मिन्शु ईन्टरटेन्मेंटको नयाँ प्रस्तुति "चाहना", मोहन खड्का र अमृता खड्काको शब्द, मोहन खड्काको सँगीत, कुशल बेल्बासे र कबिता राईको स्वर, भुवन चौलागाईं, करिश्मा कुँवर र रामकुमार खतिवडाको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला।
नमस्कार म गायक एवं सर्जक कुशल बेलवासे. मोहन खड्का दाइको सब्द/ संगीत मा मेरो र कविता राई को आवाज मा विशेषगरी काठ भेग लाई आधार बनायर तयार गरिएको नयाँ लोकदोहोरी गित #चाहाना यतिबेला यहाँहरुमाझ आइसकेको छ ।कस्तो लाग्छ हेरेर सुनेर क्रिया प्रतिक्रिया दिन नभुल्नु होला है।साथै मन परेको खण्डमा लाइक कमेन्ट सेयर र सब्स्क्राइभ गरेर साथ दिनुहोला है!धन्यवाद

गित धेरै राम्रो बनेको छ सम्पुर्न तिम्लाई बधाई छ है
सम्पुर्ण टिमलाई धन्यवाद यति मार्मिक गित ल्याउनु भाकोमा🥰🥰🥰
बधाइ छ बाबा लगाएत सम्पुर्ण टिमलाइ💃💃💃💃
लो बधाई छ
सारै राम्रो लागेयो है बधाई साथै शुभकामना 😍😍😍😍😍
दामी
कबिता दिदीको पहिलो प्रस्तुती निकै राम्रो र मार्मिक लाग्यो । सफलताको असिम शुभकामना ॥॥
बधाइ छ मेरो भाइ💃💃❤️❤️❤️❤️❤️
आहा सारै राम्रो गीत 🎊💕❤️😍मोहन दाजु अनि रामकुमार खतिवडा दाजु लगायत सम्पूर्णलाई टिमलाइ सफलता को सुभकामना छ❤️💕💕😍😍😍😍😍🙏🙏🙏🙏🎊🎊❤️❤️❤️
Ramro xa soon
आहा कति मन जुरुङ्ग हुने शब्द सबै टिम लाई बधाई ल मेराे तर्फ बाट
मेरो बुहारी नानी कबिता राई लगाएत सम्पुर्ण टिमलाई बधाई तथा अझै भबिस्य मा सफलता को शुभकामना
Badhai x sampurn teem lai meri sati lai ni parsanl badhai miss you
Dami sir shubhakaman all team lai
दामी छ सम्पूर्ण टीमलाई बधाई अनि धेरै धेरै सफलताको शुभकामना 🌷🎊🎈
आहै😘😘
दामी गित को लय शप्द अनि मेरि प्यारी बैनी को अभिनय बबाल छ्💝💞🙏🙏👌👌
गित धेरै राम्रो छ, सम्पूर्ण टिमलाई धन्यवाद छ।
समग्रमा गित उत्कृष्ट बनेको छ । सायद सेन्टी गित मन सुन्ने भएर होकि के हो चसक्क मन छोयो । इन्टार टिम लाई हार्दिक बधाइ अनि सफलताको सुभकामना ।।
Sabai ma subhakamana dina chahanxu
सारै राम्रो प्रस्तुतीकरण
कुसल बेलबासेको जादु मय आवाज
जति सुन्यो सुनिरहन मन लाग्ने
आमममममममम बरी लैलै सारै राउरो गित रछ होउ
शुभकामना मोहन दाई भुवन दाई करिशमा दिज्यु साथै सबै टिमलाई 😍😍
Nice 👌 song kabita Rai and sampurna team lai
Wow super
आहा सारै मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉 सबैले माया गरिदिनु होला धन्यवाद 🙏
धन्यबाद सर्🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
धन्यबाद सर्🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
निकै मार्मिक गित बनेको छ करिस्मा बुनू लगाएत सम्पुर्ण टिम लाइ सफल्ताको शुभकामना 🎉🎉🌺🌺🌺❤️❤️❤️
मोहन दाई लगायत सम्पुर्ण टिमलाइ हार्दिक मंगलमय शुभकामना🙏🙏🙏
बधाई छ सम्पुर्ण टिम लाई साथै सफलता को अग्रिम सुभकामना
धन्यबाद्🌹🌹🌹❤️❤️❤️❤️💃💃💃❤️
Congratulations all team
congressional whol tim
Congratulations😊😘all team😘😍
तिज पछि को पहिलो सिर्जना मेरो सबैले माया गरि दिनु होला🌹🌹❤️❤️❤️🌹❤️🌹🌹❤️❤️❤️❤️❤️
its awesome ❤️🤝proud of uh❤️
Wow superb performance fuchuu best wishes all teem 🙏👌👌👌🥰🥰🙏
बधाई छ सम्पुर्ण टिमलाई विशेष गरि कविता भाउजू राम्रो राम्रो गित हरु गायर अगाडि बढनु शुभकामना
So beautiful song
Congratulations🎉🎊
नमस्कार म गायक एवं सर्जक कुशल बेलवासे. मोहन खड्का दाइको सब्द/ संगीत मा मेरो र कविता राई को आवाज मा विशेषगरी काठ भेग लाई आधार बनायर तयार गरिएको नयाँ लोकदोहोरी गित #चाहाना यतिबेला यहाँहरुमाझ आइसकेको छ ।कस्तो लाग्छ हेरेर सुनेर क्रिया प्रतिक्रिया दिन नभुल्नु होला है।साथै मन परेको खण्डमा लाइक कमेन्ट सेयर र सब्स्क्राइभ गरेर साथ दिनुहोला है!धन्यवाद
Nice song
सारै राम्रो गित ♥️♥️♥️सम्पुर्ण बधाई छ सम्पुर्ण टिमलाई???
😍😍
Fuchu bunuu best wishes superb performance keep it up subha rahos👌👌👌🙏🙏🥰🥰👌
मोहन सर लगायत सबै तिमलाई बदाई छ गित राम्रो छ सफलता को सुभकामना
Nice
मेरो लागि उत्कृष्ट गितहरु मध्यमा परेको छ यो गित...👌👌👌
नीकै मार्मिक छ हजुर
आहा दाम्मी सङ ❤️❤️❤️👍️👍️👍️👍️👍️❤️
Good chha la bhaka.
wow nice song
I love it ❤️🤩🤩
❤❤❤❤❤❤
Nice
Nice song
❤❤❤❤❤❤
Nice song