मेयर हर्क साम्पाङको अभियान भन्दा पहिलेनै कोकाहाबाट पानी ल्याईएको थियो र साबुन उद्योग पनि थियो ।
HTML-код
- Опубликовано: 26 июл 2024
- #dharan #mtbonlinetv #harkasampang #dharanmayor #youtube #youtubeshorts #visitnepal // मेयर हर्क साम्पाङको अभियान भन्दा पहिलेनै कोकाहाबाट पानी ल्याईएको थियो र साबुन उद्योग पनि थियो ।
पकुवा चै होला कोकाहा को पानी त्यो पनि ६ किलोमीटर चै हजम भएन यो कुरा पचाउँन एक डब्बा हजमोला नै खानु पर्ने भो।😅😅😅
Hajmola chahindaina kokaha bishupadika ko xeu hudai bagxa may b tyahabat 6km parnu aauxa hola dharan yo dai tyatti gafadi hoina ma chinxu
@@user-su1cm4jf6w हजमोला नै खानु पर्ने देखिन्छ ६ किलोमीटर बाट आउँथ्यो भने किन ४२ किलोमीटर कोकाहाबाट किन ल्याउँनु पर्थ्यो नाटक गरेको जनतालाई दु:ख देको त हैन होला नि हौं हैंट,,,,पकुवाको पानी चै १७,१६ जोर सखुवा तिर चै खान्छ तर कोकाहाको चै पत्याउँदैन कसैले।😅😅😅
४२ किलोमीटर कसरि ६ किलोमिटर भएछ स्याम्फु भाइ ???
Kokaha chai hoina hola yo manchhye le hawa kura garnu bayeko kura hoki yesle bram chhardai 6 hoi
गफ दियो पातकि बुढाले😂😂
Very good reporter
Bikash ko lagi sarai rambro kura rakhnu bhayo jai dharan ✊✊🇳🇵🇳🇵
Sahi kura ho TLO sabai party ko jhole ho .vote banking
गफ दियो बुढाले
पाटि को कुरा गरने मान्छे हरू किनहो मलाइ निकै रिसउडछ झन कांग्रेस माउवादी एमाले एति तिनटा को कुरा गरोकि नेपाली हरु जस्तो लगदेन बुद्धि नभएका लिम्बू राई खाली अरकाको पुछार भएका हलि हो अाफनु धरतिमा उभिनु नसक्ने खाली एमाले कांग्रेस माउवादी को कुरा गरनु बाएक अरो केहि गरन अाउदैन
Ukalo kasari pani chadhyo hola कोकाह त तल पर्छ
6 km bata tyo pani kokaha jindagima nasuneko kura.
जादुवाला परेछ😆😆सायद उकालो हिनेछ कि पानी????
यो फटाहा के भन्छ हो
मान्छेले पत्याउने कुरा गर्नुनी हो हावाको तालमा बोलेर हुँदैन हो 42 किलो मिटर बाट ल्याएको हो कोकाहा को पानी श्रमदान बाट त्यो मेयर हर्क साम्पाङले धरानमा
अब तेहा गयर हिरनू पर्यो
यो मान्छे पनि पार्टीको एक नम्बर झोले रहेछ। बोल्नु पनि विचार नगरी बोल्छ। अचम्मै लाग्दो र केही नगरी धेरै प्रगति भएको रहेछ धरानमा आजभन्दा दुई चार वर्ष अगाडिदेखि नै प्रगतित त्यत्रो भएको रछ मेयर हर्क साङपाङ न आइ किन र मेयर हर्क साङपाङ आएर धरानमा केही प्रगति भएको छैन रहेछ ल थ लिङ्ग भएको रहेछ। यो मान्छेको भनाई अनुसार र भाको विकास पनि मेयर हर्क साङपाङ ज्यू आएर खाइसकेछ भन्नु पर्ने रहेछ। यो मान्छेको कुरा अनुसार झोलेहरूको झोले नै कुरा हुन्छ
हेट यस्तो मान्छेलाई कसोरी TLO बनायो हावो , यो मान्छेको कुरा सुन्दा पनि हासो लाग्यो , नक्सामा चाहिँ कोकाको पानी ल्याएको थियेछ , गफाट सङ्ख
सपनाको कुरा गरेको हो कि😅 बोतलबाट लिएर आको होला?
बाहुनको गफ सुन्नुभयो नि । बाहुनले हरेक कुरा गफमा मात्रै सिमित हुन्छ काम भनेको जिरो हुन्छ। यो खाले मान्छेको कुरा सुन्नु हुदैन है पागल बनाउछ।
Haina ho patrakaar jiu ani 42 km. Tada kokaha khola 6 km. Vanda kehi vanna sakenauni ki timilai pani thaha xaina...?
5varsha aagadi samma hamile pani kokako pani khako 17 ko ritingma ma
Kaha baat leko rahechha thaau pani herum naa. Tesai boler ta janata le pattaudaina.. proof huna parchha..
यो गोक्तेलाइ किलोमिटरबारे थाहा रहेनरहेछ हुनपनि जनताहरुपनि उल्लुनेछन जे भनेपनि हो हो भनिदिने😊
अब डाडाम घम ताप्नु जानेबेलामा यतिको सारो झुटोत नबोलिदेको भये हुनेथियो काकाजि
Ahile aayera yo budo malai thik lagnu xadyo hai
यो बुढा को कुरा सुनेर मेरो खाना खाएको पनि हजम भए न हो कता हाजमोला खोजी खाना जानू पर्ने अवस्था मा छु😆😆
arun katuwal dai ta kattakutti sherpa jasto dekhinu hudo rahexa.
manxe matwali nai ho nagarikta matrai katuwal ho.😂😂😂😂😂😂😂
Buda mix ho ni ta aama rai buba Katuwal.Budi pani Limbuni ho.
Yo buda le hawadari kura boldaixa hai kokaha ta 42km xa re ta dharan bata.kasari 6km ma aayo ta pani
Yo katho pani party kai jhole ho hai.hawadari bahun