धन्यवाद रिदम अनलाइन 🙏🙏 साहित्यकार झमक घिमिरे ज्यु को जिबन काडा कि फुल पुस्तक आज भन्दा ६ बर्ष अघि पढेको थिए ! खुसी लाग्यो आज प्रत्यक्ष भिडियोमा देख्न पाइयो सम्मान छ उहाँ प्रती 🙏🙏
माहान ब्यकति यउटा अपाङ्गता भयर पनि जीवन कसरी चलाउनु पर्छ । र यउटा असाधारण ब्यक्तिले पनि कसरी काम गर्न सम्छ । भन्ने यउटा उदाहरण हु झमक घिमिरे सलाम छ है 🙏🙏🙏🙏🙏🙏❤️❤️
बौद्ध प्रहरीको रोबर्म सुरक्षादिएर उहाँ लाई त काठमाडौ कै घरमा ल्याउदा ठिक हुन्छ किनभने उहाँ स्वस्थ उपचार हरेक चिजको सुबिधा चाहिन्छ चोर हरुको डरमा बसेर भएन आमा नेपाल प्रहरीले सुरक्षा दिने बाताबरण बनोस् 🙏🙏🙏
सहि कुरो झमक कुमारी घिमिरे प्रतिस्ठानको भवन खाली नै देखिन्छ म पनि त्यो भवन नजिकै रहेको ब्यक्ति हु । सुरक्षाको कमजोरी देखिएको छ। वहाँलाई सुरक्षा व्यवस्था मिलाउने काम वडा तथा सरकारको काम हो
Lots of love jhamak ghimire Uhako jiwan kada ki ful jaba sune padhe ❤manxele jasto sukai paristhiti ma pani har mannu hunna rahexa vanne shikxya payeko xu❤❤❤❤
Aama vanne sabda bai kafi xa xora xori chai jatti hos hamro lagi bacha mai lagx hami poni aama vayexi tha vayo mahan aama hjur lai Salam 🙏jhamk ji ko ko ta baran garne thau xaina uha lại vaguwan le sadai rakxya garun ra tyo ghar vayeko thau ma surakxya garne bebastha garidinu hola Nepal sarkar🙏ridam online ko sampurna teem lại poni dhanyabat yesto mitho sambad partut garnu vayeko ma🙏🙏🙏
दुख लाग्दो! प्रहरी प्रहरी प्रशासनले त्यस्ता डकैत लुटेराहरूलाई धरिपक्रनु नसक्ने? यो उनीहरूको अतु असक्षमता नै हो। अनि ती असमाजिक तत्वहरूले झमक घिमिरे जस्तोको घर पनि नछोड्नु भनेको यस्ताहरूलाई खाडी मुलुकतिर जस्तो सोझै कठोर कारवाही गर्नु पर्ने हो।
पहिला Eagle FM पाँचथरमा उनको बारे सम्पदा आफैले बोली दिएको पनि भन्नू पर्थ्यो नी ? अर्को प्रेमवादी अन्तर राष्ट्रीय सम्मेलन २०६८ भदौमा Master Godangel को बाहुली बाट पुरष्कृत भएको हो झमक साथै माइती नेपालको अनुराधा कोइराला, शक्ति समूहको सुनिता दनुवार र बरिष्ट साहित्यकार इन्द्र बहादुर राई दार्जीलिङलाई पनि सोही सम्मान पुरस्कार प्रदान गरिएको थियो
अन्तर राष्ट्रीय प्रेमवादी सम्मेलन २०६८ भदौमा पनि Master Godangel द्वारा पुरष्कार सहित सम्मानित हुनु भएको थियो।हामी नारी नेपाल केन्द्रीय कोषाध्यक्ष लिला राई,बिनु राई,सुमन र म गएर श्रष्ठा झमकलाई सो सम्मेलन धरानमा लिएर आएको थियौं।
treatment ko access dekhi liyera Jhamak Ma'am ko literature yatra ma facilitate garna Nepal Sarkar le subhida yukta batawaran banaunei parne ho ( including internet, e-library, infrastructure, etc). aru desh ma esto mahan byaktitwa ko thulo respect huncha. etikei brain drain bhako haina Nepal ma :(
साँच्चिकै चोर कि सरकारी तह नै चोरेको?? तह लाउनु परयो भने नेपालमा प्रहरीको कदम स्वारुप अौंला थोरैमात्र चलाए साफ हुन्छ। माथि बडाल टोल मिलेर भाटा हानेर शान्त बनाएका हुन्। त्यता संबंधित निकायले नै डाकु खेलाउछ जस्तो छ।
महान ब्यक्ति झमक कुमारि घिमिरे ज्युलाई हार्दिक नमन र सलाम छ। उहाँ बाट हामिले जीवन जिउने तरिका देखि लिएर अरु धेरै कुरा सिक्न सक्छौं।
धन्यवाद रिदम अनलाइन 🙏🙏
साहित्यकार झमक घिमिरे ज्यु को
जिबन काडा कि फुल पुस्तक आज
भन्दा ६ बर्ष अघि पढेको थिए !
खुसी लाग्यो आज प्रत्यक्ष भिडियोमा
देख्न पाइयो सम्मान छ उहाँ प्रती 🙏🙏
माहान ब्यकति यउटा अपाङ्गता भयर पनि जीवन कसरी चलाउनु पर्छ । र यउटा असाधारण ब्यक्तिले पनि कसरी काम गर्न सम्छ । भन्ने यउटा उदाहरण हु झमक घिमिरे सलाम छ है 🙏🙏🙏🙏🙏🙏❤️❤️
Good reporter and salute to family! Lots of love and respect to jhamak ghimire! Jay nepal 🇳🇵
वाउ खुसिलाग्याै झमक जस्ताे महान मान्छेकाे दर्शन पाउँदा वाउ good Reporting nice sharing❤❤❤❤
आमा हजुर कति महान ब्यक्ती हुनुहुन्छ।हजुरको बयान गर्नको लागि शब्द भेटिन।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बौद्ध प्रहरीको रोबर्म सुरक्षादिएर उहाँ लाई त काठमाडौ कै घरमा ल्याउदा ठिक हुन्छ किनभने उहाँ स्वस्थ उपचार हरेक चिजको सुबिधा चाहिन्छ चोर हरुको डरमा बसेर भएन आमा नेपाल प्रहरीले सुरक्षा दिने बाताबरण बनोस् 🙏🙏🙏
झमक कुमारी ज्यू लाई सलाम
एउटा उदादणीय व्यक्ति झमक घिमिरे लाई सलाम छ🙏🙏🙏🙏
One of the best and telent sahityakaar .
Thank you for visit her 🙏
सलाम छ झमक कुमारी।ज्युलाइ
Name matra suneko thiya aaj dekhn paiyo so happy❤❤❤
आज चै मैले साच्चिकै भगवान देखे🎉🎉सारै खुशी लाग्यो।
Kati khusi xu ma yati kriti ra sahitya ley variyako manxey dekhnu pauda❤❤
झमक लाई बधाई🎉🎉
Jhamak ghimire mam hjr lai salam X hjr ko Kriti haru sada bahar ammarxan safalta ko suvakamana x hjr lai
सहि कुरो झमक कुमारी घिमिरे प्रतिस्ठानको भवन खाली नै देखिन्छ म पनि त्यो भवन नजिकै रहेको ब्यक्ति हु । सुरक्षाको कमजोरी देखिएको छ। वहाँलाई सुरक्षा व्यवस्था मिलाउने काम वडा तथा सरकारको काम हो
Jorr denu paryo ta sarkar liee hjr hru la
najek ko Manxya la 😢
Proud of you sistter jhamak ghimire.🎉❤🎉
प्रेरणाको श्रोत झमक घिमिरे ज्यु र उहाको आमा लाई मेरो उच्च सम्मान ❤️❤️🙏🙏
उहाँको सम्मान स्वरुप बनेको घर काठमाडौंमा सुरक्षा सहित वा सुरक्षाको जिम्मेवारी सरकारले लिएर काठमाडौंको घरमा बस्नु पर्छ ।❤
Hajar hajar salam hajurlai ❤
Deep respect jhamak ❤
Always great woman❤❤
I love this video❤ watched 10 times❤❤😊
30 वर्ष अघि म सँग भएको चिठी पत्र आदानप्रदान को चिठी हरू सुरक्षित छ छैन भन्ने कुरा खुल्दुली रह्यो. Watching from Kathmandu 7chabahil Nepal ❤thanks
Wow love you always diju❤❤❤
Lots of love jhamak ghimire
Uhako jiwan kada ki ful jaba sune padhe ❤manxele jasto sukai paristhiti ma pani har mannu hunna rahexa vanne shikxya payeko xu❤❤❤❤
Ridam onlai tv lai dhanyabad.
Sarai man choyo.
प्रेरणाको स्रोत झकम घिमिरे ज्यु ❤
Jhamak ghimire Lai Salam chh
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद र नमन छ।❤😮😊
कति राम्री🙏🙏👌👌💋💋
Jhamak ghimire Nepal ko 1 mahan xori ❤🙏🇳🇵🇳🇵
समपदा चेलि सलाम
Kati mahan aama
कक्षा 3 मा अध्या गर्दा उहाँ को कहाँ हल्का सुनेकी थिए तर अहिले आएर पुरा कहाँ सुन्न र देख्न पाइयो ❤so happy ❤
Aama vanne sabda bai kafi xa xora xori chai jatti hos hamro lagi bacha mai lagx hami poni aama vayexi tha vayo mahan aama hjur lai Salam 🙏jhamk ji ko ko ta baran garne thau xaina uha lại vaguwan le sadai rakxya garun ra tyo ghar vayeko thau ma surakxya garne bebastha garidinu hola Nepal sarkar🙏ridam online ko sampurna teem lại poni dhanyabat yesto mitho sambad partut garnu vayeko ma🙏🙏🙏
God bless you didi 🙏🙏🙏🙏❣❣❣
झमकलाई सलाम छ्🙋♂️🙋
Respect🙏
उहाहरु सोझो सरल परिवार जस्तो लाग्यो कसैले दुख नदिनु है आफै बिचार गर्नुस gang को मान्छेहरु ले please है
कान जस्ताको तस्तै सुन्ने बोलेको सुनेर हास्ने❤❤❤❤
God gifted 🎉❤ great jhamak
Good reporting!
Jiban Sundar full ho🌹🌹🌹💐💐🥀🥀🌷🌺🌻🌼
सलाम दिदि
My favourite sayatkaar
Great person of the world 🌎🌎❤❤❤
जीवन काडा कि फुल मैले 7 चोटि दोह्राएको छु।
We love you 💜💕💜💕
Jhamak ghimire🙏🙏🙏💪💪💪♥️♥️♥️
God bless you didi
I Respect you ❤️❤️
Respect......🙏🥰💗
Great 👍🙏🙏🙏
Chinta n garnu hajurko Chori mahan hunuhuncha Salam
Namaste great person
Waooooo Salam xa mero 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️
Namskar saitykar jhamak di ju
Always God 🙏 you sis ❤
Ka la le 1 year aagadi ko video aaja herdai hunu hunxa ❤
✋
❤❤❤❤❤
Big respect jhamak di
Kasto mahan ❤❤❤❤
Respect ❤❤❤
Salute.....
🇳🇵
दुख लाग्दो! प्रहरी प्रहरी प्रशासनले त्यस्ता डकैत लुटेराहरूलाई धरिपक्रनु नसक्ने? यो उनीहरूको अतु असक्षमता नै हो। अनि ती असमाजिक तत्वहरूले झमक घिमिरे जस्तोको घर पनि नछोड्नु भनेको यस्ताहरूलाई खाडी मुलुकतिर जस्तो सोझै कठोर कारवाही गर्नु पर्ने हो।
Lots of love ❤ sis
Nepali❤❤❤
Respect 😢❤
🙏🙏🙏
Omg ajhai hununx jhamak ghimire
महान बेक्ति❤❤❤❤❤❤
🎉
Naman didi❤
पहिला Eagle FM पाँचथरमा उनको बारे सम्पदा आफैले बोली दिएको पनि भन्नू पर्थ्यो नी ? अर्को प्रेमवादी अन्तर राष्ट्रीय सम्मेलन २०६८ भदौमा Master Godangel को बाहुली बाट पुरष्कृत भएको हो झमक साथै माइती नेपालको अनुराधा कोइराला, शक्ति समूहको सुनिता दनुवार र बरिष्ट साहित्यकार इन्द्र बहादुर राई दार्जीलिङलाई पनि सोही सम्मान पुरस्कार प्रदान गरिएको थियो
अन्तर राष्ट्रीय प्रेमवादी सम्मेलन २०६८ भदौमा पनि Master Godangel द्वारा पुरष्कार सहित सम्मानित हुनु भएको थियो।हामी नारी नेपाल केन्द्रीय कोषाध्यक्ष लिला राई,बिनु राई,सुमन र म गएर श्रष्ठा झमकलाई सो सम्मेलन धरानमा लिएर आएको थियौं।
❤❤😊
Good sis
Mahan cheli
Respect 🥺❤️🩹😔
त्यो त एकदमै हो सुरक्षा छैन भने घरको नाममा जीवन जान्छ भने त्यो के काम
❤❤❤❤❤❤❤😊😊😊😊😊😊 safal aajai hunu
🙏🙏🙏❤️
असार 21 हाेइन हाेला❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏
उहाको बारेमा किताब मा पढ्ने गर्थे आज देख्न पायो भाग्यमानी भए आज म
treatment ko access dekhi liyera Jhamak Ma'am ko literature yatra ma facilitate garna Nepal Sarkar le subhida yukta batawaran banaunei parne ho ( including internet, e-library, infrastructure, etc). aru desh ma esto mahan byaktitwa ko thulo respect huncha. etikei brain drain bhako haina Nepal ma :(
🙏🥰☺️
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Salam
Spanga bhanera kasile hela nagarau apangale pani sapangle bhanda ramra kam garna sakxan bhane udaharan hun jhamak kumari ghimire bahini
साँच्चिकै चोर कि सरकारी तह नै चोरेको?? तह लाउनु परयो भने नेपालमा प्रहरीको कदम स्वारुप अौंला थोरैमात्र चलाए साफ हुन्छ। माथि बडाल टोल मिलेर भाटा हानेर शान्त बनाएका हुन्। त्यता संबंधित निकायले नै डाकु खेलाउछ जस्तो छ।
❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢
🎉🎉🎉🎉😢
हामीले book ma ni pareko
उहाँ कति बर्स हुनुभो? सोधिदिनुस न।
त्यो घरमा बस्न डकैती फेरि कोले गरेछ😢😢😢
स्कुलमा उहाको जिवनि बढेको