AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक २, शुक्रबार दिउँसो १ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • NEWS PRESENTER: ROSHANI KATHET
    HEADLINES:
    १.विपद ब्यवस्थापनमा सरकार असफल भएको विपक्षी दलको निश्कर्ष,जनसरोकारका विषयमा ज्ञापन पत्र बुझाउने निर्णय
    सरकारको समिक्षा
    सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय
    २.मन्त्रिपरिषद्को बैठक साँझ बस्दै,सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि सर्च कमिटी टुंगाउने तयारी
    मन्त्रिपरिषद बैठक
    सर्च कमिटी टुंगाउने तयारी
    ३.सुनको मुल्यमा लगातार नयाँ रेकर्ड, प्रतितोला २ हजार रुपैयाँ बढ्दा एक लाख ६४ हजार ४ सयमा कारोबार, चाँदीको मुल्य पनि बढ्यो
    सुनको भाउ
    सुनको मुल्यमा रेकर्ड
    ४.हमास नेता सिनवार मारिएसँगै मध्यपूर्वमा तरंग,युद्ध रोक्न नयाँ अध्याय शुरु भएको वाइडेनको टिप्पणी, युद्ध फरक मोड पुग्ने हिज्बुल्लाहको चेतावनी
    युद्धको खबर
    लेबनान आक्रमणमा ४५ जनाको मृत्यु
    र,
    ५.टी-ट्वेन्टी आई सिरिजको पहिलो खेलमा अमेरिकालाई हराउदै नेपाल बिजयी,साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भूटानको प्रतिश्पर्धा
    नेपाल विजयी
    आज नेपाल र भूटानको प्रतिश्पर्धा
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии • 1

  • @bhimprasadtharu
    @bhimprasadtharu Час назад +1

    बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखार