यस्तो बिग्य नेता लाइ तनहु जिल्ला का जन्ताहरुले शणुम वाग्ले सर लाइ जितायेर पठाउनु भएको मा मलाई अति खुसी लागेको लागेको छ धन्यवाद छ तनहुका जन्ता बासीहरुलाइ
sorry to be so offtopic but does anyone know a trick to log back into an Instagram account..? I was stupid lost my password. I would love any help you can offer me.
सोलार को लागि ब्याट्री चाहिन्छ। २- ३ वर्ष पछि ब्याट्री फेर्नुपर्छ। त्यो बिग्रेको ब्याट्री कहाँ तह लगाउने ? जमिनमा गाडे माटो र पानी दुषित हुन्छ । सोलार प्यानल जडान गर्न जमिन चाहिन्छ। कृषि योग्य जमिन मा सोलार जडान गरे भविष्यमा खाध्यान्न उत्पादन गर्ने क्षेत्रफल घट्दै जाने छ । जनसंख्या दिनानुदिन बढ्दै जाने छ । भविष्यमा खेती कहाँ गर्ने ? यसतर्फ पनि ध्यान केन्द्रित गर्नु पर्छ। अरु को विकासको अन्धानुकरण, हाम्रो जस्तो सिमित खेती योग्य जमिन भएको देश मा काम लाग्दैन। बरु वर्षात मा खेर बगेर जाने पानी लाइ ड्याम बाँधेर डाँडा काँडा मै रोकेर बर्ष भरी जलविद्युत, सिँचाइ , पर्यटन र पर्यटकिय क्षेत्र को विकास को लागि दिर्घकालिन योजना बनाऔं।यसैमा हामी नेपाली हरु को कल्याण हुने छ।
आज नेपाल आर्थिक मन्दीले ग्रस्त छ । जनताले लिँदै आएका ॠण मिनाहा दिने हैन , ब्याज दर निर्धारण गरि बढिमा ५देखि ७% बढि कुनै बैक तथा बितिय संघसंस्थामा अनिवार्य दिनुपर्ने ब्यबस्था हुनुपर्ने हो ।आज बैक तथा वित्तीय संस्था बाट १५% दरका ब्याज र समय समयमा किस्ता तिर्न तयार रहेको ॠणबाट अहिलेको मुल्य बृद्धि ,अनुसार कति % नाफा कमाउन सकिएला ?अर्थमन्त्री ज्यू ???????
He is the leaders who loves to groath of economy, defences the country from out side countries, and try to stand on own foot, avoid to be begger like now and then. Nepal leader's conception is only beg or go for loan. They never known to how to devolope the country. So youngsters more responsibles for the country.
समिट लघुबित्त (SMFDB ) को बोनस सेयर कहिले लगानीकर्ताको खातामा आउँछ BOOK CLOSE गरेको पनि ६ महिना भइसक्यो यो कुराको जानकारी हामी अर्थ सरोकार कार्यक्रम बाट थाहा पाउन चाहान्छौ धन्यवाद ।
यसले mcc को बारेमा के भन्छ, सुनेको यो मान्छे mcc ल्याउनेमा मुख्य भूमीका खेल्ने मानिस हो भन्छन्, यदी हो भने यो पनि देश द्रोही अाृकी दलाल हो। किसानले देश विगारेको हैन यस्तै चोरहरुले देश विगारेको हो। रामशरण र महेस अाचार्य जस्ताले देशको अर्थतन्त्र उद्योग ध्वस्त बनाएको हो। यो वाग्ले कुन खेतको मुला हो केही समयमा थाहा भईहाल्छ।
यस्तो बिग्य नेता लाइ तनहु जिल्ला का जन्ताहरुले शणुम वाग्ले सर लाइ जितायेर पठाउनु भएको मा मलाई अति खुसी लागेको लागेको छ धन्यवाद छ तनहुका जन्ता बासीहरुलाइ
संसदमा देख्न पाउ शुभकामना
शुभकामना सोडिम सरलाई
aba ysata bigyan Uba 1said rabi sir ko patima basera buda khara basket plyr harulai said lagaunu huna binamra anurodh garthaxu dhanebat❤
I am very very happy
Very happy now we got him in parliament make change and feel us proud as an Nepali sir lots hope.
Good luck sir 🎉❤
You are great
Perfect analysis
❤
We need few economist like him
sorry to be so offtopic but does anyone know a trick to log back into an Instagram account..?
I was stupid lost my password. I would love any help you can offer me.
He is already in big roll with ruling party. 😅
Great man
अर्थ मन्त्री हुनु आब्स्यक छ उहाँ सर
we need him as a finance minister
सोलार को लागि ब्याट्री चाहिन्छ। २- ३ वर्ष पछि ब्याट्री फेर्नुपर्छ। त्यो बिग्रेको ब्याट्री कहाँ तह लगाउने ? जमिनमा गाडे माटो र पानी दुषित हुन्छ । सोलार प्यानल जडान गर्न जमिन चाहिन्छ। कृषि योग्य जमिन मा सोलार जडान गरे भविष्यमा खाध्यान्न उत्पादन गर्ने क्षेत्रफल घट्दै जाने छ । जनसंख्या दिनानुदिन बढ्दै जाने छ । भविष्यमा खेती कहाँ गर्ने ? यसतर्फ पनि ध्यान केन्द्रित गर्नु पर्छ। अरु को विकासको अन्धानुकरण, हाम्रो जस्तो सिमित खेती योग्य जमिन भएको देश मा काम लाग्दैन। बरु वर्षात मा खेर बगेर जाने पानी लाइ ड्याम बाँधेर डाँडा काँडा मै रोकेर बर्ष भरी जलविद्युत, सिँचाइ , पर्यटन र पर्यटकिय क्षेत्र को विकास को लागि दिर्घकालिन योजना बनाऔं।यसैमा हामी नेपाली हरु को कल्याण हुने छ।
Balla bhane jasto arthamantri des le payeko xa salaam swatantra party jay tanahu baasi
1. Water & clean energy
2. Landscape Marketing
3. Digitizanion / digitilization
4. Shifting center of economic gravity
5. Goodwill & brand
3:34 3:37 3:38 3:38 3:38 3:40
❤❤❤❤ जय घण्टी ❤❤
आज नेपाल आर्थिक मन्दीले ग्रस्त छ । जनताले लिँदै आएका ॠण मिनाहा दिने हैन , ब्याज दर निर्धारण गरि बढिमा ५देखि ७% बढि कुनै बैक तथा बितिय संघसंस्थामा अनिवार्य दिनुपर्ने ब्यबस्था हुनुपर्ने हो ।आज बैक तथा वित्तीय संस्था बाट १५% दरका ब्याज र समय समयमा किस्ता तिर्न तयार रहेको ॠणबाट अहिलेको मुल्य बृद्धि ,अनुसार कति % नाफा कमाउन सकिएला ?अर्थमन्त्री ज्यू ???????
He is the leaders who loves to groath of economy, defences the country from out side countries, and try to stand on own foot, avoid to be begger like now and then. Nepal leader's conception is only beg or go for loan. They never known to how to devolope the country. So youngsters more responsibles for the country.
देशमा अर्थतन्त्रमा रामो बनाउनकोलागि आफ्नोपाटिको भन्दा कुनैपनि पाटिको रामो बिज्ञ ब्याक्ति अर्थमंत्री बनाउनु पर्छ
समिट लघुबित्त (SMFDB ) को बोनस सेयर कहिले लगानीकर्ताको खातामा आउँछ BOOK CLOSE गरेको पनि ६ महिना भइसक्यो यो कुराको जानकारी हामी अर्थ सरोकार कार्यक्रम बाट थाहा पाउन चाहान्छौ धन्यवाद ।
मन्त्यव्यले हुने होईन
Nepal ma k Sahi chha Ra hami yo analysis Lai Sahi manne ?
Fata Neta sarnim
rajani dai lai dekhe
30:05
All Nepali ko per head income 40 thousand khaile hola gulf na gai nepal ma basera
यसले mcc को बारेमा के भन्छ, सुनेको यो मान्छे mcc ल्याउनेमा मुख्य भूमीका खेल्ने मानिस हो भन्छन्, यदी हो भने यो पनि देश द्रोही अाृकी दलाल हो। किसानले देश विगारेको हैन यस्तै चोरहरुले देश विगारेको हो। रामशरण र महेस अाचार्य जस्ताले देशको अर्थतन्त्र उद्योग ध्वस्त बनाएको हो। यो वाग्ले कुन खेतको मुला हो केही समयमा थाहा भईहाल्छ।
Khatra dr neta raichha .ke re ahile 20 75 hare? kuro maile bujina hahaha .lu temro aadi nepali aadhi english vasan sunina.kam chain
Finance ministry dida hune manxe lai laat hanera pathauxa ani banxa desh mula haru
यस्ता बिज्ञ ले कहिले अबसर पाउछन् यो देशमा ?
Paudainan
Paauney belaama nagumaau❤❤
जबसम्म झोलेहरु मासु भात र रक्सिमा बिक्छ्न तबसम्म यस्तो मान्छेले अवसर पाउदैन्न।
suru vayo hajur
Sabai xor haru x neta xor police xor karmaxari xor thekedar xor vutrako desh samridhi hunx...
Ma sale choor