स्वर राम्रो छ ।
    Go ahead sister

  • @देशभक्तनेपाली-ण5ज

    हजुरको श्रीमानको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हजुरको स्वरको म ठूलो fan हो।

  • @thanesworbhatt5849
    @thanesworbhatt5849 5 лет назад

    Waha ko Voice sarai ramro chha...waha lai awasar milos hamro shuvakamana xa...

  • @krishnavloging209
    @krishnavloging209 5 лет назад

    राम्रो छ स्वर अजै राम्रो गाउदै जानुहोला।

  • @gomabhatta1436
    @gomabhatta1436 5 лет назад +19

    यस्तो प्रतिभाको खोजी गरेकोमा धन्यवाद !

  • @bhansinghbishwokarma117
    @bhansinghbishwokarma117 5 лет назад

    तपाईंको श्रीमानको स्वास्थ लाभको कामना गर्दछु छितै निको होस

  • @ankusharma2538
    @ankusharma2538 5 лет назад +3

    Dharai ramro xa voice ramri ko wowo💚💚💙💙💜💗💗❤❤💓💓💗💚💗💚💗💚💗💚💚💚💚

  • @nepaljoglal9
    @nepaljoglal9 5 лет назад +4

    ल है भोजराज जी याे बहिनीलाई इन्द्रेणीमा लगेर रबिन लामीछाने संग दोहोरी गायकाे देख्न पाय सुनमा सुगन्ध हुने थियो

  • @nitaoli1692
    @nitaoli1692 5 лет назад

    स्वास्थलाभकाे कामना छ बैनि हजुरकाे श्रिमानलाई

  • @jivanmuskan9146
    @jivanmuskan9146 5 лет назад

    जसरि भयनि उहालाई बाहिर ल्याउनु पर्छ सारै राम्रो छ

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 года назад

    गोमा जि को भोईस एक्दम मिठो छ संगित छेत्र मा अभस्य पनि सफल्ता मिल्ने छ तर तपाईंले पनि निरन्तरता दिनु पर्छ मलाई तपाईंको भोइस एक्दम मन परेओ म बहराइन बाट म पनि संगित म प्रेमी हो बधाई छ गोमा जि लाई ♥️♥️🙏🙏

  • @gangathapa374
    @gangathapa374 5 лет назад

    अति सुन्दर स्वर, प्रगति को हार्दिक शुभकामना ।

  • @dipak.thapa2736
    @dipak.thapa2736 5 лет назад +22

    एकदमै राम्रो भबिष्य छ कलाकार बन्ने।

  • @bippengammer39
    @bippengammer39 5 лет назад +24

    बैनिको सोर सारै मिठो साडिमा हिरुनि जस्ति देखिनु भाछ बैनि

  • @teamdalalff411
    @teamdalalff411 5 лет назад +139

    हजुर हरुलाइ धेरै भन्दा धेरै धन्यवाद मेराे अावाज मनपराइ दिनु भयकाे छ माया गरिदिनु भयकाे छ धेरै अाभारि छु।।🌹🌹🌹

    • @chhetrchhtri617
      @chhetrchhtri617 5 лет назад +1

      अझै पर्गती गर्दै जानु

    • @madhugnawali9386
      @madhugnawali9386 5 лет назад +1

      प्रर्गती को कामना हजुरलाइ येसै गरि हजुर का पाहिला लम्की रहनु

    • @yanbahadurbkyanbahadurbk4610
      @yanbahadurbkyanbahadurbk4610 5 лет назад

      Damix hajurko sor

    • @dipamagar1430
      @dipamagar1430 5 лет назад

      Manxe pani ramri sor testai ramro n mitho sunibasnu jasto lok geet mitho gaunu hudo rahexa hami pachimko manxelai lok geet saro man parxa ma chahi gorkha dekhi

    • @kalpanashrestha8450
      @kalpanashrestha8450 5 лет назад

      Dharai ramro awaj xa dd lv u so much😙😙😙

  • @khusankhatri2755
    @khusankhatri2755 5 лет назад +1

    मलाई त यो भोईस मन पर्यो

  • @chhabilalbudhathoki149
    @chhabilalbudhathoki149 5 лет назад

    शिघ्र स्वस्थ्य लाभ को कामना गोमा बहिनिको जीवन साथिलाई तर कुन देश मा हुनुहुन्छ जान्कारी पाउन पय अझ राम्रो हुन्थ्यो र स्वर मीठो अनि राम्रो छ प्रगतिको कामना गर्दछु।

  • @mohanb.7442
    @mohanb.7442 5 лет назад

    Ati mitho aawaj xa bainee bhagwan le hjr Ko man Ko Khusi pura garon yahi subhakamana garda Xu.

  • @milankumarsunar6904
    @milankumarsunar6904 5 лет назад

    सोर कोहिली चरिको जस्तो छ धेरै धेरै धन्यवाद यसरी लुकेका कलाकारलाई अरु मिडियाले पनि सात दिनुपर्ने छ

  • @hemantam5243
    @hemantam5243 5 лет назад +1

    Nice song dami xa voice sister ko hal Malaysia bat herdai

  • @dhanrajpandey1782
    @dhanrajpandey1782 5 лет назад

    उज्जल भबिशेकाे कामना गर्दछु शाेर शारै दामिछ

  • @krishankumar7512
    @krishankumar7512 5 лет назад +1

    Nice song

    • @krishankumar7512
      @krishankumar7512 5 лет назад

      Supar xa guma didi song im india dekhi ho didi damixa hjr ko sapona safol haus

  • @gujjarseema4009
    @gujjarseema4009 5 лет назад

    damii xa

  • @dcindraargentina7454
    @dcindraargentina7454 5 лет назад

    Dubai dekhi herdai ho dherai ramro xa swar pragati hudai jawas bahiniko

  • @bahadurbohara1293
    @bahadurbohara1293 5 лет назад +5

    यति राम्रो सोर भाकि बैनि छन् वहाँ को श्रिमानले छिटो घर्मा फर्किनु पर्छ र सक्दो सपोट र माया सबैले नै साथ दिनु पर्छ।

  • @GreaterNepalTV
    @GreaterNepalTV 5 лет назад

    निकै राम्रो स्वर

  • @mayasanu9971
    @mayasanu9971 5 лет назад

    कति मीठो सोर सिसको दामि छ सो नाईस सिस सिर्मानको पनि सिर्द्रलाभको कामना सदाब।

    • @himrajmagar460
      @himrajmagar460 5 лет назад

      Goma baheni ktar kun thau hunuhudo rx hjur ko hasben ko mobayl n. Dunu goma baheni

  • @jaythapa5451
    @jaythapa5451 5 лет назад

    nice छ voec रामो छ म ईन्डिया बाट

  • @madhuwanonline8440
    @madhuwanonline8440 5 лет назад

    गोमा दिदी हजुर को आवाज लाई धन्यबात अनि हजुर को गित इन्द्रनी मा सुन्ने मन लाछ छत्र साही V\s गोमा दिदि

  • @binodprasadregmi9127
    @binodprasadregmi9127 5 лет назад

    Ramro chha sor best of luck am india dhekhe

  • @RajBudhathoki
    @RajBudhathoki 5 лет назад +3

    हजुरको श्रीमानको चाडै निको होस get well soon

  • @bhimuthapa7213
    @bhimuthapa7213 5 лет назад +55

    मिडिया जिउहरु इन्टर्भिउ मात्र लिने नगर्नुस र कामाइ खाने भाडो न बनाउनुस उहालाइ सम्बन्धित ठाउमा पुर्याउने कोसिस पनि गर्नुहोस

  • @bishanuthapaabcd5895
    @bishanuthapaabcd5895 5 лет назад

    Wow very fantastic ma students dekhi ho gum and Ji ko sohor sarai man paro yastai gare aagade badnus mero subhakamana xa hajurlai

  • @BirendraKumar-tv8dk
    @BirendraKumar-tv8dk 5 лет назад +1

    Eak damai ramro soor x Didi Suva kamana x

  • @ekrajkumal9297
    @ekrajkumal9297 5 лет назад

    दिदी यो सोर किन नुकाउनु भाको ।पर्गती तर्फ लम्कनु होस एहि छ सुभकामना

  • @sabilalaryel2990
    @sabilalaryel2990 5 лет назад +7

    मलाई त सारै राम्रो लाग्यो भ्वाइस त।

  • @padamshrestha1887
    @padamshrestha1887 5 лет назад

    अति राम्रो सोर सुनौ सुनौ लाग्ने बहिनी तपाईं को

  • @ओईमगरकोछोरोहुछोरोहु

    यहाँ आफुलाई Goma Oli लाई मन पराएर अपात भैराको छु

  • @ramchandrasedhain3063
    @ramchandrasedhain3063 5 лет назад

    बैनी को लागि मेरो सलाम छ।।🚩🚩🚩🇳🇵🇳🇵👍️👍️👌❤️

  • @bhattaraibudo3479
    @bhattaraibudo3479 5 лет назад

    गाेमा जिलाई नमस्कार म साउदिअरब बाट

  • @ramdeula5655
    @ramdeula5655 5 лет назад +1

    Dherai ramro sanga nice

  • @NayanCakeBKR
    @NayanCakeBKR 5 лет назад

    Sor dherai ramro x

  • @harirokaya3310
    @harirokaya3310 5 лет назад

    अब गोमा दिदिलै भाइरल बनाउन पर्छ

  • @gopalkarkidolakhanepal5835
    @gopalkarkidolakhanepal5835 5 лет назад

    कति मिठो सोवर को धनी दिदी हजुर

  • @fgxhdhgdgdghhhf987
    @fgxhdhgdgdghhhf987 5 лет назад

    Goma deju ko voices dererai ramro xa ma hal malaysia deke heredai xu mero nepal ghar surket

  • @mahendrakc9349
    @mahendrakc9349 5 лет назад

    हजुरको श्रीमानको सिघ्र स्वास्थ्य लाभको कामना अनि हजुरको स्वर अति राम्रो र सुरिलो छ उज्वल भबिस्यको शुभकामना

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 лет назад +10

    अत्यन्तै भाबुक र समय सान्दर्भिक शब्दमा उहाँको गित हामीलाई अत्यन्तै राम्रो लाग्छ र केन्द्रीय कलाकार क्षेत्रमै सँङगि राष्ट्रिय कलाकारले भूमिका निभाउनु सक्ने क्ष्यामता उहाँको अत्यन्तै देखिन्छ र मिडिया बाट सहयोगी भूमिकालाई सम्बन्धित ठाउँको ध्यानाकर्षण गरिदिनुहुन अनुरोध छ । उहाँको साथ सहयोगमा हाम्रो लाखौंलाख अतिरिक्त हुनेछ धेरै धेरै मायाको उपहारस्वरूप फेरि अाफ्नै गितकाे पर्खालमा छाैँ

  • @official-rg5dy
    @official-rg5dy 5 лет назад

    राम्रो छ स्वर best of luck Love voice

  • @thirendrakc1353
    @thirendrakc1353 5 лет назад +3

    बिदेशी श्रीमान त्यसमा पनि बिमारी पीडा त छ नै तर हजुरको सपना पूरा होस र उहाको शिघ्र स्वास्थ लाभको कामना ।

  • @keshabdevkota3411
    @keshabdevkota3411 5 лет назад +1

    ट्याक्र्याक्कै सूदुरपश्चिम कि देउडा गायीका गौरि भट्ट दिदी को जस्तै अनूहार स्वर हाउभाउ

  • @balbahadur8057
    @balbahadur8057 5 лет назад

    सर्बप्रथम त बैनिको श्रीमान् को सिग्र स्वास्थ लाभ को कामना आवाज मिठो छ सर्जक मित्रहरू कृपया बैनिलाइ अबसर दिनु होला सुभ कामना छ

  • @yadabprasad1991
    @yadabprasad1991 5 лет назад +2

    भगबानले हजुरकाे धाेकाे पुरागरिदिनु हुनेछ मिठाे साेरकि धनी गाेमा अाेलि लाई सबै नेपालिले सहाेग गरिदिन अनुराेध छ