दशैमा मेरो घर आउनुहोस, भन्दै इन्द्रेणीलाई निम्तो दिए अशोक दर्जीले{Ashok Darji & Tanka Budhathoki}

Поделиться
HTML-код
  • Опубликовано: 11 окт 2024

Комментарии • 1,4 тыс.

  • @ranginkhabar
    @ranginkhabar 6 лет назад +32

    वाउ नाईस कार्यक्रम कृष्ण दाई तपाई महान हुनुहुन्छ । टंक दाई पनि महान हुनुहुन्छ । हार्दिक शुभकामना छ ।

  • @nagendraraj1422
    @nagendraraj1422 6 лет назад +67

    एक दम खुशी लाग्यो (असोक दर्जी, टन्क बुढाथोकी, A R बुढाथोकी ) लगायत यो इन्द्रेणी कार्यक्रम मा उपस्थित सम्पुर्ण कलाकार हरु लाई मेरो नमस्कार ।

  • @khabarsangalo6150
    @khabarsangalo6150 6 лет назад +55

    आहा अशोक भाइ तिम्रो कलाले आज एति गर्भ बनायको छ ।।।सधै एस्तै राम्रा काम हरु गर्दै जाउ

    • @bhojsingh6259
      @bhojsingh6259 6 лет назад

      SUNDAR NEPAL अती राम्रो

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 6 лет назад +2

    धन्यवाद कृष्ण दाजु!! इन्द्रेणी मा अशोक बाबू टंक सर Ar बाबू लाई यक साथ देख्न पाइयो आज सारै खुसी लाग्यो

  • @bishnurajthapa5776
    @bishnurajthapa5776 6 лет назад +56

    यो भिडीयो हेर्ने म पहिलो रहेछु ईनदेणी सबैलाई मेरो सलाम साथै पाहुना सबैमा!!

  • @Dc-mi7rw
    @Dc-mi7rw 6 лет назад +22

    टंक सर लाइ धन्यबाद र उहाको श्रिमतिलाइ नि मिडियामा ल्याउनु पर्यो..

  • @sangamsapkota1015
    @sangamsapkota1015 6 лет назад +74

    अति अति अति राम्रो ईन्द्रेणिको यो भाग हेरेर साह्रै रमाइलो र खुशी लाग्यो धन्यवाद abc tv ईन्द्रेणी टिम र बिशेश गरि कृष्ण कंडेल दाजुलाई किन कि अशोक भाइ र टंक दाजु को आगमनले ईन्द्रेणिको रंग नै झनै रंगाउनु भयो 🌹💞😈😎😎😈🎁

    • @teklimbu5856
      @teklimbu5856 6 лет назад

      Khai malaita ashok darji le pragati garla jasto lagdaina

    • @rupachand2828
      @rupachand2828 6 лет назад

      Tek Limbu ji ani ashokle gariraheko yo kamlai k vannu hun6a??ashokma aayeko yo paribartanle katai tapai pani jaldai hunuhun6a vane pls pls nam naliu aru kihi 1/2 jana jastai kharani chahi nahunu.

    • @qwqwe1292
      @qwqwe1292 6 лет назад

      शान्ति हरुको अ शोक को गितधेमपराय तरमलाकमिगन

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 6 лет назад +5

    नमस्कार म मलेसियाबाट आब हजुर परिवार पनि यसै गरि इन्द्रेणी मा देख्न पाइयो हजुरहरुलाइ शुभकामना ।।बधाई छ टंक दाइ सानो भाइ असोक दर्जी र आर्यन भाइलाइ धेरै भन्दा धेरै शुभकामना ।।।

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 лет назад +22

    दिनप्रतिदिन अशोकको बोल्ने शैली हरु परिवर्तन भयको पाइन्छ ,,यस्को श्रेय टंक बुढाथोकी दाइ लाई जान्छ !!!उज्ज्वल भबिस्यको कामना गर्दछु!!! भाइ हरुको,,,,

    • @manishtamu5583
      @manishtamu5583 6 лет назад +2

      Jiban Paudyal आशोक दोरजी को थर बदलेर बुढाथोकी राखेको भएे हुनिथीयो

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 6 лет назад

      Manish Tamu त्यस्तो गर्नु हुन्न हजुर

  • @sunekhadka1553
    @sunekhadka1553 6 лет назад +1

    सर्वप्रथम त म कृष्ण कडेल दाजुलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको कायक्रममा टन्क दाजु अनि दुबै भाइहरुलाइ उपस्थित गराउनु भयकोमा भाइहरुलाइ अग्रिम शुभकामना

  • @bhupendramagar7195
    @bhupendramagar7195 6 лет назад +59

    आजको इन्द्रेणी टांक जि र अशोक भाइको साथमा रमाइलो भयो।

  • @bhawanakharelbhawana1005
    @bhawanakharelbhawana1005 6 лет назад +49

    टँङक सर ले यो बच्चाको लागि धेरै ठूलो काम गरनु भको छ यसरिनै अजई राम्रो काम गरदै जानू होला हजुर लाई सलाम छ

  • @pradipgurung3552
    @pradipgurung3552 6 лет назад +20

    इन्द्रेणी मा अशोक दर्जीले गित गाएको सुन्दा अति खुशी लाग्यो , अशोक बाबुलाइ उत्तरोत्तर प्रगती को शुभकामना , जय इन्द्रेणी !

  • @gopalbaral2047
    @gopalbaral2047 6 лет назад +13

    अशाेक दरजि भाइ काे र टङक सरकाे जाेडि लगायत समपुण ईनद्णि कलाकार लाई हिरदय देखि सलाम अति रमाइलो छ

  • @sumanxetri8689
    @sumanxetri8689 6 лет назад +29

    देश भरी कै राम्रो कार्यक्रम भनेको इन्द्रेणी नै हो सर्ब प्रथम इन्द्रेणी टिम लाई धेरै धेरै बधाई छ धेरै मन पर्छ सधै हेर्छु कृष्ण दाजु लाई धेरै महान मान्छु हाम्रो सुर्खेती महान ब्याक्ती भने को कृष्ण दाजु हुनुहुन्छ अशोक बाबू एअ बाबु लाई सफलता को शुभकामना छ टांक दाजु एस्तै काम गर्दै जानु होला तीन करोडौं नेपाल को साथमा हुन्छ हजुर

  • @simakarki2555
    @simakarki2555 6 лет назад +67

    साच्चै नै टक दाई हिजो र अाजको दिनमा अाकाश पातलको फरक पाईयो अशोक को जिवनमा यो सबै नै परिवर्तन हजुरको देन हो

  • @youtubemahalnuparoflimsure5559
    @youtubemahalnuparoflimsure5559 6 лет назад +17

    अति राम्रो आजको कारय्क्रम सारै रमाइलो लाग्यो 5 चोटि हेरिसके किन धित मर्दैन के जति हेरेपनी

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 лет назад +20

    अशोक बाबुले धेरै कुरा सिकि सकेछ, अझै धेरै कुरा सिक्दै अगाडि बढ्नु छ बाबु, पढाईमा धेरै मिहिनेत गर।।। तिम्रो टङ्क भगवानलाइ कहिल्यै रुवाउने काम नगर्नु।।।

  • @milansunuwar7369
    @milansunuwar7369 6 лет назад +98

    कृष्ण कडेल दाजु तपाईं ले यो ईन्द्रेणी कार्यक्रम मा बिष्नु माझी लाई ल्याउनै पर्छ

    • @ramkrishna814
      @ramkrishna814 6 лет назад +3

      yo kura ma pani vanna lageko thiye

    • @bekasnipali757
      @bekasnipali757 6 лет назад +1

      अब्से पनि लिन सक्छ होला इन्द्रेनी तिम्ले

    • @ashokkalikote2173
      @ashokkalikote2173 6 лет назад +1

      Milan Sunuwar sir bisnu majhi lai Ghar vitra bandak banayer jel ma jesri rakheko xa hare geet gaun pani studio ma rati ma Janu hunx hare . . ..

    • @hknepal8177
      @hknepal8177 6 лет назад +1

      मन को कुरा टपक्कै टिपेर भन्यौ ब्रो।

    • @बिछोड्कोपिडा
      @बिछोड्कोपिडा 6 лет назад +1

      Milan Sunuwar maile yo kura pahila dekhinnai uthaudai aako xu heram krishna Kandel sirle k kasto garxa ki aansanai basnu parne ho bisnu majhiko

  • @hwussjehhwh1506
    @hwussjehhwh1506 6 лет назад +1

    Indreni programme laai dheri dheri Dhaysnyabaad Tanka Ar Ashok 👍👍👍👍🌹🌹🌹🌹🌹

  • @shobhakarbudhathoki5900
    @shobhakarbudhathoki5900 6 лет назад +28

    धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सम्पुर्न लाई अब हेर्न सुरु गर्दै छु

  • @kumarsing2664
    @kumarsing2664 6 лет назад +1

    धेरै धेरै धन्यवाद कृस्न दाईलाई म इन्दिरी हेरिरहेको छु अनि अशोक भाइ अनि टङक दाईलाइनी धेरै धेरै धन्यवाद

  • @manirambanjade6503
    @manirambanjade6503 6 лет назад +13

    धेरै धेरै धन्यवाद इन्दे्णि टिम लगात सम्पूर्ण सबै लाई म पनि हेर्न सुरु गदै छु

  • @krishnanepali9175
    @krishnanepali9175 6 лет назад +31

    आज असोक बाबू ले मजाले हसाए । रमाइलो भयो । दाजु टङ्क बुढाथोकी लाई पनि धेरै धन्यवाद छ। असोक जस्ता गरिब, प्रतिभा भएको ब्यक्ति लाई सहयोग गरेको मा। इन्द्रेणी टिम लाई पनि धेरै धेरै धन्यवाद ।

  • @gomabhandari5993
    @gomabhandari5993 6 лет назад +95

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा धन बिनाको मन ठूलो होकी मन बिनाको धन साँच्चै भाग्य भन्ने कुरा कसैले जानेको हुँदैन त्यसैले कोही कसैले कसैको चित्त दुखाउने काम न गर्नु होला ट्नक सरलाई धेरै धेरै धन्यवाद अशोक को भाग्य चम्काउने काम उहाको हो
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्
    👌👌👌👌👌👍👍👍👍👏👏👏

  • @sujitamalla1414
    @sujitamalla1414 6 лет назад

    अशोक बाबुकेा कहानी सुन्दसुन्दै मेरो अपिस जानेटाई भयेा अशोक तिमिलाई धेरै धेरै धन्यवाद

  • @sushilapandey5719
    @sushilapandey5719 6 лет назад +37

    सम्पुर्ण इन्द्रेणी टिममा नम्स्कार साथै असोक बाबुकोअझै धेरै राम्रो गित सुन्न पाउ सफलताको सुभकामना🌹🌹💕💕🌹🌹

  • @pakhrinthitomoh7063
    @pakhrinthitomoh7063 6 лет назад +3

    धेरै खुशी लग्यो टङ्का दाजु..सम्पुर्ण लाई हृदय देखी धन्यवाद.love you all..

  • @sunilminapun5585
    @sunilminapun5585 6 лет назад +41

    नमस्ते सम्पूर्ण ईन्द्रेणी टिमलाई ।।।
    अनि टँक दादालाई पनि नमस्ते ।।।।
    अशोक बाबु अनि यआर बाबु लाई मिठो सम्झना 😁😁😁😁

  • @rambc3666
    @rambc3666 6 лет назад +3

    dherai khusi lagyo yo program. Keep it up indreni program sanchalk lai.

  • @krishnatamang9936
    @krishnatamang9936 6 лет назад +180

    आसोक भाई ले गल्ती बोलियो भने पनि हामी मफि चहान्छु krishna sir

  • @archanabhujel7739
    @archanabhujel7739 6 лет назад +10

    सबैलाई नमस्कार,सारै रमाइलाे लाग्याे याे इन्द्रेणि कार्यक्रम, सबैलाई धेरै,,,,धन्यवाद छ ।र अझपनि झनै धेरै,,,,,,नै धन्यवाद याे कार्यक्रम सन्चालक सरलाई,सारै राम्राे बाेलि-ब्यवहार र शाेर हुनु भयकाे शरलाई धन्याबाद । र अझै पनि सुनमा सुघन्ध छर्ने, हाम्राे प्याराे मुटुकाे टुक्राहरू, भाईहरू र Tanka sir भएपछि,सोर,अावाज सुन्न पायपछि अरू केही पनि अावाश्यक पर्दैन हामीलाई, त्यसकारण उहाँहरूलाई यकदमै,,,,,,,,,,,धेरै,,,,,धन्यबाद ।अझै पनि धेरै,,,,नै ईन्तजारमा छाैँ अावाजकाे यहाँहरूकाे ।धन्यवाद ।We are love you kalu Ashok.🌹💞💕💘💔💑 Ashok with I.

    • @Prem-wd8ri
      @Prem-wd8ri 6 лет назад

      मलाई पनि सारै मन पर्‍यो me 2 all so I love this all gay

  • @binitarai7909
    @binitarai7909 6 лет назад +11

    धेरै खुशी लागियो टकं दादा

  • @lalitauperkoti9868
    @lalitauperkoti9868 6 лет назад +1

    tq so much tanka ju yeti dhari charcha ma leunu vayo ashok darji lai wow all the best hjr lai

  • @sangamsapkota1015
    @sangamsapkota1015 6 лет назад +130

    wow ईन्द्रेणी अशोक भाईको कुरा सुन्दा यति धेरै खुसि लाग्छ्की कति हास्नु शब्द सब्दमा हास उठ्छ😀😁😂😃😄🌹😈😎💞

  • @sirjusubba8053
    @sirjusubba8053 6 лет назад +100

    कसम लास्टै हसायाे अशोक भाईले

  • @shivxtri582
    @shivxtri582 6 лет назад +17

    साच्चिकै भनुपर्दा आजको कार्यक्रम एकदमै आत्मिय लाग््यो

    • @nirmaladc49
      @nirmaladc49 5 лет назад

      tanka dadalai mero salamxa

  • @chudamanioli6999
    @chudamanioli6999 6 лет назад +5

    अशोक दर्जीको स्वरमा जादु नै छ साथै टंक दाइलाइ पनि सलाम

  • @pritamregmi940
    @pritamregmi940 6 лет назад +129

    नमस्कार इन्द्रेणी बिस्नु माझी लाई कहिले देख्न पाइन्छ इन्द्रेणी मा

    • @riyazbabunepalinepali5117
      @riyazbabunepalinepali5117 6 лет назад +2

      Pritam Regmi krishana daju lai bhannu paryo hjr sabai milera mero pani yahI dhoko x

    • @thidedman77
      @thidedman77 6 лет назад

      Pritam Regmi भोलि 😂😂

    • @mayapariyar1459
      @mayapariyar1459 4 года назад +1

      👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @krishathapa4010
    @krishathapa4010 6 лет назад +1

    First of all thanks to Indreni team mai chori sundari gayika dijiu Bharati sathai Tanka sir Ashok fuche Ar Budhathoki program was out standing su pop once again thank you to all.

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 лет назад +7

    आज अलि फरक स्वाद पाइयो ।असोक र ट्क ले गाएको गित धन बिना मन अति नै मन पर्छ।।।जय इन्द्रेणी ।।।

  • @barsapunmagar8168
    @barsapunmagar8168 6 лет назад +1

    नमस्कार सम्पुर्ण इन्द्रेणी तिम लगायत उपस्थिति सबै लाई। अशोक बाबू ले निकै हसाय हो। अशोक बाबू को स्वर निखारिदै छ।पैला भन्दा।। धन्यवाद टंक भाइ लाई सधैं यसरी नै साथ र सपोर्त गर्दै जानू होला।दुबै छोरा लाई।कृष्ण दाजु को जय होस इन्द्रेणी तिमको जय होस। जय इन्द्रेणी ।जय भोले नाथ जय भोले बा बा कि।।

  • @lilaakarki5155
    @lilaakarki5155 6 лет назад +78

    टक जि ले ५ बर्ष दखी ९० बर्ष भनिरहदा मेरो 2 बर्ष को छोरी मन को मन मन भन्दै गाउँछिन

    • @debshrestha1359
      @debshrestha1359 6 лет назад

      Lilaa karki
      Nanu lai dhanyebaad..

    • @purushottampanta835
      @purushottampanta835 6 лет назад

      Lilaa karki 🌹🌹😀😁😁

    • @sajansajan3752
      @sajansajan3752 6 лет назад

      Lilaa karki khusi lagyo hjr ko cmt lea sachai sana sana nani babu lea pani gako sunxu 3 year ko vatij lea pani gauxa yo geet 😍

    • @ashokdarji2714
      @ashokdarji2714 6 лет назад

      2 बर्सको बच्चाले त गाएन होला हजुरआमा तपाइ नि हावामा ....................

  • @shusilwar7227
    @shusilwar7227 6 лет назад +1

    धेरै भन्दा पनि धेरै खुशी लग्यो टङक सर असोकलाइ सोदार्न कति कस्ट गर्नु भयको छ भन्ने कुरा स्पष्ट देखिन्छ । आशा गरु समय अन्सार असोक भाइ सुर्दियर ठूलो सफलता मिल्ने छ इन्द्रेन्नि टिमलाइ पनि हार्दिक धन्यवाद ।

  • @shivagiri3599
    @shivagiri3599 6 лет назад +12

    सर्ब प्रथम इन्द्रेणी टीमलाई मेरो नमस्कार लो हेरना सुरू गरीयो अब

  • @dipakbhitrakoti7526
    @dipakbhitrakoti7526 6 лет назад +1

    सारै खुसि लाग्यो!! आज प्रख्यात कर्यकरम इन्द्रेणी मा टंक सर अशोक बाबू Ar बाबू लाई देख्न पाइयो!!! धन्यवाद दाजु कृष्ण कडेल सर हजुर लाइ

  • @deshpradeshonlinekhabar782
    @deshpradeshonlinekhabar782 6 лет назад +136

    अशोक को हासो ले नै सब ले माया पायका छन।।।

  • @deeparai350
    @deeparai350 6 лет назад +4

    आहा क्या दाम्मी देखिएको टङ्क सर ज्यु लाई दुई छोरा को बीचमा वहाँ वहाँ दाम्मी सल्युट छ सम्पुर्ण ईन्द्रेनी टिम हरुमा

  • @roshanthapa8449
    @roshanthapa8449 6 лет назад +189

    अशोक बाबु गायक मात्र होइन हास्य कलाकर पनि हुन 😀😀😀

  • @nishashahvlogs6501
    @nishashahvlogs6501 6 лет назад +54

    कति धेरै रमाइलो भयको बधाई छ टंक दाजु अशोक बाबू AR बाबु अनि इन्द्रेणी परिवारलाई

  • @raazshrestha204
    @raazshrestha204 6 лет назад +32

    wow ashok babu. Tanka AR Vai lop u all💞💞💞💞

  • @harttouch6630
    @harttouch6630 6 лет назад +9

    सम्पुर्ण इन्द्रेणी टिमहरु र यहाँ पाल्नु भएका दर्शक हरुमा नमस्कार छ।अनि टंक सर अशोक र एआर लाई पनि बधाई अनि धेरै माया ।

  • @sujataadhikari6998
    @sujataadhikari6998 6 лет назад +309

    अब विष्णु माझीलाई ल्याउनु पर्छ भन्ने जतिले यता हाजिर गरौम त??😊😊

  • @yakthunghanglingden9016
    @yakthunghanglingden9016 6 лет назад +3

    यो ईन्देणी प्रोग्राम मलाई एकदम मन पर्छ।😍😍 जुन यो प्रोग्राम चलाउनु हुने दाइ एकदम मजाले बोल्नु हुन्छ।म पनि सधै हेर्ने गर्छु।।

  • @madankarki2734
    @madankarki2734 6 лет назад +3

    धेरै धेरै धन्यवाद छ इन्द्रेणी टीम लाई सुख दुःख मा सबै लाई साथ दिएका छौ

  • @janakchand1046
    @janakchand1046 6 лет назад +3

    ईन्देणि हेर्न त सधै हेर्छु तर पुरै भाग हेरेकाे पहिलाे चाेटि हाेला रमाईलाे लाग्याे गजब ✌✌

  • @dineshranamagar4718
    @dineshranamagar4718 6 лет назад +10

    अशोक दर्जीको चकचके रकरके हेर्दा मेरो बाल्यकालको संझना आयो न पनि धेरै भन्दा धेरै म पनि चकचके थिए ... समग्रहमा यति राम्रो प्रस्तुती हेर्न पाएको ईन्द्रेनी टिमलाई विशेष धन्यवाद🙏

  • @manurai7301
    @manurai7301 6 лет назад +1

    Dherai ramro programme.👍👍👍👏👏👏👏

  • @kisanban7099
    @kisanban7099 6 лет назад +48

    अशोक दजि का गित राम्रो छ

  • @angelinalee1052
    @angelinalee1052 6 лет назад +1

    Namaskar @shokbabu ,Tankajii , arbabu lagayat All Indreni teamlae n programme sarai ramro lagyo , dherai khushi lagyo n all the best all of you

  • @ritikashrestha6691
    @ritikashrestha6691 6 лет назад +4

    इन्देृणि कार्यक्रम चलाउने हुने कडेल दाईलाइ धेरै धेरै धन्यवाद

  • @Nepaliyodda
    @Nepaliyodda 5 лет назад +1

    1 साल अघि को भिडियो अझै पनि ताजा लाग्छ।।। miss you Ashok

  • @kedarprasadtimalsina4143
    @kedarprasadtimalsina4143 6 лет назад +13

    अति सुन्दर अशोक दर्जिभाई को

  • @saraswatipraja6939
    @saraswatipraja6939 6 лет назад +1

    अशोक भाइ को कुरा सुन्दा कति हास्नु कुनैकुनै शब्द मा त एक्लै बसेर कहिलेकाही त sine 30"जस्तै हसेर ब्स्स्छु

  • @sumisherpa662
    @sumisherpa662 6 лет назад +18

    Wow! Waiting this video from long time thanks indreni team

  • @lokeshkhadka6987
    @lokeshkhadka6987 6 лет назад +3

    बबाल ६ आजको कार्यक्रम पनि। बधाई ६ सम्पुर्ण ईन्द्रेणी टिमलाई,आशा ६ आगामी दिनहरुमा पनि एस्तै प्रस्तुतिको कडेल सर.....

  • @bharathamjali2952
    @bharathamjali2952 6 лет назад +62

    बिस्नु माझी लाई जसरी भएपनी ल्यानु पर्यो इन्द्रेणी टिमले।।।

  • @dipendra30
    @dipendra30 6 лет назад +3

    यस इन्द्रेणी कार्यक्रम ले बिष्णु माझी लाई पनि ल्याउनु पर्यो ।

  • @bekasnipali757
    @bekasnipali757 6 лет назад +34

    ल इन्द्रेनी तिम ले बिस्नु माझी लाइनी ल्याउन सक्छ होला पिल्ज

  • @babuudas1320
    @babuudas1320 6 лет назад +1

    सधैं हेर्छु राम्रो कार्यक्रम नमन सम्झाना सबैलाई ।।।। मादलकाे साथमा अब ढाेलक पनि बजाउनु ल धेरै राम्रो सुनियाे अनि मादललाई नि कभर गर्छ।।। पर्देशबाट हेर्दैछु।।

  • @mayarana32
    @mayarana32 6 лет назад +3

    Ashok vailai yastai gari sabaila maya garn ko awsek xa 👍👍👍👍

  • @bairagithapa7541
    @bairagithapa7541 6 лет назад +1

    वाओ अशोक मा धेरै परिवर्तन आएछ खुसी लाग्यो।स्लुत छ तन्क दाजु लाइ

  • @anarbabu5anarbabu2
    @anarbabu5anarbabu2 6 лет назад +41

    धेरै धेरै खुसी लाग्यो सुम्पुन टिम लाई दर्सन छ

  • @baktibostola5654
    @baktibostola5654 5 лет назад

    कति रोचकछ असोक एअा र भाइ टेङक बधाई छ इन्द्राणिमा सबै लाई नम र कृष्ण दाजु लाई भगवान रुपि भनिछ ल

  • @mohanbista3477
    @mohanbista3477 6 лет назад +16

    wow wow super saano भाइ हरू धेरै धेरै राम्रो धन्य वाद ।सर हरू मा

  • @dhrubaacharya3672
    @dhrubaacharya3672 6 лет назад +1

    dhari ramro partiva chha Ashok darji bhai ma vabisama aji ramro hos vanna kamana gardha chhu

  • @yubaktamang5545
    @yubaktamang5545 6 лет назад +71

    बल्ल बल्ल आयो कति कुरे ट्न्क दादा अशोक ए आर बाबु

  • @rsramesh375
    @rsramesh375 6 лет назад +2

    derai ramro program sadai herne xu ...

  • @vishnukancha1018
    @vishnukancha1018 6 лет назад +7

    ईन्द्रेणी कार्यक्रम म अब बिष्णु माझी लाई देखना मन लाछ सम्पूर्ण म बधाई छ

  • @sarojmagar8242
    @sarojmagar8242 6 лет назад

    धेरै रमाइलो कारे क्रम साथै बाबू असोक v/s ar ra tanka sir lae मेरो तर्फ बात मुरि मुरि धन्य वाद साथै इणेनी होल तिम्लाइ पनि लाखौ लाख धन्य वाद

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 6 лет назад +6

    टंक दाजि तपाईं लाई म हृदय देखिनै नमन गर्दछु ।
    गायका दिजु आमा लाई म नमन गर्दछु
    साथै कृष्ण दाजि लगायत सम्पूर्ण दिदीबहिनी दाजुभाइ

  • @prabinshakya5695
    @prabinshakya5695 6 лет назад +2

    Yes, its very interesting. When I checked, I found this is one of the the most viewed episodes in Indreni. I like the way Kadelji' presented. Thanks Kadel ji and Tankji.

  • @krishnatamang9936
    @krishnatamang9936 6 лет назад +68

    चल्चल राम्रो लक्छ आसोक भाई को

  • @KalyanSingh-zv8yb
    @KalyanSingh-zv8yb 6 лет назад

    धेरै हसायो अशोक ले गित पनि राम्रो गाउनु भो। दिल मनको सच्चा नै रहेछ अशोक बाबू। अनि टङ्क भाइ आर बाबुलाइ नि धन्यबाद छ।

  • @krishnagyawali1336
    @krishnagyawali1336 6 лет назад +8

    सर्बप्रथम त सबै लाई नमस्कार धेरै राम्रो कायक्रम हेरी रहुँ जस्तो लाग्छ ।।।।।

  • @josulimbu8347
    @josulimbu8347 6 лет назад

    Aashok vai hamro mutu ko tukra bani sakako xa usko vdo utub ma na herya khnu sutnu mon lagdaina aja voli ta nice xa song all thanks tanka sir

  • @sadhanarai5608
    @sadhanarai5608 6 лет назад +4

    नमस्कार सबैलाई ।
    असाध्यै राम्रो प्रस्तुती भाइको ।

  • @udiramkhadka8341
    @udiramkhadka8341 6 лет назад

    Ashok babu sarai hasaune thank u very much ...indreni team ani Tanka ji lai badhai chha

  • @begamshrestha5863
    @begamshrestha5863 6 лет назад +3

    Kakti ramailo lagyo tank vai ra indherni karekam ma hunuvayka sabai jana lai dhanebad yti ramro git dhekhan ra sunna paykoma cute babu haru

  • @Rajkumar-ci3ub
    @Rajkumar-ci3ub 6 лет назад

    धेरै सहिछ सधै हेरने गरछू सोमच भाईहरू लाई सधै सूखि रहोस भाई हरूलाई

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 6 лет назад +4

    टंक र अशोक लाई त धेरै हेरेको भारति उपाध्याय अामालाई देख्न पाहियो सारै खुसि लाग्यो ।

  • @chitrasunar5489
    @chitrasunar5489 6 лет назад +1

    वा निकै रमाईलो भयो म बिदेशमा छु हेरदै छु

  • @pardesinepalnepalpardesi5724
    @pardesinepalnepalpardesi5724 6 лет назад +11

    वाओ अजा इन्द्रेणी कारेक्रम मा टंक सर अशोक भाइ ए आर कति राम्रो सङ गाउदै बधाई छ सबै जान लाई ??

  • @VideoDiaryOfficial
    @VideoDiaryOfficial 6 лет назад +2

    Indreniko ahile samma kai best show tara jhandai le missed vako herna. Nice to reviewed once again!

  • @barsalimbu1284
    @barsalimbu1284 6 лет назад +37

    धेरै रमाइलो लाग्यो

    • @simranvishal5005
      @simranvishal5005 6 лет назад

      Ashok vai timi dherai ramro xau timro voice akdam cuty lagxa love ashok

  • @deepakthapa3204
    @deepakthapa3204 6 лет назад +1

    Krishna sir tapaiko indreni karyakram maile harek din herne garxu ra ek dam ramro ra ramailo lageko x

  • @kisansandes8383
    @kisansandes8383 6 лет назад +59

    आहा अशोक I love u ashok

  • @surajbhujel1171
    @surajbhujel1171 6 лет назад

    Kati raamro ho aajako programme !indreniko sampurna team laaii dhanyaabaad ashk ,ar,ra tank sir laaii salaam!!!

  • @suklaloli8973
    @suklaloli8973 6 лет назад +5

    नेपाली लोक संगीत कि रानी बिष्णु माझीलाई यो कार्यक्रम मा हेर्न सबै लोकपारखिको मन छ ? यो आशा इन्द्रेणी ले पूरा गर्छ भन्ने आशा छ

  • @basantarai7681
    @basantarai7681 6 лет назад

    Wwoo herda kati khusi ramailo yesari 3 bau xoro eksath gayeko dekhda sarae khusi lagx thank u so much tanka dada sadhae yestae dekhna pau