जो जस संग जे उपलब्ध गरनउनु हुन्छ त्यही लिनु पर्छ जस्तै कसैले आर्थिक, कसैले भौतिक र सबैबाट नैतिक सहयोग जुटाएर आन्दोलन तयारी गरौँ । जय सत्य ग्रह । जय गोर्खाली
धेरै खुशीको खबर कृष्ण मामा ज्यु, 🙏 हामी बाबाआमा पहिल्यै गुमाएका छोराछोरीहरूले पनि प्रमाणको आधारमा अविलम्व अरू भुपूका छोराछोरीले सरह स्वतह युके आउन पाउने अधिकार पाउनु पर्छ भन्ने कुराहरू हजुरलाई भेटमा भनेका थियौं, 😥जसरी भएपनि हाम्रा अधिकार, माग कुराहरू पनि जोडतोडले सत्याग्रह लगायत अरू G10 ग्रुप संघसंस्थाहरू र हजुरहरू भगवान सरि मामा ज्युहरूले अबको मिसनमा झनै सशक्त रूपमा उठाईदिनु हुनेछ भन्ने पुर्ण आशा भरोसा लिएका छौं।🇳🇵🙏
Ma ex gorkha ko chora ho maile uk settlement ko lagi niyam sudhariyer aaucha vani parkhera samaye Barbad gare aba turuntai yo kura chino fano hunu paryo
नेपाली गोर्खालीहरुले जुन असल योजना र उदेश्यको साथमा आफ्नो कम्युनीटिको निम्ति जुन समान अधिकार नेपाली गोर्खालीकोहरुको पाउनु पर्ने अधिकारको निम्ति लडदै हुनुहुन्छ ती सबै योजानहरुलाई परम प्रभु परमेशवरको हातमा समर्पण गर्दछु ।परम प्रभु परमेशवर नै हाम्रो अधिकारको निम्ति हामीले पाउनु पर्ने सुबिधाको निम्ति परमेशवर नै हाम्रो पक्छमा लडनुहुनेछ प्रभुलाई धन्यवाद भएको होस आमेन
जानकारिको लागि धन्यवाद मामा हजुर्🙏 मैले नबुझे कुरा भनुम या के हो ? हामी ले कहिले सम्म म नै हनुमान हो भन्ने लडाइ लडिरहने हो। उदेश्य एक छ भने अझै पनि किन हामी सबै एक हुन सकिराको छैनौ? 207 बर्से इतिहासको कुरा गर्छौ, बिभेदका कुरा गर्छौ , समानताको लडाइ लडिरहेको छौ भन्दै गर्दा खाली पेन्सन पेन्सन भन्ने मुद्दालाइ मात्र अघि सारिरहेको हुन्छौ विभिन्न शिर्शक्मा, अनि तपाईं हरुनै भन्नू हुन्छ ५०००० भु पु बाट सुरु भएको आन्दोलन आज १५००० मा आइसक्यो भनेर भने , अब हामीले बुझ्ने कुरा त पक्कै आपसी मेलमिलाप नभएको कारण नै पक्कै हो? यहाँ त मैले नै गरेको हो, मैले नै गर्दा हुने वाला छ ,भनेर भन्नू भन्दानी सबै ऐक्यबद्ध भएर अघि सर्नु चही ठिक हो जस्तो मलाइ लाग्छ र खोइ त हामी बाकी रहेका सन्तानहरुको बिसयमा बोल्नु भएक, ब्यस्क, बिधुवा अनि टुहुरा टुहुरी जस्को माता पिता धेरै बर्स अघिनै बितिसक्नु भएको छ वाहाहरुको लागि खोइ? तपाईं हरुको समानताको कुरा खाली पेन्सन्मा पैसामा मात्र केन्द्रीत देख्छु मत, समस्त अभियान्ता ज्यु हरुलाइ म के अनुरोध गर्न चाहन्छु भने समानता त छदै छ तर त्यो भन्दानी महत्वपुर्ण कुरा के हो भने हामी नै अब्बल भन्ने कुरा भन्दा बाहिर गएर आफ्ना सन्तान सन्तती हरुको बारेमा पनि विशेष सोचेर अघिबडिदिन हुन अनुरोध गर्दछु।
Ex-Gurkha ka sabai santa haru ka sathai bibahit santan haru pani bina roktok Uk settlement visa ma jana paaunu parxa sabai pramanharu xann bhaney tara asali santan hunu paryo .
मेरो बाबा अहिले 90 बर्ष पुग्नु भयो र अहिले मेरो बाबा यु के गएको 5 महिना भयो र त्यस मध्य मेरो भाइ र 2 दाजु जानू भयो तर हामी 5 भाइ मा 2 भाइ को marride मा नाम निस्किए को हुना ले जान मिलेन पछि जान मिल्छ कि नाइ कि केस लडनु पेर्ने हो वकिल लगाए र कुनै पनि यु के सम्बध बुज्नु भएको हुनुछ भने मलाइ यहि मार्फत भजाइ दुनु होला धन्यवाद
तपाई कती बर्ष पुग्नु भयो ? यदी जानकार हुनु हुन्छ भने यो हाम्रो मुद्दा उठाएको कती बर्ष भयो के मुल्याकन गर्नु भएको छ? तपाई भुपु हो भने तपाई को यो मुद्दा मा कती लगानी छ? के तपाई बिस्तारा सुतेर तपाई मागं पुरा सरकार ले पुरा गर्देला ? माद्याम त केहिन केही हुनु पर्यो होला नी? हावामा नेताको बिल्ला नलगाउ गर्ने हरुले केही न केही गर्नेको छ सकरात्मक सोचौ भाड्ने कुरा नगरौ कुरा बुझ्ने कोसिस गरौ मित्र!
बृटिसका गोरा नेपालमा बाहुन उस्तै उस्तै हाती चप्पल जस्तैहो आदिवासी नेपाली गोर्खाज बन्धुहरु।
भुपु लाहुरेको सन्तानहरु सबै आमा बाबा भए पनि नभए पनि सबैले एक सम्मान साथ युके आउन पाउने हक कहिले पाउने होला
जो जस संग जे उपलब्ध गरनउनु हुन्छ त्यही लिनु पर्छ जस्तै कसैले आर्थिक, कसैले भौतिक र सबैबाट नैतिक सहयोग जुटाएर आन्दोलन तयारी गरौँ । जय सत्य ग्रह । जय गोर्खाली
अब स्वर्ग बाट हेरौंला!🤩
धेरै खुशीको खबर कृष्ण मामा ज्यु, 🙏 हामी बाबाआमा पहिल्यै गुमाएका छोराछोरीहरूले पनि प्रमाणको आधारमा अविलम्व अरू भुपूका छोराछोरीले सरह स्वतह युके आउन पाउने अधिकार पाउनु पर्छ भन्ने कुराहरू हजुरलाई भेटमा भनेका थियौं, 😥जसरी भएपनि हाम्रा अधिकार, माग कुराहरू पनि जोडतोडले सत्याग्रह लगायत अरू G10 ग्रुप संघसंस्थाहरू र हजुरहरू भगवान सरि मामा ज्युहरूले अबको मिसनमा झनै सशक्त रूपमा उठाईदिनु हुनेछ भन्ने पुर्ण आशा भरोसा लिएका छौं।🇳🇵🙏
Ma ex gorkha ko chora ho maile uk settlement ko lagi niyam sudhariyer aaucha vani parkhera samaye Barbad gare aba turuntai yo kura chino fano hunu paryo
नेपाली गोर्खालीहरुले जुन असल योजना र उदेश्यको साथमा आफ्नो कम्युनीटिको निम्ति जुन समान अधिकार नेपाली गोर्खालीकोहरुको पाउनु पर्ने अधिकारको निम्ति लडदै हुनुहुन्छ ती सबै योजानहरुलाई परम प्रभु परमेशवरको हातमा समर्पण गर्दछु ।परम प्रभु परमेशवर नै हाम्रो अधिकारको निम्ति हामीले पाउनु पर्ने सुबिधाको निम्ति परमेशवर नै हाम्रो पक्छमा लडनुहुनेछ प्रभुलाई धन्यवाद भएको होस आमेन
अमेन
Good job
अब धेरै साल बिती सक्यो हाम्रो बुडोहरु सिद्धि सक्यो आशा कम्ती देखीन्दै छ र अब बारगेनीङ्ग पटी लागे कसो होला हजुर?
जानकारिको लागि धन्यवाद मामा हजुर्🙏 मैले नबुझे कुरा भनुम या के हो ? हामी ले कहिले सम्म म नै हनुमान हो भन्ने लडाइ लडिरहने हो। उदेश्य एक छ भने अझै पनि किन हामी सबै एक हुन सकिराको छैनौ? 207 बर्से इतिहासको कुरा गर्छौ, बिभेदका कुरा गर्छौ , समानताको लडाइ लडिरहेको छौ भन्दै गर्दा खाली पेन्सन पेन्सन भन्ने मुद्दालाइ मात्र अघि सारिरहेको हुन्छौ विभिन्न शिर्शक्मा, अनि तपाईं हरुनै भन्नू हुन्छ ५०००० भु पु बाट सुरु भएको आन्दोलन आज १५००० मा आइसक्यो भनेर भने , अब हामीले बुझ्ने कुरा त पक्कै आपसी मेलमिलाप नभएको कारण नै पक्कै हो? यहाँ त मैले नै गरेको हो, मैले नै गर्दा हुने वाला छ ,भनेर भन्नू भन्दानी सबै ऐक्यबद्ध भएर अघि सर्नु चही ठिक हो जस्तो मलाइ लाग्छ र खोइ त हामी बाकी रहेका सन्तानहरुको बिसयमा बोल्नु भएक, ब्यस्क, बिधुवा अनि टुहुरा टुहुरी जस्को माता पिता धेरै बर्स अघिनै बितिसक्नु भएको छ वाहाहरुको लागि खोइ? तपाईं हरुको समानताको कुरा खाली पेन्सन्मा पैसामा मात्र केन्द्रीत देख्छु मत, समस्त अभियान्ता ज्यु हरुलाइ म के अनुरोध गर्न चाहन्छु भने समानता त छदै छ तर त्यो भन्दानी महत्वपुर्ण कुरा के हो भने हामी नै अब्बल भन्ने कुरा भन्दा बाहिर गएर आफ्ना सन्तान सन्तती हरुको बारेमा पनि विशेष सोचेर अघिबडिदिन हुन अनुरोध गर्दछु।
प्रतिक्रयाका लागि धन्यवाद । तपाईको जिज्ञासालाई गोर्खा नेतृत्वसंग राखेर प्रशारण गर्ने छौं ।
ब्रीटेन आफै टाट भै सक्यो के चै गरोस त । शोषण त गरेकै हो इतिहासमा न एक्लै गर्यो न नेपाल सरकारको मिलोमतो थियो उनैले जानून 😮
Jaye gurkha
Ex-Gurkha ka sabai santa haru ka sathai bibahit santan haru pani bina roktok Uk settlement visa ma jana paaunu parxa sabai pramanharu xann bhaney tara asali santan hunu paryo .
06 guru tapaiharuko x ko lagi marihate gari lagnu bhakoma salutxa x gurkha1jana bhaye Pani neya paunu parxa
मेरो बाबा अहिले 90 बर्ष पुग्नु भयो र अहिले मेरो बाबा यु के गएको 5 महिना भयो र त्यस मध्य मेरो भाइ र 2 दाजु जानू भयो तर हामी 5 भाइ मा 2 भाइ को marride मा नाम निस्किए को हुना ले जान मिलेन पछि जान मिल्छ कि नाइ कि केस लडनु पेर्ने हो वकिल लगाए र कुनै पनि यु के सम्बध बुज्नु भएको हुनुछ भने मलाइ यहि मार्फत भजाइ दुनु होला धन्यवाद
सबैलाइ नेताबन्नुछहोहै?दुम्बाहरुहौ तिमिहरु।सरकारले गर्नुपर्ने मुद्वा बाठोपल्टेर अघिसर्ने?सरकार नबोलेसम्म हुँनेवाला केहिछैन चेत खोलौं दुम्बानबनौं मित्रहो।अनतराष्ट्रमा मुद्वापनि तिमिहरुले लानमिल्दैन चाहिन्छ सरकारनै।यो मेरो चेतनाले भनेको कुराहोहै बाँकिकुरा आफै बुझ्नुहोला जै गोर्खा जै नेपाल
तपाई कती बर्ष पुग्नु भयो ? यदी जानकार हुनु हुन्छ भने यो हाम्रो मुद्दा उठाएको कती बर्ष भयो के मुल्याकन गर्नु भएको छ? तपाई भुपु हो भने तपाई को यो मुद्दा मा कती लगानी छ? के तपाई बिस्तारा सुतेर तपाई मागं पुरा सरकार ले पुरा गर्देला ? माद्याम त केहिन केही हुनु पर्यो होला नी? हावामा नेताको बिल्ला नलगाउ गर्ने हरुले केही न केही गर्नेको छ सकरात्मक सोचौ भाड्ने कुरा नगरौ कुरा बुझ्ने कोसिस गरौ मित्र!
Mama hajur haru lai namaste bal garnu hos power dinuhos. Muddha safal hos baba mami na. Bhaye ka. Lai pani aasa chha mama
krish ji din dinai budoharu sakinulagyo .............................Rajya le hamilai sahayo gardaina dhukka hunuhos
Are we going to start from the beginning again ?