तिब्बतका सरकार प्रमुखले नेपालबारे दिए यस्तो वचन लगायत सबै खबर Greater News

Поделиться
HTML-код
  • Опубликовано: 5 июл 2024
  • तिब्बतका सरकार प्रमुखले नेपालबारे दिए यस्तो वचन लगायत सबै खबर Greater News
    official Facebook page
    profile.php?...
    #Greaternepal
    सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
    channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
    धन्याबाद। @Pashchim.Village
    #अन्तर्राष्ट्रीय_खबर
    नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
    सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
    शास्त्र हराए संस्कार हराउँछ
    संस्कार हराए सँस्कृती हराउँछ
    सँस्कृती हराए राष्ट्र हराउँछ
    राष्ट्र हराए पहिचान हराउँछ ।
    कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
    #GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
    #अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
    #china nepal
    #greaternepaltv
    #GreaterNews
    #china
    #Bishwokhabar
    @GreaterNepalTV

Комментарии • 43

  • @isworikhadka5455
    @isworikhadka5455 14 часов назад +3

    जय ग्रेटर नेपाल। नेपालको सधै उदय भै रहोस।update news को लागि धन्यवाद।

  • @shanubahdur
    @shanubahdur 12 часов назад

    jay greater nepal jinda baad❤

  • @hemthapa8105
    @hemthapa8105 14 часов назад

    good news .....jay greater Nepal ..👍️👍️👍️🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnurijal1514
    @bishnurijal1514 14 часов назад

    Jay geretar nepal

  • @Tmglok
    @Tmglok 14 часов назад

    Jay greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @prajinashakya6198
    @prajinashakya6198 14 часов назад

    यी सबैभ्रष्ट नेताहरु नेपालको हितमा छैन ।उल्ले उलाइ आरोप लगाउनु बाहेक देश बनाउने कसैसँग योजना नभएको अहिले अन्योलको अवस्थाले प्रमाणित गर्छ।

  • @shreedawalama9744
    @shreedawalama9744 14 часов назад

    Jay nepal

  • @bhupalsinghrai7723
    @bhupalsinghrai7723 12 часов назад

    Bhimrawalaideu pradhanmantri!!! Tks.

  • @bhagatthapa6115
    @bhagatthapa6115 14 часов назад +2

    Good news greater Nepal news

  • @swostiram5521
    @swostiram5521 14 часов назад +1

    जय नेपाल दोहा कतार देखि 🇳🇵🇳🇵🙏🙏

  • @bhisank.c6972
    @bhisank.c6972 14 часов назад +1

    रावलजी तपाईँ जस्तो राम्रो मान्छेले पनि आफूलाई लगार्नेलाई तह लगाउन सक्नुभएन अरूको कुरा त नगर्नुस् न।

  • @minegamer6490
    @minegamer6490 14 часов назад +1

    सैना मैना नगरपालिका वडा नंबर ७ रूपन्देहीबाट हेर्दछौं।

  • @suraj-khamcha3730
    @suraj-khamcha3730 14 часов назад +1

    धराने मेयर को अहंकार ले सिमा नाघ्यो सायद बिगत बिर्सेर हो कि?

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp 14 часов назад

    Regular - Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!

  • @user-bj3dl3wp3n
    @user-bj3dl3wp3n 14 часов назад

    goods

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 14 часов назад

    NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT !

  • @user-uv5xo9iw8v
    @user-uv5xo9iw8v 14 часов назад

    Baburam phataraiko vanai 100% sahixa.

  • @indirakarki5858
    @indirakarki5858 14 часов назад

    देश जनता को लथालिङ्ग कहिले सम्म दलीय राजनीति को अन्ते गरि राजा साझा हुनुपर्छ दल मा जनता टुक्रा हुनु नै लुटपाट को खेल बढ्दो

  • @TejKumar-hr5zt
    @TejKumar-hr5zt 12 часов назад

    Praman beger je....

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 14 часов назад

    NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT !