अन्तत: रविको कब्जामा संसद, ओली आरजुको होस् उड्यो, सोबिता, तोसिमाले मच्चाइन हंगामा Oli Rabi Raswapa

Поделиться
HTML-код
  • Опубликовано: 23 авг 2024
  • #pmkpoli #parliamentofnepal #ajakosamachar
    Official website - www.colorofnep...
    Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 630

  • @bibekkumarbogati1219
    @bibekkumarbogati1219 Месяц назад +40

    युवा हरु सबै एक हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimgurung1234
    @bhimgurung1234 Месяц назад +58

    भुटानी शरणार्थी बकाण्डकि नाईके आरजु यसरी मन्त्रीोद मा बस्न मिल्दै।आरजु एक अभियुक्त हो।

  • @dilipdilip4103
    @dilipdilip4103 Месяц назад +88

    एकदम राम्रो बिचार को लागी धन्यवाद

  • @narayanthapa2949
    @narayanthapa2949 Месяц назад +22

    १००% सहि ढंगले प्रस्तुत गर्नुभएको छ।

  • @balarampoudel2337
    @balarampoudel2337 Месяц назад +29

    प्रतिपक्षको भूमिका राम्रो छ।

  • @prayasrai419
    @prayasrai419 Месяц назад +15

    यी बुढा भईसकेका ब्वासोँहरु नमरुन्जेल हाम्रो देशको विकास हुदैँन अब एक हुन जरुरी छ युवाहरू✊✊🇳🇵

  • @bblimbusanba8773
    @bblimbusanba8773 Месяц назад +169

    भ्रस्टाचारी हरु लाइ झन छिटो छिट्टो पन्त्री पद अरे वा लाज सरम भन्नेचिज छकी छैन

    • @shashigongba6216
      @shashigongba6216 Месяц назад

      Sansad banda gara jasari Congress ley gareko thiyo, chor haru mantri hunda chai thik ho badai cha Rabiji ko pacchi lagne harulai timiharuley khojeko chor neta haru mantri hahaha this country is a Joke.

    • @tekrai8393
      @tekrai8393 Месяц назад

      पररास्ट्र मन्त्री माननिय आरजु राणाको मुटाली सरणार्थी काण्डमा बेचैन झासग साढगाठ गरेको र सरकारी जग्गामा किनबेचमा अदालतमा मुद्दा परेको छ । केपि ओली गिरी बन्दु टि स्टेटको खोटलामा मुछिएको छ । ससदिय छानबिन को लागि राजिनामाको माग गर्दै ससद बन्द गर्नु आवस्यक छ ।

    • @jalekoman-ol8qi
      @jalekoman-ol8qi Месяц назад

      तिमीहरू जस्ता CCC मन्त्री का पुजारी लाई थाहा होला नि👿👿

    • @tekrai8393
      @tekrai8393 Месяц назад

      @@jalekoman-ol8qi के हो CCC ?

    • @durgaraya2087
      @durgaraya2087 Месяц назад +1

      😅😅😅😅

  • @padamneupane2298
    @padamneupane2298 Месяц назад +75

    भ्रष्टाचारीकाे अखडा सरकारलाई बधाई छ

  • @Tmglok
    @Tmglok Месяц назад +14

    कसम खाएर भन्छु।
    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 Месяц назад +9

    रा स्व पा ले खान्छन पुरानो को सातो जय घन्ति❤

  • @shivachapagain1538
    @shivachapagain1538 Месяц назад +110

    आर्जु लाई परराष्ट्र मन्त्री बनायो भने ढल्यो ढल्यो ।

    • @arunhanglimbu
      @arunhanglimbu Месяц назад +2

      विदेश मंत्री भनेको Dr S. Jaisankar jasto विज्ञ र experience हुनु पर्दछ , भारत लाई हेरौं कहा छ र हामी कहा छ,

    • @narsubedi8777
      @narsubedi8777 Месяц назад +3

      Dr. Arju Dewa well experience ho ni foreign minister ma . Nepali citizen lai Bhutanese refugee banayara USA pathauna sakne 😂😂😂

    • @birendrabogati-uz6zs
      @birendrabogati-uz6zs Месяц назад

      Modi le bihe gareko xaen re sere ko budi lai khatra chikx hola aba

  • @minyba4134
    @minyba4134 Месяц назад +41

    कति दिनको लगि केपी ओलि प्रधानमन्त्री संविधान बिभिरिद भएको प्रधानमन्त्री

  • @dilutamang6171
    @dilutamang6171 Месяц назад +73

    यि चोरहरुलाइ जील नहाले समम सदन चल्ल नदिनु होला माननिय ज्यु

  • @indrasharma1526
    @indrasharma1526 Месяц назад +39

    खुकुरी र अचानो को सरकार कम्जोर छ।

  • @riyanaandrimarai4009
    @riyanaandrimarai4009 Месяц назад +23

    भ्रष्टाचारको नाइके सङग जनता ले के अपेक्षा गर्ने ?

  • @bishnubhattarai3701
    @bishnubhattarai3701 Месяц назад +27

    काले काले मिलेर खाँउ भाले आफुलाई लागेको आरोप ह‍ो भने प्रमाणित गरेर देखाँउ ?

  • @तामाङ्ग
    @तामाङ्ग Месяц назад +17

    संविधान को धारा गरीब जनताको लागि मात्रै हो नेताको लागि उनीहरूले लगाएको धोती रहेछ।

  • @RamGhisingOfficial
    @RamGhisingOfficial Месяц назад +47

    समृद्धिको गफ गर्ने सरकारले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरोस् ।

  • @karnakarki5206
    @karnakarki5206 Месяц назад +5

    नमस्कार दामी दामी डाक्टर कार्की र सोबीता बहिनी सलाम छ

  • @gobardhanpun7808
    @gobardhanpun7808 Месяц назад

    जय घण्टी 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय रबी लामीछाने सर 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @jerushamagar6274
    @jerushamagar6274 Месяц назад +10

    चेलीहरु जुनै पर्टी किन नहोश अब हामी पर्टी हैन उमेद्दारी हेर्छौ आफ्नो बुलन्द आवाज येसरिनै जोश सदा सदा

  • @user-xp9sr5iu6d
    @user-xp9sr5iu6d Месяц назад +6

    100% shia kura vyo ❤ jay ghanti

  • @abhinashmagar9136
    @abhinashmagar9136 Месяц назад

    Very good sahi kuro garnu vyo sister dutai lae sabita toshima lae God bless

  • @mainadevirokaya3918
    @mainadevirokaya3918 Месяц назад

    हे मेरि माता सोभिता तोसिमा जि आर्जुलाइ मन्त्री हुन नदिनुस

  • @sabitrarai2031
    @sabitrarai2031 Месяц назад +58

    नछाडौ है युवाहरु युवाहरु मात्र होईन राष्ट्रिय सवातन्त्र पाटि मा जुजारु नारि वा महिला रबि सर को टिम चाहिँ खत्रा छ आश छ जय रबि सर जय घन्टि जय रबि सर को टिम सत्यको जित हुन्छ एकदिन 🙏🙏🙏

  • @TulBahadurlama-mj1fy
    @TulBahadurlama-mj1fy Месяц назад

    धेरै धेरै रामरो

  • @AshokMagar00
    @AshokMagar00 Месяц назад

    जये रास्वपा जये 🔔🔔🔔🔔🔔🔔🔔

  • @user-yw4tr8ct8r
    @user-yw4tr8ct8r Месяц назад

    एकदम राम्रो सोचविचार सलाम छ

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h Месяц назад +7

    Right rabi sr good work.

  • @RamPudasaini
    @RamPudasaini Месяц назад +4

    रबीसरको जयेहोस

  • @sangramrai6658
    @sangramrai6658 Месяц назад

    ल है नेपाली भेडा हो फेरि पनि सुर्य र रुख मा हानेर फेरि ओलि र देउबा लाइ नै जिताउनु पर्छ

  • @user-rg3yn4jh3t
    @user-rg3yn4jh3t Месяц назад

    हार्दिक श्रध्दाञ्जली दिन चाहान्छु

  • @virendra4277
    @virendra4277 Месяц назад

    जय रा स्व पा

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +1

    good luck रास्वपा🔔🔔🔔🔔

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Месяц назад +11

    आहा भ्रस्टाचारिलाइ नै परराष्ट्रमन्त्री बनाउनुभनेको नेपालीलाइ नक्कलि भुटानि शरणार्थि अझै धेरै थपगरेर पैसा कमाउने बाहेक केहि हैन ! भ्रस्टहरुको नाइके नै प्रधानमन्त्री !! थुइक्क डाका हो !

  • @cbdai-ry2st
    @cbdai-ry2st Месяц назад

    Very good RaSaPa ka cheli haru

  • @punchandra1785
    @punchandra1785 Месяц назад

    अब रबि लाइ सहकारी ठग भनेर सांसद चल्न दियेन अहिलेको सरकार झन भ्रष्ट भयेको सरकार हो सन्सद चल्न दिनु हुदैन

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw Месяц назад

    भ्रष्टाचारीनै प्रधानमन्त्री नेपालको इज्जत कालो भयो।

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 Месяц назад +13

    काले काले मिलेर भाले खाए पछि देशको विकास कसरी हुन्छ।

  • @hariramchaudhari2414
    @hariramchaudhari2414 Месяц назад +1

    यसरी सहि कुरा उथाई दिनु भयो ।सबै लाई बढाई छ ।

  • @pramishaneupane6591
    @pramishaneupane6591 Месяц назад

    नया सरकारको पहिलो उपहार पेट्रोल र मट्टीतेलमा मुल्यबृद्धि बधाइ छ

  • @mohanregmi1462
    @mohanregmi1462 Месяц назад

    बधाई छ रास्वपा सांसद् लाइ

  • @kumarrautvlog
    @kumarrautvlog Месяц назад +9

    ८४मा रासोपा कै सरकार बन्नु पर्छ भन्ने जति यता हाजिर हुम त साथी हरु✋✊🔔🔔

  • @b-jaygmofficial4694
    @b-jaygmofficial4694 Месяц назад +5

    Jay ghanti Jay rabi

  • @rabipandey36
    @rabipandey36 Месяц назад

    जबसम्म यी पुराना नेता पर लाग्दैन तबसम्म हामी सधै दुखी गरिब हुन्छौ अब जनता ले सोच्ने पालो आए को छ

  • @cpneupane6528
    @cpneupane6528 Месяц назад +1

    Great sovita Gautham and tosima karki jie Jaya Nepal 🇳🇵 ♥️ ❤️

  • @taklama2051
    @taklama2051 Месяц назад

    हो भन्या युवा जाग्नुपर्छ कहिले सम्म हो हौ यी बुढापाकाले मात्र हौ अलिकती पनि लाज छ भने विकास गरेर नेपालको शिर विश्वमा उच्च बनाउने काम गर्नु पर्‍यो कति लुट्छौ हौ

  • @MalasinaRai
    @MalasinaRai Месяц назад

    याे देशर जनताले राम्रोसँग सास फेर्न देशले सान्ति पाउन देशमा निकास र विकास पाउन लाई याहा सेरे ओलि प्रचण्ड देउवा याे भाउजू भन्ने आर्जु जति छन नि वुढाे वुढी भएको नेताहरू छन नि याे सव मर्नु पर्छ अनि मात्रै देशर जनताले शान्ति पाउने हाे याे वुढाे सेल हरु नमरे समान देशर जनताले दुख भाेगि नै रहन्नु पर्छ

  • @Luffybloxfruit-m9n
    @Luffybloxfruit-m9n Месяц назад

    Thank you for the information.

  • @dharmabhandari6084
    @dharmabhandari6084 Месяц назад +2

    यति सम्म जनतालाई अन्धा मानेर लुट्नका लागि ल्याइएको गणतन्त्रलाई आगो लगाएर राजा ल्याउ देश र जनतालाई बचाउ जय देश जय नरेश

  • @mukundapaudel7687
    @mukundapaudel7687 Месяц назад

    आहा ! अन्यायको हार होस् !

  • @sombahadur9488
    @sombahadur9488 Месяц назад +2

    छोड्न हुँदैन माननीय ज्यू, शोभिता गौतम सलुट छ

  • @user-to7vz4zm5o
    @user-to7vz4zm5o Месяц назад

    जेलमा जाने बेलाका नेताहरू सबै मन्त्री बन्दाखेरि देशका जनता निराश

  • @mithilapradhan4866
    @mithilapradhan4866 Месяц назад

    सत्य बाेल्दै हुनुहुन्छ साेभिता मैम ताेसिमा मैम धन्यवाद भ्रष्टाचार गर्ने लाई छाडनु हुन्दैन हजुर र रबि सर मिलेर भ्रष्टाचार गर्ने लाई जनता काे सामु ल्याउनुपर्छ केपि लाई देश काे चिन्ता छैन भ्रष्टाचारि लाई लुकाउने तिर लागेर सरकार ढलाऐकाे केपि त दहि चुरे रहेछ

  • @bharatlimbu9829
    @bharatlimbu9829 Месяц назад

    जसले जे भने पनि आर्जु सक्षम नेतृ हाे। मन्त्री हाेइन काेही महिला छ भने प्रधानमन्त्री लायक आर्जु नै हुनुहुन्छ।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Месяц назад +9

    हैट् रास्वपा प्रतिपक्षमै ठीक छ । बेकारमा यी भ्रष्टहरुको मिलिजुली सरकारमा गएको । कांग्रेस र एमाले जस्तो जिताजाग्दा तस्करहरुले भ्रष्टहरुलाई कारबाही गरेको गर्यै ।

  • @user-vr9mn3wm5n
    @user-vr9mn3wm5n Месяц назад +1

    Right Kura garnu vo tosema sister salam cha Jaya ghanti jayarabi jayadas 🔔🔔🔔🔔🔔🔔🔔

  • @chandrarai1471
    @chandrarai1471 Месяц назад

    काङ्ग्रेस र एमालेको सबै नेताहरु कसैलाई जेलको चिसो हावा र कसैलाई फाशि दिनु पर्ने मात्र छन। यस्तै हरुको दिन आउदो रहेछ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +1

    अव ज्ञानेन्द्र शाहीजीको आवाज कत्रो हुन्छ ?
    सबै इमानदार माननियज्यूहरूलाई
    मेरो हार्दिक सम्मानछ ।
    तपाईँहरूको आवाज भ्रष्टाचार विरुद्ध र सुशासनकोलागी सँधै
    सदनमा गुन्जी रहोस ।
    कुनै पनी भ्रष्ट, कमिशनखोर, भुमाफिया र मानव तस्करहरूले उन्मक्ती नपाउन ।
    जय देश
    जय देशभक्त महान जनता

  • @kamalchohanthapa
    @kamalchohanthapa Месяц назад

    Tosima sobhita prem ji lai dhanyabad.ra bhrastachari ko akhada sarkarlai badhai xa.

  • @GangaKatwal023
    @GangaKatwal023 Месяц назад

    Good Rabi hunu parxa

  • @dineshtamang6789
    @dineshtamang6789 Месяц назад

    दलित मात्र होइन
    तामाङ ,शेर्पा,लिम्बू,चाँहि मन्त्री खान योग्य कोही रहेन छ नयाँ सरकार

  • @purnagurung1413
    @purnagurung1413 Месяц назад +4

    अब प्रतिपक्ष मा नै बसेर यी भ्रष्टचारिहरुको सातो लिनु पर्छ

  • @premblontamang3268
    @premblontamang3268 Месяц назад

    छिटोभन्दा छिटो केपी ले राजीनामा दिनु पर्छ नत्र अब संसद अबरोध गर्ने पालो रा स्व पाको पालो आयो जस्तो सिकयो तेसै गर्नु पर्छ

  • @laxmideviadhikari1224
    @laxmideviadhikari1224 Месяц назад

    salute xa rashtriya sotantra parti ka samsad lai veda janata le nihale hunthiyo

  • @HastabahadurBc-wz3sq
    @HastabahadurBc-wz3sq Месяц назад

    देस र जन्ताको हित्मा काम नगरे केका लागि मन्त्री बन्नेहो हे भगवान कहिले मर्ला यिनी स्याल हरु

  • @sitaramkandel7586
    @sitaramkandel7586 Месяц назад

    चोर हरुको बिगबिगी लुटको धन फुपुको श्राद्द भयको छ,जनता मरेको मर्यै

  • @prakashlimbu1577
    @prakashlimbu1577 Месяц назад +2

    साम्सद त यस्तो हुनुपर्छ राष्ट्रिय सवान्तत्र पाटिकाे जस्तो त्यो सिसिसि भन्ने जस्तो होइन

  • @sarswatamaden
    @sarswatamaden Месяц назад

    जय घण्टी 🎉❤🙏🇳🇵🔔🔔🔔

  • @RamdayalChaudhary-ro5cd
    @RamdayalChaudhary-ro5cd Месяц назад

    सरकार बनाउने र ढाल्ने काम ले मात्रै देश सिद्धिने भो भगवान , देश सिध्याउन भ्रष्टहरुको जमात भो यो निकै ठूलो जनता भूल हो पार्टीको नाममा यी ठूला पार्टीका मुखियालाई जिताउनु नै भगवान् को श्राप पाउनु हो ।

  • @harishrestha2657
    @harishrestha2657 Месяц назад

    कुरा सहि हो

  • @emptygaming2561
    @emptygaming2561 Месяц назад +1

    अब मज्जा आउने भो बधाई keep up

  • @rabipandey36
    @rabipandey36 Месяц назад

    राम्रो काम गर्ने लाई सधै ज्यान ध्यान हाजिर हुनेछ सरकार ढाल्नुको कारण के
    अनि सरकार मा जानू खाली लुट्न मात्र हो लाज लाग्दैन अझै नि कति भ्रस्टाचार गर्छौ हे पापी हरु 😢😢😢कसम लास्त रिस उठछ

  • @shrestharajinshretharajin300
    @shrestharajinshretharajin300 Месяц назад

    रबि गृहमन्त्री हुँदा आरजु लाई समाउन किन सकेन ? उनी लामिछाने होइन ठगीखाने हो त्यसैले समाउन सकेन ।

  • @rajub.k4242
    @rajub.k4242 Месяц назад

    Jai ghanti 🙏🙏🙏🙏

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd Месяц назад

    🙏🙏माननीय सेबिता र तेसिमा र निशा डागि रबि जि सहि कुराहाे जिन्दाबाद👍️👍️🇳🇵🇳🇵

  • @user-zi9py8pt9w
    @user-zi9py8pt9w Месяц назад

    नेपालीको जान्ता वा नेपाली भाेडा जातीयताका लागि सबैभन्दा पापी र अपराधी मानिस हरु नेकपा एमाले हो र नेपाली काङ्ग्रेसी हरु सबैभन्दा ठूलाठूला चेारहरु लुटेरा हरु डाकाहरु मात्रै गेारुकेा र गाईको जातीय हरु पशुको जातीय हरु मात्रै हो

  • @PremBisi-hr2si
    @PremBisi-hr2si Месяц назад +8

    म आज धेरै खूसी छू किनकी राष्ट्रिय सोतन्त्र पाटी मा पूरूस सान्सद खत्रा रैछन तेही माथी महीला सान्सद झनै कडा रैछन देशलाई चाईयको यस्तै सान्सद हरू हून खूसी लाग्यो 🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏

    • @user-er2qr2bp4g
      @user-er2qr2bp4g Месяц назад

      Afu sarkar ma huda chup parti paxe huda kukur jhai vukne

    • @SantoshKhadka-qx1bv
      @SantoshKhadka-qx1bv Месяц назад

      Aja Matra dekhis😮

    • @PremBisi-hr2si
      @PremBisi-hr2si Месяц назад

      @@SantoshKhadka-qx1bv हो पहीले देखीनै होर

  • @ggrki3748
    @ggrki3748 Месяц назад +3

    देस लुट्ने दाउमा छन यी भरस्ट नेताहरु

  • @sangamnc527
    @sangamnc527 Месяц назад

    Good karki
    Prachand sarakr best❤️🙏

  • @SubaniLama-2078
    @SubaniLama-2078 Месяц назад

    Prachanda, KP Oli, Sher bdr Ra rabi lamichhane eutai barika mula Hun,,,,,,

  • @BaldevBhatt06
    @BaldevBhatt06 Месяц назад

    माहिला दलित आदीबासी सुचिकृत को संबैधानिक हक खै

  • @bingurung9928
    @bingurung9928 Месяц назад +3

    Uba Nettaa Dr Toshima le bhane ko 100% Right chan.
    ❤🎉🎉❤

    • @subashrai2714
      @subashrai2714 Месяц назад

      Hora Nepal doctor padaunu na Milne gari vanau ne tero toshima ho .. Ani esko Bai ko k accident vako Ghar chahu chunap jitnu bitikai ko time mAh bato banayo Tara aru thahu. Bal

  • @rickyram7301
    @rickyram7301 Месяц назад +1

    Jai jai jai jai jai 🔔🔔🔔🔔🔔🔔🔔

  • @galpotamang8507
    @galpotamang8507 Месяц назад +1

    WOwWOw🙏🙏🙏

  • @ramjighale845
    @ramjighale845 Месяц назад

    राज्निती मां कुनै धर्म , जाती , लाज , इज्जत भन्ने केइ हुंदैन सबै देखावटी हुन्छ , उनी हरु तेइ गर्छ जो आफुलाइ ठिक लाग्छ

  • @PurnabahadurOli-x1j
    @PurnabahadurOli-x1j Месяц назад

    अहिलेको सरकार के सरकार हाे भ्रष्टाचारी लाई मन्त्री बनाउने अब नेपाल सकियाे

  • @chandrabaltamag6163
    @chandrabaltamag6163 Месяц назад

    देशको राजनीतिक दल ( रास्वपा ) कर्नधारहरुको नयाँ बनेको ठुलो दलको मन्त्रीहरुलाई गरेको जोसिलो खस्रो प्रस्न ? जनताको आशा को केन्द्र रास्वपा

  • @rajanshrestha4355
    @rajanshrestha4355 Месяц назад +1

    Jaya ghanti🛎️🛎️🛎️

  • @balaramsharma4966
    @balaramsharma4966 Месяц назад

    सामान्य चोरले हाम्रा घडि, मोबाइल, झोला, गहना ,पैसा चोर्छन तर राजनीतिक चोरले हाम्रो भविष्य, शिक्षा ,स्वास्थय र रोजगारि चोर्छ, त्यसकारण नेपाली आमावुवा, दाजुभाइ , दिदीबहिनीहरू तपाईहरू यो कुरा बुझ्नु होला र सहि नियत भएका राजनीतिक नेतालाई मात्र देशको संसदमा पठाउनु होला।

  • @MowGeitr
    @MowGeitr Месяц назад

    Good 👍 hjr

  • @tekbahadurtamrakar4486
    @tekbahadurtamrakar4486 Месяц назад

    Right 100%

  • @user-mw9ix8kv8v
    @user-mw9ix8kv8v Месяц назад

    पुराना नेताहरूले देश बनाउँला जनताहरूलाई सुतिराख्ला भनेर आश गर्नुपर्दैन। पुराना नेताहरू भनेको भ्रष्टाचार हो। जबसम्म जनताहरूले सांसद घेर्दै न तबसम्म देश बन्न सकिँदैन जस्तो लाग्छ मलाई।

  • @sudarshanadhikari1026
    @sudarshanadhikari1026 Месяц назад

    Good kura

  • @premyogi7835
    @premyogi7835 Месяц назад

    you are grate medam iam slatu you

  • @shantibharkoti2935
    @shantibharkoti2935 Месяц назад

    यो सरकारको नाइके के पि शर्मा ओलीलाई कसरी सहज होला? वहाँलाई देशबासीले के भन्नुहुन्छ त्यो पनि सुन्ने गरियोस्।

  • @amarkhadu2366
    @amarkhadu2366 Месяц назад

    जय घण्टी जय रवी सर
    Good job 🎉🎉🎉🎉

  • @SaugatMagar-sw5vl
    @SaugatMagar-sw5vl Месяц назад +1

    पेल पेल रबि र प्रचण्डको सरकार हुदा, सास फेर्न पनि गाराे बनाकाे थिय,,

  • @bhimkarki7601
    @bhimkarki7601 Месяц назад +3

    यो आर्जु देउबालाई किन मन्त्री बनाको होला ?? अरु पनि राम्रा मान्छे हरु थिए त काग्रेस मा

    • @shabitakc9246
      @shabitakc9246 Месяц назад

      अनि भ्रस्टचार कसरी लुक्छ तो आर्जु नागिन नआए

  • @ramjighale845
    @ramjighale845 Месяц назад

    नेपाली जन्ता नै तेस्तै छ देस के बन्थ्यो