भुन्टी भाग- १८५ [ Bhunti Epi-185 ] II Asha Khadka II Sukumaya II October 24/2023

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 5 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  Год назад +1784

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.11M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @Crazy___Sks7363
      @Crazy___Sks7363 Год назад +28

      happy Dashain to all bhunti team and nepalese lovely people 💐💐💐🥀❤️respect button for Aasha sister ❤❤🎉💐💐🌺❤️🥀

    • @Mayalukc9999
      @Mayalukc9999 Год назад +23

      प्लिज अब नन्द र सासू काे लाई सजाय दिय काे हेर्ना मन😢

    • @pratikshyabasnet511
      @pratikshyabasnet511 Год назад +16

      भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई🙏🙏🙏💗❤️❤️ Happy dashain all❤❤

    • @pratikshyabasnet511
      @pratikshyabasnet511 Год назад

      ​@kamalarayamajhi435haye haye cmmt nii kya damii ho k😁😁😍

    • @SrijanaSunar-l9g
      @SrijanaSunar-l9g Год назад +1

      2:11 you ki kya Sathi hunxu nhi tw moh ni no Kuni you ki kya Sathi hunxu nhi tw moh ni no Kuni you ki kya Sathi hunxu nhi tw moh ni no Kuni you ki kya Sathi hunxu nhi tw moh ni no matter who's in charge of the light brigade combat team is Nisha b k xa sudda you will come lamjung I'm going out for me I love the color I don't think so cm to feet in a mile from eee I love it I love it I love it I love it I love you ki nai tw moh gar ko koi fish you will come out ee I don't ee 🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +2119

    भुन्टी लाई सहर लगेर पढाउन पर्छ भन्ने हरु एता🎉🎉❤❤

    • @susmitabhusal-sg4un
      @susmitabhusal-sg4un Год назад +14

      Ho bunti li sahar lagar padashu parcha

    • @kasirambaduwal3579
      @kasirambaduwal3579 Год назад +16

      म छु😢😢😢😢

    • @MinaTiruwa-ku2nu
      @MinaTiruwa-ku2nu Год назад +9

      लानु हुन्न त्यो सासु र आमाजु लाई तह लगायर खानु पर्छ सहर गएर समस्याको समाधान हुन्छ र ?

    • @YubanRai-h7j
      @YubanRai-h7j Год назад +4

      la sallahagarau😅

    • @fzre5di300
      @fzre5di300 Год назад +2

      Ma xu 🤚🤚

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +1316

    भुन्टी ले सुख पाको हेर्ने को कोस्लाइ इच्छा छ 🙏🙏

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +527

    अब छिट्टै भुन्टी दिदी का सुखका दिन देख्न पाउँ अनि सासु नन्द लाई सजाय दिनु पर्छ भन्ने जति यता हाजिर हुम त साथिहरु हो ❤❤❤❤

  • @BhudaBhote-j3r
    @BhudaBhote-j3r Год назад +131

    बुवा र भुप्रेन्द्र भाइ भुन्टी कति माहन र ज्ञानी असल मान्छे 👍️🥀🌲❣️

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +692

    भूपेन्द्र अनी उनका भाई अनी उनका बाबा लाइ उच्च सम्मान बधाई छ सम्पूर्ण भुन्टी टीम लाई अर्को येपिशोड मा भुन्टी लाई सँगै लिएर जानु परो भूपेन्द्र ले ❤❤❤❤❤😢😢

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +728

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤❤🎉🎉🎉🎉❤❤🎉

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +860

    भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤

    • @SangeetThapa-my8pr
      @SangeetThapa-my8pr Год назад +4

      ❤❤❤❤❤❤❤😢😢😢😢

    • @munagiri-h5q
      @munagiri-h5q Год назад +4

      sahi ho 🤗😂😂👍

    • @RanjanaKhadka-h3w
      @RanjanaKhadka-h3w Год назад +1

      hotara sagar ra aasha ko jodi xutnu huna😊😊❤❤🎉

    • @basnasunar9946
      @basnasunar9946 Год назад +3

      ❤❤❤❤❤❤❤❤

    • @suchitchitrakar8934
      @suchitchitrakar8934 Год назад +1

      Serial ma matra chutunu hudaina ho natra bhane sagar ra kanxi real ma chutunu hudaina🎉❤

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 Год назад +38

    भुपेन्द्र भाईलाई सारै सलुट छ सत्य कुरा बुझेर त्यसको छानविन गरेकोमा अब बल्ल हेनै रमाइलो हुने भयो यो आमा र बैनीका चरतीकला 🎉🎉🎉🎉

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +707

    भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई🙏🙏🙏💗❤️❤️

    • @pramila7li9ee6h
      @pramila7li9ee6h Год назад +3

      भुन्टिको देवर लाई सम्मान छ

    • @bbghayal
      @bbghayal Год назад +1

      100% सहि

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @yamunatam7840
      @yamunatam7840 Год назад

      Malai pani yakdam man parxa vuntiko dewar

  • @Couplevlog77
    @Couplevlog77 Год назад +73

    सम्पूर्णमा नमस्कार यो सिरियल आउने बित्तिकै म जस्तै खुसि हुने जति यता हाजिर हौ❤😘❤️♥️

  • @aarohikc2825
    @aarohikc2825 Год назад +541

    मलाई कति हतार भको यो सिरियल हेर्न❤❤❤ happy dashain all

  • @shobhakhanal8253
    @shobhakhanal8253 Год назад +15

    भुपेन्द्र को बाबा अनी उनका भाई अनी भूपेन्द्र जी लाई सम्मान छ कती राम्रो अभिनय गर्नु भएको ❤❤❤❤

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад +37

    भुपेन्द्र र भुन्टीको सुखको दिन चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +1645

    सासु नन्द लाइ देखेर को कोस्लाइ रिस उठेछ ❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +372

    नेपाली समाजमा व्याप्त धनी र गरिब को खाडल कति गहिरो हुन्छ भन्ने सत्य काहानी भुन्टी नाटकले प्रस्तुत गरेको छ ❤❤❤। धन्यवाद छ सम्पूर्ण पात्रहरूमा।

  • @TulashaKarki-bf8hz
    @TulashaKarki-bf8hz Год назад +5

    भुन्टीको परिवार मिलेर बसोस र भुन्टीले
    राम्रोसँग पढोस भन्नेहरु यता.... 😊😊❤❤

  • @prabinmagar555
    @prabinmagar555 Год назад +185

    अहिले कै सबै भन्दा उत्कृष्ट सिरियल❤❤

  • @RB00756
    @RB00756 Год назад +70

    *नेपालीहरूको महान पर्व बडा दशैँको शुभकामना🎉🎉😍😍😍*
    *भुन्टि भाग 😍😍😍*
    *नछुटाई हेर्ने को को हुनुहुन्छ त ?😊🙏*

  • @Mayalu22
    @Mayalu22 Год назад +182

    नेपालीहरूको महान पर्व वडादशैं २०८०को सुखद उपलक्षमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्णलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना !
    ❤❤

  • @laxmipaneru7738
    @laxmipaneru7738 Год назад +18

    भुन्टिकाे दिमागलाई मान्नै पर्छ ।गाउँ समाजकाे यथार्थ चित्रण ❤

    • @minvai8033
      @minvai8033 7 месяцев назад

      😮😮😮😮😮😮😮❤❤❤

  • @XMN2.0
    @XMN2.0 Год назад +110

    ठिक गर्नु भयो भुपेन्द्र ले अब सजाय पाउने पालो सासू र नन्द को मजा आउने भयो 😂😂😂😂❤️❤️❤️❤️

  • @Bantawa_hangma2
    @Bantawa_hangma2 Год назад +30

    भुपेन्द्र सर को रुवाईले आँसु थाम्नै सकिएन 😢😢राम्रो छ भुन्टी सिरियल अब चै भुन्टिले पनि सुख पाउनु पर्छ है 🙏🙏❤️❤️

  • @anjanapaudel2833
    @anjanapaudel2833 Год назад +7

    रिल मा मात्र नभयर रियल मा नि प्रेग्नेन्ट हुनुदो रेछ बधाइ छ भुन्टि😍😍😘

  • @basudevadhakari8419
    @basudevadhakari8419 Год назад +26

    आज को भुन्टि सिरियल हेर्दा यति मन खुसी भको छ कि ❤ happy dashai all

  • @sarmilalama5636
    @sarmilalama5636 Год назад +21

    🎉🎉आहा सारै खुसी लाग्यो आज मलाई भुन्टी लाई भूपेन्द्र ले सदै यस्तै गरी माया गर्नु पर्छ ❤❤

  • @AnuBhatt-sn3px
    @AnuBhatt-sn3px Год назад +14

    💝💝💞 भुन्टीदिदिले। सुख पाको हेर्न चाहाने❤️❤️ जती यता हाजीर हुमत 🥀🇳🇵र लाइक गर्नु

  • @ramakhadka9397
    @ramakhadka9397 Год назад +11

    समाजमा घटेको यथार्थमा घटना नेपाली टेलि सिरेल भुन्ती सम्पूर्ण लाई नमन गर्द्छु

  • @artoflife222
    @artoflife222 Год назад +12

    भुन्टी पात्र ले बल्ल आज न्याय पाईन केही हद सम्म खुसी मिल्यो 😇😇😇🙏🏻🙏🏻🙏🏻दुर्गा भवानी ले सधै न्याय लाई साथ दिने शक्ति सबैलाई प्रदान गरुन 🙏🏻🙏🏻

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +32

    भुन्टी सिरियल आउदा को को खुसी हुनुहुन्छ लाईक कमेन्ट गर्नु हास ❤❤❤❤❤❤❤ आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम भन्दै सफलताको शुभकामना सम्पुर्ण भुन्टी टिमलाई ❤❤

    • @RamGiri-gi1jc
      @RamGiri-gi1jc Год назад +1

      Me

    • @sitapanth-oc1vq
      @sitapanth-oc1vq Год назад

      ❤❤

    • @LaxmiShrestha-x1n
      @LaxmiShrestha-x1n 19 дней назад

      नि किनहगउकलमनचडडसे 😅 कमल नि।।ृकि्
      ‌यचचर 46:52 ​@@RamGiri-gi1jc

  • @HimaDhakal994
    @HimaDhakal994 Год назад +26

    भुपेन्द्र र भुन्टि को जोडी कहिल्यै नछुटाेस 💗💗🎉🎉❤❤

  • @tilakmagorbabu1548
    @tilakmagorbabu1548 Год назад

    आमा र बहिनीलाई कुटेको सजाय दिएको हेर्न मन हुने हरु यता हाजिर हुनु पर्यो

    • @minvai8033
      @minvai8033 7 месяцев назад

      😂😂😂😂❤❤😮😮

  • @manishasukrish46
    @manishasukrish46 Год назад +35

    मलाई कति मन पर्छ यो सीर्यल ❤❤❤ दसैंको शुभकमना छ भुन्टी को सब्बै परिवार लाई 🎉🎉❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +115

    वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ ❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +62

    नेपाली कलाकारहरुलाई सम्मान गरै
    नेपाली सिरियल हेर्ने बानी बसालै ❤❤❤❤❤❤❤

  • @lilachhetri7780
    @lilachhetri7780 Год назад +5

    भूपेन्द्र जस्तो पोही बूडो हूनू प्रदछ सबै को😢❤🙏

  • @ashasubbath5901
    @ashasubbath5901 Год назад +33

    आजको भागले अत्यन्तै मनछोयो ❤❤❤ सम्पूर्ण भुन्टी टिमलाई शुभकामना छ !🎉🎉🎉🙏🙏🙏

  • @Bimlabajgain
    @Bimlabajgain Год назад +33

    भुन्टी ले सुख पाउनु पर्यो र भुमिका ले दुख पाउनु पर्छ अब❤

  • @Bhabi3
    @Bhabi3 Год назад +34

    सासु नन्द को व्यवहार देखेर कति दुःख लाग्थ्यो तर भूपेन्द्र आउनु भयो अब चाई भून्टी को दुःख का दिन गए। सारै खुसी छु यो एपिसोड हेरेर।❤

  • @पदमबबुढापदमबबुढा

    भुन्टी बैनिकोपरिबारमा ❤❤ यो कथाले आसुमात्रै खसाली दिनु हुन्छ यकदमै राम्रो❤❤❤❤

  • @shandhyashrestha9234
    @shandhyashrestha9234 Год назад +59

    भन्टि र भुपेन्द्र छुट्नु हुदैन ❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +23

    मलाई धेरै मन पर्ने सिरियल भुन्टी
    यो सिरियल आउदा म यति धेरै खुसी हुन्छु ♥
    मेरो घरमा अब सबैले भुन्टी हेर्न लाई मोबाइल समातिराख्नु भको छ 🌼❤❤
    my best sireal ❤

  • @pabisinjali6915
    @pabisinjali6915 Год назад +38

    आजको भाग एकदम राम्रो लागेयो सबै कलकार तिमलाई बडा दसै 2080 सालको सुभकामना🙏🙏🙏🙏

  • @roshanibhujel3868
    @roshanibhujel3868 Год назад +2

    bhunti लाई हेला गर्दाचि रिस उठेकोथ्यो फेरि आमा रुदा कस्तो नरमैलो लाग्यो बाबै मलाईत

  • @janukalawoti1481
    @janukalawoti1481 Год назад +21

    नेपाली हरुको महान चाड विजया दशमीको अवसरमा कान्छी सिरियलका सदस्यहरु लगायत देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई,दिदीबहिनी हरुमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु।
    सधैं स्वस्थ रहनुस् व्यस्त रहनुस् हाँसी रहनुस् खुशी रहनुस्।।।🙏🙏🙏🙏🙏🙏

  • @rojimongolian516
    @rojimongolian516 Год назад +23

    वडा दशै 2080 को पावना अवसरमा भुन्टी team लगायत सुम्पुर्णमा हार्दिक मङगलमय शुभकामना ❤🎉

  • @sujitrapandit6265
    @sujitrapandit6265 Год назад +28

    भुन्टी लाइ सुख पायको देख्न मन्छ❤❤

  • @randomuploader5483
    @randomuploader5483 Год назад +7

    अाहा मजा लागो अाजको भाग 👍️

  • @tarasharma1942
    @tarasharma1942 Год назад +96

    ❤🎉सकारात्मक सोचकी धनी भुण्टी(अाशा माया)ले बनाएको कथा साँच्चै हाम्रो नेपाली समाजको यथार्थ कहानीमा अाधारित छ तर भुण्टी जस्ता पात्र(छोरीबुहारी)भने नेपाली समाजमा अौंलामा गन्नुपर्ला तापनि भुण्टीका सासू र नन्द जस्ताको दिमागमा सकारात्मक सोचको प्रवाह होस भन्ने उद्देश्यका साथ लेखिएको यो कथा,अाशामायाँलाई मुरीमुरी धन्यबाद❤🎉

    • @prajitawagle394
      @prajitawagle394 Год назад +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @mummylama
      @mummylama Год назад

      ​@@prajitawagle394ppĺ

    • @mummylama
      @mummylama Год назад

      ⁰⁰0

    • @sudipsunar9642
      @sudipsunar9642 Год назад

      ❤❤❤❤❤❤❤

  • @madhavkhanal6510
    @madhavkhanal6510 Год назад +6

    😂😂😂😂😂😂बल्ल खुसी लाग्यो हेर्न मन हुदाहुदै सकियो त बाबै इ आमाछोरिलाइ एस्तै हुनु पर्छ ❤❤❤❤❤😂😂😂😂😂

  • @AnilDas-p8l
    @AnilDas-p8l Год назад +2

    भुन्टिलाई सहरमा लगेर पढाउनू पर्छ

  • @nareshshrestha3481
    @nareshshrestha3481 Год назад +15

    Bhunti serial aauda dherai khusi lagxa bhunti serial ko sampurna tim lai dashain ko suvakamana ❤❤❤❤❤

  • @TulsighartimagarMagar
    @TulsighartimagarMagar Год назад +25

    आज त म धेरै खुसी भाको छु किन कि नन्द र सासू को दुख को दिन देख्न पायो अब ❤❤❤❤

    • @riyashahi8337
      @riyashahi8337 Год назад +1

      आज त मलाइ नि सारै खुशी लाग्यो🙏❤️

  • @durgaaryal2586
    @durgaaryal2586 Год назад +2

    भुटि ले सुखपाको देख्नुपर्छ 🙏🏻🙏🏻🙏🏻🌹🌹🌹

  • @mayajoshi7093
    @mayajoshi7093 Год назад +8

    आज को सीरीयल मलाई एकदमै मन पर्यो सबै को बूढ़ा ले यस्तै माया गरून आफ्नो बुढी हरू लाई ❤❤❤❤❤❤

  • @KrishnaThapa-s1x
    @KrishnaThapa-s1x Год назад +64

    आजको भाग हेरेर मुटु नै काँप्यो so heart touching 💖❤️😭

  • @sarmilamagar8517
    @sarmilamagar8517 Год назад +13

    भुन्ती र भुपेन्द्र ❤धन्न आमाको कुरा सुन्नु भएन अब भुन्तिको खुसी दिन आयो😊

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Год назад

    अब भुपेन्द्रले भुन्टिलाई पठाउने वातावरण मिलाएर गएको राम्रो🥰 हुन्थ्यो र कसैको आमाले बुहारीलाई आफ्नै छोरी भुमिकाजस्तै व्यवहार भएकीसँग मिलेर यस्तो नगरोस्❤॥भीम र बुवाले बुहारी भुन्टिलाई गर्ने माया ठिक छ👌🙏🏻👏🏻॥भुपेन्द्रले आफ्नो आमाको स्वास्नीलाई गरेको व्यवहारले गर्दा महान चाडमा टिका नलगाएको मा को को खुसि या दुखि हुनुहुन्छ कमेन्ट गरिदिनुस् है🙏 ्

  • @sharmilashrestha9781
    @sharmilashrestha9781 Год назад +51

    नेपाली समाजकाे यथार्थ घटनालाई आधारित रहेर लेखिएको रहेछ ।धेरै राम्रो छ ।

  • @Alizakhatun34
    @Alizakhatun34 Год назад +181

    Bhunti drama has presented the true story of how deep the gap between the rich and the poor is nepali society thanks to all characters ❤

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @devikhanal1369
      @devikhanal1369 Год назад

      ​@@prajitawagle394
      😅😊9

  • @sabitashakya7487
    @sabitashakya7487 Год назад +8

    श्रीमानले देखाउनु पर्ने कार्य र गर्नुपर्ने कर्तब्यमा संकलित भाबनाहरुको मिश्रित ब्यङ्गहरु सबै सार्है राम्रो लाग्यो। यस्तो अवस्था कुनै दाजु भाइ दिदि , बहिनीहरु तथा बुहारिहरुमा तथा आमाहरु बीच नआईदियोस भनि हृदय देखि चाहन्छु। दशैँ सबैको महान चांड हो सबैले खुशी साथ् रमाइलो संग र हृदय देखि मनाउनु यही छ मेरो दशैंको शुभकामना।

  • @SrijanaBista-p1r
    @SrijanaBista-p1r Год назад

    सासु नन्दले गरेको व्यवहार पटक्कै मन नपर्ने को को हुनुहुन्छ

  • @deviacharya4272
    @deviacharya4272 Год назад +22

    भुन्टी😮भाग 😮 धेरै राम्रो 😮छ 😮❤ सबै कलकारहरुमा 😮❤बिजय 😮दसमिकाे😮❤ शुभकामना 😮❤🎉

  • @ChakraBhul-dh6hz
    @ChakraBhul-dh6hz Год назад +9

    यस पछाडि को सिरियल मा सम्पूर्ण परिवार मिलेर बसेको हेरिनुपर्छ

  • @PrinshaTamu
    @PrinshaTamu Год назад +22

    समाज मा घटेको यथार्थ घटना लाई समेटेर तयार परेको नेपाली teli सिरियल आती नै मन पर्छ मलाई ❤

  • @Santi123-b2q
    @Santi123-b2q Год назад +2

    मलाई त कस्तो मज्जा लागेउ भुपेन्द्र काे निर्नय ❤❤🎉🎉🎉🎉❤❤❤🎉🎉🎉

  • @bhandarihemanta5809
    @bhandarihemanta5809 Год назад +8

    पहिलो कमेन्ट मा सबैले लाईक गरिदिनु बडादशैकाे सम्पुर्ण नेपाली जनमा शुभकामना 💙💚💚🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SulochanaBhattarai702
    @SulochanaBhattarai702 Год назад +29

    अब भुन्टिका सुखका दिन अाउन् भन्दै 2080 सालकाे बडादशैँमा हार्दिक मँगलमय शुभकामना Happy dashain 🙏🙏❤️❤️

  • @minakarki1502
    @minakarki1502 Год назад +15

    उत्कृस्ट सिरियल लाई सम्मान छ❤❤❤दिनहु हेरिरहु जस्ताे लाग्छ ।❤️❤️

  • @samikshyasamikshya3776
    @samikshyasamikshya3776 Год назад +5

    कति राम्रो छ भुन्टी सिरियाल 🙏🙏🎉🎉

  • @PrakashBk-xi4xe
    @PrakashBk-xi4xe Год назад +18

    कान्छी सिरियल सबै टिमलाई बडा दशैंको हार्दिक मंगलमय शुभकामना छु my favourite siriyla 😮😮😮

  • @بارتيالعنزي
    @بارتيالعنزي Год назад +9

    सासुको कुराले सन्सारमा सासू अामाले सीख्नेभो लैयजाउ भुपीन्र सर❤

  • @sampangjenisha3089
    @sampangjenisha3089 Год назад +22

    भूपेन्द्र र भुन्टी को जोडी Wow ❤❤❤

  • @MuktiBohara
    @MuktiBohara Год назад +4

    भूपेन्द्र सर लाई बाबा लाई भाई लाई भुन्टी लाई धेरै धेरै सम्मान छ बडा दशमीको सुभकमना छ सासु र नन्द भनौदि लाई ठीक भयो ❤❤❤🎉🎉🎉

  • @SunilSherpali
    @SunilSherpali Год назад +10

    अब आउँछ भुन्ती को सुख का दिन🎉🎉🎉🎉 happy dasaii alll

  • @narayansigdel14
    @narayansigdel14 Год назад +16

    आजको बडा दशैं बिजय दशमी हर्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु सम्पुर्ण टिम लाई सुनमा सुगन्ध अति सुन्दर!!

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v Год назад +11

    बडा दशइ काे धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाइ अाज धेरै खुसि छु अब भुन्टि सुख पाउछिन धन्यवाद ❤❤❤❤❤❤

  • @abhishekrai9198
    @abhishekrai9198 Год назад +2

    भुन्टी ले अब देखि धेरै सुख पाए को हेर्न पाउँ ❤❤❤❤🎉🎉😮😮

    • @minvai8033
      @minvai8033 7 месяцев назад

      😮😮😮😅😅😅see and time for the sea

  • @IpsitaGs
    @IpsitaGs Год назад +16

    कति हतार भाको हो यो सिरियल हेर्न ❤❤❤❤❤

  • @KabitaBhandari1
    @KabitaBhandari1 Год назад +22

    मन खुशी भयो आज त यो सीरियल यो episode ले 🥰🥰👌

  • @adhurojindgiadhurojindgi3794
    @adhurojindgiadhurojindgi3794 Год назад +35

    आजको भागमा आधा हासो आधा आसु बरा बर एक दम खुशी लाग्यो❤❤❤❤❤❤❤

  • @Rimakumarishrestha
    @Rimakumarishrestha Год назад

    आज आएर वल्ल मन खुसि भयो भुन्टि ले शहरमा गएर पढेको हेरन् मन छ॥❤❤❤

  • @friendshipworld4054
    @friendshipworld4054 Год назад +65

    Finally waiting is over today and happy dashain to all bhunti team❤❤

  • @chandrakankuwa
    @chandrakankuwa Год назад +9

    भुन्टी नानी धेरै दुख भयो अब भुन्टी लाई सहर लानु पर्छ ❤❤❤🎉🎉

  • @samiksharai-vj5mz
    @samiksharai-vj5mz Год назад +4

    ❤आहा कति माजा आयो आमा र बैनी थिक भयो यस्तै हेर्नू लाई धेरै दिन कुरेको मैले आहा आज भन्ने जस्तै भयो❤❤❤❤

  • @rameshsunar1723
    @rameshsunar1723 Год назад

    भुन्टि जस्तो बुझ्नि बुहारि सबैको घरमा अनि भुपेन्र जस्तो साथ सपोट गर्ने श्रिमान सबै दिदि बहिनि लाई मिलोस

  • @roshnitamang1745
    @roshnitamang1745 Год назад +116

    Finally waiting is over 😃❤My favorite serial ❤🎉😮

  • @Amar-vh6dq
    @Amar-vh6dq Год назад +29

    my favourite serial bhunati ❤️❤️ & kanaxi happy dashai all bhunti tim 🙏🙏

  • @balkumari2097
    @balkumari2097 Год назад +28

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।💕💕💕💕💕

    • @sarujoshi5998
      @sarujoshi5998 Год назад +1

      आधा हिन्दी आधा नेपाली क्या बात है😂😂😂😂😂

  • @AnitaMagar-b3o
    @AnitaMagar-b3o 11 месяцев назад

    बिचरा भुन्टिलाइ सासु र नान्द ले सर्है दुःखदिए सुख काे दिन कहिले अाउला भुन्टिकाे🙏🙏🙏

  • @rebeccasharma8428
    @rebeccasharma8428 Год назад +35

    My favourite serial bhunti 😊❤❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +55

    I Love This Serial❤❤❤❤❤❤🎉

  • @chetansunar4478
    @chetansunar4478 Год назад +6

    आहा! अव भने भुन्टी दिदिले मायां पाउंनुहुन्छजस्तोछ।
    विजया दशमीको हार्दिक मंगलमय शुभकामना।❤❤❤❤❤❤

  • @sirjanaRai-p5k
    @sirjanaRai-p5k Год назад +8

    Wow so nice buda le budi laii maya vanne yasto garna parxa big fan haii love you happy dashain ❤❤❤🎉maya tw maya ho

  • @AngelRai-en8vc
    @AngelRai-en8vc Год назад +12

    My favorite part sireal ❤❤❤Bhunti and bhupendra my favorite??bhupendra is very good next video episode so excited me ❤❤Very nice sireal all bijayadasami all my sireal teams ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤bhunti and bhupendra loves couples 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sarojghimire8352
    @sarojghimire8352 Год назад +5

    श्रीमान होस त भुपेन्द्र जस्तो सत्य र असत्य मा बोल्न सक्ने मन भारी भयो 😢😢😢😢गतिलो नभयसी बाउन आमा 😥

  • @maheshkatuwal3887
    @maheshkatuwal3887 Год назад

    जे गर्‍यो छोराले ठिक गर्‍यो दशै त अर्को साल फ़ेरि आउछ तर भुपेन्द्रले यति नगरेको भए आमा छोरीको बुद्धि भुन्टी लाई माया गरे मात्र दाइले हामि लाई भुझ्छ्न आमा भन्ने सन्देशमा खुसियाली मनाउने को को हुनुहुन्छ 🙏🇳🇵

  • @shivaramsharma8768
    @shivaramsharma8768 Год назад +20

    My favorite serial bhunti ❤❤नेपालीहरुको महान चाड शुभ विजय दशमी, शुभ दिपावली तथा छठ पर्व २०८० को शुभ अवसरमा देश तथा बिदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपालीजनमा सुख, शान्ति,सम्वृद्धि, सु-स्वास्थ्य,दिर्घायु तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ किसन✍🏻✍🏻✍🏻ओमान 🇴🇲🇴🇲🇴🇲🇴🇲❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sameerrai0
    @sameerrai0 Год назад +9

    ❤🎉🎉 हैप्पी दुर्गा पूजा हैप्पी दुर्गा पूजा आप सभी के लिए भगवान आप सभी को खुशियां रखें

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 Год назад +38

    My favourite serial bhunti.
    Happy Bijayadashami to all of team. ❤❤❤❤❤