आजको लाइभ दोहोरी पनि असाध्यै राम्रो लाग्यो । जयन्ता अफिसल च्यानल लाइ हार्दिक बधाई र उत्तर उत्तर प्रगतिको कामना गर्दछु। सितल एन्ड निर्जला प्रति पनि सम्मान छ।
दुबैजना अनुसाशित सस्कारी सुमधुर स्वर का धनी अति रमाइलो माया प्रेम ले ओतप्रोत भएको प्रस्तुति प्रस्तुत गर्नुभएको मा धेरै धेरै धन्यवाद , भाग २ पनि ल्याउनु होला !
गाउँघर मा पनि सबैलाई थाहा भैसकेको छ त आज पनि गायत्री लाइ भनेको छु त यार हो मैले त हो नि त यार के को लागी डराउनु हो त यार गाउको इष्टमित्र बन्धुबान्धव हरुले त राम्रो केटी लिएर आउनु भनेको छ त मिस मेरो लागि साथ दिनेहरू प्रशस्तै भेटिनेछन् आएर गाउमा गए पछि थाहा हुनेछ त मिस
धोका दिएपछि पनि के को दोहोरि गित गाएर बसेको होलानी त आफुले सितल लाइ धोका दिएको पक्का हो सबै युटुबमा थाहा भएको थियो नि त रुदै रुदै गाएको गित पनि थियो त मिस
बाटोमा पनि भेटिएको थियो आँखा मा आखा जुधाएर हिड्ने केटी हरु कसैले त हातनै ठोकाएर हिड्छन् कति सम्म हेप्दा रहेछ भनें केटी हरुले यस्तो बुद्ध वा लाइ हेपेको हो एले के गर्न सक्छर भनेर हेपेको हो त गाठे
Kati mitho vaka ma dohori gaunu vayo mero man KO PIR pani Sabai harayo thank you Sabai kalakar ❤❤❤❤
धेरै राम्रो दोहोरी सितल भाइ र निर्जला बहिनी को बधाई होल्ड टिम लाई
Jayanta bainiko dherai vayo ni dohori naaayko lok star ma matrai ramro gaune...dohorima pani aaunu pareyo hai❤❤
❤🎉बधाई छ अनि प्रगतिको शुभ कामना🎉❤
आहा कति मिठो गीत
निकै मन पर्यो दोहोरी ❤❤❤❤❤
Veri Veri nice ❤❤❤❤
सारै राम्राे दाेहाेरि छ सुभ कामना छ सम्पुणन मा♥️♥️👌👌
dherai Raamro mitho Geet Badhai xa,
एकदम राम्रो छ शब्द दुबै जानाकाे👍️👍️👍️👌👌👌🌹🌹🌹🌹🌹
Very nice song 😂👌 Shital Gurung and Nirjala Gurung 💯 bast songs
अति दामी दोहोरी सित्ल गुरुङ्ग्ग र निर्जला को
ल है गज्जब दोहोरी सुन्न पाईयो ..... ❤❤❤
ati sundar word baini nirjala ko
बिस्णु माझि बहिनी को स्वोर लाइ तुलना गर्नु मिलछ हाम्रो प्रूय निर्जला नानिको स्वोर्लाई बधाइछ नानु।
Wow ati ramro geet xa hai 🌿💐🌿yo geet le man ya dil xoyo hai nirjals gurung 🌿💐🌿👌from amritsar
आजको लाइभ दोहोरी पनि असाध्यै राम्रो लाग्यो । जयन्ता अफिसल च्यानल लाइ हार्दिक बधाई र उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
सितल एन्ड निर्जला प्रति पनि सम्मान छ।
दुबैजना अनुसाशित सस्कारी सुमधुर स्वर का धनी अति रमाइलो माया प्रेम ले ओतप्रोत भएको प्रस्तुति प्रस्तुत गर्नुभएको मा धेरै धेरै धन्यवाद ,
भाग २ पनि ल्याउनु होला !
Sure
असाध्यै राम्रो लाग्यो बधाई छ गीत संगीत यात्रामा दुवैको भविष्य सुन्दर छ ।
Kati mitho kati ramailo log dohory geet gaunu vo nirjala gurung sister and daju g le. Badhai x hjr haru sampurn lai 🙏🙏🙏🙏👌👌👌👌👌👌💔💔💔💔💔💔❤❤❤❤❤
शितल भाई र निर्जला बहिनीको सुमधुर स्वरलाई उच्च सम्मान।।
विशेष धन्यबाद जयन्त मगर बहिनीलाई।।
Tq so much
बबाल छ गित सितल सर र निरजला सिस को ❤️❤️❤️
Jayanta sis हजुरले पनि निकै मिठाे गाउनु सफलता को हुन्छ सुभकामना छ हजुर❤️❤️❤️
काठमाडौं मा राति ग्यास सकेर भोककै सुतेको अहिले मेरो नानु अगाडि छ मलाई अति खुसी लाग्यो मेरो आशिर्बाद
तपाई कलाकार हरूको कला यात्रामा सफलताको शुभकामना छ,
Saarai ramro geet gaunu bho respect both singer ❤❤❤❤❤❤❤❤❤❤
Mitho Dohori ❤❤❤
सित्तल जि को दोहोरी सुन्न मन थियो आज पुरा भयो
Wow change chame mero Choi's aahaa 💞👌👋👋👌
❤❤❤❤❤❤
Vai bani ko kati ramru Sura badai xa uklasmi❤❤❤❤❤❤❤
Wow dhrri ramro dohori❤️❤️
Very nice ❤❤❤❤❤
अर्कों साल सितल+निर्जला गुरुंग अनी
देवी+सिद्धार्थ आले को प्रस्तुती हेर्न आतुर छौ uk बासी ❤❤
Sure
Dami
Shital ko gayan nepal ma kahi yati Shital chhaina hola and nirjala nanu laita bhanai pardaina ati rambro arko part 2 chahiyo❤🎉
Wow
यदि निर्जला गुरुङ ले धोका दिए पनि अरु भए पनि लिएर आउनु भनेको छ त मिस
शितल जि काे स्वर अति मन पराउने म मात्रै हाेला
very nice song super my fvr singer shital best of luck god bless you 👍 ❤ 👌 👍 ❤ 👌
मैले त दिपिका बयम्बु लाई मिस गरे भाका सुनेर।।।सितल ब्रो र निर्जला जि 🙏🙏
Dammi xa dada
❤aha ramilo vayo❤
Kati mitho sor duitaiko bhadhaixa
aaha dd❤❤
Wow dami dohori sital g ani nirjala g ko❤❤❤❤
अति राम्रो
Dammi dohori 🙏🙏🙏
शितल ब्रो दामी 😂😂😂😂😂
So nice song ❤️❤️❤️
Sarai ramrosor Ra tukka yastopo Sunna man lagchha
Aha Kati mitho dohari
Ramro ramri manxe haru ko ramailo dohori subh kamana xa.
Sarai mitho xa git❤️❤️
सम्पुर्ण मा नमस्कार यो दोहोरी सबैले एक एक सियर गर्दिनु होला।🙏❤️
Yekdam ramro
www ❤🎉दामी छ् ❤🎉
Wow super se uper
गाउँघर मा पनि सबैलाई थाहा भैसकेको छ त आज पनि गायत्री लाइ भनेको छु त यार हो मैले त हो नि त यार के को लागी डराउनु हो त यार गाउको इष्टमित्र बन्धुबान्धव हरुले त राम्रो केटी लिएर आउनु भनेको छ त मिस मेरो लागि साथ दिनेहरू प्रशस्तै भेटिनेछन् आएर गाउमा गए पछि थाहा हुनेछ त मिस
यस्तो केटाहरु त निर्जला मेम को लागी त हग्नु जाँदा पनि लिएर आउछ त
👌👌👌👌👌♥️♥️♥️♥️🇳🇵
जसले पनि एत्तिको केटी पाए त बिहे गर्छु भनेर सोचेको हुन्छ त मिस मैले त पुरै सोचिरहेको छु त मिस
supper dohori❤🎉
भु पु बोइफ्रेण्ड होइन र त यार मलाई त पहिले देखिनै थाहा थियो नि त यार अहिले त मोरा सम्म भनेको छ त यार
Atti ramro geet hai
Nice❤❤❤
Thanks jayanta for this songs and salute for both singers ❤❤❤❤❤❤❤❤❤❤❤❤❤love you all watching from Qatar have a good night all of you ❤❤❤❤❤❤
Tq so much sir
Nice song❤❤❤❤
Love u both
Kasto.xao.
Malai ta yo Jodi chai namuna lagxa sor pani ustai
Hello.karan.
nice dhori
काम छैन निर्जला गुरुङ लाइ कमेन्ट लेख्यो बस्यो
Very nice song
😍😍😍😍😍
Nicesong👌🙏🙏🙏🎵🎵
nice song
Very good
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice
चिज भनदा जोडि सतल सग मिलछ भलाजमि पनिछ।😘😘
Good 👍 look
Good
धोका दिएपछि पनि के को दोहोरि गित गाएर बसेको होलानी त आफुले सितल लाइ धोका दिएको पक्का हो सबै युटुबमा थाहा भएको थियो नि त रुदै रुदै गाएको गित पनि थियो त मिस
बाटोमा पनि भेटिएको थियो आँखा मा आखा जुधाएर हिड्ने केटी हरु कसैले त हातनै ठोकाएर हिड्छन् कति सम्म हेप्दा रहेछ भनें केटी हरुले यस्तो बुद्ध वा लाइ हेपेको हो एले के गर्न सक्छर भनेर हेपेको हो त गाठे
कति गालि गर्नु पर्छ त गाठे सानो तिनो कुरामा पनि होइन होलानी त बुढी नपाए पनि हुन्छ त यार
Very nice❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
एक नम्बर को धोकेबाज हो पक्का हो त गाठे
Jatta mauri uttai bhamara
Tumile.basuri.bjauda.mlai.ramro.lagxa
I don't like nijala
❤❤❤❤
Nice song ❤❤❤
❤❤❤ nice
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
Nice ❤❤❤
very good song
Supper song ❤❤